सुटिङ हेर्न जाँदा जाँदै आशा खड्का कसरी बनिन, यति ठुलो कलाकार ? रजतपट अँकललाई आफ्नो गुरु मान्छिन्
HTML-код
- Опубликовано: 1 янв 2023
- Host- Shishir Bhandari
Guest- Asha Khadka & Mother
Camera- Laxman Raj adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari#kanchhi #kanchhiserial #kanchhiofficial #ashakhadka #bhunti #aashakhadka #aashakhadkainterview - Развлечения
तपाई मध्ये को को आशा खड्काको फ्यान हुनुहुन्छ ? कमेन्ट गर्नुहोला ।
सबैले यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला है ।
हाम्रो नयाँ गीत हेर्नुस-ruclips.net/video/sj7u59LQzyQ/видео.html
Ma pani hexu regular
अब हजुर को यउटा गीत हजुर ले आशा दिदी लाई खेलाउनु पर्छ दादा pLZ
Aasha bahini ko seriyal naheri mandoina
आशा दिदी चाहिँ एकदमै असल,इमान्दारी,लगनशील र समाजमा केही नया सन्देश दिन र परिवर्तन गर्न चाहने कलाकार हुनुहुन्छ।अझै उन्नति र प्रगतिको शुभकामना छ❣️
Asha khadka is best Actor and my favorite 🥰🥰
अस्ली नारी भनेको यस्तो हुनु पर्छ।
🥰🥰
एकदमै असल इमान्दार बहुप्रतिभाशाली व्यक्ति एकदमै मन पर्ने स्वाछ सफा मन भएको कलाकार मेरो एकदमै मन पर्ने कलाकार 💕💕💕❣️❣️याे त पुरा भिडियो रहेछ नयाँ भिडियो पनि हाल्नु पर्यो शिशिर दाइ🙏🙏
आशा खड्का बैनी कान्छी र भुन्टी,सारै मन पर्छ र आज सम्म पुरै हेरेको छु,बिदेशमा रहेर पनि राम्रो राम्रो तेली सिरेल हेर्न पाएको छु म सारै फ्यान हो,अझै प्रगति को कामना,
कति सभ्य आशा दि आफुलाइ पनि यस्तै सभ्य बनाउन सकु ❤️
सबै कि प्यारी ,अँखा कि नानी,
नेपाली सिरियल मध्येकै सबै भन्दा best लाग्ने मेरि आदरणीय दिदी आशा जि धेरै धेरै maya hajur lai❤️😘💖
Aasha de is best actor Aba Sagar sir ko pani interview lyaunu paryo 🤗😍❣️🥀
My favourite serial कान्छि र भुन्टि my favourite कलाकार आशा खड्का दिदि
प्यारी आशा दिदी हजुर को सबै सिरियल मलाइ धेरै मन पर्छ हजुर 😘😘love you de
हामी सबैको मन पर्ने कलाकार।यहाको कामको उच्च सम्मान छ।
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏
Good job
आशा खड्का जस्ताे राम्राे कलाकार काेहि छैन एकदम इमान्दार र असल हुनुहुनुछ
आशा दिदी एक अशल मोडल हुन उनी को मन सारै सफा छ दिदी ले कति सङ्घर्ष गरेर यहाँ सम्म आउनु भाछ दिदी को मिहिनेत दिदी को आज सम्म मैले हरेक। इन्टरभिउ अनि हरेक जति पनि उहाँ ले खेलेको मिऊजिक भिडियो दिदी यति महान हुनुहुन्छ की जब ठूला ठूला पर्दा का कलाकार हिरोनी भन्दा पनि कुनै कम छैनौ दिदी यति अशल छिन् मलाई त संसार कै सबै भन्दा नी राम्रो कलाकार लाग्ने आशा दिदी हो यति जति बयान गरे पनि मत थाक्दिन दिदी को मत हाम्रो गाउँ घर तिर अनि हाम्रो परिवार सबै दिदी लाइ कति राम्रो मान्नु हुन्छ दिदी सधैं अगाडि बढ्दै जानु कहिले पनि त्याे हँसिलो अनुहार मा आँशु देख्नु नपरोस मेरो दिदी तर मैले hjr लाई नजिक बाट आज सम्म कहिले देखिको छैन मैले त सीरीयल अनि मुजिक भिडियो अनि इन्टरभिउ मा dekheko छु तर मलाई त एक दम माया लाग्छ सारै मन पर्छ
हजुर जस्तो राम्रो मान्छे ले यसरी पुरानो भिडियो लाई लाक भ्युज पैसाको लागि हामिलाइ नझुकाएको भए हुने यो 3 yers अगाडिको भिडियो हो गल्ति बेले माफ पाउ🙏🙏🙏🙏
Kati ramro bichar vayako malai man parni kalakar kanchhi bhunti...best sukumaya
Aasha didi love u😍abo next interview chai sagar sir ko aaos hoi🙏🙏
Ramro charcha ra darsak ko maya pauna seto sapro nai dekhauna jaruri xaina vanne ramro udaharan ho Asha khadka(Kanxi)💞💞🙏🏼🙏🏼so talented and humble dedicated actresses of Nepal👍🏼👍🏼🙏🏼🙏🏼💞💞👏🏼👏🏼
म पनि हो हई आशा दिदि को फ्यान
My favorite serial kanxi and bhunti lots of love Aasha baini best wishes ❤💖
My favorite😍❤🥰 Asha Didi❤😍
Nepal ko number 1 sabhya kalakar ma Asha baini parnu hunchha.
