प्रहरीको बर्दीमा लुट धन्दा ! घुस र मुक्का काण्ड | मुक्का हान्नेलाई प क्राउ पुर्जी, घुस माग्नेलाई के?

Поделиться
HTML-код
  • Опубликовано: 6 июн 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 274
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,2 тыс.

  • @Mogarjerry
    @Mogarjerry 24 дня назад +227

    अपिल त्रीपाटी लाई पत्रकार महासंघको अध्यक्ष अनि बालेन दाई लाई देशको प्रधानमन्त्रीमा देख्न चाहाने कोको हुनुहुन्छ ?? अनि बल्ल देशले बाटो फेर्ने छ।
    👇🏾🇳🇵🙏🏾❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дня назад +264

    त्यो ठग भ्रष्ट घुस्याहा कर्मचारी लाई निलम्बन
    गरेर कडा कारबाही गर्नुपर्छ अपिल सर ☝️🙏

    • @user-xw3so7lh3v
      @user-xw3so7lh3v 24 дня назад +14

      Tapai jun channel ma pani coment gareko dhekhuxu k kaam youtube matra herni hoki k ho

    • @RajuGhayal1
      @RajuGhayal1 24 дня назад +6

      News aauxa huni kehi hoina😢

    • @rupeshthapa3988
      @rupeshthapa3988 24 дня назад

      😅😅😅​@@user-xw3so7lh3v

    • @naranmagar1848
      @naranmagar1848 24 дня назад +9

      ओदा अध्यक्ष ले कुरा घुमाउदै छ अझै भने पनि ओडा अध्यक्ष पनि मिलेको छ तेइ भयर बचाउदै छ

    • @himeshmagar4631
      @himeshmagar4631 24 дня назад +5

      Yo sabai mileko xa esta भस्त चारी लाई कार्रवाई नहुने

  • @roshanniraula3919
    @roshanniraula3919 24 дня назад +15

    पत्रकार भन्दै गर्दा गर्व महसुस हुने एक ब्यक्तित्व, मनै देखि उच्च सम्मान अपिल जि🙏

  • @rupeshthapa3988
    @rupeshthapa3988 24 дня назад +24

    यो वडा अध्यक्ष को जवाफ चित्तबुझ्दो छैन। दुबै जना मिलिमतो गरेर घुष खायको पुष्टि भयो।

    • @ArjunSharma-sh5ho
      @ArjunSharma-sh5ho 21 день назад

      Good

    • @sapanrana5299
      @sapanrana5299 12 дней назад

      Ho yo muji pani ghusyaha jasto layo, ghus khayeko likhit praman chaiyo ra, jatha lai

  • @samirsrish1349
    @samirsrish1349 24 дня назад +170

    काठमाडौं को मेयर बालेन शाह र पोख!को अपिल तृपाटी जि लाई सलाम गर्ने को को हुनुन्छ

  • @rajbisunkhe465
    @rajbisunkhe465 24 дня назад +149

    मिन बहादुर गुरुङ्ग को कुरा ठीक छैन जिब्रो चपायो मुक्का हान्नी ले सजाय भोग्नुपर्ने घुस खाने ले सजाय भोग्नुपदैन। देस बिगार्ने पातकी कर्मचारी ले हो ।खास भनुपर्दा मिन ब कुरा म लाई चित बुझेन।

    • @villagerneplease
      @villagerneplease 23 дня назад +4

      जनप्रतिनिधि र सरकारी कर्मचारी मिलिहाल्छननि सबै चोर फटाहा नै हुन।

    • @JitChhetri-vl9io
      @JitChhetri-vl9io 23 дня назад +1

      सही हो

    • @abanamthapa9985
      @abanamthapa9985 23 дня назад +1

      Chorrrr hooo minbahadurrr paaniii chorkooo support gardaaiiii xannn salsa sabbb chorrr

    • @rajgamingcomeinnepal.6187
      @rajgamingcomeinnepal.6187 22 дня назад

      Good

    • @rambhandari4411
      @rambhandari4411 21 день назад

      उहाँलाई पनि भागाउछ होला नि !!

