सरकारी स्कुलको डामाडोलको भण्डाफोर ! हेडसर र अध्यक्षसंग चर्काचर्की ! ६४ लाख बजेटमा मनपरी ?

Поделиться
HTML-код
  • Опубликовано: 30 июл 2020
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 103
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 2 тыс.

  • @binulimbuu4979
    @binulimbuu4979 3 года назад +509

    गण्डकी छड्के कुरेर बस्ने जति एता हात हाजिर है 🤚🤚

    • @dipakkatuwal2832
      @dipakkatuwal2832 3 года назад +2

      Ma pani xu

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      म नियमित है हजुर आउनुस न मेरो मा पनि
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@dipakkatuwal2832 म पनि है हजुर ।। मेरो मा पनि आउनुस न हस लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @nandabahadur2685
      @nandabahadur2685 3 года назад +1

      Yestai npl ma sabai newj vayeta ram

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      @@nandabahadur2685 है हजुर ।।
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +218

    सच्चा सपूत आमाको छोरो
    अपिल सर लाई सधैं साथ र माया दिने हामी कति छौ सहभागी हौ है 🖐️🖐️

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +2

      म पनि छु है अनि रबिदाइ को पनि है
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @purnalama6161
      @purnalama6161 3 года назад +2

      I’m also sapoting

    • @gunjaiwatchingthismovie.2o156
      @gunjaiwatchingthismovie.2o156 3 года назад +3

      Good joob.apil .brother.

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 3 года назад +40

    पत्रकार भनेको यस्तो हुनुपर्छ
    सेलुड छ अपिल सर लाई।

  • @kcramesh2976
    @kcramesh2976 3 года назад +143

    अपिल जि को प्रसन सोध्ने तरिका मलाइ मात्र ठिक लागछ को अरुलाइ पनि लाग्छ ?? यो के पारा हो 😀 great job apil ji जय देश 🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +131

    घुस खाने र भ्रष्टाचार गर्ने मन्त्रीहरू भन्दा अपिल सर जस्तो युवाहरू खाचो छ यो देसमा ।।

  • @takbahadur6736
    @takbahadur6736 3 года назад +70

    मलाई नेपालको नम्बर 1 पत्रकार भनेको अपिल नै हो

    • @nareshgurung1916
      @nareshgurung1916 3 года назад +2

      Exactly,ravi lammichhne is a corrupt person...apil tripathi is honest

    • @sherpalila2258
      @sherpalila2258 3 года назад

      @@nareshgurung1916 how to corruption u know you hv proof that😈👊👊👊from Ravi lamichhane what is your means???????

  • @mahendarbudhamagarmagarnep2376
    @mahendarbudhamagarmagarnep2376 3 года назад +18

    अपिल सर जस्तो सक्क्षम यो देश लाइ खांचों छ है जय नेपाल

  • @dharmarajsubedi8992
    @dharmarajsubedi8992 3 года назад +15

    अपिल भाइ लाई लाख लख सलम छ , किनकी येस्तो निरभिक र सचेत पत्रकारिताको लागि ।

  • @buddhimagar5240
    @buddhimagar5240 3 года назад +66

    नेपाल आमाको सच्चा सपूत त्रिपाठी सर सम्मान छ है

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 года назад +77

    डिउटी मै थिए तर पनि काम छोडेर हेर्दा हेर्दै उठेर खुट्टा ठटाएरै सलाम🙋 गरे अपिल जि🙏

  • @LbGiri.
    @LbGiri. 3 года назад +4

    "नमस्कार गन्डकी छड्केमा" येत्ती शब्दमात्र सुन्दापनि गर्वले छाती फुल्छ।धन्यवाद अपिल जि तपाईं जस्ता महान,साहसी,निडर सपुतहरुको यो देशमा धेरै खाचो छ।
    तपाइलाइ सम्पुर्ण नेपाली मनहरुबाट सधैभरि साथ,सहयोग,समर्थन रहिरहने छ।
    तपाइको यो अभियानमा अझै उर्जा मिल्दै जावस।
    मेरो शुभकामना साथै सलाम ।🙏।

