भुन्टी भाग- १६१ [ Bhunti Epi-161 ] II Asha Khadka II Sukumaya II May 09/2023

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 2,4 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +1295

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.67M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramilakhadaka
      @ramilakhadaka Год назад +27

      My favourite siriyal bhunti ♥️
      Best of luck All tem 🙏❤️

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Год назад +34

      भुन्टी सिरियललाई नेपालको न,१ सिरियल मान्ने को को हुनुहुन्छ यता हाजिर हुम 😍
      👇

    • @ramilakhadaka
      @ramilakhadaka Год назад +14

      Missing Asha dd 😞🙏
      My favourite ❤️😘

    • @pumakumar6607
      @pumakumar6607 Год назад +6

      Jmmu

    • @raisolta6287
      @raisolta6287 Год назад +3

      MY FAVorite SHOW ❤❤❤❤

  • @NepaliTimeNp
    @NepaliTimeNp Год назад +487

    अब आउने भाग हरुमा भुन्टी को सुखका दिन देख्न चाहाने जति यता हाजिर हुम त ❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +247

    भुन्टी सिरियल भाग 1 देखि आज सम्म नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад +6

    भुन्टिको कथा लेखन साह्रै यथार्थपरक र सामाजिक सचेतना नैतिकतामा आधारित छ यस्तै कथा बस्तु को टेलिफिल्मको खाचोछ धन्यबाद छ आशा जी

  • @sakxavnyakasaile
    @sakxavnyakasaile Год назад +9

    भुनटी र भुबनको रामरो सम्बन्ध भयको देख्न चाहाने हरू यता हाजिर हौ है साथीहरू

  • @chandratamang2764
    @chandratamang2764 10 месяцев назад +2

    दामी लाक्छ हौ हज्ञुर दामी छ 🤪🤪🙏🏽🙏🏽👍👍🤣🤣🇺🇸🇺🇸💕💕उमेरिका बाटा हेरेको हौ हज्ञुर 👍👍🌷🌷👌👌💕💕💕🎁🎁🎁

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +75

    अती राम्रो हुँदै थियो सकियो । यता भुन्टी उता सुकुमाया अती राम्रो लाग्यो । सिता ओर गीता जस्तो लाग्यो। अभिनय गरेकी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

    • @shantirai976
      @shantirai976 Год назад

      Teita hai kaile aaux arko hapta🤗😍❤

    • @bishangurung216
      @bishangurung216 Год назад

      Two vanya❤❤❤❤😊😊😊😊

  • @NepaliTimeNp
    @NepaliTimeNp Год назад +89

    भुन्टी भाग १ देखि नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 Год назад +67

    भुन्टी र टोकलेको जोडि मन पराउने जति यता हाजिर हुम त

  • @hadighopte4482
    @hadighopte4482 Год назад +1

    यति रमाइलो टेलि शृयालको लागी धन्यवाद!

  • @sushilapun2422
    @sushilapun2422 6 месяцев назад +2

    आहा कति दामी अभिनय हो क भुन्टु बिनोत आशा जि लाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +180

    भुन्टी सिरियलको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार 💗💗💗🙏🏻🙏🏻 सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💗💗💗💗💗💗

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 Год назад +83

    ❤सबैको मन जित्न सफल भुन्टी सिरिएल का सम्पुर्ण टिम लाई सफल्ताको कामना❤

  • @r.kfilms2253
    @r.kfilms2253 Год назад +13

    भुन्टी ले सुख पाएको देखेर खुशी हुने जति यता हाजिर हुनुस् हस🥰🥰🙏🙏

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Год назад +1

    निकै राम्रो कथा भुन्टि कान्छिलाइ बधाई छ ।

  • @sunitabisunke5410
    @sunitabisunke5410 Год назад +1

    आशा जिउ तपाईं येत्ती नै अन्जान येत्ती नै निस्चल अनि गाउले पारा मा सारै सोजि मायालु अभिनये गर्नु भाछ तपाईं साच्चिनै एस्तै हुनुहुन्च त

  • @jenishagurungofficial
    @jenishagurungofficial Год назад +114

    धेरै राम्रो लाग्छ आशा दिदीको अभिनय ❤.... Episode 1 देखि आजसम्म को episode नछुटाई हेरेको छु। सधैं हेरिरहन पाउँ शुभकामना ..... 🙏 ❤❤

