It doesn't take a hero to order men into battle. It takes a hero to be one of those men who goes into battle. Nothing matures a military force qucker than actual military operations. Jay Ajay!
नेपाली सेनाको 'तारा' नवल साह राज्य को नाम स्वणिम अक्षर मा लेखिने नै छ l आफ्नो जवान प्रति यति धेरै विश्वास, सम्मान, माया र चिन्ता गर्ने अफासिर अहिले सम्म मैले देख्या छैन l अब गणेशपुरको अन्तर्वार्ता यसरि नि घटना परिघटना सविस्तार सहित चाहियो हामीलाई त्यो पनि सिविल वारको पत्रकार संग l
देश को लागि ज्यान दिएर बिरगति प्राप्त गर्नु हुने सम्पुर्ण शाही नेपाली सेना र प्रहरी हरु लाई धेरै धेरै नमन !!! हार्दिक श्रद्धाञ्जली !!! हामी तपाईं हरु प्रति धेरै कृतज्ञ छौ।
यस्तो खोजमुलक पत्रकारिता मा आधारित सामग्री हरु हेर्न पाउनु हाम्रो अहोभाग्य हो । असली पत्रकारितामा अमेरिकामा जहाज हरायको भन्दा पल्लो गाउँ को रामेको भैसी हराएको समाचार ले प्राथमिकता पाउनु पर्छ । यति धेरै जानकारी भएर पनि उहाँको सोधिने प्रश्न हरुमा न कुनै घमण्ड देखिन्छ न माओबादी वा सेना प्रति पूर्वाघ्रा । by the way यो भिडियो मा बोल्ने Mr अधिकारी दाजुको बोल्ने शैली कति परिपक्क रहेछ । very genuine and logical answer in each questions. उहाँको राम्जाको बारेमा भिडियो मै अन्तरबार्ता लिउनु न सर मिल्छ भने l
उहीँ बेलामा पनि यश घटना लाई हामिले रेडियो बाट अडियो सुनिन्थ्यो आज पनि अडियो अन्तरबार्ता सुन्न पाउँदा उति बेलाको बाला पनको याद आयो।सायद भिडियो अन्तरबार्ता लिएको भए त्यति मज्जा आउदैन थ्यो होला।निकै उत्कृष्ट अन्तरबार्ता
सुन्दा सुन्दै यति दुबिएछ कि कथा सकिएको पत्तै भएन । कुनै बेला रेडियो नेपालमा स्वूर संगम यसै गरि सुन्ने गर्थें । What an amazing presenter ! अर्को कुरा नबल शाह भनेको नेपाल सेनाको 'वन मेन आर्मी हो' । खुला मैदानमा पायो भने १५,२० जना आतंककारी लाई ता बिना हतियार नै धुलो चटाइदिञ्छ भन्ने सुनेको थिए कुनै दिन १ जना पूर्व जर्नेल्को मुख बाट । फेरी फेरी यस्तो दुर्लब कमान्डर पाउन गारो छ नेपाली सेनाले
ल केहि समय विश्रम पछि आज फेरी नया भाग सुन्न पाइयो तेसै मा नबल शाह को नाम सुन्दा त झन धेरै खुशी हुन्छ मन झन उहा को पनि अन्तरबार्ता सुन्न झन सुन मा सुगन्ध भरिएको जस्तो भयो ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👌👌👌
नवल सर को कुरा सुनेर गर्व लाग्यो । उहाँ जस्तो देशभक्त नेपाली आमाको हजार छोरा भएको भए युद्दको बेला अनाहकमा नेपाली जनताले ज्यान गुमाउनु पर्ने थिएन। जय मातृभूमी नेपाल ।
अजय दलका कमान्डर नवल शाह र सम्पुर्ण अजय दलका फौजहरु देश र जनताका सम्पत्ति हुन। आतंकवाद विरुद्धको लडाइँमा सधैं सफल रहने अजय दलका सम्पुर्ण फौजलाई धेरै धेरै सम्झनाछ।
मेरो घर पनि कोटगाउँ नै हो, यो भिडियो सुन्दा त्यहि लडाइको दिनको याद आयो । लडाइ हुनुभन्दा अघिल्लो दिन ठ्याक्कै हाम्रै घर माथिको एउटा डाडोमा बसेको थियो आर्मी, बिहान हेलिकप्टर आएको थियो यो भिडियो सुने पछि थाहा भयो कि बिरामि आर्मी लिन आएको रहेछ । हेलिकप्टर फर्किए लगत्तै आर्मी मुभ भैसकेको रहेछ, एकछिन पछि त अलि पारी नजिकै रिमसक भन्ने ठाउँमा ठूलो लडाइ नै सुरु भइसकेछ, हामी त गहुँ काटन बारीमा गएका थियाैं । हतियार पड्किन थालेपछि डरले हतार हतार घर फर्किएर बम गोलिको आवाज सुन्दैमा त्यो दिन बितेको थियो । आज त्यहि आफ्नै ठाउँको लडाइको भिडियो सहित सम्पूर्ण जानकारी गराउनु भएकोमा पत्रकार सरलाई धेरै धेरै धन्यवाद । तपाईको खोज, मेहनत र बिषयबस्तुप्रतिको संवेदनशिलता अत्यन्त उच्च तहको छ, यसको जति तारिफ गरेपनि कमै हुन्छ । तपाईको भिडियो कहिले आउला भनेर कुरेर बस्ने मान्छे हो म । तपाईको अरु सबै भिडियो पनि हेरेको छु, एकदम सहि, जानकारीमुलक र तथ्यमा आधारित लाग्छ तपाईको सबै प्रस्तुति । रोल्पामा कोटगाउँ बाहेक हान्निङ, भाबाङ, डुम्ला, लिस्ने लगायतका ठाउँमा पनि ठुलठूला लडाइहरू भिडन्तहरु भएका थिए । मिल्छ भने ती सबैको सकेसम्म यस्तै भिडियोहरु बनाउनु होला सर । तपाईको भिडियो/प्रस्तुति नसुन्दासम्म चित्तै बुझ्दैन सर । 🙏🙏🙏🙏🙏
