SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 03 Aug 2024

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 03 Aug 2024
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    SK Dahal
    Background Music / Music Producer :
    Binaya Karki Chhetri
    Aarohi Beats Studio
    Kathmandu
    Background Music :
    Bipin Acharya
    MB Studio, Samakhushi, Ktm
    Basuri:
    Milan Ghimire
    Spot:
    Laxman Chaulagain
    Make Up:
    Gitanjali
    Lights:
    Shiva Neupane
    Management:
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director:
    Sandesh Lamichhane
    Cinematographer:
    Ghanshyam Pokharel
    Writer/ Director:
    Raju Poudel
    #SAKAS #SAKASEPISODE38
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    RUclips:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Комментарии • 1,5 тыс.

  • @AnitaDahal-m7w
    @AnitaDahal-m7w 2 месяца назад +303

    तुलसाले सारै राम्रो कुरा गरिन❤❤❤तुलसा काे लागि एक लाईक❤️

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 2 месяца назад +91

    मुना लाई बोन म्यारो क्यान्सर नभयको पुष्ठि र मुनाको र चन्द्रेको बिहे छिटो भयको हेर्न चाहने कोकोहुनुहुन्छ यता हाजिर हुनुहोला है त ❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 месяца назад +71

    बुवा आमा चन्द्रे सङ बस्नुभयो भने सुख पाउनुहुन्छ🙏🙏🙏🙏

  • @Nepalifoodchallange123
    @Nepalifoodchallange123 2 месяца назад +137

    चन्द्रेले मुनालाई भित्राउनै पर्छ भनेको को हुनुहुन्छ❤❤❤

    • @AcknowlegeMe-gp4eq
      @AcknowlegeMe-gp4eq 2 месяца назад +2

      बहुबिवाह लाग्छ हुदैन

    • @Bhuwankarki234
      @Bhuwankarki234 2 месяца назад +1

      ma ma

    • @gopalshrestha2271
      @gopalshrestha2271 2 месяца назад

      Ma pani xu😊

    • @theengsandesh3682
      @theengsandesh3682 2 месяца назад +1

      भित्राऊनु भन्दा पहिला क्रिष्ने लाई जिऊदै गाड्नु गर्नु पर्यो

    • @RishirajDangal
      @RishirajDangal 2 месяца назад

      म छु ❤❤❤

  • @saradadangi9423
    @saradadangi9423 2 месяца назад +147

    तुलसाकाे कुरा सबैले मानि दिनेहाे भने घर साेर्ग हुनेछ❤❤❤❤❤

  • @Sonitheeng9
    @Sonitheeng9 2 месяца назад +10

    मलाई तुल्साको बेबाहर सारै मनपर्छ जेठि बुहारी त राम्रो मा खेलेको सुहाको छ सारै मनपर्छ ❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 месяца назад +50

    आज पनी आँखा र नाक बाट आँसु ।कती दर्द लुकेको कहानी लाग्यो। राजु मास्टर तथा सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।सबै कलाकार एक से एक हुनुहुन्छ ।आज कान्छा लाइ देखिएन ।अर्को भाग मा....।🎉🎉🎉🎉🎉

    • @meerathapa2949
      @meerathapa2949 2 месяца назад

      pp😊😊p😊😊😊😊😊😊😊p pop@@@

  • @abinashbhandari1849
    @abinashbhandari1849 2 месяца назад +17

    चन्द्रेले खुर्पाले हान्न पर्नी किन डराको यो मिलेन चन्द्रेको नाटक र याक्टिङ्ग भएन जस्तो लाग्छ मलाई त

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +146

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 2 месяца назад

      subscribe gari mera pani naya rap geet here dinu hosna

    • @saraswatishahithakuri1077
      @saraswatishahithakuri1077 2 месяца назад

      ❤❤

    • @sagar8602
      @sagar8602 2 месяца назад

      सुकुमायाले जति सुकै राम्रो कमेन्ट यो राजु मास्टर लाई गरे पनि यिनिहरुले कहिल्यै भुन्टि कान्छिमा आएर कमेन्ट गरेको देखिएन ।यिनिहरु स्वार्थि छन बैनि

