@@kamaldevkota8048 pk no oinjko ok ookmmmokmmmmmkmmm no kk m.j kmmmmmmmmmmmmmmmmmmmmmmmm no mkkmmmm m.j mmmmmmommmmommmkommmmkmmmmkkk km mmmm.m.... 0mmmmmmmmm km mkmmmmmmmm m.j mmmmmmkm kopp l
नवल सरको प्राय सबै ईन्टरभिउ हरेको छु ।एकदमै प्रोफेसनको पेशागत हिसाबले हेर्दा उत्कृष्ट राईट म्यान लाग्छ। पत्रकार ज्युले कहिल्यै नसोध्ने प्रश्न भनेको तपाई त्यो बेला सेनाको नेतृत्वमा भएको भए कस्ता एक्सन गर्नु हुन्थ्यो ???किन नसोधेको??
२०५८ सालमा सेकेन्ड लप्टन को बोर्ड इक्जाम मा फ्यालिदा थाहा पाएको थिए आफ्नो मान्छे नहुनेको क्षमता पनि कुहिएर जादो रहेछ । माओबादि संङ लड्ने सपना मेरो त्यसै तुहिएर म खाडि पसेको आजा यहाको गार्डेन को मालि हुन सफल छु 😛 आर्मि हुने धोको यस्तै अन्तर्बार्ता हेरेर पुरा गर्छु । नवल साह लाई भेट्न कहा सकिन्छ होला जानकारि पाउन न सर
यस्तै नेपाल आर्मीका केही योद्धा हरुको आवस्यक छ देशलाई ताकी गुरिल्ला आतंककारी देखि अरु भ्रष्ट नेताहरुको सिकार गर्नसकियोस र नेपालीको मुहार फेरिएर जनताले सुख पाउनेथिए।।
Please accept my salute. am always proud of you. Your honesty and dedication are highly appreciated. I am also part of NAVY of US so I can understand feeling of soldiers specially in civil war. You performed best of the best even though you didn’t care ur life. Unfortunately some time fake reports relished with name. That was a shame. But Nabal sir you a excellent commanding officer as well as lion heart fighter as my understanding. Nepal army always debts from you. I want to see you at once if you are in Nepal or US. Plz provide ur further videos
साहि सेना भन्दा सहास र बलियो नेपाल पूलिस रहिछ नि राजा बीरेन्द्र साहा को राजगदी 2052साल देखी 2058साल झन्डै 7साल यति लामो समय सम्म बचाए अनि साही सेना ले आफ्नै राजा बीरेन्द्र को नून खायर राजा लाई बचाऊन सकेन त के को माओवादी सग लड्न सक्ने हिम्मत हूने त कूरै छैन राजा गेनेन्द्र शाह को राज गदी 3साल नि बचाऊन सकेन सम्मान त नेपाल प्रहरी ले पाऊनू पर्छ नि 7साल त लड्यो पूलिस को इतिहास हेरनू पर्छ सबै ले ल सबैले नि आप्नो बिचार राखौ
वाईयात गफ न सेना होस चाय माउबादी होस समातेको कुनै पनि माछेलाई सम्मान छैन म पनि लडाकुहो मेरो बारे म जान कारी पगे म भन्न सक्छु कुनै ले पनि तनाब दिना पर्छ मैले दे को देखे को छ
धोबाघाट को घटना मा आर्मि ले राम्रो सग काम गरेको भय तेहा मावोबादि तालिम केन्द्र मा भाका सबै मावोबादि मर्ने थिय तर आर्मि का कमान्डर ले बुद्दि न लगायर जान ले आर्मो मरेका हुन
Thanks 😊
सलाम छ सर हजुर जस्तो बहादुर ,सच्चा अनि निडर कमाण्डर जसले देश र जनताको लागि आफ्नो रगत बगाऊनु भएको छ
सलाम छ हजुर जस्तो साहसिक ब्याक्तित्व नेपाल आमाले जन्माइन
तर fast track को नाममा चम्चेको बढुवा भयो तर तपाईं जस्ता होनहार लाई घर लखट्ने चोर हरु
Where are you sir long time no see
hero colonel, jai nepal
@@kamaldevkota8048 pk no oinjko ok ookmmmokmmmmmkmmm no kk m.j kmmmmmmmmmmmmmmmmmmmmmmmm no mkkmmmm m.j mmmmmmommmmommmkommmmkmmmmkkk km mmmm.m....
