भुन्टीसँग बिहे गरेका 'भुपेन्द्र बाबु' को आशासँग रियलमा यस्तो सम्बन्ध, अबको कथा झनै खतरनाक Bhunti

Поделиться
HTML-код
  • Опубликовано: 27 апр 2023
  • भुन्टीसँग बिहे गरेका 'भुपेन्द्र बाबु' मिडियामा, आशासँग रियलमा यस्तो सम्बन्ध, अबको कथा यस्तो Bhunti Binod
    #bhunti_binod_shrestha_interview #bhunti #BhuntiSerialnewepisode
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9821586635
    फेसबुक - / lakesideowner
    or,
    तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, कला र अचम्म अचम्मका प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ |

    तपाइँ गीत, संगीत र म्युजिक भिडियो सम्बन्धि सम्पूर्ण काम गर्न चाहनुहुन्छ र हाम्रो च्यानलमा म्युजिक भिडियो र भिडियो राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला |
    फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
    सिधा सम्पर्क - सबिन [रिपोटर] 9821586635
    you can message direct in this page -
    facebook - / lakesideowner
    Video Production and Making - LakeSide Production, Kathmandu Nepal
    #LakeSide_TV_New_Video

Комментарии • 453

  • @bandanachettri4478
    @bandanachettri4478 Год назад +27

    भुपेन्द्र को बोली र व्यवहार एकदमै राम्रो 👌👌👌👌

  • @lalitagharti2987
    @lalitagharti2987 Год назад +12

    बिनोद भाइ भनेको सारै राम्रो कलाकार हो मलाई मिउ झिक भिडियो देखि नै मन पर्छ अहिले भुन्टीसिरेल मा आउनु भएको छ मलाई धेरै मन पर्छ धन्यवाद 🙏🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 11 месяцев назад +14

    बिनोद जि एकदमै कलाको खानि भएको ब्यक्ति लाग्छ । सम्मान मुरि मुरि

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Год назад +60

    बिनोद सर को हरेक कार्यक्रम मा एकदमै अभिनय राम्रो छ अझै प्रगति गर्दै जानु होला

  • @SanuDhami-zs9bh
    @SanuDhami-zs9bh Год назад +13

    भुपेन्द्र सर को बोली र मुस्कान यक दम मन पर्यो

  • @rashmilamamuktan385
    @rashmilamamuktan385 Год назад +70

    मिठो आवाज ,स्वच्छ विचार,असल व्यक्तित्व विनोद सरको अभिनय अर्गानिक जति हेरे नि पुग्यो जस्तो लाग्दैन।तपाईको अभिनय सदा एस्तै रहोस् भन्ने आशा राख्छु।तपाईको आगमनले भुन्टी सिरेलमा सुनमा सुगन्ध थपे झै भएको छ ।तपाईको अभिनयले निरन्तरता पाईरहोस् शुभकामना हजुरलाई।।

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 Год назад +20

    🙏बिनोद सर मलाई एक्दम मन पर्ने कलाकार हो उहाको भोइस कति मीठो छ।❤❤

  • @ramilaramila5414
    @ramilaramila5414 Год назад +48

    सारै मन पर्ने कलाकार हजुर को रोल एकदमै राम्रो छ । 🙏💕🎉बधाई छ हजुर लाई

  • @ushalimboo4059
    @ushalimboo4059 Год назад +6

    एकदमै मन पर्ने कलाकार बिनोद सर नमस्ते भुन्टी सङ्ग साच्चिकै धेरै राम्रो जोडी देखेको छ है 💖💖❤️🙏🙏🙏💗

  • @Queenkpr6853
    @Queenkpr6853 Год назад +14

    मलाई बच्चा देखि नैइ अति मन पर्ने कलाकार बिनोद सर अजैइ उन्ति हुदैइ जानोस best luck 🎉🎉🎉

