कान्छी भाग - २०१ || Kanchhi Epi - 201 || Ashaa Khadka || Sukumaya || May 04, 2024

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #AshaKhadka

Комментарии • 4,7 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 месяцев назад +2198

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 5 месяцев назад +32

      My favorite❤❤❤serial❤

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 5 месяцев назад +12

      सबै युट्युबरहरु हाजिर हुनु एकले अर्कोलाई सपोर्ट गरम ब्याग दिन्छु।😢😢😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 5 месяцев назад +11

      साना साना युट्युबरहरूले एक अर्कालाई सपोर्ट गरौ😢😢😢

    • @Rajanpaudel97
      @Rajanpaudel97 5 месяцев назад

      हाम्रो नयाँ RUclipss channels लाई नि माया गरिदिनु हुन्छ भन्ने आशा छ।

    • @binuthapavlogs
      @binuthapavlogs 5 месяцев назад +7

      My favorite serial kanxi ❤❤❤❤

  • @Santi123-b2q
    @Santi123-b2q 5 месяцев назад +88

    आमा र बच्चाको राम्रो स्वास्थ्य काे लाभ हाेस कान्छी काे दुखै दुःखको जीवन मा खुसिकाे उजार हाेस 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chitrababu2080
    @chitrababu2080 5 месяцев назад +164

    सागर को आमालाइ सबै सत्य कुरा बुझेर बुहारी संग दुइ हात जोडी माफी मागेर गाउँ फर्काउनु पर्छ भन्ने साथीहरू यता हाजिर हुम त🙏

    • @Pramila-nl4gw
      @Pramila-nl4gw 5 месяцев назад +1

      Ma pni roye hau

    • @HawaSingh-c8y
      @HawaSingh-c8y 5 месяцев назад +2

      Ma pani xu

    • @chitrababu2080
      @chitrababu2080 5 месяцев назад

      @rupadahal929 त्यो पनि सहि हो हजुर

  • @harishthagunna3725
    @harishthagunna3725 5 месяцев назад +93

    सागर र कान्छी को जोडी को को लाई मन पर्छ यता हाजिरी हौ त 🫂❤️

  • @user-pd6wi4mn1m
    @user-pd6wi4mn1m 5 месяцев назад +143

    कान्छिलाई र सागरको जोडी लाई मन पराउने को को हुनुहुन्छ???❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +1527

    कान्छि ले अब छोरी लाई पनि सिरियल मा देखाउनुपर्छ 🙏🙏🙏 भन्ने को को हुनुहुन्छ 🙏🙏🥰

    • @MinaMangar-wd9wo
      @MinaMangar-wd9wo 5 месяцев назад +8

      Mo pani xu

    • @BalikaRijal553
      @BalikaRijal553 5 месяцев назад +8

      Ma xu

    • @JENISHA.VlOG.
      @JENISHA.VlOG. 5 месяцев назад +3

      Mah Pani xauu❤

    • @ShajanMogar-ic8ti
      @ShajanMogar-ic8ti 5 месяцев назад

      ‌​@@BalikaRijal553

    • @ShajanMogar-ic8ti
      @ShajanMogar-ic8ti 5 месяцев назад

      ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @tarasharma4966
    @tarasharma4966 5 месяцев назад +426

    अबको भागमा कान्छिले आफ्नो सन्तान लाई पनि देखाउनुपर्छ भन्ने जति यता हाजिर हुम त कति रहेछौं 😊

  • @kamalakhadka5134
    @kamalakhadka5134 5 месяцев назад +50

    कान्छिले अब अाफ्नाे सन्तान लाइ पनि देखाउनु पर्छ । 🎉❤❤❤🎉 म त अाजकाे भागमा धेरै राेए😭😭😭😭😭

  • @tuthachhetri3428
    @tuthachhetri3428 5 месяцев назад +19

    आजको भागहेरेर रुनेलास्टमा खुसिहुने अनी कमेन्टहेर्दै मन्परेकोकमेन्टमा लाईक गर्ने कोकोहुनुहुन्छ । यताहाजिरहुम्त गाईज❤❤❤❤😂😂😂😂

