अन्ततः बालेनले जितेरै छाडे,फिल्मी शैलीमा बजेट पास गरेपछी वडा अध्यक्ष र सदस्यहरुले तालीको बर्षा गरे
HTML-код
- Опубликовано: 15 окт 2024
- #balenshah #rabilamichhane #subscribe #share #anuplimbu_official_vlog
अन्ततः बालेनले जितेरै छाडे,फिल्मी शैलीमा बजेट पास गरेपछी वडा अध्यक्ष र सदस्यहरु हेरेको हेर्यै_Balen Shah
हर्क साम्पाङ संग जाइलाग्ने धमला प*क्राउ,? नाङगेझार बनाएर धरान कटाउछौ भन्दै विनुले नमिठो झापट हानिन्न
ruclips.net/video/dZpURXVgRqU/видео.html
Kam kuro akatira kumlo boki Dharan tira
पक्राउ परेको छैन है
Pakrau chai kina garne ? 😂
❤❤❤❤❤❤❤❤❤❤
चिनकाजीलाई न्युरोडमा भारी बोकाऊनु पर्छ
Chini ko bora bhaari😂
बाघको अगाडी स्याहरु लुरुक्क भएछन् 😂😂😂
क्यानसर बामालेको अगाडि त बालेनको रौं पनि हल्लिन ॥ बालेन आफैमा एउटा विचार हो ॥ समयको मागको क्रान्ति हो ॥
भ्रष्टचार गनै पाएन भनेर रिस गर्छन् बालेन प्रति पार्टीका झोलेहरु 🙏🙏🇳🇵🇳🇵
जय बालेन सर यस्तै प्रगति गर्दै जानुस् जनता तपाईं को साथ मा हुन्छन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️
बजेट पास नभए त चोरहरु भोकले मर्लान नि
जनताको आस्थाका धरोहर तपाईं मेयर बालेन्द्र सलाम ❤
नेपालको एक मात्र नेता हो, बालेन शाह।
उपमेयर लाई महानगर बाट फ्याल्न बेला भको जस्तो लागो, उपमेयर सुनिता क्प को झोले हो, so बालेन लाई पडाउदै गरेको देखेको देखियो , तिमी पार्टीको झोलेहरु हो, त्यसैले तिमी झोलेहरुले बालेन लाई सिकाउन ओअर्दैन ल, सुनिता जि, जय बालेन्✊✊❤️❤️🙏🙏
चिनीकाजी लाई बनाउन लाउनु बाटो
यो त हुने नै थियो ।
संविधानमा नगरप्रमुख बहुमत हुन्छ।
प्रमुख एक्लै ५१% हुने व्यवस्था छ।
राष्ट्रिय परिचयपत्र अब खारेज गर्नुपर्छ। हाम्रो संस्कार संकृति नष्ट गर्ने राष्ट्रिय परिचयपत्र खारेज नगरी हुदैन ।
Yesta aachi khane neta r vrasta kramachari vhaye samma nachahido kam ma sanglagna vhayer desko dukuti lutirahanchhan
गूद लक् बालेन सर बजेट पास गुर्नु भय को मा धन्य बाध
बाले को विरोध गर्ने देश का नराम्रा क्याक्यान्सर हुन पाटी का इामान्दारी झोले हुन , देश का नराम्रा धमिरा हुन् अर्को पटक यस्ता सबै कुपात्र लाइ खरानी बनाउनु पर्छ। देश को सहि काम गर्ने मेयरसाबलाइ नमन।
हारजितका कुरा नलेखे हुन्न र ?
बरु वालेनको लक्ष अनुरुप का.म.न.पा का विकास कार्यक्रम अघि बढ्दैछन् लेख न है ।
Euta lai uchalne arko lai side lagune ,ladaune bhidaune kam youtube channel le garxan hjr.
त्यो ओलीको गुलामा तेल लगाउने झोले चिनकाजी भन्ने गोरु कता मर्यो ?
