माओवादीसंगको हगुल्टेको युद्ध ! The Bravery & Sacrifice of a commander in the battle of Hagulte.
HTML-код
- Опубликовано: 15 окт 2024
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Nepalese_Maoist_War
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
#Hagulte_Attack
All wars are fought twice, the first time on the battlefield, the second time in memory... Big salute to brave heroes. Jay Sumsher!
Salute sir
jay Nepal sir
Salute @nabal shah sir big fan of your...
Nabal Sir we are waiting a final interview of Bardiya Ganeshpur
I was a little boy from a rural village far away from city centres, when Moist insurgency was at its peak. Those times, I still remember them coming to our school and trying to convince us to join them by their speech as well as cultural programs. During those days since there was no effective presence of the government in our area we used to think Moists are so powerful and they will rule the whole country one day, and honestly those thoughts terrified many of us albeit being children.
However, while their so called power was on display at my village, you were busy protecting our rights and country's future along those brave sons and daughters of Nepal Ama, in Bardiya, Rolpa, Rukum and many other places. Hence, for the sacrifice and service , a big thank you and a genuine hats off to all the brave heroes of our Nation.
I feel blessed to share my nationality with you.
पत्रकारिताको अर्थ एउटा स्टुडियोमा बसेर समाचार पढ्नु मात्र होइन , इतिहासमा कहिलै नमेटिने बिरताका सत्य घटना हरु हामि माझ ल्याउनु पनि बास्तविक पत्रकारिता हो । उत्कृस्ट पत्रकारिता को नमुना हो यो च्यनल । यस्तो मिठो बोल्ने पत्रकार को हुन् कहाँ छन् त्यो त थाहा भएन तर उनको खोज , विश्लेषण र घटना प्रतिको अध्यायन देख्दा उनि पक्कै द्वन्दमा कुनै न कुनै पक्ष बाट सहभागी चाहिं पक्कै थिए ।जे होस् यो घटनामा लड्ने मिस्टर श्रेष्ठको माओबादी बाट सेना सम्मको कथा र उहाको बोलि सुनिहरु जस्तो रहेछ त्यस्तै अर्का मिस्टर कुँवरले लप्टन साब ढलेपछि हतोत्साहित नबनी बाँकि कमाण्ड सम्हालेका रहेछन् उहांहरु दुबैको प्रतक्ष्य भिडियो अन्तर्वार्ता हेर्न पाए कुनै गुनासो रहने थिएन ! All the best
यी पत्रकार मित्रको मिहिनेत र योगदान अतुलनीय छ। राज्यले यस्तो असल पत्रकारको उचित मूल्याङ्कन गरोस।
तपाइको सन्बाद उत्कृष्ट त छदैछ ।बिच बिचमा बज्ने धुन ले मन नै मोहित बनाउछ ।
कृपया पुरै अन्तर्वार्ता सुनिसकेपछि मनमा लागेको कुरा अबश्य कमेन्ट गर्नुहोला ! Thanks and Love you all ❣
Kotgau ko ni chaiyo sir
Khali army ko Matra Grey chh chh Marwadi Ko Pani pura karo na
बिरगति प्राप्त गरेका नेपालि आमाका बिर सपुत प्रति हार्दिक श्रद्धासुमन अर्पण
