Sita -"सीता" Episode-41 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Ankur Gurung
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.

Комментарии • 2 тыс.

  • @RTEntertainments
    @RTEntertainments  3 месяца назад +1003

    Jyanmaya / Malai Aaundaina Dherai Nakhara | Official Music Video ft. Priyanka Karki, Kabita | Smita Dahal
    ruclips.net/video/AXPJ3rPKVBQ/видео.html

    • @Nepali-m9v
      @Nepali-m9v 3 месяца назад +99

      Hi ma sita family ko big fan ho hai

    • @Nepali-m9v
      @Nepali-m9v 3 месяца назад +19

      ❤❤❤❤❤❤

    • @sabinaofficial2
      @sabinaofficial2 3 месяца назад +10

      Safalta KO subhakamana sita serial team 💐🎉❤

    • @Aarav3manisha
      @Aarav3manisha 3 месяца назад +6

      huss

    • @SLOVESTORIES
      @SLOVESTORIES 3 месяца назад +2

      Ramro cha video ❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 месяца назад +257

    जय मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्नेलाई रसोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉🎉🎉सीता दिदि

  • @MelinaRai-p1z
    @MelinaRai-p1z 3 месяца назад +370

    पर्वत र शृस्टि को जोडि क कस्लाइ मन पर्छ लाइक गरौ

    • @kcramesh9096
      @kcramesh9096 3 месяца назад +4

      mee bea vako hirna chahanxu❤❤❤❤

    • @JYOTIADHIKARIG.C
      @JYOTIADHIKARIG.C 3 месяца назад +5

      के था पर्बते ले केइ चाल पो खेलिराछ कि🤔

    • @LukmaMagar
      @LukmaMagar 3 месяца назад +2

      पर्वत रshirtiki bihe vayo ko ramro hontyo

    • @manjuhayu
      @manjuhayu 3 месяца назад +2

      Ma

    • @ritadhakal1840
      @ritadhakal1840 3 месяца назад +1

      Me

  • @shishirrijal3974
    @shishirrijal3974 3 месяца назад +302

    बाजे बजै को बिहे होस भन्ने कोको हुनुहुन्छ अनि सीता र रमेश लाई माया गर्ने हरु हाजिर हुम 👍️

  • @SusmitaLimbu-l2g
    @SusmitaLimbu-l2g 3 месяца назад +34

    Episode 41 को अन्तिममा रमेश र सीता संगै रुने यता हाजिर हुम है💗

  • @bharatbohara4830
    @bharatbohara4830 3 месяца назад +65

    अब छिट्टै सिता अनि रमेस को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

  • @dldj7930
    @dldj7930 3 месяца назад +273

    सिताले रमेश सङगा बेहे भोको हेर्न चाहाने हरु येता हाजिरी हुम साथि हो❤️🙏

  • @Babitachandofficial16
    @Babitachandofficial16 3 месяца назад +1125

    भुन्टी हेरेर सीता हेर्न आउने यता हाजिर हौ ❤🎉

  • @jyotikattel3616
    @jyotikattel3616 3 месяца назад +53

    मलाई यो सृष्टि दीदी को कती माया लाग्छ 😢😢
    म जस्ते सृष्टि दीदी लाई माया गरने को को हुनुंछ

  • @shantiluitel1488
    @shantiluitel1488 3 месяца назад +55

    श्रृष्टि, श्रृष्टिकाे बुबा, अामा र सीता एउटै घरमा खुसि भएर बसेकाे हेर्न चाहने जतिले एता लाईक गर्नुस हस 🙏

  • @RajeshworiShrestha-xf2ek
    @RajeshworiShrestha-xf2ek 3 месяца назад +32

    मेरो मन मा धेरै कुराहरु गुम्सेर बसेको छ कसैलाई सुनायर केहि नहुनि येसरि नै भककानियेर रुन्छु येक्लै आज रमेश र सिता को यो भककानियेको मन देखेर सारै रुन मन लाग्यो 😢😢😢

  • @Balen2079
    @Balen2079 3 месяца назад +400

    सीता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 3 месяца назад +167

    सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @malashrestha3187
    @malashrestha3187 3 месяца назад +12

