AAKASHE KHETI - New Nepali Full Movie || Wilson Bikram Rai, Buddhi Tamang, Gaurav, Rajani Grg, Neeta
HTML-код
- Опубликовано: 6 окт 2024
- AAKASHE KHETI - New Superhit Nepali Full Movie || Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma || Aakashe Kheti Nepali Full Movie
Aakashe Kheti New Nepali Full Movie 2022
SS International Films & Takme Production Present
Movie Details:
Movie: Aakashe Kheti...
Cast: Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma
Music: Bikash Chaudhary, Badal Limbu
Action: Raju Kirati
Trailer: Shahil Khan
Choreographer: Ramji Lamichhane, Rajiv
Production Manager: Rajesh Ingnam
Editor: Sujan Badal
Cinematographer: Bikram Kc
Producers: Kedar Upreti, Jiwan Subba, Rajendra Chingbang, Dil Prakash Yakso
Screenplay/Dialogue: Wilson Bikram Rai
Story/Direction: Uday Subba
#osrdigital#AakasheKheti#FullMovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Кино
पैसा पैसा भन्दा भन्दै सकिने रहेछ जिन्दगानी चलचित्रले अन्तमा साह्रै मन छोयो।💔💔 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले सधैं कल्याण गरून्🙏
Lm
@@nishalama1245 hi
malaai pani last ma man choyo hjrrrr
@@nishalama1245 j. P
Real ma manxe ko jindagi ehi rahexa
नेपाली चलचित्रलाई माया ❤️ गर्नेजतिले यता लाइक गर्नुहोस् 👍️
फिल्म हेरेर जयनन्द लामा लाई miss गर्ने हाजिर हुम है 😭😭😭😭 #riplegend
Rip
. ,
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई ❤️
Best movie ❤
आकाशे खेती मोबि ले सरै मन छुयो म 2005 मलेसिया गएको र आफू ले मन परेको गल्फ्रेन अरु उडाएको यद पो दिलायो त पैस नभएको पीडा हल कुवेत बाट हेर्दै छु♥️♥️♥️♥️
मेरो बाल्यकाल देखि जवानी प्रदेश मा नै बित्न लाग्यो तर मलाई नेपाली चलचित्र साह्रै मनपर्छ I love 💕 my nepal
हैट तक्मे बुडा र रजनी भएपछि फिल्ममा रमाइलो त पक्कै छ। आज मजाले हेरिन्छ नेपाली फिल्म 🇳🇵😊
8
Prem geet 3
ruclips.net/video/0r3pG7SuHeA/видео.html
@@surajdong6316 @@
I am from India
आहा कति राम्रो फिल्म यो फिल्म हेर्न पायको मलाई गर्भ लाग्छ आफू नेपाली हुनुमा आज सम्म यति राम्रो फिल्म मैले हेरेकै थियन मेरो मुटुभरिको माया सम्पुर्ण कलाकार प्रती म अझै पनि यस्तै फिल्म को पर्खाई मा बस्नेछु ##
जब यो फिल्म सुरुदेखी अन्तसम्म हेरे तब मेरा दुई ओटै आँखा मा आँसु कसरी झरे मलाई पत्तै भयन यति रुवाउने सबै दुख सुख खुसी आँसु रमाईलो समेटेको छ यो फिल्म ले
तेसैले यो फिल्म सेभ गरेको छु हेरिराख्छु सबै मा धेरै सम्झना जबसम्म यस्ता फिल्म हेर्न पाईदैन मलाई नेपालि हुनुमा पछुतो लाग्नेछ ###
जय नन्द लामा लाइ मिस गर्ने कोको हुनुहुन्छ।
ruclips.net/video/0r3pG7SuHeA/видео.html
🙏🙏🙏🙏🙏🙏🙏🙏
Meee
ruclips.net/video/jK6CT_IDN_c/видео.html
Me
तक्मे बुढा को आकाशे खेती कति जना लाई मन पर्यो 😍👍✔️
Hernapo laako 😁😁😁😁aaba🤔🤔🤔🤔 ani vanumlaa🤭🤭
Malai man pareyo 😂😂
Man parena
मुजि हरु आकाश मा नि खेती हुन्छ र 😂😂
Ekdam man paro malaita
कस्तो बिडम्बना हाम्रो जिन्दगी पैसाको अभाव ले गर्दा नै सबै सङ छुट्टी एको अनुभुति भाको छ र साँच्चिकै यो फिल्म ले आँखा रसायो
राम्रै फिल्म बनाएको रैछ ! नेपाली युबाहरुको वास्तविक मार्मिक कहानी रहेछ !