देश र जनता को सुरक्षा को लागि युवा उमेरमै आफ्नो जीवन र प्राण समर्पण गर्ने, घर परिवार श्रीमती छोरा छोरी नसम्झी उच्च मनोबल को साथ आफ्नो कर्तब्य बाट बिचलित नहुने बीर नेपालि सेनाका सम्पूर्ण सहिद हरुलाई हार्दिक श्रन्दांजलि अनि सलाम। साथै युद्द लडेर देश र ज्यान जोगाउन सफल सम्पूर्ण सैनिक हरुलाई सलाम, अनि धन्यवाद। हाम्रो सेना हाम्रो गौरव हो, सैनिक जवान हरुलाई सधै सम्मान गरौ।
भिडियो छोटो हो कि समय छिटो चलेको हो पत्तै भएन कति चांडै सकियो , अबको १० बर्ष पछि यो भिडियो एतिहासिक दस्ताबेज बनेर पुस्तौं सम्म रहनेछ ! सलाम छ अद्भुत क्षमताका धनि पत्रकारलाइ ! मिस्टर श्रेष्ठ र मिस्तर महत को भिडियो अन्तर्वार्ता चाहियो
Today i'm saying some bitter truth:
युटुबमा प्रकाश सपुत र सिभिल वार च्यानलको भिडियोको ब्यग्र प्रतिक्षामा हुन्छु । वास्तबमा अद्भुत क्षमतवान पत्रकार हो उहाँ । हरेक घटना र परिघटनाको यस्तो सुक्ष्म तरिकाले विश्लेषण गर्ने कि जो कोहि आँफै सो युद्धमा सहभागी भएको भान गराउने । यत्तिको मेहनेती पत्रकार आजसम्म मैले देख्या छैन । केहि बर्ष देखि मैले हेर्दै आएको छु कि यसरि डाइरेक्ट भिडन्तमा परेको सुरक्षकर्मि भेट्यो भने अरु च्यानलले चाहिं दशैं नै आए जसरि झ्याली पिट्छन् , डलरको हिसाब गर्छन् । तर यो च्यानलमा चाहिं बाबुराम भट्टराइको अन्तर्वार्ता आउँदा समेत थम्बनेलमा उनको फोटो रखेको देखिएन । न त कतै च्यानल सस्क्राइब गर्नु भन्ने आग्रह देखियो । you're wonderful idol for me . Lastly Bring Mr. KUNWAR TO video interview from Hagulte. Bring our brave hero Nabal Sir once more too.
धेरै प्रतीक्षा पछि...हप्तामा यौटा चाई भिडियो हाल्नुहोला तपाईंको प्रश्न सोध्ने शैली राम्रो लाग्छ सम्पूर्ण जानकारी हरु प्राप्त हुने । भावी पुस्ता को लागि सुरक्षित रहोस् ।वीरगति प्राप्त नेपाली वीर सपुत मा हार्दिक श्रद्धाञ्जली
the nepalese civil war ko interview herepaxi aru interveiw ta herna mann naai lagdaina dherai dinko parkhai paxi aja balla herna paiyo thank you so much the nepalese civil war
सेना को सानो टुकडी आफ्नु अरु फोर्स बात छुट्टीएर माथी जानु हुदैन थियो । सेना लाई ठुलो छ्यती माथि भएको रहेछ। सतर्क भएर उज्यालो भएको बेला ठुलो फोस माथी गएको भए माओवादी आतंककारी हरु लाई बर्बाद गर्न सजिलो हुने थियोे । जय साही नेपाली सेना। जय देश !!! जय नरेश!!!
बिद्रोहि ले पहिले नै सूचना दिई सकिएको रहेछ।।थाहा हुदा हुँदै पनि साही सेना आफ्नु सानू संख्या जानू नै मुखता हो।यदि यो लदाई मा नबल शाह सर को टिम गएको भए हाल्त के हुन्थे होला??
यो काहानि सुनेपछी आखा बाट आशु झरी रहेयो अनि सरिरमा जिरिङ काडा उमृयो अहिले पनि श्रद्धा सुमन सबै वीर सहिद प्रति
सर जो मान्छे सङ्ग अरु युट्युबरले अन्तरबार्ता लिसकेको भए पनि प्रतेक मान्छे सङ्ग पुन तपाइले पनि अन्तरबार्ता लिनु पर्यो किनकी तापाइको बार्तामा एक्दम चित्त बुझ्दो जिग्यासा मेटिने खाल्को कुरा सुन्न पाइन्छ। तेहि भएर सके सम्म छिटो छिटो एस्ता बर्ता हरु द्धोन्दकाल का रहस्शेमए घटना तपाइको खोज खबरले मात्र चित्त बुझ्छ। सके सम्म टाइम मिल्छ भने हामी दर्सकहरुको मन बुझाइ दिनु सक्नु हुन्छकि?
