KADHEKURI (MOVIE SONG)- PURNA BAHADURKO SARANGI | BIJAY BARAL | PRAKASH SAPUT| New Nepali Movie 2081

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 2,4 тыс.

  • @7SeasCinema
    @7SeasCinema  3 месяца назад +1705

    हाम्रो पछिल्लो भिडियो "पूर्णबहादुरको सारङ्गी Teaser" लाई माया गरिदिनु भएकोमा हामी धेरै आभारी छौं ! गीत सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है ! ‘पूर्णबहादुरको सारङ्गी एक बुवाले आफ्नो सन्तानको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो !! हामी #7SeaseCinema परिवार सम्पूर्ण बुवाहरुमा यो गीत Dedicate गर्न चाहन्छौं ! तपाईहरुले पनी आफ्नो साथी भाई , परिवार सबैलाई एकपल्ट सुनाई दिनुहोला है !

    • @BishalRs
      @BishalRs 3 месяца назад +55

      totally emotionally 😢😢😢

    • @sAbIn.cewakoti
      @sAbIn.cewakoti 3 месяца назад +30

      Wow ❤❤❤
      मन छोयो तर
      गीतमा यति मग्न भइयोकी गीत चाडै सकिएको अनुभव भो । सरल भाषामा भन्दा गीत छोटो लाग्यो।

    • @rajsekharyadav2
      @rajsekharyadav2 3 месяца назад +12

      मन छुने 😢
      भावुक नै बनायो गीतले । म आफ्नो परिवार लगायत सम्पूर्ण साथीलाई पठाउँदै छु । यस्तै गीत भविष्यमा आवोस शुभकामना पूर्वमानजी

    • @NandaThapa-z7c
      @NandaThapa-z7c 3 месяца назад +10

      Baya
      😢❤Maya🥳🪷🫶😭🥰🌀

    • @ParbatiNeraula
      @ParbatiNeraula 3 месяца назад

      1:31 1:31

  • @prashantsiwakoti
    @prashantsiwakoti 3 месяца назад +1841

    मेरो शब्द, संगीत र स्वरमा रहेको गीत ‘काँधेकुरी’ सँगै चलचित्र जगतमा सांगितिक पाइला राखेको छु।
    माया र आशिर्वादको अपेक्षा सँगै हामी सबै ’पुर्णबहादुरको सारंगी’ टिमलाई शुभकामना❤

    • @bibekruchalofficial9451
      @bibekruchalofficial9451 3 месяца назад +17

      Best vai ❤ well done

    • @whiteilam
      @whiteilam 3 месяца назад +12

      Amazing, wish you all the very best vaai... I have been your fan since 13 days..

    • @nishandarnal2441
      @nishandarnal2441 3 месяца назад +6

      Dherai ramro xa dai ❤❤❤

    • @ShitalCwakoti
      @ShitalCwakoti 3 месяца назад +5

      Safaltako subhakamana brother 😊❤

    • @sabindamak9027
      @sabindamak9027 3 месяца назад +1

      धेरै राम्रो नतमस्तक भए म त निरंतरता रहोस् सुभ कामना छ हजुर लाई 🙏🙏

  • @ziczagzeniq9194
    @ziczagzeniq9194 Месяц назад +92

    हाम्रो देश नेपालको पहिचान सारङ्गी पनि हो। यस्तो मिठो सारङ्गीको धुन नेपाली गन्धर्व बाहेक संसारमा मैले अहिलेसम्म कुनै पनि देशमा बजाएको देखेको सुनेको छैन यो संसारकै उत्कृष्ट संगीतको माध्यम हो र मानिसलाई भित्रैबाट छुन सक्ने धुन निकाल्ने एउटा यस्तो बाध्यवादन हो जसमा हामी सम्पूर्ण नेपालीले गर्व गर्नुपर्छ। र यो लोप हुन नदिनको लागि नेपाल सरकारबाट लगानी र हामी सम्पूर्ण नेपालीहरूले प्रोत्साहन गर्नुपर्छ।

  • @whiteilam
    @whiteilam 3 месяца назад +297

    मन मष्तिष्क छोयो, रन्थन्यायो, कति पावरफुल लिरिक्स। संगीत अनि अभिनय । शहर पुगेका अधिकांश छोराहरुमध्ये कतिले प्रगति गरे, कतिले अवनति, तर अन्तिममा बा आमालाई ५ प्रतिशतले पनि पानी पिलाउन आएनन् ।