Yo ho ni ta tarika... Jholey haru balla lurukka vayaxan....Jaya balen❤
लाईभ गरेको धेरै राम्रो 👌🇳🇵🙏🙏
शर्मिला परियार कुन पार्टी की हो यो एमाले पार्टी बाट हो जस्तो छ अरूलाई हैसियत सिकाउने परियार को नगर प्रमुख संग बोल्ने हैसियत छैन, तेरा भ्रष्टाचारी नेता कै गुलामी गर अरूलाई हैसियत सिकाउनु भन्दा आफु आफ्नो हैसियत मा बस्नुपर्छ, वाईयात
Great baalen shaha sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बल्ल ठाउमा आयछन स्याल हरु
balan ko kam sabai bandha ramro xa
मेयर साहेब उप मेयर साहेब लाई मेरो मन मूटू बाट करोड करोड को धन्यबाद छ आज म सर र मेम लाई सम्झेर मेरो आखाॅ बाट आसू थाम्न सकिन साच्चै देशमा गरीब दूखी को दिन आयो शोषक गरनेको दिन गयो देशमा खूशीयाली छायो
जय बालेन शाह 🌹🌹🌹🌹💐💐💐💐🙏🙏🙏🙏
जय बालेन
Jay giribandu ko jhole haru jindabat jindabat.
महानगरमा दायां बायां सब बन्द । भ्रष्टचार, घोटाला मरु । जय बालेन।
बिकाश बिरोधि लुटेरा एमाले का झाेले वडा अध्यक्ष हरु बिकास राेक्नकै लागि बजेट पास गर्न राेकेका हौ हाेसियार।
वालेनलाई रोक्न अव यो देशका शवै दलहरु एमाले,कङ्गरेश,माओवादी,मधेशवादी,राप्रपा शवै मीलेपनी सक्दैनन।नेपाली जनताहरुको एकमात्र नेता वालेन हो र वालेनका लागी देशभक्त नेपाली जनताहरु जे गर्न पनी तैयार छौ।
जय बालेन🤲🙏🙏🙏
खाजा आफ्नै तलब बाट खाए हुदैन र आमै 😂😂
Support for Balen and Sunita !
Question चाहन्छु अरे😂😂😂
अरु कुरा के पि बा लाई सोध्नु
Jay balen sir jay nepal 🙏🙏🙏
Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉❤jy debvumi jy ma vadrakali jy volenath 🎉❤🎉❤🎉namaskar
💪🏻Greatest Balen sir👌👏👏😍
छेउमा बसेर टुलु टुलु हेरेर बसेकोछ चिनि धमिरो
कति राम्रो शब्द वाडा ६ कप सदस्यको
यो हो नी तरिका👍
Huge respect for mayor balen shah 🙏
Well done Balen ज्यु!
Jay Balen Shah
Jay Sunita Dongol🌹🌹
बालेन हो बारेन ❤❤❤❤❤❤❤
बालेन जिन्दावाद 🙏 झोले झमटटे मुर्दावाद
धरै धेरै बधाइ छ प्रमुख बालेन शाहा ज्यु लाइ
❤Jay balen and sunita ji❤🎉🎉🎉
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Balen jay Nepal 🇳🇵
जय बालेन जति काम गर्नु भयो धन्यवाद
Balan and Balan TEAM....can't wait to transform Nepal into a peaceful and prosperous nation. I am sure all Nepalese wiILL get UNITED under Balan and Balan TEAM. Please try to bring MORE honest, hardworking and talented people so that we can make SMART Nepal.
