६१ बर्षका पुरुषले आफ्नै...लाई करणी गरेको आरोप | केश मिलाउन ६० लाखको डिलको दाबी |आरोपी डोरी लिएर हिडे

Поделиться
HTML-код
  • Опубликовано: 29 фев 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 260
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,1 тыс.

  • @bashuopositive8497
    @bashuopositive8497 4 месяца назад +301

    म जस्तै को को हुनुहुन्छ अपिल दाईको कार्यक्रम कुरेर बस्ने .सत्यको साथ नछोड्नुहोला है 😢जय नेपाल 🇳🇵

  • @jyotinepali3656
    @jyotinepali3656 4 месяца назад +97

    चितवन मा भएकाे घटना काे पनि छानबिन गर्नुपर्छ सर सालिन बहिनी ले न्याय पाउने गरी

    • @devigrg1828
      @devigrg1828 4 месяца назад +4

      येक्दम ठिक भन्नुभयो सालिन नानिलाइ न्याय मिलोस छित्तै😢😢😢

    • @bishnuale5923
      @bishnuale5923 4 месяца назад +1

      Sahi bhanu bhayo.

    • @manbahadurpemi3284
      @manbahadurpemi3284 4 месяца назад

      चितवनमा सन्ताेष देउजा छन त

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 4 месяца назад +1

      चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई
      २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 4 месяца назад +1

      चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई
      २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ

  • @user-tz4nu3jz5c
    @user-tz4nu3jz5c 4 месяца назад +108

    20% महिला पिडीत होलान् तर 80% महिला पुरुष फसाउने षड्यन्त्र गर्ने धेरै छन् अहिले नेपालमा सरकार को ध्यान केन्द्रित हुन जरुरी छ।

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 4 месяца назад +248

    पैसाको लागि महिलाले आज भोलि पुरुषलाई जहाँ जसरी पनि फसाइदिन सक्ने भए आजभोली??😢😢

    • @naburai9022
      @naburai9022 4 месяца назад +2

      Ho hju 😢😢

    • @183Astropankaj
      @183Astropankaj 4 месяца назад +4

      गणतन्त्र को बिकृती हो।

    • @typing6568
      @typing6568 4 месяца назад +2

      Afu galat kam ma nlag na

    • @santoshrokka6265
      @santoshrokka6265 4 месяца назад +1

      🙏🙏🙏aba nepal ma purus nabasda hunx sir..nepalko kanun ati fitalo vayako xa mahilalay j garda ni humx bichara hami purus.

    • @narthapa6015
      @narthapa6015 4 месяца назад +1

      Ek dam sahi kura

  • @rajchhetri2232
    @rajchhetri2232 4 месяца назад +60

    ६१ बर्सको बृद्दलाइ पनि नछाड्ने भए जे आरोप लगाइदीए पनि हुने रैछ रीस उठेकोलाइ!

  • @Subashpokhrel36
    @Subashpokhrel36 4 месяца назад +139

    महिलाहरु खास भाग्न खोजेको किन??? ६१ बर्षका बाबालाई न्याय दिउ ।।

    • @rajuthapa4581
      @rajuthapa4581 4 месяца назад +2

      किनकी बिचमा घुसेर फाइदा लिन खोज्दैछन्

    • @user-yh8jv6sr7e
      @user-yh8jv6sr7e 3 месяца назад

      100% correct 🙏

  • @namastesolu2807
    @namastesolu2807 4 месяца назад +21

    यो बुवा निर्दोष छन प्रहरी प्रशासन अदालतबाट न्याय हुदैन । अपिल त्रिपाठीबाट न्याय मिलोस 🙏😪

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 4 месяца назад +84

    सम्मान छ अपिल दाइ हजुर को जस्तै पत्रकारिता नेपाल भरी नै होस ।।❤❤❤❤

  • @Shasiram_Magar
    @Shasiram_Magar 4 месяца назад +55

    को को हुनुहुन्छ अपील सर को यो कार्यक्रम पर्खेर बस्ने ?? यता हाजिर हौं न त ।।❣️🙏

  • @prabinbhandari4576
    @prabinbhandari4576 4 месяца назад +216

    प्रत्येक हप्ताको कार्यक्रमको ब्यग्र प्रतिक्षामा हुने म जस्तै अपिल त्रिपाठी का समर्थक कोको हुनुहुन्छ??