  • @PabitraShrestha-dy4kk
    @PabitraShrestha-dy4kk 5 месяцев назад +338

    कान्छी ले बेबी पाउनुभयो देखाउनुपर्छ। अर्को शनिबार कान्छी को को बेबी हेर्ने हुनुहुन्छ❤❤

    • @gitabaral3531
      @gitabaral3531 5 месяцев назад +2

      म नि छु

    • @NPSonu
      @NPSonu 5 месяцев назад

      Ma Pani xu hai ❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @NPSonu
      @NPSonu 5 месяцев назад

      Ma ni xu 😊😊😊

    • @shilathakali4763
      @shilathakali4763 5 месяцев назад

      Moh pani chaan xu❤❤❤❤🎉🎉

    • @haripoudel3228
      @haripoudel3228 5 месяцев назад

      😂😂😂pAuxa pauxa 4 wata pauxa 😃😃😃

  • @bharatbohara4830
    @bharatbohara4830 5 месяцев назад +135

    अब कान्छी दिदि अनि सागर दाजु ले छिट्टै नै सुख पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 5 месяцев назад +946

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ कान्छि भुन्टी 🌹🫶🌹

  • @AnitaKhadka-uf4cx
    @AnitaKhadka-uf4cx 5 месяцев назад +41

    सिरेल न छुटाइ हेर्ने जति हाजिर हौ त❤

  • @saritakafle9505
    @saritakafle9505 5 месяцев назад +48

    बधाई छ सागर जि र कान्छी बैनिलाई ❤लु भन्नुहोस् साथीहरू क कस्लाई बेबि हेर्न ईचछा छ्🤩

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +1194

    सागर को आमा लाई अब गाउँ पठाए हुन्छ भन्ने साथी हरु को को हुनुहुन्छ 🙏🙏🙏

  • @Mayalukc9999
    @Mayalukc9999 5 месяцев назад +835

    सागर र कान्छीको जोडी देखेर कोकोलाई खुसी लाग्छ कृपया लाइक गर्नुह

  • @christiansuryapraja1510
    @christiansuryapraja1510 5 месяцев назад +12

    My favourite serial kanchi दिदी आशा,दाई सागर,सर को यो मार्मिक कहाँनी बाट केहि कुराहरु सिक्ने मौका मिल्यो मलाई ,यो सिरेलबाट बिनाकारण सत्य कुरा नबुझी संका गर्नु पनि थिक होइन भन्ने कुराहरू लगायत हरेक पारिवारिक सम्बन्धको क्षेत्रमा अगाडि बढ्न मदत पुराएको छ।,(सिरेल मनो रन्जन को लागि मात्र होईन केहि पाठ सिक्न को लागि हेर्ने गरौँ।) ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤📋📋📋📋जय नेपाल जय देश जय नारी यूएई बाट 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @dabalbudha381
    @dabalbudha381 5 месяцев назад +221