Bagh ko agadi shyal haru lurukka bhaye chhan jay balen
जय बालेन🙏❤️🇳🇵
Balen is king badhai xa Jay balen birodi jhole khayu
Balen is king of Nepal future me support him
दरबार मार्गमा पार्किङ भनेको अन्नपूर्ण होटलमा छ त
जय वालेन्
Balen saha jay jay Nepal 🎉🎉🎉🎉🎉
Good sir jaye hosh sadhai yastai garera agadi badhnu la badhai sir sadhai agadi badhnu bhagwan ko kripa sada milosh🙏🙏❤❤🙏🙏
Jai Ho Jai Ho balen sir Jai Ho
बा🙏 हरुले दुखले सृजना गरेको नेपालीको लेन बेचेर खाने गिद्द्द हरुको काल हो बालेन्🇳🇵🇳🇵💪💪
Good job, congratulations to all
बालेन शाह जिन्दावाद
जय बालेन, अरु एक कदम अघिबढ, जनता तिम्रो साथमा छ ।।।
Santosh Dhungel jee lai dherai dherai dhanyabad pani jam ko barema ramro kura ko u than garnu bhayako ma
great बालेन जि ❤
पार्कीङ त कीत माहानगरले तोकेको ठाउमा गर्नु पर्यो कीत आफ्नै जग्गामा गर्नु पर्यो
जय बालेन जय नेपाल ❤❤❤
न्युरोड मा फुटपाट नो भेकल बना,उनु होला
पार्किको पैशा खान पल्लेकि रहेछ यो आईमाई
Balen is a great
Narendra kumar sir le
Chahe 100 sahi ho hamlai ni pelirako xa
Weldone ward adakshey jiu haru jasari vayeni budget pass garne tira lagnu bhayekoma.jay ktm
Naman hajurle ghoshana garnu bhayeka bugjet.
May hi raja May mantri well done
Jaya balen ❤
Very good mayor balendra sir...jay Nepal 🇳🇵
यो गुनासो गर्ने हरु सबाई पैसा खानु नपायेको चोर हारु हो
यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिग्रेको हो 😢
❤❤💯 Jay Desh jay Nepal ❤💯 Jay balen Saha sir hajur jay ❤ Hajur le Ateko Ra gareko kary ma har Pal har xedma sath rahanxa..❤❤❤ Chor varaute neta party haruko patan vako Pani chadai herna Ra Sunna paum.❤
केहि लागेन छ केहि बिकास बिरोधि हरुको। 22 वडाको अध्यक्ष ग्वाच,म एमालेको हनुमान हु भन्ने हरु र सुनिता मैया केहि लागेन छ भाँड्न।
Jaya balan
Thanks god balen
बालेन शाहा ❤❤❤❤❤❤
शुभकामना।
न्युरोड तिर सटर बाहाल त १०,००० १२,०००मात्र छ भन्नि कुरा गर्नु हुनुन्थो त पसले हरुले अस्ति अस्ति
जय हाेस् ललितपुरले पनि काठमाडौंकाे कार्यक्रम र विकासको कपि गरे धेरै राम्रो
Jay balen sha❤❤
Balen nepalko kinggg netaa hooo jo birodh ma aaux sabbbb laiii ripppp
Number One Balen 🙏🙏🙏🙏🙏
जयबालेन
Good luck balen ji🙏🙏🙏
God bless you balen sar 🇳🇵🙏
This is team work so credit goes to the whole team not only Balen. We should not forget the contribution of other team member.
it would be interesting Balen to appear in show of Bushan Dahal.
Balen jindabad.
बालेन ज्यु सलाम
हैन यिनीहरूले पार्किङ शीर्षकमा खरबौ खरब रकम उठाएर भागबन्डा गरेर खान पल्केका जस्तो छ तेसैले गर्दा कालो पत्रे सडकमा पार्किङ निसेध नै गर्नु पर्छ र ब्यापार घटेको छ भन्छन हामी सामान किन्न जाने ठुलो बाटोमा हिड्दै सामान किनेकै छौ यसरी ब्यापारसग जोडेर पार्किङ नया सडकमा बनाउने कुरा नगरे हुन्छ ।
Good balenji keep it up
Oli ra shere ko pyari Jasto lagyo
Kale kale milera khau bhale
Giribandhu tea state
Good mind always good find.