  • @iminterested8682
    @iminterested8682 4 месяца назад +20

    लक्ष्मी आचार्य र ती अर्कि महिला लाई पक्राउ गरेर अनुसन्धान होस् ।

  • @sumankumarshrestha8388
    @sumankumarshrestha8388 4 месяца назад +62

    अहिलेका घटनाहरुलाइ यसो हेर्दा यस्तै पारा हो भने अबको केही बर्षमा आफ्नै श्रीमतीसग सुत्दा पनि 10 चोटि सोच्नु पर्ने दिन आउँछ।justice for सालिन पोख्रेल

    • @happy5happy331
      @happy5happy331 3 месяца назад +1

      आउछ त त्यस्तो पनि न्युज आफ्नो बुढोले पटक पटक बलात्कार गर्यो रे भन्दै

  • @tscpreparation302
    @tscpreparation302 4 месяца назад +206

    61 बर्षका बुवालाई न्याय दिउ😢😢😢

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h 4 месяца назад +1

      Apil babu babulai neya melayi denus hy

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h 4 месяца назад +1

      La hy gayuko daguharu bechar garnus voli hgrharulai pani yarop Laguna sak6 babalai neya melos

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 4 месяца назад +27

    गण्डकी को हिरो अपिल त्रिपाटि सर अनि सुदुर पश्चिम् को हिरो Saja awaj को हिरो केसब भट्ट लाई सलुट गरौँ सबै जना ले ❤❤❤❤🎉🎉🎉🎉👑👑👌👌👌🙏🙏

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 4 месяца назад +27

    अपराधिलाई कुनै प्रलोभनमा नपरि निष्पक्ष जरैदेखि उखेर फ्याक्ने वा न्याय दिने अपिल तृपाटी लाई सदैव उहाको जीवन हाशी खुसी रहोस् यहि कामनाछ!!

  • @nirakkhadkamotovlogs6501
    @nirakkhadkamotovlogs6501 4 месяца назад +155

    ६१ बर्ष का बुवा निर्दोष रहेको देखिन्छ १००%😮😮

  • @user-ib8mr7cy7r
    @user-ib8mr7cy7r 4 месяца назад +31

    अपील सरको पहेलो ट्रयाक दामी लाग्यो।।।।

  • @surendralama9723
    @surendralama9723 4 месяца назад +61

    पैसाको लागि के सारो घिण लाग्दो काम गरेको हो . OMG बिचारा 61 बर्षको बृद्द लाई के सारो दुख दिएको हो

  • @chemzongsanu
    @chemzongsanu 4 месяца назад +16

    आज भोलि पुरुषहरु जोगिएर हिड्न पर्ने देखिन्छ पैसाको लागि यो नारीजातहरु अलि गिरेको होकि जस्तो देखिन्छ सत्यतथ्य के हो छानबिन हुनु पर्छ दोषीलाई सजाय निर्दोषलाई न्याय हुनु पर्छ।

  • @krishmishra5810
    @krishmishra5810 4 месяца назад +10

    त्यो 2 जना महिला जो सम्पर्कमा आउनै चाहादैनन।अपाङ्ग चेली लाई प्रयोग गरि अनुचित लाभको लिने नकचरी ती 2 जना महिला हुन भन्ने प्रष्ट बुझिन्छ।तिनिहरु लाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।

  • @rameshchhetri170
    @rameshchhetri170 4 месяца назад +90

    यो समीक्षा अधीकारी ले सीकायको पाठ हो ।अहीले त बोलीदीय हुने रहेछ ।नेपाल को कानुन दैब ले जानुन ।

    • @user-zb6tn5uy8y
      @user-zb6tn5uy8y 4 месяца назад

      100%

    • @bh3740
      @bh3740 4 месяца назад

      Esto ta manche le kati gardai aka hun samikshya ra paul chai sabaile chineko manche bhayerah bigbig faileko bhanerah matra ho Nepal ma saab manche gatichada huna laisake

    • @losuklal5499
      @losuklal5499 4 месяца назад

      100% Right

    • @SweesherGurung-ju4cp
      @SweesherGurung-ju4cp 3 месяца назад +1

      Samikshya ko case ta legit ho! Milemato ma gareni nabalik thiyo Samikshya tyo bela, so Paul Shah is guilty, jail ma hunu parne hi! Sandeep chai guilty chaina kinaki keti balik thiyo plus keti le trap garera fasauna khojeko evidence haru vetiyeko cha