    सीता पनि कलेज पढ्दै जागिर गराउनु है अनि ठूलो जागिर खाएको हेर्न पाइयोस है

  • @amrikaraii7622
    @amrikaraii7622 3 месяца назад +13

    भुन्टी र कान्छी पछिको मलाई एकदमै धेरै राम्राे लाग्ने भिडियो सिता कोको हुनुहुन्छ सिता नछुटाई हेर्ने🙏💗💗

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +309

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 3 месяца назад +83

    पहीला सीता सीरीयल हेरेर भुन्टी हेर्न आउनेहरु को को हुनहुन्छ ❤❤❤🎉😊😊

  • @CRAZYmamta601
    @CRAZYmamta601 3 месяца назад +62

    सीता सिरेल कहिले आउँछ भनेर पर्खाई मा बस्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ❤

  • @small12343
    @small12343 3 месяца назад +9

    अाजकाे याे भाग श्रिष्टिकाे राेल मेराे जीवन कहानि सँग मेल खायाे।छाेरि मान्छे बिहे अघि दाजु भाईकाे लागि किन यति बाेझ भईन्छ।😢😢😢😢😢

  • @malashrestha3187
    @malashrestha3187 3 месяца назад +9

    सिस्टी चै स्कुल जनन् हो पढाएर जागिर खानु पर्छ अनि जीवन स्तर बढाउनु पर्छ हैं

  • @SMVlog599
    @SMVlog599 3 месяца назад +63

    जसले यो कमेन्ट मा लाईक र रिप्लाई दिन्छन तेसलाई हलेसी महादेव रक्छ्या गर्नुहुन्छ।

  • @Bamkabita
    @Bamkabita 3 месяца назад +71

    पर्वते र श्रीष्टी को बिहे हुनुपर्छ ❣️

  • @mayamoh735
    @mayamoh735 3 месяца назад +31

    याे जगतेले पछि सीता लाई सम्झेर पछुतायर हिनेकाे हेर्न पावस अनि सितार रमेसकाे बिहे हाेस

  • @GHOST-v4z
    @GHOST-v4z 3 месяца назад +28

    सीता सिरियल हेरेर रुने को को हुनुहुन्छ 😢😢यता हजिर हुम त

    • @GangaGhartimagar-g7w
      @GangaGhartimagar-g7w 2 месяца назад

      😢😢सिता र रमेश रुदा खेरि मेरो पनि आँसु झर्यो😢😢😢

  • @ApsaraMagar-le8rp
    @ApsaraMagar-le8rp 3 месяца назад +12

    पहिल भुन्ती हेरे तेस्पोछी सीता हेर्न आयो है म त🤭🤭💓2 नहेरी सुत्नै सकिन ❤

  • @RabinMasrangi-mr4fg
    @RabinMasrangi-mr4fg 3 месяца назад +22

    प्रबत सुधरिएको देखेर साह्रै खुसी लाग्छ

  • @gangarampanday3544
    @gangarampanday3544 3 месяца назад +51

    लास्टमा सीता रमेश रूदा दर्शकको पनि आँसु सबैको झरो होला है 😢😢❤❤❤❤❤

    • @nyshamagar
      @nyshamagar 3 месяца назад +2

      म त रोएको😢😢😢😢

    • @jiyanalama860
      @jiyanalama860 3 месяца назад +2

      Last ma aasu kosaiko rokinna malai tha xa 😭😭

    • @SangitaThapamagar-b3c
      @SangitaThapamagar-b3c 2 месяца назад

      Same 😭😭😭

  • @Negosa55
    @Negosa55 3 месяца назад +100

    सीता सिरियल मन पर्ने जति यता हाजिर हुम है
    अनि एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 месяца назад +4

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @partimashrestha2996
    @partimashrestha2996 3 месяца назад +12

    अन्तिममा सीता र रमेसको खुसिको सगै हासो आसुको क्षणमा मेरो पनि आँसु नै आयो मन छुनि सिरियल सिता❤❤❤❤❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 3 месяца назад +19

