Sita -"सीता" Episode-42 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    Sushila Thapa
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Bednath Dhamala
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Ankur Gurung
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2 тыс.

  • @connectsunisha2888
    @connectsunisha2888 14 дней назад +1712

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

    • @anishamagar8890
      @anishamagar8890 14 дней назад +77

      ❤❤

    • @bikrampuri3831
      @bikrampuri3831 14 дней назад +57

      भाग त राम्रै लागेयो तर हामीलाई हजुरले रमेश सङ्ग बिहे गरेको हेर्ने मन छ😂❤।

    • @khanaldipsan3449
      @khanaldipsan3449 14 дней назад +12

      ❤❤

    • @bimalavlog90
      @bimalavlog90 14 дней назад +6

      Big fan de

    • @MilanMagar-dg2wn
      @MilanMagar-dg2wn 14 дней назад +6

      मलाई t yo Sarai man parxa❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 14 дней назад +749

    अब सीता र रमेश एक हुनुपर्छ भन्ने जति कोको हुनुहुन्छ❤🎉❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 14 дней назад +407

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤

    • @Angrygamer4
      @Angrygamer4 13 дней назад +2

      जबरजसति like गरन बाधए बनाएउ

    • @BhuwanKhatri-fi5cu
      @BhuwanKhatri-fi5cu 13 дней назад +3

      ❤❤सिहिछ❤❤सिरियल❤❤❤❤❤

    • @gopalmagar7558
      @gopalmagar7558 13 дней назад

      😢😢

    • @sirjanagami2816
      @sirjanagami2816 13 дней назад +1

      आमा नहुने को चै के हुन्छ नि ?😊

    • @user-df7qm5or3k
      @user-df7qm5or3k 13 дней назад

  • @TikaramThapa-vq1ih
    @TikaramThapa-vq1ih 14 дней назад +70

    अब सीता र रमेश को बिहे भाको को को खुसी हुनुहुन्छ यत हाजिर हुम 🎉🎉🎉🎉🎉🎉🎉

  • @SurenderThapa-gq7yz
    @SurenderThapa-gq7yz 14 дней назад +42

    रमेस र सिताको बिहे हुनु पर्छ भन्ने जति यता हाजिर हुनुहोसत

  • @user-fl4cp6fh1m
    @user-fl4cp6fh1m 14 дней назад +472

    अब सीता नाट्क हप्ताको दुई पटक मंगलबार र शुक्रबार आउनु पर्छ सहमत हुने जति एता हाजिर❤❤❤❤❤

    • @alinatamang5513
      @alinatamang5513 14 дней назад +7

      म पनि सहमत छु❤❤❤❤❤❤❤❤

    • @ManishaThapaSaru
      @ManishaThapaSaru 14 дней назад +4

      Lau suting time ni ta milnu pareyo ni😂

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q 14 дней назад

      M pani❤

    • @user-md5gs5xk3e
      @user-md5gs5xk3e 13 дней назад

      Me

    • @AshisaMahato
      @AshisaMahato 13 дней назад

      म पनि यहीँ भन्छु हप्ताको 2 चोटि अाए हुन्छ यो नाटक❤❤

  • @Binathaquree
    @Binathaquree 14 дней назад +228

    सिताले रमेशको मायालाई बुझेर जगते सङ्ग दिबोस गरेर रमेश सङ्ग बस्नु पर्छ भन्ने जति यता हाजिर हुम है 😢😢❤

  • @vimbahadurdarji-vm5pq
    @vimbahadurdarji-vm5pq 13 дней назад +35

    सीता ले रमेस सङ्ग बिहे हुनै प्रछ

  • @PuspaSapkota-um7se
    @PuspaSapkota-um7se 13 дней назад +59

    माईत आए माईतै दुख घर गए घरै दुख कठै यो चेलीको जिन्दगी🥺😭❤️

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 14 дней назад +230

    मुस्ताङ मुक्तिनाथ108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपाना पूरा हुने छ जय मुक्तिनाथ🎉मुस्ताइ

  • @yogendramansherpunja2094
    @yogendramansherpunja2094 13 дней назад +31

    धेरै धेरै धन्यवाद सीता serial team लाई छोरा मान्छे रुनु हुन्न भन्छन तर यो serial ले मलाई हप्ताइ पिछे एकान्त मा रुवाइ रहन्छ।best wishes seetaa team.

