कान्छी भाग - २०२ || Kanchhi Epi - 202 || Ashaa Khadka || Sukumaya || May 11, 2024
HTML-код
- Опубликовано: 10 май 2024
- Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
Editor: Yoseph Sewak
Sub Editor: Devraj Acharya
Camera : Shyam Gautam
Makeup : Sarita Gautam
Light : Daan Bdr.oli, Man Bdr. Mahara
Background Music : C.L Sharma
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
Santosh Neupane
Bhagawoti Neupane
Bimal Dagi
Narayan Kadel
Title song
Vocal: Smriti Shahi
Lyrics: Narayan Kadel
Music: Jaya Devkota, Ashal Panchakoti
Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
© Kanchhi Official
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @sukumaya98tv
WARNING !!!
► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#KanchhiOfficial #AshaKhadka - Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम …
Ma ✋
My favorite❤❤serial❤❤
❤
❤g is
आज कान्छी दिदी को छोरी देख्न पाउँदा अत्यन्तै खुसी हुने ले लाइक गरौं त 😊😊😊😊😊😊
म पनि खुसी छु
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤🎉🎉🎉
कान्छि दिदी काे नानुलाइ सधै राम्राे हाेस है मेराे आशीर्वाद छ
कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है😏
Hi
सहि कुरा भनु भयो कान्छि को आमा निकाल्नैई पर छ ?
यो कान्छि सिरियल मलाई साह्रै मनपर्छ।यो सिरियलमा देखाएको कति कथाहरु मन छुने खालका छन।बस!कसैको नजर नलागोस कान्छि सिरियल परिवारलाई। ❤
सागरको आमालाई मन नपराउने चोटी सङ्ख्यामा कोको हुनुहुन्छ😢😢😢🎉
Bhai timile socheko jasto hudaina nii asha dd lai pani kati garo vako hola nii bhai yo kura bujha hai😂🎉😢❤
Malai man pardaina
Ma pani xu
Ma pani xu hai yo budi chai malie man paryna
मलाइ नि मन पर्दैन तेयो राक्षस बुदि
भुन्टि मा नि भुन्टिको बच्चा मरेको हुनु हुदैन भन्ने को को हुनुहुन्छ ?
सबैले सपोर्ट गर्नुहोला🙏💯
Malai ni hai please
Oky
Vunit ko here merano hina😂😂😂😂😂😂😂😂😂😂😂
भुन्टिको बच्चा मरेको अनि सुकुमायाको चै बच्चा देखाउछ पछि हेर्दै जाउन❤❤❤
आज कान्छि सिरियल हेर्दा सागरको आमाको ब्याबार देखेर रिस उठो 😡छोरी सौभ्यागले हुन्छ भने छोरा भाग्यले हुन्छ 😢🙏
कान्छी दिदीको छोरीलाई कान्छी सिरियलमा देखन पाउँदा मनैदेखि खुसी हुने काे काे हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टे छैन खुसिला❤❤❤
🎉
आहा कति रहर लाग्दो छोरी परमेश्वर सधैं आशिष दिउन 😘😘💞💞💞
यी नानीको सधैं भगवानले रक्षा गरुन कान्छी दिदीको छोरी देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो♥️🙏
भाग 1 देखि 202 सम्म हेर्ने हरु जति यता हाजिर हुम है ❤
v😮i😮😮😮😮😮😮😮😮
M ni xu 1 Dekhi 202samma herne
मलाई पनि कान्छिको छोरीलाई देखेपछि झन धेरै खुसि लाग्यो। सधैं एस्तै हासि खुसिको साथ जिबन अगाडि बडोस मेरो शुभकामना छ🙏🙏🙏🙏 । छोरी जन्मिएकोमा बधाई छ सानु मान्छे लाइ धेरै माया ❤️❤️❤️💋💋💋