  • @krishnagurung8546
    @krishnagurung8546 3 года назад +7

    नेपालमा सबैभन्दा भ्रष्टाचार हुने जिल्ला कास्की! धन्यवाद अपिल सर यसरी नै भ्रष्टहरुको पर्दाफास गर्दै जानु।

  • @faudabhandari6982
    @faudabhandari6982 3 года назад +27

    देशको पत्रकार भनेको यस्तो हुनुपर्छ । सलाम छ अपिल सर को सम्पुर्ण टिम लाई ।।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +58

    आजको कार्यक्रम लाई डिस लाइक हान्नेहरु सिधै राम घाट भोलि ।

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      दलाल भ्रष्टाचारि हुन हजुर तिनी
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @meghrajpunmagar758
      @meghrajpunmagar758 3 года назад +1

      यो dislike गर्ने चाई भ्रष्टाचार को नाई के होलानी हजुर

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 3 года назад +3

      @@Sangharsha308 👍️🖐️

  • @prakashrai6022
    @prakashrai6022 2 года назад +3

    बालबालिका लाई शिक्षा दिने बिधालय मा नै प्राधानाध्यापक र ब्यबस्थापक अध्यक्ष ले नै यसरी बिधालय को पैसा हिनामिना गर्छ भने यो भ्रष्टाचारी हो। सलाम छ अपिल ज्यु लाइ ।

  • @khumbahadurthapamagar5690
    @khumbahadurthapamagar5690 3 года назад +4

    अपिल त्रिपाठि सरलाई सलाम छ यस्तो ठेक्कामा आउनेको अनुहारलाई बिस्वालाई चिनाउनु भएकोमा धेरै धन्यवाद

  • @padambist3505
    @padambist3505 3 года назад +22

    पत्रकार दादा भनेको यस्तो हुनुपर्छ

  • @videoforyou109
    @videoforyou109 3 года назад +89

    म अपील दाजुको उग्र fans
    Kasamse 🤗🤗🤗🤗🤗🤗🤗🤗
    अनी तपाई नी??????

    • @SantoshPandey-oj3nd
      @SantoshPandey-oj3nd 3 года назад

      👍️❣️🇳🇵🙏

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      @@SantoshPandey-oj3nd लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @sherbaniya1518
    @sherbaniya1518 3 года назад +89

    भाग बन्डा नमिले पछि कुरा बाहिर चुहिए को हो।

  • @dhankumarsundas764
    @dhankumarsundas764 3 года назад +1

    अपिल त्रिपाठी जस्तै महान बिचार।।बोकेको पत्रकार मिडियामा कार्य गर्ने ब्याक्ति लाई तपाईं हामी सबै ले साथ र सपोर्ट गर्नुपर्ने छ।।

  • @user-xb5vb2ic4t
    @user-xb5vb2ic4t 3 года назад +35

    गण्डकी छ्ड्के रेगुलर हेर्ने जति हाजिर हुम है

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 3 года назад +79

    Oh my god !! Great job bro !!

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @nareshgurung1916
      @nareshgurung1916 3 года назад +1

      @@Sangharsha308 tero gajal tai herr

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      @@nareshgurung1916 haa hait kina yasto risaunu vayako hajur..
      नमस्कार अनि सुभदिनको कामना गरे है हजुरलाइ ।। साथी बन्न आउनुस न सकरात्मक सोच बोकेर

    • @ramkumarbudhathoki1919
      @ramkumarbudhathoki1919 3 года назад

      @@nareshgurung1916 हा हा हा कुरा त सही हो

    • @buddhakumar2412
      @buddhakumar2412 3 года назад

      bizapan chai nahalnuss bicha ma herna alik maza aauna apil sir tara hjur ko yo job dekda khusi lakxa asta ghuskhori ko jara nikalna parxa janta samu sir🙏

