NATA || नाता || Episode-13 || Nepali sentimental Serial || Shishir & Anurodh Bhandari || 8 Apr, 2024
HTML-код
- Опубликовано: 7 апр 2024
- Nepal's registered and legal sports news site (only for news)
"Shishir24"
link - 1xbatsporting.com
NATA || नाता- Episode-13 || Nepali Sentimental Serial || Shishir Bhandari || 8 Apr, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Nirajan Thapa
Make Up
Nitu Lama
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Chief Assistant Director
Khem Nath Khanal
Story/ Screenplay /Dialogue/ Direction
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode13 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari Развлечения
सासुलाइ कुटेको राम्रो भएन समाज मा नराम्रो प्रभाव पार्न सक्छ ।बरु धेरै अन्याय भयो भने घर छोडेर हिड्नु पर्छ।
Haina badala liyako nai ramro xa
ससु बुहारिको लडाइ झगडा हाम्रो समाजमा हुँदै आएको घट्ना हो यहाँ त अत्ति भएर सहन नसकेर लिएको बदला हो साशुले बुहरी कुट्ने अनि बुहारीले घर छोडेर कहाँ गयर बस्नु आज को कथा एकदमै राम्रो छ आगामी दिनम बुहरिको कुटाइ ले सासू सुध्रिएको देख्न पाइयोस्🙏
Jhan ramro ho buhari haru dherai anyay ma basnu hunna
K sasu ko kutai sayera bhasnu parne hami buwari la ghar pariwar tiyagera aako buwari la ghar xodne hoina yesari Saskar sikaune sasu lai sasu la sikako ho yo sap garna
Right😊@@sitakhanal3308
आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला ।
केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ruclips.net/video/QRGAt8wfVx4/видео.html
Soche vanda ramro cha sir❤❤❤🎉good luck❤
❤❤❤❤❤❤❤❤❤
ASadhai samro X yo siriyal ❤❤
Best siriyal nata❤❤
Ekdam ramro x ❤❤❤
यो नाता सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏🌺🌺❤️❤️🎉🎉
ham he❤
Moh xu
म पनि एकदमै नजिकको फ्यान बनिसकेको छु है मित्र शिशिर र अनुरोध सानु को अहिले सम्मको भाग कहिल्यै नछुटाइ हेरेको छु एकदमै राम्रो लाग्छ उत्कृष्ट सिरियल मा गनेको छु मित्र यो सिरियल धन्यबाद 🙏🙏🌹💐💐💐🌹
म छु
म हो
नाता सिरियल मन पराउने अनि भाग 1 देखि अहिले सम्म हेदै आएको सबैले हाजिर गरौ है
म पनि हो है भाइ
म पनि हो है दादा
Ma pani xu
Ma pani xu❤❤
🥰🥰🥰🥰🥰🥰
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
❤❤😊
Malai chai sarai dharai khasi lakxa
This is my favourite siriyal❤️❤️❤️😘😘
This is my favourite siriyal❤️❤️❤️😘😘
Moli Pani saroy man parx yo serial
बल्ल ठिक गर्यो यो छुच्ची सासुलाई मुनाले
एकदम राम्रो गर्नु भयो मुना भाउजुले यस्तो छुच्ची सासुलाई यस्तै गर्नु पर्छ 😊❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि भाग १३ सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
ma ni 1 dekhi 13 Shaman nxutai Heri raxu dherei ramro lagxa❤❤
Ma Hal dubai bat herdai xu
Ma xu
Ma xu
Me
दामि अब शिशिर र मुनाको बिहे भएको हेर्नू मन छ शिशिर जि।
Honi
