सीता सिरियलकी सुनिशा यत्ति रमाइली, रमेश रोए, जगते सुध्रिए | Sita Serial | Team Interview
HTML-код
- Опубликовано: 30 мар 2024
- सीता सिरियलकी सुनिशा यत्ति रमाइली, रमेश रोए, जगते सुध्रिए | Sita Serial | Team Interview
Guest:
Bal Krishna Oli (Jagate)
Sunisha Bajgain (Sita)
Sahin Prajapati
Samiya Karki
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit:
Laxman Sharma
Shibu Pandey
Latest Episode : • Sita -"सीता" Episode-2...
#sita #sitaserial #artistkhabar #sitanewepisode
If any content published from this RUclips channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
Embedding to a website is allowed. Thank You.
Subscribe us
/ artistkhabar
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com - Развлечения
मैले त 1 बाट नै हेरेको हाे सिता सिरेल सधैं रुन्छु सारै मन पर्छ र मन दुख्छ😢😢😢दुखकाे पाट देखेर
bichara ho hai 😂😂😂
सिरियलमा मात्र भनेको त रियल मा पनि सिधा हुनुहुदो रहेछ रमेश।म साउदी अरब बाट सधैं नछुताईहेर्छु सीता सिरियल ।सबै टिमलाई बधाई छ।❤❤❤❤❤❤
सहिन जी बालकृष्ण सुनीसा र समीया लगायत सबै कलाकार हरुले सीता सिरीयल कथा को महत्त्वपूर्ण अभिनय गर्नु भएको छ हजुर हरु लाई अझै प्रगति को कामना गर्दछु।
मनि सदै नछुटाई हेर्ने गर्छु धेरै राम्रो लाग्छ सीता सिरियल❤️❤️❤️❤️ best of luck all tame🙏🙏🙏🌹🌹🌹
धेरै मान्छे को जिन्दगीमा मेल खाएको छ एक हप्ता मा आउदा नि एक बर्ष लागे जस्तो लाक्छ सारै राम्रो लाक्छ ❤❤
एकदमै मन छुने सिरियल सधैं नछुटै हेर्छु
यक दम राम्रो छ म जस्तै नछुटाई हेर्ने यता हाजिर हाै त गाइज हाल आोमन बाट।
धेरै धेरै शुभकामना अज नयाँ वर्षको आरम्भको दिन धेरै धेरै राम्रो गराउँदै जानु सिता टिम लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सहिन सर हजुर असाध्यै सिधा र सरल लाग्यो।
म नि सधैं नछुताइ हेर्ने गर्छु सारै राम्रो लाग्छ।सीता सिरियल ❤❤❤❤❤ best of luck all team🎉🎉🎉🎉❤❤❤❤❤❤lai very very good
धेरै रमाइलो लाग्यो सितासिरियलका सम्पुर्न टिमका कलाकारहरुको इन्टरभिउ हेरेर कति पय कलाकारहरु ले त आफ्नो वास्तविक बाहिर मिडियामा खुलाउन चाहादैनन् पर यहाँ हरुको सफामन भको कारनले हरेक कुरा खुलाउनु भयो धेरैधेरै धन्यबाद आगामि दिनहरुमा नि यस्तै राम्रो मार्मिक सिरियल हजारौ भाग सम्म बोहोरिङ नभइ हेर्न पाइयोस् ❤❤
रियल अभिनय गर्न क्षमता भएको सीता टीमलाई धेरै धेरै सम्मान
म अहिले पनि हेर्ने गर्छु हामी यस्तै त होनि ब्ररो खुब मन पर्छ म चै सहिन जि को big fan♥️♥️♥️♥️
सहिन जि कस्तो सोझो ❤❤अहिलेको दुनियाँ मा एत्तिको मान्छे कोहि मै हु भन्ने कलाकार ले पनि पाउनु हुन्न।।सबै कलाकार सहित सहिन जि लाई हार्दिक शुभकामना
I like he❤
wow sainji
sahin sojho jagate jasto anuhar testai kyarecyor
@@sdrrupakentertainmentnepal8792😊😊
पहिलो भागदेखि नछुटाई हेर्ने गरेकी छु 😊 सधैं मंगलबार कुर्दै बसिरहन्छु ❤
Ak vag dekhi naxutai herdai xu ramro lagxa sita sirial❤❤