  • @santarai3799
    @santarai3799 3 года назад +5

    मान्नै पर्छ है अपिल त्रिपाठी सरलाई चै पत्रकार भए पछि त यस्तो हुनु पर्छ , सेलुट छ त्रिपाठी सरलाई

  • @johnangdembe4758
    @johnangdembe4758 3 года назад +1

    बोलीमा निकै दम छ
    निडर पत्रकार सलाम

  • @sappandevkota5349
    @sappandevkota5349 3 года назад +65

    All journalists should be strong 💪 like Apil ravi wake up people's we can do

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 3 года назад +30

    सबै ठगहरुको टिम हो यिनीहरू सबै लाई ठगी मुद्दामा कारबाही गर्न पछ

  • @rajuabiral3065
    @rajuabiral3065 3 года назад +1

    अपिल त्रीपाठिको छड्के कार्यक्रम ले धेरोइ प्रशसनहरु सुध्रीएका छन ।भष्टचारीहरुको सातो गएको छ ।अबा अपिल त्रिपाठी जस्ता इमान्दार पत्राकारहरुलाइ नेपालको राष्ट्रीया बरिष्टपत्राकारमा घोषण गर्नु पर्छ भन्ने हरु एता हाजिर हुनुहोला

  • @chaudharyvarat5499
    @chaudharyvarat5499 3 года назад +1

    अपिल सर लाई लाखौ लाख सलाम छ 🙏🙏 र तोरि पात्रुकारी सुन पत्रकारीता यसलाइ भनिन्छ अपिल सर बाट सिक्नुस ।।

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 3 года назад +20

    अपिल सर लाई सर्पोट गर्नी जति येता हाजिर

  • @tankgurung3628
    @tankgurung3628 3 года назад +48

    शिक्षकको नाममा कंलक हुन यिनिहरु! छि छि सरकारी कर्मचारीको गति।पेन्सनपनि लिने अनि सर्विस अवधिमा पैसा कुमल्याउने मौका छोपने।कडा कारबाही हुनु पर्छ ।

    • @nabinkhabar2151
      @nabinkhabar2151 3 года назад

      यता हेर्नुहोस् सरकारी स्कुल यस्तो पनि हुन्छ
      ruclips.net/video/uzkvwbSkKCk/видео.html

    • @maheshorpaudel5082
      @maheshorpaudel5082 3 года назад

      @@nabinkhabar2151 all schools are not like this one.

    • @nirajadhikari8578
      @nirajadhikari8578 3 года назад +1

      यो साला हेडमास्टर २०६३सालमा हामी दस क्लास मा पड़थियौ तेती बेलामाँ पनी एक सानी नाबाँलक केटीलाई घरमा पठाउछु भनेर बल्तकार गर्न प्रयास गरको थियो

  • @lamatamang7760
    @lamatamang7760 3 года назад +1

    देश डुबाऊने बाहुन हो भन्ने कुराको प्रमाण.....☝️☝️☝️☝️

  • @mixmax5860
    @mixmax5860 3 года назад +1

    एस्तै पत्रकार प्रत्येक जिल्लामा सहरमा हुनुपर्छ।

  • @govindarana9328
    @govindarana9328 3 года назад +28

    अपील त्रिपाठी लाई सबैले साथ दिम वाहको कर्मको सम्मान गरम।
    साथै प्रदेशमा यस्तै पत्रकार होउन् भन्ने आश राख्द छु।
    सिक्दै गरेको सानो विद्यार्थी

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +2

      ल आउनुस हजुर मिलेर जाउ हजुरलाइ हार्दिक सुभकामना सहित लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +84

    आज सम्म एक भाग पनि छडके नछुटाइ हेर्नुहुने हाजिर हौ है 🖐️🖐️

    • @birendranepali5244
      @birendranepali5244 3 года назад +1

      ❤️🔥🖐️

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +2

      म पनि छु है हजुर अनि सिधाकुरा जनता सङ्गको पनि म नियमित दर्सक र समर्थक है
      सधै सकरात्कम सोच राख्ने हजुर मेरो च्यानलमा पनि जोडिन निम्तो गरे है

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@birendranepali5244 लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @bishnuthapa5029
      @bishnuthapa5029 3 года назад +2

      @@Sangharsha308 marxu mapani xu wada no.17. 1. 5.611.3.4.7.8.9.....