  • @samrikarai5995
    @samrikarai5995 4 месяца назад +32

    100% बुबा को गल्ती देखिन्न लु sir बुबा लाई न्याय दिलाई दिनु होला 🙏🙏🙏🙏

  • @ashokmagar9948
    @ashokmagar9948 4 месяца назад +9

    मान्छेले पैसाको लागि कति सम्मको हर्कत गर्छन हो। ती बुवालाई न्याय मिलोस। पैसाको बागेनिङ्ग गर्ने समाजका धमिरालाई हदै सम्मको कारबाही होस। ताकी अरु ब्यक्ति लाई नफसाउन। धन्यवाद अपिल सर लगाएत सम्पुर्ण टिम प्रति

  • @shyambhattarai3731
    @shyambhattarai3731 4 месяца назад +17

    यो कार्यक्रम हेरिसकेपछी आरोपित ६१ वर्षीय बुबा नै पीडित देखिनुभएको छ।।। पैसाको बार्गेनिङ गर्ने ती दुई महिला लाई कानुनी दायरामा ल्याएर वास्तविक पीडितलाई न्याय दिनुपर्ने भयो।।।

  • @user-pe4qe7vy8d
    @user-pe4qe7vy8d 4 месяца назад +11

    हाम्रो नेपाल को शान
    अपिल त्रिपाठि सन्दिप lamichhane. पिर्ति राइ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ic9jw9im1y
    @user-ic9jw9im1y 4 месяца назад +34

    10 लाख 20 लाख 40 लाख हुँदै 60 लाख रेट बडेको बडेकै छ जे होस नेपालमा महंगि हदै बडेको छ

    • @Prnmdl
      @Prnmdl 4 месяца назад +1

      बढेको होइन 60 बाट 20 मा झरेको हो

    • @Pawan_Sir_302k
      @Pawan_Sir_302k 3 месяца назад

      😅

  • @krishnasubedi6613
    @krishnasubedi6613 4 месяца назад +4

    पत्रकार अपिल जि लाई धन्यवाद यो केस लाई जस्ता को तस्तै सत्य तथ्य छानबिन गरेर दोषी लाई कडा कारबाही होस 🙏🙏

  • @bambahdhur4960
    @bambahdhur4960 4 месяца назад +24

    स्पष्ट छ त बार्गेनिङ बाजे लाइ न्याय मिलोस। यो दुइवटा बुडि हरु लाइ भाटा हानौ

    • @omeshlimbu2161
      @omeshlimbu2161 4 месяца назад

      Ho ni tero chori lai pani budh maradi gareko Taang fathayra ani k garchas? Of course Nepal justice system is useless even if he gets jail sentence he will live well in jail and nothing will happen to abnormal 14 years old. so if you get money or property instead then that little girl life will be settled. Everyone knows the truth but you rapist phepodile will never go away in Nepal.

  • @kamalatimilsina3797
    @kamalatimilsina3797 4 месяца назад +6

    अजकल पैसा कमाउने कति सजिलो उपाय उफ्फ ...येस्ता बुडाबुडी मान्छे लाई पनि छोडेनन ।अपिल जि हजुरको कामप्रती हार्दिक नमन 🙏

  • @khema6694
    @khema6694 4 месяца назад +3

    अपिल भाई जस्तो ईमान्दारी पत्रकार मैले कहि कतै देखिएको छैन।यहाँ भाईलाई सधै भगवानको साथ पाईराखोस यहि शुभकामना अपिल भाईलाई।

  • @bijayaayer6719
    @bijayaayer6719 4 месяца назад +3

    सच्चा निश्पक्ष पत्रकारिता अपिल त्रिपाठी लाई सम्मान छ यो मेरो देश नेपाल मा महिला ले जहाँ जति बेला जसरि नि फसाउने दिन आयो यी 61 बर्षे बुवा लाई न्याय मिलोस

  • @Sristy826
    @Sristy826 4 месяца назад +3

    अपिल जी धन्यबाद 🙏यदि दोषी जो भय पनी यि पैसामा चलखेल गर्ने सामाजिक धन्धुकारी हरु लाई कडाभन्दा कडा कारवाहि गर्नु पर्छ।

