आदरणिय दर्शक तथा शुभचिन्तक मा नमस्कार ❤🙏 मुसुक्कै हाँसन”एक फरक प्रयास भएकोले हजुरको मिठो र सकारात्मक प्रतिक्रिया को आशामा छौ तपाईहरूको एक शेयर सब्सक्राइब र कमेन्टले हामीलाई फेरी फेरी नयाँ र चाहाना अनुरुपका सृजना गर्न प्रेरणा मिल्नेछ कलाकार भन्दा पनि कला सबैको साझा हुन्छ आ-आफ्नो दृष्टिकोण कला 🎭 सँग सम्बन्धित प्रतिक्रिया को आशा राख्दै शुभ दिपावली को उज्यालो शुभकामना धन्यबाद नमस्ते 🙏 ❤🌹🎵🇳🇵🔥
Yasko kapal ko colour ta same to same kukur ko mut jasto xata nakachari bhalu ko paul lai maya garne le dislike garum ta guys sandeep lai fasaune pani yaskai mitini hunu parcha 10 lakhe randi aaru ko xora lai fasayera k paish😡😡
याे समिक्षा बहिनी बिबाधमा नपरेको भए कति नाम दाम कमाउथी हेर त स्वर कति मिठो छ।बिचल्ली भयाे समिक्षाकाे भबिष्य सारै दुख लागेर आउछ मलाई यार 3 कराेड जनताको मन मुटुमा बस्न सफल समिक्षा पहिला अहिले सबैको गाली खादा कति मन दुखेको छ हाेला बिचरा ती बाबा आमालाइ कति गार्हो भएकाे छ हाेला नआतिनु समिक्षा बहिनी ल🙏🙏🙏❤️❤️❤️
समाजमा र कलाकारिता मा हुने बिकृतीलाइ आफ्नो करियर दाउमा रखेर सबैको समुन्ने ल्याइन यत्तिको आट कसैसङ्ग हुदैन सहसिक नारी हुन चाहेको भय त्यो घट्ना चुप चाप लुकायर दबायर बस्न सक्थिन समिक्छ्या को यो सहस ले गर्दा धेरै पिडित हरुको आवाज आगाडी आको छ
गल्ती नगरी कोई फस्दैन,,,, चर्चित हुँदैमा गल्ती नैं गर्दैन भन्ने हुँदैन,, कानुन सबैलाई लाग्छ,,, जिन्दगीमा नबिराई राम्रो काम गर्नु,, अहिले विरोाभाषपूर्ण आवाज वावाई फेरि हुनेछ,,, 🙏🙏best wishes
Yo randi samiksha lai support garne manxe sabai pagal hun paul ra sandeep kun awstha ma xain yaskai mitini ho sandeep lai fasaune pani tiyo samjhera pani yasto besiya lai support garidaina yo sangai ka manxe dashain ma tika lagaunu pako xainan concert le garera yo bhalu lai kasle bolauxa yasle desh ko bejat gareki xe yaslai geet gaunu lagaune pagal hun kasam pani paul ra sandeep lai herera pani yaslai yo jivan bhali support garidaina 😡😡😡
नम्रता श्रेष्ठ काे अस्लिल भिडियाे बजार मा आउँदा त, खै अहिले उनी नै चलेकि छन क्यारे, समीक्षा काे त के भा छ र? मन परेकाे मान्छे धाेका दिएकाे शरिर लुटेकाे मात्रै हाे, शास नै लुटेकाे त हैननि, प्रेम मा धाेका दिनि लाई कानुन छैन। be strong समीक्षा जि। एक दिन पछुताउनेछ। 2/4 दिन काे stardom र 2/4 लाख ले केही हुने वाला छैन् Be Strong समीक्षा जि
गित निकै राम्रो लाग्यो तर समिक्षा को अनुहार हेर्नू छैन तेइ भएर मैले सेयर लाइक गरिन बसन्त दाइ हजुर को निकै गित मन पर्छ तेहा हेर्नू हरेक गित र अभिनय लाई कति सेयर लाई गरेको छु यो नेपाली चेली भएनी अरु को जीवन बिगार्ने आईमाई हो
ससक्त अनि उजागर नारी समिक्षा ....जिन्दगिको प्रबाह नगरी आवाज उठाउनु ठुलो कुरा हो ।।अलिकती नालायक मान्छे हरुले उचालेर दर्सक रिसाको मात्र हो।।।सफलता को शुभकामना
मलाइ मन पर्ने गायिका मध्य समिकक्षा पनि एक हो यिन्को पहिलो गित देखिनै म फ्यान हु तर बिबादित देख्दा दुख लाग्छ एसरी बिबादित हुने काम नगरेको भए राम्रो हुन्थ्यो जे भएनी त्यो कुरालाइ गोप्री राख्न सक्नु पर्थ्यो
सबै कलाकारको सम्मान गर्नुपर्दछ भन्ने हाम्रो नियत हो , सृजना निर्माण गर्दा सबै कलाकारको कलाकारिता देखाउने हाम्रो प्रयास जारि रहनेछ । तपाईहरुको सुझाव हाम्रो लागी प्रेरणा हुनेछ 🙏
आहा समीक्षा जि हजुरकाे मिठाे भ्वाईस अनि अभिनय ले गर्दा झन गित सुनमा सुगन्ध भयकाे जस्ताे लाग्याे तपाईं अझै राम्रा प्रस्तुति हेर्न पाउ पहिलेकाे अवस्था मा हेर्न चाहन्छु । तपाई काे अवस्था मा जुनै पनि नारि हुन्थ्याे भने पनि त्यहि हुन्थ्याे तर पनि तपाईं साेच महान छ केश फिर्ता लिनु भाे तपाईकाे महानता लाई म 100 ताेपकाे सलामि दिन चाहन्छु । पहिले काे अवस्था मा हेर्न चाहन्छु अझै राम्रा राम्रा गित लिनु
@@sangitalamichhane7864 Kasto mentality cha hai hamro, Keta ko galti ta kahile ni galti hudaina. Harek way bata kati lai blame. Hats off to samiksha she over came so easily at this age she handled all criticism so easily.Nobody knows what she has been through.10 lakh le kamauna ta she has a blessing from god she will easily make that money.
