भुन्टी सिरीयलका आँख्ले र पातलि एकसाथ मिडियामा ।। Lok Priya TV ।। May 19, 2022
HTML-код
- Опубликовано: 7 окт 2024
- ।। Lok Priya TV ।।
Guest: Padam Rai, Deena Koirala
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Achrya
Management: Punam Panchkoti
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#LokpriyaTV #PadamRai #DeenaKoirala #Aakhle #Patali #interview #Kanchhi
(समयले भ्याएसम्म)
अब कान्छी दिदी र सागर दाई को interview ल्याउनुपर्यो दुबै जनालाई संगै
मलाई एकदमै मनपर्ने जोडी #kanchhi #bhunti big fan ma India bata 👈🙏
Malai ni
सागर सर र कान्छीको पनि अन्र्तार्बारता हेर्ने सारै मन थियो ल्याऊन मिल्दैन हजुरको कर्यकरम्मा
मलाई पनि हेर्ने मन छ
मलाई पनि हेर्न मन छ ल्याउन परो जसरि पनि
Sagar babu ra aasa nani sagai liyera aaunusna punam nani
म पनि पर्खाइमा छु plz plz plz ल्याइ दिनु न्🙄🙄
यो चाहिँ सहिकुरो गर्नु भो मित्रले
राम्रो लाग्छ दुबै जाना को याकटीङ सफलताको शुभकामना
अब कान्छी र सागर सर अाकाे हेर्नू पाउ है हजुर एक दमै मन लागेको छ ❤❤❤
शुभकामना छ पदम सर लाई र पातली मेम लाई अाज मिडिया मा अाउनु भकाे मा खुसि लागेकाे छ ❤❤❤🙏🙏🙏
सायद सबैको चाहाना पनि एहि छ होला,कान्छी दिदी र सागर दादाको interview हेर्ने।र मेरो पनि।
कान्छी र भुन्टी सिरियलमा हजुरहरुको अभिनय एकदमै राम्रो लाग्छ। यस्तै आगामी दिनहरुमा राम्रा राम्रा सिरियल खेल्दै जानुहोला। र यस्तै अाउदो दिनहरुमा पनि कान्छी र भुन्टी सिरियल देख्न पाउँ यही नै मेरो शुभकामना छ। 🙏 हजुर लाई पनि thank you so much ❣️🙏
Qq11what11qwhat what
O...
शागर सर र कन्छि दिदिको अन्तरर्वार्ता हेर्नु मन छ ल्याउन परो हजुर पिलिज पदम सरको पातलि जिको अभिनय राम्रो छ देख्न पाउँदा खुसी लाग्यो धन्यवाद छ
आख्ले ज्यु र पातली भाउजुको जोडाजोडी मेलमिलाप छ! पातली भाउजु र पदम राई ज्युको अभिनय असाध्यै रमाईलो छ!
पदम जी ले कान्छीलाई गर्नुभएको गुन हामीले कहिल्यै भुल्ने छैनौं । सकारात्मक सन्देशको ज्वलन्त उदाहरण हो तपाईं ? यसो भन्दै गर्दा डिना जी चाहिँ हाम्रो मनमा बसेकी छैनन् भन्ने होइन । अनि तपाईँहरूलाई देख्दा त्यो रमाइलो संखु गाउँ आँखा वरिपरि आउँछ ।
कान्छी र भुनटी सिरेल मा दुवै जना को अभिनय धेरै राम्रो छ, आगामी दिनहरुमा पनि अझै उन्नति को कामना गर्दछु।अब कान्छी र सागर सर को अन्तरवार्ता हेर्न र सुन्न पाए हुन्थ्यो। यो हाम्रो इच्छा पूरा गरी दिनु हुन्छ भन्ने अनुरोध गर्दछु।
आशा खड्का र सागर गौतमलाई पनि ल्याउन पर्यो
सहि हाे
हो हो लेउनु पर्यो
Sagar sir Ra Aasha ji lai Pani leraununa interview ma uha haru ko herna Mann lageko xa ekdam.
मलाई त दुबै जना मन पर्छ
दुबै लाई सफलताको शुभकामना
मलाई त दुबैजनाकाे अभिनय धेरै मनपर्छ।उहाहरु बाेलेकाे सुनी रहु लाग्छ।अब दिनाकाे श्रीमान र पदमकाे श्रीमती उहाहरुलाई पनि देखाउनु पर्याे।
होनि
He is real husband dinas
सारै राम्रो अभिनय छ हजुर हरुको
मलाई सारै मान पर्ने सिरियल कान्छी र भुन्टि
Wow so sweet act outstanding perfomence ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
पदम भाइ र दिना बहिनीलाई सिरियलमा अति राम्रो लाग्छ ।
सारै राम्राे कलाकार हरु पदम राई अनि दिना काेई राला मिठाे र राेचक सिर्याल रेकड्रिङ्रिँ गर्ने
आँख्ले दाजु र पातलीको अभिनय एकदम राम्रो लाग्छ जोडी पनी मिलेको
सागर र कान्छी लाई ल्याउनु पर्यो क्या है
राम्रो छ बुडा बुडी पाे रहेछ यस्तै काम गरदै लानु भगुबान ले साथ दिईउन
सिरियलको जोडी हो साँच्चीको जोडी चाही होईन
कान्छि सागर र सानि नानू लाई पनि सगै अन्तरबार्ता मा देखाउनु पर्यो plz
भतिज को आख्ले ले बजार लिन्छ है,continue गर्नुत ओखो बिल्कुल बिल्कुल राम्रो छ बा!!