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@bishnuthapa5029 ल मेरो च्यानल मा पनि निम्तो गरे है हजुर लाई ।। ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @bharosathapa1793
    @bharosathapa1793 3 года назад +32

    I have crushed on this guy just loved him(Apil)the way he works, he is doing very good may God be alyz with him and his blessings..stay safe and keep working....

    • @rupaklimbu3614
      @rupaklimbu3614 3 года назад +1

      You don’t need to have crush stupid just appreciate it. Aastai ho aando vaaya pache.

    • @bharosathapa1793
      @bharosathapa1793 3 года назад

      @@rupaklimbu3614 having crushed on someone else isn't the crime you fool! Don't you have an eyes to see I'm appreciating him or not???

    • @rupaklimbu3614
      @rupaklimbu3614 3 года назад

      Bharosa Thapa oops.... I dint know that wasn’t a crime. I though you bound to integrate. Maaf pau hajur🙏🙏🙏🙏🙏

  • @ghamanpun4545
    @ghamanpun4545 3 года назад +1

    एस्ता भस्त चारी लाई कदा भन्दा कदा कार्बाही हुनु परेयो सरअपिल सर लाई सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @timibinakopal6907
    @timibinakopal6907 3 года назад +48

    अपिल सर लाई सलाम छ
    र ती चाेर भ्रष्टाचारी हरुलाई सुंगुरको खाेरमा जाक्नु पर्छ। यस्ता मान्छेहरुले गर्दा हाम्रो
    देश पछि परेको हाे???

  • @roshanbibash5875
    @roshanbibash5875 3 года назад +16

    पत्रकार भरिमा मन पर्ने मलाइ अपिल दा हो अपिल दा को ठुलो फ्यान हो म💕💕💕

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @Paul-oh3ke
    @Paul-oh3ke 3 года назад +12

    Aapil daju ko fan thoko like 😍

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 года назад +1

    राम्रो काम सफलताको सुभकामना कतारबाट

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +25

    अपि सर को बोलिमा दम छ म मान्नु अपिल सर लाई 🙏🙏

  • @raxyachhetri6099
    @raxyachhetri6099 3 года назад +10

    अपिल भाइलाई माया गर्ने जति हजारौं दर्सक हरुलाई धननेवाद नमस्कार 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🌹🏵️💮🌸💐🦂🥀🌺🌻🌼🌷🌱

  • @NPSTARMEDIA
    @NPSTARMEDIA 3 года назад +47

    ए अपिल दाई😂
    कति झ्याको झारेको😂😂
    #बिचराको घुडाबाट आशु आयो होला

  • @madansunar8616
    @madansunar8616 3 года назад

    अपिल सर सबैलाई कानुनी दायरमा ल्यएर कडा कारबाही गर्नु परोयो ।सर

  • @milammilan5031
    @milammilan5031 3 года назад +15

    धरै राम्रो अपिल सर हजुर्लाई बधाई छ यो चिर्फार गरेकोमा हाल म कतर ।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +9

    टोले नेता र भ्रष्ट कर्मचारीले गर्दा देश पछाडि परेको 100% हो माथिको नेताले सिकाकोले यिनिहरु बलियो हुन्छन, अपिल भाइ तपाईको कामलाई सलुट छ।

