ठुलै एक्शनको तयारीमा प्रचण्ड र रबी, बिहानै प्रचण्डले गरे यस्तो घोषणा, भ्रष्टाचारीको हुनेभयो भागा-भाग
HTML-код
- Опубликовано: 2 июл 2024
- ठुलै एक्शनको तयारीमा प्रचण्ड र रबी, बिहानै प्रचण्डले गरे यस्तो घोषणा, भ्रष्टाचारीको हुनेभयो भागा-भाग | Pushpa Kamal Dahal Prachand | Rabi lamichhane on Action | Buddha Today 4K 2024
बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
.......................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्राे वेबसाइट : www.buddhatoday.com
Connect With Buddha Today :
▶Facebook: / buddhatodaynews
▶Facebook: / birendradhamiofficial
यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
Guest : Pushpa Kamal Dahal Prachand
Host : Birendra Dhami
Camera : Lokendra Dhami
Edit : Tika Singh Dhami
Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
© Buddha Creation Pvt. Ltd.
Bagbazar -28, Kathmandu , Nepal
E-mail : birensmedia2017@gmail.com
Call us: +977 9866536760
#BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket
गुड प्रचण्ड ज्यू,तपाइ स्पस्ट बन्नुहोस भ्रष्ट नेताहरुलाइ आफनै पार्टिको किन नहोस जो भएपनी नछाड्न अनुरोध छ।
पहिला प्रचण्डबाट भ्रष्टाचारको फाईल खाेल्नु पर्छ त्याे हाे क्यान्टोनमेन्टकाे फाईल अनि चिया बगान,बालुवाटार फाईल भुटानी शरणार्थी फाईल।
गफले हैन भष्ट्लाइ जेल हालेर देखाउ र बल्ल जनताले पत्याउने छन् ।
बालकृष्ण खाँड, टाेप बहादुर रायमाझी....सरकार रहिरहन पर्छ अरु पनि जान्छन जेल
प्रधान मन्त्री ज्यु, ओली र देउपालाई सरकार गठन गर्न नदिनुस। बरु राजेन्द्र सिङ्गदेल लाई प्रधान मन्त्री बनाएर सानो दल सहित सरकार गठन गराउनुनै ठुलो बुध्दिमानी हुनेछ।
हैन फ़ेरि कुन नेता उतपती भो सीकदेल😂😂😂
प्रचण्डज्यू,
तपाई एक चतुर राजनीतिज्ञ,
कुशल नेतृत्व, हिम्मत भएको
नेता हुनुहुन्छ ।
तसर्थ तपाईले भ्रष्ट, भुमाफिया र मानव तस्कर, शोषक सामन्तीहरू बाट यो देश र जनताको मुक्तीकालागी उथल पुथल वा कठोर भन्दा भन्दा कठोर भएर निर्णय लिने महत्वपूर्ण समयको सदुपयोग गर्नुपर्छ ।
@@bukeshmudbari2037 गलत
सहि हो प्रधानमन्त्री जिउ देखाइ दिनु फेरि प्रचण्ड भने के हो जय नेपाल लाल सलम🎉🎉🎉🎉🎉
जनआकांक्षा भ्रष्टाचार मात्र हैन,भ्रष्टाचारी सबैलाई निर्मुल गरोस् भन्ने हो।🔥🇳🇵
कुरामात्र गर्नेले काम गर्दैनन् । गर्ने हो भने खुरू खुरू काम गर्दै जानु हो ।
प्रचन्ड जि अब मर्दा खेरि राम्रो काम गर्नु होस, अब शैनय शासन प्रणाली लगाइ राजालाई सता दिइदुनुहोस
गोली चलाउनुस मन्त्री जु सबै भस्त्चारी समात्न्नु हामी सलाम गर्छओ
पहिला नै तेत्रो मान्छे मारेर आघाइनस र गोलि चलाउने कुरा गर्छस ? हुनत जङ्गल बाट आएका लाई शान्ति सुब्यबस्था राम्रो लाग्दैन सायद
