२ वर्ष अगाडिको तीज विशेष गीत - कुरा बुझ्न पर्च त याद छनि है ? त्यसमा हाम्रो समयका छोरीहरुको सोच र आत्माविश्वासलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको थियो ! लैंगिक समानताको कुरा उठाईएको थियो ! यसपाली जाले रुमाल फाट्योमा हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्न खोजिएको छ। विषय, प्रस्तुति र निर्देशकिय हिसाबले जाले रुमाल फाट्यो मेरो लागि खास छ। आशा छ तपाइँहरुलाई पनि खास लाग्ने छ र गम्भिर रुपमा मनन गर्नु हुनेछ ! निरन्तर सपोर्टको लागी आभारी छु । मायाको साटोमा माया 🙏😍🇳🇵
१० मिनेटमा ३ घण्टा ko फिल्मले दिन नसक्ने कुरा दिएका छन् ! प्रकाश सपुत त्यसै यो देशको नम्बर १ लोक दोहोरी स्टार भाको हैन के what a man he is what a Talent he has !.. hats off to you Prakash Saput The Real Superstar !
छोटो समय मै 👉️RUclips👈️ मा नेपाल🇳🇵को #1 TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई करोड+ हेराई👁️👁️ छिटो पुरा होस भन्दै पुर्ण सफलता🏆️ को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु🎈
गाईका बहिनी को जिन्दगी पनि झन्डै झन्डै यो भिडियो मा देखाएको झै भएको जस्तै लागो.. जालेरुमाल फाटो... साच्चिकै यो संसारमा मनमाया को झै जिन्दगी हजारौं को भएको होला।प्रकास सपूत सरले अत्यन्तै मार्मिक र सामाजिक न्याय सम्बन्धि को मियुजिक भिडियो ल्याउनु हुन्छ।सारै राम्रो लागो।
प्रकाश सपुत को हरेक श्रृजना ले मुटुमै छोएको हुन्छ आज पनि यों गीतले मुटुमै छोयो सलाम छ सपुत जी यो गीत हेरेर रोए अनि हाम्रो देशलाई सम्झिए यो गीत ले वास्तविकता छर्लंग देखाएको छ
समाजाको तितोपना यथार्थ हरेक सिर्जनामा सहि ढङ्गले पस्किने एकमात्र नेपालका गायक निर्देशक शब्दलेखन प्रकाश दाजुलाई सलाम तथा सम्पुर्ण टिमलाई कुरा बुज्न पर्छ १ झै व्यापक सफल्ताको शुभकामना 💚
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
यस्ता मार्मिक गित हरु हाम्रो नेपाल लाई सधै खाचो छ सबै नारि अरु सचेत हुनपनि जरुरत छ ? अनि लाखौंलाख शुभकामना प्रकाश दाजु अनि दिदी अरु राम्रो सारै छ मेरो मन सारै छोयो धन्यवाद सबैलाई कार्यकाल को शुभकामना ❤
पुरै Movie को काहानी समेटेर यौटा गानामा बनाउन सक्ने खुबीलाई सलाम छ prakash dai🙏❤️आउने दीनहरुमा अझै यस्तै राम्रा राम्रा प्रस्तुति सुन्न र देख्न पाइयोस । Best of Luck❤️❤️🇳🇵
यस्ता गितहरु अझै धेरै आउनुपर्छ आइरहनु पर्छ ! जनचेतना को धेरै कमि छ हाम्रो देशमा महिलाहिम्सा र अत्याचार नबुझ्ने लर्को त अत्यधिक मात्रामा नै छ । कुराबुझ्नुपर्छ ले 2 वटा मात्रै ल्यायो पुगेन अझै हरेक महिनामा एउटा ल्याउनु पर्यो !