  • @madmusk3183
    @madmusk3183 3 года назад +1

    Salute xa hajur jsto journalist lai✊✊

  • @padamrana7083
    @padamrana7083 3 года назад

    भ्यायो यी सबै। बाहुन वाद ले भ्यायो देश।

  • @pradippakhrin160
    @pradippakhrin160 3 года назад +9

    सहि कुराको फलोअप गर्नू भयो अपिल जी अहिले सबै क्षेत्रमा यस्तै भएको छ।

  • @Bishnu.90
    @Bishnu.90 3 года назад +29

    सरकारलाई पनि एस्तै चेतावनी दिन परो अपिल दाइ बल्ल केही सुधार हुन्थ्यो कि यो भ्रष्टचारि कमाउनिष्ट सराकारलाई 🙏🇳🇵

    • @rabigurung5523
      @rabigurung5523 3 года назад

      Terima ma chor ho sabai milera khaxas ahile autale arko lai dekhaxas dosh

  • @sarojdangi82
    @sarojdangi82 3 года назад

    कडा आयो कडा 👌👌

  • @kanchankhatiwada5110
    @kanchankhatiwada5110 3 года назад +9

    पहिला एक ठाउँमा मात्र सिंहदरबार थियो अहिले गाउँ गाउँमा सिंह दरबार छ

  • @AndrewBK847
    @AndrewBK847 3 года назад +15

    गण्डकी छद्केले धेरैको हावा निकालेको छ है,राम्रो kaam🙋‍♂️

  • @lokendrabudha947
    @lokendrabudha947 3 года назад +7

    अपिल सरको fans हरु येता हाजिर हौ❤️❤️🙏🙏

  • @NG-hr9gy
    @NG-hr9gy 3 года назад

    त्रिपाठी सर लाई मुरी मुरी धन्यवाद उहाँको सत्य सत्य भिडियो सारै मन परछ🙏🙏🙏🙏🙏

  • @sibarampaudel9807
    @sibarampaudel9807 3 года назад +1

    गण्डकी छड्के नछुटाइ हेर्ने जति हाजिर हुम त

  • @dhanbahdur6008
    @dhanbahdur6008 3 года назад +13

    यी भ्रष्टहरु लाई कारबाइ हुनुपर्‍यो ।कडाभन्दा काड।अपिल सरलाइ सलाम।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 3 года назад +20

    राम राम भोज निकै राम्रोसँग खायो जस्तै छ अबो छोड्नु हुदैन है अपिल सर हे भोले नाथ के हुदै छ नेपाल मा खानु खाएछ माछा

  • @sanjaytamang9180
    @sanjaytamang9180 3 года назад +1

    good question apil sir ....

  • @SunilVines
    @SunilVines 3 года назад

    Good job dai
    हो येस्तो पो हो News भनेको

  • @babinrai3541
    @babinrai3541 3 года назад +10

    Hugh Salute to you Sir Apil Tripati, Nepal needs more Real Patriot like Sir Apil Tripati👍👍👍👍

  • @samirpaudel58
    @samirpaudel58 3 года назад +19

    Apil and rabi मन पर्ने पत्रकार 😍😍

  • @keshabacharya8802
    @keshabacharya8802 3 года назад

    हो यस्तो हुनुपर्छ पत्रकार भनेको सलुट अपिल सर

  • @manrasaili1225
    @manrasaili1225 3 года назад

    धेरै धेरै धन्यवाद सम्पूर्ण गण्डकी छड्के टिमलाई भ्रषटाचारविरुद्धको उत्खनन् गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जय गण्डकी छड्के

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +30

    अहिलेसम्म डिस्लाइक भाको छैन यदि भयोभने त्यस्को लागि रिप पहिले नै

  • @padambist3505
    @padambist3505 3 года назад +9

    अपिल दादा को कामलाई यक लाईक गरिदिउ

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @Sadhnakikhoj
    @Sadhnakikhoj Год назад

    याे समस्या त देशका कुना काप्चासम्म पनि यस्तै हाे अपिल सर।तपाईं जस्ताे पत्रकार प्रत्येक व्यक्तित्वमा हुनै पर्छ।तपाईकाे कामलाई सलुट गर्छु सर।

  • @nepalinews-24
    @nepalinews-24 3 года назад

    म तपाईं प्रती असन्तुष्टि छु हजुर तपाईंको पहुँच कास्की तनहुँ लम्जुङ गोर्खा मा मात्रै सिमित रहयो देश ब्यापी हुन जरुरी छ।।

  • @longsaymongol1165
    @longsaymongol1165 3 года назад +38

    one of the favourite journalist of Nepal apil sir.

