'कान्छी' सिरियलको आशा खड्काको दाईको यति राम्री श्रीमती र छोरा । काठमाडौमा करोडौंको घर, रमाईलो परिवार
HTML-код
- Опубликовано: 4 окт 2024
- 'कान्छी' सिरियलको आशा खड्काको दाई श्रीमती र छोरा सहित मिडियामा । काठमाडौमा यति ठुलो घर,रमाईलो परिवार
Host- Shishir Bhandari
Guest- Santosh Neupane, Sandesh Neupane, Jyoti Neupane
Camera- Laxman raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari #kanchhiserial #santoshneupane #sandeshneupane #aashakhadka
तपाईहरुले निकै रुचाउनु भएको 'कान्छी' सिरियलमा आशा खड्काको दाईको भुमिका निर्वाह गर्नूहुने सन्तोष न्यौपाने सर र उहाँको परिवारसँगको कुराकानी तपाईलाई कस्तो लाग्यो, पुरा भिडियो हेरेर लाईक, कमेन्ट र शेयर गर्नुहोला है ।
सन्देश न्यौपाने बाबु (Kanchhiko Bhai) को एकल अन्तर्वार्ता हेर्नुहोला-ruclips.net/video/_nvY_-i5iXA/видео.html
सन्तोष न्यौपाने(Kanchhi Ko Dai) को एकल अन्तर्वार्ता हेर्नुहोस-ruclips.net/video/DnmTdEqb3CM/видео.html
Mali sarai man parne santosh daiko pariwar rieyl ma 🙏🙏 ra kanxi vunti sirieyl ma pani 🙏🙏
my fybrate dada
L
कान्छी र सागर लाई ल्याउनु त ब्रो❤️🌻💪🙏
⁰⁰
" सिसिर बाबु लाइ यो अनुरोध छ की अब सागर र कान्छी को पनी सँगै ( interview ) लिनुन है हेर्ने ठुलो रहर छ ।"
Same 🙏🙏🙏🙏
🙏🙏
Yes sagar sir ra kanxi lai ni leunu na
मेरो मनको कुरा भन्दिनुभयो।
मलाई मनपर्ने सिरियल कान्छी,भुन्ती✌️❤️अब आशा दिदी र सागर सरको पनि अन्तर्वार्ता लिनुपर्यो शिशिर दाई🙏
👍️
👍👍👍👍
बाबा छोराकै अभिनय मन पर्छ मलाइ ,
हजुर हरुलाई सफलताको शुभकामना 🤗🙏
मेरो नि तेइ हो।😊❤
कति राम्रो परिवार दाईको❤️❤️🙏🙏
कती असल परीबार छोरा छोरी पनी कतीगायानी सधै खूसिरहनु🏵🏵🏵
सारै राम्रो परीवार हुनुहुदो रहेछ , सधै हामिलाई यस्तै राम्रो सिरीयल देखाइरहनु होला ।
कति राम्रो र सुन्दर परिबार हो सन्तोष दादा को कान्छी म सधै हेर्न गर्छु
बाबा छोरा दुबैको अभिनय राम्रो लाग्छ तर स्पेसल चाहिँ सन्देश बाबुको असाध्यै राम्रो लाग्छ बाबुको म्याचुएर आवाज साह्रै मिठो लाग्छ अझै राम्रो अभिनय गर्दै जानु बाबु धेरै धेरै शुभकामना 🙏❤️❤️💐💐
धेरै राम्रो family santosh sir को
सफलता को शुभकामना छ सन्देश दाइ 🎈🎊🍬🍭🎂🎉