मेरो जीवनकालमा वर्तमान भएपनि इतिहास इतिहास नै हो नवल सरको आफ्नो फौज प्रतिको माया अनि सम्पूर्ण फौजको उहाँप्रतिको कृतज्ञता सुने अनि यो अन्तर्वार्तामा अन्त्यमा नवल सरको भावनाले झनै भावव्ह्योल वनाएको पत्तै पाएन 😭सक्नुहुन्छ २-४ दिन ७२ -९८ घण्टा किन नहोस नवल सर सङ्गको प्रत्यक्ष अन्तर्वार्ता हेर्न मन छ🙏🙏🙏
तत्कालीन आमी नवल शरको सिपाई हुन पाको भए आंतककारी को सेनाको धेरैको ज्यान मैले लिने थिए जय अजय huge respect Nepal Army Nabal shah amd his Big Team 💕💕💕💪💪💪💪
-नेपालतारा' नवल बहादुर शाहको विशेस अन्तर्वार्ता भिडियोको ३ घण्टा १५ मिनेट देखि शुरु हुन्छ ! -कृपया शुरु देखि अन्त्य सम्म पुरै अन्तर्वार्ता सुन्नुहोला ! -सबै सुनिसकेपछि मनमा लागेका कुरहरु अबश्य पनि कमेन्टमा लेख्नुहोला ! धन्यवाद 🙏
ruclips.net/video/XoZKOsoZW3k/видео.html यो भिडियो युट्युब मा भेटे। युद्ध का धेरै कथा आए। अब एउटा सच्चा पत्रकार को धर्म पनि निर्वाह गर्नु। भिडियो पुरै हेर्नू होला र राम्रो सँग हेर्नू होला। त्यस घटनाको माओवादी को कमान्डर पत्ता लगाउनु होला। युद्ध अपराधी हरु लाई कारवाही हुनु जरुरी छ। सेना होस वा बिद्रोहि कसैलाई पनि त्यसरी मार्न पाइदैन।
रोनाल्डो र मेसि एउटै क्लबबाट खेलेको हेर्न सायद त्यति मजा नहोला जति नवल करसाब र सिविल वर को कुराकानी सुन्न हुन्छ । किनकि इन्तर्भिउमा प्रश्नकर्ता लाई बिसय बस्तुको ग्यान हुनु अपरिहार्य आबस्क हुन्छ । नकी शुरुमै सोध्ने प्रश्न मेसो नपाएर बाल्यकाल तर्फ जाओस । अब गणेशपुर को अन्तर्वार्ता जसरि पनि लिनु म त्यो नसुनी त मर्दिन होला
What an expert journalist...kun question kati khera sodhney..detail fact nikalana interview maa question lai kasari milayera sodhney sab knowledge vako..huge respect
I am a huge fan of Nabal sir ! I have watched his all interviews time and again. His dedication, commanding, love and respect towards juniors and his personality makes every one FIDA towards him.
Your hard work and facts about the civil war in Nepal are greatly appreciated. I believe you are the only journalist who has conducted extensive research with the direct involvement of people during the civil war in Nepal. Salute to you, sir. If it is possible Next video of Rolpa's Korchawang Handing and Bhawang Please try to make this next. I would be really appreciate it.
पश्चिम् मा अजय दल संखुवासभा पुर्बमा गुरु बक्स भने पछि ... कुरा नगरौ र गलिल हतियार भने पछि ...पुर्ब संखुवासभा चैन्पुर्को माओवादी कमान्डर बासु साक्केले कालो हतियार धारिलाइ नजिस्कौनु भन्थेयोरे तत्कालीन थुनुवाले हामिलाइ भन्थेयो।🌹🇳🇵🇨🇳💐
@@dvultureseye1940 गफ दिन्छन नि चैनपुर बजार मा ससस्त्र प्रहरी ले नै धुलाई गर्यो राम्रो सग अरु ठॉउमा संखुवासंभामा कहि पनि छुन सकेन गुरुबक्स ईटहरी सिफ्ट भएपछि अमर दल गुल्म आयो चिचिलामा सानो भिडन्त मात्र पर्यो
@@dvultureseye1940 गुरारे लेकमा भैरवनाथ गणको एक सेमु जम्दार मान बहादुर धिमालको नेत्रित्वमा गएको फौज हो र नरसिंदल गुल्मको गुल्मपति राणा थर भएको गएका थिए तर उनी लडाइ सुरु हुने बित्तिकै भागेका थिए ।पछि भैरवनाथ गणका जम्दारले मेर्चा सम्मालेका थिए।
@@sanatkc630 Ho hajur but आधिकारिक व्यक्ति माओबादीको जर्नेल साब बाट pani गलत सूचना आयो भन्न खोज्या . Yesko matlab jhan tallo taha ko rabel bata kasto suchana paiyala ?