यो गीत सुन्दा खुशी लाग्यो । सबैले भन्छन् पहिले घात हुदैन जातले केही गर्दैन अनि छुटने बेला भान्छ्न जात मिल्दैन 😍 Best of luck favourite brother' 🍁😍 congratulation
त्यो पनी होला। तर कुरा बुझ्न पर्च मा फुलमाया बिश्वकर्मा (आँचल ) को आवाज समिक्षाले दिएकी छन भने मनमाया क्षत्री (स्वस्तिमा) को आवाज शान्ति श्री परियार ले दिएकी छिन। तेस्ले गर्दा पनी आँचलको कथा भन्न समिक्षा नै चाहियो नी। मैले बुझेको है☺️
नेपालि गितसङ्गित र प्रकाश सपुत एक पर्याबाचि नाम हुन ।प्रकाश सपुतका हरेक सृजनाले हाम्रो समाजका हरेक घटना लाई जस्ताको त्यस्तै उतारेको हुन्छ। जाले रुमाल फाट्यो लाई शुभकामना 💐💐♥️♥️
आधुनिक युगले जन्माएको, समाज रहेका नराम्रा कुरालाई नयाँ रूपमा यथार्थ चित्रण गरेर उजागर गर्ने सक्ने सच्चा गायक प्रकाश सपुतका हरेक गीतले न्याय दिएको छ।🎉🎉🎉
समसामायिक समाजमा घटिरहने घटनामा आधारित अति नै संबेदनसिल बिषय पस्कने प्रकास सपुत सुमुधुर स्वर कि धनी समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारहरुलाई गिती कथाबस्तु सफलताको धेरै धेरै शुभकामना !
सारै मीठो गित घित मर्ने गरि सुने समाजको यथार्थ लाई टपक्कै टिपेर सङ्गीत मार्फत सन्सार लाई मान्छेनै ठूलो हो भन्ने सन्देस छर्नु भाछ 🎉❤❤ प्रकाश सपूत दाइ लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🎉
हार्दिक सम्मान छ सर्जक,गायक,नायक तथा सम्पूर्ण तबरबाट कलाकार प्रकाश सपुत ज्युका प्रति ।सम्पूर्ण दृश्यले हाम्रो समाज बाेकेकाे छ -सबै आँखाभरी आए ...यो गीतले समाज रुपान्तरणमा केहि न केश जश लिनेनै छ विश्वास छ ।सम्पूर्ण टिमलाई बधाई र सफलताको शुभकामना ।यो गीत त्यहाँ पुगाेस् जहाँ अहिले पनि विभेदको विरुवा उम्रिरहेकाे छ ।
हाम्रो समाजमा यस्ता घटनाहरू चरम सीमामा पुगिसकेका छन्। आशा छ मनमायाहरूको जस्तो इमानदार कानुनको जन्म चाँडै हुनेछ र धेरै फुलमायाहरुले आफु सुरक्षित भएको अनुभवका साथ सिर उच्च बनाएर हिँड्न सक्नेछन्। congratulations to whole team and best wishes, very heart touching story😢
एक वास्तविक जीवनमा आधारित, हाम्रो समाजमा रहेका विकृति र जात जातिको नाममा हुने अत्याचारको हुबहु चित्रण गर्नु भएकोमा सलुट छ प्रकाश सपुत सर। 3 घण्टा को चलचित्र 11 मिनेटमा वा वा वा सर
प्रकाश सपुत ज्यू को गीतमा सधै नयाँ नयाँ कुरा हरु सिक्न र बुझ्न पाइन्छ । यो गीत ले हाम्रो समाजमा घटेको घटना हरु छर्लङ्ग पारेको छ जुन ची जात जात को नाम मा विभाजन अथवा लड़ाई भएको छ । सलाम छ प्रकाश सपुत ज्यू लाई यति राम्रो सन्देश मुलक गीत बनाए को मा । आशा छ आउने दिन हरुमा पनि यस्तै नयाँ नयाँ गीत हरु सुन्न पाइन्छ । धेरै माया Assam India बाट
लोकदोहोरी क्षेत्रको सुपरस्टार तथा नायक प्रकास सपुत जि लाई गितको लागि धेरै धेरै सुभकामना छ र म उहाँको एउटा प्रसम्सक हुम र सारै मन पर्छ उहाँका सृजना हरु आउने दिन हरु मा आझै राम्रो राम्रो सृजना हरु हेर्न सुन्न पाइयोस् ❤
तपाईंको साँगितिक यात्रा धेरै फराकिलो छ तपाईंको जातिय विभेद अन्त्यको लागि समाजमा हुने हिँशा शोषण अत्याचार बिरुद्ध तपाईंको योगदान अतुलनीय छ सफलताको धेरै शुभकामना छ प्रकाश दाइ ❤❤🎉🎉🎉🎉🎉
"Prakash Saput's video on caste discrimination is a powerful reminder of the need for change. It beautifully portrays the struggle for equality. Thank you for shedding light on this important issue. 🌟 #CasteEquality" #EndCasteDiscrimination #SocialJustice"
जातिय बिभेदले कुनै एक ठाउँमा मात्रै असर गरेको छैन हरेक ठाउँमा यसको असर परेको छ !! गितको माध्यमबाट समाजमा चेतना ल्याउने जुन प्रयास गर्नु भएको छ त्यो अत्यन्तै सराहनीय छ !! समीक्षा अधिकारीको स्वरको त कुरै नगरौ कति मीठो छ !! दुई नायिकाको बेजोडको प्रस्तुति छ !!बधाई छ सम्पुर्ण टिमलाई !!
