अभियन्ताले गगनलाई हाले मुद्दा, भ्रस्टाचारका प्रमाण सहित एक भारी फाइल र भ्वाइस रेकर्ड

Поделиться
HTML-код
  • Опубликовано: 11 июн 2024
  • Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 848

  • @user-sz3kq1uv1m
    @user-sz3kq1uv1m 21 день назад +168

    म सच्चा नेपाली सपुत हुँ भन्ने जति राजकुमार सरलाई सहयोग गर्न तयार हुनुस्।

  • @binaymoktan8302
    @binaymoktan8302 21 день назад +280

    मटन काजीको १२ बज्छ अब हुन त अदलत पुरै कांग्रेस र कैलास सिरोहया को रैछ

    • @AryanGiri-gl4bo
      @AryanGiri-gl4bo 21 день назад +8

      १००% भनाई

    • @yubrajpandey3948
      @yubrajpandey3948 21 день назад +6

      Testai nai rahixa...

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 21 день назад +7

      right

    • @rupeshthapa3988
      @rupeshthapa3988 21 день назад +11

      अब आम नेपाली जनता सचेत बनेर अख्तियार लाई पनि घेरा हाल्नु जानू पर्छ यदि राम्रोसँग छानबिन भयन भने र गगन थापालाई छोडिदियो भने।

    • @alsonsharma1941
      @alsonsharma1941 21 день назад +4

      सारा पत्रुकार,भ्रष्टचारी ठग मिलेपनी गगन थापाको रौं पनि हल्लिदैना।।। गगन थापा जस्तो नेता नेपलमा कोहि पनि छैना।।।

  • @suraz555
    @suraz555 21 день назад +238

    यो बाख्रो रबि विरुद्ध निकै भुक्थ्योत आखिर आफै भ्रष्टाचारको ठेकेदार नै रहेछ।

    • @Harshamana
      @Harshamana 21 день назад +6

      Yota deshdrohinai honi charpata katera thankot katau vanyahoinna yesle aba tyo dinpani aauachha yo mcc dalalkoo

    • @minashrestha9651
      @minashrestha9651 21 день назад +4

      Aba thankotko dada katunu parxa

    • @suryabhujel505
      @suryabhujel505 21 день назад +2

      किन बुरूक बुरूक उफ्रनन्छ भनेको त येस्तो पो रैछ त अचम्म

    • @RajKumar-lq5mn
      @RajKumar-lq5mn 21 день назад +2

      के गर्ने हाम्रो देशमा यस्ता ठुलो दल हरु सबै भष्ट्रचारी चाेर पार्टी लाई जनताले जय जयकार गरिन्छ वोट पैसा मा किन्छ सबै नेपाली नागरिक सचेत हुनुपर्यो पहिलो काठमाडौं वडा नं ४ को नागरिक सचेत हुनुपर्यो

  • @junbahadur6544
    @junbahadur6544 21 день назад +131

    य कुराे यस्तो पाे रहेछ रबिलाई लखटनकाे कारण अब जनताले बुझाेऊ।

    • @hemantasharma7025
      @hemantasharma7025 21 день назад +1

      तेहि भयरा तर्सेरा हो गगनले रबिको सहकारी सहकारी भनेको

    • @gangarai3501
      @gangarai3501 21 день назад

      तै त औधी नै गरेका थिए गगनेले । वल्ल कारण थाहा भयो नि त सवैलाई 😮😮😮 रविसँग डराएर पो रहेछ त गगनेले गृहबाट लखेट्न जोड गरेको रविलाई ।

  • @neeshamkhadka
    @neeshamkhadka 21 день назад +144

    जिउदो छोरा 💪💪 जाग ए मरेका लास नेपालि हरु । यो दाइ लाइ साथ देउ । देश लुट्ने दलाल भ्रष्ट हरु लाइ अब समाप्त गर्ने हो 😊😊😊