समिक्षाको खुबी र प्रतिभाको सदै उच्च संमान ।यत्रो समस्या र परिस्थितिमा दुनियको गाली अपमानसामु पनि डटेर उहीँ लयमा आउन सक्ने हिम्मत सबै नारी जातिको लागि प्रेरणा हुनसक्छ। एक उत्कृष्ट सिर्जना शब्द लयको साथमा जोड्दार भिडियो सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏
वसन्त सर तपाइका गित धेरै नेपाली जनतालाइ मन पर्छ।प्लिज यस्तो गति गको मान्छेलाइ ल्याएर गाउन लाएर आफ्नो यत्ती राम्रो क्रेज माटोमा नमिलाउनु न,मलाइ मात्र हैन यहाँ समिक्षा भएको कारण धेरैले गित स्किप गर्छ्न।
कमेन्ट नगरौ भनेको गायक वसन्त थापा को हरेक सिर्जना मलाई एकदमै उत्कृष्ट लाग्ट मेरो अति मन पर्नि गायक हुनु हुन्छ । तर गायिका भनेकि पहिले 10 लाख पुरुस्कार जितेकि समिक्क्षा अधिकारिले राम्रो मोडेल सुनिल क्षेत्रि फसाउन बेर छैन सावधान गलत कमेन्ट भय क्षमा🙏🙏🙏
यो गीत जति चल्नुपर्ने हो त्यति नचल्न सक्छ कारण समिक्षा अधिकारी। मन मिलीन्जेल मस्ती थियो, मन मिल्न छाडेपछि त्यही कुरा सास्ती भयो ? सायद धेरै दर्शक श्रोता को मनमा घृणा छ समिक्षा अधिकारी को लागि... यहिे नै होला कर्म को फल ।
एउटा अविभावक बनेर समीक्षा लाई साथ दिएको को मा वसन्त थापा लाई धन्यवाद समीक्षा को कला को फ्यान हुँ व्यक्तिगत जीवन हेरेर टिका टिप्पणी गरिनु अन्याय पूर्ण छ यस्तै मिठो प्रस्तुति ले दर्शक को मन जित्न सक्नु बहिनी समीक्षा लाई शुभकामना दृण भएर कलाकारिता गरिरहनु भन्न चाहन्छु ।
म paul shah र samikshya अधिकारी दुवै जना काे भलो चाहने मान्छे हो ❤️। J भयो भइहाल्यो best wishes samikshya adhikari। २ वर्ष पछि Paul शाह लाइ पनि यसरी नै रमाएको हासेको देखना पाउ। फेरी पनी २ वर्ष पछि समीक्षा अधिकारी Paul शाह लाइ संगै देख्न पाउ❤️। हाम्रो dancer choreographer Sunil ji ko त बयान गर्न पनि सक्दिन उहाँको राम्रो कामको ❤️। Best wishes team sunil ji and samikshya अधिकारी ❤️❤️
बसन्त थापा र समीक्षा अधिकारी को जादुमय स्वर माता सरस्वती को वरदान र उहाँहरुको संघर्ष ठान्दछु। धेरै राम्रो लाग्यो कलाकार राष्ट्र का गहना हुन। त्यसैले म सम्मान गर्छु हामी सबै सम्मान गर्न सिकौ। नराम्रो कमेन्ट गरेर नाम कमाउँछु भन्ने लाई मेरो भन्नु केही छैन। जय गीत जय सङ्गीत
yeah me too but Anti.. don't care anything miss samixya .damn your parents they got daughter like you ..some people can like you but entire people always hate you ....