अत्यन्त मार्मिक शब्द / सङ्गीत हजुरको रचना अनि समाजिक कुप्रति को साङ्गितिक पार्हार वास्तवमै मुक्तकण्ठ ले प्रशंसा योग्य छ दाई। Big Saltute To you My Big Brother Prakash Da
प्रकाश सपूत तथा उहाँको टीमलाई हार्दिक बधाई। समाजमा रही आएको जातीय र कुरीति भेदभावको विषयलाई आफ्नो क्षेत्रबाट बखुबि उठाउनु भएकोमा धन्यवाद हजुर हरू सबलाई 🙏🙏🙏
कस्तो मुटु नै सिरिङग भयर शरीर भरि काडा नै उम्रियो यो होनित हरेक दर्शक को मुटु मा बस्न सफल प्रकाश सपूत जि को श्रृजना सफल हुनु उहाको मेहेनत सम्मान योग्य छ शुभकामना❤❤❤all team
२ वर्ष अगाडिको तीज विशेष गीत - कुरा बुझ्न पर्च त याद छनि है ? त्यसमा हाम्रो समयका छोरीहरुको सोच र आत्माविश्वासलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको थियो ! लैंगिक समानताको कुरा उठाईएको थियो ! यसपाली जाले रुमाल फाट्योमा हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्न खोजिएको छ। विषय, प्रस्तुति र निर्देशकिय हिसाबले जाले रुमाल फाट्यो मेरो लागि खास छ। आशा छ तपाइँहरुलाई पनि खास लाग्ने छ र गम्भिर रुपमा मनन गर्नु हुनेछ ! निरन्तर सपोर्टको लागी आभारी छु ।
मायाको साटोमा माया 🙏😍🇳🇵
Waiting ma xam daju 🎉 congratulations all tim Lae ❤❤
दाजु हजुर निकै राम्रो छ है
🔥🔥🔥🔥❤❤❤❤
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता❤❤❤
नमस्कार
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤🙏
Wow bayan garnalai kunai shabda nai xaina kasto ramro prastuti sabai team laii badhai🙏❤️
Ho hai👍️🙏🙏
ruclips.net/video/NrjWDSo-D24/видео.html
Salute prakash ji
Honi😊😊😊
१० मिनेटमा ३ घण्टा ko फिल्मले दिन नसक्ने कुरा दिएका छन् ! प्रकाश सपुत त्यसै यो देशको नम्बर १ लोक दोहोरी स्टार भाको हैन के what a man he is what a Talent he has !.. hats off to you Prakash Saput The Real Superstar !
ho ni
❤❤
❤❤❤ ekdam Sahi ho ❤😊
sahi kuro
छोटो समय मै 👉️RUclips👈️ मा नेपाल🇳🇵को #1 TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई करोड+ हेराई👁️👁️ छिटो पुरा होस भन्दै पुर्ण सफलता🏆️ को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट✍️गर्दैछु🎈
गाईका बहिनी को जिन्दगी पनि झन्डै झन्डै यो भिडियो मा देखाएको झै भएको जस्तै लागो.. जालेरुमाल फाटो... साच्चिकै यो संसारमा मनमाया को झै जिन्दगी हजारौं को भएको होला।प्रकास सपूत सरले अत्यन्तै मार्मिक र सामाजिक न्याय सम्बन्धि को मियुजिक भिडियो ल्याउनु हुन्छ।सारै राम्रो लागो।
आहा फेरि आयो दाइको कोशेली ❤❤❤
❤ यो गीत लाई बधाई 🎉 गोपाल तिमल्सिना को यो बर्श को गाई जात्रा के हुन्छ के हुन्छ हेर्न यो लिन्क खोली हाल्नुस
👉🏿ruclips.net/video/NrjWDSo-D24/видео.html
समाजको यथार्थ चित्रण गर्ने सक्ने कलाकार आदरणीय दाई प्रकाश सपुतको कलालाई संमान छ❤🙏
Samaj ko yattharta charitra garnu sakne aadareya dai parkas saput ko Kala lai salaam xa❤❤
😊😊
badhai x
समाजमा लुकेर बसेका हरेक कथालाई टपक्कै टिपेर पर्दामा उतार्न सक्ने बहुप्रतिभाका धनी #प्रकाश_सपुत 🙏🎵💐❤️
चेली बेटी लुके काे कथा
❤❤❤❤
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा❤❤❤🎉🎉
समिक्क्षा अधिकारिको जीवन मा आधारित , वास्तविक , गित र आवाज पनि samikshya adhikari कै आवाज मा सुन्दा खुसी आग्यो .