  • @pratikkumarchand6605
    @pratikkumarchand6605 24 дня назад +12

    यो अध्यक्षले नै सपोर्ट गर्दैछ यसको कुरा सुन्दा घुस्याहा लाई यसको पनी हिस्सा आउँथ्यो होला

  • @loksagar2945
    @loksagar2945 23 дня назад +7

    यो कर्मचारी तन्त्र र राजनीति दलको प्रतिनिधि भनेको यौटै बाउको छोराछोरी हुन।यिनिहरुबाट भस्टचार नियन्त्रण हुनु र गोरु ब्याउनु यौटै हो। आफ्नो मान्छे आफुले भनेको मान्ने आफ्नो राजनीति दलसँग आबद्ध कर्मचारी राखेर देश लुट्ने चलन नयाँ होइन ।

  • @gobindabm4681
    @gobindabm4681 24 дня назад +192

    अपिल त्रिपाठीलाई गृहमन्त्री बनाउन को को सहमत हुनुहुन्छ👍👍

    • @lands86
      @lands86 24 дня назад +7

      हावा कुरा नगर न हौ

    • @lands86
      @lands86 24 дня назад +1

      हावा कुरा नगर न हौ

    • @TOPFCT21
      @TOPFCT21 24 дня назад +9

      पत्रकारलाई पत्रकार नै बन्न देउ

    • @prempun528
      @prempun528 24 дня назад +2

      म छु तर रबिले देला र सर ?

    • @grgbabu9762
      @grgbabu9762 24 дня назад +2

      छैन यिनी भन्दा रबि लामिछाने कडा थिय खै त माखो मारेनन, यस्ता ब्यक्ति पत्रकार नै ठिक छन् कमसेकम आवाज बिहिन हरुको आवाज त बनेका छन

  • @musiclover4535
    @musiclover4535 24 дня назад +95

    नेपाल कै सबै भन्दा निडर पत्रकार अपील त्रिपाठी सर ❤

  • @punraja
    @punraja 24 дня назад +8

    राष्ट्र सेवक होइन !! भ्रष्टाचारी चार वतै घुस्याहा लाई जेल को हावा खुवाउनु पर्छ!!!

  • @bhimbohara7451
    @bhimbohara7451 24 дня назад +12

    वडा अध्यक्ष ले त्यो घुसिया लाई बचाउने कुरा गर्दै छन्।।

  • @thakurbhusal8569
    @thakurbhusal8569 24 дня назад +64

    यो गुरुङले सबै गुरङ को बेइज्जति गरो यार् तो घुस यस्को भागमा पक्कै पनि जान्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дня назад +76

    बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
    अपिल त्रिपाठी जस्तो सच्चा पत्रकार नेपाल ले
    इतिहासमै पाउने छैन🤞 जय गण्डकी छड्के 🙏

    • @ritananu4189
      @ritananu4189 24 дня назад +1

      Tapai le kaile nxutai comend garni bekti ma parnu hunx so happy

    • @user-cr6jl4nt2z
      @user-cr6jl4nt2z 23 дня назад +1

      सहि हो

  • @hgyohj3228
    @hgyohj3228 24 дня назад +7

    यो वडा अध्यक्षे गुरुङ ले ईन्जिनियर लाई बचाउन खोजेछ।नेपाल मा कर्मचारी हरु चोर घुस्याहा छन

  • @TakendraAdhikari
    @TakendraAdhikari 24 дня назад +6

    गाउँ पालिका को अध्यक्ष कै मिलिमतो छ 100% ठेकदार जेल जान्छ अनि क्रमचारी को बडुवा हुन्छ ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 24 дня назад +36