साहसिक नारि हाे तिमी समिक्क्षा बैनि,,,Teen age काे आबारा फाईदा उठाएर मुरदार हरुले तिमिलाई जेजे गरे पनि अहिले तिमी बुझ्ने भैयाे अझै सफलताकाे शुभकामना बैनि। ती कति पिचास मान्छे हरुले अहिले पनि नकारात्मक कमेन्ट गरेर हैरान छ ती सबै पीडा भुलेर अझै सफल हुँदै जानुस बैनी
धन्यबाद वसन्त सर यो देशमा सबै दानव पनि रहेनाछन तपाईं जस्तो मानवता भयको मानव पनि रहेछन यिनी हरुको दिदीबहिनी ले यस्तो समस्या मा परेर यिनी हरु सँग सहयोग मागे भन्ने त यिनी हरु त्यो दिदीबहिनी लाई पनि छोडदैनान होलाकि कि कस्तो मानवता न भाको कु सँस्कारि हरु हुन के बोलेको होला भात खाने र यउटा स्वास्थ्य मानिस ले यी शब्द हरु लेख्न सक्दैनन हात काप्छ पल दोसि न भाको भय समीक्षा जेल जान्थिन यति कुरा कहिले बुझ्छौ रोगी हो
आदरणिय दर्शक तथा शुभचिन्तक मा नमस्कार ❤🙏
मुसुक्कै हाँसन”एक फरक प्रयास भएकोले हजुरको मिठो र सकारात्मक प्रतिक्रिया को आशामा छौ तपाईहरूको एक शेयर सब्सक्राइब र कमेन्टले हामीलाई फेरी फेरी नयाँ र चाहाना अनुरुपका सृजना गर्न प्रेरणा मिल्नेछ कलाकार भन्दा पनि कला सबैको साझा हुन्छ आ-आफ्नो दृष्टिकोण कला 🎭 सँग सम्बन्धित प्रतिक्रिया को आशा राख्दै शुभ दिपावली को उज्यालो शुभकामना धन्यबाद नमस्ते 🙏 ❤🌹🎵🇳🇵🔥
🙌💞❤️💖🤗
यो त फुलैको बासना मनमा पिर भएनि निरमाया मुसुक्क हाँसन भन्ने गितको शब्द जस्तै भयो नि,सेम कपि
@@ramuthapa1572 haha😂😂😂 yo geet pharak xa basana ra hasana aaudaima same hudaina ni hau 😂😂😁
Yasko kapal ko colour ta same to same kukur ko mut jasto xata nakachari bhalu ko paul lai maya garne le dislike garum ta guys sandeep lai fasaune pani yaskai mitini hunu parcha 10 lakhe randi aaru ko xora lai fasayera k paish😡😡
अरु गायिका नपाएर यै नकचरिलाई गाउन लगाउनु भएको गित राम्रो छ्जस्तो लाग्यो तर पूरा सुनिएन कमेन्ट गर्नको लागि पज गरेर लेखियो !!!
नराम्रो कमेन्ट पछि नलाग्नु समिक्छ्या तपाइ को गित सुनेर मनोरन्जन लिने पनि हामि धेरै छौ है।ल्भ यु ।
Ho hajur hamro laghi git gaideko samikxya baini ani basanta sir le aru haters ayara vukxa 😅
याे समिक्षा बहिनी बिबाधमा नपरेको भए कति नाम दाम कमाउथी हेर त स्वर कति मिठो छ।बिचल्ली भयाे समिक्षाकाे भबिष्य सारै दुख लागेर आउछ मलाई यार 3 कराेड जनताको मन मुटुमा बस्न सफल समिक्षा पहिला अहिले सबैको गाली खादा कति मन दुखेको छ हाेला बिचरा ती बाबा आमालाइ कति गार्हो भएकाे छ हाेला नआतिनु समिक्षा बहिनी ल🙏🙏🙏❤️❤️❤️
Thank you 🙏
समाजमा र कलाकारिता मा हुने बिकृतीलाइ आफ्नो करियर दाउमा रखेर सबैको समुन्ने ल्याइन
यत्तिको आट कसैसङ्ग हुदैन सहसिक नारी हुन
चाहेको भय त्यो घट्ना चुप चाप लुकायर दबायर बस्न सक्थिन समिक्छ्या को यो सहस ले गर्दा धेरै पिडित हरुको आवाज आगाडी आको छ
@@kidstalanted9329 chulta khana gako budi jhol ma dubera mare yo samiksha
Mug aafno vabisya herr jakney
100% correct pahila mero favourite
गल्ती नगरी कोई फस्दैन,,,, चर्चित हुँदैमा गल्ती नैं गर्दैन भन्ने हुँदैन,, कानुन सबैलाई लाग्छ,,, जिन्दगीमा नबिराई राम्रो काम गर्नु,, अहिले विरोाभाषपूर्ण आवाज वावाई फेरि हुनेछ,,, 🙏🙏best wishes
RIP samiksha
Samikshya ko afanai galti xa yeti satte vako vaye Aru le kk vn vanxn tehi tehi garnu parxa 😡 aaru le gu kha vandaima khane ho??? 😡
Yo randi samiksha lai support garne manxe sabai pagal hun paul ra sandeep kun awstha ma xain yaskai mitini ho sandeep lai fasaune pani tiyo samjhera pani yasto besiya lai support garidaina yo sangai ka manxe dashain ma tika lagaunu pako xainan concert le garera yo bhalu lai kasle bolauxa yasle desh ko bejat gareki xe yaslai geet gaunu lagaune pagal hun kasam pani paul ra sandeep lai herera pani yaslai yo jivan bhali support garidaina 😡😡😡
Kati ramro soch 👌🥰🥰
Ramro manxe KO ramro Soch,usko personal life ho KO Galti hamlai k tha tyo kanun le harla,Tara samikshya KO voice ma jadu xa 🥰🥰🥰
समीक्षाको स्वर आहा !