Didi hajur ko partiva Akdamei ramro xa aagami dinma aajei ramro saphata Milos sadhi aasari aaga di badeiko dekhana pau miss you diju ❤️❤️😘❤️❤️
आशा दिदी को सिरियल र यक्टिन धेरै राम्रो छ अजै सफलताको सुभकामना (कान्छी)
सागर सरको interview लिनू पयो दादा
आसा दिदि त नेपालको नम्बर १ सिरियल निर्देसिका हुन फरक कथा बस्तु बनाउनु भएको छ
Wow dherai ramro ilove you asha sis miss you always
अति राम्रो भिडियो
Ati saskari n meheneti Aasha khadka 👌👌💓💓
मान्छे सारै राम्रो अनि बानी को त कुरै नगरौं आशा बहिनी 👌👌👌👌❤️❤️❤️🙏
आशा दिदीको म ठूलो फ्यान हुँ ❤️❤️❤️❤️
My fast friends ASha didi
यो त पुराको होइछ नि शिशिर दाजु नया ल्यानु पर्यो के
अति मन पछ् कानछि सिरियल र भुनटि िसिरियलउनका शसकारि शाहारइ रामाे लागछ
आशा बैनिको बयान जतिनै गरेपनि पुग्दैन स्वभाव सस्कारको सहित अन्य कुरा मा एक्स्ट्रा 💕❣💕😍
i am bg fan derai ramaro xa mo daliy herachu
Maila sadai harchu kanchi love you kanchi ♥️
Asadhai ramro x siriyal kanxi r vunti
Ma pani sadai harxu Aasha de ra Sagar dai KO jode rialama jodi vako harna pau❤️❤️❤️❤️❤️
Mero asa diju bestopluck congressional
Mata sansar kai pahilo fan aasha khadka ko ho
Nice
Asada bahiniko siryal sarai man parx
God bless you you, Amen Amen Amen
Sansarkai sabai bhanda pyari ramri aasah Mero pyari bunu💕💕💕💋💕💋💕💋💋💋💋💋💋
big fan aasa khadka ko
Ma sanga pariwarik kathako sirifal lekhirakheko xu jankari garays
कन्छि र भुन्टी धेरै राम्रो लाग्छ मलाई
Saarai raamro kalakaar
मलाई कान्छी र भुन्टी श्रृयल एकदमै राम्रो लाग्छ मनपर्छ im Big fan.
शालिक मर्यादिक नारीमा हुनुपर्ने गणुले भरिपुर्ण
सधैभरी यस्तै रहनु छोटो कपडा लगाउदैमा राम्रो हुने होइन आशा दि हजुर यस्तै परिवेश मा यस्तै भेष मा मन पर्छ
Mero sabai vanda best kalakar aasha khadka g
I never missed her both serial khanchi and bhunti
भुन्टि र कान्छि 1 बाट हेरि राछु
Ma herxu ma dealy kanxi bhunti sireal malai man parcha aasha dee❤️
Views ko lagi upload gareko ma dhanyabad yo video dherai old ho kati choti update garnu va ?views ko lagi ?
Malai yakdam man parxa kanxi ❤️❤️❤️
Kanchi ❣️
Big fan
Kati man parxa malai ta sister ko sabae bani ramro xa hajur ko
Big fan ❤️❤️❤️❤️
बोल्ने शैली त आँचल शर्मा र आशा दिदिको उस्तै लाग्यो ।
Nice kalakar
👌👌👌👌
😍😍
malai pani asha didi ko sireyal man parxa bhunti kanxi sireyal my best
good
Aasha dd is always best 🫶🫶🫶
my favourite actors aasha khadka😍😘
Ma kanchhi serialko fan hu dada daily herchhu
dami lagaxa
Mo big fan ❤ good 👍🥰🥰
My favourite ddd aasha
मलाई सारै मन पर्छ कान्छी र भुन्टी नछुटाई हेर्ने गर्छु
Ma dailekh dhekai herchu ❤️neyamite
Congratulations sis
Dami
My favourite seral ❤❤❤❤❤
ma herne garchhu sadaiba kuwait bata ho
Malae yekdam man parxa vunti kanxi katibela aaula vanera parkhiyera basne hunxa aasdd lae vetna manxa mayelu dd
Ma kanxi ra bhunti sireyal naxutae herxu ❤️
मलाई मनपर्छ भून्ती कान्छी मम्यादी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
me also big fan ho
Purano interview ho yo
Saknu hunxa vane naya interview lerauna paryo shisir brother
Bg frn💟💟💟
Dherai man parxa ma ni Herxu kanxi ra bunthi
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
my❤️❤️❤️❤️
❤️❤️
🙏🙏🙏👌👌
Dada moni herxu kaile pani xuthaudina kanchi bunti
❣️🎉👌
Sagar sir ko pani linu hai
Aadha Didi is the best actor
Asha ko fan ho mata
M niyamit herxu
म कुनैपनी भाग नछुटाइ हेरने गर्छु
Cute dee
कति छोतो हो के interview पनि अलि समय chhoto भो है शिशिर दाइ मन परेको मान्छे को त अलि धेरै समय सम्म हेर्नू मन लाग्छ नि भएन है दाइ कि आशा जि ले समय दिनु भएन
राम्रो लक्छ म पनि हेर्छु
Dada ma pani Herxu