    सीता सीरीयल 1 हप्ता मा 2 ओटा भाग आऊनुपर्छ भन्ने जती यता हाजीर हुम ❤❤🎉😊

  • @BgirlVlog
    @BgirlVlog 3 месяца назад +46

    सीता सिरियल पर्खेर बस्नुहुने कोको हुनुहुन्छ?र नछुटाई हेर्ने कोको हुनुहुन्छ?र कहाँ बाट हेर्दैहुनुहुन्छ?म चाहिँ ललितपुर बाट ,,,!सारै मन छुने सिरियल छ,,,!सबै टिमलाई माया❤❤❤❤❤साथै आगामी दिनमा अझै पनि राम्रो राम्रो कथाहरु आएको होस,,,❤❤❤❤

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 3 месяца назад +29

    *रमेश र सीता एक हुनुपर्छ भन्नेहरु को सङ्ख्या 🤔
    👇
    👇

  • @KumariPariyar-t1y
    @KumariPariyar-t1y 3 месяца назад +5

    सिता आयेको देखेर रमेश खुसि भयेर रुयेको देखेर आशु आउने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @BimalaBaral-h3o
    @BimalaBaral-h3o 3 месяца назад +9

    सिता र रमेश को बिहे हुनुपर्छ भन्ने जत्ति यता हाजिर हुम त ❤❤❤❤😂

  • @laribarientertainment
    @laribarientertainment 3 месяца назад +20

    सीता लाई मनै देखी माया गर्नु हुने कोको हुनुहुन्छ ।❤🎉

  • @Kabitashrestha941
    @Kabitashrestha941 3 месяца назад +13

    सिस्टि र प्रबते को जोडी राम्रो देखिन्छ💖💖💖

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +13

    सबै मिलेर अघि जाम ल साथी हरु 🙏👍🇳🇵🇳🇵❣️

  • @rajurana3679
    @rajurana3679 2 месяца назад +2

    Parbat ra shristi ko Jodi ko koslai man parxa❤❤

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 3 месяца назад +5

    सीता र रमेसको माया सधै यसतै रहि रहोस अनि सिताले तो घर कहिले नफरकनु गोउरि ले सासू ससुरा को ईजत गरन सिकनु अनि जगते ले दुख पायको सितालाई हेला गरेर हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dalkumari2121
    @dalkumari2121 3 месяца назад +17

    भुन्टी हेरेर सीता हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sitabaraili3531
    @sitabaraili3531 3 месяца назад +23

    सिता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️☘️🙏🙏

  • @Lokeshshahi851
    @Lokeshshahi851 3 месяца назад +30

    सीता र रमेश को बिहे होश भने दाई बाई र आमा बुबा हेता हाजि हुत शाथि हरु❤🎉❤😢🎉❤

  • @dilmayagharti1687
    @dilmayagharti1687 3 месяца назад +9

    सीता र भुन्ति सिरियल को को लाई मन पर्छ होला🎉🎉❤❤

  • @Aakanxya-sn7uc3cc7x
    @Aakanxya-sn7uc3cc7x 3 месяца назад +25

    सीता लाई माया गर्ने जति यता हाजिर गर्नु ❤

  • @dhirenshahi6456
    @dhirenshahi6456 3 месяца назад +16

    युटुबमा 500k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम❤

    • @NisuChef
      @NisuChef 3 месяца назад

      Dhirenshahi ji M pani chhu hai back garnu hai

    • @Sirzana1430
      @Sirzana1430 3 месяца назад

      Back

    • @haudeebro5039
      @haudeebro5039 3 месяца назад

      Huss❤😊🎉

  • @SLOVESTORIES
    @SLOVESTORIES 3 месяца назад +18

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून ।🙏

  • @namratarai8943
    @namratarai8943 3 месяца назад +5

    अब सीता र रमेश को जोरि भयर त्यो जगतमान अगते को दुख हेर्नू र रमेस ले सीता को सासु ससुरा नन्द लाई आफ्नो बाबा आमा बनायर रगत को हैन मानब्ता को नाता पनि बहुमुल्य हुन्छ भन्ने सन्देश दिनु भय झनै राम्रो हुन्थ्यो सबै teem लाई सुभकामना🎉❤🎉❤🎉❤🎉❤

  • @purnimaacharya335
    @purnimaacharya335 3 месяца назад +4

    जोडि त नबिने भन्दा पर्वत सङ्ग सुहाएको छ❤

  • @shantiluitel1488
    @shantiluitel1488 3 месяца назад +27

    सीता सिरियल अाउँदा खुसि हुने जति यता हाजिर गर्नुस है धन्यबाद 🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +27