big fan samixya bahini .....❤❤❤
समिक्षाकाे कारण याे गित मन परेन
बसन्त थापाको गितसारै मनपर्छ यो पनि राम्रो छ र मोडल सुनिल जि समिक्ष्याअधिकरी नाबालिका सङग जोगिनुहोला है फेरि दसलाख तिर्नु पर्ला
आउदा दिनमा बिगतका कमजोरी जस्ता कमजोरी हुनेछैनन् , हामी सजक छौ । नेपाली गितसंगितलाई माया गर्दै गर्नुहोला 🙏
Tai ta
👍 sahi Kura ho
Dar po lagxa aaj kal
Sai ho
Sabae purush Paul jhae bihe garchhu bhandae youn pyas metaune boka hudaena tyo ni ta tha hola .
बसन्त थापा र समिक्षा नानीलाई बधाई छ।
नम्रता श्रेष्ठ काे अस्लिल भिडियाे बजार मा आउँदा त, खै अहिले उनी नै चलेकि छन क्यारे,
समीक्षा काे त के भा छ र?
मन परेकाे मान्छे धाेका दिएकाे शरिर लुटेकाे मात्रै हाे,
शास नै लुटेकाे त हैननि,
प्रेम मा धाेका दिनि लाई कानुन छैन।
be strong समीक्षा जि।
एक दिन पछुताउनेछ।
2/4 दिन काे stardom र 2/4 लाख ले केही हुने वाला छैन्
Be Strong समीक्षा जि
यो गित दिनमा एक चोती त सुनेकै हुन्छु ,गित धेरै राम्रो बनेको छ , तर किन views आएन यो त सबैलाई थाहा भएकै छ होला
हामी बिश्वस्त छौ , “मुसुक्कै हासन” लाई दर्शकले बिस्तारै मन पराउनु हुनेछ । टिप्पणीको लागी धन्यबाद 🙏
अतिनै मन छुने गित रहेछ तर सिङ्गो देश नै हल्लाउने गरि गल्ती गर्ने चरित्रहिन महिलालाइ यस्तो अबसर दिन भने कदाबी हुने थियन
यो समीक्षा लाई देख्ने बितिकै रिस उठ्छ मलाई एउटा राम्राे कलाकार को जिन्दगि bigardhi यो ले i miss you Paul shah daii ❤️
मलाइ समिक्छ्या मन पर्दैन तर यो गित को शब्द ton मन्न परो है
Kina sabaile khedo gareko bicharaa
malai man parcha ma sunchu samikshya ko geet.