  • @chandraMagar-rc
    @chandraMagar-rc 4 месяца назад +6

    बुढो बाजेलाई फसाउन खोजेको हो । यो अरु केही होइन । जे भएपनि अपील सरलाई धन्यवाद आफ्नो तर्फबाट समाजमा घटेका घटनाहरु र सरकारी कार्यालय का कर्मचारीहरुको बेथित हरुलाई समेट्दै भिडियो बनाउनु हुन्छ । धेरै राम्रो कार्यक्रम सञ्चालन गर्नु भएको छ । संपूर्ण teams लाई नै धन्यवाद। तपाईहरुले समाजलाई सहि मार्गनिर्देशन मा लनलाई केही हातसम्म सहयोग गरेको छ।

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d 4 месяца назад +19

    फसाउने काे कमि छैन अनुसन्धान दरिलाे हुनुपर्छ 🎉🎉🎉🎉🎉🎉 अिपल भाइ सेलुट छ❤❤🎉🎉

  • @resammagar4481
    @resammagar4481 4 месяца назад +6

    ऐक सच्चा नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ 🙏🙏❤️

  • @prakashrai7468
    @prakashrai7468 4 месяца назад +5

    अपिल सर हजुरको पत्रकारितालाई हेर्न थालेको 2 साल भयो, तपाईं जतिको निस्पछ्य पत्रकार कोइ देखेको छैन, हजुरको भिडियो बाट मेरो नितान्त बुझाउ भनेको पिडितले फसाउन नै खोजेको जस्तो लागयो

  • @Ammarmahar741
    @Ammarmahar741 4 месяца назад +5

    यो वृद्ध बुवालाई न्याय दिनुपर्छ।😢😢😢

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 4 месяца назад +24

    यदि बालिका बलत्कार भएको भने न्याय खोज्दै आउन पर्ने हो सम्पर्क मा किन आएन राडि हरु लछ्मि आचार्य र अर्को राडि यि दुबै जना मिलेर 60 लाख पचाउन लाई कोसिस गर्दै छ बेकार मा 61 बर्ष को बुढा लाई आरोप लगाएर

  • @Rasaili540
    @Rasaili540 4 месяца назад +4

    कुरा सुन्दा फसाइएको जस्तो देखिन्छ सत्त्य तथ्य छान बिन होस ❤❤Great work Apil sir

  • @akabartamata4007
    @akabartamata4007 4 месяца назад +7

    कल रेकर्डमा सुन्दा पैसाको बार्गेनिङ गरेका हिसाबले 100% फसाउनै खोजेका छन जस्तो छ है अनि यदि करणी नै भएको भए किन अहिले सम्म प्रहरी मा जानू भएन नाबालिका को मेडिकल चेकजाँच गराएनन यो गम्भीर बिसय छ सत्यतथ्य छानबिन गरियोस ।

  • @mrgmar6418
    @mrgmar6418 4 месяца назад +56

    नेपालमा पुरुष भयर जन्मनु धिकार रहेछ 😢😢

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 3 месяца назад

      पुरुष भएर जन्मे पनि सिदै टुरि काट्नु खेल खतम

  • @Khan-cg9sw
    @Khan-cg9sw 4 месяца назад +39

    म सधै नसुति याे कार्यक्रम हेर्छु अपिल त्रिपाठी जिन्दावाद ❤️❤️

    • @BhulaDevi-vk5kt
      @BhulaDevi-vk5kt 4 месяца назад +1

      कुन पार्टी को हुन अपिल सर जिन्दावाद भन्नू भयो 😂😂😂

    • @Khan-cg9sw
      @Khan-cg9sw 4 месяца назад +1

      @@BhulaDevi-vk5kt किन जिन्दावाद भन्न लाई नै पाटी नै चाईन्छर हरू राम्रो काम गर्ने लाई भनिन्छ जिन्दावाद