    प्रमाण सहत घुस खायको हु भनेर घुसखनेले भनिसकेपछि कार्बाही गर्नु पर्छ यो अधक्ष्य पनि घसकाण्डमा संग्लनता हुनसक्छ है यो अध्यक्ष ले उस्लाई कारबाही गर्यो भने अरू पनि मुछ्छिने डरले कार्बाही नगरेको हुनसक्छ है

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 24 дня назад +38

    यस्ता त जनप्रतिनिधि छन् कुरा बुझेर पनि नबुझे जस्तो कुरा गर्छन् अपिल जि सलुट ❤❤❤

    • @iskipakatulla3281
      @iskipakatulla3281 24 дня назад +1

      mulbasi lai j payo tei banxas sojho mulbasi sojho dalit ley ni kahi ghus khanxa bahun taparey

  • @suryanepali8949
    @suryanepali8949 24 дня назад +4

    पद र पावरमा हुनिहरुलाइ मोज छ नेपालमा आखिर दुख पाउने गरिब निमुखा जनताहरुले नै हो ।

  • @magar-yam
    @magar-yam 24 дня назад +34

    कर्मचारी लाई हातपात गरेको मात्र कुरो गर्छ वडा अध्यक्ष ले यार, घुस खाने लाई पहिला जागिर बाट हटाउ , यस्तै घुसिया कर्मचारी हरु ले गर्दा देश बिग्रेको हो,

  • @laxmandhanadi4789
    @laxmandhanadi4789 24 дня назад +81

    सुदुरपश्चिम प्रदेश ७ बाट को को हुनुहुन्छ अपिल सर को कामलाई सलुट गर्ने ❤यता हाजिर हुनु होला ❤

  • @user-rv3qd8xs1u
    @user-rv3qd8xs1u 24 дня назад +3

    रुकुम मा यस्ता 2,3, जना छन पुलिस हरूका उच्च अधिकारी मिलेका छन रूकूम मा यो पुलिस को ठुलो धंधा छ म पनी यस्को खोजी मा छू तर शानो ले काम बिगारछ ठुलो ले सुधार छ पिलीज यस्को खोजी गरम , रुकुम खलंगा सिमरतु मा पनी सेम घटना छ तर पोलिस ले पोजिशन लिन्न, ऊनी हरु पहिलाका पॉलिश अधिकारी हुन यसको छान बीन हुनु अति जरूरी छ गुड अपिल जी

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 24 дня назад +4

    काम गर्ने सैली बालेन र अपील को जस्तो हुनू पर्छ भन्ने जती हाजिर हुम् त

  • @amitpulami9033
    @amitpulami9033 24 дня назад +18

    गण्डकी छड्के टेलिभिजन प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @gjungkhanal4075
    @gjungkhanal4075 24 дня назад +17

    कठै हामी नेपाली कति सोजोपन कति सजिलोसँग ठग्छन यस्ता खाले ठग हरु लाई छिटै कार्बाही होस कोहि कुनै पर्लोभन मा नपरौ
    सलाम अपिल सर 🙏🙏🙏
    जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thakuri70fficial
    @thakuri70fficial 24 дня назад +2

    हlम्roअपिल सर लाई लाख लाख लाल सलाम 🙏

  • @baltamang9038
    @baltamang9038 24 дня назад +1

    आम नेपाली जनताहरुको लोकप्रिय पत्रकार कसरी भनुँ।। त्रिपाठी ज्युलाई पत्रकार होइन नेपाली जनताहरूको अभिभावक भन्छु।।सलाम गर्छु अपील त्रिपाठी ज्युलाई ।। नेपाल देशको उच्च पदमा देख्न पाउ नेपाली जनताहरुको अभिभावक ज्युलाई

  • @ganeshkishon8948
    @ganeshkishon8948 24 дня назад +22

    अपील सर को अर्को भाग हेर्नी प्रतीक्षा मा कोको हुनुहुन्छ हाजिर गरुम त ठग को पर्दा पास अर्को भाग मा आउँछ त्यस्को पर्खाइ मा बस्ने जति हाजिर हुम 😮😮

