Hunna Ra ? - Basanta Thapa • Nirmala Bhandari • Bimal Adhikari • New Nepali Lok Dohori Song 2080
HTML-код
- Опубликовано: 11 июн 2023
- Presenting new Nepali lok dohori song Hunna Ra ? by Basanta Thapa & Nirmala Bhandari penned by Pralhad Subedi & composed by Basanta Thapa featuring Bimal Adhikari & Nimala Bhandari only on Bhagawan Bhandari's official RUclips channel.
Bhagawan Bhandari Presents:- New Nepali lok dohori song 2023
|| Huna Ra हुन्न र ? ||
#bhagwanbhandari
#basantathapa
#nirmalabhandari
#pralhadsubedi
#bimaladhikari
#newnepalisong
#newnepalilokdohori
#newnepalilokdohorisong
#newnepalilokdohori2023
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Basanta Thapa @basantathapa
Nirmala Bhandari
♬ Lyrics:-
Pralhad Subedi @pralhadsubedi
♬ Music:-
Basanta Thapa
♬ Music Arranger:-
Krishna KB 'Bhanja'
♬ Mixing | Mastering:-
Shyamshwet Rasaili
♬ Recordist:-
Gobind Anek
Kiran BK
♬ Studio:-
Prisma
♬ Audio | Video:-
Bhagawan Bhandari Official
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer | Director:-
Prakash Bhatta
🎬️ Cast:-
Nirmala Bhandari
Bimal Adhikari @officialbimaladhikari
🎬️ Cinematographer:-
Nawaraj Upreti
🎬️ Editor:-
Tekendra Shah
🎬️ MUA:-
Sarita Magar
🎬️ Post Production:-
Sai Vision Pvt. ltd.
🎬️ Production Manager:-
Milan Katwal
© Bhagawan Bhandari, 2023
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y28he6qg
RUclips:- tinyurl.com/yyh78a68
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed. Развлечения
नमस्कार 🙏 हाम्रो नया गित #hunnara प्रकाशित भैसकेको छ फुलाउने अनि फलाउने दुबै जिम्मा आदरणीय श्रोतालाइ नै सुम्पियका छौ🎵❤️🩹🇳🇵
Hajur ko lyrics ramro cha sir❤
ऊत्कृष्ट सृजना,
हार्दिक शुभकामना टीमलाई 🎉
तिहारको शुभकामना सबैमा
यो तिहार ले
ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई
जितमा परिवर्तन गरोस❤😊😊
कति मिठो मेलोडी हैट
All the best team
And Nirmala bhandari .
धेरै राम्रो गित,लोकगित यस्तो हनुपर्छ
बालपन बाट सुन्दै र हेर्दै आएको तपाइको सृजनाका गितहरु मन नपर्ने कुरै भएन 👏👏👏👏 धेरै राम्रो👌👌👌👌
गीत प्याकेज नै सुपर छ, तेस्मा पनि निर्मला जि को अभियान उत्कृष्ट लाग्यो सफलता को शुभकामना❤
गीत निकै राम्रो बनेको छ । करोडौ सफलताको शुभकामना
आती राम्रो छ त गीत ❤❤❤😮😮😮
मीठो गीत शुभकामना आदरणीय दाइहरु लाई ❤️🙏
Dami dami ❤️❤️❤️❤️❤️❤️
आहा सार्है मिठो आवाज सुन्न पाईयो निर्मला भाउजुको पनि धेरै पछि बधाई छ भगवान दाइ वसन्त सर लगायत सिङ्गै युनिट लाई♥️♥️❣️🙏🙏
आहा भगवान दाईको गित आएपछि सक्किगोनी शुभकामना सम्पुर्ण टिमलाई
दाम्मि छ है हजुर यो गित सबैको मन मस्तिष्कमा बस्ने छ
ऎना हुँ म फुटेसी जोडिन्न वाह मिठो सफलताको शुभकामना दिदी
आहा! गजव लाग्यो
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा कति मीठो गित,गितमा आबद्ध सम्पुर्ण टिमप्रती शुभकामना।🙏🎉🌹🎼
Very nice song congregation whole team🎉😊
आहा..... कति मिठो स्वर संगै शब्द उतिकै 🤗🫶❤️🤘
गज्जबको गीत ! मज्जा आयो । पूर्वेली र पश्चिमी लोक लयको फ्युजन ।
हो हो
कति मिठो हौ शब्द..
जादुमयी बसन्त राजाको संगितको त के कुरा गर्नु❤️❤️
मिठो सार्है मिठो..
