जगते र रमेशसगं दिल खोलेर हासिन् सिता - पहिलोपटक एकसाथ भेटिदा देखिए खुशी | SITA INTERVEW

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 514

  • @dhanbahadurchhetri9688
    @dhanbahadurchhetri9688 8 месяцев назад +10

    अतिनै राम्रो ।। जगत को रोल ।। जगत भयन भने सिरियल राम्रो हुदैन ।।❤❤❤❤

  • @पाल्पालीसेन
    @पाल्पालीसेन 7 месяцев назад +10

    केही दिन अगाडी सीता सिरीयल को
    बिस भाग आएको रहेछ २/४ मिनेट हेर्दैमा यो सिरीयल राम्रो होला जस्तो लाग्यो र भाग एक देखी १९ भाग सम्मको पुरै भाग डाउनलोड गरी हेरे!
    सबै कलाकारहरूको कला उत्कृस्त छ
    सिरीयल धेरै राम्रो लाग्यो
    आगामी दिनहरूमा पनि यस्तै यस्तै गाउले परिवेस कथा प्रसंग लिएर आउनु होला
    धन्यवाद

  • @saritashrestha8907
    @saritashrestha8907 9 месяцев назад +21

    सिरियल कहिलै नहेर्ने म, फेसबुकमा सीताको छोटो छोटो क्लिपहरु हेर्दा हेर्दै अहिले फुल भिडियो हेर्ने भएकी छु मङ्गलबार पनि कति ढिला आको जस्तो लाग्छ। अहिले मेरो स्रीमानले पनि खोजि खोजी हेर्नु हुन्छ। धन्यबाद अनि Best of luck हजुरहरूलाई❤️❤️❤️

  • @senmirai7844
    @senmirai7844 8 месяцев назад +8

    मलाइ नेपाली सिरियल सबै भन्दा मन पर्ने सिता अनि त्याग मात्र हो❤

  • @rimaoli7960
    @rimaoli7960 9 месяцев назад +51

    अतिनै राम्रो सिरियल छ सीता अझै राम्रो हुदै जावस सफल्ताको कामना गर्छु❤❤❤

  • @SaruBhattarai-w4u
    @SaruBhattarai-w4u 6 месяцев назад +5

    जडिया पोहि परेपनि महिलाले पनी जितेर तह लगायर परिवार मा सासन चलाएको बनाउनुपर्छ

  • @kalpanasapkota1847
    @kalpanasapkota1847 8 месяцев назад +5

    धेरै राम्रो सिरीयल अझै राम्रो बनाउनु सबैजनालाई धेरै धेरै धन्यवाद छ

  • @BasantiGurung-y7v
    @BasantiGurung-y7v 9 месяцев назад +9

    सबैको मनमुटुमा बस्न सफल सिरियल सिताले सफलताको सिखर चुमोस थोरै थोरै समय बडाउदै जानू हुन अनुरोध छ 🙏🙏🙏🙏

  • @pasangdawatamang8996
    @pasangdawatamang8996 9 месяцев назад +2

    सीता टेलिश्रिङखल हेर्द त कति खेर आँसु जर्छ थाहै नहुने सबैभन्दा राम्रो चै सीताको अभिनय। एउट नारीले भोग्नु पर्ने सत्य कथामा आधारित टेलिश्रिङखल।

  • @bhaktiramchemjong541
    @bhaktiramchemjong541 9 месяцев назад +13

    एकदमै खुसी लाग्यो सिता सिरियल को कलाकार को इन्टरभ्यु हेर्न पाउँदा धन्यबाद mnm लाई

  • @Semanta574
    @Semanta574 8 месяцев назад +20

    धेरै राम्रो छ हजुर हरुको सिरियल, हामित हेर्दै रुदै गर्नेपनी छौ😍😍 ❤❤👌👌

  • @SitaKhanal-fo8mn
    @SitaKhanal-fo8mn 9 месяцев назад +6

    म पनि अहिलेसम्म कुनै सिरियल हेर्दैन थिए यो सिरियल हेर्दा चाहिँ एकदम राम्रो रमाइलो अनि समसामयिक छ सफलता मिल्दै जाओस् सबैमा शुभकामना 🙏🙏🙏