आहा कति राम्रो फिलिम हेर्नु पाइनी भयो🥰🥰
सवै टीम लाई धेरै धेरै बधाई छ अनि धन्यवाद दिन चाहान्छु किनभने यति राम्रो सन्देश दिने movie बनाएको मा सम्पूर्ण टीम लाई मेरो मनै देखि धन्यवाद र बधाई दिन चाहान्छु सम्पूर्ण नेपाली कलाकार लाई मनै देखि नै सम्झेर राम्रो काम गर्दै जानुस् भन्न चाहान्छु ❤️😘
सबै जनालाई म पुजन शाही ठकुरी को तर्क बाट नमस्कार
देश बिदेश मा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनी बुबामुमा साथीभाई हरुमा आउदै गरेको पुसेपन्द्रको अग्रिम शुभकामना
मेरो कमेन्ट पढ्ने सबै को घरमा खुशियाली छाओस्
Goth ma pani hai ma gothalo xu
Tqq comant ko lagi
म गागो माछु मेरो पनि कल्याण होस
@@Durgesh8814 😂😂😂
@@nentele6138 kkk
Last मा थाहै नपाइ आँसु आयो। पैसा भन्दा ठूलो कुरा त जिन्दगी हो। प्राण र आफ्नो मान्छेको न्यानो साथ रहे जसरी नि खुशी साथ बाचौला प्रिय जिन्दगी।।।।।
सुरुमा त बेसरी हासे लासट मा त रुहायो यार।आकाशे खेती ले। हो माने । 👍️👍️
❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️
उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏
.साथि.........................मिठो.........................माया
जे जस्तो भय पनि नेपाली फिल्म हेर्नु छुट्टै आनन्द लाग्छ साँहिला को घटना ले मन बिगार्दियो💞💞 र rip jaynand lama🙏
हजुर हरुको कलालाई सम्मान गर्छु धेरै रम्म्रो लग्ग्यो जय नन्द लामा लाई सम्झद आख रसायो 🙏🇳🇵🇳🇵😢
सुरुगरियो कस्तोरैछ नेपाली फिलिम आकासे खेति🙏🙏🙏🌷🌷🌷
धेरै राम्रो फिल्म फेरि पनि यस्तो फिल्म आकासे खेती 2 को Waiting❤️❤️.......
वास्तविक जिन्दगी लाई जस्ताको तेस्तै उतारिएको चल्चित्र खासगरी मानिसको जिन्दगी नै एस्तै त हो 😭😢एक्दमै रोय मत अन्तिममा राम्रो छ चलचित्र👍️👍️👍️👍️
Bhudii tamang sir लाई मन पराउने जति याता हाजिर हुम।
मलाई त साह्रै मन पर्याे याे फिल्म अाकाशे खेती विदेशी फिल्म हाेईन। नेपाली फिल्म सबैले हरेर मायाँ गरुम हाेई …
धेरै राम्रो चलचित्र❤️❤️❤️❤️
हेर्न मज्जा आयो ❤️❤️❤️
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
सबै कलाकारको 👏👏👏विल्सन र निता जोडि राम्रो देखियो, मेरो नजरमाचाही विल्सनको जोडी राम्रो देखियो!!!