Kasarii j ni vandine kasarii samixya sanga adarid vayo yo git laj pachauna nasakne
प्रकाश सपुत को हरेक श्रृजना ले मुटुमै छोएको हुन्छ आज पनि यों गीतले मुटुमै छोयो सलाम छ सपुत जी यो गीत हेरेर रोए अनि हाम्रो देशलाई सम्झिए यो गीत ले वास्तविकता छर्लंग देखाएको छ
❤❤❤❤❤
गित संगीतका माध्यमबाट नेपाली समाजलाई अन्धबिस्वास मुक्त गराउने रजनाको लागि प्रकाश दाईलाई सलुट छ🙏❤️
रजना होइन रचना हो
सार्है मिठा शब्द अनि छोटो समयमा नै समाजका घट्नालाई यथार्थ चित्रण गर्ने शैली अति उत्तम लाग्यो प्रकाश जीको।
नेपालि गित सॅगितको बदशाह दाजु प्रकाश सपुतले फेरी मन जित्ने गित बजारमा ल्याउनु भो🎉 समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
अति नै मार्मिक😢😭 मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु👁️👁️
😂😂
अत्यन्तै मार्मिक प्रकाश दाइको यो प्रस्तुति ❤❤❤
Samikya lai nalgnu parne ho
बिस्नु माझी र प्रकाश सपुतका गित प्रलय मन पर्छ भन्ने जति यता🙋♂️🙋♂️❤❤❤❤
❤❤
यसपाली बिष्णु माझी दिदि गित खासै मन परेन तर प्रकाश दाई गित दामी लाग्यो ♥️🙏🙏
yes❤
अब याे गित ले पनि कारबाहि खाने भयााे ल ।।
समिक्षा को स्वर कति राम्रो❤❤❤
२० दिनमै करोड क्लबमा पुगेकोमा प्रकाश सपुत समिक्षा अधिकारी स्वस्तिमा खड्का आँचल शर्मा लगायतको टिमलाई बधाई छ ।
समाजाको तितोपना यथार्थ हरेक सिर्जनामा सहि ढङ्गले पस्किने एकमात्र नेपालका गायक निर्देशक शब्दलेखन प्रकाश दाजुलाई सलाम तथा सम्पुर्ण टिमलाई कुरा बुज्न पर्छ १ झै व्यापक सफल्ताको शुभकामना 💚
hamro pani saphaltako shubhakamana
समाज र कानुनको यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद प्रकाश सर❤❤❤
😍😍😍😍
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो ।
साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
sachchikai ho
यस्ता मार्मिक गित हरु हाम्रो नेपाल लाई सधै खाचो छ सबै नारि अरु सचेत हुनपनि जरुरत छ ? अनि लाखौंलाख शुभकामना प्रकाश दाजु अनि दिदी अरु राम्रो सारै छ मेरो मन सारै छोयो धन्यवाद सबैलाई कार्यकाल को शुभकामना ❤
सलाम छ प्रकाश सपुत दाइ लाई र समिक्षा बहिनी लाई समाजमा भयका घटना र जातीय विभेद सबै कुराहरू समेटेर बनाएको गीत प्रति।❤❤❤
पुरै Movie को काहानी समेटेर यौटा गानामा बनाउन सक्ने खुबीलाई सलाम छ prakash dai🙏❤️आउने दीनहरुमा अझै यस्तै राम्रा राम्रा प्रस्तुति सुन्न र देख्न पाइयोस । Best of Luck❤️❤️🇳🇵
हार्दिक शुभकामना प्रकाश सपूत सरकाे फ्यानहरू यति हाजिर हुनुस त ।
यस्ता गितहरु अझै धेरै आउनुपर्छ आइरहनु पर्छ ! जनचेतना को धेरै कमि छ हाम्रो देशमा महिलाहिम्सा र अत्याचार नबुझ्ने लर्को त अत्यधिक मात्रामा नै छ । कुराबुझ्नुपर्छ ले 2 वटा मात्रै ल्यायो पुगेन अझै हरेक महिनामा एउटा ल्याउनु पर्यो !