    • @Paudelji
      @Paudelji 21 день назад

      Gajjab , yasari nai sabaile rajya lai aafule sakne sahayog grnuprx

    • @Devlama1988
      @Devlama1988 21 день назад

      Sabai thik xa vot chaee gagan daelae nai dinu parxx

  • @pashupatidhakal3859
    @pashupatidhakal3859 21 день назад +161

    रबि जि माैका आऊछ पर्खिदैन।जय देश,🇳🇵

    • @axlrose4644
      @axlrose4644 21 день назад

      Jhantha le chahiko action herna Just support Balen,

    • @yadrana3063
      @yadrana3063 21 день назад +1

      Rabi sir thulo mauka cha ngumaunu hola .fatafat khorma jaknu hola.

  • @mayabasnet56
    @mayabasnet56 21 день назад +81

    3 करोड नेपाली जनता ले साथ दिनुपर्छ

  • @bharatdahal4908
    @bharatdahal4908 21 день назад +102

    राजकुमार सर धन्यवाद हजुरलाई याे गगनेलाई थानकाेट कटाउनुपर्छ ।

  • @Youn348
    @Youn348 21 день назад +138

    हामी तपाईको साथमा छौ!
    सबै अपराधीहरूलाई यसै गरि तह लगाउनु होस!!
    जय नेपाल!!!

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +70

    स्यबास नेपाल आमाको सच्चा निडार छोरा , जय होस ,❤❤❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 21 день назад +14

    रबि जि समय अाउँछ पर्खिदैन जति सक्नुहुन्छ तेति छिटै देखाउनु जय घण्टि

  • @bedshrestha1111
    @bedshrestha1111 21 день назад +52

    रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ तव देखि माथि सम्म माफिया दलाल छन्
    जनताको बुद्धि कहिले आउने हो

  • @shivakumarrai9027
    @shivakumarrai9027 21 день назад +102

    भ्रष्ट्रचारीलाई छाडनु हुदैन कडा कारबाही गर्नु प्रर्छ सत्य तत्थे छानमिन हुनु प्रर्छ ।

  • @gobindamagar1985
    @gobindamagar1985 21 день назад +86

    त्यो बाख्रोले धेरै दिन देखि सडक देखि संसद भवनमा सम्म म्याँ म्याँ गर्दै थियोे अब पालो finally बाख्रोको आयो ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 21 день назад +25

    राजकुमारलाई 100% गृहमन्त्रीले सुरुक्षा दिन सेनापुलीसहरु दिनु हुन्छ र दिनु पर्छ है अनि मात्रै भ्रष्टाचारको फायलखोल्न आँट आउँछ

    • @ynln9456
      @ynln9456 21 день назад +1

      Sukrakshya chahi aatti Awasekx raj kmr lai

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 21 день назад +44

    त्यो भ्रष्टाचारको फायल मेरै भएनी खोल्नु होस राजकुमार सर तपाईलाई धर्तीमाताको आसीबाद दिन्छीन्

  • @rupeshthapa3988
    @rupeshthapa3988 21 день назад +37

    गगन थापालाई कडा भन्दा कडा कारबाहि हुन पर्छ। नत्र हामी अख्तियार लाई पनि छोड्दैनौ आम जनता मिलेर घेरा हाल्न आउछौ।

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 21 день назад +59

    जिउदो जङ्ग बहादुर सलुट छ सर लाई अब को राजनीति मा आयर प्रधानमन्त्री भयर यो देश को लुटेरा हरु लाई यक यक गरि जेल हाली लुटेको पैसा वोकाल्नु पर्छ

  • @b2himdung
    @b2himdung 21 день назад +73

    छिट्टो कोच्नु पर्यो, दाम्लो लगाए पछी भ्या भ्या गर्न छोड्छ। यो सुनौलो मौका रबी लामीछाने ले गुमाउनै हुदैन।

