कान्छी भाग - २०० || Kanchhi Epi - 200 || Ashaa Khadka || Sukumaya || April 27, 2024

Поделиться
HTML-код
  • Опубликовано: 26 апр 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka

Комментарии • 4,4 тыс.

  • @kanchhiofficial8023

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @amarlama335

    कान्छी र सागरको यो जोडी मन पराउने जति यता कान्छी निर्दोष छ कान्छिलाई केही नहोस् भन्ने कोको हुनुहुन्छ 👨‍❤️‍💋‍👨❤️😍😘💚❣️💓❤️💖💕💞💙💕………👉️🙏🙏🙏

  • @Dipeshthakuri980

    कान्छीले अब सत्य कुरा बताउनुपर्छ भन्ने को हुनुहुन्छ😢😢🎉😢😢😢

  • @Puju-subu
    @Puju-subu  +733

    कान्छी र सागर को माया पहिला को जस्तै होस भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊

  • @tarasharma4966

    उफ् बल्ल आज सागरको आँखाको‌ पर्दा हट्यो 😊 आजको भाग हेरेर खुसी को आँसु खसाल्ने को को हुनुहुन्छ त?😊😍

  • @PramodkhatiPramodkhati

    आज शत्त्या कुरा थाहा पायो सागरले मन कति आनन्द भयो ,,,, यो जोडी छुट्टिन नपरोस् भन्ने हरु यता हाजिर हौ ,,हाम्रो कमेन्टलाई लाइक गर्नुहोला ,,,, र सगरकी आमालाई यो सिरियल बात हटाउन कोको सपोर्ट मा हुनुहुन्छ कमेन्ट गरौं ❤❤❤❤❤

  • @Dipeshthakuri980

    कान्छी को सासुलाई मन नपराउने जति कोको हुनुहुन्छ 🎉😢🎉😢😢😢😢

  • @Dipeshthakuri980

    कान्छीको सासुलाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ😢😢🎉🎉😢😢🎉

  • @BMMD447
    @BMMD447  +181

    सागर ले कानछि को पिडा बुझ्नु पर्छ भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @sarubhandari1064

    आजको भाग सबैभन्दा best लाग्ने कोको हुनुन्छ???

  • @HajariDhami-mk7wt

    आज त म यति खुशी भए कि 😢 यहि भाग को पर्खाई मा थिए ❤ कान्छी सिरीयल आउदा म जस्तै खुशी हुने को को हुनुहुन्छ ❤❤

  • @Nischal_sahayatri2

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤

  • @gangamagarniofficial

    आज कति आनन्द लाग्यो सागर सर ले सबै कुरा था पाउनु भो❣️❣️❣️❣️

  • @basnetvloggaming

    नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस कान्छी र भुन्टी को असली फ्यानले यता थिच्नुहोस

  • @santabasnet9993

    लस्त मा आँसु नै आयो सारै मन छुने कथामा यो कान्छी भाग 200

  • @prakashxetri5469

    अज त कान्छि सिरियल ❤ हेरेपछि ❤मत मनै थाम्न सकिन आँख बाट आँसु झरि नै हाल्यो ❤ कान्छि सिरियल मा भएका सम्पूर्ण कलकर लाई धेरै धेरै सम्झना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @phapendarbhandari

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @ShivaKhatri-pr1xj

    कान्छीलाई मन पराउने जति यता लाइक गर्दिनुहोला❤❤❤❤🎉🎉🎉

  • @PujaBayak-vm5oh

    आजतै कान्छी सिरियल हेरेर सारै खुसी लाग्यो यस्तो जोडी कहिँ देखेको थिएन। तर चाहिँ आज भने धेरैभन्दा धेरै खुसी छु म पनि🎉🎉🎉🎉

  • @dyyeueye4596

    आजको घटना सागर सर ले सत्य कुरा थाह पाउँदा धेरै खुसी लागेको छ ❤❤