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अनुराेढ लाइ छिट्टै ठुलो भयकाे हेर्न चाहने काे काे हुनुहुन्छ यता हाजिर हाेउ🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आज चै मुना जी ले सहि गर्यो सासू आमा लाई 👍️ चित्त बुझ्यो👍️👌 समाजमा भएको मुनाको सासू आमा जस्तालाई मुनाले जस्तै गर्न सक्नुपर्छ। जो भोलीको दिनहरु मा त्यस्तो घटना जोकोहीले खेप्न नपरोस् ।
एकदम राम्रो लाग्छ यो सिरियल झन अनुरोध बाबुको बोलि कति राम्रो लाग्छ सधै सुन्न मन लाग्छ भबिस्यमा ठूलो मान्छे बन्नु ल 🙏🙏💟💟💟💟💟
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नाता सिरियल मन पराउने अनि भाग 1 देखि अहिले सम्म हेदै आएको सबैले हाजिर गरौ है अनि सबैले 1k भन्दा तल को साथि हरु सपोर्ट गर्दौ अगाडी जाम है
Okay thankyou for 145 support me🎉
Me
Ok
Thak parnu vayo Munala tho budilai
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
आजको भाग एकदमै उत्कृष्ट लाग्यो 👌❤️👌नाता सिरियल परिवार प्रती सबैमा शुभकामना 🙏
मकरे सुधृयछ सारै खुसी लाग्यो😊
🎎📖……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान उहाँको परिवारलाई सधैं कल्याण गरुन् 😍😘👉️🙏🙏🙏
👌👌
same kamana❤🙏
❤🎉🎉
❤❤❤❤👍️👍️👍️👌👌👌👌
लौउ
माफ गर्नु होला आज यो सिरियल चाहेर पनि पूरा भिडियो हेर्न सकिन
के गर्नु आफु त जीवन र मृत्यूको मुखमा अल्झिएको नाटा सिरियलको फ्यान हुँ
Kina paiyena hjur hernali
Kvyo rw hjrlae❤
के भयो र हजुर लाइ
🥰🥰🥰🥰🥰🥰😘😘🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤😘❤😘❤❤❤❤
नाता सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ लाइक गर्नुहोस हैत ❤
यो नाता सिरियल कुन बार आउछ
Episode 1 dekhi herirako xu akdam ramro lagxa nata serial ❤❤❤❤
अति गर्नु अत्या चा, नगर्नु भने यहि नै हाे एक दम सहि गरिन मुनाले 👌🙏♥️♥️♥️
ठिकगर्नु भयो यस्तो सासुलाई त अझा पुगेन👍️👍️👍️👍️
यो जता हेर्दा पनि 1 k भन्ने कमेन्ट ले हैरान बनाउने भयो youtube तिर😮😮😮
support me ma ni garxu
हो भनेको जता पनि 1k
Me
Shi ho
मलाई चाहिँ दामी लाग्छ नाता
आजको भाग एकदमै राम्रो छ ❤ अग्रिम शुभकामना 🙏 सबै नाता परिवार ❤
माता सिरियलको कहानीले मेरो मनै छुन्छ।🌟🌟🌟
आजको भाग एकदम राम्रो छ । नाता सिरियल परिवारलाई अग्रिम शुभकामना ❤❤❤
मुना र शिशिर सर को चाहिँ बिहे हुनु परो सिरेल 30 सम्म पुग्ने बेला सम्म नाता सिरियलमा बिहे गर्नु परो सर हजुर बिग फन् सर ❤❤❤
Right
युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄
युटुबमा 500 भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बढम
Ma ni xu hyy
Ma ni xu Hyyy subscribe garam ❤❤
malai ni subscribe garnu mani garxu
Ok
@@Gyangun1234 back garam hyy guys
1 dekhi 13 samma Hetauda batt na xuttai heri raki xau , धेरै राम्रो लाग्छ मलाई सिरियल ❤️ दुख दिनेलाई राम्रो सजाय दिनुपर्छ , मुनाले कहिले पनि सासु को अन्याय अत्याचार सहनु हुन्न
सहि मुना सहि❤❤❤❤
निकै उत्कृष्ट लाग्छ नाता सिरियल , मिल्छ भने हप्ता मा २ चोटि ल्याउन पाए हुने यो सिरियल , धेरै धन्यवाद शिशिर जि🙏
नयाँ युटुब खोलेका साथीहरूले एक अर्कोलाई सपोत गरौ 🙏
support garau hai ek arko lai...