प्रकाश् रिजाल बसन्त उहाँ लाई मैले नजिक बाट चिन्थे उ जस्तो visions भयको कमान्डर माओवादी मा छैन पार्टी सङ मेरो कुनै आस्था होइन उहाँको विचार धेरै उच्च थियो भुमिगत जीवनकालमा मेरो घर् मा पनि एक रात बास बस्नु भको थियो साथि सङ आएर मेरो घर पनि गोर्खा हो मलाई त धेरै पछि थाह भयो उहाँ सहिद हुनु भएको कुरा
अन्तवार्ता लिइएको भन्दा त तपाईंको आफ्नै आवाज शैली मा बनाईएको भिडियो एकदमै सुन्न लायक छन् त्यस्तै तरिकाले बनाउन चाहिँ एकदमै उत्कृष्ट हुन्छ भाबि दिनमा नि
Yo video pachhi man ma lageka kura haru :- Nabal sir ko team lai Khaula ma headquarters le drop nagarnu ko reason ke k hola ? army ko kotgaaun clearance ma Moist haru ko casualty Kati bhayako thiyo ? Rukum khara bata niskera bhageka lai follow garera attack garna kina yati time lagaya ko hola ? Yadi Nabal sir ko team lai Khaula ma drop garera clear garna sakeko bhaya… Aja yo jhanjhat hunthena Ki ?
Mr अधिकारीको दमदार अन्तर्वार्ता बाट के थाहा हुन्छ भने अजय दलका १ से १ जवान नम्बर one फाइटर र राजनीतिक चेतना ले भरिपुर्ण भएका रहेछन् । Bring this gentle man to video interview if possible
tapaiko video dherai ramro hunegarxa... But VIDEOlai 1 hours jatima content garna khojnus.... Yedi POSSIBLE xaina bhane PARTS chutaunus.... Dherai ramro xa...
बाबुरमा भटृराई बाब गालति गरनुभयोछ दुखलागे मालाई छोरा जतो मानु परने सैनिक करपुलाको याद अाउछ डाकटर मानछे राम्रो मानछे हो भानथे माजमेको ठाउँमा राजनिति गरने मानछेछैन जोलाई समान बेपार गरथिमा कुना माअोदि कुन सेना थाहाहुदेनथे धर छोडेनमा हामी बिसतापित लाकोकुुुुरनिला दुख दिनथे अाताउनि गरनुभयान नारमालमानुपरछ। शान्ति चहेकोछ याद हरू मेटिदोरईनछ
sanat Kc सर नमस्ते🙏 तपाईं सग एउटा प्रश्न सोध्न मन लाग्यो.कृपया थाहा भएको भए भन्दिनु होला है त सशस्त्र द्रोत बेला तत्कालीन साही नेपाली सेना पुर्ब प्रधान सेनापति राजेन्द्र बाहादुर छेत्री कसरि घाइते हुनु भयो।एम्बुस मा परेर होकि प्रत्यक्ष लडाइँ सहभागी भएर हो।
@@swargadwariyoutube1295 राजेन्द्र क्षेत्री होइन उहाँको दाइ रमिन्द्र क्षेत्री हो। 2060 भाद्र 14 गते उहालाई घरमै माउवादीहरुले आक्रमण गरेका थिए । तत्कालिन समयमा उनि प्रमुख सेनानी थिए। सोही दिन माउवादीहरुले काठमाडौं स्थित बानेश्वरमा अर्को तत्कालीन महासेनानी किरण बस्नेतको पनि घरमै हत्या गरेका थिए।
Yo maobadi ko varaute jaha pani estai comment garchha. 17000 maanchhe marer pugena tero maalik laai? India ma luker nepal ma ragat bagaaune sapana nadekh ab
sir hajurko interview le hamlai yasto banaisakyo ki aba kahile aauchha bhanera din ganera basna badhya bhaka xau aautai episode dui tin patak sunne garxam malai ta nasha lagisakyo ?
Hamro nepali sena hamro san ho deshko raxak ho samman naman cha 🙏🙏👍👍❤❤ mawobadi parchande atankari hatyra jyanmara lutera apradhi nmare samm des r jantale kahile shanti paune chain parchande chittai mareko hernu r ramailo garnucha chittai papko ghaito futnupacha
It doesn't take a hero to order men into battle. It takes a hero to be one of those men who goes into battle. Nothing matures a military force qucker than actual military operations. Jay Ajay!
Tribute to unsongs , the real men who might never get recognised.
Please bring it. Say it "they will not go in vain ".👨✈️👨✈️
Nabal Shah sir one new intreview please .