शुभकामना❤️
अग्रज कलाकार आदरणीय भगवान दाजीको गित मन पर्यो ❤ शुभकामना 🙏🙏
सफलता को कामना सम्पूर्ण मा ❤️🙏🙏
भर्खरै टिकटकमा भाइरल हुँदै छ
अब गितले पिकअप लिन्छ है
best of luck❤
भाउजू को यो स्वरले बजार खान्छ❤️ मिठो लाग्यो
काम छैन।
सम्मान छ गायक भगबान भन्डारी सर❤❤
सारै मीठो गित
यतै बस भन्छौ कि भनेको
आउँदै गर भन्दा मन रुन्न र
कति मिठो हो का 🥰🥰😍🥰🥰🥰
सधै सुनिरहु जस्तो कति मिठो सम्पुर्न टीम लाइ सफल्ता को कामना❤
भगवान भन्डारी दाइले जुन गाए गित त्यही हुन्छ हिट हार्दिक शुभकामना 👍️👍️🙏🙏
yo honi git aaha dami git all of u 😘😘😍😍😘😘
दामी गीत र नाच पनि❤❤🎉🎉
Sarai nai mitho geet😘☺️ best of luck & congratulations all the team 🙏💐💝🌹☺️
भगवान भण्डारी लाई सलाम छ एति मीठो गाउनुभएकोमा
😂
धेरै समय पछि सारै मीठो गित सुन्न हेर्न पाईयो । सबै टिमलाई मुरि मुरि धन्यवाद ।।। ।।। शुभ रात्रि ।।।।
swor ko dhani lok dori gayen priye daju Basanta daju rw mam Nirmala ji ko yo geet euta ramailo +man xuney geet xa ❤sampurna whole team lai dherai samman ani maya xa❤😊
यस्तो धेरै भावना लुकेको गीतमा यस्तो नाचेको मात्र भिडियो बनाए पछि कहा हुन्छं हजुर। अलिकति गीतको कथालाई नी बुझ्न पर्यो नी त। दुईजना केटाकेटीको भेट भएको मन मिलेसी अनि गफ गर्दै केटीको घर पुग्ने बेला छुट्टिने बेला केटीले ल जानुस् है भनेसी सुरुवात भएको बीचमा दुवैले गीत अनुसार सम्झेको रोमाञ्चक दृश्य सहित त्यहपछि बिस्तारै कथा अन्त्यमा दुईजनाको मिलन ।अगाडि बढाउँदै नृत्य देखाउनु भएको भए 10M Views आँखा चिम्लेर आउँथ्यो यो उफ्रेर मात्र त सक्यो अब।
परीक्षा दिएर पोखरा देखि सिन्धुली आउँदा नाईट बसमा मुग्लिन को बाटोमा सुनेको यो गीत धेरै मन् पर्यो ,मलाई ,❤
tiktok मा सुनेर हेन अाए युटुब मा धेरै राम्रो लागाे😍
केही समय अघि देखि पर्खाइमा रहेको गित हुन्नर? अतिनै मन पर्यो करोडौं कल्ब को शुभकामना समपुर्ण टिमलाई 🎉🎉🎉
सररररर❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो गित।
आहा!
मिठो गित
आदरणिय दाजुहरू,निर्मला भाउजु लगायत सम्पूर्णलाई शुभकामना 🎉🙏🙏😍
Bbl dai😮
Best song!!!
आहा कति राम्रो आवाज बधाई छ काकि❤🙏🙏
आहा राम्रो छ सफलताको शुभकामना !❤❤🙏🙏
बधाई छ भाउजु सारै मिठो गीत 🙏😍😍
आहा साह्रै राम्रो गित 🎉
गित चाहिँ मजेदार छ है, जे भए नि 😁
आहा कति मिठो गित आएछ | सम्पुर्ण आदारणिय टिमलाइ सफ्लताको शुभकामना ❤
अाहा!कति राम्रो गीत असाध्यै मनपर्ने मलाई ।
Aahai dami lok geet ❤️👌
आहा मिठो गिद गुडलक ईन्टायर टिम 🎉❤
Dhrai ramro xa sung 🙏🙏🙏💃💃
जय गीत जय सङ्गीत ❤❤❤
शब्द हरु राम्राे लाग्याे अनी भाका पनि 🎉🎉🎉❤❤
अतेन्तै सुन्दर सब्दले भरिपुर्ण नेपाली लोकगीत हजुर धेरै धरै सुभकामना
हिमाल घिसिङ्ग
सिन्धुली नेपाल।।
धेरै राम्रो छ भब्य सफलताको शुभकामना
आहा यति मीठो गितका लागि भगवान भन्डारी दाजु लगाएत टिम लाई नमन छ !