नछुटाई हेर्ने मेरो मन पर्ने च्यानल र पत्रकार को प्रश्न गर्ने शैली ! सिलसिलेवार प्रसङ ! वा यो हो वास्तविक खोज पत्रीका माओबादीका गफि लडाकु जहाँ नि जीत सबै लुटिम भन्ने शब्द सुन्न भन्दा यसरी ईतिहास लाई नढाटी प्रस्तुत गर्ने वीर योद्दाहरु लाई सुनीरहौ जस्तो लाग्छ । तपाइको यो महान कर्मको मुल्यान्कन भाबी पुस्ताले गर्ने नै छ हाम्रो सलाम छ प्रस्तोता ज्यु 🙏
हागुल्टे लड़ाई फोन भन्दा नी फेस टु फेस इन्टरभ्यु ठूलो व्यक्ति संग लिन पाए रमाए रमाइलो हुन्थ्यो
Ok
मातृभुमी र आफ्नो आमाको लागि बिदेशी द्वारा जन्माएका माओवादी आतंकवाद संग लडाइ गर्दागर्दै विरगति प्राप्त गर्ने नेपाल आमाका सम्पुर्ण कर्मठ सिपाहीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
धेरै दिन पछि आयो खुसी लाग्यो हेर्न सुरु गरुउ
आर्मिको गफै मिठो😋😋 उहाँ झन सुरुमा मावबादी सङ्गठनमा हिनेर पछि फेरि साहिसेनामा भर्ना भको रहेछ जे होस् सम्बात यो झन मीठो होला।
He has amazing story
लौ सुन्न सुरु गरे हैत खोज खबर यो भनेको इतिहास सम्म महत्तो पुर्ण रहने छ
Same
Very versatile hardworking journalist ! He never let subject to be track out, he never jumped the syllabus, he asked exactly what viewers wanting. Do Visual interview of Mr.Kunwar if it is possible who was second man of the battle
Lagatar 3 patak sundai xu thanks civil war try to uplode every week plz..
सानो छ्दा नजिकै बाट देख्न भोग्न पाइएको त्यो दु:खद घटना अहिलेपनि हगुल्टे आसपासबाटै सुन्दैछु !
Late Lieutenant Laxman Adhikari, Nepal Tara was my senior in Dipendra Police School. I have a lot of fond memories of him. He was a leader, who believed in leading from the front right from his school days. He kept on his leadership in its true spirit until the day he made the supreme sacrifice in the line of duty.
D’cops ??which batch dai …I also belong to
@@bhadurkhatri6883 16th batch of dcops
@@majorngurung5502 Yes Major Gurung! You are right
@@bhadurkhatri6883l
धेरै दिन्को पर्तिछ्या पछि 😍 अब सुन्न सुरु गरियो सर🌹🇳🇵😍🇨🇳💐
हजुरको भिडियोको दसैं तिहार आय जस्तै लाग्छ सर मलाइ
कुनै नशालु पदार्थको लत लागे जस्तै मलाई सिभिल वार च्यानलको लत लागेको छ l झन् प्रस्तोता को सुमधुर आवाज र प्रश्न सोध्ने शैलीको त कुरै नगरौं l भिडियोको शुरुमै बोल्ने श्रेष्ठ सरको कथा पनि रमाइलो मान्छे पनि रमाइलो जस्तो लग्यो l उहाँलाई भेटेरै अन्तर्वार्ता लिउनु होला l
सहि भन्नू भयो हजुर ले श्रेष्ठ सर ले रमाइलो कमेडी टाय्प ले अन्तर्वाता दिनु भएको छ।।
विपक्ष बिद्रोहीभाईहरु लाई सम्मान साथ बोल्लु भएको छ..
शुरुवात मै कमेन्ट गर्दैछु, धन्यवाद को लागि, बाकी पुरै सुनिसकेपछी गरौला!!
साच्चिकै मलाइ थाहानै थिएन ! यो डडेलधुरा को लडाइँ को बारेमा ।। साच्चिकै आभारी छु। आशा छ आउदो दिन मा नि अझै धेरै १० बर्से युद्धको खोजमुलक जानकारी पाउने नै छौ।
'Bravery and stupidity; both look almost the same but bravery is something which is consistently guided by the larger aim. Rest in peace to all brave heart warriors. Jay samsher
रमाइलो होला जस्तो छ, भोली मज्जाले सुन्नु पर्ला !