    • @gitauprety6989
      @gitauprety6989 Месяц назад

      Pp​@@saraswatishahithakuri1077

  • @Rupakgaule-rg9vu
    @Rupakgaule-rg9vu 2 месяца назад +4

    साँच्चिकै वास्तविकता यही हो तुलासाले भने जस्तै।❤❤

  • @hombahadur7536
    @hombahadur7536 2 месяца назад +256

    आजको भागमा तुलसा को अभिनय र बार्तालाप सबैभन्दा उत्कृष्ट लाग्यो।।।।आजको भाग हेरेपछी तुलसा एकदमै राम्रो कलकार लाग्यो मलाइ।।।

    • @ParbatiThapa-if8fo
      @ParbatiThapa-if8fo 2 месяца назад +5

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @ladybikeryderunsu3510
      @ladybikeryderunsu3510 2 месяца назад +1

      she was always best actor ❤❤❤

    • @rosikathapa9673
      @rosikathapa9673 2 месяца назад +2

      Malai Pani yakdam ramro lagyo tulasako aaj KO bhag

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 2 месяца назад +1

      yes you are so right

    • @anjuanju2703
      @anjuanju2703 2 месяца назад +1

      Malai ta tulasha pahila Bata nai ramro lagxa 🎉🎉

  • @rijanmagar2734
    @rijanmagar2734 2 месяца назад +7

    बरु भात न खाइ बस्सिएला यो सिरियल न हेरि बस्नै सकिँदैन एक दम आतुर हुन्छ मन कत्ति खेर आउला र हेरम ला भनेर हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको one of the best shreeal sakas and all the best sakas group keep it up always loving ❤

  • @rameshking6732
    @rameshking6732 2 месяца назад +41

    जस्तोसुकै अबस्थामा पनि मुना र चन्द्रे छुट्नु हुँदैन र जसरी पनि बिहे होस ❤❤

  • @Lilaraj-ls9pi
    @Lilaraj-ls9pi 2 месяца назад +14

    चन्द्रे र मुनाको बिहे छिटो हुनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 месяца назад +106

    म जस्तै बिदेस बाट कति साथीहरूले हेर्दै हुनु-हुन्छ ।।।।यो सिरियल 😓😓💖💖🙏🙏🇳🇵🇳🇵

  • @kamalasyangtan9119
    @kamalasyangtan9119 2 месяца назад +33

    अब आरतीले दुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ✋✋

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад +137

    अपराधी हरू ले बिचरा चन्द्रे र मुना को बिहे एक हुन दिदैन सर्कस एपिसोड सारै मन छुने नेपाली कथा वस्तु अनुसार वास्तविक जीवनमा हरेक मानिस हरू को आफ्नो आफ्नो कर्म अनुसार भाग्य हो सफलता को सुभकामना छ ❤❤❤

    • @RajuChaudhary-qj2uu
      @RajuChaudhary-qj2uu 2 месяца назад +4

      Hasi liyara aako k kam vo raju dai dherai sojho Pani ramro hudaina

    • @BirbahadurBirbabadur
      @BirbahadurBirbabadur 2 месяца назад +2

      होतनी हजुर दुइजना मोटे र जगल्टे गुण्डाहरु लाई देख्दानी रिस उठेर आउँछ अनि चन्द्रेको भुपु सासू पनि तेस्तै तर जेठी बुहारी बुझ्ने हुनुभएको छ

    • @laxmipathak-ev4yr
      @laxmipathak-ev4yr 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @SumanLama-e9x
      @SumanLama-e9x 2 месяца назад

      😂😂😂😂😂❤❤❤❤❤🎉🎉

    • @MinaPoudel-s2k
      @MinaPoudel-s2k 2 месяца назад

      ♥️🎉♥️👍👍👍👌​@@SumanLama-e9x

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram 2 месяца назад +6

    आजको एपिसोडमा तुलासाको भूमिका अत्यन्तै राम्रो लाग्यो। र तुलासा जस्तो कलाकारलाई हामी सबैले माया गर्नुपर्छ अनि अगाडि बढ्ने हौसला पनि मिल्नेछ❤🎉