  • @sabitabhatta7380
    @sabitabhatta7380 Год назад +14

    सारै राम्रो लाग्छ भुन्टी सिरीयल अहिले सम्मको कुनै भाग छुटेको छैन।

  • @acharyayt7367
    @acharyayt7367 Год назад +5

    भुनटि दिदी नरिशायर अभिनय गरेको भय राम्रो हुने थियाे❤❤❤❤❤❤❤

  • @laxmidahal165
    @laxmidahal165 Год назад +1

    आहा कति राम्रो

  • @krishnadangi439
    @krishnadangi439 Год назад +7

    समाजमा घटेका घटनालाइ यथार्थरुपमा उतार्ने भुन्टी यानिकी शुकुमाया यानिकी आशा बुइनिलाइ सम्मान अनि बधाइ

  • @sagarbk5677
    @sagarbk5677 Год назад +24

    म जस्तै भाग १ देखि अहिले सम्म न छुटाई हेर्ने जति एता हाजिर हौ 💝💔💝💔💝💔💝

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +19

    भुन्टीको बिबाह भएको देखेर को को खुसि हुनु भएको छ.........🖤🖤

  • @Pujasoni9944
    @Pujasoni9944 Год назад +30

    भुन्टि सिरियल भाग1 देखि नछुटाई हेरेकोछ देरै रामरो लागछ मलाई 👌👌👌❤❤❤❤🙏🙏

  • @labakc-e1j
    @labakc-e1j Год назад +1

    भुन्टी यक भाग पनि नछुटै हेरेको छु म बालकोट बाट मलाई सारै मन पर्छ

  • @kamlacentury4516
    @kamlacentury4516 Год назад +1

    Aaha❤

  • @himabudthapa
    @himabudthapa Год назад +200

    My favourite serial kanxi & bhunti ❤❤

    • @mishrastha1701
      @mishrastha1701 Год назад +1

      my favourite serial 🙏❤️💙💙🙏❤️❤️❤️❤️

    • @mandalabyromi
      @mandalabyromi Год назад +2

      Mine too😊mero video pani heri sathi banaidinus huss😊🙏🙏

    • @sangitaneupane2154
      @sangitaneupane2154 Год назад

      Mero ma pani sathi banaedinus hai

    • @sajankumarshrestha9299
      @sajankumarshrestha9299 Год назад

      ​@@sangitaneupane2154 aww

    • @kopila2701
      @kopila2701 Год назад

      👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @roshanibhujel3868
    @roshanibhujel3868 Год назад +4

    कति राम्रो शिक्षा सिकाउनु हुन्च मेरि प्यरी दिदी bunti तपाईं बाट कहिलेइ पनि नराम्रो शिक्षा नराम्रो बोली आउदैन म कति टेलि सिरेल हेर्चु अरु टेलि सिरेलमा कहिँ न कहिँ कि बोलिमा कि बेबार्मा हल्का छाडा त आउचानै आउचा तरा तपाई मा एति राम्रो ज्ञान् छ मलाई एति खुसी लग्चाकी सनिबार र मंगल्बार त मेरो विशेष दिन हो तपाई कहिलेइ बुडि नभोइदेनी हुन्थ्योनी प्रभु

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Год назад +91

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕😘😘😘🙌🙌🙌💕💕💔😘😘😘😘😘😘

  • @ritagc2019
    @ritagc2019 Год назад +1

    ❤❤❤ अाहा

  • @manojpawar3819
    @manojpawar3819 Год назад +7

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🙏💖💖💖😘😘

  • @NepaliTimeNp
    @NepaliTimeNp Год назад +30

    भुन्टि को सुखका दिन देख्न चाहाने को को हुनुहुन्छ ❤❤❤❤

  • @roshanitimalsina11
    @roshanitimalsina11 Год назад +4

    भुन्टी को वैवाहिक जीवन मा कहिले दुःख नआओस् पहिलाको जस्तो दुःख कहिले नपरोस् नन्द सासुआमा कहिले रिस नगरुन् सबै को आँखा को नानी बनेको हेर्न मन छ भुन्टी 😊😊

  • @sushmakhatri9005
    @sushmakhatri9005 Год назад +99

    दक्षिण कोरियाको यो बिरानो सहरबाट भुन्टिको प्रतीक्षा गर्दै छु रातको ११ बजिसक्यो बिहान उठेर कलेज जानै छ त्यहि नि हेर्न बसेको छु म जस्तै अरु देशबाट पर्खिने को को हुनुहुन्छ

    • @tamangkamansing2096
      @tamangkamansing2096 Год назад +7

      mo chai uttar koriya bata hai

    • @heyyy92801
      @heyyy92801 Год назад +3

      ​@@tamangkamansing2096what??