आह कति मीठो गित❤❤❤
आहा दामि लाग्याे गित हुन्न र बधाइ छ सम्पुर्ण टिमलाइ
Aaha 💫💎❤❤🎉🎉 सफलता को शुभकामना छ सम्पुर्ण टिम लाइ ❣️🙏
अाहा धेरै राम्रो छ सफलताकाे शुभकामना
सुललित र उत्कृष्ट ; सफलताको सुभकामना
उत्कृष्ट जीवन्त सृजना र प्रस्तुतिलाई सलाम छ जीवन्त
गित निक्कै मिठो छ ४-५ चोटि हेरि सुनिसक्दानी सुनिरहन मन लाग्ने छ सफलताको शुभ कामना
जहाँ भए पनि आफ्नो लोक संस्कृतिलाई माया गरिरहने दाजुलाई सम्मान
सारै राम्रो लाग्यो गित शुभकामना सम्पूर्ण मा
Beautiful song,best of luck to entire team.
यत्ति राम्रो गीत अरु platform मा कत्ति धेरै हिट छ , AI मा समेत कस्तो दामी सुनिन्छ । तर रियल मा भ्युज कम भए जस्तो लाग्यो। १०मिलियन हुनु पर्ने भ्यूज❤❤
TikTok bata yeta aauni hajir hum ta🤣❤️
I❤❤
भिडियो त आलु नै रहेछ, एति मिठो गितमा
Ho ho 😂
Haha🤣🤣❤️
Tapai haru le pidalu jasto banaunu na ta video laj chaina j ni vanne ramro vanna sakinna ta naramro ni kina vannu
😂😂😂
मैले पनि त्यही सोची रको थिए ।
आहा कति मीठो गीत राम्रो अभियान ❤🙏👌👌👌👌👌
Thikai chha geet
Wow nice song congratulations all team ❤❤❤❤
उत्कृष्ट सृजना ❤❤❤
तेत्ति कुरा आटेर बोलियो ....
आज नगद उधारो भोलि हो .....
सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण लाई
आदरणीय बन्सत थापा दाई प्रस्तुती मलाई अति नै मन् पर्छ
Beautiful song 🎉congratulations both of you bhai
Aaha mitho git ..❤❤
आहा कति मिठो गित❤❤
Wow 😳😲❤❤❤so nice song yasti aba aarko pani banaunu hai 🎉❤❤❤
यो भाका सारङगिसन्सार बजेसि सुने सरज गरेर सारै मिठो भाका त था यो गितकाे सरजक गयक सबै सफलताकाे कामना भगवान सर लाई नि
आहा सारै राम्रो
Kya nisturi baneu ko yad aayo pralhad subedi jee❤❤❤dubai hajurka sirjana❤
गीतको मेलोदी,लय एकदम.मिठो अझै महिला vocal एक्दमै मीठो 👌
Very nice presentation all team.
नमस्कार 🙏 प्रल्हाद सुबेदीको शब्द वसन्त थापाको सॅंगीत, वसन्त थापा र निर्मला भण्डारीको स्वरमा नयाँ दोहोरी गीत “हुन्न र? “ प्रस्तुत गर्का छौं । सबैको मायाँ हौसलाको अपेक्षा गरेका छौ🙏
जन्म दिनको लाखौं लाख शुभकामना दाजि🎉🎉🎉🎉🎉🎉🎉🎉साथै सफलताको कामना 🎉🎉🎉🎉
Nice ❤❤
Aaha kati mitho sabda Sangeet 🎉🎉❤❤❤🙏
मिठो गीत दाजी ❤❤
राम्रो
कति राम्रो गीत होला गाएको
लोक संगीतले यहि नै हो चाहेको
साह्रै मिठो गीत ❤❤❤शुभकामना सफलता को❤
राम्रो लाग्यो। भगवान सर
जे कुराको पनि आफ्नो समय आऊंछ..TikTok मा पहिले नै हिट भएको यो मिठो गीतले अहिले बल्ल RUclips ma राम्रो views पाउंदैछ..बधाई छ सम्पु्र्ण unit लाई..करोडौं सफलताको शुभकामना❤❤❤❤❤
भिडियो खत्तम... गीत दामी
आहा !!
यता युटुबमा यति मिठो गित आको रहेछ
म चाइ भने उता जेबि ओलि को टिकटक लाइभमा गएर भगवान भण्डारी दाइलाइ जन्मदिनको शुभकामना दिएर बसिराको
सबै सबै मा मेरो पनि 🙏 नमसकार छ निकेेेेेै मीठो गित सुनना पायको मा धनयाबाद👌👌👌
What a music and arrange..... #amazing
नारीलाई गुन्यू चाेलीमा कत्ति सुहाउने साच्चै निर्मला बहिनीलाई कति राम्रो सुवायकाे छ गित राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद !
गित मीठो बनेको छ बधाई छ सम्पुर्ण टिम लाई
आहा धेरै राम्रो गित बनेछ दाइ