म त सीता सिरियल first episode bata नै हेर्छु तर नरोइकन हेरेको भाग कुनै पनि छैन राम्रो छ सिरियल❤❤❤❤
धेरै मन पर्ने सिता सिरियल ❤❤❤❤
यो सिरियल नछुटाई हेरी राछु सबैको अभिनय अब्बल छ 👍
Love you all entire team❤ most for love ramesh because you are very smart.❤❤❤
याे त म हेर्नै सक्दि किन कि मेराे जिन्दगीमा मेल दाएकाे पार्ट हाे 😭😭😭😭😭😭
𝒔𝒆𝒎😢😢😢
भाग एक देखि २७ सम्म नछुटाइ हेरिरको छु भाग २८ को पर्खाइमा छु यो सीता सिरियल सारै राम्रो लाग्छ ❤❤❤
Sabvhanda manparne siryl sita❤❤
हेर्नेहरुलाइ रुने खालको भिदियो नै छुत्तै मजा😊😊😊
सीता सिरियलका सवै कलाकारहरूलाई हार्दिक शुभकामना । आगामी दिनहरूमा सिता सिरियल दर्शकहरूकाे मन मस्तिष्कमा बस्ने प्रयास गर्दै जानुहुनेछ भन्दै सिताकाे कथा दुरदराजका गाउँ बस्तीहरूमा पुगेर त्यहाँकाे वास्तविकता बुझ्दा थप उर्जा मिल्लेछ सहिन जिलाई याे सानाे सुझाव दिन चाहे मैलेअन्यथा नहाेस।
एकदमै मन छुने सिरीयल छ मलाई त धेरै राम्रो लाग्छ
हइन यो सिरेयल बनाउने निर्देशनकले आफु रुने अरु दर्सकलाइ पनि रुवाउन हुन्छ आफुले बढी दुख पाको किन बनाउन छ्न उता कान्छि भुन्ति पनि यस्तै निकाल छ्न😢😢❤❤❤ हामीलाई रुवाउनु हुन्छ
La malai Pani khusi lagyo yo sita siriyal tim dekhna pauda❤❤
Rames chahi rel ma ni tithlagdo dekhine🥰sita ❤️💕
कति पए मानिस हरुको जिबनमा मेल खाको हुन्छ एक दम राम्रो सिरेल छ म एति धेरै रोएकि रोएको त हेर्नै सग्दिन
Asadhai man parne sirel ho all the best asarinai agadi baddhai janu hajur sampurna timlai dherai dherai dhanya batxa 🙏🙏🙏🙏
एकदमै मन छुने सिरियल हो तर सीता र रमेश को विवाह भएको छ
पुरै इन्टर्भिउ हेरियो दामी लायो।।
एकदमै राम्राे छ याे सिरियल
Dherai agadi bados yo siriyal maile naxutai herxu malai sarai man parne siriyal ho sabaile man parauxan love you
असाध्यै मन पत्ने सिरियल सिता
सीता सिरियल असाध्यै राम्रो र दुख सख मा समेटिएको सिरियल छ अब भाग 28 काे परखाईमा को को हुनुहुन्छ कमेन्ट गरौँ त
Ma ne xu
मत सिताको लास्टै फ्यान
पहिला ता सिता सिरयल हेरदा धेरै रुनथे तर सुटिङ हेरे पछि रुन अलिक कम गरेको छु ❤❤❤❤❤❤❤❤❤
सितालाइ सिरियल मा देख्दा मलाई पनि रुन मन लाग्छ अझै रमेश र सिताको मिलन हुन नपाउदा
सिरियल मा जस्तै हुनुहुदो रहिछ सहिन ♥️♥️♥️♥️
अरु भन्दा नि थाल चोरेर हैरान😅😅😅😅जगते दाइ ले
Ahile samma Kai my best sireal sita
साच्चि जगते दाइलाई त मइले पनि गालि गरेकाे त्र जगते दाइले सबै जडिया हरुले मेराे हालात हेरेर जाड खाने दाजुभाइ हरु समयमै बानि सुधार गर्न सकाेश भनि बनाउनु भाकाे छ सिता सिरियलका टिम टाेलि हरुलाई सुभकामना सधै अगडि बड्नु हाेला धन्यवाद
🙏🙏कति लब्लि टिम हजुर हरु को टिम कैले पनि नछुटोस यति मन पर्ने सिरेल हो कति बेला अाउछ न हेरै ज्तो लाग्छ मिठो माया हजुर् हरुलाई सम्भब भय अल्लि समय लामो राख्नु होलाजति हेरे पनि समय को कमि हुदैना 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹👌👌👌
सारै राम्रो छ 👍👍👍👍
म हेर्नेगर्छु राम्रोछ सिरियल ।