0mmmmmmmmm km mkmmmmmmmm m.j mmmmmmkm kopp l
नवल सर जस्तो 9 जना भएको भए 12 बुँदे नहुने रहेछ भन्ने मेरो बुझाइ।नवल सर ज्युइलाई धेरै धेरै साधुवाद 🙏
नवल सरको प्राय सबै ईन्टरभिउ हरेको छु ।एकदमै प्रोफेसनको पेशागत हिसाबले हेर्दा उत्कृष्ट राईट म्यान लाग्छ। पत्रकार ज्युले कहिल्यै नसोध्ने प्रश्न भनेको तपाई त्यो बेला सेनाको नेतृत्वमा भएको भए कस्ता एक्सन गर्नु हुन्थ्यो ???किन नसोधेको??
राम्रो सुझाव । आगामी दिनको लागि यो जिज्ञासा । धन्यवाद
शहि काेइसन ।
एकदम राम्रो भयो, एउटै भिडियोमा सबै अन्तर्वार्ता आएछ । आनन्दले ३ दिन लगाएर हेरिन्छ अब ।
हेरी सकेको फेरि पनि गज्जब छ सुनौलो टि भि
धन्यवाद
म सधै सुत्नु अघि नवल सर को इन्टरभ्यु सुन्छु। नवल सर लाई Big salute and hug respects
हस् धन्यवाद हजुर
Always respect to our brave nepali soldiers and proud to be a part of nepal army . Jay kalijung sir🖖🖖🖖🖖
२०५८ सालमा सेकेन्ड लप्टन को बोर्ड इक्जाम मा फ्यालिदा थाहा पाएको थिए आफ्नो मान्छे नहुनेको क्षमता पनि कुहिएर जादो रहेछ । माओबादि संङ लड्ने सपना मेरो त्यसै तुहिएर म खाडि पसेको आजा यहाको गार्डेन को मालि हुन सफल छु 😛 आर्मि हुने धोको यस्तै अन्तर्बार्ता हेरेर पुरा गर्छु । नवल साह लाई भेट्न कहा सकिन्छ होला जानकारि पाउन न सर
उहाँलाई काठमाडौं मै भेट्न सक्नुहुन्छ ।
Buda ko anubhav haru sunda time gayeko tha nai paudaina. Ekdamai ramro lagyo sunaulo tv lai dherai dherai dhanyawad hajur
w\c हजुरलाई
Ekdam ramro interview ayo sabai kath eutai mai karnal sir lai Salute xa jay Nepal 🇳🇵
यस्तै नेपाल आर्मीका केही योद्धा हरुको आवस्यक छ देशलाई ताकी गुरिल्ला आतंककारी देखि अरु भ्रष्ट नेताहरुको सिकार गर्नसकियोस र नेपालीको मुहार फेरिएर जनताले सुख पाउनेथिए।।
One of my best officer. Jai nepal nabal sir. Nd thankx for the video Arjun Gc sir.
W\c hajur
mero ekdamai sammaniye byekti nawal sir 🙏🙏hamro dang ko shaan vanxu ma uhalaai❤️❤️❤️
Really great salute n hattsupp to you shah sir 🙏🙏🙏🙏🙏🙏
उच्च युद्ध क्षमता भएका कर साप सलाम छ
हाम्रो दाङ काे सान आर्मी को सम्मान नबल शाह सर
I don’t understand why you retired. Nepal is need best leader like you.
गोर्खा हिरो बनाईछन हजुरहरूतार जुन तार 🌞🌙🌟🌟🌟 सबे हईसिनछ दाग अावज
Please accept my salute.
am always proud of you. Your honesty and dedication are highly appreciated. I am also part of NAVY of US so I can understand feeling of soldiers specially in civil war. You performed best of the best even though you didn’t care ur life. Unfortunately some time fake reports relished with name. That was a shame.
But Nabal sir you a excellent commanding officer as well as lion heart fighter as my understanding.
Nepal army always debts from you. I want to see you at once if you are in Nepal or US.
Plz provide ur further videos
Our real hero naval sir👍👍👍salute u
नेपालमा सायद अारमिको नबलसा चिब भयको भय अरुदेस सगनि लडन मजबुत हुन अज सास बडछहोला
नाबिन तार लगउदेईमा हिरो हुनछ पिचेडि गेर बसनि मानछे
Gajabko interview aayo... Salam chha Col sab
you are good parson.❤❤❤
इतिहासको स्रोत मेरो दाइलाइ नमन ।
Great interview sir
Well educated intellectual person ❤
GOOD !!