यो गीत सुन्दा खुशी लाग्यो ।
सबैले भन्छन् पहिले घात हुदैन जातले केही गर्दैन अनि छुटने बेला भान्छ्न जात मिल्दैन 😍
Best of luck favourite brother' 🍁😍 congratulation
कति धेरैको बास्तबिकता बोकेको छ यो गीतले,स्वोयम समिक्षा अधिकारीलाई पनि मिल्छ 50% त # सम्मान छ प्रकाश दाजुलाइ 🙏🙏
आह कस्तो मन छुने अनि भावुक गित सुभकामना छ प्रकाश् सपूत अनि समिक्षा बहिनिलाइ।
अब नि बिरोध गर कता गर्ने रहिछैा मुन्छे हो best wishes prekash bro
But nobody understood how beautifully Prakash Saput has taken Samiksha's lyrics to be presented as her side of story as well. Whatt an Artist he is...
त्यो पनी होला। तर कुरा बुझ्न पर्च मा फुलमाया बिश्वकर्मा (आँचल ) को आवाज समिक्षाले दिएकी छन भने मनमाया क्षत्री (स्वस्तिमा) को आवाज शान्ति श्री परियार ले दिएकी छिन।
तेस्ले गर्दा पनी आँचलको कथा भन्न समिक्षा नै चाहियो नी।
मैले बुझेको है☺️
Absolutely ❤
But actually maile pani tei sochirathe..!😊😘
kata kata tyo ek line chai thyakkai ksaiko bastabik jiban sanga mel khana pugyo hai….Prakash ko Chaturyai….
I also felt that when samiksha was singing.
हाम्रो तर्फ देखि तिज उपहार कुरा बुझ्न पर्छ २ “ जाले रुमाल फाट्यो " तपाईहरुलाई ...उस्तै माया र साथ दिनुहुने छ ।धन्यवाद 🙏❤️
धेरै उत्कृष्ट गीत अनी भिडियाे।धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
❤❤❤❤
Congratulations all of you Bhanij ❤️❤️🙏🙏❤️❤️
बधाई छ 🎉🎉
We want BTS
यति धेरै क्षमता भएको मानव नेपाली कला क्षेत्रमा विरलै भेटिन्छन् । hats up bro you deserved an oscar award .👏👏👏
सलाम छ प्रकाश सपूत दाइ यो तपाईं कलालाई
Nice Song | समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना l
धेरै धेरै सफलताको शुभकामना प्रकाश भाइ लगायत टीमलाई❤
नेपालको नम्बर वान गायक मोडेल तथा सर्जक प्रकाश सपूत को गीत ले पूरा नेपाल नै हल्लाउँछ।❤
मिठो गित धेरै धेरै शुभकामना प्रकाश दाइ ❤🎉
समाजका हजारौं कथा मध्ये एउटा ब्यथालाई बहुत प्रभावकारी, सुन्दर र कर्णप्रिय रुपमा प्रश्तुत गर्नु भएकोमा बधाई तथा शुभकामना ! ❤🎉
नेपालि गितसङ्गित र प्रकाश सपुत एक पर्याबाचि नाम हुन ।प्रकाश सपुतका हरेक सृजनाले हाम्रो समाजका हरेक घटना लाई जस्ताको त्यस्तै उतारेको हुन्छ। जाले रुमाल फाट्यो लाई शुभकामना 💐💐♥️♥️
आधुनिक युगले जन्माएको, समाज रहेका नराम्रा कुरालाई नयाँ रूपमा यथार्थ चित्रण गरेर उजागर गर्ने सक्ने सच्चा गायक प्रकाश सपुतका हरेक गीतले न्याय दिएको छ।🎉🎉🎉
हरेक गितमा आखा रसायर अाउछ हो सपुत जि को । धेरै धेरै धन्याबाद छ रियल सपुत लाई।
समसामायिक समाजमा घटिरहने घटनामा आधारित अति नै संबेदनसिल बिषय पस्कने प्रकास सपुत सुमुधुर स्वर कि धनी समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारहरुलाई गिती कथाबस्तु सफलताको धेरै धेरै शुभकामना !
