अमेरिकाबाट फर्केपछि के भने प्रधानमन्त्री ओलीले?

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 356

  • @BTRrumbha
    @BTRrumbha Месяц назад +58

    छिटो भन्दा छिटो यो सरकार ढाल्नु पर्छ अब देशले केपी ओली सरकारलाई धान्न सक्दैन अब यही बाडी पहिरोले गर्दा कति भ्रष्टाचार हुनि हो जनताको लागि दशा नेताको लागि पैसा सरकार पुरै फेल पूर्व तयारी पुरै फेल 😥😥

    • @sherbahadurlingden2556
      @sherbahadurlingden2556 Месяц назад +3

      सर अब एउटा बाढीपीडित सहयोगार्थ एउटा कोष खडा गर्छन्।फेरी लुट गर्ने मात्र हो।

  • @rampathak4177
    @rampathak4177 Месяц назад +89

    अझै कती घमण्ड पालेर हिड्छ यो मान्छे।

    • @ProdeepPun
      @ProdeepPun Месяц назад +1

      यो लास्त हो अब अर्को चुनाब मा खलास हो बुधा

  • @durgathapa1388
    @durgathapa1388 Месяц назад +2

    प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ

  • @GNA19
    @GNA19 Месяц назад +46

    थुइक्क बोलेको प्रधानमन्त्री जस्तो मान्छेले उतैबाट रिमोट ले उद्धार गरे जस्तो हावा कुरा गर्छ

  • @laxmichaudhari8569
    @laxmichaudhari8569 Месяц назад +49

    केपि ओलि तुरुन्त राजिनामा दे यो देश तिमि सित चल्दैन

  • @thewave0123
    @thewave0123 Месяц назад +18

    सम्वेदनहिन प्रश्न र सम्वेदनहिन जवाफ

  • @sudeepsharma5666
    @sudeepsharma5666 Месяц назад +39

    गिरी बन्धु को टैग लागेको केपी ओली केही गर्नै सक्दिनँ

  • @madhukarshrestha8872
    @madhukarshrestha8872 Месяц назад +12

    उखाने ले जवाफ दिन सकेन अरु के पाे अास छर नालायक सरकार सित

  • @sureshji8334
    @sureshji8334 Месяц назад +24

    "अपुतालाई धन प्यारो कोरीलाई जिऊ प्यारो, पुर्खाले उखान यसै बनाएका होइनन । देश भ्रष्टाचार र माफियागिरी गरेर ध्वस्त पार्यो ।
    भ्रष्ट अपुतोले अमेरिकामा देशको बेइज्जत गरेर फर्क्यो । इंग्लिसको उच्चारण नै बुझ्दैन रहेछ यहाँ त घोकेर पो बोल्दै रहेछ । गैंडास, डाँफेस ............ थुक्क उखानेको इंगलिस ?? अझ यस्ताले थ्याँक्यु फोर योर क्वेस्सन रे ! के भनेको हो के सोधेको हो बुझ्नु सुझ्नु सुक्को छैन ! जुत्ता देखाएरै लघारे ठिक गरे .........

  • @chandraKc-f2t
    @chandraKc-f2t Месяц назад +37

    काम माखो मार्ने होइन कुरा छन ठुला ठुला

  • @klsaud07
    @klsaud07 Месяц назад +15

    Last question no reply 😂

  • @mitrabahadur1318
    @mitrabahadur1318 Месяц назад +12

    यस्तो पनि प्रधानमन्त्री 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @layamainali1712
    @layamainali1712 Месяц назад +9

    सिटि स्क्यान गर्नुपर्छ,एभोला भाइरस सगै लिएर आएको हुनसक्छ।🐕️

  • @suryaaryal1579
    @suryaaryal1579 Месяц назад +9

    चटके हो,यो संग कुरा गर्न कसैले सक्दैन

  • @netrabantawa3439
    @netrabantawa3439 Месяц назад +10

    Not the CDO and SP the PM and other should authority on moral ground should take responsibility to respond.. shameless response

