मेरा बा सकस पनी माहाको सकस रहेछ । यता चन्द्रे को घर तिर हेरे पनी उस्तै उता मुनाको घर तिर हेरे पनी उस्तै । माहा संग्राम पो छत! धन्यावाद सम्पूर्ण पात्र हरु लाई I
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
यो सिरियल धेरै राम्रो छ अब चन्द्रे र मुनाको बिहे सपनामा मात्रै सिमित नभएर वास्तविक रुपमा हुनुपर्छ किन कि समाजमा एउटि बिधुवा अनि रोग लागेको छ भन्दैमा बिहे नै गर्नु हुन्न भन्ने मानसिकतालाई त्यागेर समाजमा हुने यस्ता किसिमका भ्रामक दृश्टिलाइ हटाउनु पर्छ अझै सफलताको शुभकामना सम्पूर्ण सकस टिमलाई ❤❤
आबा को कुरा सारै राम्रो लागेयो लद्नु पर्छ उथन्नु पनि पर्छ छोरा मान्छेत उथन जानेको हुन्छ तर हामी छोरी मान्छे पनि धेरै चोती लदेर उथन सिक्नु पर्छ वा बाबा 🙏🙏🙏❤️
आजको अभिनय ,आमा छाेरा बिचकाे डायलग,बाउकाे साेचाई,आरतीको अन्तिम स्पस्टाेक्ति सारै उत्कृष्ट र घतलाग्दो अरु आ-आफ्नो ठाउँमा राम्रो भुमिकामा छन् शिर्षक नै सकस भए पछि सुखान्त हुने कुरै भएन नाम अनुसार काम Go a head.wish for successful ❤❤❤
अहिले सम्मकै सिरियस मोड। धेरै राम्रोछ,❤❤❤❤ जुठे सिरियल लाई चै केभयो?? खडेरी लागेजस्तो छ। बेलैमा बिचार गरेर गौरी सबित्री , श्रीधर र बिनोद जी लाई फिर्ता ल्याउनु पर्यो नत्र जुठेको भबिस्य खराब छ। मास्टर जि, राजु सर।❤❤❤❤🎉🎉🎉🎉🎉🎉
नितान्त घरायसी अन्तरद्वन्द र साली भेना को मिठासपुर्ण जिम्मेवारी बहन गरेर भेना साली दुई परिवार लाई जिवन्त राख्ने शक्तिशाली नाता को रुप मा देखाउन खोजिएको कथा कानुनी उपचार का बाटो देखाउन खोजिएको यो सिरियल अत्यन्तै उत्कृष्ट छ , महत्त्वपूर्ण छ सम्पुर्ण टिम लाई बदाइ छ सफल सिरियल बनाउनु भएको मा ❤ काथाकी तुलसा लाई पनि बदाइ छ शुभकामना छ ! सम्पुर्ण लाई अझ राम्रो गर्ने शक्ति मिलोस सिरियल ले निरन्तर यात्रा गरोस 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
सकस में पारिवारिक जीवन कहानी बहुत ही सुन्दर प्रस्तुति दीये जरा हैं। इसितार कहानी चलता रहेगा तो। आनेवाला सभी सिरेल। कांछी भूंटि। जेशा सिरेल से बहुत आगे जायेगा। में मुंबई भारत से। देख रहा हूं। बदाही छा।😮🎉❤
निकै मार्मिक सत्य कथाबस्तु मन छुने संदेश मुलक तुलसा भाउजू जेठि बुहारी कत्ती बुझ्ने हुनुहुन्छ अनि चन्द्रेको भुपु सासू तेस्तै देख्दानी रिस उठ्ने अनि कान्छी बुहारी तेस्तै अबुझ
ऐतिहासिक विषयमा आधारित सामाजिक यथार्थ कथा हो। र यसले समाजलाई एउटा नयाँ किसिमको सन्देश दिन पनि आटेको छ। आमाको भूमिका छोराको भूमिका बाबाको भूमिका प्रतिको सन्तानको दायित्व कति हुन्छ भन्ने देखाइएको छ मलाई लाग्छ