    कान्छी नहेरी खाना नखाने जति यता हाजिर हुँम त ❤ favorite ❤️ all

    • @LilaMani-ti8ki
      @LilaMani-ti8ki 5 месяцев назад +2

      😮😮😮

    • @SapanaBajgain
      @SapanaBajgain 5 месяцев назад

      banya pxii hapta ma yak choti khana khanu hunxa😂😂😂

    • @sanukanxaghalantamang4045
      @sanukanxaghalantamang4045 5 месяцев назад

      Khoi hami tw mazAle khana khai wori onxyanma paltera herxau tw hajur😊

    • @MeenaMeena-t1n
      @MeenaMeena-t1n 5 месяцев назад

      Mt Khana khadei herdei garxu😁😁

    • @Subedicreation
      @Subedicreation 5 месяцев назад

      ruclips.net/video/VhCbhCMIWlY/видео.htmlsi=eKPU2XC02_CrEbWL

  • @Couplevlog77
    @Couplevlog77 5 месяцев назад +165

    सागरको आमा लाई अब गाउ पुगाई दिनु पर्छ भन्ने जति यता हाजिर❤ ❤❤

  • @dipakpanday9879
    @dipakpanday9879 5 месяцев назад +91

    कान्छी काे fan काे हुनुहुन्छ like garnu hai ta❤

  • @urmilaaurmu
    @urmilaaurmu 5 месяцев назад +6

    धेरै आँसु आयो 😢😢तर कान्छी को बच्चा को आवाज सुनेर धेरी खुसी लागो❤❤

  • @minukc7319
    @minukc7319 5 месяцев назад +334

    आज कान्छी सिरियल हेरेर म जस्तै रुने जति यता हाजिर हुनु😭😭😭😭

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee 5 месяцев назад +150

    कान्छीको छोरी पनि अब सिरियलमा देख्न पाउ भन्ने जति एता हाजिर हुम त ❤

  • @Pabanvlog2056
    @Pabanvlog2056 5 месяцев назад +61

    यो सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ त ❤

  • @SagarBabu-on8wu
    @SagarBabu-on8wu 5 месяцев назад +9

    दिदी कान्छी र भिना सागरको जोडी मन मराउने यता हाजिर हुनु त 🙏

  • @mrmanojrawat1450
    @mrmanojrawat1450 5 месяцев назад +152

    सागर कि आमाले कान्छिलाई मन पराएको हेर्न चाहाने हरु हाजिर हुम

  • @BhuwanTiruwa-zq6ye
    @BhuwanTiruwa-zq6ye 5 месяцев назад +107

    अरू भाग भन्दा यो भाग मनपराउने हरू यता हाजिर हुनु होला ❤❤❤

  • @amarlama335
    @amarlama335 5 месяцев назад +112

    💑………अब कान्छीलाई केही पनि नहोस् कान्छीले काम गरेको सागरले सबै थाहा पायो सधैँ खुसी भएको हेर्न चाहन्छु भन्ने को को हुनुहुन्छ💑😘💚❤️🥀🥀👉️🙏🙏🙏

  • @UrmilaKaliraj
    @UrmilaKaliraj 5 месяцев назад +5

    आज को भाग ले जति रोय रोय अब आउनी भाग मा खुशी हुन मन छ मेरि प्यारी कान्छी दिदी ❤️❤️❤️❤️🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +326

    कान्छि भाग आउदा को को खुसी हुनुहुन्छ 🙏🙏♥️💕

  • @KhagendraKhadka-hx7hd
    @KhagendraKhadka-hx7hd 5 месяцев назад +19

    कान्छी दिदि काे छोरी देखन पइने भयो अर्को भागमा❤❤❤❤🎉

  • @Ashakhadka555
    @Ashakhadka555 5 месяцев назад +183

    हाम्रो परिवार मिलेको देख्दा र खुसी देख्दा कोको खुसी हुनुहुन्छ आदरणीय दर्शक❤

  • @KristhinaaGurungg
    @KristhinaaGurungg 5 месяцев назад +15

    लास्ट्मा म त खुसी ले अँखा भरी आँसु bhayo मेरो प्यारो कान्छिले बेबि जन्माउदा❤❤❤आहा

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +766

    भाग1 देखि लिएर 201 सम्म नछोडे हेर्ने कोको हुनुहुन्छ😢😢😢😢😢

  • @ShaantaKhadka
    @ShaantaKhadka 5 месяцев назад +16

    201भाग सिरियल ले त कति धेरै खुसी दियो हौ मलाई त❤❤❤

  • @santoshpanthi9482
    @santoshpanthi9482 5 месяцев назад +160

    गुल्मेलि जति हाजिर हुम त याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤

  • @RD.BGM795
    @RD.BGM795 5 месяцев назад +3

    बुहारी सबै को गुण एहि कान्छिको सोभाप को हुनु पर्छ भने सबै एता हाजिर हुम्त 100 लछ्न्यन को बुहारी सबै बुहारी हरु ले यो सिरेल हेर्न आबास्यक छ भने जति सबै आउम कमित मा ❤❤❤

