कुलमानलाई नाङ्गेझार बनाउँछु भन्ने रमेश खरेलको खुल्यो कालो कर्तुत:प्रचण्ड र राजाको भेटबारे बोल्दै..

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 16

  • @sastarampaija1890
    @sastarampaija1890 2 месяца назад +2

    नेपाल मा देश भक्ता निष्पक्ष विश्लषण भरत दाहाल मात्रै हुन अरू सबै पार्टी का झोले हुन्

  • @ratnabahadurraut7460
    @ratnabahadurraut7460 2 месяца назад

    आन्दाेलन अब रमेश खरेलकाे घर बाट सुरू गर्नु पर्छ अन्ते बालुवाटार मा गर्नु पर्छ नेपालि जनताले

  • @nitabhujel1513
    @nitabhujel1513 2 месяца назад +3

    यस्तापनि बिश्लेसक थु थु थु।

  • @dorjelama2878
    @dorjelama2878 2 месяца назад +1

    नेपाल मा सचिकै कम्निस्ट भएको भय अमेरिकाको यम सि सि पास हुने थियन यो जनता लाई झुक्याउने नाम मत्रै को कम्निस्टा हो

  • @kalakrawat7152
    @kalakrawat7152 2 месяца назад +6

    कुनै पाटि का झोले हुनुहुन्छ कि क्यहो

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад +2

    श्रीमती र छाेराकाे नामादेर कराैडाे रुपैया खाकाे खुलेकने छ

  • @manishthapa3099
    @manishthapa3099 2 месяца назад +1

    Kehi gatilo mildaina baru durga prasai ke jevanyo tehi va ra xa

  • @dibyarajkoirala5039
    @dibyarajkoirala5039 2 месяца назад +2

    Yes laai sadak ma ghisarera bhata hannu parxa

  • @mekhghale3329
    @mekhghale3329 2 месяца назад

    पार्टिगत ब्यबस्थामा पार्टिको सद्स्यहरु हुन्छन समर्थकहरु हुन्छन स्वतन्त्र मा मत्र झोले चम्चेर र मन्डलेहरु हुन्छन् ।

  • @alxra1_e909
    @alxra1_e909 2 месяца назад +2

    गेडाको गोप्य सूचना हावा PHD

    • @DpPaudel-x6s
      @DpPaudel-x6s 2 месяца назад

      यो पागल हो कुरा बेचेर बाचीहरेकोछ।
      जे बोल्दानी हुने कठै मेरो देश।
      यसलाई लाजनी छैन , अझ गर्व गर्छ पागल पि एच डी

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 месяца назад

    प्रा डा जी मद खाएर विश्लेण गरेकाे हाे ? नत्र गण्डकी कसले सम्झाेैता गरे थाहा छ ? स्खलित दिमाग ! कुपुत्राे जायत :::::::::::

  • @robinshakya9927
    @robinshakya9927 2 месяца назад

    पर्सा जिल्लामा आफू पदमा रहँदा हाई हाई कमाएको
    एकैछिनमा‌ हावामा उदाइदिए नि क्या हो ?

  • @jeevandarnal4155
    @jeevandarnal4155 2 месяца назад

    Yo sr ko dirai janni jasto garna lagnu vayo

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 месяца назад

    चोरहरुको दुइ तिहाइ पर्योभने चै के गर्छ मुलुक

  • @padamkhanal1526
    @padamkhanal1526 2 месяца назад

    Dr ko sahi cha bisleson