झण्डा हल्लाउँदै नेपाल फर्किए ओली, देश रोएकोमा चिन्ता छैन् ? आधा घण्टा विमानस्थल | Global Report

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली स्वेदश फर्किएका हुन् । प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन् । जम्बो भ्रमण टोलीसहित एकसाता बढि समय अमेरिकामा खर्च गरेका ओली स्वदेश फर्किएलगत्तै मन्त्रीपरिषद्को बैठक समेत बसेको छ । ओलीको भम्रणलाई लिएर यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । मुलुकमा बाढि, पहिरो र डुवानले आक्रान्त पारेको बेला ओलीले अमेरिकामा समय व्यथित गरेको भन्दै आलोचना भइरहेको छ ।#globalreport #kpoli #breakingnews
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 8

  • @sureshji8334
    @sureshji8334 2 часа назад +3

    अपुतालाई धन प्यारो कोरीलाई जिऊ प्यारो, पुर्खाले उखान यसै बनाएका होइनन । देश भ्रष्टाचार र माफियागिरी गरेर ध्वस्त पार्यो ।
    भ्रष्ट अपुतोले अमेरिकामा देशको बेइज्जत गरेर फर्क्यो । इंग्लिसको उच्चारण नै बुझ्दैन रहेछ यहाँ त घोकेर पो बोल्दै रहेछ । गैंडास, डाँफेस ............ थुक्क उखानेको इंगलिस ?? अझ यस्ताले थ्याँक्यु फोर योर क्वेस्सन रे ! के भनेको हो के सोधेको हो बुझ्नु सुझ्नु सुक्को छैन ! जुत्ता देखाएरै लघारे ठिक गरे ........

  • @beewashdahal
    @beewashdahal Час назад +1

    अब जिन्दगिमा प्रधानमन्त्री हुन्न भन्ने बुझिसकेपछी पुरै घुमेर आएको हो, ब्यक्तिगत रुपमा त अमेरिकाले भिसा नै दिदैन ।।

  • @shitalpokharel2950
    @shitalpokharel2950 Час назад

    लोकतान्त्रिक गणतन्त्र नेपालको रौसी र बोइलर खाएर गवार असिक्षित हरुको भोट बाट दोश्रो ठूलो दलका माहासचिब एबं नेपालको प्रधानमन्त्री के पि सर्माओली लाई नेपाल स्वागत छ । यहाँ कै कारण नेपाली जनता समृद्द र संसारकै खुसी छन 😂

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 17 минут назад

    एमाले कांग्रेस का हलि हरु ले भोट हाल्ने बेला मा मात्र हो किनारा मा बस्नि चाहिने

  • @bimalkhulal8970
    @bimalkhulal8970 Час назад

    Ktm ma aya pachi sambeden sil vyo hai fataha oli

  • @NarbrdHamal
    @NarbrdHamal Час назад

    Kina aaeish ba utaei babshi pane huntheo holl

  • @bikramlamichhane81
    @bikramlamichhane81 30 минут назад

    Rip oli