  • @rajusharma-cr2pm
    @rajusharma-cr2pm 2 месяца назад +19

    तुलसाको कुरा ले मन जित्यो है आज❤❤❤

  • @narmalachhtri3632
    @narmalachhtri3632 2 месяца назад +6

    तुलसा काे भनाइ एकदमै राम्रो लागेयाे सत्य यहि हाे साचै।।😢😢😢😢😢😢

  • @nettv5621
    @nettv5621 2 месяца назад +127

    मुनाको आमाको ज्यादती अति भयो। यस्तो आमाले गर्दा बिधुवा सबैमा नराम्रो सन्देश जान्छ। मुनाको आमाले गरेको दुर्व्यवहार अतिनै ठिक छैन।

    • @brihattechnologygyan_2020
      @brihattechnologygyan_2020 2 месяца назад +3

      Ye hare shiva yo kebale natak ho hajur

    • @ManojBaram-q5y
      @ManojBaram-q5y 2 месяца назад +1

      Um mlai pni katte mn preko xain yr

    • @msmkkang294
      @msmkkang294 2 месяца назад

      😢😢😢

    • @minathapa6831
      @minathapa6831 Месяц назад

      Ragat xadda morna dinu parne k

    • @brihattechnologygyan_2020
      @brihattechnologygyan_2020 Месяц назад

      @@nettv5621ए मूर्ख हो यो एउटा नाट्क येस्मा नचाइदो बोल्न पर्ने कुर क छ ह म त अचम्मै परे भन्या

  • @رشادنيبال
    @رشادنيبال 2 месяца назад +3

    आज त तुलसा जि हरेक सब्दले मन मुटु नै छोयो बास्तविक एस्तै हुन्छ प्राय परिवारमा सफलताको शुभकामना सकस टिमलाई ❤❤❤❤

  • @BhannarayanShrestha
    @BhannarayanShrestha 2 месяца назад +87

    मुना ले चन्द्रे ‌ सित बिहे ‌गरेर नयाँ जिबनको शुरु वात ‌ गर्नु पर्छ

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад +29

    सही कुरा हो तुलसा ले भने को कुरा मेरो मनै छोयो सारै दुःख लाग्दो जीवन कथा सिरियल ❤❤

  • @ramkhatri2512
    @ramkhatri2512 2 месяца назад +6

    तुलसाजीको अभिनय हेर्दा मनको पनि साह्रै राम्रो हुनुन्छ जस्तो लाग्यो।आफुले मन पराएको केटी बिबाह गर्न रोक्न रोज्ने दाजुभाई हर कसैकोमा हुन्छन्, तिनीहरुलाई जवाफ दिनु पर्छ कि हाम्रो नीजी जीवनको भारी हामी आफै बोक्न सक्षम छौं भनेर।

  • @SantoshThapa-d3g
    @SantoshThapa-d3g 2 месяца назад +53

    मुना र चन्द्रे दाइ को छिटो बिहे भएको हेर्न मन छ मलाई ❤️👍🙏😘

  • @puspapoudel2014
    @puspapoudel2014 2 месяца назад +5

    कति माहान तुलसा तुलसा जस्तो बुहारी हर घरमा परुन❤❤❤

  • @asmitarajbhandari3077
    @asmitarajbhandari3077 2 месяца назад +48

    सबै यो आमा भनौदी राणीको नाटक हो। मुनालाई ब्लड क्यान्सर पनि भएको छैन सब यसको नाटक जस्तो लागिरहेको छ हामीलाई

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +6

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +35

    हरेक एकल नारीले आफ्नो जिबन आफ्नो खुशीले जिउन पाउँनु पर्छ मुना र चन्द्रे को बिहे हुनु पर्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉

  • @ritakarki-zt1is
    @ritakarki-zt1is 2 месяца назад +1

    चन्द्रे मास्टर को कथा लेखाई राम्रो मार्मिक छ सकस् 🎉

  • @himalmoktan461
    @himalmoktan461 2 месяца назад +137

    तुलसा पात्र को कुरा आजको एपिसोड कै बेस्ट लाग्यो मलाई

  • @RudraBahadur-l6n
    @RudraBahadur-l6n 2 месяца назад +2

    Congratulations 👏👏👏👏🎉🎉🎉🎉🎉🎉🎉

  • @hastamagarvlogs
    @hastamagarvlogs 2 месяца назад +32

    सकस सिरियल साच्चिकै अति नै मार्मिक छ❤❤❤👌👌

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 2 месяца назад +1

      mera pani naya rap geet heridinuhosna

    • @hastamagarvlogs
      @hastamagarvlogs 2 месяца назад

      @@KarlThanks-hn8jy 👉️👉️👀👇️👇️

  • @santarai542
    @santarai542 2 месяца назад +2

    सम्पूर्ण समाजको कथाव्यथा समेटेर बनाउनुभएको सकस serial धेरै दामी छ सम्पूर्ण कलाकारहरूमा मेरो नमस्कार अनि धेरै धेरै धन्यवाद। 🙏🙏❤❤

  • @SMVlog599
    @SMVlog599 2 месяца назад +24

    आखाबाट आसुनै आयो । love u chandre dai

  • @shrincegm3392
    @shrincegm3392 2 месяца назад +2

    lovely sereal❤❤

  • @hiralama368
    @hiralama368 2 месяца назад +14

    चन्दरेकाे सासू भैंसी ले किन रुप फेरेको हाेला🤔😡जसरी नि मुना लाई आफ्नाे बनाउनु है मास्टर 🎉❤🙏

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 месяца назад +10

    चन्द्रे लाई कति सकस भयो ,फेरि त्यो मुनालाइ सौतेनी आमाले सुध्रेको नाटक गरेर गुन्डा हरु लगाएकी छ ,सौतेनी आमानी कहिले गतिला हुन्थे र ,😢😢😢😢

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +185

    चन्द्रे र मूनाको छितो बिहे होस र मूनालाइ केइ पनि भको छैन भन्ने रोल हेर्न क कस्लाई हतार छ गाईजहरु

    • @Sango789
      @Sango789 2 месяца назад +7

      Malai pni testei lageko xa😂

    • @SuchanaParbat
      @SuchanaParbat 2 месяца назад +3

      मलाई हतार छ मुना र चन्द्रे को बिहे भएको हेर्ने❤❤❤

    • @badribajagain3074
      @badribajagain3074 2 месяца назад +1

      हमिलाइ पनि तेस्तै लग्छ

    • @AmmarKhati-wq5ws
      @AmmarKhati-wq5ws 2 месяца назад +1

      Mani xuni

    • @Kdbcity17-y8d
      @Kdbcity17-y8d 2 месяца назад +1

      हतार छैन 😂🤣😂🤣

  • @grishmaroka8744
    @grishmaroka8744 2 месяца назад +3

    चनदेले❤केहेरेर❤बसेको तेहि खुरुुपाले हात काटिदिए हुन्थो भन्ने को-को हुनुहुन्छ यता हाजिर हुनुहै

  • @bisnubhatta5499
    @bisnubhatta5499 2 месяца назад +16

    लाइदेन हो चन्द्रे लाइदे ❤

  • @Jibaandhakal
    @Jibaandhakal 2 месяца назад +1

    Really heart touching serial❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 месяца назад +703

    राजु दादा चंद्रे दाई ले मुना लाई आफ्नो घर बनायर घर भित्रायको हेर्न आतुर म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 38 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस साथिहरू 🙏 👍

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 2 месяца назад

      subscribe gari mera pani naya rap geet here dinu hosna

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +27

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @1doc420
      @1doc420 2 месяца назад +9

      Testo vayo vani ta serial sakyo ne ani k hernu hunxa 😂😂😂😂

    • @amiradhikari9075
      @amiradhikari9075 2 месяца назад +1

      Me❤❤

    • @mgmamitayeat177
      @mgmamitayeat177 2 месяца назад +2

      😊😊😊😊😊

  • @toprana1164
    @toprana1164 2 месяца назад +4

    सकस त सकस नै हुने भो चन्द्रेलाई बिहे भको देख्न कस- कसलाई आतुर छ? अनितालाई सेखी झार्न भए पनि,तुलसाको भूमिकाको साह्रै नै मन पर्छ जहिल्यै पनि बास्त्बिकत्तालाई फ्याट भन्न सक्ने अनि परिवर्तनको लागि एकलै पनी उभिनु भनेको पुराना कु-स्कृक्रीतीलाई बदल्नु हो 👌

