Takshashila: ओलीले अर्कै गोटी चालिसके, प्रचण्ड अब देउवासँग मिल्छन || Prakash Giri || Devesh Jha

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #Takshashila #PrakashGiri #DeveshJha
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 23

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 месяца назад +4

    प्रचण्ड सङ्ग देउवा मिल्न हुदैन आफू प्रधानमन्त्री भय हो नत्र प्रचण्ड लाई आउट गर्नुपर्छ

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 3 месяца назад

    congress को अगुवाइ मा हिन्दू राष्ट्र र राजतन्त्र आउन पर्छ कमाउनिस्ट बिकास बिरोधि गुन्डागर्दी हत्याहिंसा झुठ लुट महा भ्रष्ट छन धेरै

  • @priscillaghimire9641
    @priscillaghimire9641 3 месяца назад

    If Vidya will be the president of UML Party will be finished.

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 3 месяца назад

      सिदिन नै पर्छ नेपाल बिकास नहुनु नै एमाले को सत्ता लिप्सा र महा भ्रष्टाचार कान्ड ले हो

  • @barasharmacollection2807
    @barasharmacollection2807 3 месяца назад

    मनोगत कुरा !

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 3 месяца назад +3

    ॐ जय नेपाल जय हिन्दुराज्य नेपाल

  • @rajanthapa8868
    @rajanthapa8868 3 месяца назад

    धेरै राम्रो विश्लेषण नेपाल हिन्दु राष्ट्र हुनुपर्छ

  • @RewatiAcharya-zr2pf
    @RewatiAcharya-zr2pf 3 месяца назад

    Jhallul, Maa Ku Ne ra Bamdev laai UML bata futaauda UML nasakiyekole feri UML futaauna Puspakamal Dahal le Bidhya naamko dhungo UML naamko pokharima haniyeko ho ! Prachanda Aafu siddhiyekole UML sidhhyaaune abhiyaanma Dahal marimeti laagipareko hunu parchha .

  • @ajaysubedi1796
    @ajaysubedi1796 3 месяца назад +2

    ठिक छ ।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 месяца назад

    Kp jyuko panchayti mukhiya prabreti uhalai t siddhyaudain?

  • @sanjeevdhakal6822
    @sanjeevdhakal6822 3 месяца назад +1

    उहाँको तर्क १% पनि मिल्दैन ! उहाँले मनोगत विश्लेषण प्रस्तुत गर्नु भयो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +1

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ?

  • @govindalohani2061
    @govindalohani2061 3 месяца назад

    सकुनीहरु कोशिश गर्दै गर ,तैपनि केही जोर चलीहाल्छ कि?गुमेको शाख फर्किहाल्छ कि?स्वदेशी तथा बिदेशी मालीकहरुको स्याबासी पनि मिलिहाल्छ कि?देशको के मत्लब भाडमा जाओस हैनत!

  • @nagennim7491
    @nagennim7491 3 месяца назад +1

    Kp oli is the greatest leader of all time.

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 3 месяца назад

      भ्रष्टाचार गर्न पहिलो नम्बर मा 56 खर्बका सरकारि जमिन बेचेर खाने

  • @govindaadhikari2606
    @govindaadhikari2606 3 месяца назад

    Oli No 1

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 3 месяца назад

    उहाँको तर्क ठिकै छ ।

  • @Surajnatural
    @Surajnatural 3 месяца назад

    Bakwas analysis

  • @DambarOli-yo4lr
    @DambarOli-yo4lr 3 месяца назад

    जय ओलि

  • @nagennim7491
    @nagennim7491 3 месяца назад

    His analysis is 100% wrong

  • @NetraBhusal-h6n
    @NetraBhusal-h6n 3 месяца назад

    आंदोलनकारी पार्टी का पालतु कार्यक़र्ता पालन बाध्यता ले भ्रष्टाचार् हुने हो . स्वोतंत्र पार्टी येसबाट मुक्त छः

  • @sundarsingh92
    @sundarsingh92 3 месяца назад

    Very good analysis.