आहा कति रमाइलो परिवार्👌👌
drink र माछा मासु नखाने को घरमा प्राय झगडा नभयको सुनिन्छ , यो परिवार साह्रै राम्रो लाग्यो । सबैले यो परिवारको सिको गर्नु पर्छ । यो परिवारलाई आशिर्वाद छ है ।
Hajurko Kura Sahi lagyo
खुशी परिवार सन्तोष दाई सन्देश बाबु अनि भाउजु प्रणाम ♥️🙏
अब कान्छी र सागर सर को पनि ईन्टर भिउ लिन परो हजुर अलि सुन हेर्न मजा हुन्छ राम्रो सुखि परिवार
सन्तोस सरको राम्रो लागो फेमली बाबा छोराको अभिनय पनि राम्रो लागछ कान्छी सिरियल कुनै पनि भाग नछुटाई हेरदै आयको छु धेरै मन परछ
ला आज त अन्तरबार्ता हेर्न पाईयो हिलोमा लडीबुडी गरेको सिन चाहिँ एकदम सम्झन लायक र रमाइलो थियो राम्रो गर्नु भएको छ अझ राम्रो गर्दै जानू होला सफलताको शुभकामना
धेरै राम्रो जोदि खुसी लाग्यो एकै साथ फ्याम्ली पुरै देख्न पाउँदा ।
सफलताको कामना छ सँन्ताेष भाई🌺🌺🌹🌹🎉🎉🎊🎉🎉
म छु धेरै मन पर्ने ।
बाबु छोरा त मलाई सधै मन परनि कलाकार हुन ममि जन कति बुजकि मत आजा देखि ममि को पनि फेन भय
सारै राम्रो family मलाई धेरै मन पर्छ ❤️❤️🙏
कति राम्रो परिबार छ कान्छीको दाईको र भाईको परिबार कान्छी सिरियलको प्रत्यक एपिसोड हेरेर नारोयको एपिसोड नै छैन अब सिसिर सर सागर सर र कान्छी लाईपनि ल्याऊनु पर्यो धेरै राम्रो सिरियल को साथै दुईतै बाबु छोराको अभिनय यक्दम राम्रो लाग्छ
सबैकाे अभिनय राम्राे छ आ आफ्नो कथाअनुसार राम्रो निभाउनु भाछ सम्पूर्ण टिमलाई शुभकामना म मलेसिया बाट हजुर
धेरै राम्रो परिबार 🌹🌹🌹🌹🌹👌👌👌👌👌🙏🙏🙏🙏
अाहा अतिनै राम्रो सन्ताेस सर सन्देश बाबू लाई देख्नु पायौं अतिनै खुसि लागियाे 🙏🙏🙏💕💕💕💕💖💖💖💖
कान्छि र सागरको इन्टरभिउ हेर्ने ठूलो रहर छ।
Beautiful family
एकदमैई राम्रो लागेउ
कान्छी सिरियल अति राम्रो छ, कलाकार सब राम्रो नै हुनुहुन्छ अचम्म लाग्यो बाबु त सन्तोष सरको छोरा पो कति राम्रो असल हेन्डसम छोरो खुशी लाग्यो तथ्री कुरा हेर्न पाइयो शिशिर हेन्डसम सरलाई धन्यवाद म दुबई बाट 😍🙏🙏
अति राम्राे लाग्याे सर अब कान्छी र सागर सर काे ईन्टबियु हेरन मन छ सर लिनुन है।
अब कान्छी र सागर सर को पनि इन्टर भिउ
लिनु पर्यो सर
मुलाइ नी कान्छा कै मन पर्छ अली बढी,🤗सन्तोस् दाई तो रीते को सपोर्ट गर्नी भर होला😀❤❤❤❤❤🙏🙏🙏🙏🙏