  • @AnjanaBhusal-hv6zw
    @AnjanaBhusal-hv6zw 24 дня назад +21

    भगवान पशुपतिनाथले सधैब रक्षा गरून् अपिल सर हजुर लगायत सम्पुर्ण टिमलाइ🎉❤

  • @tikakhadka7567
    @tikakhadka7567 22 дня назад +1

    देशको एक सच्चा पत्रकार अपिल सर प्रती नमन छ।

  • @siyatamang1685
    @siyatamang1685 24 дня назад +1

    अपिल सरको जय होस किनभने सोझासाजा लाई अलिकति जनचेतना बाडि रहनु भको छ अन्ने अरुले पनि निडरका साथ काम गरनु होला टिमलाइ धेरै धेरै धन्नेबाद घुस्याहा हरुको निद हराम गरनै परछ

  • @dilukarki526
    @dilukarki526 24 дня назад +15

    यी चोर कर्मचारी ठेकेदार खुस्खोरी लाई पछाडि हात बादेर सिस्नु पानी लगाउनु पर्ने सेवा ग्राहक लाई दुख दिने पैसा को डिल गर्ने सेटिङ कडा भन्दा कडा कारबाही पद निलम्बन हुनु पर्छ गण्डकी सड्के अपिल त्रीपाटी टिम मिडिया लाई धन्यवाद 🙏🙏

  • @tandonkazi827
    @tandonkazi827 24 дня назад +61

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जती यता लाइक गराै ।
    अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् ।🙏🙏🙏

  • @mongolianboy84
    @mongolianboy84 23 дня назад +1

    अपील सर हजुर र हजुरको टीम लाई प्रशंसा गर्ने शब्द छैन। यही भन्न चाहान्छु कि हजुर र हजुरको टीम लाई भगवानले हरेक सेकेन्ड सेकेन्डमा साथ देऊन भनि कामना गर्दछु

  • @shasilal1251
    @shasilal1251 22 дня назад

    हिम्मत वाला पत्रकार ❤❤

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 24 дня назад +14

    यो देब बहादुर गुरुङले फटा हो दलाली हो येस्लाइ कारबाही गर्नु पर्छ येस्लाइ कमिसन छ कान को जरा रन्किनी गरि दिय पछि धेरै कुराहरु खोल्छ अपिल सर

  • @kesaripandey9001
    @kesaripandey9001 24 дня назад +15

    अपील सर घुस माग्ने कर्मचारीलाई कर्बाही नहुदा सम्म हजुरले रीपोटीङ्ग गरि राख्नु है

  • @MadhuGhimire-pd5pg
    @MadhuGhimire-pd5pg 24 дня назад +5

    यो अध्यक्ष लाई पनी भाग जान्छ तै भएर बचाऊमा छ ।

  • @sushilapun2422
    @sushilapun2422 24 дня назад +1

    आहा कति राम्रो गण्डकी छड्केको अपील सर लाई धेरै धेरै धन्यवाद 👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 24 дня назад +18

    रास्ट्र सेवक क्रमचारिरे अनि रास्ट्र सेवक ले चाहिँ भ्रष्टाचार ग्रन खुस खान चाहिँ छुट पाउने हो कि कसो हो अध्यक्ष जिउ जय अपिल जि

    • @user-hm6xd6lm7f
      @user-hm6xd6lm7f 24 дня назад +1

      कडा कारभाइ हुनु पर्छ कर्मचारी लाई ।

    • @villagerneplease
      @villagerneplease 23 дня назад

      त्यहीँ हो नेपालमा डाँकाहरुले जसो गरेपनि हुन्छ।।लाज सरम नभएकाहरु।

  • @prashantbhandari2102
    @prashantbhandari2102 24 дня назад +14

    अपिल त्रिपाठी भाई लाखौं करोडौं तोपको सलाम छ👍️👍️👍️🙏🙏🙏🙏🙏श्री पशुपति नाथ ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏सफलता को कामना🙏🙏🙏👍️👍️👍️👍️💟💟💟💟💟💟💟💟💟