  • @biratdhuwanisewa3464
    @biratdhuwanisewa3464 Месяц назад +6

    दुर्गा माता को परम भक्त दुर्गा प्रसाई लाई फसाएको ले देवी माता पाथीभरा दैवि प्रकोप ‌शएको हो। केपी ओली को मानव बलि माता ले लिउन।

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha Месяц назад

    समस्या पर्दा जनतालाई राहत दिन पुग्दैन भ्रष्टाचार गर्न र घुस खान मात्र पुग्छ ।

  • @tilakpariyarbaglungghumten7706
    @tilakpariyarbaglungghumten7706 Месяц назад +11

    के! खुल्कायर आयोतनी अमेरिका बाट

    • @NarayanPun-x6f
      @NarayanPun-x6f Месяц назад

      E khecis

    • @deepakpoon9679
      @deepakpoon9679 Месяц назад

      Desh ma aapat parda kaam lagne pani dunga, boat, helicopter haru kinne paisa moj garera sakyera aayo ni nalayek deshghati dalal le😂😂😂😂

  • @kushalpoudel8248
    @kushalpoudel8248 Месяц назад +23

    हनाउने मुख मोजमस्ती सकेर आइ पिगेछन😅😅

  • @uttamshrestha3617
    @uttamshrestha3617 Месяц назад +2

    देशमा दैविक प्रकोप भै रहे लुटेर खान पाइन्छ भनेर खुशी हुन्छन् यि लुटेरा हरु अब ब्रह्म लुट मच्चाएर खान्छन ७२सालको भुकम्पमा कति खाए खाए यिनीहरु त खुशी छन्

  • @shibarambudhathokishibaram2571
    @shibarambudhathokishibaram2571 Месяц назад +16

    आफू प्रधानमन्त्री हुदैगर्दा पनि देसमा बिपत्ती आइपरेको थियो ।उद्दारमा के ध्यानदिएको थियो त ?

  • @dalbirdhami5911
    @dalbirdhami5911 Месяц назад +12

    कती खर्च भो ओली g अमेरिकामा

  • @gmxetri6475
    @gmxetri6475 Месяц назад

    कति पुन निर्माण कति राहत कति उद्दार यो पनि भ्रष्टाचारको एक महत्पूर्ण काम हो।आफ्ना कार्यकर्तालाई।परिचालन गरिन्छन् जो असली पीडित हुन्छ उसले न्याय पाउँदैन।

  • @acharyatoya6707
    @acharyatoya6707 Месяц назад +1

    सारा जनताबाट थुकिदा सम्म होस नपाउने बेहोसिले बेतुके उल्फाङ कुरा गर्यो दाम पचायो घुम्यो।मर्नेबेलाको हरियो काक्रो।

  • @premshrestha3846
    @premshrestha3846 Месяц назад +2

    नेपालको बिजेत गराएर जुत्ता खाएर फर्किएछ बधाइ छ

  • @bishnuPoudel-u3g
    @bishnuPoudel-u3g Месяц назад

    दुई देशको भलो हुने कुरा होईन नेपालको कुन भाग बेचेर आएको हो ओली प्रधानमन्त्रि

  • @Kaale_keto
    @Kaale_keto Месяц назад

    कैले यिनले सोच्छन होला कि नाइ देशको प्रधानमन्त्री जनताबाटै यति घिणित भैरहेको हुला भनेर ?