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🥰💗❣️❣️

  • @jungprashant
    @jungprashant 3 месяца назад +9

    यता जति हुनुहुन्छ support गर्नु मनि सबै लाई गर्छु ल🙏

  • @MariamGiri-bv7yn
    @MariamGiri-bv7yn 3 месяца назад +5

    Sita love ❤❤❤❤ramish ramish dada ko rw sita ko ba hunu parcha plz 🙏🙏🙏🙏 sita ramish love you 😘😘😘😘💕 miss

  • @devrana5726
    @devrana5726 3 месяца назад +1

    जे गर्यो जगत ले राम्रो गरेको छ😂😂😂 गरिमा जस्तो बुढी पाएको छ😂😂 अब बुढिको कपडा मात्र धुने होइन तेस्तो चरित्रहिन महिलाको खुट्टा समाएर ढोग्ने मालिस गर्ने गर्दा पनि हुन्छ।😂😂😂😂 अभिनय सबै कलाकारको एकदमै राम्रो छ्🙏

  • @bhimbahadur7219
    @bhimbahadur7219 3 месяца назад +21

    सिता sireal को धेरै धेरै प्रगति चाहन्छु म,
    1000 भाग हेर्नै मिलोस् 😂😂😂
    Kanchi & सिता मेरो Favourite sireal हुन्,
    धेरै माया big support e 2 sireal लाई 😂😂
    जसको काम राम्रो हुन्छ ,उसको हो parsamsa गर्नै, बाँकी sireal लाई माया नगरेको होइन la 😂😂😂

  • @Sunuwar421
    @Sunuwar421 3 месяца назад +12

    म पनि छु है भुन्टि हेरेर सीता हेर्न अाउने अरू काे काे हुनुहुन्छ

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 3 месяца назад +66

    सीता सिरियल हेर्न पाउँदा कोको खुसी हुनुहुन्छ ❤️

  • @vimbahadurdarji-vm5pq
    @vimbahadurdarji-vm5pq 3 месяца назад +1

    रमेस र सीता काे बिहे हनै प्रछ

  • @DilliPhejong
    @DilliPhejong 3 месяца назад +1

    नेपाली वेब सिरीजहरुको बाढीनै आएको छ युट्युबमा तर स्थरीय र उकृष्ट नेपाली सिरिज सार्‍है कम मात्रै छन् । त्यो कम मध्यैमा शीर्षस्थानमा आउँछ सीता र सीताको कथावस्तु र प्रस्तुति ! कतिपय सिरिजको संवाद केवल सिरिज भराउने दिक्क लाग्दा मात्रै देख्छु किन्तु सीताको हरेक पात्रको संवाद, संवादमा कथा छ ।जुन कथाको बुनोट सितीमिती लेखकले चाहेर पनि लेख्न सक्दैन।यस सिरियलका लेखकलाई लाखौलाख सम्मान छ र आजको भागमा के टीकाटिप्पणी गर्नु र ?! जहाँ टीप्पणी गर्ने ठाँउनै देखिनँ।

  • @Aariya-ei5pf
    @Aariya-ei5pf 3 месяца назад +20

    सिता सिरियल आउदा खुशी हूने को को हूनूहूनछ😂❤

  • @Entertainment-10204
    @Entertainment-10204 3 месяца назад +25

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @ShivaThapa-f3l
    @ShivaThapa-f3l 3 месяца назад +11

    सिता ले धेरै दुख पाइन् अब त बास्तबिकता कुरा सिता को आमा थाहा पाउनु पर्छ भन्ने साथी हरु यता 🙏♥️

  • @Kanxibholan
    @Kanxibholan 3 месяца назад +23

    सीता सिरियल आउॅंदा खुशी हुनेहरु जति यता हाजिर हौ है❤❤❤❤

  • @RituNp-uq2zu
    @RituNp-uq2zu 3 месяца назад +4

    आजको सिता हेरेर कोको रुनु भयो त 😢😢😢
    मेरो चाई आँसु नै आयो 😭😭

  • @Dristigaming-c5z
    @Dristigaming-c5z 3 месяца назад +1

    श्रीष्टिले आफ्नो आमा र बाबालाई छुटै घरमा बसेर कै काम गरेर आमा बाबालाईइ पालेको र कै गरेको हेर्न मन छ अनि त्यो गरिमालाई कै गरि देखाउएको हेर्न मन छ छोरी होइन एउटा छोरा भएर देखाउन हिमत लेनि पर्छ अब