  • @Gitadarlami55
    @Gitadarlami55 24 дня назад

    देशको एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर 🙏❤️❤️ सत्य तथ्य छानविन होस् र कडा भन्दा कडा कारबाही होस्

  • @rajbasnet9562
    @rajbasnet9562 24 дня назад +10

    यत्रो प्रमाण हुदाहुदै अझै कस्तो खालको प्रमाण चाहिएको हो कि यी मान्छेलाई पनि भाग परेको छ जिम्मेवारी ब्यक्ती भएर कस्तो गैरजिम्मेवारी जबाफ दिएको यस्ता जनप्रतिनिधिले गर्दा पीडित झनै पीडामा पर्छन्

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 24 дня назад

      उनकै राजनीतिक पार्टीका कर्मचारी भएकै कारणले आनाकानी गरेका हुन् भन्ने संकेत हो कि बरु ?

  • @nikscreation1988
    @nikscreation1988 24 дня назад +12

    धन्यबाद कास्की प्रहरीलाई राष्ट्र सेवक कर्मचारीलाई घुस लिए बापत मुक्का हान्ने ठेकेदार लै हदै सम्मको कारबाही होस् तत्पस्चात उक्त कर्मचारीलाई माला अबिर अनि खादा लगाएर सम्मान गरियोस

    • @nishakhadkaa6425
      @nishakhadkaa6425 24 дня назад

      😂

    • @raikeera69
      @raikeera69 24 дня назад

      कटाक्ष 😂😂

    • @arpitranabhat5304
      @arpitranabhat5304 24 дня назад

      राष्ट्रसेवक घुस्याहालाई र जनप्रतिनीधिलाई माला अबिर लगाएर शहर घुमाउ।😂जसबाट घुस लिए(पिडित) उसलाई। जेलमा थुनेर मुख बन्द गराऔं।😡

    • @geetsangeetnepal6457
      @geetsangeetnepal6457 23 дня назад

      दुखद छ नेपालमा। नेपाल प्रहरी यी कुरामा चुकेका छन्। साला भ्रष्ट र तस्करीको पक्षमा लागेका छन् थुक्क।

  • @haridahal7480
    @haridahal7480 17 дней назад

    apil tripathilai tin karod jantaharuko salam x we are weaiting for mission 94

  • @HariSaud-rw8jk
    @HariSaud-rw8jk 24 дня назад +1

    Desh ko san man tirpathi dai good luck 💯

  • @milangurung779
    @milangurung779 23 дня назад +1

    यो घुस कान्डमा यो मुला वडा अध्यक्ष सहितको मिलोमतो छ!यस्को कुरा सुन्दा यस्लाईपनी अनुसन्धान गरियोस् !

  • @Santosh89705
    @Santosh89705 24 дня назад +9

    अपिल जस्तै निडर निष्पक्ष शाहसिक पत्रकार सबै जिल्लामा भैदिएमा भर्ष्टचार भन्ने शब्द नै गायब हुन्छ भन्ने बिश्वास लाग्छ ।❤❤❤❤अपिल ईज हिरो ❤❤

  • @sabingurung8710
    @sabingurung8710 24 дня назад +11

    अपिल सरलाई सय तोपको सलामी ✊✊✊

  • @laxmisapkota2039
    @laxmisapkota2039 24 дня назад

    सलाम छ अपिल त्रिपाठी पत्रकार ज्यू यस्ता पत्रकार देशभरि हुनु जरुरि छ तबमात्र घुस्याहाहरु तह लगाउन सकिन्छ।

  • @balu_magar1671
    @balu_magar1671 24 дня назад

    अपिल त्रिपाठी सर जो गण्डकी प्रदेश मा रहेर यो किसिमको जुन काम गरि रहनु भएको छ नि यो देशकै गौरव पुर्ण काम छ।🙋‍♂️ सलाम छ अपिल सर🙏🙏🙏🙏🙏🙏

  • @S3Entertainmentvlogs
    @S3Entertainmentvlogs 24 дня назад +9

    अपिल सर यस्ता घुस्या हरुलाई न छोडनु होला यस्ता को जागीर निलम्बन गर्नु पर्छ ।

  • @gopalbhandari9034
    @gopalbhandari9034 24 дня назад +19

    अपील त्रिपाठी भाइलाई पोखराको मेयर मा देख्न चाहने कोको हुनुहुन्छ?