म हेर्न भन्दा नि audio सुन्छु।
समय बितेको पत्तै हुदैन।
Same here ma duty xutti vayasi sadhai airphone halera audio sunne garxu ananda aauxu
धन्यवाद हजुरहरुलाई
Salam sir you are great...
नबल शाह सर त्यो बेला को युद्धको हिराे हुनुहुन्छ proud to be Nepal Army
साहि सेना भन्दा सहास र बलियो नेपाल पूलिस रहिछ नि राजा बीरेन्द्र साहा को राजगदी 2052साल देखी 2058साल झन्डै 7साल यति लामो समय सम्म बचाए अनि साही सेना ले आफ्नै राजा बीरेन्द्र को नून खायर राजा लाई बचाऊन सकेन त के को माओवादी सग लड्न सक्ने हिम्मत हूने त कूरै छैन राजा गेनेन्द्र शाह को राज गदी 3साल नि बचाऊन सकेन सम्मान त नेपाल प्रहरी ले पाऊनू पर्छ नि 7साल त लड्यो पूलिस को इतिहास हेरनू पर्छ सबै ले ल सबैले नि आप्नो बिचार राखौ
नबल सर को कुरा ठिक हो।
Salam sir great 👍
राम्रो अन्तर्वार्ता
ajaye dal ko gulma pati zero ghamanda aafno paltan prati ko garba hatss of salute 🙏🙏
You are gret military officer sir...
जुननाजिअाउनु हुनछ भगुवन उजेलो हुनछ फरदा लायर सुतनेहो
Mero favourite army personnel..jaya nepal sir
सर म युद्ध कला धेरै रहेछ सल्युट सर
पुलबाट अाफले हातमाले रूवाछ यई बाडि पहिरेगको अाफलने कसेतो भयोहोला खेलेबाट सगलोपानि जिउदो मानछे उचेलेकोछु
Great hajur. Lai nepali sena ko ejjat jogaunu vako ma
नाबिन भित्रा मात्रा होस नबिनको फेसमा राखनुस लेख कुरा सचिनेई दुई पाखेटा नाग देखेको जनमेकोठाउमा
जेगरने सुकछेन जागरि छेडेको ठिकछ। अापिस चाईदेन घर बसेको ठिकछ
Lastai hansome😊😊😊❤❤❤ interview naxodi hereko herai😊😊
धन्यवाद हजुर
सानदार कमान्डर " तर मारीनेहरुमा मेरो समबेदना
नेपाली सेनालाई पढनु बाबू पढाईजसतो ठूलो केहिन भने नवीन देशको मायाछ हिडे बेकार थनकेर बसनु परछ
You are our hero🙏
जजोले कमानेट गरनुभछ हाजुर हरूक छेरा छेरि लाई हातियार बनदु बोकान नसिकाउनुस
खालि खुृटा मा चापल थियान बुबाईल धरिथियन हातमा केहिथियान खुटृमा काडा निकालदेई हिडेको जागला हिडेको घार पानी छेन बुता देखिन पिरतेनि देखिन देशको माया लगेर पुगेछु नाबिन राखन डिलिट गरे फलदिनु हानुमान पिजडि गरनि नाबिनले बाहिर जाउ खालि देशमाया छ मालाई देश मायाछ भाने तार लाउसटा पि यडि कामलागथे
बबै नदि तर्दा मावोबादि ले हानेको हो नदि को बिच मा भाका ले नदि मै हतियार छोडे खोला को बगर ठुलो छ नदि तर्ने तयारि मा भाका ले हतियार छोडेर भागेका हुन
Salam chha Nabal Sir, Dherai Pachhi dekhna paiyo... Aba Aanandale herinchha
अत्यन्तै राम्रो कुराकानी
YOU have to listen❤❤❤❤
वाईयात गफ न सेना होस चाय माउबादी होस समातेको कुनै पनि माछेलाई सम्मान छैन म पनि लडाकुहो मेरो बारे म जान कारी पगे म भन्न सक्छु कुनै ले पनि तनाब दिना पर्छ मैले दे को देखे को छ
Tehivayarta aalu khaes
नवल हिरो
Very good interview
to be honest army sapoting always🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Your great sir 🙏