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 2 месяца назад +14

    ठीक्क सिन्दुर हाल्ने बेलामा मुनाकी आमा गुन्देनीको रुपमा आएर रोकी

  • @sureshmahar7654
    @sureshmahar7654 2 месяца назад +4

    साँच्चिकै चन्द्रे र मुनाको विहे भएर आमा बुवाको सेवा गरेको हेर्न पाउने दिन कहीले आउला।

  • @Horizon901
    @Horizon901 2 месяца назад +14

    चन्द्रेको सासु मरेको पनि सिन छिटै आउनु पर्यो।

  • @bishnubk828
    @bishnubk828 2 месяца назад +1

    असाध्यै मनपर्छ सकस ❤❤❤

  • @raijaan4195
    @raijaan4195 2 месяца назад +11

    साैतेनि आमाकाे व्यवहार देखाई हालि😏😏

  • @bimalagaire7385
    @bimalagaire7385 2 месяца назад +1

    चन्द्रे र मुनाको जोडि छुट्न हुदैन है ❤❤❤❤❤❤❤❤ राम्रो छ ❤❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +25

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @IndiraBanjara-s4g
    @IndiraBanjara-s4g 2 месяца назад +3

    टुलसाको कुरा ऐक्दम सहि हो,🌹🙏

  • @SPEntertainment-12
    @SPEntertainment-12 2 месяца назад +33

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e 2 месяца назад +1

    जेठि बुहारी को स्वाभाब बोली कति मन पर्छ ❤❤❤❤

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 2 месяца назад +4

    मेरो मनपर्ने सिरियल सकस यो सिरियल को कसलाइ मन पर्छ यता हाजिर गरुम साथीहरू ❤❤

  • @AmanRuchal-z7o
    @AmanRuchal-z7o 2 месяца назад +2

    धेरै राम्रो लाग्छ मलाई सकस अजै राम्रो हुँदै जाओस

  • @amarthapa5605
    @amarthapa5605 2 месяца назад +7

    मुना अनि चन्द्र को बिहे भएको को को हेर्न चाहानु हुन्छ सपोट गर्नु है ❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +2

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @brindabagale3611
    @brindabagale3611 2 месяца назад +7

    मुनाको आमा भनौदि फेरि बौलाउन थालि बाउ फेरि सारै नामर्द बुडिलाइ केहि भन्न सक्दैन कस्तो हो त्यो छोरिको खुसि देख्न नसकेको

  • @mukeshmahara4434
    @mukeshmahara4434 2 месяца назад +1

    दामि छ सबैलाई शुभकामना छ ❤❤❤❤❤❤❤

  • @manjuneupane7173
    @manjuneupane7173 2 месяца назад +4

    कति मन छुने कुरा भनिन तुलसाले

  • @Suraj-vg1rb
    @Suraj-vg1rb 2 месяца назад +1

    आज चन्द्रे आमा र भाउजू तुलासा को स्किप सारै मन पर्यो मलाइ त मन देखिनै रुन मन लाग्यो चन्र्दे र मुना अब बिहे भाको हेर्न मन छ keep it up good job all team sakas ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Tulshakc-iz1lm
    @Tulshakc-iz1lm 2 месяца назад +8