    • @Bijay-chaudhary9800
      @Bijay-chaudhary9800 23 дня назад

      पत्रकार लाई राजनीति को हावा लाग्न दिनु हुन्न

  • @atabshome
    @atabshome 24 дня назад +2

    सिपाही पदमा जागिर खान घुस दिनु पर्ने, गणतन्त्रको विशेषता। एस्तो भय पछि नेपालमा को बस्न चाहन्छ?? नेपालीलाइ विदेश भगायर, बिदेशीलाइ नेपालमा रजाई गर्न दिने गणतन्त्रको अनौठो नीति, धन्य नेपाली नेताहरु र इनिहरुलाई भोट दियर जिताउने हामी मुर्ख नेपाली जनत।

  • @SumanSampangRai
    @SumanSampangRai 20 дней назад

    भ्रष्टाचारीहरुले गण्डकी अञ्चलमा अपिल त्रिपाठी सर छ भन्ने डर छैन कि के हाे बरिस्ठ घुसिया भ्रष्टाचारी ज्युहरुलाई।जय अपिल सर!

  • @pradeepblon
    @pradeepblon 24 дня назад +6

    भ्रष्ट मतियार र दलाल हरुलाई पर्दाफास गरी तह लागाउनै पर्छ । सलाम अपिल त्रिपाठीका टीम लगायत निष्पक्ष कार्यक्रम प्रसारण गर्ने टेलिभिजन लाई

  • @user-od6ve2ct7n
    @user-od6ve2ct7n 24 дня назад +11

    झल्लु गुरुङ मुजि हो भने हो भन होइन भन घन्टा ल्याङल्याङ 25:30

  • @manigurung1469
    @manigurung1469 24 дня назад +1

    Great informations for public’s salute to you and your team Apil bro.

  • @krishnakc4153
    @krishnakc4153 24 дня назад

    Great work Apil sir salute 🙏🙏

  • @premgunpati3781
    @premgunpati3781 24 дня назад +5

    respect button for APIL SIR❤❤❤

  • @Saradaghimire123
    @Saradaghimire123 24 дня назад +4

    नेपाल को निडर र साहासि पत्रकार ,अपिल तृपाटि ,सोलुट छ तपाइलाइ

  • @user-vg6tm9yt3k
    @user-vg6tm9yt3k 24 дня назад

    सलाम छ अपिल त्रिपाठी सर लाई तर के गर्नु यो देश म जसको पावर अनि झोले बाद छ उनिहरू कानुन भन्दा माथि छन

  • @PremsinghDhami-eu3bp
    @PremsinghDhami-eu3bp 22 дня назад

    Great work अपिल त्रिपाठी दाइ

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 24 дня назад +6

    अपिल सर काेटि नमन छ ?

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 24 дня назад +6

    ठेकेदार ले जम्मा साधारण मुक्का प्रहार गर्दा पुलिसले तेस्ताे कडा कठिन का साथ मा खाेजि गरिराका रहेछन् के अन्या शत्यारा बदत्कारि सहकारि ठगि जस्ता अपराध गर्ने अपराधि लाई येसरि खाजि गर्छन् त कहिले?? घुसखाेरि पुलिस😡😡😡

    • @bombahadur3401
      @bombahadur3401 19 дней назад

      Ramro question uthaunu vyo hjrle🙏🙏🙏

  • @balarambudha8684
    @balarambudha8684 19 дней назад

    भ्रष्टाचारको कारण आक्रोशित र आक्रमण भएको तथ्यका आधारमा कारण भन्दा कार्यको प्राथमिकता हुनु प्रहरीको भ्रष्ट आचरण , प्रवृतिको उपज हो !