आहा आज को भाग प्रतिभा धेरै राम्रो लाग्यो यो भन्दा पनि अझै राम्रो प्रतिभा देख्न पाइयोस सबै कलाकार हरु मा सुभकामना साथै चन्द्रे र मुना को बिहे पनि चाडै होस नियमित हेर्ने गर्छु सकस हाल कतार देखि हेर्दै छु 🙏🙏🙏🙏
कहानी हरु एकदम राम्रो बनेको छ सकस सीरियल सबै टीम प्रति हार्दिक नमन र अझै राम्रो बन्दै जाओस शुभकामना सबैमा 🙏🙏धन्यवाद हाल खाड़ी बटा निंद्रा नभनी हेर्ने गर्छु 🙏🙏
प्रत्यक भागहरु संदेशमुलक त छँदैछन्। यो भागमा मेरो विचारमा सहरिया केटी भित्राउँदा गाउँघरको परिवेसमा मेल नखाएको हामीले धेरै देखेका थियौं, यहाँ पनि चित्रण गरेको पाईयो। सबैको जीवन्त अभिनय छ। सबैको जय होस्।
कति सारो सानु मन भाको मान्छे होला है छोरिले पछि दुखा पाउछ होला भने सोच नभएको मान्छे मोरनेबेला साउ साउ किरापरेर मोरछ कि भिरबाट हामफालेर मोरछ थाहा छैन् कोडि बुढि किचक बुढि
मेरा बा सकस पनी माहाको सकस रहेछ । यता चन्द्रे को घर तिर हेरे पनी उस्तै उता मुनाको घर तिर हेरे पनी उस्तै । माहा संग्राम पो छत! धन्यावाद सम्पूर्ण पात्र हरु लाई I
😭😭😭😭😭
Honi
⁰pp😅😅😅😅😅😅😅@@RoshillaSharki
😊😮😢😮😢 pp
Mera baaa re feri 😂😂😂
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤❤
Thanks you
Yo sakas herda naroy ko kunai vag vyena 💘💔😥atinai man xune grx harek sabdale xunx 🙏🥰🫶✨👍🤲💝💝
❤❤❤❤❤
😂😂😂
जे जस्तो भयपनि जेठी बुहारी र ससुरा बाबा धेरै बुज्ने जस्तो लाग्छ है❤❤❤❤😊😊😊
उम होनि
खुनकार डाईलग र कहानी को लागी राजु मास्टर तथा सम्पूर्ण कलाकार टीम हरु एक नम्बर हो । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉🎉
My favourite serial sakas . 💐💐 १ भाग देखि ३९ भाग सम्ह हेर्ने हुनु काे नेपालीहरु काे अायु लामाे हाेस ा पाथिभरा माता ले रक्षा गरनु ा🌺🌺🌺
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ
मुना र चन्द्रे को बिहे छिटो हुनुपर्यो भन्ने कोको हुनु हुन्छ।❤❤❤❤
Me
Me
Mani xu hai hjr
Ma ta xaina
भोज खान जाने हो
सकस सिरियल मुना र चन्द्रेको बिहे भयकोमा धेरै खुसी लाग्यो र यस्मा बुहारी त तुलसाजस्तो हुनुपर्छ भन्नेहरु यता हाजिर हुनुहोला
आहा कति राम्रो सल्लाह चन्द्रे दादा को बाबाको 🙏🙏सकास सिरियल को टिम लाइ सुभकामना छ 🙏🌹
सकस सिरियल भाग 1 देखि भाग 39 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
✋🏻✋🏻✋🏻✋🏻
म छु
Ma xu
म❤❤
Also me
अर्को हप्ता मा चाहिँ चन्द्रे को बिहे भएको हेर्न चाहिने जत्ती यता हाजिर गरुम है😊😊😊
चन्द्रे र मुना को बिहे चाँडै होस यो मुना को आमा ले फेरि के नयाँ चाल चल्दै छे
मुना चन्द्रेको बिहे हुनुपर्छ समाज मा हरेक को घरघरमा भैरहेको घटना लाई समेटेर बनेको सकस सिरियल धेरै राम्रो लाग्यो
सकस सिरियल हेर्दा म जस्तै आखाबाट आँसु झार्ने कोहि हुनु हुन्छ। सपोर्ट me
❤❤❤