    • @TikaSubedi-bi4yt
      @TikaSubedi-bi4yt 7 дней назад

      😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤🎉

  • @ZentioGAMING123
    @ZentioGAMING123 Месяц назад +40

    बा शब्दनै काफि छ । मेरालागि पनि मेरा बा भगवान हुन जिबनभर म बरु मेरेर पनि बाबालाई बचाउछु । love you बुबा❤❤❤❤

  • @gundegaming3023
    @gundegaming3023 Месяц назад +24

    आफ्ना सारा खुशीहरु बन्धकी राखेर सन्तानको लागि खुशी किन्न सक्ने महान आत्मा भएको व्यक्ति हो मेरो बाबा 🥺💫💜

  • @karansaud1505
    @karansaud1505 3 месяца назад +193

    शब्दमा निकै बल देखिन्छ ! फिल्मले सफलता पावस ❤

  • @aratikc4684
    @aratikc4684 2 месяца назад +625

    बाबा :-मैले पढ्न पाइन ,,तैले जति पढ्न सक्छेस त्यति रिन कारेर भएनी पढ्उछु ,,,भनेको याद आयो अहिले बिदेश पढ्न जाँदै छु धेरै रोये😢😢😢😢यो गीत सुनेर

    • @ParashKhadka-he1cc
      @ParashKhadka-he1cc 2 месяца назад +6

      Wish you a very very good luck yar❤️

    • @hawalchhakirant9243
      @hawalchhakirant9243 Месяц назад +7

      अब फेरी '१२ गाउँ' पछी 'पुर्ण बहादुरको सारङ्गी' ले पुरै नेपालको बजार तताउने भो।
      Movie को Trailer हेर्दा दर्शकलाई धेरै रुवाउछ जस्तो छ।
      नेपालमा हुनुहुने मेरो साथीभाई, नाता आफन्तहरुलाई मनै बाट अनुरोध गर्दछु। आफ्नो घर नजिक रहेको हलहरुमा गयर 'पुर्ण ब. सारङ्गी' हेर्न नछुटाउनु होला।
      धन्यवाद !!
      Watching from England, UK 🇬🇧.

    • @krishtamang5962
      @krishtamang5962 Месяц назад +2

      Sme here aile ma प्रदेश मा aii sakeko xuu padna Lai 😢I miss नेपाल my family and friends

    • @Rdt169
      @Rdt169 Месяц назад +2

      😢😢😢

    • @tapgalxy4919
      @tapgalxy4919 Месяц назад +2

      😢

  • @bhisamranjan8349
    @bhisamranjan8349 3 месяца назад +2257

    मेरो बाबा को नाम पनि पुर्ण बहादुर गर्न्दव हो काहनी पनि हजुर बाबा सङ्ग मिल्छ सारङ्गि यो भन्दा मिठो बजाउनु हुन्छ

    • @darsansherpa7448
      @darsansherpa7448 3 месяца назад +60

      herm na ta hami pani hajurko baba le bajaunu vako

    • @sujatarai5931
      @sujatarai5931 3 месяца назад +48

      हजुरको बाबाले सारर्ङ्गि बजाको हेर्ने मन भो😊

    • @Bijen089
      @Bijen089 3 месяца назад +26

      Halnus na sir video heram hami pani

    • @HappyArcticBirds-xq8nq
      @HappyArcticBirds-xq8nq 3 месяца назад +13

      Wow❤❤❤

    • @PeacefulGaming-cg2jn
      @PeacefulGaming-cg2jn 2 месяца назад +15

      Yesari tw vannu vayenw ni aru lai kamjor vanya jhai vayo

  • @sangitabhandari8085
    @sangitabhandari8085 Месяц назад +26

    धेरै राम्रो छ यो गित ।❤️
    हरेक नेपालीको मन जित्दै छ यो गितले ❤️
    फिल्मले पनि तेतिनै सफलता पाओस । धेरै धेरै शुभकामना 💗