  • @BOBOY.MX11
    @BOBOY.MX11 3 года назад +35

    हामीलाई गोकुले जस्तो 70 करोड कुमलाउने नेता होइन हामीलाई त 64 लाख 80 हजार डामाडोल गरेको खोजने अपिल त्रिपाठी जस्तो मान्छे चाहिएको हो

  • @sureshbishowkarma1931
    @sureshbishowkarma1931 3 года назад +1

    good job sir

  • @arunbudhathoki6290
    @arunbudhathoki6290 3 года назад

    कानुनी कामकारबाही हुनुपर्छ यिनिहरु लाई 😡😡😡😡

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 3 года назад +4

    अपिल जि फेरि पनि फलोअप गर्नु होला यो केस मा धेरै भ्रष्टाचार भएको जस्तो छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +27

    तेरो बाउले कमाएर राखेको सम्पती हो यो मनपरि गर्ने ।।

    • @nareshgurung1916
      @nareshgurung1916 3 года назад +1

      Tai vaneko yesto harule padhako students ko future kasto hola?OMG

  • @RajeshAryal
    @RajeshAryal 2 года назад

    Great job bro

  • @alwaysavailable
    @alwaysavailable Год назад +1

    अब हरेक episode को पार्ट 2 बनौनु परो अपिल सर कत्तिको सुधार भाछ भनेर।

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 3 года назад +3

    Apil sir great salute 🙏🙏🙏hjr
    ....नियमित दर्शक ✊ यता

  • @sagarmagar4802
    @sagarmagar4802 3 года назад +5

    Apil sir i will support for y0u
    fr0m uk!

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 3 года назад

    मैले धेरै हेर्छु गण्डकी छड्के र मन पनि धेरै पर्छ र अपील त्रिपाठि सर लाई सलुट गर्न चाहान्छु। हाम्रो देश मा सान ठुला भत्रचार धेरै छ्न।।। र यी भत्रचारिलाइ प्रदाफास गराउने हजुर को यो योगदान सफल मिलोस अपिल सर। हजुर को सफल तको कमना

  • @hikmathamal7001
    @hikmathamal7001 3 года назад +1

    Proud of you apil daju

  • @glamorbeautypoint
    @glamorbeautypoint 3 года назад +40

    खात्रा कार्यक्रम,सबै भ्रस्टाचारिको भान्डाफोर यसरिनै हुन पर्छ🙆‍♀️ हाम्रो channel मा पनि जोडिनुस है,एस्तो भिडियो हेर्न पाउनुहुनेछ
    ruclips.net/video/LlypgO_7Vks/видео.html

    • @VibesNP
      @VibesNP 3 года назад +1

      Rabi Lamichhane 2

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      ल आउनुस मिलेर अगाडि बडौन त है
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@VibesNP लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

    • @tulasigurung2640
      @tulasigurung2640 3 года назад

      Sabai school ma yastai ho

  • @bulanchandra6528
    @bulanchandra6528 3 года назад +15

    😠😠😠💣️💣️💣️ई गुरु हैन्न ई त समाज मा नराम्रो बिगृती फैलाउने चोर डाका हुन इनलाई देश निकाला गर्नु पर्छ।

