लेकसाइडमा सशस्त्रका प्रहरीकै अबैध धन्दा | ५ महिना देखी के हुदैछ ? ऋणमा यसरी डुब्दैछ पोखरा एयरपोर्ट

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 256
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,2 тыс.

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +552

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ ❤❤❤

    • @FL33-AP
      @FL33-AP Год назад +1

      Subscribers ko lagii yeuta celebraty ko fake id banaaunu galat haina?😮

    • @PramodKharel-1.1M_views
      @PramodKharel-1.1M_views Год назад

      @@FL33-AP sorry 😞

    • @FL33-AP
      @FL33-AP Год назад

      @@PramodKharel-1.1M_viewsmero aafno bichar rakhey matra, tapai sanga mero khi gunaso xaina 🙏

    • @PramodKharel-1.1M_views
      @PramodKharel-1.1M_views Год назад

      @@FL33-AP 💖💖💖🤗🤗

    • @pradeepgrg7974
      @pradeepgrg7974 Год назад

      The China’s 🇨🇳 debt trap ......Nepal is collapsed by the currupted political leaders !

  • @poshanchetriee4767
    @poshanchetriee4767 Год назад +81

    मा कसम मेरो मन मा no.1 मा पर्न सफल भाको पत्रकार अपिल सर हिम्मत अनी खरो जवाफ पत्रकार को सैली वावा वावा वावा 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @SafalDhakal-d8r
      @SafalDhakal-d8r Год назад +1

      वावावावावा hai herda ni kati maja aayo 😊

  • @sommagar5528
    @sommagar5528 Год назад +268

    सबैभन्दा स्वदिलो कार्यक्रम हरेक क्षेत्र जिल्ला जिल्लामा यस्तै पत्रकारिताको आवश्यकता छ ।

    • @santoshsunuwar7353
      @santoshsunuwar7353 Год назад +2

      चाहिने त होनि के गर्नु सब हाम्रो तिर त सब पार्टि को झोले पत्रकार मात्रै छन

    • @pitampradhan7265
      @pitampradhan7265 Год назад

      I know

    • @SampradaaMantra
      @SampradaaMantra Год назад

      अँ है यसरी कमेन्ट मा सरकार लाई गाली अनि पत्रकार लाई धन्यवाद भन्दै मात्र बसम हामी ,, केही गर्न चाहिँ न गरुँम् है !!!

  • @gunarajrai1554
    @gunarajrai1554 11 месяцев назад +2

    अपिल सर जस्तै अरु ठाउँ मा पनि पत्रकार हरु भए भ्रष्टाचारी चोर दलालहरु छिटै ठाउमा आउने थिए।
    सलुट छ अपिल सरलाई 🙏🙏🙏

  • @arjunghimire9966
    @arjunghimire9966 Год назад +240

    अपील त्रिपाठीलाई प्रधानमन्त्रीलाई भन्दा माथिको भीआईपी सुरक्षा देऊ । यति धेरै रिक्स लिएर पत्रकारीता गर्न यो नेपालमा अरु कसैले सक्दैन ।

    • @arjunktamang
      @arjunktamang Год назад

      त्यो तपाइको चाहना पूरा हुन सक्दैन

    • @Jay.timilsina
      @Jay.timilsina Год назад +3

      सहि कुरा हो सर उहाको हरेक काम एकदम जोखिमपूर्ण देखिन्छ।बिचरा आफै जोखिम मोलेर फिल्ड मा जानुहुन्छ

    • @ritbahadursomaimagar300
      @ritbahadursomaimagar300 Год назад

      Ho sachai

    • @shishirrsl4097
      @shishirrsl4097 Год назад

      Sahi kuro🙏🏻🙏🏻🙏🏻

    • @ramiladulal5404
      @ramiladulal5404 Год назад

      यकदमै सहि कुरा 🙏

  • @netrabhandarinajar1455
    @netrabhandarinajar1455 Год назад

    अपिल सर्🙏🙏🙏🙏

  • @paudil1697
    @paudil1697 Год назад +74

    पोखरा जस्तो सहरमा अपिल तृपाठिको डर हुदाहुदै त यस्तो हुन्छ भन्देखी अरु जिल्ला, वा प्रदेशतिर के होला हालत? देशको हरेक प्रदेशमा अपिल ज्यु जस्तो दबाङ्ग पत्रकारको आवश्यकता छ।। proud of you apil sir,