  • @mayashrish3296
    @mayashrish3296 8 месяцев назад +9

    रमेश भाइ हजुरको बौद्धिक
    क्षमता लाई सलुट छ ✋✋
    भाइ सीता सिरीएल हेर्दा नरुएको
    कुनै episode नै छैन !! अबका
    दिनहरुमा पनि यस्तै दम्दार 👍️👃
    आईरहोस ❤️❤️❤️❤️❤️❤️

  • @ChetanGharti-g1f
    @ChetanGharti-g1f Месяц назад

    अहिलेको नम्बर १ सिरियल हो सीता।।👌👌👏👏👏

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 9 месяцев назад +7

    यो सिरियल सुरु देखि नै हेर्दै आको छु एकदमै राम्रो लाग्छ एकदमै राम्रो गर्दै जानु होला सबैको मनमनमा बस्न सफल हुनु होला अनी सिरियल को समय अली छोटो भएको जस्तो लाग्छ अली कती बधाई दिनु भए अझ राम्रो हुने थियो होला ❤❤

  • @Ashimrai246
    @Ashimrai246 9 месяцев назад +35

    कुसल र सहिनको मित्रता राम्रो लगेको थियो। कुसल पनि भैदिएको भए सीता झन राम्रो हुने थियो कि।

    • @MrAnilchapagain
      @MrAnilchapagain 8 месяцев назад

      पर्वते को ठाँउमा कुशल हुनुपर्ने

  • @Sherpavlog138
    @Sherpavlog138 9 месяцев назад +11

    धेरै धेरै राम्रो छ। जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

  • @santoshThapa-l7s
    @santoshThapa-l7s 7 месяцев назад +3

    100औ भाग सम्म हाम्ले हेर्न पाइयोस्

  • @sabitra917
    @sabitra917 9 месяцев назад +7

    सबै भाग नछुटाई हेरेको छु सार्है राम्रो छ अझै राम्रो गर्दै जानु सम्पुर्ण टिम लाइ शुभकामना ❤

  • @Lokegaming-f9w
    @Lokegaming-f9w 9 месяцев назад +2

    धेरै राम्रो छ सिता सिरीयल मलाई सारै मन पर्छ ❤❤❤❤❤❤❤❤❤

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 9 месяцев назад +3

    मलाई यक्दमै मन पर्ने कलाकार सहिन जि सीता सिरियल यक्दमै राम्रो बनाउनु भएको छ सहिन जि ले सिताको बुढा पनि दामी नै हुनुहुन्छ सीता त सीता भैहाल्नु भयो धन्यवाद सम्पुर्ण टिमलाई

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 5 месяцев назад

    सिरियल सीता राम्रो छ हजारौं भाग सम्म हेर्न पाइयोस तर सीता ले शुख पाएको हेर्न पाम

  • @shantaKhanal-u2s
    @shantaKhanal-u2s 9 месяцев назад +6

    जगते को नाम लिदै रिस उथ्देओ तर आज चाहिँ बल्ल माया लागेओ

  • @ramjibkbk
    @ramjibkbk 8 месяцев назад +3

    जस्ले गालि गरुस सीता साच्चै सिरियल कै डेर्समा सुन्दर देखिन्छन ❤❤

  • @binodsony5638
    @binodsony5638 9 месяцев назад +2

    मेरो favourite सिरियल हो जगते लाई त खुबै रिस उठेको हो मलाई ।।। अनि यसरी किन कोचाकोच गरि बसेको होला