सबैलाई 🏵️🏵️🌹🌹🙏🙏🙏🙏बाबुको बाेली अति सरल साेझाे पारा मिठाे नानी पनि देख्न पायकाे भए । सन्तोष सरकाे झुटाे हाे भन्ने जान्दाजान्दै पनि बिस्वास गर्ने । शिशिर भाइलाई 🙏🙏🏵️🏵️
लौ बाबा छोरा पो सबै को act आफ्नो ठाउमा राम्रो छ तर अझै धेरै राम्रो चै कान्छो भाइको लाग्छ्🙏🙏🙏
Kanchi ko bhai ko acting sarai ramro lagcha
Nice family ❤️✨
आहा कति राम्रो परिवार हाे दाइ ।।। ❣️❤️❤️❣️❤️❣️❤️❣️
धेरै राम्रो परियार दाई को
अाहा धेरै राम्रो परिवार ,साथै सिरेलमा दाजु भाइ
Kanxi serial ma bhai sarai ramro pyaro bhai😍😍🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭
कान्छी सिरेयल राम्राे लाग्छ
आहा कति सुन्दर जोडी र सारै राम्रो परिवार दाई को,
बाबा सँग लडाई गर्दा भित्रभित्रै कति हाँसो लाग्यो होला कान्छा लाई 😀😀😀😀😀😀😀👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कति राम्रो परिबार
एकदम खोजेको भिडियो आएछ सारै खुसी लाग्यो धन्यवाद शिशिर दाजु सन्देश भाईको अभिनय एकदम राम्रो लाग्छ सुपर स्टार भाको देख्न मन छ सधै खुसी रहनु नाईश परिवार मिस यु सन्तोष दाजु संदेश भाई भाउजू 💜💜💜🙏🧡🇳🇵🌸💛🌹💐🌹💛💟💜🌸💐
धेरै राम्रो परिवार रहेछ खुसि लाग्यो
Malai babuko bolne शैली सारै मन पर्छ,
अाहा साकाहारि परिवारलाई राधे राधे 🙏🙏कति बुझ्ने परिवार सन्ताेश जि काे खुशी लाग्याे युटुबमा हेर्न पाउँदा🌹🌹❤️
श्रीमतिलाइ पनि सिरियल मा खेलाउनु पर्यो ।
Sagar ra kanchi ko interview chaiyo hajur please 🙏🙏🙏🙏🙏
बाबा छोरा को अाभियान राम्रो लाग्छ
Nice family sandesh bhaiko
ल 2 भाई भनेको त बुबा छोरा पो हो ❤❤❤
Sir aasa baini ra sagar sir ko interview pani lenu na
सन्तोष दाईको परिवार चै अति सुन्दर रहेछ
वाउ सन्ताेष न्याेपाने काे पनि सुन्दर फ्याम्लि देख्न पाईयाे धन्याबाद मात्र ऐउटै मात्रै सन्तान रहेछ त्याे पनि अत्यान्तै असल छाेरा रहेछ भनेर बुजियाे👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌷💐💐💐🥀🌹🌹🌻🌻🏵️🏵️🌹🌾🌾🌷🌷👍️🌺💐💐🌷🌺👍️🌷🌷💐🌷👍️👍️👍️👍️🌷🌷ऐ छाेरि पनि ल बधाई छ याँहाँ हरुलाई🌷👍️👍️🌷🌷🥀🌹🌹🏵️🌻😊💐🌺🌺👍️
Good
Kati ramro pariwar xora kati hency ani sojo babu wow 😍😍😍😍😘😘😘😘😘😘😘😘
सन्तोष सर ले कान्छि मा बुवा आमा लाइ चाहि नराम्रो श्रीमति लाइ चाहि राम्रो गर्दा साहारै मन दुख्छ !