@@Sunilvl-c2y ❤️❤️❤️❤️
Ma ni xu balen ji
@@YoureDaD-i8y tq
म नि छु सर
हरेक छोराहरुलाई चुनौति आफुले नै सड्घर्ष गरेर आफ्नोलागि चाहिने जति जुटाउनु पर्छ भन्ने शिक्छा दिनुभएकोमा धन्यबा द सम्पुण टिमलाई👌🙏🙏👍
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏May Lord Shiva bless everyone 🕉️🙏🙏
यो सिरियल धेरै राम्रो छ अब चन्द्रे र मुनाको बिहे सपनामा मात्रै सिमित नभएर वास्तविक रुपमा हुनुपर्छ किन कि समाजमा एउटि बिधुवा अनि रोग लागेको छ भन्दैमा बिहे नै गर्नु हुन्न भन्ने मानसिकतालाई त्यागेर समाजमा हुने यस्ता किसिमका भ्रामक दृश्टिलाइ हटाउनु पर्छ अझै सफलताको शुभकामना सम्पूर्ण सकस टिमलाई ❤❤
आबा को कुरा सारै राम्रो लागेयो लद्नु पर्छ उथन्नु पनि पर्छ छोरा मान्छेत उथन जानेको हुन्छ तर हामी छोरी मान्छे पनि धेरै चोती लदेर उथन सिक्नु पर्छ वा बाबा 🙏🙏🙏❤️
चन्देको बिग फ्यान कोको हुनुहुन्छ साउदीबाट यता हाजिर हुन् त🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🙏🇸🇦🇸🇦
मुना र चन्द्रे को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस त
Ma pani ❤❤❤
Ma pani❤
M ni
😊
Me😊❤
मुना र चन्द्रे को बिहे भएको हेर्न मन छ मे फेबरेट सिरियल सकस❤❤❤❤❤❤❤❤
म जस्तै सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथी तपाईहरु को को हुनुहुन्छ💚💞🧡💕❤️👉️🙏🙏🙏
Ma Pani naxutai herxu line vayo vaneni mb taner vaye pani herxu Sarai man parxa kina ki samaj ma ghatne gareko ghatana Katha ma utareko hunxa
म पनि हो
म पनि छ
ma pani sahamati xu yasma❤❤❤
Ma pani xu
जेठि बुहारी मान्छे पनि राम्री बानी पनि राम्रो❤
चन्द्रेकाे आमाले दियकाे अर्ति उपदेशर बाबाले दियकाे बाटाे यकदिम सहिछ❤❤❤❤❤❤❤
आजको अभिनय ,आमा छाेरा बिचकाे डायलग,बाउकाे साेचाई,आरतीको अन्तिम स्पस्टाेक्ति सारै उत्कृष्ट र घतलाग्दो अरु आ-आफ्नो ठाउँमा राम्रो भुमिकामा छन् शिर्षक नै सकस भए पछि सुखान्त हुने कुरै भएन नाम अनुसार काम Go a head.wish for successful ❤❤❤
सकस सिरियल मन पराउने जत्ति सबै जना यता हाजिर हुम त।❤❤❤❤❤❤
वाहहहह!!! कस्तो राम्रो मन छुने टेलिचलचित्र सकस...... 👌👌👌👌💞💞💞💞💞💞💞💞💞💞💞
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथ ले सदैव कल्याण गरुन्।❤️🙏
अब कथाले अर्कै मोड लिन थाल्यो है, आरतिको पेटमा भएको बच्चा कस्को होला कौतुहल्ता हुनेहरु यता हाजिर हुम त❤❤❤
माइत तिर भाले लगाइछ आरतिले
Krishne ko po ho ki😅
Asko baccha falne bahana matra ho😂
मुना र चन्द्रे को बिहे हुनु पर्छ मुना लाई लागे को रोग सत्य न भै झुत हुनुपर्छ❤❤
यो सकस मलाई मैले जस्तै मन् पराउने र हेर्ने को को हुनुहुन्छ यता आउनुहोस त
Tulash jethie buhari ho kati bujne wowww good