Okey Malai pni support garnu
❤❤ok
Ok
लउ हई मैले त सबै को गरिदिए ❤
तिमी पनि त आमालाई माया गर्छौ ,कति मीठो शब्द कस्तो परिपक्वता बोलिमा सानो बाबुको ❤❤मन मा कुरा लुकाउनु हुन्न किया भन्नू पर्छ ,वा कस्तो मिठास शब्द❤️
आजको भाग दामि लाग्यो ❤
दमदार लाग्यो ल आगामी दिनमा अझै राम्रो बन्दै जावोस्🙏❤️
भाग 1 देखि 13 पुगदा राम्रो राम्राे हुँदै आएको छ आगामी दिन मा पनि यस्तै राम्रो राम्राे भयको हरेन्
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
Ok
Ok
❤❤❤❤❤❤❤🎉😢😢😢
places 🙏🙏🙏
Ok
दामी छ आज त झन❤❤❤
नाता सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है👋
😅wow yestopo Hota serial vaneko balla mazza aayo 😊😢😊❤❤❤❤kati ramro 😊
धेरै मन पर्ने सिरेल हो यो नाता सिरेल सबै परिवारलाई शुभकामना
नाता सिरियल धेरै मन पर्छ हा कुबेत बाट❤❤❤❤❤
एकदम दामी धेरै राम्रो लाग्यो अब मुनाको खुशी देखिनु पर्छ्❤️
1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम
Ok
Ok
मैले गरे अब मेरो पनि गर्दिनुस है
Thanks for 400 subscribers सबै जनाले एक अर्कालाइ support गरौ है त साथिहरु ।।।❤❤❤❤
Me
places🙏🙏🙏🙏
Lulu ma ni xu subscribe garam ❤❤
दामि छ कि सिरेल वाउ शिशिर हिरो त थाहा थियो सिरेल पनि दामि सबैलाई शुभकामना
कति राम्रो सिरियाल हेर्दा हेर्दै आँसु आयको थाहै हुदैन 😢😢😢😢😢😢😢😢😢😢😢😢😢
I am like serial nata movie❤❤❤❤❤❤❤❤❤❤
My favourite serial 🤭🤗💗
Wow aaja ko episode ❤❤
आफ्नै गाउँठाउँको प्राकृतिक दृश्य ,चिनजानका गाउँका भाउजू,काकिहरु,नामहरु उस्तै परिचीत ।
पहिलो भाग देखि हालसम्म कुनै भाग छुटाउनै मन नलाग्ने । एकदमै राम्रो लाग्ने कथाबस्तु ।
👌👌👌👌
1 k bhanda Kam subscriber bhayaka RUclipsr yak arkalae support gardai aagadi badum la ❤❤
❤️❤️❤️
Sureee
❤
❤❤❤
Thank you ❤❤❤
आजको सिरेलको असाधै राम्रो लाग्यो छ र मुनाले सासुलाई गरेको झन राम्रो लाग्यो छ ❤❤😢😮
यक्दम राम्रो छ सर सिरेल मुना र सि सिर काे बिहे भयकाे देख्न पाउ🙏🙏
👍👍👍👍♥️♥️♥️♥️♥️♥️🎉🎉🎉🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇪🇳🇪
अाज चै बिजाेग रमाइलो भयाे😂 अन्याए अत्तेचार बढि गर्छ भने यस्तै गर्नु पर्छ राम्रो लाग्याे अाज काे भाग चै love u muna😅❤😂
Guट हो यस्तो हुनुपर्छ सिरियल बुहारीलाई मात्रै कति hepnu
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤
Me ✋
Ma❤❤❤
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
Me😊😊
❣️❣️
हाे सहि सासू भनेको सासु हाे नबाेलि बस्ने हाे भने के भयाे ताेत थाभयाे भाेगियाे पनि किन चुप बस्नु आफ्नो अधिकार काे लागि भयनि केही त बाेल्नु पर्छ सहि मुना❤❤❤