K bhanxa yo guu le 😂😂😅
Same here
आहा कस्तो मिठो गित ❤ समीक्षा को स्वर सारै मिठो लाग्छ good luck sis ❤
गित निकै राम्रो लाग्यो तर समिक्षा को अनुहार हेर्नू छैन तेइ भएर मैले सेयर लाइक गरिन बसन्त दाइ हजुर को निकै गित मन पर्छ तेहा हेर्नू हरेक गित र अभिनय लाई कति सेयर लाई गरेको छु यो नेपाली चेली भएनी अरु को जीवन बिगार्ने आईमाई हो
ससक्त अनि उजागर नारी समिक्षा ....जिन्दगिको प्रबाह नगरी आवाज उठाउनु ठुलो कुरा हो ।।अलिकती नालायक मान्छे हरुले उचालेर दर्सक रिसाको मात्र हो।।।सफलता को शुभकामना
सफलताको शुभकामना समिक्षा बहिनी यस्तै खुशी देख्न पाउ❤️❤️❤️❤️
Thukka 😡👊🖕
@@vikramsony797 के भो भाइ
मलाइ मन पर्ने गायिका मध्य समिकक्षा पनि एक हो यिन्को पहिलो गित देखिनै म फ्यान हु तर बिबादित देख्दा दुख लाग्छ एसरी बिबादित हुने काम नगरेको भए राम्रो हुन्थ्यो जे भएनी त्यो कुरालाइ गोप्री राख्न सक्नु पर्थ्यो
जल्ने जलि रहन्छ चल्ने चलि रहन्छ गाली को जवाफ आफ्नो सफलता ले दिनुपर्छ
be strong Sami !!👍👍👍
exactly ❤️❤️❤️
👏👏👏👏👏
१० लाख पाउँदा हाु्स्न
😠
गित सारै मीठो तर यस्ता लाज सरम बजार मा बेचेर हिडि सकेका हरु राख्नु भए छ बसन्ते दाइ गित नै हेर्न मन लागेन
गित उत्कृष्ट बनाउनु भएको छ बसन्त थापा को हरेक प्रस्तुति सबै राम्रो हुन्छ तर यति राम्रो गित मा समिक्षा नराखेको भए हुनि।।।
सबै कलाकारको सम्मान गर्नुपर्दछ भन्ने हाम्रो नियत हो , सृजना निर्माण गर्दा सबै कलाकारको कलाकारिता देखाउने हाम्रो प्रयास जारि रहनेछ । तपाईहरुको सुझाव हाम्रो लागी प्रेरणा हुनेछ 🙏
👍
समिक्षा बैनि स्वर् मिठो छ तर आफ्नो हैसियत भन्द माथी पुग्न खोज्दा आज सबै को हेला हुन पार्यो बधाई सबै टिम लाई
वसन्त थापा को म निकै ठुलो फ्यान हुँ र वहाँका सवै गीत भिडियो नछुटाई हेर्छु तर यो बालीका वाला हेरीन
हाम्रोतर्फबाट राम्रो संगित निर्माण गर्ने प्रयास जारी छ , यहॅाहरुको सुझाव र प्रतिक्रियाको संधै अपेक्षा गर्दछौ 🙏
फुलको माला फुलैको बास्ना 10 लाख ले माया लाई फसान😂😅😁
Kun teroo aama bauu le dinxaa chutiyaa khatee
🤣🤣🤣🤣🤣🤣👍👍👍👍
vdo Herna pni dar layo yo comment dekhera😁😁🤣
Ramro cha song
Samikshya sister sound is very nice +melodious
Thanks 🙏
मान्छे त राम्रै हो के तर के गर्ने बेहोर गतिलो भएन खेर गीत चै बबाल रैछ त्यै माथी आझ बसन्त दाइ भन्ने बितिक्कै गीत तेसै मन पर्छ शुभकामना
10 लाखले फेरी कस्को 10 लाख उडाउनि हो चुम चुम भईराको छ
हाेस गर पल शाहले तिम्राे चेलिबेटि लाई कुन दिन तेसरिनै फकाएर सुताईदेला अरुलाई भन्दा।
दश लाखे गित आयछ त••••
Nari lee kalauna samjani purus lee ja ni parxaa
😠
गित धेरै राम्रो छ तर यो समिक्षा को अनुहार देखिएको मलाई चाहिँ मन परेन।
Love from japan❤❤❤
आहा समीक्षा जि हजुरकाे मिठाे भ्वाईस अनि अभिनय ले गर्दा झन गित सुनमा सुगन्ध भयकाे जस्ताे लाग्याे तपाईं अझै राम्रा प्रस्तुति हेर्न पाउ पहिलेकाे अवस्था मा हेर्न चाहन्छु । तपाई काे अवस्था मा जुनै पनि नारि हुन्थ्याे भने पनि त्यहि हुन्थ्याे तर पनि तपाईं साेच महान छ केश फिर्ता लिनु भाे तपाईकाे महानता लाई म 100 ताेपकाे सलामि दिन चाहन्छु । पहिले काे अवस्था मा हेर्न चाहन्छु अझै राम्रा राम्रा गित लिनु
जेल कोच्नु पर्ने लाई पहिला को अवस्था मा हेर्ने रे
पल दाइ कहिले हो छुट्ने ? di di 😌
K sodhya hola yaslai k mathlab aba 10 lakh paisaki vaigoni koi maros bachos k mathlab yaslai
यो समीक्षा लाई देख्ने बितिकै रिस उठ्छ मलाई एउटा राम्राे कलाकार को जिन्दगि bigardhi यो ले i miss you Paul shah
मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
Video song sabai ramro x
Thank you for your complement.
राम्रो छ । भुक्नेहरुलाई बेवास्ता गरेर अघि बढ्नुपर्छ समिक्षा
10 lakha chai tapai haldinu hunx ra ...aagadi badhnalai???
@@sangitalamichhane7864 Kasto mentality cha hai hamro, Keta ko galti ta kahile ni galti hudaina. Harek way bata kati lai blame. Hats off to samiksha she over came so easily at this age she handled all criticism so easily.Nobody knows what she has been through.10 lakh le kamauna ta she has a blessing from god she will easily make that money.