    • @hvfdyghxhvrh2936
      @hvfdyghxhvrh2936 Год назад

      अपिल त्रिपाठी हो हजुर तृपाठी होइना

    • @anmolbaral8215
      @anmolbaral8215 Год назад

      ​@@hvfdyghxhvrh2936होइना हैन हजुर होइन होला नी 😂

  • @sanubaral9000
    @sanubaral9000 Год назад +10

    अपिल त्रिपाठीको पब्लिक टेलिभिजन मनपर्ने जति यता हाजिर हौ त।

  • @JayaBahadur-cg4tp
    @JayaBahadur-cg4tp Год назад +23

    सुरुवात मै एक लाईक दिएन भने मलाई पाप लाग्छ । My favourite apil sir Go ahead All the best You are always rock❤️🤙🤙💪👈️

  • @Saudimanepalii
    @Saudimanepalii Год назад +231

    यस्तो तालले कसरी देशको विकास हुन्छ धन्न अपील जस्ता युबा पनि छन् देशमा

    • @karkisuraj1480
      @karkisuraj1480 Год назад

      न मर्न सकिन्छ न मार्न सकिन्छ भनेको यस्तै भएर रहिछ।

    • @shekharkhadka5106
      @shekharkhadka5106 Год назад

      ​@@karkisuraj14802:55 2:56

    • @khagarajgautam
      @khagarajgautam Год назад

      यस्ता फटाह चोर प्रहरी प्रशासन देशको सुरक्षामा खटिएका पुलिस नै चोर भएपछि जनताले के गर्लान धन्य छ अपिल जस्ता सपूत पत्रकारको जय होस यस्ता लाई कडाइका साथ कारबाही होस ।

  • @sitasubedi4637
    @sitasubedi4637 Год назад +5

    सलाम छ अपील त्रीपाठी जी को काम (पत्रकारीता) लाई ❤❤

  • @Aasish101
    @Aasish101 Год назад +43

    जय देश जय अपिल त्रिपाठी | ❤
    अपिल त्रिपाठीको पत्रकारिताको लागि एक लाईक गरम |

  • @birajpun5384
    @birajpun5384 Год назад +2

    एकपटक अपिल सर ले नेपाल को leadership भएर देश चलाको हेर्न मन छ ।

  • @gobindabm4681
    @gobindabm4681 Год назад +19

    अपिल त्रिपाठीलाई नेपालको प्रधानमन्त्री बनाउनुपर्छ अनि मात्र देश बन्छ।

  • @amitpulami9033
    @amitpulami9033 Год назад +45

    निडर ,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @yamthapa5005
    @yamthapa5005 Год назад +27

    यो सिपाहिको गल्टी छैन। यिनिहरूलाई याती गर्न लाउने त्यो प्रहरिको हाकिमले काम लगाउने जन्तुलाई कारबाही गर्नुपर्छ

  • @santoshkhati4560
    @santoshkhati4560 Год назад +13

    यस्तो काम धेरै ठाउँ मा अदृश्य रूप मा भइरहेको छ।निडर ,साहसी पत्रकारिता 🎉अपील त्रिपाठी प्रति सम्मान।

  • @tandon827
    @tandon827 Год назад +71

    अपिल त्रिपाठीको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏

    • @rajanlamsal4614
      @rajanlamsal4614 Год назад

      अपिल त्रिपाठी बाहेक अरु सबै राजनीतिदलको झोला बोक्दै ठिक छ ।तिनिहरुलाइ फुर्सद काहा छर निस्पक्ष पत्रकारिता गर्न।