लास्ट सिन ले मनै भावुक भयो भन्या सिरियल मार्मिक अनि मन छुने बन्दै छ ❤❤❤अर्को हप्ता कहिले आउला झै भयो भन्या😊
बधाई छ रिलमा चन्द्रे मुनाको बिहे भएको देख्न पाउदा साह्रै खुसी लाग्याे मलाई अरु साथीहरु कति खुसि हुनुहुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
बिहे भकाे छैन अहिले सम्म
सकस भाग १ देखि ३९ सम्म नछुटाई हेर्ने गरेकी छु। धन्यवाद छ सम्पूर्ण कलाकारलाई❤❤❤❤❤🙏🙏🙏🙏
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
Muna र चन्द्रे को बिबाह नभएर हेर्न मन लागेन मुना र चन्द्रे को बिबाह हुनुपर्छ अनि साइली ले दुख पाको हेर्ने मन छ साइली बिना को सकस खल्लो भको छ
चन्दे्को बिहे मुना सग हुनूपछ 👍👍👍🙏
चंद्रेको लागि हात माग्न जानु मुनाको उसको सौतेनी आमा संग l हिम्मत छ ?? हा हा कुरो
यो सिरियल ले जसको घरमा तीन जना दाजु भाईहरु हुनुहुन्छ यसमा वास्तविक छ
यो सिरियल मा लास्टै रिस उठ्ने दुई जना छन् यौटा आरति अनि छुच्ची बुढी मुनाकी सौतेनी आमा इ दुई को अलि ओभर नै भैरहेको छ यस्को उपचार बेलैमा गर्न जरुरत छ
Sahi ho hun ta jun sukai natak ma pni koi na ko naramro rol nakheli natak hernuko majja pni ta aaudain
आरतिकाे पेटमा भएकाे बच्चा अरू कस्काे हाेला त भनेर जान्न चाहाने जति यता हाजिर हुम🙏🙏
सकस सिरियल हरेक हप्ता नछुटाई हेर्ने जति यता हाजिर हौत
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Same
यस्ता सामाजिक घटनाहरुलाई चित्रणगरेर पर्दामा ल्याउन शब्दको मालाबनाउनुहुने महान हृदयप्रती सम्मान छ ।यस्तै सस्कारिक प्रस्तुतिहरु पस्किरहनु शुभकामना ।
आमा ले छोराछोरी को पिडा बुझ्छ्न भने को त यहा त बाउ ले पिडा बुझेको छ्न खुशी लागेयो😢❤❤❤❤
सकस हेर्ने जति एता हाजिर हुम🙏🙏
चन्द्र र मुना को बिहे हुँदा को को खुसी हुनुहुन्छ यता हाजिर हुम है❤❤❤
कस्तो खुल्दुली भयो त्यो बच्चा को बारेमा 😮र यति राम्रो समाज मा घटी रहेको घटना लाई समेटिएको सिरियल लाई र सबै teem work लाई big सम्मान 🙏🙋🙏🙋🎉🎉
अहिले सम्मकै सिरियस मोड।
धेरै राम्रोछ,❤❤❤❤
जुठे सिरियल लाई चै केभयो?? खडेरी लागेजस्तो छ। बेलैमा बिचार गरेर गौरी सबित्री , श्रीधर र बिनोद जी लाई फिर्ता ल्याउनु पर्यो नत्र जुठेको भबिस्य खराब छ। मास्टर जि, राजु सर।❤❤❤❤🎉🎉🎉🎉🎉🎉
नितान्त घरायसी अन्तरद्वन्द र साली भेना को मिठासपुर्ण जिम्मेवारी बहन गरेर
भेना साली दुई परिवार लाई जिवन्त राख्ने शक्तिशाली नाता को रुप मा देखाउन खोजिएको कथा
कानुनी उपचार का बाटो देखाउन खोजिएको यो सिरियल
अत्यन्तै उत्कृष्ट छ , महत्त्वपूर्ण छ
सम्पुर्ण टिम लाई बदाइ छ
सफल सिरियल बनाउनु भएको मा ❤
काथाकी तुलसा लाई पनि बदाइ छ शुभकामना छ !