  • @lokrajdangi3621
    @lokrajdangi3621 3 года назад

    कडा छ

  • @premsinghbhat8127
    @premsinghbhat8127 3 года назад

    अपिल त्रिपाठी सर लाई धेरै धेरै धन्यवाद छ है एक दम राम्रो काम गर्नुहुन्छ

  • @dolkhaligyang4244
    @dolkhaligyang4244 3 года назад +11

    Security liyara hidnu chor harule j pani garnu sakinxa

  • @bdftashi8208
    @bdftashi8208 3 года назад +4

    Love you Apil sir♥

  • @YBie-fd9ch
    @YBie-fd9ch 3 года назад

    सलाम छ । हाम्रो गण्डकीको हिरो अपिल भाइलाइ

  • @ghanlimbu3607
    @ghanlimbu3607 3 года назад +1

    Awesome

  • @surenbasnet5615
    @surenbasnet5615 3 года назад +5

    1st comment apil sir ❣️

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 года назад +8

    जहाँ पनि र जेमा पनि भ्रष्टाचार यो के पारा हो।मरेर लानु के छ।आखिर नाङ्गै आउनी हो नाङ्गै जानी हो।जिउँदो रहुन्जेल केहि राम्रो काम त गर मनुष्य हो।

  • @renumalla3788
    @renumalla3788 3 года назад +1

    Thanks.

  • @anilkunwar2734
    @anilkunwar2734 3 года назад

    निडर पत्रकार अपील सर लाइ सलाम छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 года назад +7

    *चलिरहेको मेरो फेसबुक बन्द भएको छ, सबै मेर शुभचिन्तक हरुलाइ सम्झेको छु। यो नया फेसबुकमा जोडिनुहोला सबैजना प्लिज,*
    *म बर्बाद भएँ, सहयोग गर्नुहोस प्लिज*
    facebook.com/Ganga.Ale2/

    • @dilbahadurkhadka4734
      @dilbahadurkhadka4734 3 года назад

      मैले त मलाई किन गर्नु भयाे भनेर चिन्ता पाे लागेको थियो

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 года назад

      @@dilbahadurkhadka4734 होइन, आफै कोस्ले report गरेर हो कि? बन्द भयो

    • @dipakbohora.7767
      @dipakbohora.7767 3 года назад

      केए भयाे र तेस्ताे, कि सरकारले बन्द गर्देकाे हाे!!

  • @user-pu7xw7nr2p
    @user-pu7xw7nr2p 3 года назад +4

    Yess...salute sir good news

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      म पनि प्रदेसी जागिरे हजुर देसका भ्रष्टाचारि हरुले गर्दा प्रदेसिन बाध्य भैयो ।।
      लुट्ने र फुट्ने हरुको लागि कडा जवाब सहित को मेरो गजल हेरेर मेरो च्यानल सस्क्राइब गर्नु न हस ruclips.net/video/QLBS5CTpfa0/видео.html

  • @unlikerai1435
    @unlikerai1435 2 года назад

    अपिल sar रबि लामिछाने sar जस्तो महान baykti hunu parxa पत्रकार vaneko always great job

  • @nirmaldeuba704
    @nirmaldeuba704 3 года назад

    Thanks apil sir sab lai karbahi garnu parx...

  • @bhimkarki2383
    @bhimkarki2383 3 года назад +9

    असली डाँकाहरु 😭😠🔥🔥

  • @sanjipadventure4554
    @sanjipadventure4554 3 года назад +4

    यो त नमुना मात्र हो र तर यो देशको जुनसुकै क्षेत्रमा व्याप्त छ। यहि कारणले यहिले देशको हालत यस्तो भएको छ।

  • @chhatramagar7267
    @chhatramagar7267 3 года назад

    अपिल तिरपाथी सरलाइ हिदयदेखी सलाम गर्दछु भरस्तचारी र दलाल्हरुलाइ खोरमा जाक्नुपर्छ जयदेश जयनेपाल

  • @bhimsen8643
    @bhimsen8643 3 года назад

    Kada dinu vayo apil Sir salaut you watching Frome Mumbai