नेपाल को बलियो खम्बा कमरेड प्रचण्ड 🙏🙏 हजुर को बिजय नै नेपाली जनताको बिजय र सफलता हो,🌺💐💜💙
प्रचन्ड पद जिन्दावाद सबै भ्रस्ट चारी कर्म चारिदेखी गाउका राडी डाएन डङ्किनी हरुको नि अन्त्य गर्नु पर्ने छ अर्को कुरा राडिको राज्य बनाउने यो सबै भ्रस्त नेता हरुको खेल हो
पुराना पाटीमा धेरै जसो लुटेराहरु छन ।
अाज सम्म भ्रष्ट हरु लाई किन समाउन नसकेकाे ,न समाउनु तपाईं काे कमजाेरि हैन, गलत काम गर्ने मानिस कहिले अाफ्नाे हुदैन
जय परचणड,याे पटककाे उललेखनिय सफल परधानमनति भयकाेमा बधाङ छ,फाङल खाेलनु भयाे,भषटकाे साताे गयाे,जनताकाे चाहना अनुसार भषटहरुला कारबाहि भङरहेकाेमा,जय हाेस।
भ्रष्टाचारीलाइ कोचेर ईतिहास रच्ने अवसर हो।
अबसिधै राजालाइ बोलायर दरबारमा ल्यारराख्नेर नयाॅमन्त्रिमन्डल गठनगरेर र्भ्रष्टचारीजति सबैलाइ जेलकोचेर यितीहाॅमा नामलेख प्रचन्डज्यु
ठिक
Parchanda ji rabi ji ra hajur haru milera varsta haru sabai sakhap pari dinu hos ini haru bachne upaye gare ka hun bachana dina vayena
राजालाई सत्ता बुझाए हुन्छ । सबैभन्दा उत्तम 👏🇳🇵
@@mangallama8896 ठिक कुरा
सम्मानिय प्रर्धानमन्त्रि ज्यु भष्टचारि लाई जेल पठाउनु भकाे हेरन मन छ अब सबै जन्ता तपाईंको साथ मा छन् छिटो जेल पठाउन पराे
आफ्नाे देस सबैलाई प्याराे लाग्छ तर ठुलाबडा नेता देखि लियर भ्रष्टचारि गुठले गर्दा याे देस पिछाडियकाे हाे भरै के खाउ भाेलि के खाउ भन्ने जनताले कहिले यकपेट भर्ने कहिले मुख फेर्ने अनि कहिले समृद्दि नेपाल बन्ने हाेला good luck p.m...👍️🙏
कोही कम छैनौ। पाए तिमीहरु पापीले दिनु पनि बाँकी राख्दैनौ।क्यन्टेन्मेन्ट काण्ड, वाइड वडी, गिरी बन्धु काण्ड, सुन काण्ड, भुटानी शरणार्थी काण्ड यी सबै कुराहरु नेपाली जनताको काट्टो खाओ भ्रष्टाचारीहरु ज्यान मारा हो।
Prachanda. Jy0 Jy0. No.
RajinAma. Keep
अब दुईतीहाई को सरकार बनाएर समानु पातीक र पर्देश सरकार को खारेज गर्नु पर्छ
धननेबाद परचनद जी राजिनामा अहिले नदिनुहै भसतचारि लाई जेल काेचनु परछ अनि सतता राजालाइ सुमपि दिनहाेस।
Good luck ❤🎉
Desh janta ko lagi kam garihalnus pm ji 🎉🎉🎉🎉🎉
Right p.m👍
Raja lai sata bujai dinus thik hunxa yo sab neta hru desh lutne matrai ho
भ्रष्टचार को फाइल खोल्नुहोस 🤞🤞
Sahi bhannu bhayo 👏
देश कङ्गाल बनायाै, खाेक्रा कुरा नगराैं ।
ठूला भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ। रवि र प्रचन्ड ले छिट्टै गुर्न पर्छ।
गर्ने काम नबोली गरिदिनु होला फेरि चिया बरी मा आरजु आउछिन किया
5000/ prtist shi ho comred prchand jee lal slam nepal ko no 1 hironai tpaeho ho ho ho ho ho ho ho h
Good luck
Thank you !