  • @ShantithapaRana
    @ShantithapaRana 14 дней назад +10

    पहिला बुवा को जस्तै सङ्घर्ष अहिले आमाले पनि गर्छन सन्तान को लागि बुवा आमा को त्याग हुन्छ त्यसैले आमाबुबा भनेको जिउदा देवता हुन,यिनको सेवा गरे मठमन्दिर चारधाम जानुपर्दैन 😥😥😥😥🙏🙏🙏

  • @diwakaracharya858
    @diwakaracharya858 2 месяца назад +66

    आँसु थाम्न गाह्रो पार्यो मलाई यो गितका हरेक शब्द अनि लय ले। अत्यन्त मर्म स्पर्शी संगीत ❤❤❤

    • @shovadhakal6614
      @shovadhakal6614 Месяц назад +1

      😢😢😢 ho baba lay hame lai dharai ma garanu Huna xa 😢😢😢

  • @bhisamranjan8349
    @bhisamranjan8349 3 месяца назад +238

    हामी हजारौं बर्षा देखि लडि लहेकै छै कि सारङ्गी बचाउ अभियान नै छ तर आज हाम्रो जात को कथा मा फिल्म बनेएको देख्दा गर्व लाग्छ❤❤❤❤

    • @Jangii007
      @Jangii007 3 месяца назад +3

      अर्को आयो फेरि जात भन्दै का लडिस त सारङ्गी बचाउन लाई 5 तला माथि बाट हाम फालिस क्या हो सारङ्गी बचाउन लाई

    • @zedmanmaharjan485
      @zedmanmaharjan485 3 месяца назад

      0:35 0:36 0:40 ​@@Jangii007

    • @zedmanmaharjan485
      @zedmanmaharjan485 3 месяца назад

      ​@@Jangii0071:28 1:28

    • @ranapal6689
      @ranapal6689 3 месяца назад

      ​@@Jangii007Teri ma jhyakne ..taile chhi aafno jaat ma garnu parchha vanda hune!..aru Le jaat ko kura Garda talai k chilayo?

  • @BharatDhungana-n4s
    @BharatDhungana-n4s 3 месяца назад +95

    प्रत्येक बुवाको सपना
    यथार्थ, मार्मिक अनि सत्य
    पूर्ण बहादुरको सारङ्गी टिमलाई अपार सफलताको शुभकामना 🙏

  • @JSLVLOGS7
    @JSLVLOGS7 Месяц назад +16

    बाउ त्याग र सङ्घर्ष पनि आमा को भन्दा चै कम हुँदैनन् भन्ने कुरा यो फिल्म ले प्रष्ट पारेको छ है।
    बाबा❤

  • @DurgaRawal-h1i
    @DurgaRawal-h1i 16 дней назад +3

    गीतले सारै मन छोयो । Love you papa💝🙏🏻

  • @Amaramar-c3o
    @Amaramar-c3o Месяц назад +240

    प्रकाश सपुतले पाइला टेकेको हरेक सक्सेस नै हुन्छ। यो पनि धेरै राम्रो छ।🎉🎉🎉🎉🎉😢❤❤❤❤❤

    • @merokatha737
      @merokatha737 Месяц назад +6

      Yo film purnabahadur ko ho

    • @triplecmathlearners7119
      @triplecmathlearners7119 Месяц назад +4

      Bijay Baral ko acting nai movie success hune kadi ho

    • @prameshmalla7715
      @prameshmalla7715 Месяц назад +3

      naapyo prakashe le...esko satta aru koi vako vayeni ettikai hit hunthyo.. katha ra bijay baral, mukun bhusal ko acting le ho hit vako

    • @kalpanabaniya2504
      @kalpanabaniya2504 Месяц назад

      ​@@triplecmathlearners7119❤❤Hi

    • @kalpanabaniya2504
      @kalpanabaniya2504 Месяц назад +1

      Helo

  • @RemGurung
    @RemGurung 3 месяца назад +34

    भुँईसम्म टेकें मैले तिमी टेक्नु धुरी...👏👏👏

  • @kumarnathyogi537
    @kumarnathyogi537 Месяц назад +12

    गाउँले जिवनको यथार्थ कहानी ❤️🙏 पुर्ण बहादुरको सारङ्गि❤️🙏

  • @aayushff3576
    @aayushff3576 16 дней назад +6

    Wow
    कति मन पर्छ मलाई यो गित
    ‍‌

    • @aayushff3576
      @aayushff3576 16 дней назад

      Aaha 🎉🎉🎉🙌🥳🎉🎉🎉🎉❤❤❤

  • @sanjeepgandharva6199
    @sanjeepgandharva6199 25 дней назад +7

    I'm proud of myself and for us nepalese... I'm an Gandharva well around known as Gaine... I'm truly feeling great how ppls finally recognition as equal right now... Special thanks to shri Purna Bahadur sir... Hopefully there's will be peace around the world... 🇳🇵🇮🇳