@@sangitalamichhane7864तिमी लाइ पनि पल शाहले तेसरिनै फकाएर सुताएर छाेडि दिए के गर्थि साेचाैत
Samikshya ❤❤❤❤ and congratulations for all team.
Thank you
कन्यजाली च्यातिएकाे मान्छे पनि नाच्नत मिल्दाेरहेछ त बरै बसन्त दाइ हार्दिक बधाइ अझै प्रगति हाेस
Bhussyaha kukur
Thuikka kukur. Tero xorilai kasaile fakayera rape garyo vane k vanxas
tero ama pani nachx holani
लु होइ सुनिल छेत्री दाइ फेरि कान्द फैइएला बिचार गनुस 🙏🙏 हो कि होइन गाइज
कसैलाई डुबाएर तैरिनु खोज्ने सबै पापी टिम लाई हार्दिक श्रद्धाञ्जली । भालु लाई 100000 पटक श्रद्धाञ्जली ।।।
समिक्षाको खुबी र प्रतिभाको सदै उच्च संमान ।यत्रो समस्या र परिस्थितिमा दुनियको गाली अपमानसामु पनि डटेर उहीँ लयमा आउन सक्ने हिम्मत सबै नारी जातिको लागि प्रेरणा हुनसक्छ। एक उत्कृष्ट सिर्जना शब्द लयको साथमा जोड्दार भिडियो सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏
Gali khane kam ..gare poxi ..k vnuta ...yo kti maa jati ko sahas ra ..himmatta ko sang hola ..ra aape
नाच्ने मात्र काम गर्नु होला है दाजु फेरि केही बर्ष सजाय र केही लाख जरिवाना पर्नु होला
🤣🤣🤣
Sab Paul jasto chhada arkako jindagi sanga khelne hunnan tyo ni ta bujnuparyo
समीक्षा नाबालिक काे सिङ्गल गित भए त कस्ले हेर्थ्याे हाेला र बसन्तथापा जस्तो महान कलाकारले गाईसकेपछि कसैकाे मन ले मान्दैन सफलताकाे शुभकामना
Yakdam sahi ho
But I like samikcha
Smitha sneha entertainment jima samikshya didi ko big fan ho banera vandinu ra maile huakei matra geet sunchu vandinu hai please.
Has 🙏
Dammiiiii
Thank you
समिक्षा अधिकारले अब कहिल्यै त्यस्तो फसाउने काम गर्ने छैन। 👆👌👍❣️💕💕
she is always innocent but you need to know that our society is male dominated society
बसन्त दाइको सबै गित मौलिक र मिठा हुन्छन्।यद्यपि समिक्षा लाई देख्दा बित्तिकै मनै मर्यो गित हेर्न पनि?
Honi hajur
yo nakachari lai sabai le bahiskar garna sakena bheda nepali janata
Tapai nahernuna ta hami herxau ni 🙄 samikxya ko thauma afno dd bahini xori vaidiyako vaya kasto hunthyo hola tyo sochnus arulai j payo tyo navannus 😏
@@rabinathapa7424 huss hajur aafno afno bichar ra adhikar ko kura ho vaihalxa.
@@rabinathapa7424 ani paul ko thau ma tapai ko daju bhai bhaidiyako bhaya k garnu hunthyo mam
Stay strong samikshya❤
अरुलाइ फसाएपछि कताको हांस्न मन होस त नौटंकि मैयाँ ।
भए पनि रूप कै चर्चा तिमी मलाइ हासेको मन पर्छ्।।मीठो गीत । सफलता को शुभकामना ।❤❤❤
पहिलाको जस्तो होइन बसन्त जि ईज्जत् अनुशासन भएको गायिकालाई राख्नुस बल्ल गितले पनि ईज्जत् पाउँछ अनि न्याय मिल्छ गितले
बसन्त थापा दाइ को गित मन परेपनी। समिक्षा लाई घृणा गर्ने यता हाजिर हौ।
Balatkari ko support garne des kasari uvo lagxa?