  • @ratnarai2161
    @ratnarai2161 Год назад +5

    भुन्टीसिरेलमा सारैमन्पर्छ ऊहाको कलार अबिनय उहातेस्तै हेन्सम बिनोत्ले अबिनय गरेकोसिरेल् नहेरीचित्तै बुज्दैन धेरै धेरैधेरैसुभकामना टिम्लाइ र बिनोत्लाइ

  • @prasanmagar157
    @prasanmagar157 Год назад +54

    बिनोद सर को बोलि एन्ड मुस्कान नै दामी लाग्छ 🧡🧡💛💛💛🧡💛💛

  • @user-oo2bb6op4k
    @user-oo2bb6op4k Год назад +15

    कस्तो राम्रो लाग्छ बिनोद सर को क्यरेक्टर अभिनय भुपेन्द्र सर राम्रो मान्छे हुनुहुन्छ कैले नि उहाले न राम्रो क्यारेक्टर न गर्नु सुहाउँदैन ❤❤

  • @menukaban6678
    @menukaban6678 Год назад +6

    अती नै मन्परछ बिनाेद सरअनी उहाकाे सिरेत झनै राम्रो लागछ जती राम्रो हुनु हुछ बिनाेद सर उतीनै राम्रो छ सिरेल पनी🙏🙏🙏👌👌👌❤️❤️❤️

  • @indrabhutia1182
    @indrabhutia1182 Год назад +7

    Bhupendra ju bhunti seriel ma aunu vaye dekhi ajjai bhuti seriel ko sova badai dinu vayo thankyou so much my favorite hunuhunxa❤❤❤

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 Год назад +5

    भुन्टि सिरियलमा गरिहकाे अभिनय राम्राे छ हेरिरहन मन लाग्छ हाँसाे उस्तै अाउछ❤❤❤

  • @rinapardhan4492
    @rinapardhan4492 Год назад +11

    Binod ko acting sarai manpario, maile waha ko serial first time hereko, really it's very nice❤❤

  • @manojranan1565
    @manojranan1565 Год назад +13

    सारै मन पर्ने कलाकार बिनाेद ज्यु ❤❤❤

  • @kashinathkhanal
    @kashinathkhanal 9 месяцев назад +1

    सारै मन पनेृ सिरियल भुन्टि ल बधाइ छ बिनोद दाइ

  • @malaburja6247
    @malaburja6247 8 месяцев назад +1

    बिनोद सरको फ्यान म पनि हो मलाई एक दम मनमुटु देखिनै मन पर्छ बिनोद सरको हरेक शब्दहरुमा मुसिएको मीठो मुस्कान एक दम मन पर्छ❤❤❤👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @Mallikabagalemallikabagale2468
    @Mallikabagalemallikabagale2468 7 месяцев назад +3

    भुनति को भुपेन्द्र नै राम्रो ❤❤❤❤❤❤❤

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo Год назад +16

    मलाई मन परने कलाकार हुनुहुन्छ बीनाेद जि ।अब कान्छी मा फेरि पनि आउनु हाेला 🎉🎉

  • @laxmisherestha9846
    @laxmisherestha9846 Год назад +4

    बिनोट श्रेष्ठ आएदेही राम्रो भयो भुन्टी सिरियल 🙏

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Год назад +3

    बिनोत सिरेट लाइ धेरै धेरै धन्या बात सारै मलाई पनि सारै मन पर्छ भुन्टि ले बिया गरे को सारै राम्रो लागेको छ

  • @mainalichannel8857
    @mainalichannel8857 10 месяцев назад +9

    भुपेन्द्र शर को बोलि र मुस्कान यक्दम मन पर्यो धन्ने बाद ‌हजुर लाइ🙏🙏🌺🌺🌺♥️♥️♥️🙏🙏🌺🌹♥️♥️

  • @rosemerimanger4671
    @rosemerimanger4671 Год назад +10

    Atinai ramro interview Binod sir ko khushi lagyeo tapai ko interview ko kura haru sunayera yesari nai pragati gardai janyhola
    God bless you🙏