  • @kareemmiya6879
    @kareemmiya6879 21 день назад +36

    काजी लगातार यति आक्रोश मा आएर किन रबि को राजिनामा मागे भनेको त यथार्थ त यस्तो पो रहेछ भोलि का दिन मा आफु ले गरेका कर्तुत अगाडि न आवस भनेर रोक्ने प्रयास रहेछ।
    अब रबि लाई नैतिकता सिकाउने ले आफ्नो नैतिकता को आधार मा राजिनामा देलान कि ङिच्च दाँत देखाएर लाज पचाएर बस्लान हेर्न बाकी छ।

  • @salikramgiri6375
    @salikramgiri6375 21 день назад +27

    सबै जनता यत्तिको हुनुपर्छ , अहिले सम्म जनता सोझो भएरै हेपेको हुन एमाले माओवादी काङ्ग्रेस र राप्रपा ले

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u 21 день назад +21

    सलाम छ देशका सपुत राजकुमार सर तपाइ हुनुहुन्छ र देश रहेको छ

  • @rgc2202
    @rgc2202 21 день назад +66

    गगन भ्रष्टाचारी मात्र होइन जोईटिङग्रे पनि हो !
    देवरकि मायालु भाउजुले जोस्याएर त्यस्को मति बिग्रेको हो !

  • @ramnathsanjyal8571
    @ramnathsanjyal8571 21 день назад +16

    भ्रष्टाचार विरुद्ध अभियानमा सबैले साथ दिउ, अगाडि बड्नुहोस जनता साथमा छन ।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +44

    वहा हाम्रोमा यस्तो सच्चा निडार पत्रकार पनि रहेछ, I'm very proud of you. God bless you 🙏 🙏 🙏 ❤️ 🙌 ♥️

  • @kebalkarki6523
    @kebalkarki6523 21 день назад +18

    अब यि भ्रष्टहरुलाइ छोडनु हुदैन । ठुलो ठुलो कुरा गरेर देश लुत्ने गगनलाई जेल कोच्नुपर्छ ।

  • @tejmagar991
    @tejmagar991 21 день назад +12

    अब चै सरकार ले आँखा चिम्लेर बस्न भयन यति ठूलो कान्ड हरु आई सकेको छ कडा भन्दा कडा कारबाही गर्नु पर्छ गगन थापा लाई

  • @muncaromania3053
    @muncaromania3053 21 день назад +17

    सहि काम, अब सब नेपाली जागरुक हुनु पर्यो र सब भ्रष्ट नेता- मन्त्री को छानबिन गरेर दोषी भयेम जेल कोच्नुपर्यो।

  • @shreekantha168
    @shreekantha168 21 день назад +22

    काँग्रेस ,कान्तिपुर र कैलाश सबै यौटै बोरा का कुहिएको आलु हुन,जुन दिल्लीबाट संचालित छन।

  • @amazinganimals2488
    @amazinganimals2488 21 день назад +31

    बाख्रा लाई अब खसी नबनाई हुन्न। बाख्रा को धेरै नै फुर फूर रविको खेदो गरेको धेरै भो यो बाख्रा भ्रष्टले।

    • @radhikathapa3557
      @radhikathapa3557 21 день назад

      Right aafu chai tetro ghus khane ani desko bikas garchuvanera soja jantaharulai murga banaune thukka kukur haru des drohi. 😡😡😡