बाई हेरदिन पुगे मुवाईल बिगरेको अाबज सुनेकोछेन युटु फलदिनछु थहा हुनछ मेसेज नगरेसमा युटुफलदिनछ चेनगरदिनछु
Salute to Nawal sir🙏
उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् ruclips.net/video/bK4ADrQQkO0/видео.html
Mann parney interview Nabal shah sir ko
मेसेज गरि धेरेबेर भकोछेन अाको सुत्ने भोलि हेने ईनटर भिउ ❤❤❤
हिजो राती १ बजे सम्म हिरियो सकिएन interview फेरि बिहान फुर्सद मा हेर्न लाग्दै Xu kati time लाग्छ । हेर्दै Xu। अती रमाइलो कुरा कानी
हस् धन्यवाद हजुर
Wahhh
Namaskar hjr ko bahaduri ko kura sunda bharkhar armi ma bharti huna man lagyo sir
सलाम छ सर
Salut Nepal army
जानमेको ठाउँमा भगुवनछ हुनछ😊😊😊
अामिको डेसलाको राम्रो देखथे तार भनाद अामिकोडे राम्रो देखिनछ
उहाँको बारेमा फिल्म बनाउनुपर्थ्यो।
एकदम
You're brave army officer
केसेको फेमेलि जानुहुदेरई टेकेदे भकोहुनथ जाउ माई माया लागछ
Ramro kam sunaulo tv. Eutaima hern a gajab hunchh. Kehi chhuteko bhaag herna paine bhayo
मानछेलाई परेसि थाहाहुनछ भागुवनुपरद भगुनले जागला जगाल गई हुरे ठाउमानि सालको रूखथिय चापाल हिडेकोमाहा ss
५ जना जति नबिनसजतो हनुपरथे केही हुदेन नवीन अगडि बडनु परेकोछ😂😂😂😂
याई नेपाल पुगेर अाछुत
Jay Nepal sab
❤❤❤❤😊😊😊😊
धोबाघाट को घटना मा आर्मि ले राम्रो सग काम गरेको भय तेहा मावोबादि तालिम केन्द्र मा भाका सबै मावोबादि मर्ने थिय तर आर्मि का कमान्डर ले बुद्दि न लगायर जान ले आर्मो मरेका हुन
तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो
Naval sir his name is amit medashi..he left this world ..
गज्जब
तपाईकाे च्यानलमा मैले कर्नेल सरकाे ईन्टरविउ धेरै चाेटि सुने तर पनि मन मान्दैन फेरि सुनुसुनु लाग्छ ।
धन्यवाद हजुर
कामेनटे हाजुर लाईकतिलाई असरपरछ भनेको नमानेहुनछ भनेकोमले पारेकोछ
Good analysis
great officer 🙏🙏🙏🙏
गोर्खा नवीन बाचाथिया माया
अाजिग देकुराहोता मेले पानी खेपिलटो
साफा पानी हेरबसिरई अाजगिरले धरिबाटो देखाईदिनु भगुवान धान गरेबासेको टाउको उता फरकाईसे हिडेको
हाम्रो प्रमुख सेनानी नवल सरलाइ दशलाख तोपको सालाम गर्न गर्न चाहान्छु म
जय भैरवी सर
नाबिनले येलि चाटर गरे साई ढुगाले बारे पोडिखेलेन हामिता सगले समुन्द्री पानी थियो कापडा धुने खेलामा ढुगले हानरे बेला झरथिमा हास केहिपान हुदेनथे बुद्धि सट अाउनु हुनथे काठमाडो हिडेर जानि दाउदा थुपरईदिनथिमा हामी डारले टिटो भगथिमा लानछन भनेर डार लगथे
Lion heart soldier.
Salute
Naya ra purano mix garera aaechha. ramro bho...herdai
नाबिन सार घरमा मेसेन लाईसे जिमा गरिसे
मेरो जुना पनि स्कुलबाट आँउदै थियो रे
भुमारि केफिलिमा बनाउने भगुवनले शक्ति देकोहो नखानु सुतने ठेगान नाखानापाउनु
अहिले भनेर हुन्छ त्यति बेला हिम्मत पनि हुनु पर्यो नि
तेराे अापाले गरन नदियसि के गरनु त खाते
Ramro xa
Bahadurilai samman garnai parchha. salam chha