    • @sistata-o6o
      @sistata-o6o Год назад +1

      Smriti 😂😂😂😂😂😅😅

    • @SurprisedGoldfish-rk6dw
      @SurprisedGoldfish-rk6dw 9 месяцев назад

      😂

    • @ambarsinghtamang6362
      @ambarsinghtamang6362 3 месяца назад

      हामी पनि खाँटी मुलुकदेखि साउदी अरबबाट हेर्दैछु है के गर्नु र अति रमाइलो छ यार बुन्टी सिरियल। धेरै मन परेको छ। के गर्नु र

  • @narayankoirala7865
    @narayankoirala7865 Год назад +1

    राम्रेा छ यस्तै सकर्तमक सेाचकासाथ अघिबडाेस

  • @nirushahi6563
    @nirushahi6563 Год назад +1

    बिचरि भुन्टि कति माया लायो

  • @shovarai2876
    @shovarai2876 Год назад +3

    भुपेन्द्र जीको हाँसो सारै मन‌ पछ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +8

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई कानुन दिवसको हार्दिक मङगलमय शुभकामना ! भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!

  • @kamalasapkota3574
    @kamalasapkota3574 Год назад +12

    असाद्धै मन पर्ने सिरियल कहिले आउला भन्दै सोच्दै बस्नु पर्ने मिल्ने भय हप्तामा दुई पटक दिनु क्यारे आसा जि❤🙏

  • @kumarinembang5484
    @kumarinembang5484 Год назад +1

    जती हेरेपनी झन हेर्न मन लाग्ने यो सीरेल

  • @anjitagurung6955
    @anjitagurung6955 Год назад +1

    Sarai ramro bhunti sirel ajakot bhagm sarai haso lagyo

  • @bhagratikhatri6246
    @bhagratikhatri6246 Год назад +41

    Love more this serial Bhunti 😘😍💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @resam_1999
    @resam_1999 Год назад +9

    नयाँ Music भिडियो यही वैशाख २८ गते आउँदै छ सबैले माया गरिदिनुहुनेछ भन्ने आशा छ 🥰🙏🙏

  • @ambikashrestha8946
    @ambikashrestha8946 Год назад +2

    दामि🎉🎉🎉🎉🎉🎉

  • @mamatarai7834
    @mamatarai7834 Год назад

    आसा दिदिले कति मीठो कथा लेख्नुभाको अनि अभिनय पनि सारै राम्रो लाग्छ।हौ कान्छी पनि धेरै हेर्छु।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +5

    सबै को मन मुटुमा बस्न सफल भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🇳🇵( i love you siriyal)

    • @NoobGanG672
      @NoobGanG672 Год назад +1

      Fake paul 😂😂😂😂🤣🤣🤣😴😴😴

  • @chakrabahadurbista2602
    @chakrabahadurbista2602 Год назад +41

    My favourite seriyal ❤❤🙏🙏lots of love all team💓💓

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +23

    सबैको मन मुटुमा बस्न सफल यस भुन्टी सिरियल परिवार प्रर्ति हार्दिक बधाई तथा देश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाई दिदी बहिनीहरुलाइ सुखशान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏 म छिट्टै music video मा आउने छु /आशा छ सबैले मलाई शाथ सपोर्ट दिनु हुन्छ

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад

    पाल्पा देखि हेर्दैछु स्मृती को बोली वचन फेसन केही मन परेन सोझो पन को फाइदा उठान खोज्नी मन परेन सुकुमाया भुनटि हिम्मत नहार्नु है दम्पती जीवन को सुभकामना ल भुपेन्द्र्सधै माया गर्नु है भुनटि लाई दुख नदिनु स्मृती लाई मन परेन ❤❤

  • @rabilamichhane0707
    @rabilamichhane0707 Год назад

    सम्पूर्णमा एकमुस्ट नमस्कार रमाईलो कार्यक्रम प्रस्तुत गर्नुहुने सम्पूर्ण Team लाई धेरैधेरै धन्यवाद !!