सारै मीठो गित घित मर्ने गरि सुने समाजको यथार्थ लाई टपक्कै टिपेर सङ्गीत मार्फत सन्सार लाई मान्छेनै ठूलो हो भन्ने सन्देस छर्नु भाछ 🎉❤❤ प्रकाश सपूत दाइ लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🎉
Samikshya अधिकारी काे स्वर नै काफी छ ❤❤❤❤ love 💕 you तिम्राे भ्वाइस ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤
प्रकाश सपुतको गीत समाजिक जनचेतनाले भरिएका वर्तमानमा भईरहेका घटनाको स्पष्ट छयाकंन गरेका छन् । प्रकाश सपुतलाई मेरो तर्फबाट रिदय देखि धन्यवाद
युगले मागेको कलाकार❤ प्रकाश सपूत
जो समाजिक विकृतिलाई जरै बाट हटाउन महत्त्वपूर्ण कार्य गर्न विभिन्न बिधिबाट अगाडि बढ्नु भाछ । सफलताको शुभकामना 😍
नेपालको यथार्थमा आधारित सन्देश मुलक गीतको लागि धेरै धेरै शुभकामना प्रकाश जि
प्रकाश सपूत र समिक्षालाई धन्यवाद 🙏🙏🙏।।सन्देश मुलक गित र भिडियो🙏🙏🙏!
समाजमा चेतना फेलियोस....मानिस ठूलो दिलले हुन्छ जातले हुदैन🙏🙏🙏
Nice song brother thank you very much hajur lai. Yastai samaja ma ghateko ghatana haru lai ujagar garnu parx
उत्कृस्ट सृजना धेरै धेरै बधाई तथा शुभकामना प्रकाश जि अनि सम्पुर्ण टिमलाइ❤
समिक्षा लाई फेरि पनि उस्तै माया दिनेमा ठूलो साथ दिएकोमा प्रकाश सर लाई धेरै धेरै धन्यवाद ! ❤️🙏
नेपाली समाजको यथार्थ बेथालाई समेटेको गित धेरै राम्रो छ ❤❤ प्रकाश दादा🎉🎉🎉
Best of luck prakash Dai..samiksha baini ko swar Sarai ramro xa
Happy to see Samikshya Adhikari in frame back again ❤️🙏
हार्दिक सम्मान छ सर्जक,गायक,नायक तथा सम्पूर्ण तबरबाट कलाकार प्रकाश सपुत ज्युका प्रति ।सम्पूर्ण दृश्यले हाम्रो समाज बाेकेकाे छ -सबै आँखाभरी आए ...यो गीतले समाज रुपान्तरणमा केहि न केश जश लिनेनै छ विश्वास छ ।सम्पूर्ण टिमलाई बधाई र सफलताको शुभकामना ।यो गीत त्यहाँ पुगाेस् जहाँ अहिले पनि विभेदको विरुवा उम्रिरहेकाे छ ।
समाजको विद्यमान विकृति,विभेद र अन्धविश्वास लाई गीतसंगितको माध्यमबाट समाजलाई तिखो वाण प्रहार गर्ने महान गायक प्रकाश सपुत❤️🙏
Ma Pani parakas saputko big fan ho sabaoi gitlaoi folww garaekoo xuu❤❤
एक दम जनचेतनामूलक भिडियो आएछ सम्पुर्ण टिम लाई बधाई छ ।
धेरै राम्रो गीत समाजका विकृतिको चित्रण गरिएको छ।
धेरै धेरै शुभकामना सबै टीम पनेललाई आगामी दिनमा अझै थप उर्जा, उत्सा मिलोस् समाज परिवर्तनका निम्ति🙏❤️।
३ पटक हेरि सक्य आँसु नै आयो कुनै शब्द छैन बयान गर्ने लाई बधाई अनि शुभकामना सबै जना लाई ❤
हाम्रो समाजमा यस्ता घटनाहरू चरम सीमामा पुगिसकेका छन्। आशा छ मनमायाहरूको जस्तो इमानदार कानुनको जन्म चाँडै हुनेछ र धेरै फुलमायाहरुले आफु सुरक्षित भएको अनुभवका साथ सिर उच्च बनाएर हिँड्न सक्नेछन्। congratulations to whole team and best wishes, very heart touching story😢
