DarkFileअभियन्तामाथि कान्तिपुर र अन्नपूर्ण मिलेर गुण्डा लगाईयो गगन थापाको फाईल रवी लामिछानेको टेवलमा
HTML-код
- Опубликовано: 2 окт 2024
- कान्तिपुर र अन्नपूर्ण मिलेर गुण्डा लगाईयो, गगन थापाको फाईल रवी लामिछानेको टेवलमा, श्रृङ्खला खतिवडापनि आफ्नै ससुराको लाईनमा
We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
राजकुमार सर को सुरक्षा गृह मन्त्रालय बाट हुन पर्यो ,र उहाँलाई केही भएमा उहाँले तोकेका नाम लाई नै दोषी करार गरी कारबाही गरिनु पर्छ र जनता उहाँको साथमा छ
सार्बजनिक गर्नुस् तपाईंको पछिलाग्ने ब्यक्तिहरु जनताले जान्ने चिन्ने अबसर पाउन, तपाईंको हिम्मत लाई सलाम छ।
😊😊😊😊😊😊😊😊
सबै भ्रष्ट्रहरुको मिलोमतोमा यो देश लुटिएको छ।सही कुरा आउदा पनि कुनै कार्बाही हुदैन।
नेपाल आमा को सच्चा सपुत लाई सलाम छ।👍️🇳🇵
नेपालको जीउदो महा पुरूष सलाम छ सर।
सत्यतथा न्याय अभियान सहित
येस ❤
हजुरलाई ३३ कोटि देबी दोउताले रक्षा गरून् ।
निडर हुनुहुन्छ तपाई जस्तो लिडर आवश्यक छ यो देशमा अब यो अभियान यथाबत राख्नु होला बालेन संग सहकार्य गर्नुस तपाइलाई सुझाब छ
स्याबास नेपाल आमाको सच्चा सपूत छोरा , भगवानले सधैं रक्षा गरून्
हिजो राजा बिरेन्द्र शाह सरकारको स-परिवारको जघन्य हत्या भयो।खै भगवानले बचाउन आएनन् त?बचाउनेनै हो भने तपाइँ ,हामीले जनताले हो।आज सम्म भगवान आएर बचाएको थाहा छैन।🙏
कान्तिपुर र गगन त आम नेपाल जनताले चिनी सके त्यो नेपाल प्रहरिको ssp के नामको हो र त्यसको नाम सर्बजनिक गरि सेबा बाट निस्कासन गर्नु पर्छ
Dinesh acharya
राज कुमार को हिम्मत लाई सलाम छ। यदि उहा लाई उहाले बताए को ले नै सो जिम्मा लिन पर्छ।जय नेपाल सरकार।
सलाम छ हजुरको हिम्मत लाई देशको सच्चा सपुत ।
जनताले ठुलोमुल्यांकन गर्ने छन।
तपाईको हिम्मतलाई सलाम जनता तपाईको साथमा छ।
One man Army. National hero of Nepal 🇳🇵
नेपाल आमाको महान सपुत तिमीलाइ कतै अकाल मा मृत्युवरण गर्नु परे उल्लेखित नाम हरु जवाफदेही हुनुपर्छ ।
यि महान् व्यक्तिलई सारा नेपालीले साथ दिनुपर्छ्।
तेस्ता देशदोरही कोहुन बाहिर लयाउनु
जन्ताले राम धुलाइ गर्छ्न
तपाईंको साथमा हामी छौ
राजकुमार सरलाई सलाम छ सत्य तथ्य खबर को लागि ❤❤❤❤❤❤
तपाई हरु जनताको साथमा हुनुहुनछ अधिबढनुस
अति भयो के अति भयो.........देशमा आमा छोरी दिदिबहिनी बलात्कारीहरुले देश बर्बाद पारे।।अब चेतिने बेला भो नेपाली जनता यिनलाइ सजाए दिनै पर्छ
Thanks for inform to public Nepal one hd 🙏
You are The ग्रेट लिडर,, जनता हजुर काे साथ छन् ❤❤❤
You are true nation lover, salute you 🙏 God bless you 🙏 ❤️
नेपाली भुइँ जनता तपाईँको साथमा छ तर तपाईँको सुरक्षामा पनि खतरा छ सलाखो भएर बस्नुहोला
भ्रष्टाचार को अन्त हुनु पर्यो र भ्रष्टाचारी लाई जेल चलान गर्नु पर्यो।
जय होस हजुर ❤❤❤
अब तपाईले यी दुस्ट सबको नाम, ठेगाना र फोटो सार्बजनिक गर्नु पर्छ बिस्तारै ! कैलाश सिरोहिया , रामेश्वर थापा र गगन थापा बाख्रेकजी नेपालको ठूलो समस्या रहेछ्न !
Salam cha bhai lai.