धेरै दिन को प्रतीक्षा पछि आएको धन्यवाद
अब आउने अन्तर्वाता मा रोल्पा होलेरी आक्रमण मा पर्नु भएका सशस्त्र प्रहरी जवान पुर्ण बाहादुर घर्तीमगर सग interview लिने प्रयास गर्नु होला है सर🙏🙏
यो हौल्टे घटनामा चाही मैले कमाण्डरको सिधै सरासर दोष देख्छु मेजर + क्याप्टेन सहितको टोलि २,३ दिन देखि मजाले तलै बस्ने नयाँ आएको लप्टन सबको टोलि चाहिं माथि पठाउने ! यदि ति मेजरको ठाउमा नवल शाह भएको भए ... थकथकी लागिरहेछ !!
बिर लक्ष्मन र अन्य जवानहरु प्रति हार्दिक श्राधासुमन
अरु त भन्दैन नबल शाहको कमान्डमा लडाइमा जानु पायो भने म तालिम नगरेको मान्छे ढुंगा बोकेरै भएपनि फ्रन्ट लाइनमा जना तयार छु
@@bhubanrai2443 ✋ me too
@@bhubanrai2443 me too🖐️
आर्मी को र मायोबादी को अन्तरबार्ता मा आकास र जमिन को फरक छ बोलाई मा
यो लडाइमा परेको माओवादी पट्टिको अन्तर्बार्ता नि सुन्न पाए हुने
येसरी नै आर्मिहरुको interview ल्याउनु पर्यो sir हरेक vdo herinxa....
Salam nepali sena...
यसपछि कोटगांउ भेडान्त सुन्नमन छ सर
Wow nice niterview
कति राम्रो धुन
Yo sab bhanaii lai tapai ko sabdha ma bakkhya gardinus na sir
पत्रकार सर नमस्ते🙏कृपया भिडियोहरु हप्ता मा 1दिन upload गर्ने प्रायस गर्नुहोला🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai ramro xa
video ko starting majhne geet ko dun ko geet ko bolchai k hola plz?
Thank you so much sir
धेरै दिन पछि हजुर को भिडियो अायो खुशि लाग्यो🙏🙏धेरै मन पर्छ तपाईं हरूको अन्तर्बार्ता लिने शैली👍️👍️अझ छिटो छिटो अाउन पर्यो भिडियो☺️☺️
Thank you sir
I have watched/listened to this video of yours minimum 10 times if not more. Every time every single time it makes me feel like standing up and saluting our unsung hero's of Nepal. The real martyrs who gave there life for the our Nation. Thank you hajur. May Mr.Prachanda and his killer friends rot in hell for eternity.
Mero request tyo laxman lai Raat vari kurnay soldier jo hall pani jeebit soldier ko interview suna pako bhay sarai utkrista hunthyo plz tyo manxay lai interview lina paryo jasri pani
Its always great to listen to ur interview. Was eagerly waiting for next video.
Keep going and shining
२ दिन पछी हेर्नू पर्ला है सर।।।
सायद अरु कमान्डर को ठाउँ मा नबल साह भाको भय त्यो लडाइ अबस्य जितिन्थो ।। नबल साह को कमि महसुस भयो ।।।
Nepal tara Payeka Sena haru ley k kasto subidha paunchan yaso jankari vayeka saathi haru le bataidinu hola.
Bahadur sena laxman adhikari sirlai mero Salam xa
Majja ayo sir xitoxito post gardai garnu sir video 📹
यो घटना मा मेरो दाई नी परेको हो सही हो!पाईलट को सुवर्ण बिष्ट हो धनगढी घर छ उहा को आर्मी को बरिष्ट पाईलट हुनुहुन्छ
मैले नि सुरु गरे है सुन्नु लाई ।
Map banaunu vayo vane bujhana ajhai sajilo hola hoi sir 😍
मावबादी तर्फ बाट खिचेको भिडियो युट्युबमा निकै हेर्न पाइन्छ तर साहिनेपाली सेनाको तर्फ बाट युद्धाको बेला खिचिएको कुनै भिडियो अहिले सम्म कतै देख्न पाइया छैन किन होला? साएद आर्मी तर्फबाट कुनै भिडियो खिचिएकै छैन होला हैन? एदि सम्भब भए र छ भने आर्मी तर्फ बाट लिएको भिडियो हेर्न पाये अति मजा हुने थियो।
भिडियो खिचिन्छ तर छैनअफ कमाण्डले गर्दा प्रसारण गर्न मिल्दैन। तर सबै युद्धको video चाहि खिचिन्दैन।
@@siddharthashrestha5311 हजुर पनि भुपु आर्मि हुनुन्छर?