  • @KalakOkheda-oh1xc
    @KalakOkheda-oh1xc 5 месяцев назад +17

    म हैदराबादबाट हेर्दै कान्छी सिरियल पहिलेदेखि हेर्दै आएको छु एकदमै मनपर्छ।

  • @NepaliTimeNp
    @NepaliTimeNp 5 месяцев назад +56

    कान्छी सिरियल निरन्तर हेरी रहनु हुने जति यता लाइक गरम त ❤❤❤❤

  • @RamilaShahi-jc9hz
    @RamilaShahi-jc9hz 5 месяцев назад +3

    सगरकी आमा le कान्छि संग माफमाग्न पर्छ❤

  • @amarlama335
    @amarlama335 5 месяцев назад +69

    कान्छी र साँगरको यो जोडी मन पराउने जति र यो जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ💑😘❤️😍🥀🥀💕👉️🙏🙏🙏

    • @vtenfansclub1916
      @vtenfansclub1916 5 месяцев назад

      हामी पनि छौँ ल ❤❤

    • @Subedicreation
      @Subedicreation 5 месяцев назад

      ruclips.net/video/VhCbhCMIWlY/видео.htmlsi=eKPU2XC02_CrEbWL

  • @gomabista9819
    @gomabista9819 5 месяцев назад +97

    कान्छी र भुन्टि सिरियल नछुटाइ हेर्ने को को हुनुन्छ?यता❤❤

    • @JayBAdur
      @JayBAdur 5 месяцев назад +1

      Ma xu ta

  • @Joshi.dammari
    @Joshi.dammari 5 месяцев назад +15

    मलाई असाध्यै मन पर्ने सिरियल ❤❤ यो सिरियल हेर्ने सबैको भगवानले रक्षा गरुन् 🙏

  • @Japan330
    @Japan330 5 месяцев назад +5

    सागरको आमालाई मन नपर्ने हरु कोको हुनुहुन्छ यता हाजिर humta 🙏🙏

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +74

    कान्छी दिदीले अब आफ्नो छोरीलाई पनि सिरियलमा खेलाउन पर्छ भन्ने जति यता हाजिर हुनु😢🎉😢😢😢

  • @HariThapa-e9v
    @HariThapa-e9v 5 месяцев назад +19

    कान्छी र सागर छोड्नु हुँदैन। कति महान जोडी भाग १ देखि २००१ सम्मन छुटाई हेरेको छु माथिबाट ईश्वरले जुडाएर पठाएको जोडी।

  • @Aarohi_1425
    @Aarohi_1425 5 месяцев назад +66

    कान्छीको छोरी पनि सिरियलमा देखाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤❤

  • @NimbabhadurkamiNimbabhadurkami
    @NimbabhadurkamiNimbabhadurkami 5 месяцев назад +2

    कान्छी ले बेबी लाई पनि छीटै देखाउनु प्रछ धेरै आतुर भइ सके छिटैइ देख्न मन छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 5 месяцев назад +67

    कान्छी सिरियल आउदा कोको खुशी हुनुहुन्छ यता हाजिर हुनुस त साथी हरु❤❤❤साथै एक अर्कालाई सपोत गरु है❤❤

  • @rajinishrestha4005
    @rajinishrestha4005 5 месяцев назад +70

    सागर र कान्छिले सुख पाएकाे देख्ने काेकाे हुनुहुन्छ

  • @bhumika_paudel944
    @bhumika_paudel944 5 месяцев назад +29

    सागर र कान्छीको जोडी को को लाई मनपर्छ यता आम त ❤

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 5 месяцев назад +3

    सधै कति रुवाउछेऊ ए कान्छी दिदी अब आउने अर्को हप्ता चाहि खुशिको आसु लिएर आउनु है ❣️❣️😘😘😘धेरै माया मीठो समझना 🎉🎉🎉🎉🎉

  • @Subashkhadka0
    @Subashkhadka0 5 месяцев назад +26

    कान्छीले अब छोरीलाई पनि सिरियलमा देखाउनु पर्छ भनेको हुनुहुन्छ र कान्छीको भिडियो कति देखि कतिसम्म हेर्नुभएको छ झुट नबोलेर भन्नुस है🎉भन्नुस है❤❤❤