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 4 месяца назад +15

    OMG paisako lagi je pani garne bhaye ,Thank you apil sir ❤❤❤🎉🎉🎉🎉

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o 4 месяца назад +7

    यो बुढालाई न्याय देउ अपिल सर

  • @Sahity_Premi_Salin
    @Sahity_Premi_Salin 4 месяца назад +51

    🙏सम्मान छ अपिल दाइलाई

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 4 месяца назад +24

    Best मिडिया and Apil ji🙏🙏🙏🙏🙏🙏🙏🙏good job

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 4 месяца назад +4

    ६१ वर्ष पुगेको बुवालाई चाहिँ न्याय दिनुपर्छ अमिल सर। तपाईंले जसरी पनि यो के हो

  • @manjusapkota7719
    @manjusapkota7719 4 месяца назад +4

    साहासि पत्रकार अपिल सर लाइ सम्मान छ

  • @amitadhikari517
    @amitadhikari517 4 месяца назад +26

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @bindashyt2789
    @bindashyt2789 4 месяца назад +19

    यो नेपाल मा केति हारुको कामाई खाने भादो वैसक्यो अब कोइ पनि बाकी हुदैन

  • @susmitarai7045
    @susmitarai7045 4 месяца назад +23

    अपिल सर 🙏❤️ real hero 💪❤️
    Great work ❤ Apil sir 🙏❤️❤️

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 4 месяца назад +5

    नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट गर्नु है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @manisharanabhat7628
    @manisharanabhat7628 4 месяца назад +5

    अन्याय कसलाइ भा हो उस्ले न्याय पाओस 🙏 महिला लाइ अधिकार धेरै भा हो😏

  • @HarishDhamivlog
    @HarishDhamivlog 4 месяца назад +8

    यस्ता ठग हरु बेश्रम आइमाई हर को अन्त्य र यस्ता एक दुई दर्जन आइम🎉र पुरुष हरु को खोजी गरि समयमै रोकिएन भने नेपाल का नाम चलेका हरेक ब्यक्ति कोहि बाँकी राख्दैन यो घृह ले😢😢😢

  • @mohanbhandari5454
    @mohanbhandari5454 4 месяца назад +2

    अपिल जस्तै सच्चा पत्रकार यो देशमा 20 जना जति हुने हो भने काया पलट हुने थियो .. सलाम छ अपिल सर

  • @balu_magar1671
    @balu_magar1671 4 месяца назад +2

    कडा छ अपिल सर को पत्रकारिता गर्ने शैली... 🙏

  • @samirsrish1349
    @samirsrish1349 4 месяца назад +7

    देश को सच्चा निडर पत्रकार अपिल लाई सलाम छ हजुर ❤

  • @saharagurung6249
    @saharagurung6249 4 месяца назад +19

    पैसाको लागि ई बा लाई फसाउन लागेको हो! एस्तो अराजक हरुलाई हदै सम्मको कारबाही हुनुपर्छ!

  • @neeshamkhadka
    @neeshamkhadka 4 месяца назад +16

    यो बलात्कार शब्द सुन्दा मलाइ पारो तातेर आउछ 😢 । जबर्जस्ती पुरुस लाइ फसाइन्छ यो देश मा ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 4 месяца назад +12

    अपिल सर याे बुबा अन्याय परेको रहेछन्।त्याे बच्चाको आमालाई कडाभन्दा कडा सजाय हुनुपर्छ।यस्तो सानाे बच्चालाई यस्तो हर्कत सिकाउन मिल्दैन।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 месяца назад +9

    के जमाना आयो हेर्दा हेर्दै यस्तो ? जब मन मिल्न छोड्छ तब बलात्कारको आरोप लगाइदिन कति सजिलो भैदियो सरकार? आखिर कहिले सम्म यस्तो पीडा खप्नु पर्ने हो सरकार? धन्यवाद अपिल सर ❤❤❤❤❤❤❤

    • @khadagakc7244
      @khadagakc7244 3 месяца назад

      🙏🙏🙏याहा त हेरीयो बल्त्कार त कुरै रैन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +70

    अपिल सर तपाईंको आवाजमा दम छ 😊🇳🇵

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c 4 месяца назад +1

      Yettiko hunai parxa patrakar

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 4 месяца назад +1

      गणतन्त्रे कानुनले पार्नु पिर पार्यो,महीला अधिकार नाममा पुरुष अन्यायमा पार्यो।

    • @ArjunRamtel-mz1un
      @ArjunRamtel-mz1un 4 месяца назад +1

      Journalist hos tw,apil sir jasto 🙏🙏🙏

    • @Santoshnpl444
      @Santoshnpl444 4 месяца назад +1

      हो हो😊

  • @SANTABHUDHA
    @SANTABHUDHA 4 месяца назад +5

    संका जनक छ सत्य बाेले जस्तो छ बुढा काे कुरा याे केटि ले झुट बाेलेकै हाे बुढा काे कुरा र आवाज मा नै सत्य छ