  • @anishapunam3646
    @anishapunam3646 Год назад +16

    आज भुन्टिले हसाउन सम्म हसाईन😂😂😂😂❤❤❤

  • @NepaliTimeNp
    @NepaliTimeNp Год назад +5

    भुन्टी को फ्यान जति यता हाजिर हुम त ❤❤❤

  • @premoli5399
    @premoli5399 Год назад +1

    Amongallseriallwatchedbhuntiserialis❤❤❤❤❤❤❤

  • @laxmidahal4124
    @laxmidahal4124 Год назад

    भुन्टि❤नानि❤कति❤हस्को हो❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌💋💋💋💋💋🙏🙏🙏🙏

  • @tikaram7653
    @tikaram7653 Год назад +4

    धेरै रमाइलो लाग्यो बिगतको सम्झ्हना भयो, सम्मान छ सम्पूर्ण भुन्ती टिम कोलागी

  • @merisharma2929
    @merisharma2929 Год назад +35

    My favourite serail kanxi and vunti

  • @Btsfangirl_7-k7b
    @Btsfangirl_7-k7b Год назад +34

    My favourite sirial bhunti and kanchi 😍

  • @laxmitamang6345
    @laxmitamang6345 Год назад

    अर्को भागमा यो नन्दको साथिलाई केटाहरुले सफक सिकाउनुनेै पर्छ

  • @jagaththapa
    @jagaththapa Год назад

    कति राम्रो नयाँ पुरानो सस्कृति मिलेर बनेको है लगातार हेरम लागि रहन्छ

  • @aneetadawady2235
    @aneetadawady2235 Год назад +16

    समाजमा घटेका यथार्थ घटनालाइ बिषयबस्तु बनाएर अगाडी बढीरहको भुन्टे टेलीसिरियल को १६१ भाग झनै रमाईलो र interesting बन्दै गएको छ सबै भुन्टी परीवार लाई सफलता को धेरै शुभकामना ❤️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Год назад +22

    my favorite siriyal vunti.... [भुन्टी ] miss you all vunti family....... best of luck....💕❣️❣️🎉🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +5

    अती महत्वपूर्ण छ सीरीयल आशा बैनी हजुर लगाएत सम्पूर्ण भुन्टी टीम का परिवार हरु लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤

  • @sarmilathapa3683
    @sarmilathapa3683 Год назад

    Sarai man parxa bhunti ekdamai organic lagxa❤❤

  • @samirkhanal1611
    @samirkhanal1611 Год назад

    Sarai ramailo vo

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +4

    यो भुपेन्र भाइको अभिनय कति राम्रो ❤❤❤❤❤❤

  • @sajitalimbu8282
    @sajitalimbu8282 Год назад +13

    My favorite serial kanxi❤bhunti❤💞🥰👌🏼

  • @sanurai5924
    @sanurai5924 Год назад +56

    Among all serial I watched,Bhunti serial is organic & feels like really.Good Luck 🍀

  • @Bimalasharma501
    @Bimalasharma501 Год назад

    Ma xu mali bhunti man parcha❤❤

  • @yomayashrestha293
    @yomayashrestha293 Год назад

    babal ramailo

  • @chihankipari5074
    @chihankipari5074 Год назад +5

    Best serial kanxii ❤️ bhunti ❤️💫☘️

  • @sarmilakhadka867
    @sarmilakhadka867 Год назад +11

    My favorite siriyal ❤❤

  • @leysanrai9052
    @leysanrai9052 Год назад

    राम्रो लाग्यो यो episode पनि। तर...
    नन्दको साथी आए पछि...
    anyway,
    अब अर्को Episode time मिलाएर हेर्ने छु 🙏

  • @subashdhakal3200
    @subashdhakal3200 Год назад

    म पनि छु है गोर्खा बाट सारै राम्रो लाग्छ नहेरी सुत्नै मन लाग्दैन।

  • @susmitamagar4018
    @susmitamagar4018 Год назад +3

    Bhupen dai ko jodi aru sang bhanda ta bhunty sang kati ramro jodi😍👌👌👌👌👌

  • @bishnudahal3553
    @bishnudahal3553 Год назад +31

    world best serial bhunti and kanxi lots of love❤❤

  • @dineshshah3605
    @dineshshah3605 Год назад +10

    Good luck for bunti serial🎉🎉🎉🎉

  • @mirarayamajhithapa3809
    @mirarayamajhithapa3809 Год назад

    अच्चमैछ टेलिश्रेअल्❣️

  • @aartipun2471
    @aartipun2471 Год назад

    यश भुनटि सिरियल को सबै परिब।रल।इ मेरो शुभकामना म इडिय। देखि सरिय। केटि ठिक लगेन। सरि भुनटि जि ल।इ नर।मो बोली दिने भुनटि जि ले सबै को मन जितन सफल भएको मा धेरै धनेय।ब।द❤❤❤❤❤❤❤