वसन्त दाइको फ्यान हरु एक हौ त
गित पनि धेरै राम्रो हो डान्स चाहिँ अति एनर्जी खाले राम्रो अति राम्रो बधाई शुभकामना समपूर्ण टिम लाई
समिक्षाको कपाल झुर लाग्ने जति यता।
नेपालमा अरू गायिका र मोडल थिएन की कसो कि चान्समा डान्स हो। यस्ता पतुरनीलाई देखाउन बन्द गर।
सबै कलाकारलाई मौका दिएका छौ हामिले निर्माण गरेका सृजनामा , सार्बजनिक गर्ने प्रकृयामा छ ।
😂😂😂😂😁😁😁म सुन्दैन cmnt हेर्न आएको हो कुनै दिन कोहि कोहि को प्रगती देखेर डाहा लाग्थियो अहिले देख्यो कि घाटी बाङ्गीने गरि हान्नु मन लाग्छ 😙😙😙
समिक्क्ष्या voice i cnt describe proud of her voice
Basanta dai ko lokdohori ma atulniye yogdan x ❤
yo geet basanta thapa rw Sunil chettri dai haru ley garda herye ko ho
सिमिक्षा को भोईस पहीला भन्दा बिग्रेच रियाज गर्नपर्ने देखीयो यनिओय गिद राम्रोछ गुड लक इन्टायर टिम 💐💐💐
Yaslai ta duniya le haneko xa narayan ko mal bichara hamro paul dai faso ...yasko gana kasle sunxa rip bhalu randi .....😡😡😡
Samikshya Adhikari ❤❤ nice voice,keep it up.Ajhai dherry pragati gardai janu😘😘
Samikshya adhikari aru ko kura nasuni agadi badnu pragati ko suvakamana
नेपाल भालु संघ कि अधक्ष होस् तँ माचिक्ने भालु। समिक्षा माचिक्नेभालु
😠
Sunil sir ko aatyadhik hit ko aasha gareko geet socheko kaile kahi na hune rahecha .❤
वसन्त सर तपाइका गित धेरै नेपाली जनतालाइ मन पर्छ।प्लिज यस्तो गति गको मान्छेलाइ ल्याएर गाउन लाएर आफ्नो यत्ती राम्रो क्रेज माटोमा नमिलाउनु न,मलाइ मात्र हैन यहाँ समिक्षा भएको कारण धेरैले गित स्किप गर्छ्न।
Rip Samikchya adhikari 😭😭😭
japaitai nabol
Ripp samixya
कमेन्ट नगरौ भनेको गायक वसन्त थापा को हरेक सिर्जना मलाई एकदमै उत्कृष्ट लाग्ट मेरो अति मन पर्नि गायक हुनु हुन्छ । तर गायिका भनेकि पहिले 10 लाख पुरुस्कार जितेकि समिक्क्षा अधिकारिले राम्रो मोडेल सुनिल क्षेत्रि फसाउन बेर छैन सावधान गलत कमेन्ट भय क्षमा🙏🙏🙏
धेरै राम्रो छ सधै सफलताको शुभकामना व्यक्त गर्दछु
Rip
धेरै राम्रो छ सोङ आहा ❤❤❤
यो गीत जति चल्नुपर्ने हो त्यति नचल्न सक्छ कारण समिक्षा अधिकारी।
मन मिलीन्जेल मस्ती थियो, मन मिल्न छाडेपछि त्यही कुरा सास्ती भयो ?
सायद धेरै दर्शक श्रोता को मनमा घृणा छ समिक्षा अधिकारी को लागि... यहिे नै होला कर्म को फल ।
Kati ramro awaj samikshya keep it up❤️
10 Lakha ho ...ramro vaihalxni ...tapai lai khas maa man parya kuro chai k ho???
@@sangitalamichhane7864 ramro lai ramro vanna ni na pauni kya ho 😅
एउटा अविभावक बनेर समीक्षा लाई साथ दिएको को मा वसन्त थापा लाई धन्यवाद समीक्षा को कला को फ्यान हुँ व्यक्तिगत जीवन हेरेर टिका टिप्पणी गरिनु अन्याय पूर्ण छ यस्तै मिठो प्रस्तुति ले दर्शक को मन जित्न सक्नु बहिनी समीक्षा लाई शुभकामना दृण भएर कलाकारिता गरिरहनु भन्न चाहन्छु ।
😀😀
म paul shah र samikshya अधिकारी दुवै जना काे भलो चाहने मान्छे हो ❤️। J भयो भइहाल्यो best wishes samikshya adhikari। २ वर्ष पछि Paul शाह लाइ पनि यसरी नै रमाएको हासेको देखना पाउ। फेरी पनी २ वर्ष पछि समीक्षा अधिकारी Paul शाह लाइ संगै देख्न पाउ❤️। हाम्रो dancer choreographer Sunil ji ko त बयान गर्न पनि सक्दिन उहाँको राम्रो कामको ❤️। Best wishes team sunil ji and samikshya अधिकारी ❤️❤️
Video pny Kati rammro 👌
गित साह्रै राम्राे लाग्याे तर समीक्षा लाई comeback गराउनु भनेकाे लगानी डुबाउनु हाे । anyway all the very best for whole team👍️👍️👍️👍️
Samikshya's voice is just awesome. Keep shining in singing.❤️
Thank you
Great Samikshay!