  • @ramathapa8508
    @ramathapa8508 8 месяцев назад

    एकदमै राम्रो छ हजुर हरुकाे सिरेल

  • @ShantiThakuri-pv7cy
    @ShantiThakuri-pv7cy 8 месяцев назад +12

    यो सिरियलको कुनै भागमा आँसु नखसेको पल छैन

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb 8 месяцев назад +2

    सीता सिस हजुर सुटिङ मा नी साच्चिकै रुनुहुन्छ होला है ❤❤

  • @sunilbudhathoki6836
    @sunilbudhathoki6836 8 месяцев назад +3

    सोफा न भएर होकि जादो भएर हो कोच्छा कोच गरेर बसेको!😂❤😮

  • @shantalama6197
    @shantalama6197 8 месяцев назад +2

    Malait Sarai ramro Lago hai SITA sirel

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 месяцев назад +1

    कत्ति राम्रो सिरियल सीता❤❤❤❤❤

  • @nirmalakhadka3252
    @nirmalakhadka3252 8 месяцев назад

    अभिनय धेरै राम्राे छ समाजमा घटेकाे घटना समिटियकाे छ आँसु आउनेकाे कुरामा अभिनय हेर्दै जादा आफू पनि त्यहि अभनयमा डुबिन्छ र आँसु आउँछ सुध्ररहने कुरामा मन हाे याे गलत हाे भनेर साेच्ने मानिसमा सुधार आउँछ म पनि हेर्छु राम्राे लाग्छ

  • @Ganeshbc7890
    @Ganeshbc7890 8 месяцев назад

    रमाइलो लाग्यो तपाई हरू को entarviu herda अझै धेरै राम्रो sireyl बनोस् शुभकामना

  • @gangaghimire4636
    @gangaghimire4636 9 месяцев назад +1

    रियलमा यति ईन्टरभिउ हेर्दा नि सिरियलमा हेर्दा किन रियल जस्तो लाग्छ सिता सिरियल राम्रो छ अझै बढी सफलताको शुभकामना ❤🎉

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd 9 месяцев назад +9

    सिता सिरियल मा रमेश को अनुहार देख्दा आँशु थाम्न सक्दिन

  • @santoshkhatiwada7969
    @santoshkhatiwada7969 9 месяцев назад +4

    मैले यो सीर्यल भाग 14 मा युटुब मा भेटे त्यो हेरेपछि 2 दिन मा भाग 1 देखि 15 सम्म हेरे अब यो न छुटाइ हेर्छु from Malaysia

  • @SantoshiPaudel-y7j
    @SantoshiPaudel-y7j 8 месяцев назад

    मलाई त धेरै मन्पछ सुरु देखिहाेरेकाे छु

  • @RojiKhangaha-j2d
    @RojiKhangaha-j2d 9 месяцев назад +4

    Ramesh chai real mai sojo emandari hunhunxa jhai lagxa malai face herda nai kati hasilo xa ❤❤😊

  • @gyanepun-hb3no
    @gyanepun-hb3no 9 месяцев назад +14

    My favourite serial❤❤❤

  • @PsithurismSami
    @PsithurismSami 9 месяцев назад +3

    बसाई व्यवस्थाप अलि मिलाउनु भको भए सुनमा सुगन्ध हुने थियो

  • @poonkiklang9110
    @poonkiklang9110 9 месяцев назад +3

    One of the best serial. All the best . London.

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb 8 месяцев назад

    सीता को नन्द अनि ससुरा बुवा को अभिनय धेरै राम्रो लाग्छ मलाई सीता लाई धेरै सपोर्ट गर्ने ससुरा बुवा अनि सीता को पियारी नन्द ❤❤❤❤

  • @sarumagar-pukuli
    @sarumagar-pukuli 9 месяцев назад +2

    My favorite sireal keep it up

  • @TimroSolta-vl3xn
    @TimroSolta-vl3xn 9 месяцев назад +4

    सीता सिरियलको सफलताले शिखर चुमुन love you sita sirial❤❤❤❤❤

  • @LoKi-r6p
    @LoKi-r6p 8 месяцев назад

    सिता को सिरीयाल मा सबै लाई रूवाउने राम्रो छ❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 9 месяцев назад +6

    So finally maile pani sangai vako interview herna man thiyo tara aaja paye 😊

  • @tikayamphu6375
    @tikayamphu6375 9 месяцев назад +3

    My favourite Best wishes Sita team❤🙏

  • @Padammadai-k6u
    @Padammadai-k6u 9 месяцев назад

    राम्रो छ् धेरै मन प्रछ् ❤❤❤❤

  • @RajKumar-fy3om
    @RajKumar-fy3om 8 месяцев назад

    यो सिरियल त कति राम्रो छ❤❤❤

  • @keshabgoley7212
    @keshabgoley7212 8 месяцев назад

    दामी लाग्छ मलाई यो सिरियाल हजुर।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад

    एकदमै राम्रो सिरियल ❤❤❤❤

  • @selimasdiary
    @selimasdiary 9 месяцев назад

    सीता कथा सारै राम्रो छ realty देखिन्छ हरेक कुरा हरु सिर्यल पनी राम्रो छ तर बनावटी धेरै देखिन्छ धेरै😊

  • @LaxmiGaha772
    @LaxmiGaha772 9 месяцев назад +4

    My favorite serial sita❤❤best wishes for all team😊😊

  • @IndrashovaPaudel
    @IndrashovaPaudel 7 месяцев назад

    मैले त सबै हेरिसके राम्रो लाग्यो सुभकामा

  • @GiriKanxo
    @GiriKanxo 6 месяцев назад

    तिन जनालाई एकसाथ देख्दा खुसी लाग्याे

  • @mayashrish3296
    @mayashrish3296 8 месяцев назад

    सारै रमाइलो भयो !!

  • @KritinaRai
    @KritinaRai 9 месяцев назад +3

    One of the best best best serial ❤❤ sita🥀🙏

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 9 месяцев назад

    जगत रमेश सीता तिनै जानलाई बधाई छ

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 8 месяцев назад +1

    मैले पनि सुनिशाको इन्टरभ्यु हेरेर सीता सिरियल १ देखि १६ सम्म एक दिनमै हेरे । समाजको यथार्थ छ । धेरै शुभकामना ❤❤❤