  • @LabrajBaduwal
    @LabrajBaduwal 5 месяцев назад +58

    कान्छीको नयाँ जन्मिने बच्चा पनि देखिनुपर्छ भन्ने कोको हुनुहुन्छ। यता हाजिर हाै है

  • @kumarilimbu8400
    @kumarilimbu8400 5 месяцев назад +34

    1 देखि 201 सम्म आसु नझरे दीन छइना म मात्र हो कि अरु पनि होला ❤❤❤❤

  • @Opiramvlogs2.0
    @Opiramvlogs2.0 5 месяцев назад +2

    म त धेरै पछि हेरे तर पनि यो भाग ले मन छोयो😥😭😟

  • @binuthapavlogs
    @binuthapavlogs 5 месяцев назад +117

    कान्छी १ भागदेखी २०१ भागसम्म नछुटाई हेर्ने साथीहरु येता हाजीर हुम त ❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 5 месяцев назад +34

    याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏❤️❤️🌺🌺🎉🎉🇳🇵🇳🇵

    • @Subedicreation
      @Subedicreation 5 месяцев назад

      ruclips.net/video/VhCbhCMIWlY/видео.htmlsi=eKPU2XC02_CrEbWL

  • @PramilaSilwal-s8r
    @PramilaSilwal-s8r 5 месяцев назад +45

    अब आउने भागमा 🎉🎉❤❤baby देख्न पाइने भो केहो यति असल र महान बाबा मामु को baby हेर्न हतार भोइसको ❤❤❤❤❤😊

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 5 месяцев назад

    आज चाहिँ सारै खुशी लाग्यो

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +79

    कान्छी दिदी जस्तो असल स्वभावकी दिदीलाई माया गर्ने कोको हुनुहुन्छ😢😢🎉🎉🎉

    • @SusmitaShrestha-w1t
      @SusmitaShrestha-w1t 5 месяцев назад

      Kanchhi❤❤❤❤❤❤❤ Sagar

    • @aattt6929
      @aattt6929 5 месяцев назад

      Mapni ho uhalai Maya garni ma ❤❤❤❤

    • @aattt6929
      @aattt6929 5 месяцев назад

      Vitani manaxa bulna manxa man Ani aakha vari huni gari Hiram manxa kaha Ani kasri vina paular ❤❤❤❤

    • @Subedicreation
      @Subedicreation 5 месяцев назад

      ruclips.net/video/VhCbhCMIWlY/видео.htmlsi=eKPU2XC02_CrEbWL

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +32

    कान्छि भाग 1देखी न छुताइ हेर्ने को को हुनुहुन्छ 🙏🙏

  • @manulembo3837
    @manulembo3837 5 месяцев назад +30

    आज को भाग ले पनी धेरै रूवायो माया त साची कै एस्तै होस कान्छी र सागरको माया जस्तै होस सबै को🙏🙏🙏🥰🥰

  • @GorMijar
    @GorMijar 5 месяцев назад +3

    आज बल्ल सागर ले कान्छी को बारेमा था पायसी खुसी लाग्यो हो सहि कुरा न बुजि कोइ माथी सन्खा न गर्नुस किन कि सन्खा ले गर्दा आफ्नै घर परिवार तहस नहस हुन सक्छ जस्तो कि अहिले मेरो भाछ मेरो बुडि ले अरु कुरा सुनेर सन्खा गरेर अहिले म बाट टाडाभयर बसेकी छिन न छोरा सङग पनि बोल्न पाको छैन बास्तमा यो यक कहानी न भयर मेरो लाइफ मा रियल नै भको छ😂😂😂😂😊