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 24 дня назад

    good job अपिल त्रिपाठी सर 👍️🙏

  • @nishamagar7173
    @nishamagar7173 24 дня назад +3

    Salam Apil tripathi sir❤️❤️🙏🙏

  • @GPXII591
    @GPXII591 24 дня назад +3

    यस्ता प्रतिनिधि छन अनि कहाँ बन्छ देश 🤬

  • @govindarijal-8002
    @govindarijal-8002 19 дней назад

    Best media is apil tirpati i respect you......

  • @Kiraty222
    @Kiraty222 21 день назад

    कस्तो गुरुङ रहेछ। यो पनि ठग हुनुपर्छ यस्को पनि हात छ बोली सुन्दा।
    प्रस्न यउटा छ उत्तर घुमाईराछ मुलासागले।

  • @007robinhoodlove5
    @007robinhoodlove5 24 дня назад +3

    🙏🇳🇵कैलाश पुत्रको विगप्ती निकाल्नुमा 2वटा कुरा हुनसक्छ (1) कि त यो पुत्र महा बुद्दु हो जसले समाजीक सन्जालमा गाली खान ,बाउको घाउमा नुन छर्कीन,आफ्नो खुट्टामा आफै बन्चरो हानेको हो 😂 (2) की त यो पुत्र महा बाठो हो वा हुन खोज्दैछ ।हुनसक्छ गृहमन्त्रीले यसको गाडी दुर्घटना कान्डमा यसलाई अनुसन्धान र कार्वाही गर्दैछन् ।त्यो थाहा पाएर यसले विग्यप्ती नीकाल्यो अब पक्राउ परेपछि फेरि रवी ज्युप्रती प्रतीसोध साधे मैले वीग्यप्ती जारी गरेकै कारणले भन्ने आरोप लगाउन 🙏🇳🇵

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 24 дня назад +4

    अपिल सर लाई म देशको प्रधानमन्त्री भयकाे देख्न चाहाना छ??

  • @samirthapa2159
    @samirthapa2159 24 дня назад

    Very very well done Apil sir .

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 24 дня назад

    सम्मान अनि सलाम अपिल सर साथै गण्डकी छड्के सम्पूर्ण युनिटलाई ।

  • @BOBOY.MX11
    @BOBOY.MX11 24 дня назад +8

    1k भन्दा कम भएको सबै जना ले हामी मिलेर एक अर्कालाई सपोट गरौ है साथीहरू

  • @govinadprasadBhatt
    @govinadprasadBhatt 24 дня назад +6

    घुस दिने र लिने दुबै अपराधि हुन दुबै लाई कठोर सजाए हुनु पर्छ

  • @deujaking4378
    @deujaking4378 24 дня назад

    Great work mr.apil tirpathi.king of journalist ❤

  • @abisheksawat
    @abisheksawat 24 дня назад +3

    खै कहाँ हरायो गृहमन्त्री गफ दिएर बस्ने भो इनिहरुलाइ ठेगना लगाउने कस्ले हो?

  • @aakashnyaupane
    @aakashnyaupane 24 дня назад +3

    100 भन्दा कम भएका सबै एकजुट हौ

  • @user-uy8qv2op7d
    @user-uy8qv2op7d 22 дня назад

    हे भगवान कत्रो मुटु सधै यस्तै तागत देउ है उहाँ लाइ देश का धमिरालाइ यसै गरि तहलगाउन