  • @Proud-to-be-manshi-mom
    @Proud-to-be-manshi-mom 14 дней назад +22

    अब सीता र रमेशको बिहे हुनुपर्छ भनन्ने कोको हुनुहुनछ।❤❤❤❤

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 14 дней назад +266

    सीता सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @rajanigyawali1884
    @rajanigyawali1884 14 дней назад +79

    सीता र रमेशलेअब सुख एकै साथ भएकाे हेर्ने मन छ🙏सीताको आमा र बाजे पनि साथमा हुनुपर्छ🙏

  • @Cristiano8848
    @Cristiano8848 11 дней назад +1

    सीता र रमेश एउटै भएको हेर्ने को को हुनुहुन्छ 😊😊😊

  • @SushilaRai-gn3wl
    @SushilaRai-gn3wl 14 дней назад +19

    जगत लाई सुधार्न गरिमा नै काफ्फि हुने भो फलामलाई तह लाउने फलाम मान्छे लाई तह लाउने मान्छे ❤❤❤❤❤❤

  • @Aakriti1111
    @Aakriti1111 14 дней назад +120

    रमेश र सीतको जोडी कहीलेनी नछुटोस् भने जति यता हाजीर हुम्त ❤❤

  • @baidhiyadav7158
    @baidhiyadav7158 14 дней назад +87

    गरिमालाई मन नपराउने जति यता लाइक गर्नुहोस

    • @sanumayarana2477
      @sanumayarana2477 13 дней назад +1

      म नि छु
      यो गरिमा लाई देख्दा साहै रिस उठ्छ

    • @bhawanabaral2852
      @bhawanabaral2852 13 дней назад +1

      Malai ta ramro lagiraxa Garima ajai dukha paunu parxa yo jadiyale sitale dukha pako adhani vako xaina teslai

    • @SobhaKoirala
      @SobhaKoirala 13 дней назад +2

      ठिक छ त्यो जगते ले सितालाइ देको दुख को बदलामा गरिमा ले राम्रो गरि र को छ ❤❤

  • @user-wo3bh2ks9x
    @user-wo3bh2ks9x 13 дней назад +14

    यति राम्रो सीता र रमेश को जोडि अब बिहे गर्दा भएन किन यति धेरै माया ,छभन्ने था पाएर पनि किन नाटक अब त्यो जगते चै गरिमाको कुटाईअनि रक्सिमा डुबिराखोस तिमी हरूलेचहि बिहे गरेर त्यो घमनडि लाई देखावन हामी सिरियल हेर्ने लाई पनि अनि अाउछ मज्जा ।❤❤❤❤❤❤

  • @ganeshthapa8646
    @ganeshthapa8646 14 дней назад +12

    दिन दुखि लाई जहाँ गएपनि दु:ख ले कहिले छोड्दैन भनेझैं रमेस को जिन्दगीमा त्यस्तै भाछ !😥