    • @narendrarana5644
      @narendrarana5644 Год назад

      Yes

    • @narendrarana5644
      @narendrarana5644 Год назад

      Pokhara mahanagarpalika le k heri basexa ,abo Pokhara ko harek office ma string opration garnu jaruri xa apil tiripathi sir,hajur sath saport janta le dine xan,ati Vanda ati vaie rakhe ka xan teskaran sampurna Pokhara basi haru sath saport dinu hola Ani Matra Pokhara ko bikash unnati, samridhi,hune xan natra yestaie tarikale chali rahane ho vane kehi hune wala xaiena...jai pokhreli janta...😅😅😅😅

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +47

    अपिल सरकाे सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏❤️🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +47

    अपील त्रिपाठी जस्तै अरु पनि पत्रकार चाहियो 😢😢 अनि चाई देश बन्थ्यो की😢😢😢

  • @madhuadhikari2308
    @madhuadhikari2308 Год назад +4

    बिचरा त्यो सइ साब को पनि डिउटि होला, डिउटि मा असर नपरोस तर माथि अर्डर दिने टाउकेलाइ ल्यायर स्पस्टिकरण दिन लगाउनुपर्छ।
    Good job Apil sir🙏huge respect.

  • @karansingh208
    @karansingh208 Год назад +66

    सबैभन्दा घुसखोरी र दलाली नै नेपाल प्रहरी हो, मतलव डण्ठे त्यत्तिकै भनेको होइन । यो डण्ठेबाट नेपाल प्रहरी भएको दिन, नेपालमा सबै अवैध धन्दाहरु १०% मा झर्छ ।

  • @karnarokaya6572
    @karnarokaya6572 Год назад +7

    चोरी पैठारी भ्रष्टाचारीहरु अपराधीहरु लाई पसिना आउने गरि सोध्ने आँट राख्ने एउटा निडर पत्रकार अपिल सर लाई नमन् छ।

  • @birubakbalmgr3368
    @birubakbalmgr3368 Год назад +50

    पुलिस भनेको 1 नम्बरको चोरनै हो, लुच्चा हो । अनि घुसखोरी पनि हो। यिनीहरू सबैको जागिर पनि निलम्बन गर्नू पर्छ। र कडा भन्दा कडा कारबाहि पनि गर्नू पर्छ है! कपिल सर,,, र यो कारबाहिको अर्को भिडियो पनि अपडेट गरिदिनूहून बिनम्र अनूरोध गर्दछछु।

    • @narendrarana5644
      @narendrarana5644 Год назад

      Yes, testa bekti haru laie sakdo sajaye hunu parxa yedhi abaied tarika le gareya ho vane...tesaie xodna hudaiena chaye junsukaie bekti hos ,tesko lagi Pokhara mahanagarpalika ka meyar jiu k herdaie hunu hunxa Pokhara basi Janna chanxa...Ani hjur meyar vaie sake paxi jaba kurchi samalnu vo tes samaye dekhi ahile samma k Kati,kun thau ma ma bikash samridhi ko kam garnu vayo teyo Pani jankari dinu hola Pokhara basi haru laie....

  • @Anusunuwar348
    @Anusunuwar348 Год назад +4

    हाम्रो देशलाई स्वर्ग बनाउन अपिल त्रिपाठी जस्तो 100जना पत्रकार चाहियो❤🙏🙏

  • @PrasadSuraj8541
    @PrasadSuraj8541 Год назад +14

    जति त प्रहरि को डर लाग्दैन त्यति त अपिल त्रिपाठी सर को कोफ छ ठगी गर्नेहरुलाई। धन्यवाद अपिल सर हजुरलाई ।

  • @desrai2654
    @desrai2654 Год назад +3

    अबैध बाटो प्रयोग गर्ने जोसुकैलाई पनि कार्वाही हुनुपर्छ चाहे शस्त्र प्रहरी वा ठूलाठूला कर्मचारी नेता उध्योगपति नै किन नहोस् 🤛 सलाम छ अपिल त्रिपाठी लाई🙏

  • @bikramshrestha368
    @bikramshrestha368 Год назад +22

    अपिलहरूजस्तो पत्रकार बालेन हर्क सामपांग गोपाल हमाल जस्ता मेयर भएका भय देशले काँचुली फेर्नेथियो