  • @princetamang4075
    @princetamang4075 Месяц назад +139

    बिजय बराल नेपाली सिने जगतमा एउटा चम्किलो तारा❤

  • @PratikRi
    @PratikRi Месяц назад +62

    I am so proud to see where Nepalese Movie has elevated. Absolutely Amazing, Yesto movie ajai aawos, nepali haru ko maya ajai pawos.. JAY NEPAL

    • @sjnmhn
      @sjnmhn Месяц назад +3

      it all started with "jaari" movie starring dayahang rai!!

    • @PratikRi
      @PratikRi Месяц назад +1

      @@sjnmhn it started much more before jaari. Jaari is also a brilliant movie

    • @SauagatShah
      @SauagatShah Месяц назад

      ​@@PratikRi2:24

  • @ShishirShrestha659
    @ShishirShrestha659 3 месяца назад +75

    शब्द शब्द मा ध्यान दिएर सुन्नुहोस्। चलचित्र क्षेत्र को अहिले सम्म कै राम्रो गीत हो यो। ❤❤❤❤

  • @official_pawan3484
    @official_pawan3484 Месяц назад +5

    सलाम बिजय बराल हजुर को अभिनय अति सुन्दर्😟😟😭😭
    बुवा को कर्तब्य as real shown ❤️❤️❤️🙏

  • @KiranMagar-g4i
    @KiranMagar-g4i 17 дней назад +5

    मत गाउँ देखि हैत हजुर यो फिलिम पूरा हेर्न पायको छैन तर पनि यो गीत युटुब मार्फथ हेरे आखाबाट आँसु नै आयो 😭

  • @KDA2415
    @KDA2415 3 месяца назад +50

    एक छिन त मन मष्तिक भा-बुल भए।म कहाँ छु भन्ने कुरा पनि बिर्सिए ।मुटु फुटेको जस्तो आभास भयो।धड्कन रोकियो।सायद यो सङ्गीत एक जिवनी भन्दा कम छैन ।😭😭😭😭😭सफलताको शुभकामना

  • @raksharai4143
    @raksharai4143 2 месяца назад +29

    नेपाली समाजको प्रत्येक घरको यथार्थ चित्रण हो। आफ्नो सन्तानको वृद्धि विकास र भविष्यको लागि बा आमाले आफ्नो खुशी मारेर त्याग गर्छन तर प्रगति पश्चात धेरै ले त्यो ठाँउ फर्कन बिर्सन्छन्, बा आमाको त्याग भुल्छन्।😢😢यो गीतको एक एक शब्दले मन छुने रहेछ।

  • @PrakashGhatal07
    @PrakashGhatal07 3 месяца назад +35

    यो बिरानो सहरबाट गाउमा बसेका आमाबाबाको धेरै धेरै याद आयो यो गित सुन्दा सुन्दै आँसु आएछ पत्तो भएन😢😊🙄😥

  • @chetanbohara
    @chetanbohara Месяц назад +8

    मन छोयो यो गीतले

  • @PurnaKumariMahato
    @PurnaKumariMahato 9 дней назад +2

    कति राम्री ❤❤

  • @spintekofficial
    @spintekofficial 3 месяца назад +94

    बुबाको संघर्षमा समर्पित गीत, मन छोयो ❤

    • @TheNepaliStory1
      @TheNepaliStory1 3 месяца назад

      Roast vdo man parxa vane mero channel ak choti hernu hola pachuto hune xaina..