  • @ishworikarki2103
    @ishworikarki2103 Год назад +15

    I love you bhunti didi team❤❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад +3

    सम्पुण दर्शक हरु काे मन मुटु जिति भुन्टि सिरेल अगाडि बड्नु भएकाे धेरै धेरै बधाई तथा शुभ कामना छ अासा बैनि लगाएत समपु टिम लाई 🙏🙏🙏🙏🙏🙏

  • @kalpanathapa206
    @kalpanathapa206 Год назад

    टोक्कलेको बुढि को बुवा ले आमा सङग फोटोमा कुरा गरेको सुनेर सारै मन छोयो

  • @sureshthapa60
    @sureshthapa60 Год назад +2

  • @bhumirayamajhi2325
    @bhumirayamajhi2325 Год назад +8

    My favourite serial kanchi and bhunti😮😊😊😊😊

  • @namratarai8943
    @namratarai8943 Год назад +4

    आशा बैनी को यति राम्रो god gift mind लाइ काखौ पटक सम्मान गर्दै big big congratulations 🎉❤️💓🌺💓🎉🎉🎉र लाखौं भाग को लागि आशिर्वाद बैनी र सबै teem लाई सफ्है हेर्न पाउ 🌺🌺🌺🙏🙏🙏

  • @lubinbudhathoki5814
    @lubinbudhathoki5814 Год назад +1

    Very nice vuntilai sirman sasu sasurale xorilai jastai Maya gareko sadai herna pau

  • @zetflix99
    @zetflix99 Год назад

    Hamro OKhle Chai Khai sukumaya jiu..
    lots lof love

  • @pushpasen4021
    @pushpasen4021 Год назад +12

    सम्पूर्ण कलाकारलाई धन्यवाद ❤❤

  • @aratisijapati5752
    @aratisijapati5752 Год назад

    भुन्टी ले सबै जना लाई तह लाउला जस्तो छ 😂😂😂😂😂

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад

    Dherai चेतनामुलक भुन्ती सिरियल स्मिर्ती भन्ने ले भुन्ती लै हेप्दिपो रैछ यक चोत हनेर मार्दिउ जस्तो लाग्यो मलाइत कला र प्रतिभाकी खानी आशा सिस लाई धेरै सम्मान गर्दछु

  • @amunakc1534
    @amunakc1534 Год назад +4

    So beautiful bhunti siriyal aaj ko yati ramro cha ki ma bhan sak di na ko ko layi mero kment man preyo like gar di nu 🥰🥰😇😇❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌

  • @basantiLama-bg7cm
    @basantiLama-bg7cm Год назад +33

    My favourite serial ❤❤❤🥰🥰🥰

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +6

    नेपाली अर्गानिक सिरियल भुन्टी ❤❤

  • @tilagharti7592
    @tilagharti7592 Год назад

    भुन्टी को बिहे भएपछि त सिरेल झन राम्रो भएको छ

  • @chandrabdrtamang8130
    @chandrabdrtamang8130 Год назад

    Wow yo vag pani derai ramro chha 👌👌👌👌

  • @kirana-cw2sj
    @kirana-cw2sj Год назад +8

    Saboi vanda man parne serial ❤❤❤❤vunti and kanxi big fan for always ❤❤❤❤❤❤

  • @anitamagar5978
    @anitamagar5978 Год назад +1

    Aasha sis dami xa has

  • @sundarik.c3024
    @sundarik.c3024 Год назад

    अब भुन्टी अलि बाठी हुनुपर्यो के
    सदै सिधा बनेको मन परेन😮

  • @rasilathapa5415
    @rasilathapa5415 Год назад +13

    Love you vunti tim ❤❤❤❤❤😊😊😊😊😊my best serial

  • @sangitalama9027
    @sangitalama9027 Год назад +10

    My favourite serial kanchhi & bhunti ❤️❤️❤️

  • @BabitaRanabhat-dt3uk
    @BabitaRanabhat-dt3uk 6 месяцев назад

    किन यति धेरै मर्मस्पर्शी बनाइएको होला यो सिरेल😢😢धेरै राम्रा लाग्छ