  • @narendramagar123
    @narendramagar123 Год назад +5

    कस्तो खाले सशस्त्र प्रहरी हो । नेपाल बिग्रार्ने यही नेपाली सशस्त्र प्रहरी हो k यस्तो मान्छे लाई कडा भन्दा कडा सजाय दिनु पर्छ कपिल sir ❤ 🙏🙏 salute xa अपील त्रिपाठी लाई ❤

  • @quranfakeaasmanikitabhai4096
    @quranfakeaasmanikitabhai4096 Год назад +150

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।

  • @Chandtara274
    @Chandtara274 Год назад +32

    Salute छ! अपिल सरलाई🙏🍀❤️

  • @nareshkc1238
    @nareshkc1238 Год назад +5

    सलुट छ् अपील sir तपाईं जस्ता पत्रकार हाम्रो नेपाल मा ७७ वटा जिल्लामा भयो भने भ्रष्टाचार अल्लि ओइलाउनी थियो 🙏🙏

  • @somshrestha5285
    @somshrestha5285 Год назад +3

    एक निडर असल सत्य पत्रकारिता गर्ने अपिल सर🙏🙏🇳🇵🇳🇵

  • @Arjun-p8o
    @Arjun-p8o Год назад +1

    तपाई जस्तै हिम्मत भएको पत्रकार हरेक जिल्ला जिल्ला मा जन्मिनु पर्यो ❤❤सलाम र धेरै धेरै सम्मान सर❤🙏🏼🙏🏼

  • @bhimgurung805
    @bhimgurung805 Год назад +15

    नेपालको सबैभन्दा ठुलो चोर, भ्रष्टाचारी गर्ने भनेकै पुलिस हो । त्यसपछि सरकारी कर्मचारी र नेताहरु हुन् अनि कसरी हुन्छ देशको बिकास ।। यी चोरहरुलाई कडा कारबाही होस् ।।।

  • @tikramdubai7699
    @tikramdubai7699 Год назад

    अपिल सर लाई सलाम छ

  • @balarambudha8684
    @balarambudha8684 Год назад +35

    रक्षक नै भक्षक भएपछि राष्ट्र त बर्बाद हुने नै भयो कठै हामी नेपाली !

  • @DBRYoutube
    @DBRYoutube Год назад

    कुरा त ठिक हो सर❤

  • @Amit.Adhikari.0
    @Amit.Adhikari.0 Год назад +41

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @FursadkoBela
    @FursadkoBela Год назад +5

    निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठीलाइ सलाम छ ।

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +5

    नेपाल पाटिका झन्डा मुनिका झोले हरु पत्रकारिता जस्तो पेसाको को मर्यादा विपरीत गरेर जान्छौ । अपिल त्रीपाटी संङ्ग टियुसन सिक्न पढ्न आउ पोखरा मा ❤❤❤ सलाम छ अपिल त्रीपाटी सर्🙏❤️

  • @AnilRai-yn5re
    @AnilRai-yn5re Год назад

    Apil vaneko Nepal ko nomber one patrakar ho Salam xa daju lai

  • @pramodsanu7159
    @pramodsanu7159 Год назад +1

    Sanjaya bro kada 🎉

  • @NarrshAj
    @NarrshAj Год назад +3

    बिना तलब बिना भत्ता अपिल त्रिपाठी को सुरक्षा गर्न म तयार छु अरु को को हुनुन्छ हात उठाउ ✋✋

  • @bimalthapa4093
    @bimalthapa4093 10 месяцев назад

    best reporting sir

  • @SalinaGhatani-n9v
    @SalinaGhatani-n9v Год назад +27

    अपिल सर को हिम्मत लाइ सलाम छ👏👏👏🙏

  • @gurungbinod1983
    @gurungbinod1983 Год назад

    Apil sir jindabaad....hatts off to you sir..