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 21 день назад +15

    गगने मुर्दा लाई अनुसन्धान गरि कडा भन्दा कडा सजाय होस

  • @nitaraut3710
    @nitaraut3710 21 день назад +13

    भ्रस्टाचार मुक्त नेपाल होस

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +36

    हामीले र हाम्रो देश नेपालले चाहेको सच्चा युवा छोरा उदाहरणीय ब्यक्तितब, जय होस ❤❤

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +22

    न्यायलयलाई पनि हामीले अनुसन्धान गर्नुपर्छ ,❤❤❤

  • @surajtimilsina5666
    @surajtimilsina5666 21 день назад +15

    राजकुमार तिमिल्सिना जि हजूर ले थालेका काम स्वागत योग्य छ। हामि हजूरको साथमा छौ ।

  • @parbatakhadka5892
    @parbatakhadka5892 21 день назад +9

    गगनको चाल यस्तो रछ रपो रबि जिको खैरो खन्नु भा रछ् त

  • @RshCf
    @RshCf 21 день назад +6

    एकदम ठीक भयो गगन थापा लाई मुद्दा दायर भएको मा नेपाली जनता।

  • @ishworbasnet417
    @ishworbasnet417 21 день назад +7

    नेपाल आमाको जिउदो छोरो लाई सलाम यसै गरि अगाडि बढनु जनता हजुर को साथमा छन्

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 21 день назад +12

    यतिका भ्रष्टाचार गरेका प्रमाण पेश गर्दा पनि अदालतले गगन थापा लाई कारबाही गर्ला र?न्यायाधीश नै बिकाउ छन् भन्छन् जानकार हरु।खासगरी उल्टो फैसला सुनाउने प्रधान न्यायाधीश लाई नै सरकारले हदैसम्मको कारबाही नगरे देश सक्छन् भ्रष्टाचारी हरु ले।

  • @shriyashree8337
    @shriyashree8337 21 день назад +7

    बाख्रा चोरलाई चै छोड्नु हुन्न ।उस्को कालो बाहिर आउँछ भनेर रबि दाईलाई हटाउन खोजेको हो ।

  • @rajujirel1800
    @rajujirel1800 21 день назад +19

    यो बाख्रे ले रबिको राजिनामा माग्नुको कारण त यस्तोपो रहेछ

    • @gangarai3501
      @gangarai3501 21 день назад

      डाराएर पो रहेछ त रविसँग । रवि ठग भएर त कहाँ हुन्थ्यो रछ त। जसरी पनि रविलाई गृहबाट हटाउने कारण यो पो रहेछ त मूला गगनेको । यसरी किन गगने उर्लिरहेको छ?? भनेको त आफैं भ्रस्ट भएर पो रहेछ त । मूला गगने तेस्को घृणित आनुहार थुक्क ।

    • @lokendraadhikari4713
      @lokendraadhikari4713 20 дней назад

      कुरो यसरी बुज्यो। मैलेत पोइला नोइ बुजेको थिये।। बाखरो भ्या गरेकोत यस्तो पो रछ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 21 день назад +33

    जम्मा एक पटक मन्त्री भकाे मान्छेले कसरी काठमाडौंमा घर,घडेरी,गाडी जाेडे।भ्रष्टाचार नगरी कसरी संभव छ।हामी जीवन खाडीमा बिताउदा पनि एउटा टुक्रा जमिन जाेड्न सकिएको छैन।

    • @SunilKhadka-ig4sv
      @SunilKhadka-ig4sv 21 день назад +1

      हाे नि हजुर महिना काे एक लाख कमाउछु मैले मलेसियामा 10 बर्ष भयाे आज सम्म एउटा घडेरी किनेकाे छैन यी चाेर हरू छ महिना मन्त्री बनेर काठमाडौ मा घर गाडी कसरी जाेडे यी सब दलाल भ्रष्टाचारी हाे अब तपाईं हामी जस्ता नेपाली एक हुने दिन आएकाे छ

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 21 день назад

      @@SunilKhadka-ig4sv त्यहि त सर

  • @ganeshbohara3278
    @ganeshbohara3278 21 день назад +13

    सत्य कुरा बाहिर ल्याउनु भयो।सलाम छ।

  • @gangarai3501
    @gangarai3501 21 день назад +6

    सारै राम्रो गर्नु भयो भाई । तपाईलाई सलाम छ। यो गगने मै हुँ भन्थे , आफू दुधले नुहाएको मान्थे, रविको खेदो खनेको देख्दा नै यो गगने पनि ठिक छैन , यसको पनि कालो कर्तुत धेरै छ भन्ने शंका थियो सबै सर्वसाधारण जनतालाई । अब ढुक्क भयो गगनेलाई , खुब बुर्कुसी मार्दै थियो संसदमा । भेट्यो जाठा बाख्रेले । हामी एकदम खुशी छौं।