  • @diluthapa6856
    @diluthapa6856 5 месяцев назад +9

    आहा बल्ल आज कति खुसी लाग्यो सब कुरा घर परिवार ले थाहा पाउँदा❤❤❤

  • @tikag.c3963
    @tikag.c3963 5 месяцев назад +12

    कान्छी सिरियल क कसलाई मन पर्छ यता जो‌डियौ है

  • @AshokThagunna-xq4jq
    @AshokThagunna-xq4jq 5 месяцев назад +63

    कान्छी सिरियर आउँदा खुसी हुने कोको हुनुहुन्छ

  • @BabitaKhadka-zb9ic
    @BabitaKhadka-zb9ic 5 месяцев назад +2

    नेपालको नम्बर 1 भनेर चिनिएको सिरियल कान्छी सबै कलाकार प्रती अग्रिम सुभकामना❤❤❤❤

  • @sapanrai5436
    @sapanrai5436 5 месяцев назад +8

    कान्छी सीरियल आउँदा खुसी लाक्छ 👍👍🙏🙏❤️❤️❤️🤗🤗🤗😘😘♥️♥️♥️👌👌👌👌

  • @SurendraHamal-lc5jh
    @SurendraHamal-lc5jh 5 месяцев назад +18

    कान्छी र सागरको जोडी कहिल्यै नछुटोस् सासु र देउरले माया गरोस् म कोहलपुरबाट हो।❤❤❤😊

  • @DarsanMagar-m9i
    @DarsanMagar-m9i 5 месяцев назад +4

    हेर्दा हेर्दै कतिखेर आखो खस्यो पत्तै पाएन ❤❤❤️❤️🥺💓💓💓

  • @Banger-Football10
    @Banger-Football10 5 месяцев назад +43

    कान्छी सिरेल आउदा खुसी हुने जति यता हाजिर हु❤❤❤❤❤

    • @bishaldhami6032
      @bishaldhami6032 5 месяцев назад

      मत धेरै खुसि हुनछु

  • @Rana-Magar.Sabee-
    @Rana-Magar.Sabee- 5 месяцев назад +6

    म मत्रै हो कि अरु पनि छन आजको एपिसोड हेरेर यति धेरै रुने।।।।।साच्चै श्रीमान श्रीमती को सम्बन्ध यस्तै मीठो हुन्छ्❤❤❤❤

  • @Bhagwatikarki-v3l
    @Bhagwatikarki-v3l 5 месяцев назад +11

    कान्छी र भुन्टी सिरेल्ता मलाईत कतिखेर आउला जस्तो लाग्छ अरुसीरेल्त हेर्नै बिर्सी सकेँ❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏❤️❤️🌹🌹🌹

  • @SapanaThapa-j8z
    @SapanaThapa-j8z 5 месяцев назад +2

    Sari.khusi.xu.sagar Sar ra kanchi ko Maya Kahului naxutos.❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +15

    अब कान्छी गिरीको छिट्टै बच्चा जन्मिनु पर्छ अनि बच्चाको मुख हेर्न पाउनेहरूको आतुर हुनुभयो यो😢😢🎉🎉

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 5 месяцев назад +23

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤❤

  • @bishnuthapa8130
    @bishnuthapa8130 5 месяцев назад +11

    कान्छि सिरियल हेर्दा not stop रुने म मात्र हो कि अरु पनि कोही होइसिन्छ

    • @manbahadugaire5839
      @manbahadugaire5839 5 месяцев назад

      अरु पनि होइसिन्छ होला धेरै जना

  • @siristipandey3921
    @siristipandey3921 5 месяцев назад +2

    म छु एक भाग देखि अहिले र आज सम्म को यो सिरियल हेर्ने ❤

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 5 месяцев назад +30

    कान्छी र सागर लाई मन पराउने जति यता हाजिर हुनु होस त❤❤ kanchhi and sagar fans💝💝

  • @Ashakhadka555
    @Ashakhadka555 5 месяцев назад +37

    हामी दुवैजना मिलेको देख्दा को खुसी हुनुहुन्छ

  • @binuthapavlogs
    @binuthapavlogs 5 месяцев назад +33

    कान्छी सिरियल कतिखेर आउछ भनेर कुरेर बस्ने साथीहरु येता है को को हुनुहुन्छ❤❤❤❤

  • @Snau918
    @Snau918 5 месяцев назад +3

    मलाई यो सिरल साह्रै राम्रो लाग्छ एक भाग नछुटेकन अहिलेसम्म हेरिरहेको छु।

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 5 месяцев назад +25

    कान्छी लाई लुकि लुकि काम गर्न किन मन लागेकाे हाेला ❤🎉🎉

    • @kumardevkota7653
      @kumardevkota7653 5 месяцев назад +1

      परिस्थिति हो नि हजुर के गर्नु

  • @DipendraSinghThakuri-km6tu
    @DipendraSinghThakuri-km6tu 5 месяцев назад +49