  • @shovbahadurkawar4100
    @shovbahadurkawar4100 Месяц назад +11

    Chor

  • @BhimsenKhadka-k2f
    @BhimsenKhadka-k2f Месяц назад

    सबै जनताले बाइबाइ भन्दै छन् वलि सरकार

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he Месяц назад

    स्तरहिन संबाद

  • @GauravBhusal7870
    @GauravBhusal7870 Месяц назад

    शिक्षा काे लागि कस्ताे अवशर अाछ तनि फेरि एसि ईइ मा एनजि १००% अाउला जस्ताे छ

  • @beenasharma4575
    @beenasharma4575 Месяц назад

    प्रभावकारी चाही के लाइ भन्ने र बुझ्ने हो श्री ६ सरकार जनता बुझ्न बिस्वास गर्न चाहन्छ

  • @santoshpaudel5719
    @santoshpaudel5719 Месяц назад

    हामी अभागी नेपालिको भाग्यमानी गिरि बन्धु गफाडी प्राधान मन्त्री

  • @Devraaz_magar
    @Devraaz_magar Месяц назад +3

    काङ्ग्रेस एमाले देस बरबाद पार्न खोलेको संगठन हो पुस्ठी आफै गर्दै छन ।। दुई त्याही को सरकार केको लागि दुई दिन को पानी ले देखायो

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 Месяц назад

    तुरुन्त राजीनामा दिनु पर्छ

  • @sisnudhedo75
    @sisnudhedo75 Месяц назад

    We often hear KP ba and National “Beijat” but an International “Beijat” is very rare. What an outstanding achievement from our Prime Minister!

  • @SantoshmoktanSantoshmoktan
    @SantoshmoktanSantoshmoktan Месяц назад +2

    प्रश्न सोधेको एउटा उत्तर भैँसी दुहेको कुरा गर्छ। प्रधानमन्त्रीले बोलेको पनि यस्तै हो।

  • @SumanSharma-u5o9p
    @SumanSharma-u5o9p Месяц назад

    Great kp oli❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ViralVideo-MP44
    @ViralVideo-MP44 Месяц назад

    भ्रमण खर्च सार्वजनिक गर्नुपर्छ।चाेर हरुलाई फेरि भ्रष्टाचार गर्ने भाँडाे पाे भयाे याे प्राकृतिक बिपत्ति त😢😢

  • @ktmblues4511
    @ktmblues4511 Месяц назад +1

    oil जी पहिला देश बनाउनुस र जनतालाई आफ्नो अनि बाहिरी देशहरु के कसरी राम्रो सम्बन्ध बनाउने सोचनुस न। के बचालाई ललीपॉप दिएर फकाए जस्तो कुरा गरेको होला ।

  • @SumanKarki-b5p
    @SumanKarki-b5p Месяц назад +5

    Chor kp

  • @केहीनयाँकुरा-ख4व

    लास्ट को प्रश्न ले ओलि ढल्यो ठहरे 😂😂😂

  • @mahendranepal8159
    @mahendranepal8159 Месяц назад

    औरिका हेर्न गाको मान्छे चक्लेट कती ल्याएको होला अलीकता सेतोपाटीको सम्पादक लगायत १२ भाई लाई पनी दिनुस् न प्रधानमन्त्री ज्यु !!

  • @Raidibas
    @Raidibas Месяц назад +1

    रबि लामिछाने गृहमन्त्री र प्रचण्ड प्रधानमन्त्री हुँदा बाढिले निक्कै बिटन्डा मच्याएको थियो।
    त्यो बेला एउटा कुपात्र गबारले यो सरकारको कारणले गर्दा बाढी पहिरो आयो र धनजनको क्षती भयो।
    यदि हाम्रो सरकार भाको भए यस्तो अवस्था आउँदैन थियो भन्थ्यो त्यो कहाँ छ अहिले???
    त्यस्कै र त्यस्कै बाउको सरकार छत किन यस्तो बिपत्ती आईलाग्यो ओई उखाने भ्रष्टाचारि😡😡😡

    • @sabinbhandari8365
      @sabinbhandari8365 Месяц назад

      त्यसलाई खोज्नु पऱ्यो सबै मिलेर

  • @tejthapa2105
    @tejthapa2105 Месяц назад

    जनता प्रति उत्रदाई नभऐ पछि ऐस्तै उछिट्टाे उरतर दिन्छ याे मान्छेले

  • @dorjurai9785
    @dorjurai9785 Месяц назад +1

    गफ् नदे खड्गे! जलवायुको बिषयमा के कति राम्रो र effective speech दिईस् भन्ने त संसारलेनै हेरिसके!

