कान्छो भाई र निशु बिहे गरेउँ भन्दै मिडियामा ।। Lok Priya TV ।। February 11, 2023
HTML-код
- Опубликовано: 9 фев 2023
- Guest: Sandesh Neaupane, Nishu Rai
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#SandeshNeaupane #NishuRai #interview #LokpriyaTV #Kanchhi Развлечения
यो त सिरियल को सुटिङ को तयारी को लागि हुनुपर्छ भन्ने यता हाजिर हुनुहोस्। सार्है राम्रो हुनुहुन्छ वहाँहरुको अभिनय 👌🙏🥰👏
❤❤❤❤❤❤❤❤❤💓💓💓💓💓♥️♥️♥️♥️♥️❤️❤️❤️❤️💐💐💐💐💐🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🔥🔥
@@romasarma1404 à
पत्रकार सिस तपाईं को पनि एकदम मर्ने सिरियल भुन्टी मा टोकेली सर सङ्ग जोडी दामी देखि छ बिहे गर्नु है अब कथा मा 💜💜💜🙏💋🧡
लौ दुबै भाई र बैनीलाई बास्विक जीवनमा पनि यस्तै जोडी बनेको हेर्न पाउं। यो त नाटक को जस्तो लाग्य़ो।साच्छिकै बिबाह बन्धनमा बाधिनु परो ❣️❣️
सन्देश बाबु र निस्सु नानुले हामी दर्सक लाई मात्रै होईन पुण्म बुन्नु लाई पनि चकित बनायो साच्चिकै कति राम्रो देखेको मनै रमाउने जोडी सधैं येस्तै रमैलो हेर्न पाउ धेरै धेरै शुभकामना
हजुरको पनि टोकले दाई सँग छिट्टै विहे भयको देखने ठूलो इच्छा छ दिदि
अब पत्रकारकाे पनि पालाे आउँछ छिट्टै बिहे हुन्छ टाेकलेसँग❤️❤️😄😄
Sai ho
सर्व प्रथम पुनम diju Lau बधाई छ कान्छा निशु दिदी लाई अगाडि बढ्दै जानु सफलताकाे शुभकामना आव सागर सर काे पनि leunu
ए कान्छा, निसुलाई छोड्नु हुँदैन है ,जोडी राम्रो छ।
सबै भन्दा पहिला त पुनम दिदी लाई मनै देखि धेरै धेरै धन्यवाद छ कान्छी भुन्टी सिरियल का सबै कलाककर लेउनु भएको मा र अब एक पल्ट सागर सर लाई पनि देख्न पाए हुने थियो आज कान्छाे ,र निसु ले एक पल्ट मजाले झुक्नु भयाे दुबै कलाकारलाई पनि लाखौं लाखौं शुभकामना छ अब अाहुने दिनमा पनि राम्रो गर्दै जानु हाे ला 💝💝
तिमी हरूले आमालाई रुवाएर केटी सँग लागेर आमाको मन कस्तो भयो होला यो सिरियल ले मागो पछि बाधेतेयाले पनि गर्नुपर्छ तर राम्रो छ जोडी छ।
कान्छो भाइ को बिहे भाको सिरेयल मा होला कि वास्तविक जिबन मा होला 💞💖💖💖💓❣️💖💖💖💓❤️💞❤️
Sirelma hoki really life ma ho Didi yo bihe
Omg pranck garnu vako raixa 🙋🙋
त्यहि त दिदी म पनि पत्याउनै सकेकाे छैन मलाई त लाग्छ प्रन्क हाे कि जस्ताे
सिरियलमा हाे कि रियलमा हाे अाज बेलुका त थाहा भैहाल्छ नि
95% prank हुन सक्छ
शन्देश निसुको अत्ति सुहाउने जोडि पछि बिहे गरेको हेर्न चाहान्छु ❤️❤️🙏
धेरै राम्रो अन्त्तर्वर्ता सम्मान छ।कान्छी टिमलाइ ।
कानछा ले नपाहुनु दुख पाउछन घर मै बसेर पनि पढेर पछि पनि हुन्थेयो बिहे भन्नी कानछो ले घर परिवार सङ्ग झगडा गरेर बाबा आमा दाइ सब लाई रुवायार मन दुखायर काठमानडौ नजान नगय मा राम्रो हुन्थेयो तर निस्सु को बाबा ममि ले नसुइकारे राम्रो हुन्थेयो पाल्पा देखि हेर्दैछु