खुसी लाग्यो कान्छी दिदिको छोरिलाइ आज देखन पाउद cute छोरी सधैं खुसी मिलोस भगबानले सधै रक्षा गरून् नानिलाइ❤️❤️
❤❤❤❤❤❤
कान्छिको छोरी हेर्न आत्तुर जति यता हाजिर गरम hai🙏🙏🙏🙏
Ho ho❤❤❤
Me ni xu ❤❤
Kati cute Xoree
Kati cute beby
Present ma'am 😂
कान्छी दिदिकि छोरी देख्दा खुसी हुनुहुने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤
आहा क्या राम्री नानू भगवान को कृपाले रोग ब्यादी केही नलागोस रक्षा गरून् भगवान ले❤❤❤
कान्छी दिदी को छोरी कोको लाइ मन लाग्यो यता हाजिर hau❤❤❤
❤❤❤❤🎉🎉🎉
Cessffcssseefyiyhpkyf😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😢😮😢😅😅😊
आज कान्छी को छोरी देख्न पाउँदा खुशी हुने जतिले comment लाई लाइक है
Back please
Ma xu hai haii
Mh Pani xu 🙏🙏
Me
M ni xu
Wow so cute Nanu kaseiko Aakha nalagos sadhei khusi hunu Nanu lai mero dherei ashirbad xa ani bhagwan sanga pararthana gardaxu🙏🙏❤️❤️❤️❤️❤️😍😍😍😘😘😘
कान्छी काे छाेरि त सारै राम्रि है प्यारि नानु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕💕💚💚💛💛🧡💗💗💗
कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤❤❤🥰🥰
❤❤❤❤
Ma
Ma lai ❤❤❤❤❤❤❤🎉🎉🎉
Wow quite baby
Mwlai❤
यति ज्ञानी मान्छेको छोरीलाई देख्न पाउँदा साच्चै हृदयबाट नै निस्वार्थ माया पलाएर आयो❤❤❤धेरै धेरै माया र आशीर्वाद छोरी😘☺️💖💖💋💋💋
❤️❤️❤️❤️
धेरै खुशी भय म त कान्छी को छोरी देखेर को को हुनुहुन्छ हो सबै यता आउनु त❤❤❤ धेरै माया सफलताको शुभकामना
ढिलै भएनी दिदी आशा, दाई सागर सर को, छोरी देख्न पाउँदा निकै उत्साहित खुशी भएको छु😊😊😊🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
आहा कति Cute कान्छिको छोरी यो परिवार सधैं खुसि भएको देख्न पाइयोस् । कान्छिको सासुलाइ तह लगाउनु पर्यो । ❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ❤🎉
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म प्यूठान बाट हो सबै साथिहरूले कान्छि सिरेल सनिबारकतीबेला आउछ भनेर हेरि रहेका छौ
सार्है खुशी लाग्यो कान्छीको छोरी देख्न पाइयो❤❤❤
कान्छी दिदिको छोरीलाई कान्छी सिरियलमा देख्न पाउदा मनैदेखि खुसी हुने को को हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टै छैन खुसीले❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
M Pani khusi xu ❤❤️❤️ so cute sani❤❤ from Nepal 🇳🇵 hal India bata
Hlo ma ni xuu
@@LokendraBasnet021 ahh hor
Ma ni happy xu❤❤❤❤❤
Tapi ma ni xu hai❤❤❤❤❤
कान्छी दिदी र सागर दाईको छोरी अब हरेक भागमा देखाउनु पर्छ भन्ने हरू यता हाजिर हुनुहोस त!
सागर र आशा नानु भन्दा पनि छोरी जनै राम्ररी नजर नगाोस कसैको यो परिवार लाई ❤❤❤❤❤❤लब्यू सानु बेनि❤❤❤❤❤
आहा नानू कति राम्री कति हसिली हुन । प्यारि नानू लाई धेरै धेरै माया अनि आशिर्वाद सधैं ।
नानी लाई देखेर आँखा नथाक्ने म मात्र हो कि अरु नी हुनु हुन्छ? कति भाग्य मानी नानी🙂नानी life सधैं खुसी का साथ वित्योस्❤️❤️😘😘
आज कान्छीको छोरी मन पराउने जति यता हाजिर हुनु होला।
Moh khusi xu