नेपाली सेनाको 'तारा' नवल साह राज्य को नाम स्वणिम अक्षर मा लेखिने नै छ l आफ्नो जवान प्रति यति धेरै विश्वास, सम्मान, माया र चिन्ता गर्ने अफासिर अहिले सम्म मैले देख्या छैन l अब गणेशपुरको अन्तर्वार्ता यसरि नि घटना परिघटना सविस्तार सहित चाहियो हामीलाई त्यो पनि सिविल वारको पत्रकार संग l
Jay Nabal Ajay Shah
You are Real Hero Sir my huge respect and always appreciated you!💪💪👏👏👏💕💕🙏🙏
देश को लागि ज्यान दिएर बिरगति प्राप्त गर्नु हुने सम्पुर्ण शाही नेपाली सेना र प्रहरी हरु लाई धेरै धेरै नमन !!! हार्दिक श्रद्धाञ्जली !!! हामी तपाईं हरु प्रति धेरै कृतज्ञ छौ।
यस्तो खोजमुलक पत्रकारिता मा आधारित सामग्री हरु हेर्न पाउनु हाम्रो अहोभाग्य हो । असली पत्रकारितामा अमेरिकामा जहाज हरायको भन्दा पल्लो गाउँ को रामेको भैसी हराएको समाचार ले प्राथमिकता पाउनु पर्छ । यति धेरै जानकारी भएर पनि उहाँको सोधिने प्रश्न हरुमा न कुनै घमण्ड देखिन्छ न माओबादी वा सेना प्रति पूर्वाघ्रा । by the way यो भिडियो मा बोल्ने Mr अधिकारी दाजुको बोल्ने शैली कति परिपक्क रहेछ । very genuine and logical answer in each questions. उहाँको राम्जाको बारेमा भिडियो मै अन्तरबार्ता लिउनु न सर मिल्छ भने l
सुरुको धुनले नै आँखा रसाइहाल्छ मेरो त्😥😥😥सलाम छ नवल सर अनि
पत्रकार ज्यु
मेरो पनि तेस्तै हुन्छ सर 😥 यो धुन ले
तर यो धुन कुन गीत को होकि के होला प्लिज सर बताइदिनुस न 🙏
अजय दल गुल्मका कमान्डर नबल सर लगायत सबै फौज हरुलाइ सलाम नेपाल आमा र नेपाली जनतालाइ लुछ्ने आतंककारी हरुलाइ धुलो चटाउन सफल भयकोमा
मलाई सबैभन्दा मनपर्ने युटुब च्यानल धन्यवाद तपाईं लाई आतंककारी हरुको कर्तुत सबैलाई जान्कारी गरायको मा
उहीँ बेलामा पनि यश घटना लाई हामिले रेडियो बाट अडियो सुनिन्थ्यो आज पनि अडियो अन्तरबार्ता सुन्न पाउँदा उति बेलाको बाला पनको याद आयो।सायद भिडियो अन्तरबार्ता लिएको भए त्यति मज्जा आउदैन थ्यो होला।निकै उत्कृष्ट अन्तरबार्ता
सुन्दा सुन्दै यति दुबिएछ कि कथा सकिएको पत्तै भएन । कुनै बेला रेडियो नेपालमा स्वूर संगम यसै गरि सुन्ने गर्थें ।
What an amazing presenter !
अर्को कुरा नबल शाह भनेको नेपाल सेनाको 'वन मेन आर्मी हो' । खुला मैदानमा पायो भने १५,२० जना आतंककारी लाई ता बिना हतियार नै धुलो चटाइदिञ्छ भन्ने सुनेको थिए कुनै दिन १ जना पूर्व जर्नेल्को मुख बाट । फेरी फेरी यस्तो दुर्लब कमान्डर पाउन गारो छ नेपाली सेनाले
ल केहि समय विश्रम पछि आज फेरी नया भाग सुन्न पाइयो तेसै मा नबल शाह को नाम सुन्दा त झन धेरै खुशी हुन्छ मन झन उहा को पनि अन्तरबार्ता सुन्न झन सुन मा सुगन्ध भरिएको जस्तो भयो ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👌👌👌
नवल सर को कुरा सुनेर गर्व लाग्यो । उहाँ जस्तो देशभक्त नेपाली आमाको हजार छोरा भएको भए युद्दको बेला अनाहकमा नेपाली जनताले ज्यान गुमाउनु पर्ने थिएन। जय मातृभूमी नेपाल ।
Koapradihorw nabalsaha jayjaykargarxan kukurharuko
अजय दलका कमान्डर नवल शाह र सम्पुर्ण अजय दलका फौजहरु देश र जनताका सम्पत्ति हुन। आतंकवाद विरुद्धको लडाइँमा सधैं सफल रहने अजय दलका सम्पुर्ण फौजलाई धेरै धेरै सम्झनाछ।
मेरो घर पनि कोटगाउँ नै हो, यो भिडियो सुन्दा त्यहि लडाइको दिनको याद आयो । लडाइ हुनुभन्दा अघिल्लो दिन ठ्याक्कै हाम्रै घर माथिको एउटा डाडोमा बसेको थियो आर्मी, बिहान हेलिकप्टर आएको थियो यो भिडियो सुने पछि थाहा भयो कि बिरामि आर्मी लिन आएको रहेछ । हेलिकप्टर फर्किए लगत्तै आर्मी मुभ भैसकेको रहेछ, एकछिन पछि त अलि पारी नजिकै रिमसक भन्ने ठाउँमा ठूलो लडाइ नै सुरु भइसकेछ, हामी त गहुँ काटन बारीमा गएका थियाैं । हतियार पड्किन थालेपछि डरले हतार हतार घर फर्किएर बम गोलिको आवाज सुन्दैमा त्यो दिन बितेको थियो । आज त्यहि आफ्नै ठाउँको लडाइको भिडियो सहित सम्पूर्ण जानकारी गराउनु भएकोमा पत्रकार सरलाई धेरै धेरै धन्यवाद । तपाईको खोज, मेहनत र बिषयबस्तुप्रतिको संवेदनशिलता अत्यन्त उच्च तहको छ, यसको जति तारिफ गरेपनि कमै हुन्छ । तपाईको भिडियो कहिले आउला भनेर कुरेर बस्ने मान्छे हो म । तपाईको अरु सबै भिडियो पनि हेरेको छु, एकदम सहि, जानकारीमुलक र तथ्यमा आधारित लाग्छ तपाईको सबै प्रस्तुति । रोल्पामा कोटगाउँ बाहेक हान्निङ, भाबाङ, डुम्ला, लिस्ने लगायतका ठाउँमा पनि ठुलठूला लडाइहरू भिडन्तहरु भएका थिए । मिल्छ भने ती सबैको सकेसम्म यस्तै भिडियोहरु बनाउनु होला सर । तपाईको भिडियो/प्रस्तुति नसुन्दासम्म चित्तै बुझ्दैन सर । 🙏🙏🙏🙏🙏