सपूत नै रैछ मुन्छे
यो गित समिक्षा पल को कहानी रैछ ! धन्य छन प्रकाश जी जस्ले समाजका तिता विसग्तीहरु गितको माध्यमबाट प्रस्तुत गर्छन 😊
अती मीठो गित लोक साङ्गेतिक क्षेत्रको बादशाह प्रिय दाई प्रकाश सपूत सम्पुर्ण टिमलाई सफलताको शुभकामना👏👏👏👏👏👍️👍️👍️
एक वास्तविक जीवनमा आधारित, हाम्रो समाजमा रहेका विकृति र जात जातिको नाममा हुने अत्याचारको हुबहु चित्रण गर्नु भएकोमा सलुट छ प्रकाश सपुत सर। 3 घण्टा को चलचित्र 11 मिनेटमा वा वा वा सर
प्रकाश सपुत ज्यू को गीतमा सधै नयाँ नयाँ कुरा हरु सिक्न र बुझ्न पाइन्छ ।
यो गीत ले हाम्रो समाजमा घटेको घटना हरु छर्लङ्ग पारेको छ जुन ची जात जात को नाम मा विभाजन अथवा लड़ाई भएको छ ।
सलाम छ प्रकाश सपुत ज्यू लाई यति राम्रो सन्देश मुलक गीत बनाए को मा ।
आशा छ आउने दिन हरुमा पनि यस्तै नयाँ नयाँ गीत हरु सुन्न पाइन्छ ।
धेरै माया Assam India बाट
समाज मा हुने जातिय विभेद र अन्धबिश्वास लाई गीतसंगीतको माध्यम बाट समाजको आंखा खोलिदिने गायक प्रकाश सपूत ❤❤❤
हजुरले कहिल्यै निराश बनाउनु हुँदैन।
निकै मार्मिक गित
निकै मनछुने शब्दहरुकाे सम्मिश्रण।
बधाई छ प्रकाश सपुतजी।
हामी ढुक्क छौँ यस गितले पनि साङ्गेतिक बजार तताउँछ । धैरै धेरै बधाई तथा शुभकामना कलाकार समुहलाई !!🎉🎉❤❤😊
दैनिक मिलियन भ्युज वाव प्रकाश सपूत ज्यु बधाई छ छिट्टो करडौ कलब मा पुगोस शुभकामना छ ।।।❤❤❤
प्रकाश सपुत साँच्चै नेपाली लोक संगीत क्षेत्रका हिरा हुन! उनी कलाकार मात्रै होइन करोडौंको भावना हुन! बिग स्याल्युट टु यू सर!❤
😊
समाजको यथार्थ लाई साहित्य मार्फत सबै सामु प्रस्तुत गर्न सक्नु प्रकाश दाइको ठुलो कला हो❤🙏🙏🙏🙏
Voice of samikshya Adhikari ❤ Rise and shine❣️
Yo valu KO voice Sunna man thiyana Tara Prakash saput vayara matra ho
@@AnjaliBhatta-v5u kaan thunu ni🤣🤣🤣🤣
@@AnjaliBhatta-v5u Kahile samma hela garxau ho 😢
👍👍👍👍👍👍
@@AnjaliBhatta-v5utaita nasannuni kasley sunnu vako x kattina usley nasunda samikshya ko geet hits hudaina jasto
Woo Woo mero raja maan xoyo Aaj feri yar
यो गीतमा शान्ती श्री परियारलाई मिस् गर्ने कति जना हुनुहुन्छ? गीत राम्रो छ हार्दिक बधाई तथा शुभकामना!
❤❤
Ma xu haii🥺
Ma
Yesma Santi didi ko sor huna parni gajab huntheyo
Yes
राजनीतिमा बालेन र गायकमा सपूत दुबै जना यो देश को सुन्दर फुलहरु हुन् ।❤
देश र समाजमा भएका पिडा दाईक विषय लाई समतेर बनाउने तपाईं को हरेक प्रतिभा पर्ति आभारी छु धन्यबाद #प्रकाश_सपुत दाजु 🙏✍️
Samiksya Adhikari ko aawaj ko fan haru yeta hajur.
हामि सोझी चेली हरु यो समाज मा बाच्न निकै गारो हुने आबस्ता छ ,झन् यो कलाकारिता को छेत्र मा अगाडी बढ्न लाइ धेरै कुरा गुमाउनु पर्छ
समिक्षा को जीवन कथा
tei bayera ali bolnu saknu parcha...