  • @ArjunGautam-tq6sw
    @ArjunGautam-tq6sw 14 дней назад +82

    सीता र रमेस काे बिहे हुनु पछ भनी जति यता हाजिर हुमत ❤❤❤❤❤

  • @SanumayaSanumaya-po4wf
    @SanumayaSanumaya-po4wf 11 дней назад +2

    सिता सिरीयल लास्टै राम्रो लाग्छ ❤🎉

  • @KrishnaThapa-n7q
    @KrishnaThapa-n7q 13 дней назад +6

    सिता र रमेश एक हुनुपर्छ

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 14 дней назад +80

    सीता को फ्यान जत्ति यता हाजिर हुम है ❤😊

  • @shantipun6515
    @shantipun6515 14 дней назад +147

    यो serial हेरेर रुने जति यता like गरम होइ😢❤

  • @user-vc4ys8vq6p
    @user-vc4ys8vq6p 14 дней назад +9

    अब सीता र रमेश एक हुनुपर्छ ❤️❤️

  • @ShantiRasaili-x6m
    @ShantiRasaili-x6m 13 дней назад +5

    सीता रोये जसरी आखा मा आँसु बर्बरी झर्दे को भये अझै कति राम्रो हुन्थ्यो होला ।जति रोये पनि आँसु नै न आउनी के ।गल्ती बोले माफी चाहन्छु

  • @MuNaTiwari183
    @MuNaTiwari183 14 дней назад +41

    भुन्टी हेरेर आएको सीता हेर्न ❤❤❤❤❤

  • @senmirai7844
    @senmirai7844 13 дней назад +10

    एक हप्ता कुर्न पनि कत्ति धेरै समय जस्तो लाग्छ। सीता सिरियलको पर्खाइमा

  • @user-lb2lo7wo5u
    @user-lb2lo7wo5u 14 дней назад +8

    Sita ram or ramesh ak हुनुपर्छ please 🙏 ♥️ 🎉

  • @jyotikattel3616
    @jyotikattel3616 14 дней назад +79

    रमेश जी र सीता दीदी को बिहे भोज खान मन हुने मेरा प्यारा साथी आऊनु
    😊❤

  • @dipikamagar683
    @dipikamagar683 14 дней назад +45

    रमेश र सिता लाई मन देखि नै माया गर्ने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 13 дней назад +5

    सिताले सुखा पाकाे हेरना मन छ ❤❤❤

  • @manjubartaula2333
    @manjubartaula2333 14 дней назад +8

    म जस्तै सीता हेरेर अब भुन्टी हेर्न जानि को को हुनु हुन्छ😊

    • @Siya19962
      @Siya19962 14 дней назад

      Bhunti sunti herdina matra sita herchu

  • @Kajalofficial7
    @Kajalofficial7 14 дней назад +220

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 14 дней назад +62

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो 🎉

  • @DilliPhejong
    @DilliPhejong 14 дней назад +6

    लु एकदमै उकृष्ट भाग थियो आजको भाग पनि ! हरेक कोणबाट यतिविध्न मिलेको वास्तविक लाग्ने कथाका लेखकलाई मुरी मुरी धन्यवाद !

  • @rimaoli7960
    @rimaoli7960 13 дней назад +3

    सीता त्यो घर मा खुसी छैने भनेर आमाले थाहा पायर रमेस र सीता को बिहे गराइ दिनु पर्छ

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 14 дней назад +21

    सिताले आज रमेश जि को मन दुखायको पटकै मन परेन अब सीता र रमेश ले बिहे गरेनुपर्छ अनि बल्ल राम्रो हुन्छ सिरियल रमेश जि लाई धेरै धेरै धन्यवाद यति राम्रो सिरियल बनाउनु भएको मा❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 14 дней назад +20

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @user-lx4mo1mx3b
    @user-lx4mo1mx3b 14 дней назад +6

    यक फेरि सीता ले रमेश सङ बिहे गर्छु भ्न्न पर्छ😢❤

  • @VimalaRai-vm7bj
    @VimalaRai-vm7bj 14 дней назад +5

    साचै नै मेरो आफ्नै कथा हेरिराको छु जस्तो लाग्छ यो सीता टेलि सिरियल हेर्दा हेर्दा हेर्दै कतिखेर आसु खस्छ था नै पाउदिन 😢😢😔😔

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 14 дней назад +47

    सीता र रमेश कुनै पनि हालतमा एक हुनुपर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 14 дней назад +43