  • @brighternepal2813
    @brighternepal2813 21 день назад +15

    तल देखि माथी सम्म यिनै भ्रष्ट पार्टीका मान्छे छ्न कारबाही हुन गार्‍हो छ।

  • @skramailo15
    @skramailo15 21 день назад +29

    जनता तपाइको साथ छन निडर भएर अगाडि बढ्नु होला यस्ता देश द्रोही हरु लाई तह लगाउनु पर्छ ।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-yp9tx6yz5l
    @user-yp9tx6yz5l 21 день назад +41

    निडर पत्रकार ज्वाला लाई सलाम छ भ्रष्टाचार को भन्डाफोर गर्नु होला हामी साथ मा छौं

    • @hemantasharma7025
      @hemantasharma7025 21 день назад

      ज्वाला मेडम देसमा केही गर्छु भनेरा आफ्नो उज्जल भबिस्य छोडेरा नेपाल आउनु भाको हो अझै केही झोलेहरुले ज्वाला म्यामलाइ खराब भन्छन यहाँ जस्तो नारी नेपाललाइ आबस्यकता छ 💐💐💐💐

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 21 день назад +6

    प्रमाण हुँदा हुँदै पनि किन कारवाही हुँदैन । गगने होस् या जो होस् कारवाही होस्।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +12

    धेरै धन्यवाद , हजुरको आँट र हिक्मातलाई

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +3

    यसरी राजकुमार जि ले जसरी सबैले भ्रष्टाचारका गन्ध पाउन साथ बाहिर प्रमाण मो साथ बाहिरी ल्याउने कोशिश गरौं र हाम्रो देशलाई भ्रष्टाचार मुक्ति बनाउनुपर्‍यो

  • @Kajimagar6529
    @Kajimagar6529 21 день назад +15

    काङ्ग्रेस + कान्तिपुर V रवि लामिछाने
    अब भ्रष्टाचारी गोरु हरुलाई ठोकौ अब गगन बाख्री

  • @dambahadur1976
    @dambahadur1976 21 день назад +7

    सलाम छ हजुरलाई देसक लागि ज्यान बाजि राखेर भ्रष्ट हरुलाइ भन्दाफर गर्नु भएकोमा

  • @mrjaygotame7555
    @mrjaygotame7555 21 день назад +15

    धेरै धेरै धन्यवाद छ हजुर लाई

  • @ramyonjan3206
    @ramyonjan3206 21 день назад +34

    बाख्रा काणडका गगनेको चुरिफुरी बल्ल झर्ने भयो ।

  • @ushagautam802
    @ushagautam802 21 день назад +4

    जनता साथमा छन राजकुमार सर ।

  • @kumarthapa9530
    @kumarthapa9530 21 день назад +4

    यति हिम्मत र मेहनत गरेर प्रमाणको साथमा प्रस्तुत गर्नु भएको राजकुमार सरलाई धेरै धन्यबाद छ ।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +15

    सहि कुरा ❤❤

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 21 день назад +2

    सम्मान छ दाइ हजुरलाई, अगाडि बढ्नुस,सम्पूर्ण नेपाली जनता हजुरको साथमा छौ। म सम्पूर्ण नेपाली लाइ आहावन गर्दछु कि हामिले उहालाई साथ दिनुपर्छ हैं।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 21 день назад +14

    very good sir ❤❤❤❤

  • @krishnahirachan1429
    @krishnahirachan1429 21 день назад +5

    राजकुमार जि लाई सरकारले सुरक्षागार्ड दिनुपर्यो नत्र देश को धमिरा हरुले जेपनी हुनसक्छ र goat मन्त्री को सम्पत्ति पनि छानवीन गर्नुपर्यो।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +8

    हाम्रोमा न्यायलय पनि जनताको मन जित्न सकिरहेको छैन , हामीले पनि कुन ठिक कुन बेठीक भन्न सकिन्छ ,❤❤❤