सागर र कान्छि लाई पनि ल्याउनुन
अब सागर दादा र आसा दिदीको पनि लिनु न अन्तर्वार्ता सारै देख्न मन लागेको छ
please पुनम दिज्जु आशा दिज्जु को र सागर सर को पनि interview ल्याउन मिल्छ भने ल्याइदिदा मनै देखि आभारी हुने थियौ ।🙄🙄😍😍🙄 कहिले आउला पर्खाइमा छम हामी ????
dina baini ko xuchi corrector ko prastuti ati ramro xa baini watching from yas island
सरै रमाइलो
Sarai ramri jod x hai
सागर सर कान्छिको interview हेर्ने इच्छा भएको जति यता हाजिर हुनुहोस्।
Sagar sir and kanxi ko interview chahiyo k
Sunder Jodi.
great नयाँ कुरा सुन्न मिल्यो सारै खुशी लागो 😁😁🤷म चै नेपाली कलाकार भनेसी मरिहत्ते गर्छु ।🤷🤷👍️👍️🙏🙏💐
कान्छीको पदम दाई हजुरै हैन र भन्या❤😁🙏
Umm ho ni
Umm ho ni
ल दामि छ यकटिङ
Best jodi daju vauju 🙏❤️🇳🇵
.np
Np vane ko k ho
हुनत यो भिडियो पुरानो भएपनी आजभोलिको भुन्टिको रोलमा पातलि जिलाई हिरोईन बनाइदिनु पर्यो 😀😀😀🇳🇵
Damii damii🙏👍❤️
Kanchii dd rw sagar dai ko poni interview linu nw dd
सारै राम्रो छ दुबै जाना लाई बदाईछ
कान्छी र सागर जि लाई ल्याउनु न हजुर।
मलाई ज्यादै मन पर्ने कलाकार दुबै जना
दुबै को मन पर्छ ❤️❤️❤️❤️🥀🥀🥀🌷🌷🌷
कान्छि र सागर सर काे पनि ल्याउनुन मिल्छ भने
We want kanchi and sager sir interview..
Nice jori 👌👌❤❤
Nice
Great understanding couple, congratulations for your beautiful family
Dherai khusi lageyo Padma Dada ra Didi Lai dekhna pauda Dubai janako eating Sarai ramro xa👍👍👍👍👍👍
Good couple, both act very well
सागर र कान्छी को पनि अन्तर बारत हेर्न मन
लागेको छ ल्याउनु होसना है
interview गजब लाग्यो,रास्ट्रलेबल कै छ
So cute 💕💕💕💕
best Jodi Punam miss
Dubai ko acting dammi x 👍👍
पातली साह्रै राउरी लाम्च ♥️♥️👈
धेरै राम्रो छ अजै राम्रो हुँदै जाअाेस 👍️👌👍️👌
Ma pni hjr haru ko big fan ho sarai ramro lagxa hjr 2 jana ko abinya 😍👌👌💓💓
मलाईत पुतलिको एकटिङ मन परछ ।
Lovely Jodi👌👌👌
Best talented i like it's
सबै कलाकार टिमहरुको इनट।रबिउ हेरियो अब हेर्न मन छ सगर सर कनछि जि को हेर्नु मन छ
दबै जना ले खेलेकाे सिरियल राम्रो छ
Kati Ramro acting manparyo 2bai Jana lai fari fari yohijodi ma dekna paam.
सागर कान्छी को पनि हेरौन अन्तर बार्ता
Best jodi 🙏 from India Assam
2 Bai janako act dherei ramro xa👌👌👌
Dherai khushi lagyo 💖💖aba kanxi rw sagar sirko pani antarwarta heena paye hunthyo😚😚
कान्छी र सागरको पनि ल्याउनु पर्यो इन्टर्भियु
Sari ramro jodi
सागर र कान्छी पनि लेउनु पर्यो
जसरि भए पनि कान्छि र सागर सर लाई पनि बोलाउनु परो दिदि हजुर
यकदमै राम्रो आन्तरवार्त 😂😂😂
❤️❤️❤️so sweet couple ❤️❤️❤️
Duwai ramro xa
My favorite😍😍😍
Sareiiii dmiiii lkxha yo jodii bhunti harako meila yee duii pAtra vko laaa hoo ajkal na huda bhunti herako xaiinaa meila har episode idinu pàro serial ma duii jnaa
Love from manipur india 🇮🇳🇮🇳
aaaahaaaa kati ramroo jadi ❤❤❤❤ love you bouth
👍👍👍
सागर को पनि interview ल्याउनु न
Padam dai🙏💓😇🙏🙏🙏🙏🙏🙏
Yo antarbarta sareei ramro lagyo dhanya bad
Ekdam ramro lagxa dubai jana
भतिज को interview ले प्रभावित भए!अरु भन्न चाहिन
👌👌👌🙏🙏🙏🙏❤️❤️💝💝 Good
Big fan
Sagar ra Aasha laipani lyauna paro
Sagar Dai and aasha di KO interview herna man x
Beautiful Copley
Nice acting
धेरै राम्रो छ
MahishaRaipriyaRaishivaRai❤❤❤❤❤❤❤❤❤❤❤premmatiRaiipryaRaiprmmatip
Very nice 👍
आजभोलि यहाँ हरुलाई नदेखेको पनि धेरै भयो
Sagar sar r kanxi Didi Lai pni layaunu paro hajur entarview ma
Damiiiii xa aklaeko
Malai akdamai man parne aakhle yo jodi 👍👍😂
sagar sir ra kanchu lai pani interview ma lyaunu paro