उत्कृष्ट अवधारणा र सिर्जना यस गीतबाट समाजले केही सिक्नुपर्छ भन्ने आशा राखेको छु❤ यो सुन्दर र जानकारीमूलक गीतको लागि प्रकाश सपुत भाइलाई धन्यवाद🙏🙏
समाज को यथार्थ लाई कला मा प्रस्तुत गरन सक्ने महान कलाकार प्रकास सपुत लाई सलुइट छ🙏🙏🙏
Sanjita purja😢😮❤
शुभकामना समीक्षा स्वस्तिमा दि र सम्पूर्ण टीम लाई 💙🎉😊
लोकदोहोरी क्षेत्रको सुपरस्टार तथा नायक प्रकास सपुत जि लाई गितको लागि धेरै धेरै सुभकामना छ र म उहाँको एउटा प्रसम्सक हुम र सारै मन पर्छ उहाँका सृजना हरु आउने दिन हरु मा आझै राम्रो राम्रो सृजना हरु हेर्न सुन्न पाइयोस् ❤
बधाई छ प्रकाश जी हजुरको सानो प्रयास ले यो अन्धविश्वास समाज परिवर्तन गर्न सहयोग पुग्नेछ ❤❤❤
Nikae ramro lagyo. yo desh ma nyaya mardaena yedi nyayapalika lai swatantra vayera Kam garna dine ho vane ❤
तपाईंको साँगितिक यात्रा धेरै फराकिलो छ तपाईंको जातिय विभेद अन्त्यको लागि समाजमा हुने हिँशा शोषण अत्याचार बिरुद्ध तपाईंको योगदान अतुलनीय छ सफलताको धेरै शुभकामना छ प्रकाश दाइ ❤❤🎉🎉🎉🎉🎉
"Prakash Saput's video on caste discrimination is a powerful reminder of the need for change. It beautifully portrays the struggle for equality. Thank you for shedding light on this important issue. 🌟 #CasteEquality" #EndCasteDiscrimination #SocialJustice"
No one can go higher than Prakash Saput in the field of Nepali art❤️❤️❤️🇳🇵🇳🇵👍👍
🙌❤️ Right
Atyentai ramro prastutiriharu dajuko ,🤗🤗 Bayan garna sabdanai xaina.🤔🤔 Yo kram nirantar jari rahos . 💐💐
जातिय बिभेदले कुनै एक ठाउँमा मात्रै असर गरेको छैन हरेक ठाउँमा यसको असर परेको छ !! गितको माध्यमबाट समाजमा चेतना ल्याउने जुन प्रयास गर्नु भएको छ त्यो अत्यन्तै सराहनीय छ !! समीक्षा अधिकारीको स्वरको त कुरै नगरौ कति मीठो छ !! दुई नायिकाको बेजोडको प्रस्तुति छ !!बधाई छ सम्पुर्ण टिमलाई !!
मन यसै खुशि हुन्छ जब प्रकाश सपुत दाइको गीत आउछ जुन गीतमा पनि कुनै खोत हुदैना सबै यथार्त समाज मा रहेको कुरिति र विबेध लाइ नियालेको हुन्छ🤞❤️🎉
Tei t hoi tesmathi samiksya ko voice
@@Bhandariprince1honi hjr😊
उत्कृष्ट सृजना ❤ छोटो गित मार्फत समाज लाई एकदमै महत्वपूर्ण सन्देश दिन सफल कलाकार प्रकाश सपुत 🙏🙏 साँच्चिकै सपुत हुन 🙏🙏❤️❤️
प्रधानमन्त्री हुनु पर्ने हो प्रकाश सपुत ❤स्लट 🎰 छ Sir हजुर लाइ
Let's make it one of the most viewed song in Nepali music industry. This man deserve this..........................👇👇👇💚
अत्यन्त मार्मिक शब्द / सङ्गीत
हजुरको रचना अनि समाजिक कुप्रति को साङ्गितिक पार्हार वास्तवमै मुक्तकण्ठ ले प्रशंसा योग्य छ दाई।
Big Saltute To you My Big Brother Prakash Da
प्रकाश सपूत तथा उहाँको टीमलाई हार्दिक बधाई।
समाजमा रही आएको जातीय र कुरीति भेदभावको विषयलाई आफ्नो क्षेत्रबाट बखुबि उठाउनु भएकोमा धन्यवाद हजुर हरू सबलाई 🙏🙏🙏
पल शाहको आधारित लोक दोहरी मा छ 100% कसम अझेै याद मै छ समिक्षा अदिकारी
कस्तो मुटु नै सिरिङग भयर शरीर भरि काडा नै उम्रियो यो होनित हरेक दर्शक को मुटु मा बस्न सफल प्रकाश सपूत जि को श्रृजना सफल हुनु उहाको मेहेनत सम्मान योग्य छ शुभकामना❤❤❤all team
Samikshya vocal and Prakash,swastima,Aanchal,Gaurav acting is awesome ❤ Congratulations whole crew for this beautiful song ❤️
म चाहिँ समिक्षा अधिकारी बुनुको स्वरको ठुलो फ्यान। यति मिठो गित गाउन दिनुहुने प्रकाश सरलाई धन्यवाद दिने कुनै शब्द छैन amazing song ❤❤❤❤❤❤❤
Really koti.. Meaningful song., shamikhsha adhikari ko life songh thorda mildorocha
समाजमा घटेको घटना जस्ता को तेस्तै उतार्ने अबल क्षमतावान #प्रकाश जय होस 🙏🙏🙏