Bs राणाको परिवारलाई सहयोग गर्न पुगे कान्छी र सागर ।। February 27, 2023 ।। Lok Priya TV
HTML-код
- Опубликовано: 26 фев 2023
- सहयोगको लागि यस नम्बर 9849247642 मार्फत गर्न सक्नुहुनेछ।
Guest: Aasha Kahdka,Sagar Gautam With Bs Rana Family
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#LokpriyaTV #BSRanafamily Развлечения
आसा जि र सागर सर हजुरहरुलाइ भगवानले सदै रक्षा गरनुहोस ❤️❤️❤️
Hi
Hello kanxi athawa Aasha ji hjrko sayog thekher Khushi lago thank you
❤❤❤❤❤
हजुर जस्तो महान सोच सबै कलाकारहरुमा होस दयालु हृदय भएकी नारी खुसी लाग्छ दिदिको काम प्रती सहयोगी मन सधै खुसी रहनु😊♥️
Aasha g salod xa hajur lai
Good job 🙏🙏🙏🙏❤️💕
आशा दिदी र सागर दादा ❤️ लाई सधै भगवानले रक्षा गरुन 😘😘😘😘😘❤️ my favorite
उमेर भन्दा दुइ गुणा परिपक्कताले भरपुर कमलो मनकी धनि आशा नानी लाई र वहाँको मन लाई सलाम छ ।
आशा जि र सागर सर लाई मनै देखि समान्न छ कति असल हुन्छ मन पनि कति धेरै सफा हजुर हरु लाई प्रभु ले अझ अाशिरबात दिनु हुनेछ 🙏🙏🙏🙏🙏
Hello support please
आशा खड्का दिदी हजुरलाई सधैं भगवानले रक्षा गरुन मनै देखि उच्च सम्मान छ ।
आशा जि र सागर सर को कति कमलो मन छ सलाम छ हजुर हरु लाई
आशा बहिनी र सागर भाईलाई हिर्दय देखि सम्मान र भगवानले सधैं रक्षा गरिरहुन् वैवाहिक जीवनको धेरै धेरै शुभकामना
हरेक आमा को कोख बाट आसा दिदि जस्तै छोरी र सागर दादा जस्तै छोरा को जन्म होस 🙏
यति धेरै ठूलाे मन भाका सागर सर र अाशा दि लाई धेरै धेरै माया छ। र यस्तो दुख काे भिडियाे बाहिर ल्याउनु भाको मा हजुरलाई नि धेरै धन्यवाद छ।
आसा दि र सागर सरलाइ भगवानले सधैं रक्षा गरून् कोमल मन भएको कलाकार सागर = आसा
यस्तो उद्धार मनको धनी मेरा भाइ सागर र आशा बैनीलाई धेरै धेरै धन्यवाद। यस्तो जोडीलाई भगवानले युगौ युगसम्म रक्षा गर्नुहोस।
असल कार्य सम्मान छ आशा दिदि र सागर दादालाइ सबैले आफुले सकेको सहयोग गर्नुपर्छ।
Thank you so much Aasha baini and Sagar vai hajur haru ko jodi kahilai pani na xutos ❤
धेरैधेरै धन्यबाद आसा अनी सागर जि लाई बिरामी भएर त्यो हालमा पुग्नु भएको परिवार दैनिक पेट भर्न पनि समस्या परेको परिवारलाइ सहयोग गर्नु भएकोमा भगवानको हजुरहरुलाइ लागोस🙏🙏🙏
आसा मेम र सागर सर को सधैं सुख शान्ति समृद्धि प्राप्त होस् भगवान् ले रक्षा गरुन् तपाईं हरु को जोडि कहिले नछुटोस् सधैं २मन १ भएर अगाडि बड्नुहोला सुभकामना छ तपाईं हरु लाई 🙏💐 र आमालाई स्वास्थ्य लाभको कामना🤲🙏
कति राम्रो ,बोलीचाली ,,सहयोगि भावना ,आशा ,,जि को ,i salute all of you ,,,खोइ त कलाकार सङ ,,कहाँ निदायर बसे का छन ,,
आशा बैनि र सागर भाइ लाई त जिन्दगी भरी नै भगवान को आशिर्वाद ❤️🎉❤️मिलोस र प्रसोदा बैनी को प्रोग्राम जैले हेर्न मन पर्छ र भुनटि सिरियल मा पनि खेल्न नछाड्ने है बैनि❤️❤️❤️❤️
Ll
l
katti ramro soch vako hajur haru 🙏🙏🙏🙏
धन्यवाद आशा दिदी हजुर्लाइ हजुर जस्तो महान सोच अरु सबै कलाकारहरुमा पनि भइदिएको भए कति राम्रो हुने थियोे होला।दिदी हजुर्को कम प्रती म धेरै खुसी हुन्छु।हजुरलाई पनि संधै खुसी र सुखी हुनु सुभकमना छ हजुर लाइ👍️👍️👍️