We want to listen you for ever❤❤❤❤
बसन्त थापा र समीक्षा अधिकारी को जादुमय स्वर माता सरस्वती को वरदान र उहाँहरुको संघर्ष ठान्दछु। धेरै राम्रो लाग्यो कलाकार राष्ट्र का गहना हुन। त्यसैले म सम्मान गर्छु हामी सबै सम्मान गर्न सिकौ।
नराम्रो कमेन्ट गरेर नाम कमाउँछु भन्ने लाई मेरो भन्नु केही छैन।
जय गीत जय सङ्गीत
बसन्त थापा सुनिल क्षेत्री काे म बिग फ्यान हो तर यो केटी लाई देख्दा किन किन भिडियो हेर्न मन लागेन
समिक्षा बहिनी अगाडि बढेको देखेर खुसी लाग्यो सफलता को सुभकामना !! भनिन्छ नि गल्ती गर्नु पाप होइन गल्ती दोहोर्याउनु पाप हो
Thank you 🙏
हजुर हरु कै छोरि बैनि रे त जस्तो झाठि लाइ हामि ले बैनि भन्ने माचिक्नि
Mero best singer samikxya ... Kasto sweet voice xa ... Kohi dekhi nadarai nidar vayara agadi badnu yo samajle narilai matra galti dekhauxa bahini ❤️
I am really proud of you samikxya Adhikari bunu❤ keep it up. Whatever people says don’t care of them. ❤❤❤ 😊
yeah me too but Anti.. don't care anything miss samixya .damn your parents they got daughter like you ..some people can like you but entire people always hate you ....
yeah me too but Anti.. don't care anything miss samixya .damn your parents they got daughter like you ..some people can like you but entire people always hate you ....
yeah me too but Anti.. don't care anything miss samixya .damn your parents they got daughter like you ..some people can like you but entire people always hate you ....
Aahaa nikai mitho ani ramailo ma basanta daiko fan hu safalta ko shubhakamana hami chitai aaudai xau chuhine chhano liyara maya garidinu hola
साहसिक नारि हाे तिमी समिक्क्षा बैनि,,,Teen age काे आबारा फाईदा उठाएर मुरदार हरुले तिमिलाई जेजे गरे पनि अहिले तिमी बुझ्ने भैयाे अझै सफलताकाे शुभकामना बैनि।
ती कति पिचास मान्छे हरुले अहिले पनि नकारात्मक कमेन्ट गरेर हैरान छ ती सबै पीडा भुलेर अझै सफल हुँदै जानुस बैनी
नेपाली लोक्सङ्गितमा सबैभन्दा मन पर्नेस्वर समिछ्या अधिकारी बुनुको। धेरै प्रगती गर्नु बुनु 😍😍
specially best wishes for samikshya and to all team
समिक्षाको उत्कृष्ट पुनरागमन । बिगतलाई भुलेर बिगतका कमजोरि सुधार गर्दै अगाडी बढ्नु ।
सारै राम्राे गित बनाउनु हुन्छ वसन्द दाईले,समिक्षा सँग चाहिँ जाेगिनु हाेला।दारू तन्काएका बेला बेस्सरी मातिएकी हुन्छिन समिक्षा ।
basant daiko prastutile pani bela belama tahalka pitne garxa anyway ramro dada tapaiko pratima badhai xa hjur lai
Melodious song and beautiful choreography!
*मन भित्र पसो, बसन्त दाई को जत्ति मिठो स्वर छ यति मिठो गित बन्छ* *love you dai* 😘😘
That background dancers❤ deserves appreciation.
मत योगिता हेरेन🙏
good luck samixya .. naramro vannilai ysari nai pragatiko dhukkale hannu ...
भोग्नु पर्ने बाध्यता र भाग्यमा लेखेको लेखान्त के गर्नु😢😢
पल को फ्यान यता हाजिर हम हजूरको यो सानो प्रयास समर्थक को नाम सहित म पनि हजिर छू ।
Ma xu ni ta🙂☺
धन्यबाद वसन्त सर यो देशमा सबै दानव पनि रहेनाछन तपाईं जस्तो मानवता भयको मानव पनि रहेछन यिनी हरुको दिदीबहिनी ले यस्तो समस्या मा परेर यिनी हरु सँग सहयोग मागे भन्ने त यिनी हरु त्यो दिदीबहिनी लाई पनि छोडदैनान होलाकि कि कस्तो मानवता न भाको कु सँस्कारि हरु हुन के बोलेको होला भात खाने र यउटा स्वास्थ्य मानिस ले यी शब्द हरु लेख्न सक्दैनन हात काप्छ पल दोसि न भाको भय समीक्षा जेल जान्थिन यति कुरा कहिले बुझ्छौ रोगी हो
sale k matlab yeuti mahila bhanera nirdoss lai jail halne rogi ta taii hoss
tero bau dosi xa muji randiko ban khate pal dosi vako ta chiknelai tha xa ? dheri na vuk muji xitai mathi jalas
Yo Samikshya lai raakhera pani herna man laagena yo geet
Um tani aru kt napayexa
बसन्त थापा को गीत सारै राम्रो लाग्छ तर गायिका अरु कोहि पाउनु भएन?