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 3 месяца назад +19

    सिता नछुटाई हेर्ने एक हुम त❤❤अनि मलाई सबैले फलाे गर्नु है❤❤

  • @KamalaMagarati-oz4mk
    @KamalaMagarati-oz4mk 3 месяца назад +24

    मंगलबारको प्रतीक्षामा बस्ने जति यता हाजिर हौ त 🤚🤚🤚🤚🤚

  • @Aasmakhatun215
    @Aasmakhatun215 3 месяца назад +37

    सिता सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤❤❤❤

  • @malashrestha3187
    @malashrestha3187 3 месяца назад +1

    कथा बस्तु बदलिँदै जाँदा कथा ट्रेलरमा पनि नयाँ नयाँ thumbnail राखनु है ❤❤❤❤❤

  • @tbtamang3725
    @tbtamang3725 3 месяца назад +1

    कथालाई अर्को मोड दिनु पर्यो जगतेलाई तह लाउन बा आमा बहिनिलाई अर्को घरमा राख्न पर्यो ।

  • @Puju-subu
    @Puju-subu 3 месяца назад +18

    सिता र रमेश को नि मिलन भय हुन्थ्यो 😊😊😊

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 3 месяца назад +17

    सीता सिरिएल मन पराउने जति हाजिर हुनुस त्🙏🙏🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 3 месяца назад +44

    आहा कति राम्रो सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic 3 месяца назад +2

    गरिमा लाई याे घरबाट निकाल्नु पछ भन्ने काे काे हुनुनछ😮😮😢😢

  • @सरुपाठक
    @सरुपाठक 2 месяца назад +1

    सीता जस्तो राम्रो सिरियल अरु कुनै मान्दिन विशेष सीता र सीता को नन्द अनि रमेस र सीता को ससुरा को भुमिका सारै राम्रो छ जे होस यो सिरियल मा सबै पात्र राम्रा छ्न तेहि भयर सिरियल राम्रो भाको हो

  • @loverff1661
    @loverff1661 3 месяца назад +11

    धेरै धेरै धन्यवाद सितालाई।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +8

    सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏🙏🙏❤

  • @gitagita5934
    @gitagita5934 3 месяца назад +9

    सीता भाग 1 देखि हेर्दै xu धेरै राम्रो छ ❤❤

  • @MagarSalu
    @MagarSalu 3 месяца назад +2

    Last ko part 👌सिता र रमेश को खुसी देखेर मेरो आँखा मा पनि आँसु नै आयो 😊❤

  • @KhumaPun-u4y
    @KhumaPun-u4y 3 месяца назад +1

    आज यो सिरियल हेरेर मेरो दाइको ढुङ्गा को जस्तो मन लाई सम्झेर साच्चिकै भन्नु पर्दा दाई भाई को लागि किन दिदि बहिनि हरु घाडो लाग्छ होला धेरै रोए यो सिरियल हेरेर 😭😭😭

  • @RamHari-zj2qu
    @RamHari-zj2qu 3 месяца назад +8

    तारा दिदिको अभिनय साँच्चै तारा जस्तै छ जुन सिरियलमापनि उहाँको तस्बिर भयसि हेर्न मन लाउने।

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 3 месяца назад +27

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤

  • @shivachand2876
    @shivachand2876 3 месяца назад +9

    रुदैन भन्न्यो आखिर मा रुनparcha 😢😢 yo सीता हेरेर

  • @Mirarai12345
    @Mirarai12345 3 месяца назад

    क्रमश भएर सकिने बेला मा त 30 चोटी हेर्दै रुँदै हास्दै गर्ने त म मात्र होला नी

  • @kushakc9955
    @kushakc9955 3 месяца назад +2

    हेर्दा हेर्दै पर्बते पाे मन पर्न थाल्याे अनि पिन्चि सीता बल्ल रुन छाडेर मजा अाकाे छ सीता हेर्न