आशा दिदी लाई धेरै माया मिठो समझना,
Hjrko sadai vagawanle raxya garun hjr ko Kati kamlo man chahai sadai safaltako kamna gardhaxu ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ miss you dd dada ❤️❤️❤️❤️❤️💋❤️🥰🥰🥰
God bless u dear aasha sis n sagar sir
आशा बहिनी र सागर भाइलाई पशुपति नाथ को आशिर्वाद सधैं भैनै रहोस् ।
आँहा अति सुन्दर सहयोगि मन लाई हिर्दय देखि नमन यो जोडि लाई भगवानले खुसि राखिन
Hjr ko महान मन हरू hjr हरू काे सलटु छ hjr हरू लाई सधैं यस्तै मन सहदभा ब रहिरहोस सागर सर र आशा दिदी काे मन आहा जति बयान गरे पनि नपुन्ने भगवान ले सधैं रक्षा गरून् हाम्रो माया अनि सपोर्ट सधैं रहनेछ💖
धेरै धेरै धन्यवाद अाशा बहिनी
सलाम छ सयोगी कानछी बहिनी लाई धेरै धेरै धनयबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
सलुट छ कान्छु दिजु को कामलाई कति राम्रो विचार छ मेरो कान्छु दिजु को धेरै धेरै माया छ 🌍♥️❤️👍🙏
आषा रसागर सर को सहयोगी मनको लागी धेरै धेरै धन्यबात छ
महान सोच बिचार लाई सम्मान🙏🙏
आसा जि र सागर सर को सुखद दाम्पत्य जिबनको शुभकामना।साथै धन्याबाद यति राम्रो काम को लागि
Derai khusi lagyo aasha de ra sagar sirr ho yo sahayog dekhera hjur haru lai sadhai khusi milos
आशा खडका बैनी! तपाइँ महान हुनुहुन्छ🙏🙏
I am so happy and proud of u asha sister ana sager sir thanku so much both of u😍😍😍😍👩❤️💋👩👩❤️💋👩👩❤️💋👩
कान्छी दिदि र सागर सरलाई धेरै धेरै धन्यवाद छ🙏🙏❤️❤️❤️
आशा बहिनी र सागर सर हेर्दा जति राम्रा देखिनुहुन्छ वहाँहरुको मन पनि त्यत्तिकै राम्रो र सहयोगी रहेछ।यस्तो भारी दिलदार मन हुने वहाँहरुको उत्तरोत्तर प्रगति हुँदै जावस्🙏🙏
God bless you asha sister and sagar sir
हजुरको जस्तो महान सोच सबै कलाकारहरुमा होस् दयालु हृदय भएकी नारी खुसी लाग्छ दिदि कामप्रतिको सहयोगी मन देख्दा🙏🙏🙏🙏 हजुरलाई भवनले सधै हेरुन 🥰🥰🥰🥰
Dhany badh assa baine lai 🙏🙏🙏👍
अाशा नानिकाे कुरा मलाई ठूला भनाउदाहरुले नचिनेपनि साधारण शुभेच्छुक हरुलेचिन्नु भएकोमा खुशिछुभनाइलेमन छाेयाे, धन्यबाद ।
Hats of you legends❤️❤️❤️
आहा कति धेरै मनको धनी हुनु हुन्छ अशा जि ,हह्जुर्को कार्यक्रम सधै सफल बनोस यस्तै गरि सहयोग को भावना जागोस हजुर लाई धेरै सम्मान छ।
साच्चिकै एती महान सोच बिचार भएको कलाकार हजुर नै हो सबै कलाकार को सोच एस्तै भएको हेर्न पाउ शुभकामना दिदी हजार लाइ्😍🙏🙏
Wow kanchi u r so kind man love you ❤️❤️❤️
Kanchhi sarai Ramro kam keep going ❤❤❤❤ both of stay happy God bless you
God blessed you both
उपचार को ब्यबस्थापन चलचित्र बोर्ड ले गरोस 🙏
Tharai tharai thanabada aasha g lai❤😊
You have a good heart and great soul
Aasha ra sagar hajurharu lai salut cha 🙏🙏
thanku verry much vunti ji yo sansar ma sahayog garne manxe sayed kamai hunxan you so sweet and great
आशा बैनि र सागर जि लाई धेरै धेरै बधाई छ ।