    सिता सिरियल काे पर्खाइमा हुने म मात्रै हो कि तपाईहरुनी हो?❤

    • @Kurakarnali
      @Kurakarnali 14 дней назад

      I'm your big fan mayor sap❤

  • @SunitaBk-yw7pz
    @SunitaBk-yw7pz 13 дней назад +4

    साच्चै मेरो लागि नई बनेको जसतो लाग्छ सिरेल लासटई मन पर्छ सिता र रमेसको जोडि 😢😢😢😢

  • @parasregmi6338
    @parasregmi6338 13 дней назад +1

    सिता सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ArjunBahadurMagar-xv9hp
    @ArjunBahadurMagar-xv9hp 14 дней назад +45

    सीता सिरियलमा रमेश मनपर्ने जति यता हाजिर हुम है😊😊😊

  • @RekhaSunar-wt7ib
    @RekhaSunar-wt7ib 14 дней назад +22

    माया भनेको सीता र रमेशको जस्तो हुनु पर्छ भन्ने को को हुनु हुन्छ😢

  • @NEMADAWA
    @NEMADAWA 13 дней назад +2

    जस्लाई कहिले पाउन्दिन्ना रमेश र सीता उस्कोइ माया धेरै बिचर ❤😂❤

  • @kamalarai5852
    @kamalarai5852 14 дней назад +1

    Sita ra Ramesh ko bibaha jasari hunae parxa,ani matra sirial great 😍😍

  • @rajarammahat8899
    @rajarammahat8899 14 дней назад +55

    आहा कति राम्रो सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Aashika8
    @Aashika8 14 дней назад +27

    अब सीता र रमेस छिटै एक भको हेने मन हुने जति को को हुनुहुन्छ ❤️❤️❤️❤️

  • @HemantKharel-pg3zu
    @HemantKharel-pg3zu 12 дней назад +1

    1 भाग देखि हेर्दै आउनु भको जति यता आउनु

  • @SanjayAnuOffical
    @SanjayAnuOffical 14 дней назад +4

    नेपालि सिरियल सिता भाग १ देखि ४२ भाग सम्म कत्ति नछुटाएर हेर्न एता हाजिर हु त🇳🇵

  • @renukadahal3945
    @renukadahal3945 14 дней назад +20

    सीता र रमेसको बिहे भयको हेर्न मन छ अनि बाजे र सिताको आमाको बिहे होस अनि दुख पछिको खुसी पायको हेर्न पाउ

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 14 дней назад +23

    सिताले दुख पाउन हुन्न भन्ने जति एक हुम है❤❤❤मलाई नि सबैले फलाे गरेर साथी बनाउनुस् है❤❤

  • @Soltiraja.
    @Soltiraja. 13 дней назад +2

    अब सीता र रमेश एक भयेको देख्न चाहाने जति येता हाजिर हुम त साथि हरु लु गुतुङ तुङ लाएर❤❤❤🎉🎉

  • @GarimaRai-tj3xe
    @GarimaRai-tj3xe 14 дней назад +2

    Mero t best ho yo serel kahily xutaudina mero jiban ma mell khane serel ho 😢😢😢😢😢😢😢😢😢😢