  • @BhojBahadur-i5s
    @BhojBahadur-i5s Год назад +4

    मनै देखि सलाम छ अपिल सर सङै सम्पुर्ण टिम लाई यो कार्यक्रम देसै भरी सम्पुर्ण जिल्लामा पुराउन पर्यो हाम्रो दाङको पनि बिजोग भयो हजुर राम्रो मान्छे नभएर

  • @007robinhoodlove5
    @007robinhoodlove5 Год назад +2

    🙏🙏🇳🇵अब त विश्वास गरौं हो नेपाली जनता अनि भेडा जस्ता जनताले पनि कि यो देश पुराना पार्टीहरु काग्रेस,एमाले ,मावोवादि,ज स पा जस्ता र व्यापारीक घरानाहरु मिलेर लुटिरहेका छन् भनेर 😢😢 अब पनि यिनै काग्रेस,एमाले र मावोवादि ,देउवा ,आरजु,के पि ओलि,प्रचण्ड ,माकुने,बाबुराम जस्तालाइ vote दिने हो भने त्यो नेपाली ,नेपाली ,भेडा ,झोले मात्रै होइन देश द्रोहि नै भन्न मिल्छ होला 🙏🙏🇳🇵🇳🇵

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +8

    धेरै राम्रो अफिल जि हजुर को पत्रकार सबै नेपाली ले सलाम छ

  • @KamalOfficial8558
    @KamalOfficial8558 Год назад +5

    एउटा निडर खोज पत्रकारिता गर्ने पत्रकार अपिल त्रिपाठी ।कोको यो कुरामा सहमत हुनु हुन्छ ।❤❤

  • @MR-qk3us
    @MR-qk3us Год назад +1

    यादव भन्ने प्रमुख पनि भारत नजिकका परे क्यारे, के को फाइदा खोज्छन् र ?
    अब जहाजमा उड्ने पैसावाला पोखरेली साहुहरुद्वारा नै दानस्वरूप चन्दा उठाएर चीन सरकारलाई ऋण चुक्ता गर्नु पर्यो 😅😅😅😅😅

  • @sommagar5528
    @sommagar5528 Год назад +7

    अरू बुङ्गा युटुवेहरूले पनि पाठ सिक्न जरूरि छ यहि कार्यक्रम अपिल त्रिपाठी बाट ।

  • @krishnathapa9069
    @krishnathapa9069 Год назад +5

    नेपालकै नम्बर वन पत्रकार अपील त्रिपाठी

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 Год назад +3

    नेपालमा प्रहरी/शस्त्र प्रहरी र कर्मचारी मात्र सुध्रिने हाे भने अाधा भ्रष्टाचारको समस्या समाधान हुन्छ भने एयरपोर्टकाे बिषयमा निश्चित नेताहरुकाे कमिशनकाे प्रलाेभनका कारण याे अवस्था हुन पुगेकाे हाे ।

  • @Jay.timilsina
    @Jay.timilsina Год назад +22

    Great job great journalism great journalist ❤❤❤

  • @balbahadurgurung5422
    @balbahadurgurung5422 Год назад

    अपील 👌👍️🎉

  • @Dunki19555
    @Dunki19555 Год назад +4

    Tirpati sir very good work we Nepal people should appreciate him

  • @kopilarai8390
    @kopilarai8390 Год назад

    Apiltripati timlai slam❤❤❤❤

  • @bishnuniran5565
    @bishnuniran5565 Год назад +19

    गण्डकी प्रदेशले अपिल सर जस्तो सपूत पाय जस्तै अरु प्रदेशमा पनि पाउन भन्ने कामना गर्द्छु ❤🙏