कान्छा भाई को साच्चै विहे भाको हो ल बदाइ छ 💕 💕 💖💖
खुसि लागो dami jodi xa अब त सागर सरलाइ देखने पाउ
सर्ब पर्थम पुनम दिदी लाई नमस्ते भन्न चाहान्छु ।कान्छो भाइ र निसु को ईन्टरभिउ हेर्दा झुक्कियको थिय खास मा प्रयान्क रहिछ रमाइलो पनि लाग्यो रियल मा चाइ हतार नगर्नु होला भन्न चाहान्छु
सारै राम्रो छ हो अति नै राम्रो छ ❤️❤️❤️🥰🥰🥰🥰👌👌👌
यसरी मिलेर दर्शक लाई प्र्याङ्क गर्नु मिल्छ? 😆😆
म त सुरु देखि अन्तिम सम्म नहेरी कमेन्ट गर्ने बानी छैन केरे😆👌👌👌❤️❤️❤️❤️
यो हुनुहुदैन पछि बिहे गर्नु ठिक हो अहिले नै बिहे गर्नु राम्रो हुदैन सिरियल मै भएनी तर जोडी चाहिँ राम्रो छ
कान्छा र निशुको भबिस्यमा विवाह नहोला भन्न सकिन्न।
धन्यवाद कान्छी को कान्छो भाईर कान्छी बुहारी लाई❤️❤️❤️❤️❤️
सागर सर र कान्छी दिदी लाई पनि लेयाउनु परेके😘😍
कति राम्रो जोडी , भबिस्यमा रियल होस् 😁😁
कति हँसाएका भाइ बहिनीले🤣🤣🤣
म किन माख्ख परेको होला है । ☺️❤️❤️☺️☺️☺️😜
हैन मैले त सिर्यल मात्रै होला भन्ने लागि रहेकोे थियोे ।साच्चिकै पो रहेछ ।ल बधाई छ सन्देश र निसुलाइ ।
सायद कथाले मागेको हो साथै कान्छी सिरियल मा देखाउने दृश्य हुनु पर्छ
तपाई पनि हास्नु भाकाे हाे कति मिठो सङ्ग साेध्नु भएकाे कान्छाले 😂😂😂😂😂
Kanchae lai moRedima bat haguar harlai maya gharnuar Reedima bat tai baai 🙏🙏🙏🙏🙏
Mero best jodi,aba kanxi serial jhan ramailo hunxa,I'm so happy😊😊,
Congratulations 🎊
Nice actor...
Kanxa n nisu...
Suvakamanax..
सुटिङ हो कोइ नझुकिनु होला😆
Ohh mai god 😥😥
So nice jodi happy marriend life❤❤❤❤
😍😍😍😍😍😍😍😍
Wow very nice kanxo bhai and nisu baini 💕💕💕💕💕💕💕💕👌👌👌👌👌
साच्चै भयकाे बिबाहा राम्रो र खुसि खुसि लागे लाैउ लाैउ बच्चा पनि छिट्टै बच्चा जन्माउ कान्छा
YO SIRYAL HO RIYAL HAINN
best of the best ❤ Nepal 🇳🇵 but love from myagdi❤
सारै राम्रो जोडी देखियकोछ नानी बाबुको
punam sis..beautiful always ❤️💙💗💛😍
Nice jodi
हैन खतरा प्राङ्क गरे है कान्छो र निशुले
Congratulations both of you
Malai yakdamai man parne sagar sir ani aasha di uhaharuko interview linu na hai plz plz plz 🙏🙏🙏🙏🙏♥️♥️♥️
Wow
Sagar Sir rw kanxi didi lai lyaunu paryo interview ma..😀😀😁😁
भाईरबहिनीकोजोरिदामिहेछ👌👌👌👌🙏🙏
🥰🥰nice acting kanxa kanxi yo beh serial ko ho aaja here maile pani
Khusi lageyo dami jodi ek dam ramro jodi aba sagrlai pani dekhaunu pareyo
Very very nice ❣️😘 bbal xa yo Jodi❣️😘
Aafai interview didai aafai vunti ma khelnu hunxa tikale ko ra hajur ko bihe vako herna man xa भुन्टी ma ❣️❣️
Varry nice
Congratulations nishu baini 💞🎉🎉
हैन,कान्छाे,विहेसाच्चैहाे,किकसाेहाे?🌷🌷