आकासे खेती फिल्म सारै राम्रो छ उल्सन राई बुद्धि तामाङ गाैरब पाहारी रजनी गुरुङ निता ढुङ्गाना उदय सुब्बा सबैलाई धन्यबाद छ।म बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️💕
जयनन्द लामा प्रती हार्दिक श्रद्रान्जली 😭
धेरै वर्ष पछि नेपाली फिल्म हेर्दै छु लग बग 15 yesr पछाडि पुरानो फिल्म जस्तो राम्रो आहिले को कहा हुन्छ र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖
सार्है मन छुने कथा अभिनय पनि उस्तै जिवन्त कति खेर आँसु झर्यो पत्तै भएन्🙂
फिलिमको सन्देश त ठिकै हो तर यस्ता तोरी फिलिम बनाएर नेपाली फिलिमलाई माया गर्न सकिँदैन।टाईम बर्वाद मात्र भयो।
जस्ले मेरो कमेन्ट् पद्नुहुन्क्छ उहाँ को परिवार लाई भगवान ले कल्याण गरून् god bless you सफलता को कामना गर्द्छु नेपाली फिल्म मन पराउने हाजिर हुम है 😄😄💞💞💞
भारतीय चलचित्र बरिस्कार गरि नेपाली चलचित्र लाई माया गरौ हामी नेपाली हौ
Maya garna lai ta gatilo story huna paryo director gatilo huna paryo daya hang saugat bipin priyanka ko kina hit hunxa??? Acting ramroo vayera aru ko ta ghas ho tei vayera
निक्कै राम्रो लाग्यो -"आकासे खेती" फिल्म सम्पूर्ण टिमलाई हार्दीक बधाई ...
राम्रो फिल्म मन छुने कथामा आधारित मन छोयो आशु आयो
निकै मन छुने रहिछ । सबैलाई रुवायो यो फिलिम ले पनि साह्रै राम्रो लाग्यो
hamro ani ramro surunga ko seen 😊🥀🥀🖤🖤🖤 Happyland
मैंले हेरेँ असाध्यै राम्रो लाग्यो म विचरा भन्छु तिब्बतीयन मेरा पुराना साथी हरू थिए र छन् यो फिल्मले मानवीय मूल्य र मान्यतालाई बडो राम्राे सङ्ग देखाइएको छ। देश नभै सके पछि को अनागरिक हरु को प्रति निधी मुलक संघर्ष देखाइएको छ। त्यो र देश भित्रको नेपाली मन् र सीमा सुरक्षाको बारेमा अतयन्त नैं, राम्राे तरिकाले निर्माण गरिएको यो फिल्म निर्माण गर्ने जमातका सबै भाई बैनी हरूलाई धेरै धन्यबाद र सुभ आशीर्वाद छ। 💐🌺😇🥰🥰🥰🥰🥰🙌🙌🙌🙌🙌🙌🙌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*My favourite wilson& Buddi sir❣️💯🔥*
Prem geet 3
ruclips.net/video/0r3pG7SuHeA/видео.html
@@kchallangeinvideosupportmakeit 😮😅🎉😂🎉t😅😂😮🎉r😢😂😂😮😢😮😂😢😂😢😮😂🎉😂🎉😂😢😂😮😂😊r😂😮wo😢😢😮😮y🎉w😮ry😢u😮😮😮😂😅😮😢krr🎉😢😅🎉😢😅l🎉😢🎉😮😮