त्यो गहुँ काटिरहेको खेतलाहरु त मैले पनि देखेको।
मेरो जीवनकालमा वर्तमान भएपनि इतिहास इतिहास नै हो नवल सरको आफ्नो फौज प्रतिको माया अनि सम्पूर्ण फौजको उहाँप्रतिको कृतज्ञता सुने अनि यो अन्तर्वार्तामा अन्त्यमा नवल सरको भावनाले झनै भावव्ह्योल वनाएको पत्तै पाएन 😭सक्नुहुन्छ २-४ दिन ७२ -९८ घण्टा किन नहोस नवल सर सङ्गको प्रत्यक्ष अन्तर्वार्ता हेर्न मन छ🙏🙏🙏
तत्कालीन आमी नवल शरको सिपाई हुन पाको भए आंतककारी को सेनाको धेरैको ज्यान मैले लिने थिए जय अजय huge respect Nepal Army Nabal shah amd his Big Team 💕💕💕💪💪💪💪
Kondulamalukyathiyohola thulokuragarxa
अाहा फेरि अाएछ भिडियो खुसि लाग्यो☺️☺️ अन्तरबार्ता लिने शैली सार्है मन पर्छ ।।धन्यवाद 🙏🙏
-नेपालतारा' नवल बहादुर शाहको विशेस अन्तर्वार्ता भिडियोको ३ घण्टा १५ मिनेट देखि शुरु हुन्छ !
-कृपया शुरु देखि अन्त्य सम्म पुरै अन्तर्वार्ता सुन्नुहोला !
-सबै सुनिसकेपछि मनमा लागेका कुरहरु अबश्य पनि कमेन्टमा लेख्नुहोला ! धन्यवाद 🙏
सुरु देखि अन्त्या हैन तपाइको भिडियो पुरै 3/3 पल्टा हेरि सकियो के गर्नु अरु नया हेरुम छैन😁😁
Same here 🥰🥰🥰🥰
ruclips.net/video/XoZKOsoZW3k/видео.html
यो भिडियो युट्युब मा भेटे। युद्ध का धेरै कथा आए। अब एउटा सच्चा पत्रकार को धर्म पनि निर्वाह गर्नु। भिडियो पुरै हेर्नू होला र राम्रो सँग हेर्नू होला। त्यस घटनाको माओवादी को कमान्डर पत्ता लगाउनु होला। युद्ध अपराधी हरु लाई कारवाही हुनु जरुरी छ। सेना होस वा बिद्रोहि कसैलाई पनि त्यसरी मार्न पाइदैन।
फौजि भनेको यतिको Talent चै हुनु पर्छ है ,, salute
रोनाल्डो र मेसि एउटै क्लबबाट खेलेको हेर्न सायद त्यति मजा नहोला जति नवल करसाब र सिविल वर को कुराकानी सुन्न हुन्छ । किनकि इन्तर्भिउमा प्रश्नकर्ता लाई बिसय बस्तुको ग्यान हुनु अपरिहार्य आबस्क हुन्छ । नकी शुरुमै सोध्ने प्रश्न मेसो नपाएर बाल्यकाल तर्फ जाओस । अब गणेशपुर को अन्तर्वार्ता जसरि पनि लिनु म त्यो नसुनी त मर्दिन होला
What an expert journalist...kun question kati khera sodhney..detail fact nikalana interview maa question lai kasari milayera sodhney sab knowledge vako..huge respect
I am a huge fan of Nabal sir ! I have watched his all interviews time and again. His dedication, commanding, love and respect towards juniors and his personality makes every one FIDA towards him.
Your hard work and facts about the civil war in Nepal are greatly appreciated. I believe you are the only journalist who has conducted extensive research with the direct involvement of people during the civil war in Nepal. Salute to you, sir.
If it is possible Next video of Rolpa's Korchawang Handing and Bhawang Please try to make this next. I would be really appreciate it.
१० बर्से युद्ध सम्बन्धि नया नया जानकारी पाइराको छौ ।। civil war channel प्रती धेरै सद्भाव राख्दछु ।। 🙏🙏🙏🙏
न जनामुत्ती सेनाको जीत भयो न शाही सेनाको बेकारमा अन्तिम दुबै तर्फ देखि जिन्दगी बर्वाद भयो।जीत नेताको मात्र भयो।
यो भिडियोमा नक्साको लागि गुगलबाट नया तरिका अपनाउनु भएको रहेछ राम्रो छ।
4 घन्टा बितेको पतै भयेन सर धन्यवाद सर हजुर लाइ
पिलि , खारा र बेनि को अजै सुन्न मन छ
Aba herna suru gariyo thanku dai yo video halnu vako ma
सबै सेना अनि गतिलो सरकार भको भए यति बेल प्रचण्ड , बाबुराम , बिप्लप लगाएत माओबादिकै यतिबेला श्राध्द हुने थियो
Most awaited programme on internet. I will be back at the end
Plz अमर महत सर कि छोरी सेनामा भर्ना भएपछि यहि chanel बाट जानकारी दिनु होला
पत्रकार दाजु हात नै जोडछु हो कृपया भनिदिनुन यो सुरुमा बज्ने धुन कुन गितको हो भन्दा त सकिँदैन होलानि😢😢
Thank you for all your research and information.