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 21 день назад +5

    एक रात भए पनि जेलमा बसेको देख्न पाऊ । हे भगवान यस्तालाई सजाए अवस्य दिनु है । अरुलाई खेदो गर्ने उकालो फर्केर थुक्यो भने फर्केर आफै मुखमा आउँछ भनेको सहीहो । जनताले भगवान सँग हर रात दिन प्राथना गरेका छन, कि रबि निर्दोस छ रबि नेपाल आमाको सपूत छोरा हो बचाउनु होस हे भगवती दुर्गा आमा हे पशुपतिना भनेर प्राथना गरेको छौ ।र गगगनेलाई एक रात भए पनि हिरासत बसेको देख्न पाऊ , दुर्गा आमा यो काम हजुरले गर्न यो डार्क फाएल तयार गर्ने भाईलाई रक्षा गरिदिनु पर्छ है । जय दुर्गे ,

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +4

    भने जस्तैः नेपाल आमाको सच्चा छोरा जन्मिएको रहेछ, भगवान् को आशिर्वाद लगोस❤

  • @damarpun4623
    @damarpun4623 21 день назад +4

    यो भ्रष्टाचारी हरुको सम्पती सरकारीकरण गर्नु पर्छ

  • @rambk3787
    @rambk3787 21 день назад +16

    रबीलाई सधै खेदो गर्न गगन आज आफै चोर रहेछन चोर साला ❤

  • @prakashghimire9808
    @prakashghimire9808 21 день назад +8

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +9

    You absolutely hit the nail 💅 on the head of Gagan Thapa. Wish you all the best God bless you jai hos jindabad jindabad

  • @kumarshrestha1241
    @kumarshrestha1241 18 дней назад +1

    यो सरलाई जिउ ज्यानको सुरक्षा व्यवस्था जरुरी छ गृह मन्त्री ज्यू

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 21 день назад +3

    Good job keep it up sir बाख्रो लाई अब चार pata मोडेर थानकोट कटाउन पर्छ l

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 21 день назад +12

    Great job 🙏🙏keep it up

  • @user-yn6yp1fc8x
    @user-yn6yp1fc8x 21 день назад +1

    रबि दाई यस्तो मौका अरु बेला न आउन सक्छ ल है अब देखाउनुहोस जनतालाई

  • @basantshrestha2421
    @basantshrestha2421 21 день назад +10

    great job 🙏

  • @lamahyolmo9535
    @lamahyolmo9535 21 день назад +7

    Good luck rabi ❤❤❤❤Jay ghanti ❤

  • @lokgurung7325
    @lokgurung7325 21 день назад +8

    Salute for you Timilsina sir

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 21 день назад +3

    यो बोकोहराम लाई कारभाई होस गृहमन्त्री सर

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 21 день назад +16

    यो सबै रबिको प्रतिसोध हो भ्रष्टचारी लाई छोडन हुदैन

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +5

    Well done one of the brave son of Nepal Amma who genuinely love Nepal more then anything, Salute you, good luck wish you all the best God bless you 🙏 🙏 🙏 ❤❤❤

  • @hemantasharma7025
    @hemantasharma7025 21 день назад +2

    वा ग्रेट काम राजकुमार सर सम्मान छ यहाँलाइ💐💐💐💐💐💐

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +8

    Well done we all with you good luck God bless you,Salute you sir 🙏

  • @Bhimmagar19
    @Bhimmagar19 21 день назад +7

    सदनमा अथा कराउछन अर्को को जिउमा जुम्रा देख्ने आफ्नो जिउमा भैंसी हिदेको पनि नदेख्ने भनेको एहि हो!थानकोट कताउन हउ जन्ता हो😊