  • @Rajandra-w2n
    @Rajandra-w2n Месяц назад

    Nepal 1good pm kp oli

  • @Japanese881
    @Japanese881 Месяц назад

    सक्दैन अहिले सक्दैन सरकार ढल्ने निश्चित छ

  • @udendragurung5004
    @udendragurung5004 Месяц назад

    ऐसको बोली १००% ऊल्टो हुन्छ है एकदम ख्याल राख्नु होला ।

  • @devendraangbo5830
    @devendraangbo5830 Месяц назад

    यसले रीस्ट्रसंघ छलफल भएका छलफल बुझ्न त बुझेनन कि जस्तो लागेको छ मलै चै

  • @HariLalSapkota218
    @HariLalSapkota218 Месяц назад +2

    नेपाली जन्ता एस्ता नेता को के आसा राख्न हाल नेपाल मा पार्टी को झोले वाहेक कोही छैन

  • @saugatDc-br3zu
    @saugatDc-br3zu Месяц назад

    सेतोपाटी को दाना पानी नेपाल जिउँदै पुगे छ।

  • @Acoustics195
    @Acoustics195 Месяц назад

    I want to give my deek for kp oli and his varaute

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x Месяц назад

    आफ्नो संरक्षणमा रहेको बिपद ब्यबसथापनको कार्यलाई पूर्व किर्यशिल गराउन नसक्नेले अझै बढी भएर ठूलठूलो कुरा गर्न लाजलाग्दैन?

  • @SanjayRajNeupane-x9m
    @SanjayRajNeupane-x9m Месяц назад

    नेपालमा भएको भए, फू गरेर बादल उडाउथ्यो, के गर्ने अमेरिका भएर मात्र !

  • @prashantpoudel9102
    @prashantpoudel9102 Месяц назад

    जहिले जहिले के पि प्रधान मन्त्री भयो देश मा घट्ना घटेको घटेइ छ र पनि जन्ताले किन बिचार पुर्याउनु पर्दैन

  • @narayansapkota4397
    @narayansapkota4397 Месяц назад

    पुनर्निर्माणको काम अब तेहि खोला किनारामा त होला नि बनाउने ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад

    जबजब यो प्रधानमन्त्री हुन्छ तबतब देशमा बिनाश हुन्छ लोदर प्रधानमन्त्री

  • @LokendraRai-x6p
    @LokendraRai-x6p Месяц назад

    भो अब नचल्ने जति चल्यो देखियो हुने केही होइन राहतको नाममा सब कुम्ल्याउने हुन जे सुकै कुरा गरे पनि अब पत्याउन सकिन्न

  • @हेमकुमारि
    @हेमकुमारि Месяц назад

    पुजेर राख याे चाेर के पिलाई विचार कति राम्रो काम गरेछ जनतालाई दुख दिनबाहेक केही गरेछैना

  • @Kpr-49
    @Kpr-49 Месяц назад

    ०७२ को भुकम्पभन्दा बढी जनधनको क्षति भाएको छ बिरोधको लागि बिरोध रे !!! राजधानीमा त ३ दिन जति लाग्यो सक्किगो नि

  • @haridahal7823
    @haridahal7823 Месяц назад

    गफ मात्रै हो

  • @BamThapa-x5z
    @BamThapa-x5z Месяц назад

    भैसि दुहुन गएको होइन तर गैडाज र डाफेज को प्रचार गर्न गएको हो

  • @वैकुण्ठनाथपाैडेल

    याे विपत कालीन घटना देखाउदै काहाँ वाट कति भिख आउँछ र कुन दरले कुन कुन दलका नेताहरुले वाडी चुडी लुट्ने ?