नौ दुर्गा भवानीले कल्याण गरून❤❤ नानू लाइ
छोरी साहारालाई ईश्वरको भरिपुर्ण आशीर्वाद मिलिराखोस्🙏🙏🙏💋💋💋😘😘😘
पहिलो चोटी कान्छी दिदी रियलमा बोलेको देख्दा खुसि हुने म मात्र होकी अरु कोही हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma ni xu ta
❤😂
Okkk support
Malai ni hai please
Dherai choti bolisakeko cha lol
ससुरा आएर कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है
धन्यवाद सबै मा 🙏🙏🙏🙏
😅😅
हो सहि भन्नू भो
Quit कान्छी दिदि को छोरि खुसि लाग्यो ❤❤❤❤
सानू नानीलाई देख्न पाउदा धेरै धेरै खुशी लाग्यो शुभ आशिर्वाद छ सानु नानी लाई र कान्छी सिरियलका सम्पुर्ण टिमलाई हार्दिक बधाई 🎉❤
सानिलाई देखेर कति खुशी लाग्यो भगवानले सधैं रक्षा गरुन्
आहा कति राम्री छोरी❤️❤️पुकुली माथी कसैको नराम्रो नजर कहिल्यै पनि नलागोस प्रभु🙏हजुरहरुको परिवार सधै खुसी हुनु❤️🙏🙏
Maxa
❤❤❤❤❤❤
आहा कान्छी को ससुरा बा आउनु भो झनै रमाइलो हुनेभो❤🤗🤗
साहारा नानू ठुली भएर सागर बाबा जस्तै माहान छोरी हुनु नानुलाइ आशिर्वाद 😘😘❤❤❤❤❤❤❤❤
मङ्सिर मा जन्मिएकी छोरि लाई बैशाखमा देखाएको मा कति साथी हरुलाई खुसी लागेको छ लु हाजिर गनुस् त
Ma xu
❤❤❤❤❤❤
❤आहा कति राम्री छोरी ❤❤कसैको नजर नलागोस् कान्छी दिदिको छोरीलाई सिरियल मा देख्न पाउँदा मलाई त एकदमै खुसी लागेको छ ❤❤❤
सानुमाया लाई धेरै माया❤❤❤ र आशीर्वाद छ।
सागरको आमत मेरो बुढी जस्तै रहेछ।
बुवा आमा अती नै राम्रो झन छोरी त यति राम्रो कि अती नै राम्रो नानुलाई आज देखन पाऊदा अती नै खुशि लागो भगवान पशुपतिनाथले सदैब यो जोडि र छोरिलाई रक्षा गरून् ❤❤❤कसैको नजर नलागोस साहारा बेबिलाई ❤❤🎉🎉🎉🎉 अब भने कान्छी दिदिको खुशिको दिन देखन पाऊ कति राम्ररी बुनु miss you baye❤love you 😘😘banu 🎉दिदिलाई सधै खुशि दिनु होला सागर सर 😘
सारै मीठो हजुर को मनभावान हजुर जस्तै राम्रो मन को असल मान्छे लाई मेरो नमन कल्याण होस हजुर को 🙏
कान्छी सिरियल को भाग 1 देखी लिएर 202 सम्म काई नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
Back please
Ma xu
Me too
Ma xu
Ma Pani chu hai😊
Aba feri pani bubale kanchilai sat dinu parx yo budiko sabai kartuth haru thaha paunu parx🎉🎉❤❤❤ra hamri sani baby bunu lai dherai maya ra aasirbad god bless you sanu❤❤❤❤❤❤❤❤❤
Kanchi ko chori dekhada khusi lagyo❤❤❤❤❤❤
Kaniko chori dekhadada khusi lagyo ❤❤❤❤❤❤
मामु र बाबा जस्तै क्युटी छोरी पनि धेरै माया नानुलाइ❤❤❤❤
Hoo
कान्छी रा भुन्टी सिरियल दुबै नछुटाई हेर्ने को काे हुनू हुन्छ।❤
म पनि छु
🎉
म पनि छु
M Pani xu
सागर सरको आमा ठिक छैन बुबा ठिक हुनुहुन्छ भन्ने जति हाजिर हुनुहोस
मलाई साह्रै मनपर्छ कान्छी र सागरको जस्तै सबैको जोडी होस् भगवान🙏❣️❣️❣️❣️
नयाँ नानु लाई धेरै धेरै आशीर्वाद छ है ज्ञानी भएर ठुली हुनु है
आमा बाबा भन्दा झनै राम्रि छोरि भगुबान्ले सधै रक्षा गरुन कसैको नजर नलागोस यो परिवार ला,ई हुम्मा पुकुलि💋💋💋💋💋🙏🙏🙏❤❤❤❤