saba aafn9 lage sochney haru mateai vetinxan tar hjrly sabaiko lagi ramro sochnu hunxa khusi lagxa asto kalakar pani hunuhunxa hamro nepalma 😍😍 god bless you aasha di and sagar dada❤️
Good work aasha sis 💓 sagar sir❤❤
Great Work Aasha Mam🙏🙏♥️♥️🙏🙏
Great 👍work Aasha baini
आसाजी को सबै सिरियल हेरछु सारै मन परछ र आसाजिको यो माहान काम लाई सलुट मेरो सबैले सयोग गरे वाहाहरु को दखको दिन जानेथियो सारै रोए मत यो भिडियो हरु हेरेर🙏🙏🙏❤️🌺🌺
Thank you so much dede Hjr kati mahan hunuhunx 💝❤️
Keep up the good work 🙏🙏🙏🙏
Thankau so much aasha baine ra sagarlai
Heads offf Sasha ji, very helpful talented and down to earth personality ❤❤❤
Thank you so much de
अ।स। जि को जस्तो मन सबै कलाकार हरुको होस
Dherai badhai chha aasha Didi sagar sirlai help garekoma
Asha Khadka g you r a great. May Almighty Lord bless you and your every work 🙏🙏❤️❤️
हजुरहरु लाइ धेरैधेरै धन्यवाद 🙏🙏🙏
Aasha ji ra Sagar sirko bolne sailinai kati ramro lagxa malai uha haru jasto bolne manxe yo sasarma kamai hola.
❤❤hajur ko man❤❤ho
कति राम्रो साेच हजुरकाे
यसरी नै प्रगति गरिरहनु आशा दिदी खुट्टा तान्ने हरु तानी रहन्छन् आफू आफ्नो काममा ब्यस्त रहनु❤️❤️😘
Aasha de and sagar dada lai manai dekhi dherai dherai thank you so much
Great work asha mam and sager sir
Good having asha ji all the best
Very good work sis and brother
Thank you so good 👍💕💕💕💕
आसा दिदि र सागर दाइलाई मनैदेखि धेरै धेरै धन्यबाद तपाइहरुको जस्तो मन भएको मान्छे यो सन्सारमा कमै होलान् तपाइहरुको यो मन कहिल्यै पनि नबदलियोस् मेरो यहि सुभकामना तपाइहरुलाई
Thats why she is my fav😭😘💜
Woww proud of you aasha dizu❤️🙏
Wow so great aash diju🙏🙏
Kati mhan bichar hajurko aasa dijju.
Asha bahini tapailai derai danyabad
Sagar vai aasa bahini lai derai danyabat xa
Man ko sarai ramro hjr haru sadhai vari yasari nai sahayog garnu hola
Sayogi hridai bhayeki asha kharka lai ra sagar sir lai dherai 2 danyadab hajur harulai kahile pani dukh audaina ra punam ji pani utikai dhanyadab ko bhagy hunuhunchha sabai ko joy hos. M Assam India Bat Samir subba.
Asha ra shagar lai 😍😍❤️👍👍hk bata
Hjr haru tw vagwon jastai hunx Dee and Sagar Dada ❤️❤️ hjr haru lai vagwon le sadhai rakxheyy a garnun
सागर दाई र तपाई को जोडि कहिले पनि न छुटोस
good jab kanxi r sagar lai dhannebad x
Thank you sister aasa Sagar sar
Mahan socha chha my sisko
Wow Kati ramro 👍
Good blessed you aasha and shagar sir
अासा बहिनी महान हुनुहुन्छ हजुर लाई धन्यवाद 🙏
Hjr mahan hununx aasha dee 😘😘😘😘
God bless you asha and sagar bhai
Thanku ahasha ji love you miss u best dd😘😘😘😍😍
wow really heartily helpey kanchhi madam
Aasha dijju great work big fan and miss you and love you 💕😘😘😘😘
Verry good