  • @mohitsripaili
    @mohitsripaili 3 месяца назад +35

    सबैमिली यो वर्षको सर्वाधिक चर्चित फिल्म बनाउनु पर्छ है यो फिल्मलाई❤❤अरु पनि हेरौं तर यसलाई नछुटाई हेरौं ।

  • @hellopanchthar
    @hellopanchthar Месяц назад +22

    यस्तो गीत निकालेर हामी गरिब जनतालाई अझै कति रुवाउँछौ 😢

  • @MunaShrestha-v4e
    @MunaShrestha-v4e 16 дней назад +5

    Greatest Nepali song i Ever watch ❤😮

  • @NingLamuTamang-h6c
    @NingLamuTamang-h6c 9 дней назад +2

    Oh my god! This song... Is Jst.... Wow... Tears in my eyes🥺🥺💗💗lots of love from India💗

  • @ggstudio7579
    @ggstudio7579 2 месяца назад +9

    मलाई बिषय बराल सरको acting सारै मन पर्छ जस्तो पनि characters मा डुबि काम गरन सक्ने कलकार हुनुहुन्छ यो गीत सुन्दा मन नै कट्टै खायो मेरो ककि सरल शब्द अनि मिठो संगित र नरम स्वर प्रकाश सपुत सरको पनि मिठो acting लाग्छ

  • @Nepal_dai
    @Nepal_dai 3 месяца назад +62

    हेर ए पल साह का सन्तान को
    यस्तो हुन्छ अभिनय ❣️❣️

    • @kamalbhandari8825
      @kamalbhandari8825 3 месяца назад

      पल साहका सन्तान 😂😂😂😂😂

  • @GaganTamang1
    @GaganTamang1 3 месяца назад +32

    के भनाैउ ,अजका समाज दर्सक कता ढल्के ढल्के ,यस्ताे मार्मिक यस्ताे सिर्जना दशाै वर्ष पछि मात्र निस्कन्छ ,सुन्ने हेर्ने कता गय ,गय,वास्तबमा सङ्गीत यउटा जीवन हाे ,तर खाेई त ,याे गित अाकाे हप्ताैउ भयाे तर हेर्ने सुन्ने छैन ,दुख लागेर अाउछ खेर केही छैन ,बधाई छ सम्पुर्न हाेल टिमलाई

  • @bhimkumartamang9507
    @bhimkumartamang9507 Месяц назад +3

    कथा बस्तु वास्तविक हो तर सत्य कुरा के भने यहाँ पनि गरिबको कथा बस्तु बनाएर धनि व्यक्ति ले अझै धनि बनेको छ किनकी सामान्य धनीले भन्दा गरिबले नै यो फिल्म हेर्दछन

  • @ManuKhadka-hq2pd
    @ManuKhadka-hq2pd 6 дней назад +1

    Kati man parxa maila yo geet❤❤

  • @royaloli
    @royaloli 2 месяца назад +26

    Ma jastai 100choti yo song sunne jati yata hajir hum lo❤🎉🎉🎉love this song❤❤❤

  • @pabitradhakal5535
    @pabitradhakal5535 Месяц назад +7

    सार्है राम्रो गित❤❤

  • @Bharatsangam
    @Bharatsangam 3 месяца назад +45

    बिजय बरालका सच्चा फ्यान यता हाजिर हुनु!!

  • @purniarunvlog
    @purniarunvlog 26 дней назад +1

    प्रशान्त भाईको प्रतिभा देखेर एक दिन यो कोशेढुङ्गा प्राप्त हुन्छ भन्ने हामी जस्तै धेरैलाई विश्वाश थियो 🎉🎉🎉

  • @AniTa-fm7rd
    @AniTa-fm7rd 9 дней назад +3

    Jo koi gamchha manchuri geet❤❤❤❤❤ patiram lokgeet

    • @AniTa-fm7rd
      @AniTa-fm7rd 9 дней назад

      Theek banunga jhule❤❤❤❤❤

  • @PrithviRajDhungel1
    @PrithviRajDhungel1 2 месяца назад +163

    टाउको भारी बनायो ! कतै बा को स्टकोट फेर्न नसकिने हो कि !