आमा बाबा त राम्रो हुनु हुन्थ्यो हुनुन्थ्यो छोरि झन राम्रि के कति मिलेको परिवार यो परिवार लाई कसैको नजार नलागो miss you cute baby my favourite serial I'm sarita Basnet kuwait dekhi ❣️❣️❣️❣️🙏❣️❣️
कती राम्री छोरी हौऊ भाई र बुनु को अली अली बाबा जस्तो अली अली बुनु जस्तो लु कसैको नजर नलागोस है ❤❤
बल्ल आज कान्छी कि छोरी देख्ने चाहना दर्शको पुराभयो❤❤❤❤❤
कान्छिले घर्बेटी दिदिलाइ सबै कुरा भन्नू पर्छ पुलिश्लाइ जिम्मा लाउनु पर्छ
Um ho kanxi didi faseako video nbanau hola plzz 🥺
,
Aw sai hooo ghar beyt dd lai sabai kura 𝐯𝐧𝐝𝐢𝐧𝐮 𝐩𝐫𝐱𝐚 𝐚𝐛𝐚 𝐭𝐰
Aasha bahini and Sagar bhai ki chori dherie dherie ramre ani lovely 😍😍❤❤❤❤❤
कान्छी दिदी को छोरीलाई देख्न पाउदाभौती खुसी लाग्यो
कान्छी भाग 1 देखि 202 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर होै त एक लाई गर्म 🎉🎉❤❤
me xu
Ma suru dekhi nai naxutai vag 1-dekhi 202 herne ma Gopal Kandel hal Australia bata ghar Nepal chitwan
कान्छि दिदिको छोरि हुदा कोको खु सि हुनुन्छ यता हाजिर हुनुत.!😊
🙋🙋
Aaha sarei ramro kanxi siriyal sarei man xune so cute lovely beby❤️❤️❤️🙏🏼🙏🏼
बधाइ छ आशा बैनी र सागरजीलाई - घरमा लक्ष्मी [ नानीकाे ] आगमन भएकाे उपलक्ष्यमा
आजको एपिसोद हेर्दा सारै खुशी लाग्यो तर यो कान्छिको सासू भनौदी लाई यस्को कान्छी माथिको ज्यादती सागर ले थहा पाएर घरबात निकालेको हेर्न मन छ ❤❤❤❤❤❤❤❤
हैट यस्तो प्रोफेसनल कलाकारले पनि दर्शक सामु यस्तो खुसीको कुरा लुकाउने हामी भने कान्छी गर्भवतीनै छन बच्चा जन्मेको छैन अब कहिले जन्मन्छ भनेर दिन कुरेर बस्ने बच्चा छोरी यति ठुली भइछन ढिलै भएपनि देखाउनु भो नयाँ मान्छेलाइ सु स्वास्थ्य तथा दिर्घायुको कामना साथै आमा बच्चा दुवैलाइ स्वस्थ रहनु होला र सँधै सफलताको कामना❤❤❤❤❤❤❤
😂
Wow❤️❤️❤️❤️❤️
कान्छी सिरियेल ब्यान्ड भयो भने कोको बिहोस हुने कोको छौ हाजिर गरौं ✅✅
यस्तो घरबेटि यदाकदा अहिले पनि भेटिन्छ तर कान्छि जस्तो असल नारीलाई भित्री हृदयबाट लाखौँ टोपको सलामि छ॥❤❤❤❤❤❤❤॥
सागरको आमाले सार्है दुख दिई गाठे कान्छिलाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Ho ne Sagar ko aama निकालनृ paro
कान्छी र सागर सर छोरी कति राम्री रहिछिन् अहिलेसम्म नदेखाइ राख्नु भएको रहेछ भगवान को कृपाले कसैको नजर नलागोस्
कान्छी दिदिको छोरी देख्न पाईयो धेरै खुसी लाग्यो ❤️❤️🙏🙏❣️
aaj kanchi ko xhori dekhan pauda kati khusi wow cuty nani♥️♥️♥️👌🏻👌🏻👌🏻
भाग 1 देखि नछुटाइ किन हेर्ने लाई भगवान् ले रक्षा गरून्
Asha dd KO xori man parauni koko hunu hunxa mero comment lai like garnu hola sathi haru 😊❤
म पनि ठूलो भए पछि आशा खड्का दिदी जस्तै असल बनेर सिरियलमा खेल्ने ईछा छ मलाई ता यो सिरियल हेर्दा छिटै मेरो सपना पूरा हुन्छ जस्तो लाक्छ❤❤🎉🎉🎉
God bless you Sahara,nani my favorite serial❤
कान्छी दिदीले अब सुकु मायाको रोल खेल्न पर्छ भन्ने कोको हुनुहुन्छ😢😢🎉😢😢
Ma Pani xu❤
Nice
Cute baby😘😘😘😘❤❤❤❤❤❤baba mummy jastai ramro ani gyani hunu. Happy birth........! Happy life.