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +14

    नमस्कार विनोद सर🙏💕॥हजुरको अभिनय मलाईं सार्है मन पर्छ ॥अझै प्रगतिको कामना गर्दछु❤॥हजुरको कुरा एकदम सहि हो ॥यस्तै अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो पात्रलाई न्याय गर्नुपर्छ॥आफ्नो कामलाई निरन्तरता दिईरहनु👌

  • @sitamarasini1388
    @sitamarasini1388 Год назад +7

    जुठेमा फेरि हेर्न मन छ बिनोद जि लाइ

  • @user-di5dc7gb3u
    @user-di5dc7gb3u 9 месяцев назад +1

    धेरै रामरो अभिनय बिनोद सर भयसी तेसै रामरो हुनछ ❤❤❤❤❤

  • @putaliaaisha5806
    @putaliaaisha5806 Год назад +4

    बिनोद सर को आजको कुरात बैहुत रामन्रो छहै साथिहरू

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад +20

    सारै मन पर्ने कलाकार मेरो रोजाईमा भुपेन्द्र जि😘😘😘🙏🙏🙏

  • @rymmas3
    @rymmas3 11 месяцев назад +1

    बिनाेद सरकाे सिरियलकाे समय कुरेर बसिन्छ ।उहाकाे कार्य सफलताकाे कामना गर्दछु ।

  • @BimalaMagar-yn1uf
    @BimalaMagar-yn1uf Год назад +217

    बिनोद को फेन जति यता हाजिर हुम❤

  • @user-ty1xs8im1p
    @user-ty1xs8im1p 7 месяцев назад +1

    कति राम्रो याक्टि छ क्या बिनोद दाईको😊

  • @BimalaGayak
    @BimalaGayak 27 дней назад

    बिनोद सर को बोली र यक्टिग सारै मन पर्छ❤❤❤

  • @babukarna2855
    @babukarna2855 Год назад +9

    भुन्टि लाई धेरै माया गर्नु है

  • @ranjukandel7745
    @ranjukandel7745 Год назад +8

    सारै राम्रो कलाकार बिनोद सर धेरै हेर्ने गर्चौ

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +7

    हजुर मलाई यक दमै मन प्रने कलाकार हो बिनोद सर हजुर bhunti सिरेलमा आउनु भर सुनमा सुगन्ध भको छ बिनोद सर अजै अगाडि बढनु होला सुभकामना सर्🙏🙏🙏♥️♥️♥️

  • @shovagurung9355
    @shovagurung9355 9 месяцев назад +1

    बिनाेद भाईकाे बाेलि मिठाे छ पर्गतिकाे कामना भाई

  • @phularai6914
    @phularai6914 Год назад +2

    सारै राम्रो लाग्छ बिनोद्जिलाइ धेरै धेरै सुभकामना

  • @user-yl6rf3tl1q
    @user-yl6rf3tl1q 11 месяцев назад +1

    एकदम रामाे किउट लागछ दादा बाेलि कतिमिठाे छ हेन्सम हुनुहुनछ एकदम मन परछ मलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitakhanal5574
    @sitakhanal5574 Год назад +2

    Binod sir sabai abhinaya ramro lagchha pargati ko dherai dherai subhakamana ❤❤❤❤❤❤

  • @SujanaTamang-uh3py
    @SujanaTamang-uh3py Год назад +4

    अतिनै मन पर्न कलाकार बिनाेद सर अब जुठे सिरियलमा छिटै देख्न पाईयाेस

  • @janakiyogi6018
    @janakiyogi6018 Год назад +3

    Malai khub man parxa binod sharestha vunti herxu yehako bolne saili vuntilai garne maya dekher sarai ramailo lagxa❤❤❤❤

  • @mayashrish3296
    @mayashrish3296 Год назад +3

    मलाई त बिनोद सर नम्बर 1
    कलाकार लाग्छ किन कि
    आज भन्दा 23/24 बर्ष पहिला
    टेलि भिजन मा राम्रो अभिनय गर्नु
    हुन्थियो 👏👏👏👏🙏🙏🙏