  • @PrakashNath-lk9dn
    @PrakashNath-lk9dn 20 дней назад

    धन्यवाद सर भ्रष्टाचार विरुद्ध मुद्दा हल्नु भएको मा।
    हामी तपाई को साथमा छैा ।

  • @subashnadulal7073
    @subashnadulal7073 21 день назад +3

    हाम्रा गृहमन्त्री रविज्यु लाई खेद्नुकाे कारण यसरी भ्रष्टाचार गरेकाे रहेछ।अब कडाइका साथ याे केश हेरियाेस सरकार!!🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +4

    Absolutely 1000% Right sir Salute you 🙏

  • @pramoddahal1828
    @pramoddahal1828 17 дней назад

    राजकुमारजी अति राम्रो काम गर्दै हुनुहुन्छ , चुनौती आउछन हिम्मतका साथ अघि बढनुस ! पार्टिका दास अनि लम्पट कार्यकर्ता बाहेक सम्पुर्ण नेपाली साथमा छन !!!

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 21 день назад

    जहाँपनि/जहिलेपनि लुट्ने सबै देश लुटेराहरुको कालो कर्तुत बाहिर ल्याउन हिम्मत गर्नुहुने पत्रकार तिमिल्सिना जि लाई सलाम ।

  • @gokulthapa9580
    @gokulthapa9580 21 день назад +7

    गगन जि लाई अब जेलमा गएको हेर्न चाहनेहरु यता हाजिर हौ त ???❤❤😉😉😉😉😉

    • @gangarai3501
      @gangarai3501 21 день назад +1

      के को गगन जी। गगने , बाख्रे गगने , आफूलाई बाघ मान्थ्यो मूला गगनेले।

  • @chakgurung3175
    @chakgurung3175 21 день назад +7

    Very good job 👍 ❤

  • @padamtimalscina9141
    @padamtimalscina9141 21 день назад +2

    देश माथि अन्याय गर्नेलाइ कारबाही होस।

  • @kamalyogi8758
    @kamalyogi8758 21 день назад +6

    Great work keep it up brother always healthy salute brother 👍

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 21 день назад +4

    best of luck Dark file tems all of you.❤❤❤

  • @khimdhami1973
    @khimdhami1973 21 день назад +2

    Apradhi na xutun nirdosh na phasun good job dark file bro🙏🙏🔥🔥🥰🥰❤️❤️👍

  • @chakgurung3175
    @chakgurung3175 21 день назад

    अहा कति राम्रो सत्य तथ्य कुरा पस्काई दिनुभयो , धेरै धन्यवाद

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 21 день назад +3

    काङ्ग्रेसमा पार्टीका काेही सध्दे छन भने तिनले तस्कर नाईके हरुकाे घेरा भित्र वस्न नसकेर पार्टी त्यागी आफूलाई स्वतन्त्र नागरिक वनाई सके ती तस्कर वाख्रा चाेर दाजू भाउजू का चेला सर्पकाे नयाँ पुस्था पनि सर्पनै हुण्छ भने झै दाजु भाउजूकाे भक्तिगान गाउने तस्करनै हुन ।

  • @indrakhati3465
    @indrakhati3465 21 день назад +5

    very good job sir 🙏

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 21 день назад +1

    Hjr lai lakha lakha asirbad sir

  • @shivrajlama1504
    @shivrajlama1504 21 день назад +5

    GOOD JOB SIR🙏🙏

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 21 день назад +1

    महान नेपालीको छोरा , धेरै राम्रो काम को लागि धेरै धन्यवाद छ। अब एक इमान्दार पार्टी मा जोडियर, नेपाल लाइ भस्तचार मुक्त बनाउनु पर्यो।

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 21 день назад +5

    Good luck go ahead sir👍👍

  • @krishnakoju701
    @krishnakoju701 21 день назад +2

    Rajkumar sar thank you
    Yo gagne sere aarju
    Ksri hunx xíto xíto kochnus jai nepal

  • @7576Am
    @7576Am 21 день назад +5

    very good brother fight for our nation yeas gari bastachar ko ak ak pardafas garnu hola janta lai chinaunu hola hami sadai sath rahane cha