Thank you for your great work
You also real hero Chandra Katwal 🎖 One more interview with this extraordinary war journalist please
Khoi ta joda... Tpai ko pustak kahile ayouxa hou, pratiksha gariraheko xu
@@youbrajrai5040 aaesakyo ni bazarma hajur.
@@youbrajrai5040 aaesakyo ni bazarma hajur.
@@youngblood2849 sure! Hajur
morning bata kurako balla aayo rati , too good music and voice
चुरेको जङ्गलमा क अनन्तको टोलि र शाहि सेनाबिच झन्डै एक महिनासम्म लगातार भिडन्त र घेराबन्दि भएको भन्ने सुनिएको थियो।यो बारेमा भिडियो बनाउनुहोला
sir sound ali charko aako xa reflection bhayr hola yesko qulity improve garnu hola Thanks for always truthful interview
पश्चिम् मा अजय दल संखुवासभा पुर्बमा गुरु बक्स भने पछि ... कुरा नगरौ र गलिल हतियार भने पछि ...पुर्ब संखुवासभा चैन्पुर्को माओवादी कमान्डर बासु साक्केले कालो हतियार धारिलाइ नजिस्कौनु भन्थेयोरे तत्कालीन थुनुवाले हामिलाइ भन्थेयो।🌹🇳🇵🇨🇳💐
गलिल राईफल वाला गुरुबक्स गुल्म थियो खॉदवारी मा माओवादिको सातो खाएको थियो 👍
@@bikassiwa4061 अलिक दह्रो धोबी खायो कि रेञ्जर ! बुरासे लेकमा रेन्जरको गलिल खोसें भन्दैछ उता झ्याकने माओबादीको जर्नेलले !
@@dvultureseye1940 गफ दिन्छन नि चैनपुर बजार मा ससस्त्र प्रहरी ले नै धुलाई गर्यो राम्रो सग अरु ठॉउमा संखुवासंभामा कहि पनि छुन सकेन गुरुबक्स ईटहरी सिफ्ट भएपछि अमर दल गुल्म आयो चिचिलामा सानो भिडन्त मात्र पर्यो
@@dvultureseye1940 गुरारे लेकमा भैरवनाथ गणको एक सेमु जम्दार मान बहादुर धिमालको नेत्रित्वमा गएको फौज हो र नरसिंदल गुल्मको गुल्मपति राणा थर भएको गएका थिए तर उनी लडाइ सुरु हुने बित्तिकै भागेका थिए ।पछि भैरवनाथ गणका जम्दारले मेर्चा सम्मालेका थिए।
@@sanatkc630 Ho hajur but आधिकारिक व्यक्ति माओबादीको जर्नेल साब बाट pani गलत सूचना आयो भन्न खोज्या . Yesko matlab jhan tallo taha ko rabel bata kasto suchana paiyala ?
हात हिसगरेको मानपरदेन यकता हामी चारबणा छतिस जातका पुलबारि यसतो कसरी भयोहोला बाबुरबाबा परचानड सैनिकलाई छोराहो भनुपरथे पारचानड बाबुर बनबालाई समातेर पाहेलाइ समनतेर समझेउता गरनुपथे जाय गयनि भगुवनको भरोस🔱🔱🔱 भनुपरछरे
Brave beautiful heart of Nabal sir
Mr. Adhikari 👮♀️ is unique and gentleman.. I think he is well educated ..
Great thanks 👍
la thik xa new episode.aayo badhai xa hjr lai
Your hard work deserves my solute brother 🙏
गोर्खा तिर को भिडन्त को पनि इन्टरभिउ ल्याउनु पर्यो सर।
Presentation garne shaili vaneko yo ho Kya……..Awesome
प्रकाश् रिजाल बसन्त उहाँ लाई मैले नजिक बाट चिन्थे उ जस्तो visions भयको कमान्डर माओवादी मा छैन पार्टी सङ मेरो कुनै आस्था होइन उहाँको विचार धेरै उच्च थियो भुमिगत जीवनकालमा मेरो घर् मा पनि एक रात बास बस्नु भको थियो साथि सङ आएर मेरो घर पनि गोर्खा हो मलाई त धेरै पछि थाह भयो उहाँ सहिद हुनु भएको कुरा
Salam Hamra Shahi Nepali sena lai
Sir aba beni ko pani yestai garera full video lera aauna paryo
यो हो नि त खोज पत्रकारिता भनेको
अन्तवार्ता लिइएको भन्दा त तपाईंको आफ्नै आवाज शैली मा बनाईएको भिडियो एकदमै सुन्न लायक छन् त्यस्तै तरिकाले बनाउन चाहिँ एकदमै उत्कृष्ट हुन्छ भाबि दिनमा नि
Lamo samaya ko parkhai pachi aayako video thank you nepalease civil war.