Very good hjr
यसरी सबै मेडिया नामक युटुबे लाई अन्तर्वार्ता दिँदै हिड्दा तपाईंको अभियानको शाख घट्छ । जनताले नियालीरहेका छन् तपाईंको काम र मनन गर्दै छन् आफ्नो कर्तव्य । निसन्देह तपाईंको काम ऐतिहासिक र सम्मानयोग्य छ ।
Brave straight forward always fight for ultimate true 👍 God bless you 🙏
धेरै धेरै धन्यवाद तिमलसेना ज्यु। अब इमान्दार पार्टी मा आएर काम गर्नु पर्यो।
राजकुमार सर प्रती उच्च सम्म्मान्✨🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati ramro bichar.
Good luck Raj Kumar sir God bless you 💖 🙏 ♥️ ❤️ 🙌 😊 💖 🙏
हक थु कान्तिपुर, अन्नपूर्ण, कांग्रेस, एमाले, माओवादी ।
यो चोरहरुले जेपनिगर्छन्यो यो रन्डिलेधोँतिकोबुहारिहुनगैछयेरन्डिनेपालिपाईनस हुनतरन्डिजाँठिलाईकेजातकेभात थाप्नपायेभयो
हामी पनि साथमा छौं सर्🙏🙏
यस्तो देश भक्त नागरिकलाई सुरक्षाको व्यवस्था गृहमन्त्रालयले व्यवस्था गरियोस्। र उहाँलाई जानकारी भयको काम गर्नको लागि अनुसंधान/खोज गर्दाको खर्च नेपाल सरकारले बेहोर्योस्। सच्चा देशभक्त नेपालीलाई नमन्
Very good sir
You are right 🙏🙏🇳🇵🇳🇵
Rajkumar sir babu,hajur ko Nagerik avinyan prati shasie kam ko ligei koti,koti naman cha hamro.Hajur sir babu sadei shasie ra nirdakka sath agei bari rahanu hola. Hamro desh Nepal 🇳🇵 ko sabei rastra premi janta haru Vhagawan Pashupatei Nath ra sabei Vhagawan rupei shakti leira hajur li sath ma sath dinu hunch ra dinu parcha panei hi.Hamro sadei safalta ko subha kamana ra subha ashribhade cha hami bata.
This man is very important. This man should be protected in any cost. And thanks for your hard work and information. Good job bro 😎 👍👍👍
राजकुमार तिमल्सिना को जिउ ज्यान को सुरक्षा नागरिक स्तरबाट हुनुपर्छ । जनता ले साथ दिनुपर्यो ।।।
अब यी दादागिरीहरुको दिन गयो सर हिम्मत हार्नु हुन्न हामी जितको नजिक छौं ,हिजो जन्ताको हातमा मिडियाको पहुच थिएन त्यो बेला हाली मुहाली गरे अब जेलयात्रामा छन त्यो दिनको पर्खाइमा छौं नेपाली जन्ता ।
🙏||ॐ||💐
हामी बेला बेलामा पुराना ३ ओटा दलका नेताहरुको मुखबाट सुनिन्छ "देशमा कसरी बिकाश गर्ने भन्ने कुरामा हामीहरु सङ्ग भिज्जन छ, हामीहरु सङ्ग बिचार छ सिद्दान्त छ, अनुभब छ, कार्य क्षमता छ, यी नया आएकाहरु सङ्ग नबिचार छ न सिद्दान्त छ न कार्य क्षमता छ त्यसैले यिनिहरु खहरे खोला हुन यिनिहरुलाई अबको चुनाबमा जनताले साईजमा ल्याउछ्न खुम्च्याउछ्न त्यसैले देश बनाउने भनेको अझै पनि हामी पुराना अनुभबी ३ ओटा पार्टिहरुले नै हो" भन्दै लाज पचाएर जिद्दी र जिकिर गरेको सर्बत्र देखिन्छ, सुनिन्छ देश कसरी कस्को कारण यो हालत छ भन्ने कुरा बुझी बुझी बुझ पचाएर ताली लगाउने, काग्रेस एमालेका नेतालाई अझ अप्राध, अझ रास्ट घात अझ बेथिती गर्न तिर उक्साउने लम्पट कार्यकर्ताको कमि छैन !
जय नेपाल !🙏
राजकुमार सर 🙏🙏🙏 तॅंपाईलाई पशुपतिनाथ ले सधै रक्षा गरुन ! ऊॅं
❤❤ love your stranth
Raj kmr sir 👏👏👏👏👏
Great! Raj Kumar sir!!!
NEPAL MA KANTIPUR RA ANNAPURNA MEDIA RA GAGAN THAPA CHORHARU DADAGIRI NADEKHA NEPALI JANTAHARULE CHHALA KADNE DIN AUDAICHHA. NEPAL MA EUTA KIRTE NAGARIK LINE APARADHI ANI DUI BHRASTA THAPA CHORHARU LE NEPALI JANTA LUTERA APARADHI HARULAI THOKNU PARCHHA.
You are great
Good job 🙏🙏✊✊💪💪
Great job sir ❤❤
Salam xa judo Nepal aama KO sachha putra Raj Kumar timaldina lai
धेरै ठुलो हिम्मत राज कुमार बाबुको good luck 🤞
Good jab
Rajkumar jiu lai salam xa
यस्तै ज्युदो रगत भयेका ब्यक्ती हरु चक्र ब्युह मा फस्ने अभिमन्न्यु होइन गान्दिब धारी अर्जुन बनेर शकुनि का जाल काट्नु पर्छ !