  • @kinggggg4490
    @kinggggg4490 Год назад

    Falano news😮😮😮

  • @narayangiri2908
    @narayangiri2908 Год назад +5

    पत्रकार होस त अपिल त्रिपाटि जस्तो निडर।🙏🙏🙏🙏सलाम छ।

  • @DineshBk-s7n
    @DineshBk-s7n Год назад

    Chahayy jo hos Apil sir kosai lei xodnu hudaina..good job and salute Apil sir🙏❤️

  • @raazchettry349
    @raazchettry349 Год назад +6

    Aayo aayo sabai yeta hajir 🙏🏻Apil tripathi jindabaad

  • @yambahadur3232
    @yambahadur3232 9 месяцев назад

    Good Sir

  • @TEKRAJ_MAHAR
    @TEKRAJ_MAHAR Год назад +4

    यो होनि त पत्रकार भनेको नेपाल एक मात्र सचा पत्रकार अपिल त्रिपाठि सर लाई सलाम छ

  • @gummagar6172
    @gummagar6172 Год назад

    सलुत❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +7

    रक्षा गत भगवान अपिल सरको जय होस् 😊

  • @rajendrathapa9900
    @rajendrathapa9900 Год назад

    Great reporter,,🙏🙏🙏

  • @bharatbahadur392
    @bharatbahadur392 Год назад +3

    वाह, यस्तो साहसी नीदर र दह्रो मुटु भएको छोरा( अपिल त्रिपाठी) जन्माउने बाबा अामा लाई कोटि कोटि नमन🙏🙏🙏🇳🇵🙏

  • @Pratapofficialchannell
    @Pratapofficialchannell Год назад +17

    Great Apil Sir 🙏 i salute you 🙏

  • @kumardas6100
    @kumardas6100 Год назад +1

    सशस्त्र प्रहरीले हतियार नपाएर गैंची बेल्चा चलाउन परेछ । कठै मेरो देश,बिरालोलाई दुधको हेरालो।बर्दीवालालाई जे गरेनी छुट हो कि कसो हो? धन्य छौ अपिल भाइ हज्जारौं तोपको सलामी पनि कम हुन्छ तिमीलाई ।

  • @manbahadurrai4739
    @manbahadurrai4739 Год назад +3

    Couragest journalist Apil Tripathi. Goverment must provide security to protect him.

  • @krishnapyakurel7485
    @krishnapyakurel7485 Год назад

    अपिल त्रिपाठी जिन्दावाद

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Год назад +4

    अपिल सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Год назад +2

    याे बालुवा चाेरी हाम्रो गाउँ पामे बजारकाे पुल निरकाे घटना हाे।पामेका नेपाल प्रहरीहरुकाे कुनै पनि काम छैन।पामे बासीहरुकाे सेवा गर्न आएका हुन कि बालुवा चाेर्न आएका हुन नेपाल प्रहरी

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад +3

    न लुम्बेनीको चलाउछ्न न पोखराको चलाउछ्न यो मेन कारण तत्त्व भनेको बिमानस्थल सन्चालन नगर्नु भनेको उही काठमान्डू आवातजावत गर्नेहरुको भिडभाड सुक्खा हुन्छ भनेर याहा पनि मेन राजनिती नैइ छ अनि देशको प्रगती काहबाट होस।

  • @farmernepal1062
    @farmernepal1062 Год назад

    अपिल त्रीपाठि जिन्दावाद

  • @susmitarai7045
    @susmitarai7045 Год назад +15

    अपिल सर 🙏❤️ real hero 💪❤️
    Great work 👍❤ Apil sir 🙏❤️❤️

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz Год назад +10

    Huge respect and a big salute to the best journalist,the real hero,Apil Tripathi sir and the entire team!! Great work 👍 keep it up 🙏🙏💕💕

  • @topbahadur6665
    @topbahadur6665 Год назад

    Apil 👍👍👍👍👍

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Год назад +5

    Apil sirle kya dami.dami vidio haru lyaunu hunxa sarai man parxa sirko karyakram apil sirlai salutexa

  • @bbgnitesh7070
    @bbgnitesh7070 11 месяцев назад

    salute apil sir

  • @kaveernepal3709
    @kaveernepal3709 Год назад +3

    ऋण तिर्न जनता छदै छ नि !! कमाइले कर्मचारी पालौ भुँडी लगाउ !!