    कान्छी सिरियल आउदा को को खुसी हुनुहुन्छ यता हाजिर हौँ त 🎉

  • @asbinale8365
    @asbinale8365 5 месяцев назад +28

    सागर ले कान्छी लुकि लुकि काम गरेको थाहा पाउँदा खुसी हुनुहुने जति एता हाजिर हुनुस ?

  • @SombarSunari
    @SombarSunari 5 месяцев назад +3

    Kanxi nepali serial top2❤❤❤❤❤❤❤❤❤ Asha khadka talent top 1

  • @Ashakhadka555
    @Ashakhadka555 5 месяцев назад +14

    हाम्रो सिरियल मन पराउने र हेर्ने सबै दर्शकलाई देशविदेशको दर्शकलाई धेरै सम्मान छ।

  • @kumarilama8384
    @kumarilama8384 5 месяцев назад +35

    अनि काे काे रुनु भायाे कान्छि र सगर हेरेर हजुर हरु 😢😢

  • @lilaliladevi4684
    @lilaliladevi4684 5 месяцев назад +10

    हर घरमा हर नारिको जिवनमा घट्नि घटना हो धेरै मन छोयकोछ कतै कतै सत्ते कथाहा जस्तो लाग्छ धन्यवाद

  • @ChottuK-og2ns
    @ChottuK-og2ns 5 месяцев назад +1

    कानछि मन समलन गाराेभय कान्छू यति राेयनि म त 😭😭😭

  • @Mayalukc9999
    @Mayalukc9999 5 месяцев назад +83

    कान्छी सिरियल भाग १ देखि २०१ अहिलेसम्म नासुताइ हेर्ने जति हुनुहुन्छ हजुरी हुनुहोस्।

  • @pramilalimbu8754
    @pramilalimbu8754 5 месяцев назад +37

    यो भाउजू सुद्रेको हेर्न मन भएको जति हाजिर हौं त😊

  • @Puju-subu
    @Puju-subu 5 месяцев назад +50

    सागर र कान्छी को खुशी को दिन हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @KristhinaaGurungg
    @KristhinaaGurungg 5 месяцев назад +4

    Ma t runa ni Dherai roye aja ko episodemaa🥲😭😭ab New Baby ni sansarma aaunu vyo ab sadhai happy moments hunu paryo sagarko all family sadhai ab sadhai kushi milosh kanxhi ra sagarlaii🙏🙏🙏

  • @Mayalukc9999
    @Mayalukc9999 5 месяцев назад +26

    कान्छी सिरेले हेर्ने र मनपराउने सबै दर्शकलाई मनदेखिने धन्यवाद

  • @puskalsharma293
    @puskalsharma293 5 месяцев назад +27

    यस्तै गरि याे सागर दादा अनि कान्छि दिदी काे जाेडि सधा भर खुसी देख्ना पाउ ♥️♥️💔🇳🇵🌹

  • @bikaspanthi125
    @bikaspanthi125 5 месяцев назад +10

    यस कान्छी सिरियल हाम्रो समाजमा उत्कृष्ट सन्देश प्रवाह गर्ने खालको अति सान्दर्भिक र सन्देशमूलक छ 😊🎉👏✨💓

  • @RameshRai-bh1im
    @RameshRai-bh1im 5 месяцев назад +3

    Kanchi serial aauda sabai jana hajir hom hai yo video malai pani

  • @sabinabisokarma4395
    @sabinabisokarma4395 5 месяцев назад +13

    कान्छी दिदीको यो भाग पनि राम्रो एकदम