सम्पुर्ण लाई अझ राम्रो गर्ने शक्ति मिलोस सिरियल ले निरन्तर यात्रा गरोस 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
सकस में पारिवारिक जीवन कहानी बहुत ही सुन्दर प्रस्तुति दीये जरा हैं। इसितार कहानी चलता रहेगा तो। आनेवाला सभी सिरेल। कांछी भूंटि। जेशा सिरेल से बहुत आगे जायेगा। में मुंबई भारत से। देख रहा हूं। बदाही छा।😮🎉❤
सकस सिरियल को भाग झन झन राम्रो हुदेै गएको छ अझै राम्रो हुदै जावस भगवानले रच्छा गरुन ❤❤ झन यो भाग त 8 पटक हेरि सके जत्ति हेर्यो उत्ति नै आनन्द आउछ
मुनालाई क्यान्सर भएको कुरा पनि सौतेनी आमाको चलखेल हुनु पर्छ पक्का पनि
निकै मार्मिक सत्य कथाबस्तु मन छुने संदेश मुलक तुलसा भाउजू जेठि बुहारी कत्ती बुझ्ने हुनुहुन्छ अनि चन्द्रेको भुपु सासू तेस्तै देख्दानी रिस उठ्ने अनि कान्छी बुहारी तेस्तै अबुझ
धेरै राम्रो छ यो सिरियल ल बधाई छ चन्द्रे र मुनाको बिहे भएको देख्न पाउदा साह्रै खुशी लागेको छ र सम्पुर्ण टिमलाई मननै देखि बधाई दिन चाहन्छु ❤❤❤❤
आज म एकदमै दुःख पनि लाग्यो। सकस साँच्चिकै एउटा नेपालीको ढुकढुकी लाग्यो। नेपालको नम्बर 1 एकमा परोश सफलताको शुभकामना सम्पूर्ण होल टिमलाई❤❤❤
चन्द्रेले आमा संग ठूलो श्वोर गरेर बोलेको सुहाएन।
ऐतिहासिक विषयमा आधारित सामाजिक यथार्थ कथा हो। र यसले समाजलाई एउटा नयाँ किसिमको सन्देश दिन पनि आटेको छ। आमाको भूमिका छोराको भूमिका बाबाको भूमिका प्रतिको सन्तानको दायित्व कति हुन्छ भन्ने देखाइएको छ मलाई लाग्छ
1 lakh viewer huna lagyo❤❤❤❤sakas teli serial is best serial in Nepal🎉
Sakas फिल्म को कहानीले मनै छुन्छ आमाको भूमिका खेल्ने बैनीको कहानी सत्य हो जस्तो लाग्छ मत युके मा छु तर प्रतेक हप्ता हेरने गर्दैछु लाखौ लाखौ सुभकामन छ
मुना चन्द्रे काे बिवाह हुनु prछ अति माबुक शbd हरू सकस परिवारलाई धन्यवाद
खाडि मुलुक बाट हेर्ने जति यता हाजिर गरुम ❤❤❤❤
मनी छ हो सर साउदीको खाडीबाट
यो चन्द्रे र मुनाको बिबाह चाहि साच्चै हुन पर्यो है कल्पना मा हैन आज को भाग मा चाहि😊😊😊
जति हेर्यो उति हेरु लाग्ने यो सकस फेरि कथाले नयाँ मोड लियो ❤❤❤❤❤❤
सकस सिरियल नछुटाइ हेर्नेहरु जति एक अर्कालाई सपोर्ट गर्दै अगाडी बडौ
Wowow नेपालको सिरियल हरुमा कान्छि, भुन्टी no one लाग्थ्यो तर अहिले त सकसले मन लागिसक्यो सारै राम्रो ❤❤ सबै कलाकार हरु लाई सलाम🙏
favourite serial ❤ love you sakas time ❤ respect serial ❤❤❤
सधै सकस सिरियल हेर्ने हाजिर हाै।❤❤❤❤❤❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
तुलसा सिस को कुरा सारै राम्रो 👍👌🙏
फ़ेरि यो मुना को आमा ले के चाल चाल्दै छ तर बा बा ले र भाउजू अनि आमा ले चन्द्रे लाई साथ दिनु पर्छ भने को को हुनुहुन्छ❤❤
क कस्लाई तुलसा भाउजू मन पर्छ
Mero ma pani subscribe garnu holaa
सकस सिरेल आउँदा को को खुसी हुनुहुन्छ यता हाजिर हुम है ❤❤❤
आहा आज को भाग प्रतिभा धेरै राम्रो लाग्यो यो भन्दा पनि अझै राम्रो प्रतिभा देख्न पाइयोस सबै कलाकार हरु मा सुभकामना साथै चन्द्रे र मुना को बिहे पनि चाडै होस
नियमित हेर्ने गर्छु सकस हाल कतार देखि हेर्दै छु 🙏🙏🙏🙏
एक अर्कालाई support गरी अगाडी बढौ 🙏
Me❤❤❤
@@dtxgaming-77back plz❤❤
Back
Back
यो कृष्ण अनि मुना को आमा र मुकेश को बुढिलाई त्यो भिर डाडा बाट खसाल दिनु पर्ने
चन्र्देकाे र मुनाकाे बिबाह हुनुपर्छ 🎉🎉🎉
My favourite siriyal ❤❤❤🎉🎉🎉
उत्कृष्ट ❤❤
Ati rochak r marmik serial sarai ramro lagyo ajhai rochak banaudai janu hola subha kamana sampurna kalakar haruprati.