Good parchda ji यो देश को खुंखार नेता हो तर देश त्यही हिसाब ले देश पनि बनाई दिनु परो
Verry good
Thanks
First time Malai PM sir ko kura man paryo
Tapai raviko sath didai aghi badnu.purai janta tapai haruko sath xan
good job
Thanks
नेपालका सवैनेता निरान्कुस सामान्त र शोषक हुन
Thik 👍👍👍👍🙏🌹
Good luck pm
❤❤❤❤
एक एक गरि भ्रस्टक्बारि लाइ कार्बाहि गर्न सकेमा 84 को चुनाबमा जनताले बहुमत अबस्य दिनेछन जनताले खोजेको त्यहि हो
Dherai chaahi vrastachaari xan leaderharu apradhiharule punishment paune din aaudaixa
यो 30 दिनमा जो जो को फायल खुलेको छ प्र म र गृ म हाल्नुहोस जेल तपाइहरुको नाम 84 मा आउँछ अनि राजा सग मिलेर सरकार चलाउनु होला !
Jai parchanda.. yo palee tapai good hunuhux
👍👍👍👍👍👍
Right
Thanks
Jaya parcanda sirkhar varta harulae jel kocnus ra jantako satha tapaelae xa
Good job man..jeu
Thank you !
समग्र नेपालीलाई यसताे सरकार चाहियाे जसले भ्रष्टाचार निर्मूल पाराेस ।बस!
कमाउनिस अपराधि
Ausar khojdai mauka ma chauka handai uthul puthul gardai hidne comnist raichha...pratyaidiyko ma thanks pm jyu
Good
Thanks
मौकामा चाे्का हानुम,,,
Raja lai desh sumpe hunx
good
Thanks
खाते हरु सबै कुर्सीको लागी लड्दै छन_यसरी लडिरहनु भन्दा बरु सिधै राजा लाई सत्ता दिए हुन्छ तिमी हरु सबै एउटै खाल का हौ कसैले केही गर्न सक्दैनौं..
हेरियो सबैलाई ।।
Dukhako belama sath diyako ghanti parti lai dhannaya badh diday yo satta rajalai bujhai dinuhuna ramro hola
bhraatacharilai thunnush
Prachada jue corrupted haru lai samatnu paryo.razinama nadinu hola
😢😢😢
Prachandra ju aba bhastacharlae chani chani sabailae khor maa halnu taba matra tpae ko sata rahanxa
Haami nepal i jantako pm parchant jiu
Varstw harulai jel kochnus kamred nepali janta tapaiko sathma hune xa xaura harule kehi garna sakdina
अब ठुला पाटि भनाउदा हरुले ,खतर्नाक तानासाह र २०४७ देखिका राषणट घाती अपराधी हरु बचाउदै छन जनता ले सबै पाटीकाे सदस्य त्यागगरी राष्ट बचाउन सजगरहु जयराष्ट जय जनता🇳🇵🇳🇵🙏🙏🙏
feri pani pradhan mantri prachanda ra griha mantri ravi lamexane ju lai salam xa jai nepal
Cantonment kand vrastachar vitra parxa ki pardaina pm hjr
Yasari rastra sanglo banaune rastra sewak rastra lai chahiyo vastachar nirmul jad samapt hoonaparchha khaber dar sambidhan sava vaneko vrasta haruko vid ho kina yaslai jastako tasty chahanchhan.
Desh janta ko lagi kam garihalnus pm.ji.🎉❤❤
thanks
Mao Badi le ( prachand le) aafno upadakxya lai pani 6:40 karwahi ma abrodh garen" tar ye male le aafno upadakxya lai lai bachayo! Yahi farak x , prachand r woli ma... Nepali Janata le yasko mulyang kan garx....