    मुना र चन्दे को बिबाह हुनुपर्छ

  • @krishnakhadka5788
    @krishnakhadka5788 2 месяца назад +1

    सकसले नि मन जित्यो यार❤❤❤

  • @Kanxibholan
    @Kanxibholan 2 месяца назад +7

    चन्द्रे र मना एक हुनु पर्छ भन्ने जति यता❤❤

  • @Freedom88memberofnepal
    @Freedom88memberofnepal 2 месяца назад +2

    जेठि बुहारी को आजको भुमिका ले सारै मन छोयो 😢😢😢

  • @khemraj4753
    @khemraj4753 2 месяца назад +3

    राजु दादा छिटो मुनालाई छिटो बिहे गरेको देख्नु पर्छ नि❤❤❤❤

  • @Bhuwankarki234
    @Bhuwankarki234 2 месяца назад +1

    मन देखि मन पर्छ हौ यो सृयल❤❤

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt 2 месяца назад +14

    आत्ती नाई राम्रो छ सकस सिरेल सकस सिरल हेर्ने जाती यता हाजिर हुम है या साथी हो

  • @Shrestha603
    @Shrestha603 2 месяца назад +1

    सारै राम्रो सिरिएल !!!!!राजु मास्टर लाई सलाम 🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 месяца назад +4

    जे होस चन्द्र र मुना को बिहे हुनुपर्छ

  • @ram0simkhada727
    @ram0simkhada727 2 месяца назад +1

    ❤धेरै राम्रो छ।चन्दरेकाे सासु र गुनडाहरुले दुखपायकाे हेर्न मनछ

  • @Rupakupreti23
    @Rupakupreti23 2 месяца назад +4

    तपाईं हरुले दिनुभएको संदेस समाजको लागि धेरै राम्रो छ।

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 2 месяца назад +2

    My best siriyal sakas sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @Noob-o6v
    @Noob-o6v 2 месяца назад +14

    हरेक हप्ता नेपाली सिरियल सकस आउँदा खुसी हुने जति यता हाजिर हुनुहोला ❤😊😊 एक आपसमा मिलेर अघि बढौं। ❤😮😢

  • @TekSss-k3p
    @TekSss-k3p 2 месяца назад +1

    तुलसाकाे कुराले साह्रै मन छाेयाे

  • @mayashrestha5002
    @mayashrestha5002 2 месяца назад +8

    अतिनै उत्कृष्ट टेलिचलचित्र सकस मन छोयो.... 💞💞💞💞💞💞

  • @namratarai8943
    @namratarai8943 2 месяца назад +2

    चन्द्रे र मुना को बिहे जसरी हुनु पर्छ सारै दुख लाग्दो कथा छ चन्द्रे को आमा बाबा को acting सारै मन पर्छ big सम्मान छ उहाँ हरुलाइ ❤🎉❤🎉❤🎉❤

  • @Laxman_Adhikari560
    @Laxman_Adhikari560 2 месяца назад +2

    कस कसको मन रोयो 😢सकस हेर्दा

  • @santalimbu3440
    @santalimbu3440 2 месяца назад +2

    शहिहाे,अामार,छाेराकाे,र,परिवारसबैकाे,मन,सलाह,मिल्नुपरृछ,हाेनि,👍️👍️👍️👍️

  • @pawanbudathoki277
    @pawanbudathoki277 2 месяца назад +6

    टैट एस्तो पनि सिरियल हुन्छ काहीँ! वाइह्यात नेपाली जनता सोझा छन भन्दैमा एसरी रुयाइ रुयाइ घुमाउनु त भएन नि ..!! अब चै सिरियल सिधा जानू पर्यो है मास्टर साब..😀😉😆😆😆

    • @ramrijal2516
      @ramrijal2516 2 месяца назад +1

      त्यही त भन्या रोनाधोना मात्रै देखा छ views मात्रै बटुल्ने सोच हो कि के हो?हामी नियमित दर्शक श्रोताले यो सोचेका होइनौं.चन्द्रेको पहिलो घरबार सासुकै कारण बिग्रेको हामीले नै अनुभुती गरेउ,फेरि बन्न लागेको घरबार बिग्रन लागेको अनुभुति लाग्दैछ कथा दोहोरिएन र?के मजा भयो हामी दर्शकलाई?रोनाधोना मात्रै पनि होइन कथा सहि तरिकाले बग्नुपर्यो नि?