  • @susanvlog-1234
    @susanvlog-1234 Месяц назад

    good speech p m of nepal baadi piadit haru laai sabhasat harule yakamaina ko kamaai sahayoga garanu parchha

  • @prayasrai419
    @prayasrai419 Месяц назад +1

    म जहाँ भएपनि केपी बुडाको मलामी चाहिँ म पनि जान्छु कतिको चाडोँ जल्दोरहेछ पापी बुडो

  • @punyalibang6655
    @punyalibang6655 Месяц назад +1

    अ्मेरिकि ।दलाल हरुको हौ भौ बढेको देख्छु

  • @shivaramdhungana6219
    @shivaramdhungana6219 Месяц назад

    अब हेलिकपटर चढेर हिडछ यो निरिक्षण गर्न के कुरा गरिरा यस्तासग

  • @kalpanamonger2649
    @kalpanamonger2649 Месяц назад

    जे को बिरूवा रोप्यो त्ही बिरूवा उम्रन्छ के पि जि।

  • @DilamayaPanday
    @DilamayaPanday Месяц назад

    केही हुदैन डाँका हरुबाट आसा नगरे हुन्छ

  • @TekBahadur-h4u
    @TekBahadur-h4u Месяц назад +4

    Kpkukur

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar Месяц назад +3

    72 करोडको भ्रमण पछि वलि बा गोलिभए।

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад

    ओलि ले राजिनामा दिनू पर्दछ राजतन्त्र जिन्दाबाद 😂❤

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Месяц назад

    सिधा प्रश्न;: अङ्ग्रेजी मा बोलेर किन हसाँएको , भनेर सोधन प्रत्रुकार हरु के को टिस टिस हो

  • @Bhuwanshrestha-j9o
    @Bhuwanshrestha-j9o Месяц назад

    Discontent towards a prime minister:OLD MAN 😢😢
    1.Out of touch with the public
    2.Failed leadership
    3.Lack of transparency
    4.Broken promises
    5.Corruption allegations
    6.Self-serving agenda
    7.No moral compass
    8.Ruining the nation’s future

  • @ssuuy
    @ssuuy Месяц назад

    lol dear Nepalese people. Vote for his party in 2084. 😂😂😂😂

  • @HariLalSapkota218
    @HariLalSapkota218 Месяц назад

    एस्ता प्रधानमत्री लाई रिप रिप रिप

  • @rajendraroka3072
    @rajendraroka3072 Месяц назад

    यो सङ्गै यो ब्यब्स्था ढाल्नुपर्छ

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut Месяц назад

    मलाई राम्रो लाग्थ्यो तर, अहिले बिस्वास कम हुदैछ कारण ईत्यादी!

  • @NisangRai-x7l
    @NisangRai-x7l Месяц назад +1

    We have elephant and gaidas in mountains😅😅😅😅😅😅😅😅

    • @sisnudhedo75
      @sisnudhedo75 Месяц назад

      No idea what this Suddo meant. Was he talking about “Gaidas” or “Geda” ? 😅😂

  • @rajaramshrestha5416
    @rajaramshrestha5416 Месяц назад

    ए उखाने टुक्के बिगत को बैसाख को सर्कार प्रमुख प्रचन्डे मुल तया तेरै टेवा को भर मै टिकेको सर्कार ले नै अब छापिने १०० रुपिया मा सन्सोधित चुच्छे नक्सा अङ्कित छाप्ने भनी निर्णय गरेको थियो भने हरेक बर्स रास्टृय चाड वडा दसै मा नयां नोट छापी बितरण गरिन्थियो भने यो बर्स १०० रुपिया को नोट छाप्दै नछाप्ने निर्णय गर्नु को कारम चुच्छे नक्सा राखी छाप्नु पर्ने जस्ले गर्दा भारत ले सट्टा बाट अनेक तरह ले हटाइदिन्छ भन्ने भय ले नै बरु यो दसै मा १०० को नया नोट छाप्दै नछाप्ने नीति लिएको हो भने यो नेपाल का उखाने , देउबा , प्रचन्डे र माकुने हरु भारत को हलि र दलाल भन्ने मा अब कुनै सङ्का छ त ?