Hjr haro ko timlai aalamxa sita ❤❤❤❤❤❤❤
धेरै राम्रो छ यो सीरीयल
Sarai ramro sirell xa safalta ko suvakamana hjr haru sampunna timlai ❤❤❤
सिरियल मध्ये मलाई अत्ति मन पर्ने सीता नाटक र आज सम्म नछुटाइ हेर्ने म पर्छु हरेक भागमा रुने गर्छु थाहानपाई झरिदिन्छ आशुको धाराहरु बग्छ
अबको भागहरुमा रमेष र सिताको बिहे होस प्लिज
म त कति रुन्छु रुन्छु आँखा को आँशु थामनै सक्दिन सिरियल हेरेर आफ्नै जिबन कथा सग मेल खाने सिरियल छ
सुनिसा अनि रमेश भाईत अहिलेपनि रुन आँटेजस्ताे देखिन्छनत
सीता सृएल राम्रो छ अझै राम्रो गर्दै जानू बधाइ छ तर जगते अलिक सुदृनु पर्छ किन कि समाज लाई पनि सकरात्मक बिचार बनोस
Sarai ramro serial sita
Ma ni sita sirelyko big fen sathai naxutai herne garnu sita sabaiko big fen❤❤❤❤❤😊
Sahin vaita kasto sidha simple hununxa tara napatyaudo yesto khatra serial banako danga pare mata ❤
My Favorite show sita ❤❤😊😊
Sita sirial hunu Dinu parchha Sarai ramro chha
Sita jasto siriyal ahilay sama nepalma banekai xain lastai man praxa 😢😢❤❤❤❤
म त यो सिरियल नछुटाइ हेर्छु अनि मेरो husband ले पनि एकदम मन पराउनु हुन्छ ❤❤❤
❤❤❤❤❤❤❤❤❤this serial yekdami mn parx
Suting time post nagarnuhola sita tim kinki sirial ramro xa uchaema pugxa tesaile ❤❤❤
Sita ji Malai Pani laijanuna ho harnalai akdmai ramailo lakxa 😢😢😅😊😊
innocent face lovely ramesh g 🎉❤❤
उत्कृष्ट टेलि सिरियल❤❤
कथा राम्रो छ
Dherai ramro xa hai sita i like👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
❤❤❤❤❤❤❤❤❤❤
सीता सिताकाे नन्दा र रमेश काे अभिनय दामि लाग्छ 🙏🙏 1k भन्दा कम सस्क्राईब हुनेहरुले एक अर्कालाई सपाेर्ट गराैँ🙏🙏
Malai nee❤
@@sunitamaharjan8463 done,🙏🙏
Best of luck team
Ramro xa
अती राम्रो लाग्छ मलाई त ❤❤❤
Ramro lagyo rmailo lagyo siriyal hereko jastai lago bast of luck💐💐💐💐💐💐💐
सीता सिरेल हेर्दा नरोको कुनै दिन छैन
Sita siral aauda khusi hani jati yata hajir hum t sathi haru🎉❤
सीता त हासेकै सुहाउने 😀😀😍😍
Mero favourite serel sita
Sita vayara khelne bahini ko role abhinaya sarai ramro xa harek siriyalma yastai abhinaya garnu paryo hai
my best sristi ❤❤❤❤❤
❤❤❤❤
Wow 😲😲😲 nice
😢😢😢😢❤❤❤❤
रमेश को फ्यान्🙏🙏🙏🙏🙏🙏🙏
O wow love u Ramesh ❤❤❤❤
My favorite serial sita ❤❤❤🎉🎉🎉
सारै राम्रो छ याे सिरेयल
Nepalko number 1 searal sita malai 1 dum man parcha
kati Ramro Jodi sitako Tara sarae ruwaune sirel mero 9 years ko xorale Pani naxutae herxa sarae man parxa ra mero jibanma mel khako xa
❤❤❤❤❤
Sarae ramro siriyal xa sita
Sachinai yo sita sireyl ra mero jindagi mel khanxa 😭😭
I like most team ❤❤❤❤
याे सीता नाम नेै रुने काम रहिछ 😢😢😢
my best character is ramesh❤❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉
Very nice 👍
Dharae man paran sita seral❤❤❤❤❤❤❤❤❤❤
Best of luck ❤❤❤❤❤❤❤
my favourite serial sita