राम्रो गरयोहै बिकामे सासुलाई बुहारिले।बधाईछहै बुहारि ल।
सासुलाइ कुटेकै राम्रो छ यो सिरियलमा aliछिणा सासू 👍️👍️
राम्रो छ नाता सिरियल
पहिला 2 पटक हेरेको थिए आज फेरि हेर्ना मन लाग्यो ❤my favourite
अत्ति सुन्दर मन छुने सिरियल ❤❤❤👌👌👏👏👏
Wow Aja chai vane muna le thik gareyu🎉❤
दामी रहेछ सर बल आजा भेटेको नाता सिरेल हाल कुवेत
अब मक्करे सुधृन्छ र मुना सङ्ग बिहे गरे राम्रै हो
कति राम्रो सिरियल हेदा हेदै अासु अायकाे पनि थाहा भए न🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
हुन त मुनालाइ सासुले अती नै अत्याचार गरेकी थिइन् मुनाले त्यसो गर्दा बुहारी भयर यस्तो नगर्न पर्ने हो भनियो यसले समाजमा राम्रो सन्देश त दिदैन तर मुनाले सहेका पिडाहरु र उनको ब्याबहार हेर्दा यस्तो गर्न सक्छिन झै लागेको थिएन मेरो बिचारमा चाही मुनाले यो सब सपना देखेकी हुन् जस्तो लाग्यो है
#Nata ❤❤
मलाई त धेरै 🎉❤ राम्रो लाग्यो🎉🎉❤ नाता सिरियल🎉❤❤
धेरै राम्रो गरदै जानु शुभकामना
बल्ल आज बाट सिरियल हेरौ हेरौ लाग्यो ।हल्क परक पन मा । आहा❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉
आज को भाग त सारै मज्जा आयो
आहा कति मज्जाको भाग आयो ।
यो नाता सिरेल धेरै मन परछ अब मुना ले सहन हुदैन अनि शिशिर ले मुना र छोरा लाई कहिले नछोडनु है सधै भरि यसै गरिमाया दिनु
राम्रो छ नाता सिरियल ❤❤❤
💘💘💘
❤❤❤धेरै मन पराे याे सिरेयाल 😘😘😘😘😘😘
सानो मान्छे को कति मिठो बोली हो ❤❤❤❤
मलाई लाग्छ सासुले सम्झेको हो किनभने बुहरिलाइ मैले यस्तो ब्यवहार गरे भने बुहारिले मलाई यस्तै गर्छे भनेर सम्झेको हो। शिशिर दादा अस्लि कथा यहि हो जस्तो लाग्छ शिशिर दादा । Pin Comment दादा
कथा खत्राई बन्दै गछ
तर जे जस्तो भए पनि सासुलाई भुतलाएको पिटेको चाहिँ अल्लि सुहाएन।
दामी छ शिराीयल 🙏🙏🌷🌷
कडा छ
Regular herne jati yeso like garum haii
धेरै खुसी लाग्यो आज को भाग 🙏🙏🙏
मकारे सुद्रिनु पर्छ। ❤❤❤❤❤मुना❤❤❤❤सबै टिम्🎉🎉🎉🎉🎉
बिचरा आमा लाई जरो आउछ है चिसो पानी ले😢😢😢
अनि अनुरोध बाबुको अभिनय झन् राम्रो
भविष्यको कलाकार ❤❤❤❤
बल्ल बुहारी को पावर देख्यो बुढी सासू ले😊
अब चाहिँ हेर्न मजा आउँछ है म त आज यक दम खुसी छु
२ पटक हेरें 🙏🙏🙏
आजको भाग मनपराउनेले हाजिर गरम त
thik garnu vayo ati vayer hat launu vako ho malai ta ajhai chit bujena mailet episode 1 dekhi hereko dami xa
येकदम राम्रो लाक्छ दाई अलि छोतो भयौ अलि लामो आउन परो ल सिसिर दाई
Sabai vanda ramro aaja ko episode congratulations 🎉🎉nata ko team Lai