JAY NEPAL (SALAM) NABAL Karsap/miss you to much /Jay Ajay
कोटा मानदिर हुनछ उचाडाडोमा मानदिर हुनछ तो ठाउँ कोनाम हो । गोरखा ठाउमा बासु भात पकायर थापयर लाखटेर
अन्तरबार्ता सुन्दा नबल सर लाई यक्लै छोड्देको भय प्रचन्ड बाबुराम बिप्लब जस्ता उति बेलै मर्ने रैछन
ramro lagyo
Thanks Civil war channel❤❤❤ watching
Thank you so much sir❤️❤️❤️❤️❤️❤️
सर plz अमर सर को छोरिको update ल्याउनुन्😥😥😥😥😥
Yo video pachhi man ma lageka kura haru :-
Nabal sir ko team lai Khaula ma headquarters le drop nagarnu ko reason ke k hola ?
army ko kotgaaun clearance ma Moist haru ko casualty Kati bhayako thiyo ?
Rukum khara bata niskera bhageka lai follow garera attack garna kina yati time lagaya ko hola ?
Yadi Nabal sir ko team lai Khaula ma drop garera clear garna sakeko bhaya… Aja yo jhanjhat hunthena Ki ?
Jay AJAYA, jay Nepal Nawal shah.
Wow tapai ko khoj patarkarita lae salam X
2:42:45 end the Game mate🫡
Mr अधिकारीको दमदार अन्तर्वार्ता बाट के थाहा हुन्छ भने अजय दलका १ से १ जवान नम्बर one फाइटर र राजनीतिक चेतना ले भरिपुर्ण भएका रहेछन् । Bring this gentle man to video interview if possible
3:05:25 this is real question and research of journalism
The journalist so confidence and has no fear at all
Thats for sure. Great question.
3:30:02 priceless 👮♂️ / What a comander he was
@@dvultureseye1940 this is the result when you do lot of workout in the yopic before taking interview
Good information
i love nepal army🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Balla aayo.. 😊
२ बाटा शक्ति शलि भगुवन हुनछ अरूले टेको जलमुखि बिसपेटन हुनछ
Aru pani naya naya leudai garum na sir ma jaile sunne garchu
सुरु गरियो सर
मलाई लाग्छ तपाईं नेपाल् आर्मीमा भर्ती हुने चाखो लाग्ने मान्छे हुनुपर्छ
tapaiko video dherai ramro hunegarxa...
But VIDEOlai 1 hours jatima content garna khojnus....
Yedi POSSIBLE xaina bhane PARTS chutaunus....
Dherai ramro xa...
बाबुरमा भटृराई बाब गालति गरनुभयोछ दुखलागे मालाई छोरा जतो मानु परने सैनिक करपुलाको याद अाउछ डाकटर मानछे राम्रो मानछे हो भानथे माजमेको ठाउँमा राजनिति गरने मानछेछैन जोलाई समान बेपार गरथिमा कुना माअोदि कुन सेना थाहाहुदेनथे धर छोडेनमा हामी बिसतापित लाकोकुुुुरनिला दुख दिनथे अाताउनि गरनुभयान नारमालमानुपरछ। शान्ति चहेकोछ याद हरू मेटिदोरईनछ
You are a 💎 bro...
भिडियो लामो भयो
Finally 😄
Suru gariyo herna 🙏🙏
Beni ko ghatna ko video chahiyo
अलि निस्पक्ष भएर हाल बिषयवस्तु ल
It really worth hear war experiences gained in real battlefield from warrior rather than listing same thing from bookworm greek.
sanat Kc सर नमस्ते🙏 तपाईं सग एउटा प्रश्न सोध्न मन लाग्यो.कृपया थाहा भएको भए भन्दिनु होला है त सशस्त्र द्रोत बेला तत्कालीन साही नेपाली सेना पुर्ब प्रधान सेनापति राजेन्द्र बाहादुर छेत्री कसरि घाइते हुनु भयो।एम्बुस मा परेर होकि प्रत्यक्ष लडाइँ सहभागी भएर हो।
@@swargadwariyoutube1295 राजेन्द्र क्षेत्री होइन उहाँको दाइ रमिन्द्र क्षेत्री हो। 2060 भाद्र 14 गते उहालाई घरमै माउवादीहरुले आक्रमण गरेका थिए । तत्कालिन समयमा उनि प्रमुख सेनानी थिए। सोही दिन माउवादीहरुले काठमाडौं स्थित बानेश्वरमा अर्को तत्कालीन महासेनानी किरण बस्नेतको पनि घरमै हत्या गरेका थिए।
@@sanatkc630 ओ हो मेरो लेखाई मा टुत्रि भएछ।दाजु चाहिँ प्रधानसेना पति हुनु रहिछ।।जुन घाइते हुनु भएको छ नि उहाँ चाहिँ उबेला को कर्णेल हो रहिछ।।
@@swargadwariyoutube1295 दाजु होइन भाइ राजेन्द्र क्षेत्री हो प्रधानसेनापति
💯
लेडिमिलेरगको ठाउँमा भादिन जेभने तेई पुगछ
भयो गरदिन कमेन्ट्
सामन्त बाद को बिरुद हमी पुन हतियार उठाउन तयार अबस्ता मा हुनुपर्छ
eee uthai hatiyaar ? Jyaaas
Yo maobadi ko varaute jaha pani estai comment garchha. 17000 maanchhe marer pugena tero maalik laai? India ma luker nepal ma ragat bagaaune sapana nadekh ab
Uthau uthau Tara Chara marna abota army Lai attack garbata samjine matra desh drohi dhana tah vachexa ajai Chetek xaina 5 lakh ayera jandu life bitaudai Hola hoina tero prachandele tahlai geda dekhae halis ajai yuddha chahi raxa tahlai deshko lagi na an yrr khana ko vann
अब तिम्रै नालायक बाउ प्रचण्डे को बिरुद्ध लड्नु सामान्ती हरु तिनी नै हुन
sir hajurko interview le hamlai yasto banaisakyo ki aba kahile aauchha bhanera din ganera basna badhya bhaka xau aautai episode dui tin patak sunne garxam malai ta nasha lagisakyo ?