    • @user-zn2qd9oz6e
      @user-zn2qd9oz6e 14 дней назад

      Same.....malai Pani dharai man parchaa yo serel

  • @TulasaNeupane-zb7cp
    @TulasaNeupane-zb7cp 14 дней назад +13

    सीता हेर्दा नरोयको कुनै ep छैन😢❤❤

  • @SingerBimalkumal
    @SingerBimalkumal 14 дней назад +3

    अबको भाग 43 मा रमेश र सिता को बिहे हुनु पर्छ जसरी पनि बिहे हुनु पर्छ ❤🎉

  • @laxmidulal123
    @laxmidulal123 13 дней назад +2

    रमेश ले बेहे गरनु हुन सीता सगै गरनु परछ रमेश र सीता सगै बस्नु पर्छ 😍❤️

  • @dipikamagar683
    @dipikamagar683 14 дней назад +14

    रमेश र सिता को चाँडै बिहे होस् अनि मात्र सिता ले सुख शान्ति पाउनु हुन्छ😢

  • @rupaangel4395
    @rupaangel4395 14 дней назад +30

    रमेश र सीताको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनु त

  • @dalkumari2121
    @dalkumari2121 13 дней назад +17

    सीताले अब रमेशको माया बुझ्नु पर्छ भन्ने जति यता हाजिर हम है ❤❤❤❤

  • @mayaroka895
    @mayaroka895 14 дней назад +3

    अहिले सम्मकै राम्रो सिरियल 🙏❤️

  • @BikashKing-hb3mw
    @BikashKing-hb3mw 14 дней назад +14

    रमेस र सिता एक हुनु परच❤❤

  • @gangamote591
    @gangamote591 14 дней назад +7

    सारै दामि मेराे सिरल सीता नहेरि सुत्नै सकिन ❤❤❤❤ बधाई छ कलाकार जियूहरूलाई❤❤❤

  • @DipakKhatri-i8w
    @DipakKhatri-i8w 13 дней назад +1

    सिता सिरिय मन ❤पराउने हरू कोको हुनुहुन्छ यता हाजिर हुमत ❤❤

  • @user-jm2kq4vz9w
    @user-jm2kq4vz9w 11 дней назад +1

    Sita r rameshko Maya kami hunu hudain❤❤😢😢😢😢😢

  • @fulmayalama8288
    @fulmayalama8288 14 дней назад +12

    मल।ई यो दुबै सिरेल धेरै मन परछ कैले हप्त। अ।उल। झै हुन्छ 🎉🎉🎉🎉❤❤

  • @shivarakashkotimagar12345
    @shivarakashkotimagar12345 14 дней назад +16

    सिता सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हुम त❤❤❤❤❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 13 дней назад +1

    सिता सिरियल एकदमै मन पर्छ मलाई म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤

  • @ShamjhanaBarma
    @ShamjhanaBarma 14 дней назад +1

    रमेश र सीता को बिहे हुनुपर्छ 28:38

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 14 дней назад +11

    सीता र रमेश यक हुनु पर्छ अनि बिहे पनि हुनुपर्छ भन्ने कोको हुनुहुन्छ ❤❤

  • @Aayushbhandari2052
    @Aayushbhandari2052 14 дней назад +12

    यो सीता सिरेल १ देखि ४२ भाग सम्म नछुटाइ हेर्ने म मात्र हो कि अरु नि कोइ हुनु हुन्छ ❤

  • @sharakc469
    @sharakc469 13 дней назад +1

    Ykchoti xuteko maya fyri milan vayeko xaa abo chai ramesh ra sita yk hunuprxa ❤

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 14 дней назад +33

    सिता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤ अब हेर्छु को को ले यो भिडियो हेर्नु हुदो रहेछ👇👇👇👇👇

  • @manjukhatri8209
    @manjukhatri8209 14 дней назад +10

    भुन्टि र सीता अाउदा धेरै सुखि लागछ❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 14 дней назад +17

    सिताको फ्यान को को हुनुहुन्छ यता हाजिर हुम है त. ..🎉❤🎉

  • @Babitachandofficial16
    @Babitachandofficial16 14 дней назад +24

    भुन्टी सिरियल हेरेर सीता सिरियल हेर्न आउने जति यता हाजिर हौ❤🎉😊

  • @razivkarki3464
    @razivkarki3464 12 дней назад +1

    Aaba pani sita ra ramesh milena vanne ma chahi herna xodinxu yr... Yo episode le aaza aakha bata aasu jharyo. Yr

  • @poozarai3314
    @poozarai3314 14 дней назад +8

    सीता र रमेश एक हुनुपर्छ ❤

  • @samikshyaaryal6136
    @samikshyaaryal6136 14 дней назад +10

    अबको हप्ताबाट सिताले रमेशलाई माया गरोस् भन्ने चाहनेले यता हाजिर गरम है त । 😢

  • @namratarai8943
    @namratarai8943 14 дней назад +1

    सीता र रमेश यक भएको राम्रो होनि किन छोरा मान्छे ले मात्र दुई जाना बिहे गरेर मन लाग्दो गर्न मिल्दा किन छोरी मान्छे ले चाइ जस्तो पनि भोग्नै र सहेरै बस्ने भन्ने कुरा हुदैन तेसैले ❤🎉❤