Wow very nice.😀 real ma pani dhilai vayeni bibaha hos vanna chahanxu
म साउदी बाट हेरदैइ छु म त छक्क परे निशु रा कान्छ ले
Good Good Good badai xa tapai haruko sapana purahos
🤣🤣मलाई पनि कता कता real त हैन होला जस्तो लाग्दै थियो धन्न हैन रैछ beautiful couple लाई बधाई सधै अघि बढनु होला नानी हरु लाई 🎉🎉🎉❤️❤️ रमाइलो भयो interview baini तपाइँ लाई पनि❤️❤️❤️🎉🎉
Wow nice interview prefect couple ❤️❤️
Sandesh and nisu dd
congralations❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow nice interview perfect couple 🥰🥰Sandesh Ani nishu
Aaj ko eposide dherai ramro hola jasto xa yo real maa haina hai varm maa naparnu hola suting ko lagi ho💗
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, मेरो सानो youtube चानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
Jodi ramro xa😀😀
धेरै र।मो छ क।नछि सिरियल टिमहरुल।इ मेरो सोलुट छ
Wow Nice interview 🙂🙂🙂🙂. Perfect couple sandeas and Nisu.
नाटक
सनतोस सरको छोरा साच्चै होर यो बिबाह सिरेल मात्र हो कि भने तर साच्चै पो रछ लु बधाई छ
congratulations❤️
La congratulations 🎊 👏 💐 🥳
भाई र बैनी लाई धेरै बधाई छ
Many many congratulations 👏👏
Real bhaneko ta po prank rahecha
Wow dherai ramro xa Vai bahini ko Jodi ❤️❤️♥️❤️
Cangratulations bth cute 🥰
दर्शकलाई मजाले prank गर्यो 😂😂😂
Many many congratulations 🎊 👏
Vai ke rial hoina ra ma ta behos jasto po vaya very good very nice 👍👌
पुनम सिस्टर हजुर लाई बेकुप बनाए साना भाई बैनी हरु ले मैले त पत्त्याको नै थिइन सुभ कामना हजुर हरु लाई
Derai ramro vyo hjr
Malai ta yi patrakar nani sarai man paryo i love u 💋💋❤️💋
बधाई छ
Congratulationsc nice Jodi ♥️♥️
k ho yesto tara khusi lagyo n happy married life
My favorite😍❤ jodi
Wow nice ....🤣🤣🤣🤣🤣
So Sweet Jorey 🥰🥰
So sweet 💞💞💞💞
Wow nice so much 😍😍
🙄😯Wow babbal act kanxa vai ra nisu bainiko👏👏👏मैले त साँच्चिकै भन्ठानेको तै हैनरैछ😅😅😅😅
❤❤❤❤
हावा
intercast jodi dami xa
Ati sanai raixau bichara
Sarai man parne jodi kanchha nisu miss you👩❤️👨👩❤️👨👩❤️👨🧡💜💜💜💜
म चै झुक्किन है पक्कै भिडीयो अन्तिममा सश्पेन खुल्छ भन्ने लागेको थियो म चै ठूटे कलाकार
Cute jori ❤️
कान्छो भाइको बिहे सिरेलमा होला
Kan chae harguai maya nuce lai maya cha mo Redima batai nice video 💔💔💔💔🙏🙏🙏🙏🙏
Prank ta ramro xa
पूरा इन्ट्रभिउ हेर्नू यो सिरियलको सुटिङमा बिहे भयेको हो 😂prank हो मैले चाहिँ पूरा भिडियो हेरेर cmt गरेकी छु good luck all teem 🎉🎊😘🙏
आहा
❤️❤️❤️😍😍कति
राम्रो
😘😘जोदि❤️❤️😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow damii
Wow damixa so cute ♥️♥️