  • @Bigin_Gyawali
    @Bigin_Gyawali Месяц назад +5

    Hats Off to Prashant Siwakoti 🙏
    He did amazing work here and made Masterpiece 💯
    Bijaya Baral 👑

  • @होमलालविश्वकर्मा-स4ढ

    राम्रो छ 🎉🎉❤❤❤धेरै राम्रो गीत 😍😍

  • @Sneha_Bhattarai778
    @Sneha_Bhattarai778 3 дня назад

    तपाईंको हरेक गीतले मन छुन्छ । ह्रुदय चस्काउँछ । तपाईको 'कोठा ' भन्ने गीतले कैयौं दिन झस्काइरहो मलाई ।

  • @ashub.k536
    @ashub.k536 Месяц назад +6

    Swabda le sarei maan xuyo....😢😢😢 dhrei dhrei suvakamana xa "Purna bahadur ko sarangi"team lai....Hjr hrlai maya Assam India batah❤❤❤❤

  • @sumanpaudel3116
    @sumanpaudel3116 3 месяца назад +12

    पुरा गीतको पर्खाइ थियो धन्यवाद॥ ❤️❤

  • @sunilbishokarma4569
    @sunilbishokarma4569 3 месяца назад +7

    सारै मार्मिक लाग्यो गीत ❤ सम्पूर्ण टीम लाई शुभकामना❤🎉

  • @rameshkhanal3219
    @rameshkhanal3219 3 месяца назад +17

    @prashantsiwakoti yeti ramro aawaj, yesto ramro rachana, yeti ramra sabda. kati dherai kala, sarai khusi lagyo. dherai dherai suvakamana.dherai mathi pugnu.❤

  • @kamlaUkhira
    @kamlaUkhira Месяц назад +14

    2:20 was true❤❤

  • @BantawaamanAmanrai
    @BantawaamanAmanrai 29 дней назад +2

    The struggle of father is very emotional 😢😢😢😢😢😢😢😢

  • @sudip986
    @sudip986 3 месяца назад +22

    Kahile expect gareko thina maile . Yati mitho creation aauxa prasant ji bata ❤ salute🙏

  • @sanuramdham5219
    @sanuramdham5219 3 месяца назад +8

    कस्ताे राम्राे गित आहा
    हरेक शब्दले मन छाेयाे😍😍

  • @binodpariyar7163
    @binodpariyar7163 2 месяца назад +5

    कति राम्राे गीग सुनेर मन् 3:15 त्रमुग्ध ❤❤❤❤❤❤❤❤ आवाज पनि कति मिलेकाे विजय वरालले नै गाएकाे जस्ताे लाग्ने

  • @1WithCreator
    @1WithCreator 21 день назад +1

    Watching a Nepali movie almost after a decade, every aspect of this movie is just brilliant. Tough to say which scene is fav, because every frame and every moment is brilliant.

  • @rohanoliHR3
    @rohanoliHR3 Месяц назад +2

    (जान्छु पनि नभनि जानु भयो मेरो बुवा )हाल म जापन छु ,मैले सरकारी स्कुल बाट slc पास गरे गरिब परिवार को मान्छे हामि बुवाले गाउको मिल चलाउनु हुन्थ्यो मैले slc पास गरेको कुरा सुनेर मेरो बुवा ले कसैको खेत मा हलो जोतेर भयनि तलाइ पढाउछु भन्नु भाको थ्यो जो आज म यो ठाउमा हुदा सम्म मेरो साथ मा हुनु हुदैन मेरो भगवान् मेरो बुवा ,आज लाखौ कमायता पनि मलाइ सबै मुल्य हिन लाग्छ बुवा नहुदा 😢😢

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog Месяц назад +6

    यो गीत मन पराउन कोको हुनु हुन्छ 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @ishwarsharma4099
    @ishwarsharma4099 Месяц назад +6

    This song resonates with typical Nepali parents who always go above and beyond for the better future of offsprings. Hat off to the composer and singer , reminds me of my childhood !!!!!❤

  • @suryakeeran2784
    @suryakeeran2784 3 месяца назад +7

    बिजय बरालको शशक्त अभिनय,कारुणिक शब्द मा मधुर स्वर।

  • @Dawn-poet007
    @Dawn-poet007 3 дня назад

    sarangi sabaii geet ani movie ekdamaii ramro cha😢❤Aune din haru ma ni yestaii nikalnu hola😊😊😊😢❤