  • @user-oq5km1po1w
    @user-oq5km1po1w 14 дней назад +1

    ❤❤❤❤❤❤👍️👍️👍️🙏🙏🙏🙏🙏🙏सिताको र रमेश को बिहे हुनु पर्छ रमेश ले सिता बाहेक अरु सङग बिहे गर्नु हुदैन

  • @sarjanbatala59
    @sarjanbatala59 14 дней назад +16

    साना युटुबर सबै साथीहरुले support गरम् है 💓🥰🙏🤗

  • @RekhaSunar-wt7ib
    @RekhaSunar-wt7ib 14 дней назад +8

    सीता र रमेशको विवाह भाको हेर्न मन छ

  • @minasharma6643
    @minasharma6643 13 дней назад +1

    याे रमेस र सिताकाे बिबाहि भए काे हेरन मन छ

  • @user-mj6qy3dg6n
    @user-mj6qy3dg6n 13 дней назад +1

    अगिलाे हप्तामा रमेशले खिर पकाउदा सीता घर आउदा जहा सकियो ती बाट नै देखाउनु पर्थियाे अनि मात्र जन राम्रो हुने थियोे

  • @user-qp9zg8co2p
    @user-qp9zg8co2p 14 дней назад +10

    म जस्तै सिता सिरियलको प्रखाईमा को को हुनूहुन्थ्यो।! ❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 14 дней назад +14

    जगते मुलालाई जेठि बुडिले दुख दिएको हेर्न मन छ । साथिहरु को को हुनुहुन्छ यता हाजिर हुनुहोला है।

  • @parbatibhandari3155
    @parbatibhandari3155 13 дней назад +4

    सीता सिरियल एक घन्टा लामाे भए हुने थियोे ।मलाई असाध्यै राम्रो लाग्छ ।भाग एक देखि आजसम्म नछुटाई हेरेकि छु ।

  • @user-pr7ys5el4y
    @user-pr7ys5el4y 14 дней назад +1

    सीता र रमेश को बिहे हुनु पर्छ

  • @rbnakoirala6720
    @rbnakoirala6720 14 дней назад +10

    भुन्टी हेरेर यता आउनी जति हाजिर गर्नुस है😂

  • @ShamjhanaBarma
    @ShamjhanaBarma 14 дней назад +1

    रमेश र सीता को बिहे हुनुपर्छ

  • @CalmBakedCustard-bc7mq
    @CalmBakedCustard-bc7mq 7 дней назад

    अब सिता र रमेश यक हुनुपर्छ भन्ने जति यता हाजिर हुमत

  • @kamalpaudel3400
    @kamalpaudel3400 14 дней назад +10

    यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आटेको सबै कुरा पूरा होस ❤❤

  • @SanjanaShrestha-kj6jj
    @SanjanaShrestha-kj6jj 14 дней назад +8

    सिता हप्तै पछि हेर्ने कोको हुनुहुन्छ।❤❤

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 13 дней назад +1

    यो सिता सिरेल ले हप्तै पिछे रुवाहुछ मला,ई मजस्तै रुनचुरि को,ईछ भने हात उठौनु होला❤❤❤🙏🙏🙏👍👍

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g 14 дней назад +1

    अबभने मज्जा अायाे अबभनेगरिमाले जगतेलाइ ठिकलगाउने भयाे अब जगतेलाइ सिताकाे पाप्ले घेराे अब ठिकपराे सितालाइ लतायाे जगतेकाे दुखकाे दिन्नअायाे जगतेकाे ठिकछ ताे पापि जगतेले यतिमात्रा हइन सिताकाे पाप कटाउनुकाेे लागि अझाइ दुखपाउनु पराे र हामिलेपनि देख्न पराे ताे पापि जगतेलाइ