  • @bindugurung5496
    @bindugurung5496 Год назад

    First impression is last impression भन्छ नि हो धेरै vlogger tourists को vlog हेर्द त्यही अनुभव गरेको छु त्यो पनि त plus points हो नि हाम्रो पोखरामा नया एयरपोर्ट बन्नुमा। र यो एयरपोर्टमा छिट्टै अन्तराष्ट्रिया उडान होस र हामी पोख्रेलीलाई प्रकृतिरूपले बिश्वामा चिनाएको त छदै छ तर आर्थिक रुपले पनि चिन्न पाईयोस त्यही कामना छ ।

  • @aszxcas6060
    @aszxcas6060 Год назад +9

    haittt पुलिस को सातो गयो।अपिल is हिरो👍️🤞🤞🤞

  • @bhimmagar6676
    @bhimmagar6676 Год назад +4

    Salut apil sir🤚, hajur jasto kada sachcha imandar patrakar harek jilla ma huneho vane 75% bharst chari haru kam garna sakkinthyo hola vanne malai lai raheko abastha📩

  • @darpankhaber9991
    @darpankhaber9991 Год назад

    सलाम छ अपिल सर यस्तो गर्भिलो कार्यको लागि अब हजारौं अपिल जन्मिनु पर्छ नत्र देश को हालत अझै नाजुक बन्ने छ हरेक ठाउँबाट नागरिक ले सुचना प्रवाह गरौँ

  • @sunilthapa4427
    @sunilthapa4427 Год назад +4

    जय देश जय नरेश 🙏🙏 साचो सत्य र स्पष्टता पत्रकारिता 🇳🇵🇳🇵

  • @govindalama3875
    @govindalama3875 Год назад

    Nepal ko Real hero April tripathi / Vagwan ko Rup ho

  • @stitchesbymamta
    @stitchesbymamta Год назад +13

    सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏❤🙏

  • @chandraprakashlimbuhanggam2707

    Great job Apil sir

  • @shantishanti-um9nd
    @shantishanti-um9nd Год назад +3

    Tapaii matra euta breave ra sachha patrakar hunuhuncha. Great job tripathii sir ❤🎉❤

  • @Okhorgotekonati
    @Okhorgotekonati Год назад +4

    सलाम त्रिपाठी अनि सम्पुर्ण टिम लाई।

  • @deepakthapa7991
    @deepakthapa7991 Год назад +7

    भ्रष्टाचारी को हल्लिन्छ छाती।
    जब पुग्छ सच्चा पत्रकार, अपिल त्रिपाठी 😊

  • @kajikc9
    @kajikc9 Год назад +3

    अपिल सर ह्जुर को जनलिस्ट सिन्धुली मा छ कि छैन छ भने कमला नदि तावा ककुर खोला मा ठूलो एस्तो बालुवा गिटि ढुङ्गा ईन्डिया जान्छ कसैले हेर्दैन एक चोटि प्रयास गर्दिनु न पिलिज।

  • @dineshgurung199
    @dineshgurung199 Год назад

    Salute to Apil sir 🫡🫡🫡

  • @laxmanpoudel2727
    @laxmanpoudel2727 Год назад +3

    देशको हालत देख्दा फर्कन मन लाग्दैन 😢

  • @dineshregmi5776
    @dineshregmi5776 Год назад

    अपिल जि लाई साेलाेट छ यस्तै मान्छे नेपाल देश काे लागि आबश्यक छ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +9

    पुलिस चाेर हुन भन्ने कता कत कसैले भन्थे सहि रहेछ थुक्का लाज लाई पनि लाज नभएका ससस्त्र का प्रहरी । सलाम छ गण्डकी छड्के मेडिया लाई।

    • @miketyson8565
      @miketyson8565 Год назад +1

      policie pani maanchae ho kunai bhagwaan hoina ra sabai maanchae yaeootai hudaina raamroe naraamroe deutai hunchha tyati pani thaahaachaina ani 4 or 5 jaanaa police haru naraamroe bhayae bhandaimaa sabai ekai naas ko pani hundaina ni. kastoe sooch bhayaekoe maanchae. Bhukampa ra baadi pahiro etc maa rescue gardaa tyai prahari raamroe ani aru baelaa chai naraamroe