  • @chatananiroula7798
    @chatananiroula7798 Год назад +5

    बिनाेद सर धेरै मन पर्ने कलाकार हुनुहुन्छ

  • @user-ul1tw1kf5p
    @user-ul1tw1kf5p Год назад +7

    Congratulations all the best serial thank u so Much Binod sir ❤❤❤

  • @user-ub5bl5up7e
    @user-ub5bl5up7e 11 месяцев назад +3

    मान्छे राम्रो मुस्कान राम्रो हाईत राम्रो बोली राम्रो धेरै राम्रो लाग्छ

  • @sushilapun2422
    @sushilapun2422 3 месяца назад

    भुन्टी सिरियल मा भुपेन्द्र बाबू बनेको एकदम राम्रो छ!❤️❤️❤️🌹🌹🌹🌹

  • @Ninjawarrior4951
    @Ninjawarrior4951 11 месяцев назад +1

    मलाई नि मन पर्नै कलाकार बिनोद जी❤❤🙏🙏🙏🙏

  • @nepalnepal649
    @nepalnepal649 Год назад +4

    वाउ बिनाेद जि कलाकार सारै मनकाे धनि ऐकदमै खुलेर बाेल्नु भाे बधाई छ है बिनाेद सर लाई तर भुन्टि लाई बिहे गरेर अाफ्नाे बनाउनु भा छ तर सारै प्यार बनाउनु है दुख नदिनुस ल कति धेरै डराई डराई हजुर लाई उस्काे दम्पते जिबन सुम्पि दियेकि छिन सिर्याल मै भये पनि तर दर्सक हरुले भनेर नहुने कथा ले माँगे अनुसार गर्नै पर्याे हैनर बिनाेद जि 💋💋🙏🙏👍️🌺💐💐👌👌🏵️🌺🌺💋🙏👍️👍️👍️🙏🙏💐💐🏵️👌🌺💋🙏🙏👍️🙏🌺💐👌🏵️💐ल कमेन्ट उत्तम छ हजुर लाई पत्रकार काे अन्तर बार्ता माँ जाेडिन्न पायाेउँ हजुर जस्ताे टाठाे बुद्दि माँनि लाग्याे खुशि लाग्याे बधाई छ हजुर काे दम्पते जिबन प्रति 🙏👍️👍️✈️🏵️👌👌🏵️🌺🌺🌺💋🙏👍️🙏💋🌺💐💐👌🌺💋🙏🙏🌺💐🏵️😆😆🏵️🏵️सँधै माया साथै साथ सपाेर्ट गरिनै राख्ने छौ बिनाेद सर किनकि हजुर हरु भनेका हर कलाकार हरु भनेकाे देश बिदेश माँ छरियेर बस्नु हुँने हरेक नेपालि दाजु भाई तथा दिदि बहिनि हरु काे मन काे अनि दुखेकाे घाउ काे मलाम हुनु हुन्छ सर 🌺💋💋🙏🙏🌺💐💐👌👌🏵️💐🌺💋🛩️🙏👍️🌟🌟👍️🌺🌺🏵️👌🌺🌺💋🙏🙏🌺🌺🏵️🏵️👌👌🏵️🌺🌺💐🏵️👌👌👌👌🌺कमेन्ट पुर्ब माेरङ्रँ बाट है बिनाेद जि

  • @HariKoirala-dm5yr
    @HariKoirala-dm5yr Год назад +2

    Binod sir ko big fan ma pani xu hai katti ramto kura

  • @user-eu2mc5zu5x
    @user-eu2mc5zu5x 9 месяцев назад +1

    binod ji ko abhinya malai pani dherai man parchha 🙏👌👌👍️👍️

  • @user-hl9ej7ge4f
    @user-hl9ej7ge4f 11 месяцев назад +1

    यक्दम राम्रो छ ❤❤

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +5

    बिनोदजि तपाइ जति थाउमा खेल्नुहुन्छ एति राम्रो छकी कसरी ब्यान गर्नु मत खोजी खोजी तपाईं खेलेको हेर्छु !❤❤❤❤❤