  • @flomo-hp3r
    @flomo-hp3r Месяц назад +2

    So amazing this song reflects the enormous love towards the youngsters by their respected parents❤❤😢😢

  • @dipeshmagrati7359
    @dipeshmagrati7359 3 месяца назад +5

    Beautiful song❤️ Just added on my playlist😍

  • @Jagdish.89
    @Jagdish.89 Месяц назад +5

    पूर्णबहदुरको सारङ्गीले राम्रो प्रतिक्रया पाइरहेको छ । कथावस्तुमा दम छ 🎉

  • @RaviradhikaThapachudhary
    @RaviradhikaThapachudhary 2 месяца назад +19

    Song Sunda Pani runa man lagi kasto mitho song ho...🥹❤️‍🩹 Respect sir...🥹🙏🙏🙏❤️

  • @AKA_SUSHANT
    @AKA_SUSHANT Месяц назад +9

    Proud to be Nepali 🥺❤️

  • @virendrasinh2976
    @virendrasinh2976 День назад

    Kasto mitho song kasto ramailo sangit sarangi ko dherai ramro aru dherai mutu lai chune story chh.... best of luck yo movie dherai dherai super Hit hosh hast 🙏🙏

  • @kamalbhandari1950
    @kamalbhandari1950 2 месяца назад +5

    Salute to the writer of this song❣️🙏🙏😊

  • @saruthapa5550
    @saruthapa5550 Месяц назад +3

    gajab ramro layo geet ani video story sabai badhai xa kamal babu

  • @JamunaGaudel
    @JamunaGaudel Месяц назад +6

    कस्तो मन छुने जीत सत्य कुरा व्यक्त गरेको छ 😥😥

    • @SalikRamBastola-v7d
      @SalikRamBastola-v7d Месяц назад +1

      You are right it was my favorite song in my life🎉🎉🎉🎉😢😢😢

  • @KiranRaj410
    @KiranRaj410 Месяц назад +9

    Nepal industry KO lagi gem ho yo movie
    And we are proud and more thankful to the entire team for this epic legendary movie 🥺🥺🥺🫂🫂🫂🫂🫂😭😭💖💖💖
    Thank once again 💖💖💖🫂🫂🫂🥺🥺❤️❤️❤️❤️

  • @pramisha9995
    @pramisha9995 16 дней назад

    धेरै राम्रो छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Physicslover63
    @Physicslover63 Месяц назад +20

    1:38 was epic 😊❤

  • @chhabi_vlogs
    @chhabi_vlogs 3 месяца назад +5

    बधाई तथा शुभकामना ❤ सम्पूर्ण टीम।।।जसरी पनि हेर्ने यो फिलिम। बा ❤❤शब्द नै काफी छ ❤❤❤

  • @pabitrarai6783
    @pabitrarai6783 Месяц назад +3

    I booked tickets for this movie for tomorrow evening…m gonna take my mom n my kids….can’t wait

  • @HemantiKarki-ji4xw
    @HemantiKarki-ji4xw 10 дней назад +2

    बाबा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sujalxettriofficial
    @sujalxettriofficial Месяц назад +2

    Heart touching emotional nepali movie classic evergreen of all time ❤ Must watch movie hai ta 👌

  • @sudipghimire012
    @sudipghimire012 3 месяца назад +15

    First time aafno father KO dhukha ma film bhaneko xaa best wishes for the entire team .. very nice song❤❤❤

  • @janukakhadka9611
    @janukakhadka9611 3 месяца назад +5

    No words to describe 😢amazing painful words are very heavy all the best entire sarangi family ❤

  • @bhargabgautam6692
    @bhargabgautam6692 29 дней назад +5

    This gives us a lesson to respect our parents because they earns for their child's education

  • @UTTAMSOMAI
    @UTTAMSOMAI 19 дней назад +1

    😢😢😢😢 यो गित मन पर्यो।

  • @Babitar-f6g
    @Babitar-f6g Месяц назад +1

    मान्छे रुन्छ रुयर नाटक् गरेकाे भन्छन् किन रुन्छन् भनेकाे जाे दुखमा हुर्केकाे छ जाेस्लाई बा अामाले दुखमा हुर्कायका थिय त्याे सम्झेर रुदा ,छन्😢😢😢😢 मलाई नि सारै रुन अायाे