  • @SapanaBk-b7t
    @SapanaBk-b7t 3 месяца назад +7

    शृस्तिले नवीन लाइ छाद्नु हुदैन भन्ने कोको हुनुन्छ

  • @netraneupane957
    @netraneupane957 3 месяца назад +19

    सीता सिरियल हप्ताको दुई दिन आउँनु पर्छ भन्ने जति यता आउ त हामी कति रर्छौं हेरौं।

  • @manishthapachettri2343
    @manishthapachettri2343 3 месяца назад +12

    सीता र रमेश को बिहे भएको हेर्न मन छ 🙏🙏🙏

  • @gitagautam5516
    @gitagautam5516 3 месяца назад +2

    यो सिता सिरियल सन्देश मुलक र सारै मार्मिक छ र हरेक शब्द शब्द मा भाव छ ❤❤❤❤❤कसरि बयान गरु बयान गर्ने कुनै शब्द नै छैन 🙏🏻🙏🏻🌹

  • @GauriRoka-f1e
    @GauriRoka-f1e 3 месяца назад +1

    सारै राम्रो भयो सीता सिरियल अर्को भाग हेर्न लाई हतार भयो सम्पुर्ण सीता सिरियल टिमहरु लाई सुभ कामना❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @gangasubedi5612
    @gangasubedi5612 3 месяца назад +1

    आज को (४१) भाग त मज्जा आयो है दारि कुकुर 🐕🐕 लाई सिता ले कुकुर 🐕 रै होनि जगते जडीया को बिजोक भयको हेर्न मन छ सिता ले सुख पायको हेर्न मन छ पर्बते सुद्रीय को देख्दा दगं परिराको छु है मत खुसि लाग्यो मलाई त ❤❤सिता हाँई हाँई ❤❤❤जगते मुर्दाबात

  • @mernaam8656
    @mernaam8656 3 месяца назад +27

    यो सीता सिरेल हेर्दा मजस्तै सधैं रुने मान्छे कोको हुनुहुन्छ यता हाजिर हुम।

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +19

    सिता सिरियल आउदा खुसी हुने सम्पुर्ण साथीहरुले लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️😘👍🏻

  • @BikashKing-hb3mw
    @BikashKing-hb3mw 3 месяца назад +12

    सिसटि र परबतेको जोरि राम्रो ❤❤

  • @Surajbkvlog03
    @Surajbkvlog03 3 месяца назад

    जाड खाने र जोकै होस तेस्ले आफ्नो बहिनी हुनु र न हुनुको के थाहा जस्को बहिनी हुदैन तेस्लाई थाहा हुन्छ बहिनिको महतो के हो भनेर तो मलाई थाहाछ मेरोनी एउटा बहिनी भएको भए कति खुसी हुने तिए होला😂😂😂😂😂

  • @Magarnikanxi-c9i
    @Magarnikanxi-c9i 3 месяца назад

    लास्ट्मा सारै चित्त दुखेर मन दुखेर रुन मन लाग्यो सिस्टी लाई दाजुले गाली गरेको देखेर हामी छोरिको घर जन्मेको घर एकैछिन को पाहुना नात्र रहेछ

  • @sarjanbatala59
    @sarjanbatala59 3 месяца назад +14

    सबै साथीहरु मिलेर अघि बढ्म है 💓🥰🙏🤗

  • @Lazeehang592
    @Lazeehang592 3 месяца назад +28

    सीता ले सुख पाउनु पर्छ र अाफ्नाे तरिकाले जिउनु पर्छ खुल्ला पन्छिकाे रुपमा भन्ने जति यता हाजिर हुम त😢❤🎉

  • @EkchyaRai-vz3mx
    @EkchyaRai-vz3mx 3 месяца назад +7

    सीता सिरियल हप्तामा 2 चोटि ल्याउनु पर्यो सीता सिरियलको सबै लाई ❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 3 месяца назад +2

    सीता सिरियल राम्रो लाग्छ मलाई सारै मन छोयो दुःख लाग्दो जीवन कथा सिरियल छ सोम्पूर्ममा हार्दिक मंगलमय शुभकामना छ ❤❤❤