  • @DipakDawadee-h4d
    @DipakDawadee-h4d Месяц назад

    चोर नेताहरु चोर रहेको छ

  • @MyPhone-i9t2v
    @MyPhone-i9t2v Месяц назад

    काम राम्रो गर्दै जानुस बिरोध कसैले गर्दैनन नत्र भने पतन हुने निश्चित छ

  • @deepathapa9482
    @deepathapa9482 Месяц назад

    तसाे नाहि जनाहितकारी भावना मनमा राखाै अलि मिलेनाकी ।m c c बारे के भयाे मन्त्रि ज्यु ।प्रस्ट पारे हुने थियाे ।

  • @raikirtan5049
    @raikirtan5049 Месяц назад

    बिरोध भन्ने कुरा मा सुधार्ने काम गर्नु पर्ने हो।पहिला जस्तो एमाले गिएइ बाट भ्रस्ट चार भयो,अरु त जन्ताहरु नै ठानेन,चुनाब मा vote मात्र मासु र बियर खिलाएर मागियो।

  • @SanjayRajNeupane-x9m
    @SanjayRajNeupane-x9m Месяц назад

    नेपालमा भएको भए फू गरेर उडाउँथ्यो, विचरा अमेरिका भएर पो !

  • @sabinbhandari8365
    @sabinbhandari8365 Месяц назад

    छलफल त गैडाज र डाफेज एसेक्ट्रा एसेक्ट्राज को बारेमा भयो अरु त के हुनु😂😂

  • @dipak.thapa2736
    @dipak.thapa2736 Месяц назад

    अब जनताले तिमी भेडा हरुलाई नाङ्गो बनाउने छन्।

  • @rudragyawali7181
    @rudragyawali7181 Месяц назад +2

    अब अापत किपत मा पनि बालेन सग लड्दैछ उखाने

  • @ShreePrasad-lj6gm
    @ShreePrasad-lj6gm Месяц назад

    जून मांछे चोर हुन्छ त्यो मांछे लाई उज्यालो सुहौदैन

  • @pramodbk1829
    @pramodbk1829 Месяц назад

    यो खातेको मर्ने दिन आएन । देशलाई कंगाल बनाऊनुमा योखातेको पनि ठुलो हात ।

  • @deepathapa9482
    @deepathapa9482 Месяц назад

    केही जवाफ नै अायन खाेलाकाे बारेमा सर।

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад

    झोले को को होलो गर्ने कता हराए प्र म ज्यु ?एत्रो विनासमा कुन दुलोमा पसे !

  • @केहीनयाँकुरा-ख4व

    यो बोलेको हेर त लाजै नमानी घमण्ड नै बढी छ🙄😔😠

  • @TilakThulung
    @TilakThulung Месяц назад

    हावा गफ

  • @padamrai5582
    @padamrai5582 Месяц назад

    मुले सजिलो कुरा गर्ने ,अप्ठ्यारो कुरा गर्नुपरे सुरुवाल मै मुत्ने खाल का pm हरु ! त्यै हो सबै पुरानै कुरा !😂

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b Месяц назад

    Literally

  • @shambhupaudel3939
    @shambhupaudel3939 Месяц назад +2

    छलकपट मात्रै का कुरा कति सुन्ने

  • @NabinCabin
    @NabinCabin Месяц назад

    Action specks louder than words kp mahasaya worst pm

  • @suransen5221
    @suransen5221 Месяц назад

    थुक्क डाफेज रगैडाज सरम छैन आफ्नो त ईज्जत् फाल्यो फाल्यो सारा नेपाली ईज्जत् फालिस