  • @sujatabaral2287
    @sujatabaral2287 11 месяцев назад +1

    Wowo mali dhari man parchh binod sir ❤❤❤🙏🙏🙏

  • @sonamgurung6483
    @sonamgurung6483 9 месяцев назад +1

    मान्छे उति नै राम्रो मुस्कान त झनै राम्रो ❤बिग फयान ❤❤❤❤❤

  • @sitarasaili9813
    @sitarasaili9813 8 месяцев назад +1

    Derai derai ramro xa Vai ko patha❤❤

  • @bipanadhami616
    @bipanadhami616 Год назад +6

    My favorite binod gi ek dam bolne saili vako kalakar hununx 🙏🙏💕💕

  • @kopilathapa7571
    @kopilathapa7571 Год назад +1

    dherai ramro chha binod Bhai.

  • @meditationandhealingmusic479
    @meditationandhealingmusic479 Год назад +5

    My favorite serial thore vhaye pugi sake .....n my favorite actor Girish ( binod sir) aaba bhunti ma dekhnu paye........

  • @bkpandit7951
    @bkpandit7951 9 месяцев назад +2

    जस्तो ठाउँमा पनि फिट हुने मुस्कानकाे धनी हँसिलो कलाकार नंबर 1कलाकार बिनाेद श्रेष्ठ लाई धेरै धेरै संमान यस्तो छाेरा जन्म दिने अामालाई अात्मादेखिकै नमन❤❤❤❤❤❤❤❤

  • @BishnuEkata
    @BishnuEkata Год назад +1

    मलाई विनोद जीको अभिनय एकदम मन पर्छ

  • @user-mm3us4kz9k
    @user-mm3us4kz9k 5 месяцев назад

    विनीदसर हजुरको याक्टिङ सारै राम्रो हुन्छ अनी दर्शक हरुले मन पराइहाल्छन् नि अझ धेरै प्रगति को कामना

  • @nirjalatamang
    @nirjalatamang Год назад +3

    Binod sir sarai man parne manxe hun mero❤😊

  • @THINGISKING318
    @THINGISKING318 Год назад +3

    Dherai ramro lagyo video herera purano kalakara

  • @laxmisherestha9846
    @laxmisherestha9846 Год назад +3

    बिनोट श्रेष्ठ आएदेखि राम्रो भयो भुन्टी सिरियल 🙏

  • @dinalimbu4896
    @dinalimbu4896 Год назад +5

    Malai binod sir ko voice sarai ramro lagx

  • @pitorrai5792
    @pitorrai5792 Год назад +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉 Kati ramro hunuhunx binod sir derai Maya yesri nai aagadhi basnu Hola

  • @romarai6436
    @romarai6436 9 месяцев назад

    बिनाेद सर सारै राम्राे हाईसिन्छ र महान पनि हाईसिन्छ सारै राम्राे सिरेल अति मन पर्छ 👍️👍️👍️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ajaysunar3429
    @ajaysunar3429 Год назад +1

    Bhupendra sar ko acting sarai ramro lagxa

  • @madhavisapkota583
    @madhavisapkota583 Год назад

    बिनोदजिको पहिलो त बोलि मिठो हो तेसपछिभुनटि सिरेल पनिसारै रामो् भूमिका निभाउनु भको छ सौतापनि एकदमै राम्रो हो

  • @gomadevinembang-nl1vh
    @gomadevinembang-nl1vh Год назад +3

    Hiro nai suhauxa binod sir😃❤️❤️👌

  • @alinamagar8446
    @alinamagar8446 8 месяцев назад +1

    मलाई मन् पर्ने कलाकार बिनोद 🥰

  • @divyarai9543
    @divyarai9543 Год назад +3

    Atinai mon parne kalakar Binod sir ji dherai subhakamna ani badhai xa hjur bhunti serial ma dherai ramro khelnu vako xa bolinai ati mitho xa ajhai ramro sriman vayera bhunti lai dherai maya ani sath deko hernu paw🙏🙏🥰🥰