We are all with you, good luck God bless you 🙏
हामी देशभक्त जनता तपाईको साथमा छौ झोलेहरुसग डटेर लड्नु
Timilcina sir 🎉🎉🎉🎉🎉
Jaya hos vai, good.
Timalsina ji great job
राज कुमार भाई! सतर्कको साथ यता उता हिड्नु होला। यि पिसाचहरुले कुनै पनि बेला के पनि गर्न सक्छ। काम गर्न निडर भएर गर्नु होला तर सतर्कता साथ!
जनता साथमा छ।तपाईलाइ अफ्ट्यारो पारेओ भने अब आगो बल्छ।सत्यको एक दिन जित हुन्छ।
Good luck 💪💪
Good luck Dai
❤❤Rajkumar sir ❤❤ Bahadur xora salaam xa. Emaandar samaj,aam janata tapai ko paxadi xa.
You great babu
Rabi Dai ka hunuhunxa Raj kumar sir Lai defince chahiyo
यस्ता घासका पछि लाग्छ गगन
नेपालको अभियानता भन्ने हरुको कुरा ठूला ठूला हुन्छं। पछि बार्गेनिङ मिले पछि चुप चाप हो
राजकुमार भाई साहासिक कार्य गर्नुभएकोमा सलाम छ गुण्डा बाट जोगिनु।
। कालाे काङ्ग्रेस कालाे कान्तिपुर दुबै चाेर डाका भ्रष्ट हुन,
Great Salute xa, good luck. Always God Bless you 👍👍👍👍👍
Pade ka sichhita vane barga le yasto kam nagare pani uha ko socha bhaya matra kati ramro huni thiyo hola desha.
Giriha manntri jeu ley suraxaya dinu pareyo uhalai ..please.
Great job sir yes I am with you financially and physically anytime you need let me know sir
Raj kumar Ju को कुराहरू अतिनै महत्तो छ सबै जनताहरू मिलेरा अतिभक्ताा श्वागत नेपाल ज्यू लाई अगडि बडाएमा अतिनै राम्रो हुने थिए कि आासा राखाऊ ।
भाई लाई सैलुट छ भरटाचारी को पोल खोल्न पर्यो
राजकुमार तिम्सिना जी,तपाईंकाे अभियानलाई सलाम छ ।
Good
Good job Raj kumar ji.
👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
योकैलाससिरोहियारतेस्कोबुहारिलाईअनिछोरोसम्भव रामेस्वोरथापाचोरलाई रगगने अनि त्यो s p कुन्होचोरतेलाईसार्वजनिकगर्नुपर्छत्योभातेसालाआफुलेगर्निकागरिदिदा अजऊसैमाथि षनिनि
You are really daring personality, dying for the nation ,for the freedom of people ,for the Truth is immortal
Good work sir salut
Ma tapai lae dherai samman garxu sir yesari nai agadi badbu hola🙏🙏. Kunai din ye chor haru ko kharab din aauxa😠😠
तपाईं राज कुमार तिमिल्सिना यो देश को सच्चा सपुत हुन धेरै धेरै धन्यवाद छ !
सलाम छ सर हजुर लाई हजुर को पछाडी करोडौं जनता छन
आफू संघ भको परमाण पेश गर्नु सर छिटो
यो समसद भवन बाट उहाँको आवाज उठाउनु पर्छ जनता ले पनि आवाज उठाउनु परो र सुरक्षा दिनु जरुरि छ नत्र दलालहरुले जे पनि गर्न सक्छ दलाल हरु ले जे पनि गर्न सक्छ सबैले आवाज उठाउनु पर्छ 😢😢😢😢 नत्र दलालहरुले जे पनि गर्न सक्छ मदन भण्डारी मारिए को देश नेपाल हो जनता जाग देश बनाउन लाइ साथ दिनु पर्छ साथि हरु एक जुट होउ साथिहरु सामन्ति हरुलाई छानि छानि ठोकनु पर्छ अब सहनु हुदैन
मेरो देश हामी ३ करोड नेपाली को देश याे देश को जनता अबो पनि हेरनी हैन ३ करोड उठा जागा अबो याे देश लुट्ने चुस्नी दलाल भ्रष्ट चारी लाई फासी दिने य जेल मा सधाउनी उठा जनता घेर्नी जनता हरू उठा अबो याे देश लाई बचाउनु पर्छ यो धमिरा किरा हरूले खयर सिधेउना लागि सके अबो पनि उठेना भनि याे देश नेपाल हैन बिदेश बनाउँछन्
यो श्रीखला भन्ने लाई धेरै सपोट गरियो तर गु रै छ
❤❤❤❤❤❤❤
❤❤❤❤
सबैलाई जेल आजिबन कोचेर राख्नु पर्छ
Good job hajur🎉🎉
Tapaiko harek kamma janata sabaijana sath xan sir