आर्मिको भिडियो फोटो र अन्य दस्तावेज हरु गोप्य रुपमा ब्यारेक भित्र नै राखिन्छ आम नागरिक माझ ल्याउने कानुन छैन आर्मी भित्र
@@nischaljungkshetri536 होर हजुर हेर्नपाए क्या मजा हुन्थो होला है😀
Video haru hunchha hamro Nepal ko Matra hoina haryak deshko revolution insurgency conventional war haruko but sabbai video batta tasko solutions ko lagi war tatice haru baniencha headquarters ma scret rakhicha video haru bahhira open gardaina
Niceeee video...
Brave Army should be mobilised in Nepal India border...
सुरु गरियो सर
सुनेकिछु
आतंककारी हराए पनि फरक पर्दैन अहिले मजाले भाेगिरहेकाछन माओवादीले कसैकाे सरिरमा गाेलि छन् कसैकाे शरीर चलन सकदैन याे भनेकाे लुटेर जनतालाई जबर्जस्ती माओवादी मा लगने त्यस् को फल हाे दुख पाएकाे माओवादी ले
salute sharwan sir ❤
Mr.kunwar सर कति छिटो बोल्नु भएको हो!बिस्तारै बोलेको भए कति राम्रो सुनिन्थे होला..
Sir arghakhanchi palpa ra gulmi ko simana TINGIRE ma vako ladai ko barema army sanga ko interview linu na
balla aayo love it ;)
Love love youuuuu....
@thenepalese civilwar kotgau ko ni aunu paryo
खैत सर नया अयेनत😁😁
यो अन्तरबार्ता सुन्दा माथी बाटै गल्ती भएको देखिन्छ त्यसरी चिठी पठाई रहदा कुनै तयारी नगरि किन लड्न जाउ भनि पठाउने सेनाले लडाइ हार्नु नै माथीको गल्तिको कारण भएको रहेछ हेडक्वातरको लापार्बाई देखिन्छ
Jay Nepal🇳🇵
Herna Suru gariyo🙏
Sir beni interview linnu na
Finally aayo 😘
Yasto khalko interview xito leunu paryo sir
यस्तै खाले आरु प्रस्तुति लेउनु पर्यो सर,
Finally
Thanks Sanat Ji
Hagulte ma ladeko Maosadi ko pani interview lyaunu paryo
Video ali xito xito post garnu paryo sir
सर छिटो छिटो अाउँनु पराे है
त्यै भएर त भन्छु याे पहिलाे सेनाकाे ईन्टरभ्युमा अाफ्नाे सेनाकाे गुणगान भन्दा क्रिटिसिज्म काे छनक बढि अाउदैछ
Slaute to brave heros !! Who gave life for nation !!
Tyo thauko video Pani banaununa
Rolpa kotgaau vidanta poni sunna paye huntyo sir
Pilot Suvash thapa hunu huntyo guys.
🙏🙏🙏🙏🙏🙏🙏🙏 jay samsar
1:30 thikaahuncha
La ab Sunna suru gariyo.
Suruwat gari yo herna lai
aayo dherai time paxi
Ma ne ho bro
माओवादी पो रहेछ मोरो त 😂😂😂😊
सेलेट गरछु उचा समानछ 🙏🙏🙏🔱🔱🔱
Saule.vanxa
Sunna suru gariyoo
Hakima le ta ja mara bhane jasto bebahar garthiya..mathika sabai mile jasato anubhaba xa malai pani...
Mr kunwar ko ta kura nai bujena ho k aAtera boleko hola ho
टाईगर