  • @kalabiswokarma
    @kalabiswokarma 9 месяцев назад

    My favourite siryla sita
    Sampuna ma safaltako Suvakamana❤❤

  • @taraacharya6023
    @taraacharya6023 8 месяцев назад

    मलाई पनि सारै मनपरेको सिरियल

  • @manishachapagain1890
    @manishachapagain1890 9 месяцев назад +5

    my favourite serial i will likes all episodes❤

  • @ANSHUMANYT123
    @ANSHUMANYT123 9 месяцев назад +2

    This serial is my favorite serial keep it up👍❤️

  • @JibanRaut-c4w
    @JibanRaut-c4w 8 месяцев назад

    राम्रो छ

  • @prabinmoktan1753
    @prabinmoktan1753 9 месяцев назад +326

    किन कोच्कोच बसेको अर्को सोफा छैब

  • @SaritaGc-fd6tp
    @SaritaGc-fd6tp 6 месяцев назад

    भुकम्प गए देखि एता नेपाली सिरियल एहि हेर्छु मैले😊😊😊

  • @BikashSubedi-k4p
    @BikashSubedi-k4p 6 месяцев назад

    दामि छ कथा

  • @MinakumariKumal-n8b
    @MinakumariKumal-n8b 8 месяцев назад

    My favorite serial sita ❤️💐❤️best wishes for all team

  • @sarukhadka-rl4sb
    @sarukhadka-rl4sb 9 месяцев назад +5

    My febret sireyal

  • @MSGaming-x7x
    @MSGaming-x7x 9 месяцев назад

    मत सबै भाग हेरेको छु मेरो मन छोएको छ

  • @Durgaghale-c3s
    @Durgaghale-c3s 8 месяцев назад

    Really heart touching sita story👍️👍️

  • @saradapaudel5325
    @saradapaudel5325 8 месяцев назад

    धेरै राम्राे लाग्याे अाली रुनमन लाग्याे ।

  • @Junaachhami-c8q
    @Junaachhami-c8q 8 месяцев назад

    जगते दाइको अभिनय बबाल छ

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz 9 месяцев назад +5

    my favorite serial❤❤👍👍

  • @HemuPulami-x3l
    @HemuPulami-x3l 9 месяцев назад +6

    lovely sita❤❤❤❤❤

  • @sabimagar4586
    @sabimagar4586 9 месяцев назад +1

    my favourite serial🦋🦋🥀🥀🥀❤️❤️

  • @HemantKharel-pg3zu
    @HemantKharel-pg3zu 8 месяцев назад

    Malaii dheriii man parne sireal ho sita
    ...hjr ko big fan la

  • @krishnakharel2177
    @krishnakharel2177 8 месяцев назад

    उत्कृष्ट सिरियल ❤❤❤❤❤❤❤

  • @bhawaanasirmal3621
    @bhawaanasirmal3621 9 месяцев назад

    Yeasto ramro siriyel aile samma hereko theyena badai xa sabai team lai

  • @bikashgurung2277
    @bikashgurung2277 8 месяцев назад

    Mlai man parne siriyal wow 👍👍👌👌❤️❤️🌹🌹🙏🙏🙏💞💞💞

  • @nirmalasurkheti3294
    @nirmalasurkheti3294 8 месяцев назад

    My fevorite sireal keep it up❤❤❤❤

  • @laxmikarki9686
    @laxmikarki9686 9 месяцев назад

    Yakdamii ramro xa aaajai pargatii gardai jaanu holaa

  • @mandiraroka8413
    @mandiraroka8413 9 месяцев назад +5

    beautiful all❤❤❤❤

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb 8 месяцев назад +1

    Favourite serial sita ❤❤

  • @pshycogorkhaaliff3982
    @pshycogorkhaaliff3982 7 месяцев назад

    I like this serial

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 8 месяцев назад +1

    Sarai ramro lagxa yo serial best of luck sita

  • @bhimlamichhane4413
    @bhimlamichhane4413 5 месяцев назад

    नानू लाईमाया दियकाे भय हुने थियाे अरुकाे छाेरि भनेर हेला गरेको जस्ताे लायाे सीता रुदा मलाई धेरै मन दुखेको थियाे

  • @sabinachemjong4758
    @sabinachemjong4758 9 месяцев назад +2

    My favorite siriyal 😍😍😍😍

  • @ManjuThapa-h8b
    @ManjuThapa-h8b 9 месяцев назад

    Sabai ko man mutuma basna safal siriyal sita sarai ramro xa kti runxu sita ra ramesha ko maya dekhada

  • @PrayashNeupane-f8e
    @PrayashNeupane-f8e 9 месяцев назад

    dharai ko man ma basnu safal serial❣️❣️❣️

  • @sabitribhandari2127
    @sabitribhandari2127 8 месяцев назад

    कथाको लेखकलाई सम्मान 🙏

  • @khushitamang4988
    @khushitamang4988 8 месяцев назад

    Hamro samajma gateko gatna xa sitama ramroxa

  • @sumanghimirekhatri3625
    @sumanghimirekhatri3625 9 месяцев назад

    सारै शुन्दर मुिब

  • @sobimagar7127
    @sobimagar7127 9 месяцев назад +6

    बस्नलाई धेरै असज भैराको देखे मैले भाइ🙂

  • @AnishLimbu-y7v
    @AnishLimbu-y7v 9 месяцев назад

    Dherai ramro x sita seriyal

  • @LeelaAdhikari-kr7nt
    @LeelaAdhikari-kr7nt 2 месяца назад

    याे कुरात सै भन्नू भयाे हजुर्हरुले मैले त झन् याेसिरेल 1देखि 43 भाग सम्म हेर्दा जिन्दकिमानै नबगेकाे अासु याेसिरेल हेरेर बगायँ हजुर रियल घटना जस्ताेनै साेचेर

  • @tararijal52
    @tararijal52 8 месяцев назад

    Ramesh g ra sita ko maya chaii dherai ko life ma xa aile super acting. Holetime

  • @sumanrai834
    @sumanrai834 7 месяцев назад

    यो सिरिएल मैले 1 दिन 1रात हेरेर सकेको छु रुवाउ छ मेरो गाउमा पनि जगते छ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Месяц назад

    आँखा बाट खुब आँसु आउँथ्यो सुटिङ गरेको हेरे पछि सिता सिरियल हेर्दा एक रत्ती पनी आँसु काे नामै आएन ।अब यो कुरा कानी सुन्दा हेर्न मन् लाग्छ की लाग्दैन ।

  • @ShreyaSubba-gk6zj
    @ShreyaSubba-gk6zj 9 месяцев назад +3

    Favourite serial ❤