Aagami chunabma varee mat le bijaye hunu xa vane bhutane kanda ra sunkanda ra gire bandu lai khorma jaki halnus parchnda jiu
खुलिन् भ्रस्टचारि लाई पक्रियो छाडिहालो यो ता पुलिस लाई दुख मात्र हो तुरुन्त अध्यादेश मार्फत कानुन फेरेर भ्रटचारीलाई फासि दिनुपर्छ सरकार
❤🎉 good job
मर्ने बेला हरियो 😊काक्रो ! अहिलेसम्म केही ननाप्ने अब जाने बेला के नौटङ्की होला ?
Jo aaye poni ustai ho ….aafno kartut lukauna matra yo sattako lagi marimeteko xa…chokho kohi poni xaina…nepali jantako lagi sabai abisap ho..vartachariharu le des ra nares ko lagi kehi sochna sakdaina….budho goruharu bata bachho pauxa vannu baluwa ma pani khanyau jastai ho…
यस्तै हो नेपालको राजनिती जाथो
2:28 2:35
अब परचनड रबि यक भयर भारसट चारि लाई जेल काेचनु हाेस र सदइ जनता काे लाेग पिरे नेता बनु हुनछ
Khate amerikidLaliharu yekata ho.jaba sworth arulelutinxa yekata nara dinxa,bakbakinxa.
Timi Nagar bhrastachar aafai garchhau
काले काले मिलेर खाऊ भाले एमाले कांग्रेस
yak dam ramero kura
यसैमा जनताहरू आशावादी छन् , छिट्टै 😅😂😢 चाँडै तुरुन्तै कारबाहीको प्रक्रियामा जानू पर्यो कमरेड यहीँ नै हो , एक्शन कम्निष्टको 😅🎉 ❤❤।।।।
Timi Raxas Haru Milera Nepal Aama Ko Ragat Matra Hoina Haddi Samet Khayi sakyo. Aba Ke Baki Rahyo ? Bhrashta Le Aru Lai Bhrashta Bhane Pani Karwahi Garna saktaina.
🎉
आफूलाई संकट आए सबैजना मिलोम एक ठाउँमा। आफूलाई राम्रो भए जोसुकै जहाँसुकै जाओस् केही मतलब नगर्ने प्रचण्डको बानी अझै पनि गाको रहेन्छ😂😂😂😂
Aafnaini fahelni kholne ak manty ko arti jaga gharkasari vayo k ksmaile😊
लौ न अब बाँकी समय खुलेका फाइल लाई टुङ्गोमा पुर्याउनु तपाईहरुलाई जनताले टाउकोमा बोक्ने छन्।
बहुमत ल्याउँदा नै सबैलाई जेलमा कोचेको भए अहिले रुँदै हिन्न पार्नि थिएन होला
17000 को ज्यानखाइस कति लाइ बिधुवा बनाइस कतिका छोराछोरी लाइ मारिस । त्यसको मुल्यांकन भनेको 32सिट।
कति चहलपहल थियो तिम्रो अहिले किन एस्तो भयौ थाहा छ तिमिलाइ फेरि एकप्टक सोछ त ।
काग्रेस एमाले सकिने दिन आयो
CC TV फुटेज 😂,100/150kg सुन haru बालुवा tar mai छोड्ने ki ghar lane PM jiu 🙏🤣
प्रचण्ड ज्यु येई समये मा भ्रटचारि हरु लाई एका एक जेल को बास देख्न पाईयोस ।।
ho ni hai sachhai kam dekhaune samaya
Aaba ko din vitrai vrasta chari haru lai khor ma pathaunu salam xa
कम्लिस्ट को डाल बनायेर हिडेको ओली एमाले र कांग्रेस को काम छैन अब जनताले यिनिहरु लाई समेटेर देश बाहिर गराै? कम्रेड प्रचन्ड
प्रचन्ड ज्यू राजालाई सत्ता बुझाउनु स . र एमाले र ऱ्याले बुढाको आसे पासे र भण्ट देश वेथुवा लाई जेल हाल्नुस हजूर को जय कार गर्नेछन जनताले🎉🎉🎉🎉❤❤❤
Prachande le Antimaterie ma afno buddhi le deshit ma kam garos