एक अर्कालाई सपोर्ट गर्दै जाउ है🎉
Okay
Back
Back
Back
@binudangi8261 meroni subscribe gardinu la maileni gareko xu
कहानी हरु एकदम राम्रो बनेको छ सकस सीरियल सबै टीम प्रति हार्दिक नमन र अझै राम्रो बन्दै जाओस शुभकामना सबैमा 🙏🙏धन्यवाद हाल खाड़ी बटा निंद्रा नभनी हेर्ने गर्छु 🙏🙏
चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति यता है लास्ट पार्ट चै बबल थियो हौ😅😅😅😅
सकसले अहिले नयाँ माेड लिएकाे अत्याधिक भावुक शब्द र दृश्यले भरिएकाे अत्याधिक मार्मिक 😢❤
पखिदा पखिदा बलला आयो मेरो मनपर्ने सिरियल सकस हजुर हरु ले पनि मैले जस्तै भाछ कि नाइँ
सकस टेलिफिलिम देशभक्त खनाल सर उहाँको बुढि काे राेल राम्रो लाग्छ रोन मन लाग्छ चन्द्र र मुना बिनोद सर राम्रो छ backward mugick good
जसरि सकस आउदा खुसी हुनुहुन्छ नि त्य्सै गरि कान्छी आउदा खुसी हुने जति एता हाजिर हुम है❤
मुना र चन्र्दे को बिहे पनि सधैं सपना जस्तै भयो। अब त बिहे गर्दे हुनि नि
सधै यसरी नै love बिस्टोरी सिरेल बनाउनु है 😘😘😘😘😘😘
I love you 😘💓😘🫶🫀❣️❣️🫶
प्रत्यक भागहरु संदेशमुलक त छँदैछन्। यो भागमा मेरो विचारमा सहरिया केटी भित्राउँदा गाउँघरको परिवेसमा मेल नखाएको हामीले धेरै देखेका थियौं, यहाँ पनि चित्रण गरेको पाईयो। सबैको जीवन्त अभिनय छ। सबैको जय होस्।
सकास सिरियल हेर्नु हुने सम्पूर्ण नेपालीहरु खोटाङ्ग हलेशी महादेवले रक्षा गरुन 🙏🌺💐❤️
कति सारो सानु मन भाको मान्छे होला है छोरिले पछि दुखा पाउछ होला भने सोच नभएको मान्छे मोरनेबेला साउ साउ किरापरेर मोरछ कि भिरबाट हामफालेर मोरछ थाहा छैन् कोडि बुढि किचक बुढि
एक ले अर्का लाई support गरौ❤❤
😊😊😊😊
Back dinu na please
@@SakunKarki-q1y okk
Back plz
Ok
Omg त्यो पेटको बच्चा कस्को होला? अर्को भाग हेर्न आतुर छ यो मन।
यि आमाको भुमिका धेरै राम्रो तर, जहिल्यै सबै छोरा बुहारी येकै ठाउँमा बस भन्नु चै अलि ठिक लागेन
Tei ta kanxi buhari Testo xa kasari basna sakxa chandre Testo gharma yo aamale chailey Kura kina nabujeko achamma.
साथीहरु एक अर्कालाई सपोर्ट है!❤
मैला अधिकारकाे नाममा पुरुष बर्गलाई अधिकारबिहिन बनायकाे डलरवादि परिणाम अारतिकाे अभिनय मा देखियकाे छ , देखिरहनेछ
सकस सिरियल हर्दा म जस्तै आँखा बाट आँसु झर्ने को को हुनु हुनछ shooting 😪😢
कान्छि बुहारिले त अर्काको पेट पो बोकि रैछे त तर यो सब सपना हुनुपर्छ
आरती को पेटमा भएको बच्चा कस्को हो त?
ल है साथीहरु एक अर्काले सपोर्ट गरम् त ❤😂😢