  • @jivantimalsina2138
    @jivantimalsina2138 Месяц назад +4

    नि शब्द रियल स्टाेरि राज्य बाट अपहेलित , जात पातकाे नामा पछाडि पारियकाे , हाम्रो सन्चार माध्यम देश भरिकाे समाचारलाई लय का ढालि प्रस्तुत गर्ने महान् ब्याक्ति

  • @snabluitel6108
    @snabluitel6108 Месяц назад +25

    Plz everyone watched this movie once😢

  • @manjukc6195
    @manjukc6195 Месяц назад +5

    my dad posted a tiktok on this song with me and my brother's photo and i can't stop my tears. so nicely presented song. loved it

  • @anggadhmagar1307
    @anggadhmagar1307 25 дней назад

    Love from Assam ❤❤❤
    Gaana sunerai aakha pani pani huncha film jhan kosto hola ..❤

  • @Officialdpakgurung
    @Officialdpakgurung Месяц назад +2

    Love from Bhutan 😢😢😢 felt so much 😢😢

  • @DpsSir-ml5rv
    @DpsSir-ml5rv 3 месяца назад +7

    Ramro xa hai geet❤Good luck team👍👍

  • @VishalVishal-vb4zq
    @VishalVishal-vb4zq 2 месяца назад +4

    मलाई सारङ्गीको गीतचाहिँ सारै मनपर्छ। राम्रो छ सारङ्ग्य सुनिरहने मन लाग्छ राम्रो छ

  • @ranjanrajdahal3557
    @ranjanrajdahal3557 Месяц назад +3

    यो फिल्मको धेरैले प्रसंसा गर्न छुटाएको के हो भने यो चलचित्रको संगीत हो | यो गीतमा एउटा पिडा छ | बिजय बराल को अभिनय को तारीफ गर्दछु र यो चलचित्रको संगीतकार लाइ salute गर्दछु | बिजय बराल को अभिनय लाइ जिबन्त बनाउने काम यो गीत र संगीत ले गरेको छ | म नेपालमा पहिले पहिले जस्तो कालजयी गीत बन्न छोड्यो भन्ने तर्क संग एकरति सहमत छैन किनकि यो संगीतकार को पहिलो काम काम रैछ र यो संगीतमा एती धेरै स्वास भरेको छ कि यो गीतमा जिन्दगि छ | संगीतकार को जति प्रसंसा गरे पनि पुग्दैन | सब्दहरु सागर को मोति जसरि उनिएको छ कि जति सुन्दा पनि यो गीत ले केहि बोल्न खोजेजस्तो , पिडा व्यक्त गर्न खोजे जस्तो बुझ्क्षु म | नेपाली संगीत छेत्रले अर्को नक्षेत्र पायो भन्दा फरक नपर्ला | येस्तै संगीत सुन्न पाइरहु , संगीतकार र फिल्म लाइ धेरै धेरै सुभकामना

  • @Arunxettri-n7h
    @Arunxettri-n7h Месяц назад +2

    Mro Baba ama le ta jti padhaxas ma padhau xu rin Karerw honxa k garerw honxa tar yo man Kaha manxa rw ghrw ko esthiti herxu rw padhan man lagdain tesai aafaile Kam gardain padha dai. Gareko xu bal Dukha k ho thaha Payo sano Baba ama sng kasri magthe roye karate garerw vayeni tarw aafaile Dukha gare pxi thaha vo poisa k ho vane kasri Dukha garerw kamaihinxa vanerw 😢😢😢😢😢😢

  • @Anshila9
    @Anshila9 4 дня назад

    मलाईत रुन पोमन लागेत 😢😢😢😢😢😢😢😢😢😢

  • @NabinKc-e7q
    @NabinKc-e7q 3 месяца назад +6

    सारै मनछुने शब्दहरू ❤😢

  • @dibakarbaral95
    @dibakarbaral95 2 месяца назад +5

    बधाई छ प्रशान्त जि

  • @milanrai2755
    @milanrai2755 3 месяца назад +10

    One of most versetile actor bijay baral he deserve such kind of role

  • @gopalstha1471
    @gopalstha1471 Месяц назад

    कसैको पनि पनि बुवा पुर्णबहादुर भन्दा कम हुदैनन ।❤