  • @parwatioli231
    @parwatioli231 Год назад +5

    Yakdam excellent actor binod jii 🙏 excellent character

  • @user-ub5bl5up7e
    @user-ub5bl5up7e 11 месяцев назад +1

    मैले चिनेको 60 साल देखि धेरै मन पर्छ उहालाई

  • @A.k_anushkaa123
    @A.k_anushkaa123 Год назад +1

    Molai bhunti serial dherei ramro lagcha
    Ani jasari bat grnu huncha tyo pni ramro lagcha
    Vunti sanga chei asorinei bat grnu hai joile ramori

  • @user-wh2tx8bf1z
    @user-wh2tx8bf1z Год назад +9

    महृान बेकति ऊहात❤❤❤❤❤

  • @kamalapokharel568
    @kamalapokharel568 11 месяцев назад

    भुन्टी सिरियल मा खेलेको पाट सारै राम्रो छ

  • @durga6281
    @durga6281 Год назад +4

    Thorai vaya pugesari serial ta maile dekheko sarai ramro thiyo. Yakdamai man parne acctor hunuhunxa binod ji. 😊

  • @aneelaraai9348
    @aneelaraai9348 Год назад +5

    waw waw very nice super so cute derai ramro lagxa hjrko sirel

  • @junarai6319
    @junarai6319 Год назад +4

    bhunti serial my best❤️

  • @anurai3131
    @anurai3131 Год назад +1

    मलाई पनि सारै मन पर्ने कलाकार 👍️👍️

  • @sujathegim
    @sujathegim Год назад +2

    म सानै देखि उहाको हरेक video हरु हेर्ने गर्छु कस्तो राम्रो लाग्छ

  • @sabitrapuri3229
    @sabitrapuri3229 Год назад +3

    अति मनपछे दादा 🌹🌹🌹💐💐💐

  • @sargamdangi8372
    @sargamdangi8372 Год назад +3

    Dherai ramro xa sadhai yastai rahirahanu hola bg fain ma hjr ko ma❤❤❤❤

  • @mankumari4786
    @mankumari4786 Год назад +3

    Manxe pani hency avinaya pani dherai ramro lagxa ajai yo Vanda agi badnu Hola mero tarfa Bata hjrlai Suva kamana❤️❤️❤️🙏🙏🙏

  • @snehapratimasmriti
    @snehapratimasmriti Год назад +2

    Dhary ramro kura kaniBinod sir ko

  • @JAI-SHREE-MAHAKAAL-04
    @JAI-SHREE-MAHAKAAL-04 8 месяцев назад +1

    अत्ती सुन्दर एक्टर भुपेन्द्र जी

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 6 месяцев назад

    ठिक छ 🎉🎉 भुपेन्द्र दाई 🎉🎉🎉❤❤

  • @gurashtamang9351
    @gurashtamang9351 Год назад +3

    My feb best bindo sir❤❤ best performance

  • @user-sj7jp6mi1v
    @user-sj7jp6mi1v Год назад

    Sachchai herda r dekhda sahaj r ramailo dekhinx tar marmikta bujhn gaharo hunx thanks hajur ko bhanai lai.

  • @rojisunar3459
    @rojisunar3459 Год назад +1

    सारै मन प्रने सर 🎉

  • @tekrc5608
    @tekrc5608 11 месяцев назад +1

    Binod sir ramro hunu hunxa ma ta uha ko big fan hu❤

  • @jibanmayaraee5514
    @jibanmayaraee5514 10 месяцев назад

    धेरै राम्रो विनोद दाई को कुरा

  • @tankadhungel5962
    @tankadhungel5962 8 месяцев назад

    धेरै राम्रो छ जोडी भुपेन्द्र आशा को🎉🎉

  • @SuminaKhadka-ec5rg
    @SuminaKhadka-ec5rg Год назад +2

    Nice ramro kala kar man

  • @Minrajshrestha-bg5ec
    @Minrajshrestha-bg5ec 8 месяцев назад +1

    Wow ❤❤

  • @saraswatibist12
    @saraswatibist12 9 месяцев назад

    बिनाेद सरकाे बेालि क्या मिठाे छ हजुुुुर ❤❤❤❤