सारै राम्ररी छोरि पाउनु भएछ बहिनी धेरै पछि देख्न पाइयो,हुन त हजुर धेरै कुरामा समझ्दारी हुनुहुन्छ,तर पनि छोरि मान्छेको शरीर हो,यो बेलामा धेरै ख्याल गर्नुपर्छ, त्यसैले काम गर्दा आफ्नो र बच्चाको धेरै ख्याल गरेर अगाडी बढ्नु होला,मेरो तर्फबाट धेरै धेरै बधाइ अनि आशिर्बाद छ,।
प्रतेक सनिबार exam तयरी छोडेर पनि kanxi serial हेर्ने जति यता हाजिर हुनु।😂
Mapni xu 😂
Ma ni xu😂
Ma pani xu haii❤😂😂
M pani xu
Kanchi Ra bhunti ta class choder bhaya Pani herxu ma ta man nai mandina naheri ta
कान्छी र सागर लाई धेरै धेरै शुभ-कामना लक्ष्मी को प्रकट भएर आईन।छोरा पाउने भाग्यमानी । छोरी पाउने अहो भाग्य बानी बधाइ छ ❤️♥️❤️ दुबै आई।❤❤
कान्छी दिदी र सागर सर को छोरी लाई देख्न को लाई धेरै आतुर भएका थियौं आज कान्छी दिदी को छोरी लाई देख्नु पाएको मा धेरै खुशी छौँ ❣️❣️ हाम्री सानी बाल कलाकार माया कि ढल्ली साहारा लाई धेरै धेरै आशिर्वाद र धेरै माया छ 🌹🌹 आमा बुवा जस्तै सस्कारी हुनु 🧚♀️हुनु त यस्तो कुरा हामीले सिकाउनु नै पर्दैन आमा बुवा एति सस्कारी हुनु हुन्छ अझै आमा बुवा भन्दा धेरै सस्कार का गुन हुनु पर्छ साहारा तिम्लाई धेरै धेरै आशिर्वाद छ अनि माया पनि धेरै❣️🙏❣️🙏❣️🙏🙏🙏
Cuty baby को लागि यस सिरियल मा धेरै धेरै स्वागत छ
आज को एपिसोड मा कान्छी र सागर को छिरी देखेर खुसी हुनेहरुजती यता हाजिर हुन त ❤❤
Ma❤
आमिनी कति मुया लाग्ने❤❤❤सानू मान्छे 😊कसैको आँखा नलागोस धेरै माया सानू माया लाई 🦋🦋😘god bless u xoru kati cute...pukulu😘😘😘dherai maya
सागरको आमालाई मन नपराउने म मात्र हो के हजुरहरु पनि हुनुहुन्छ
म पनि छु
जति पनि तपाईं अभिनय गर्नुहुन्छ रियल जस्तै तपाईंको रियल लाईफमा यो सम्भव छ कि छैन नितान्त यो मेरो निजि विचार जिज्ञासा मात्र 🙏🙏🙏
बिदेश को भुमि भएर दिन भरि काम को थकाइ हुदा पनि कान्छी सिरियल नछुट्टाई हेर्ने सम्पुर्ण नेपाली यत हाजिर हुनुस।।।।।🙏🙏❤👍️👍️👍️
🎉🎉
कान्छी र सागर दाइको जोडी कसकसले मनपर्छ लाईक गर्नुहोला😢🎉😢🎉
Kanxiko sasu vanauda mn n parne m matra ki aruni hunuhunx?
Meee❤❤❤❤
यो आमा को अभिनय चै मन परेन जस्तो लाग्यो आमा चै चेन्ज गर्नु पऱ्यो भन्ने हरु यता हाजीर हुनु होस है
Big congratulations sagar aasha dubai janalai welcome beautiful , lovely baby ❤❤❤❤❤
बाबा को अनुहार मिल्दो कति राम्रो छोरी कान्छी दिदी को !! छोरी ! so cute and so beautiful ❤❤❤❤
🤗🥰🥰🥰 wow🥰🥰🥰 wow 🤗🤗🥰🥰 so cute 💞💞💞
सागर र कान्छी को नि खुशी को दिन आउनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊😊
So cute baby girl God bless you & lot's of love ❤❤❤my favourite serial kanxi
कान्छिको सासुलाई मन्नैपरान 😢😢😢बेहोरा 🙏🙏🙏🙏🙏🙏🙏कान्छि नानुलई लफ्यु ❤️❤️❤️❤️❤️❤️😍😍😍🙏🏻🙏🏻