Nice Jodi 💔💔💔👍💖💖💖
धेरओ राम्रो अन्तर्वार्ता धन्न्यबाद शिशिर सर
कान्छा काे अभिनय सारै मन परछ।
Mama miju vai ❤❤❤❤❤❤
Kasto ramailo family ❣️kancha Vai kasto handsome 😊
Big fan of them
From manipur india 🇮🇳🇮🇳
गजबको परिवार रहेछ राम्रो सोचाइ भयको हुनुहुदो रहेछ ।ज्योती मेमलाइ पनि भुन्टी या कान्छिमा सानो भुमिका दिनु पर्ने भो ।
येऊटा कुरा कानखाेलेर सुन अाँमा बाऊकाे खुसिनै हाँम्राे खुसिहाे भनेर दियेकाे डाईलक जतिहेरेपनि हेरिरंहुँजस्ताे लाग्छर धेरैपटक हेरिसक्येँ
संतोस बाबु को अभिनय त मननपर्ने कुरै भएन त्यहाँ माथि यो सानो बाबु को त म झन ठलो फ्यान नै हो राम्रो अभिनय गर्दै जानु बाबु कला छेत्र मा तिम्रो उज्वल भविस्य बनोस
Asha dd ra Sagar dada ko ne interview lenu paryo
Babu Sandeshko natural voice serial ma Pani realma Pani eautai xa Sarai ramro lagyo sano manxe KO kanxi dd Ra Vai Sarai suhayakoxa hai babu .
अबुई उहांको आफ्नै छोरा पो भाईको रोलमा सिरियलमा खेलेको रहेछ and बाबा छोरा दाजुभाई जस्तो देखिदो रहेछ super duper very beautiful family 💘❤️
Sarai man parxa kanxo vai
यो दी काे बोली र हाँसो सारै राम्रो लाग्यो
Miss you kanxa vaii♥️♥️♥️
Miss you santosh sir
Omg kanxi sirial ko duldai ra kanxa bhai ta buwa xora po wow 👌👌🙏🙏 nice family
aasha didi ra sagar sir lai leunu paro dada xito leyaunu paro uha harulai
म हामी दर्शक हरु अब दुई हात जोडेर भन्छु अब छिटो भन्दा छिटो सागर सर को र कान्छी दिदि को इन्टरभिउ लिनु पर्यो पिलिज सिसिर दाई पिलिज दुई लाई नलेय,पनि plz सागर सर को इन्टरभिउ लिनु पर्यो यो भन्दा हामी दर्शक लाई केही चाहिँदैन
ए हो राम्रो छ सिरियल कान्छि
Wow sarai ramro family santosh daiko 🙏🙏👌👌😘😘
धेरै राम्रो परिवार ❤️❤️❤️
कति रमाइलो परिवार ।
Wow dami Santosh and sandesh
बुवा र छोरा रैछ आजै था भयो
दुबै जनाको याक्टिङ राम्रो लाग्छ
कान्छी र सागर लाई ल्याउनु त शिशिर ब्रो🤔🤔🤔🤔🤔🤔💪💪💪🌻🌻❤️❤️❤️
कति राम्रो फमलि 💔💔💔💔🙏🙏🙏🙏🙏
Wow nice family aani malai chai vai ko yaktig sarai man parx miss u vai raja nad all kancxi tim hjrharlai pani
beautiful family👌♥️
Wow so beautiful family ❤️👍️🙏🙏🙏
Kati cute hancy xora ho sandesh pani family kati ramailo ho
Beautiful family pranam 🙏🙏🙏🙏🙏
I love you kanxi serial and bunti
Wow malai dherai man parne pariwar
Ani mero thulo fan Santos ris ani babu
Hajur haru ko family sadhai yesarinai
Khusi rahanu hola 🤝🤝❤❤💞
wow very nice your interveu. thanks for interveu.
kanchiko ani sagar sir ko pni interview plz
Malai tw yo kanxo bhaaiko abhinaya ek dam man parxa ani santosh daiko pani ramro lagxa ❣️❣️❣️🙏🙏🙏
राम्रो परिवार छ, सर
अब सागर सरको पनि लिन पर्यो
Wow babu xora❤️❤️❤️
Sarai salin simpal happy family rahexa🙏👌🌹❤️
बाउ छोरा को यक्टिङ राम्रो लाग्छ
परिबार खुसि सुखि रहोस ❤️❤️❤️❤️
Dherai ramro xa
कान्छि र सागर को पनि linu paryo