Me too ✋️
We love our army 😍🥰
पुलि शसत्रा अारमिहातियार बुझउदा राम्रो शान्ति हुदेन तेलेरजानिको घरमा काल हुनछ काईले राम्रो हुदेन जेलेर बुझउदा बेटार भुई शिर राखेर ढेगेकउछु
Sunna suru gariyo hi hajur
रात भारि बाति बालेर यकानत बनामा बाजाबजाउने याउटा सनो मानदिरछ ठुलोरूखछ जागगलछ बिहान १बजेहिराति८ बाजे मानदिर पुगे राता पछेउराको भारमा बसिमा बाति सेलायार मानदिरबाट८ हिडेको तेसतो दिनपानि अायो
Tapaiko contact number dinu na pls
रिपलाई गरिदन चिनेको बाहिर सेधिसिनथे ५जान सारले सेधिसिथे 23बरकोथियो उनिहरू५कक्षा पढ्थे यादअाउछ यसरिने सेधे व नानि मेरो कुरा सुन सुनदिन पढई छुसगे बोईसन सेधेर वसथे अाफुलाई डरलाकोछ बाटे अरू सिनेर दिदी अ गडि लाडमा देसरेमा लाडमा थियो पढ् लाई डिला भईसको सुनदेन मायकलाई बाटो पढ्न जानछु थाहा टाईमा बासथे मतेहे उनिहरूथेहाबेरकछ सैनिको कानला बाट अाफलथे 5 जान माया गरथे बेनिहो नानि केहिनि गरदेन खालि डेडियाउटा अामा दुईटा होईन बिदे होईन नेपालमा कोमानछे नेपाली बोलिरकिछु बिदेशी मात्रा भाने माईले केभानथि डेडि यउटेईहो अामा याउटेईहो रिलाय भनदानि पतेयान उदरले नारमा गईसेकोथियो हासदेथे अाफुलाई डारलाछ अामा कासमा खादिन मालाई माननि परदेन यसतो भनेको मेरो अागडि यसेतो नभनिसे भनेको खासि मुसु किनअाको भनिरथे सिदुपलचोक अधिकारी पुरबतिर गुल्मीको नाम सेधेनथि उहाहरूले अाफले भनी सिनथे सरना लाको टिचारल ठाउँ बाटो सारअाउदिन पाढन पेसा गयनि जेवास भानथि सारले अाउ ठाउँ सेैनिक पढ्ने ठाउँ मा पातलो केटा पुगथे कापि कालमा पढ्ने राईछ भनी उसलाई सेधेन हामिकेताल माथि पढथेमा यकताल माथिउ बानिहोकि रूमाहो भरेक उकलिनु परथे नेबोलि गईसिनथे मानिबोलदिनथिई यहाबाट रिसथे मासग घार भित्रा पढेर अायरनि कापाड सुकाउदा मेलेउहाहरूलाई देखथि मालाई देखनु हुदेनथे मालाई तहिनेकुरा समान यकेचोटि लाउथे अालि धेरेसमान मानदिर भेटेको बाहिर निकलेको भानथे किनानिकलिनउत बिनाकाम अानु शासन राई भनउ सिनथे ५ जान जागयनि छुटदेनथे
Tapaiko contact number dinu na pls
Wait is over
कामेनट गरिन भयो अाब
गोरखा घ्यम्पेसाल लापाटन हेईसिथे पातलाो बार पिपालकोरूखछ मेडिकालटछ रिलेटिबहो दुईजाज पुलिस लेडिज 20 केटो हेईसिथे पुलिसले हजुरलाई बोलाउनु भथे गकोहो थिहोयादा अाउछ मलेडिजहो मालई कोईसन सोधनु भयो तेनि खेर समाजतो भको चालपाल भईरथे मालाई मअोबदि होर कोईसन सेधे रोकेथे सानेईथि केहोरमाबदि भने लापटनलाई केहिपानि मा सरबसदरन हो भनेको बाहिर गाउँमा छेडेर तेतनिखेर भोलिबईरा बसथिमा रिलेटिभ हुनथु भेटनगाको सेतो टिसट सेटो पाईन सुजपानि सेतोछ साथिसग मगेर बदुग मनगेर पडकाको जसतो लागेथे जाडोनहुने जाडो नहुने शहाको छेरा भानथे नाम सेधेन हातसतेर सेधेहो यकचोटि देखेहो तारले दात बादेकोथियो केभयो थाहाभयान तेसपछि तेगईन
finally
Hamro nepali sena hamro san ho deshko raxak ho samman naman cha 🙏🙏👍👍❤❤ mawobadi parchande atankari hatyra jyanmara lutera apradhi nmare samm des r jantale kahile shanti paune chain parchande chittai mareko hernu r ramailo garnucha chittai papko ghaito futnupacha
यसरी इन्टरभ्यु किन ले को होला,
पैसा कमाउन हजुर
नाम भनुभनदिनथि नाम रखेछेन भाथि बुक नाम हेरथे
Voice clear vayana sir
हिरोइजम हुदैनन कमान्डर हरु😮😮
Sir Amar ko xoree ani wife sanga pani interview linu
Watching
mero daai hunuhunxa live interview lina janus nepal natra haina santi sena maa psni ladeko manxey ho