  • @rbhitang8193
    @rbhitang8193 4 месяца назад +27

    ती आईमाईहरूलाई त्यसै छोड्नु भएन ।

  • @sasitarai9913
    @sasitarai9913 4 месяца назад +3

    My best journalist Apil sir god's bless you❤

  • @AnjanaBhusal-hv6zw
    @AnjanaBhusal-hv6zw 4 месяца назад +15

    Wow that's good work Apil sir
    God bless you🎉❤

    • @yambahadur8334
      @yambahadur8334 4 месяца назад

      Budalai fasaula jasto xani anjanaa

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 4 месяца назад +3

    पिडित भनिएकाले आफ्नो कुरा नराख्नु ले पैसाको लागी यो सब गरेको जस्तो देखिन्छ । यदि साच्चिकै पिडित हो भने किन डराउने, भाग्ने ।
    अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन । सु स्वास्थ्य तथा प्रत्येक कार्य सफलताको शुभकामना ।

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 4 месяца назад +3

    यो सरासर फसाउन खोजेको देखिन्छ धन्यवाद अपिल सर

  • @warishsharma6596
    @warishsharma6596 4 месяца назад +4

    Apil Ji our National Hero 💪🏽

  • @TukmanUchahimagar
    @TukmanUchahimagar 4 месяца назад +6

    🙏🙏Apil sir 👍️good job all team🙏🇰🇼🇰🇼🇰🇼

  • @anjanarai9951
    @anjanarai9951 4 месяца назад +3

    Saja awaj तिर पनि हेरौ है दामी लाग्छ यहाँ हरु को काम लाई सलुट नै गर्नु पर्छ हामी हरु ले❤❤❤🎉🎉🎉🙋‍♂️🙏🙏🙏👑👑👌👌👌

  • @mohanlimbu7124
    @mohanlimbu7124 4 месяца назад +3

    अपिल सर पैसा भन्दा पनि दुधको दुध पानीको पानी राम्रो छानबिन गरेर दोषीलाई पक्का कडा कारभाई हुनु पर्छ

  • @ramkajisunar5291
    @ramkajisunar5291 4 месяца назад +3

    Good Apil sir keep it up great job

  • @bharatirai527
    @bharatirai527 4 месяца назад +3

    Great journalism 👏 👍 👌 🙌

  • @prabinchaudriy9436
    @prabinchaudriy9436 4 месяца назад +2

    सम्मान छ अपिल सर तर झुटो आरोप मैले पनि भोगेको छु तर ति दुइ महिला लाइ उपस्थिति गराउनै पर्छ

  • @user-ej7zc2ph8y
    @user-ej7zc2ph8y 4 месяца назад +2

    Garbha xa hajur jasto patrakar hami nepali le payekoma apil dai❤

  • @pushpalal4693
    @pushpalal4693 4 месяца назад +3

    देश त बाहुन बाजे हरु ले स्वाहा पर्ने भो छि छि पैसा को लागि जेपनि 👏👏👏👏💔💔💔💔💔💔

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 4 месяца назад +3

    Good job Apil sir🇳🇵🇳🇵🇳🇵👌👌👌🙏🏻🙏🏻🙏🏻

  • @mongolianboy84
    @mongolianboy84 4 месяца назад +1

    सर्वप्रथम त गण्डकी छड़केका सम्पूर्ण टिम लगायत अपील सर प्रति उच्च सम्मान।अपील सर सत्य,तथ्य के हो पीडीत लाई न्याय दिनु होला।