  • @rishibhagat7597
    @rishibhagat7597 24 дня назад +2

    यी अध्यक्ष्यको पुरापुर मिलेमतो छ भन्ने कुरो बुझ्न गाह्रै परेन ।

  • @RameshTumbapo-bk3xc
    @RameshTumbapo-bk3xc 24 дня назад +3

    यो पनि घुसिया नै होला जस्तो छ घुसिया लाई बचाउन खोजिरा छ

  • @user-mx2bk7rx6o
    @user-mx2bk7rx6o 24 дня назад +3

    लु हेर्न सुरु गरे हैत्🙏🇳🇵

  • @chitramagar4030
    @chitramagar4030 23 дня назад

    मिडिया भनेको यस्तो हुनुपर्छ सलाम छ सर ई अरु मिडियाहरु भनेको डलरको लागि अनेक थरि भिडियोहरु हाल्छन खालि कस्को बुडि कहा गयो कस्ले कस्को बुडि लियो भनेर यस्तै यस्तै भिडियो हरु हाल्छन र मेरो त तातो रिस उठछ अस्सलि मिडिया भनेको यहि गण्डकी छट्के जस्तै हुनुपर्छ वा वा वा सलाम छ अपिल सर

  • @padamshrestha8976
    @padamshrestha8976 24 дня назад +1

    भनेपछी कर्मचारी ले लुटेर खादा छुट हैन त यो चाहिँ भयन है अपिल सर यदि कार्बाइ नै भयो भने दुबै लाई हुनुपर्छ गलत कर्मचारी को बढी छ हाम्रो बुजाइ मा

  • @ashoknepali4562
    @ashoknepali4562 24 дня назад +1

    घुसमागेको अनेकौं प्रमाण हुदा पनि गा.पा अध्यक्षले कर्मचारीलाई काखी च्याप्ने काम भयो सायद उसैको कार्यकर्ता हुनुपर्छ या घुस अध्यक्षको भागमा पनि आउँछ ।

  • @AsmiTamrakar
    @AsmiTamrakar 24 дня назад +3

    maile kunai pani episode herna xodeko xaina tara comment vane kahile gardina.ma jastai koko hunun xa😢

  • @tekbahadurchhantyal8795
    @tekbahadurchhantyal8795 24 дня назад +3

    त्यो घुसखोरी लाई बचाउने भयो यो अध्यक्ष ले।

  • @RosThak
    @RosThak 23 дня назад

    Love you Apil tripathi 🙏

  • @hiddenfact6858
    @hiddenfact6858 22 дня назад

    ब्युरोक्रेसिले जनतालाई कसरि लुट्छ र आफ्ना कर्मचारीलाई कसरी बचाउछ भन्ने कुरा देखिदै छ्ह। धन्यवाद अपिल सर।

  • @tbpun5144
    @tbpun5144 23 дня назад

    Good work Apil sir.

  • @Gorkhali12988
    @Gorkhali12988 24 дня назад +1

    सलाम छ अपिल सर्🙏

  • @dilukarki526
    @dilukarki526 24 дня назад +2

    सोजा साजा लाटो नागरिक लाई ठगने राज्यले कस्तो कारबाही छानबिन अनुसन्धान हुन्छ शास्त्र प्रहरी लाई जान्कारी गर्नु चहान्छु !!

  • @narayangiri6935
    @narayangiri6935 23 дня назад +1

    केस प्रस्ट हुदापनि यो वार्ड अध्यक्ष कुरा चपाई चपाइ बोल्दै छ , अपील जि जोसुकै होस पिडीत ले न्याय पाउनुपर्छ्।

  • @GaneshPariyar-df1dm
    @GaneshPariyar-df1dm 22 дня назад

    ❤ great job Apil sir

  • @Revantikagautam
    @Revantikagautam 24 дня назад +1

    यो वोडा अध्यक्षको पनी मिलोमतो छ! यो वोडा अध्यक्षलाई पनी छानबिनको दयारामा अख्तियारले अनुसन्धान आयोगले लिएर आउनु अबश्यक छ!!!

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 24 дня назад

    good luck apil sir❤❤❤

  • @narajmalla8014
    @narajmalla8014 24 дня назад

    अपील सर लाइ भगवान ले सधै रक्ष्या गरन

  • @bimalagurung1880
    @bimalagurung1880 20 дней назад

    Great Apil tripathi🙏🙏🙏