  • @kabyasanu6662
    @kabyasanu6662 2 месяца назад

    चन्द्रेको आमा चन्द्रेको नयाँ घरमा आउदा चन्द्रेको भन्दा धेरै आसु मेरो आयो कती मार्मिक र कती राम्रो बनाउनु भएको यो टेली फिलीम सौर मन पछ यस्तै राम्रो हेर्न पाउ अब आउने भागहरु हजुरहरु सबैलाई धेरै धेरै शुभकामना र बधाई छ ❤❤❤🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @dhrubakapali6059
    @dhrubakapali6059 2 месяца назад +7

    यो दधिराम ,कृष्नेको र पार्बतीको अभिनयले सकस अघि बद्ला जस्तो छैन।

  • @anupakoirala17
    @anupakoirala17 2 месяца назад +1

    मुना र चन्द्रे काे बिबाह हुनुपर्छ कान्छि बुहारीले दुःख पाउनुपर्छ असाध्यै मन पर्छ मलाई सकस सिरियल 🙏

  • @Nepaliman-k3l
    @Nepaliman-k3l 2 месяца назад +5

    Jethi buhari chahi alik ramro xa ajhai bujne hunu jhan ramro

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 2 месяца назад +1

    आमा र चन्द्रेको संवाद र पटकथाले धरधरी रुवायो!सायद संस्कार भनेको यही हुनुपर्छ।❤😢

  • @BhannarayanShrestha
    @BhannarayanShrestha 2 месяца назад +7

    राजु ‌मास्टर को सकस ‌राम्रो छ कथा ‌राम्रो छ सकस सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धेरैधेरै धन्यवाद

  • @bhimkumarmishra4270
    @bhimkumarmishra4270 2 месяца назад +1

    तैट सारै सकस् भयो हो हेर्नै सकस् हुन थाल्यो 💞💞💞

  • @mayamoh735
    @mayamoh735 2 месяца назад +3

    चद्रर अामाकाे भुमिकाले थाहै नपाइ अासु झरेछ😭😭😭🙏🙏🙏🙏🙏

  • @PriyaYam
    @PriyaYam 2 месяца назад +1

    यत्ती रुवाउँछ यो सिरियल ले 😢😢😢😥

  • @AnilPanadi
    @AnilPanadi 2 месяца назад +7

    सीरियल अतिनै मार्मिक छ ❤❤😂😂😂

  • @kamalanjan7538
    @kamalanjan7538 2 месяца назад +1

    आहा कति राम्रो यो भाग मास्टर अनि मुना को लभिस्तोरी अति मन पर्यो।

  • @BhannarayanShrestha
    @BhannarayanShrestha 2 месяца назад +5

    ‌चन्द्रे‌ले मुना ‌लाई‌ बिहे गर्नु ‌पर्छ ❤❤❤❤ कथा ‌राम्रो हुन्छ

  • @YamkumariRoka-xq4of
    @YamkumariRoka-xq4of 2 месяца назад +1

    आहा जेथी बुहारी दिदिलाइ सलाम छ

  • @dudhrajshah876
    @dudhrajshah876 2 месяца назад +9

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏

  • @ishwariguragain
    @ishwariguragain 2 месяца назад +2

    चन्द्रेले आफ्नो झुप्रोमा आमाको चरणधुली टिपेर टीका लगाउदाको क्षणले अत्यन्त मन छोयो,धन्य चन्द्रे।

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +12

    हैन यो चन्द्रे र मुनाको बिबाह कहिले हुन्छ होला?😊

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 2 месяца назад +2

    सकस सिरियलमा अभिनय गर्नुहुँने सबै टिमलाई धन्यवाद हजुरहरुकाे अभिनय अत्तिनै राम्राेछ शिव र तुलसाकाे बार्ता साँचिकै रमाइलो लाग्याे👍️🙏🙏

  • @SMVlog599
    @SMVlog599 2 месяца назад +16

    चन्द्रे र मुना एक हुनु पर्छ भन्ने जति यता

    • @narayansubedimuskan3704
      @narayansubedimuskan3704 2 месяца назад +2

      खै किस्ने ले एक हुन देलान जस्तो लाग्दैन मलाई त???

    • @SMVlog599
      @SMVlog599 2 месяца назад +1

      ​@@narayansubedimuskan3704हो भन्या के गर्न लाग्र्को हो कुन्नि