  • @laxmidewan7222
    @laxmidewan7222 4 месяца назад +1

    Babuko kamlae Salam chha👏🙏🏻 yesari nae nidar vae agadi badhnos subhakamana 🌷🙏🏻

  • @kumarrasaili1068
    @kumarrasaili1068 4 месяца назад +3

    Good job apil sir🙏❤️

  • @Okhorgotekonati
    @Okhorgotekonati 4 месяца назад

    ठग हरुको बिगबिगी / Thank you Apil and entire Team

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 4 месяца назад +3

    बुबालाई न्याय दिनुपर्नेछ अन्याय भयाे अपिल सर

  • @aryanthapa6825
    @aryanthapa6825 4 месяца назад +6

    RESPECTS APIL SIR ❤❤❤❤❤

  • @Sujanunknown
    @Sujanunknown 4 месяца назад +3

    अपील सर क्यामेरा हमेशा सक्रिय गर्नुहोला यो नेपाल हो कृष्ण कँडेल बा लाई जस्तो आरोप लाग्न सक्छ ❤❤❤

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 4 месяца назад +1

    यसो कुरा बुझ्दा यो केसमा पैसा खान फसाइएको जस्तो लाग्यो अहिले नेपालमा यस्तो गिरोह धेरै लागेको छ अब यि पातकि आइमाइ बिचौलिया लाइ कानुनि दायरामा ल्याउन जरुरि छ❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 4 месяца назад +1

    पैसाको कुरा गर्दा यो घट्ना नियोजित तरिकाले फसाउन खोजिएको जस्तो छ । अपिल सर तपाको काम प्रती म आभारी छु । वहाँ लाई न्याय दिलाउनु पर्छ ।🙏🙏

  • @ghayalraju3387
    @ghayalraju3387 4 месяца назад +5

    मन छ धन छोईन😢

  • @DeepakGautam-xu6ux
    @DeepakGautam-xu6ux 4 месяца назад +10

    पुरानो दुस्मनी लियर फसाउने कोसिस रहिछ पीडित भनेको मान्छेले फोन उठाउनी न्याय लागि अगाडि बड्नु पर्छ नि बाजे लाई न्याय दिलाउनु अपिल सर

  • @chandragharti3715
    @chandragharti3715 3 месяца назад +1

    सरासर आरोप लगाउने महिला झुठी छे ६१ बर्शको बुवालाई न्याए दिनुपर्छ

  • @suryanepali8949
    @suryanepali8949 4 месяца назад

    great work apil sir

  • @grgbabu3425
    @grgbabu3425 4 месяца назад +2

    Yasto haru lai sarbajik garnu parxa nerdosh baba lai neya pawos
    Apil sir proud of you salute

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 4 месяца назад +4

    Saja awaj मा तिर पनि हेरौं सबै जना ले ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 4 месяца назад +3

    अहिले न्यायको व्यापक दुरुपयोग गरेको छ महिलाहरुले पैसाको मोलमोलाउ गरेको छ यस्ता महिलालाई समाज अनि देश निकाला गर्न जरुरी छ ।

    • @2c_gamer538
      @2c_gamer538 4 месяца назад

      छुन गारो छ निकाला गर्नु त दुरको कुरा हो

  • @madangrgn9747
    @madangrgn9747 4 месяца назад

    great apil sir👍️
    तर नि यी बाको गल्ती नहुदा किन आत्माहत्या गर्नु खोजे होलान ।। र यो पीडित भनिएकी लाई कसैले उचालेको पनि सन्का लाग्यो । सत्य थत्य छनबिन होस 🙏

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 4 месяца назад

    धन्यवाद अपिल सर

  • @prembhandari2346
    @prembhandari2346 4 месяца назад +2

    Good job Apil sir 👏

  • @premkhatriofficial
    @premkhatriofficial 4 месяца назад +2

    नेपाल प्रहरीले अनुसन्धान गरि दोसिलाइ कडा कारबाही होस

    • @khadagakc7244
      @khadagakc7244 3 месяца назад

      🙏🙏हजुर लाई के लागछ प्रहरी ले सत्ते साबुत गर्ला🙏🙏🙏

  • @raikeera69
    @raikeera69 4 месяца назад +17

    हिजोआज.. यस्तै घरायसी झैझगडा आदि-ईत्यादीमा "महिला संजाल" नामक संस्थाका "केही-धूर्त-महिलाहरु" ले यसरी नै आर्थिक मोलमोलाइ गरेका धेरै घटनाहरु यत्र-त्यत्र देखिने गरिएका छन् !

  • @Royalpubg2.1
    @Royalpubg2.1 4 месяца назад +2

    Apil sir hats off to you❤🎉