@@kchallangeinvideosupportmakeit iuu😅😅😅😅😅😅😅😅😅😅😮😮😅😅😢🎉u😢😮😅😅😮😮😮😢😮😢😂😂😂😂😂😂🎉😂😂eeeeeeeeeeeeeeeere🎉🎉🎉😅🎉😅😮🎉😅😢🎉😅ryeu🎉😅😂😅yiu😅😂😂😮s🎉y😮😂p🎉😅😅😮😊😊😅😅😂🎉ii😂😂🎉😂😂riseewiyrweqrteieierpt😂😮😢😮🎉er😢😊😅i🎉😮😂😅😢😅euiiiwiiiiiiuiiiiiweuu😂😮uat😂😮😂😂😮😮😮😢😂😮😂t😮t😅🎉🎉🎉e😢🎉🎉😢😮😅😢😅🎉🎉eyeeeeeeueeeyee😂ueeyeyeyeyeirureyeeereeeee😂😂🎉😂eeeetieureereteee😮😂😂😢😂😂🎉😂e😂😂😂wee😂😂se😂🎉❤😮iiuiet😅😅😅😅😅😂😅😅😮😅😅😂😅😅😮😅😅😅😮😅😅😅😅😮riieyei😢huiuiye😅😮😅😅😮😅😅😅😅😅😅😂ii😅u🎉ii😂😅😅😅😅😂😅😅🎉😅😮😅😅😅e😅😮w😮😅😊😅😅😮😂😅😅😅😮😅😅😅😅😅🎉a😅ii😅😂😅😅😮😅iirieiiiiiiiriieyiiiiiii😅i😅😮😅🎉😮r😮😅😅😢y😅😂😅😢🎉😅🎉🎉😮😮😮😮🎉😅🎉😮😅😂r😢😅🎉😅😂😂😂😂🎉😂😅😂🎉😂😂😅🎉eeryea😂uou😮😢😮i🎉🎉😂😂🎉😢😊uu😮🎉😂😢🎉😮🎉😮😢u😅😮😅😂rereur🎉uwtu😮😮😮😂😮😮😅w😅😂🎉😂🎉😢🎉😮🎉😮😮😂🎉🎉😮😢😮uttuwtuuwrurt😂😮🎉🎉🎉🎉ur🎉trutirurrruurtuttuurirrrr🎉😢🎉🎉uurirtrr😢😅😅😮🎉🎉🎉😊❤😮😂😅😢😢r😅😂😅d😢😂😅😢u😅🎉😂😢😅😮😂😢🎉😮🎉🎉😊😅😮😅😅😂😅🎉😂🎉😅😢😂😂😂🎉😮😢🎉😂😊😂🎉o😂😅😂ee😮😮reseer😅😮😢y😮🎉😢h😢😮😂😮😢😮😮😅😮😢😂tewuer 4:33 i😅😂😮🎉😮🎉🎉😢😅o😮🎉😮😢ks😮u😂😅😮😮😅🎉🎉😊ko😂🎉😂😮u😅😂😢😮😅😮😢🎉sf😮😮😢🎉😮😢🎉😂😮🎉🎉🎉hriu😂😂😂eeeeeeye😢eeeeeeeyeeee🎉😢🎉wuuuetru🎉😢😂😂😂d😂😂aeeerereesus🎉😢rueteiweee😢😂😂😂wu😮😂😮😮😢😮y🎉r😢or🎉grt😮🎉😮🎉😮😮😂🎉😅😅😢😂😮😮too😅gut
Maile ni tei vayera hereko
ruclips.net/video/tzTPwphbffA/видео.html
LATEST MOVIE NEPALI. CHAKKA PANJA 4
राम्रो लाग्यो धेरै साइला को मरेर धेरै मन रोयो लास्ट को सिन मा 😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏From east village nepal🙏🇳🇵🙏🇳🇵❤️
सबैको जिन्दगी फलोस् फुलोस् यहि कामना 🙏गर्छु🙏🔥❤️🌹
कथा एकदमै राम्रो लाग्यो
Wooooow jati ramro locationxa movieko utinairamro story.....I salute the team and the director.......nepali movielai Maya garau sable
सब कालिन्चोव्क को जङ्गल मा सुटिङ भको रहेछ।मलाई पनि खुशी लाग्यो ।
बुद्धि तामाङ्ग मेरो फेब्रेट एक्टर दाजु को हरेक एक्टिङ्ग बबाल लाग्छ मलाई हैइट्🙏🙏🙏🙏🙏
Nice movie.
Congratulations
फिल्म धेरै मन पर्यो अन्तिममा देखाएको कथाले यसरी मन छोयो कि मेरो 😭😢😰
film साह्रै राम्रो लाग्यो।
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😭!❤️🙏
6.4Million plus you tube जय लक्ष्मी माता 🌺🌺🌺🌺🌺🌺🌺
चलचित्र साह्रै राम्रो छ 👌🎥👍⭐
जय लक्ष्मी माता 🌺🌺🌺🌺
I am from india meko es movie me koi intrest ni h fir bhi dekh ra kyuki meko Nepali sikhna h 💐 ☺️ thanks man for making movie in Nepali language i learn from it and makes notes to remember words of Nepali and their meaning ☺️✌️💐
धेरै समय पछि हेरियो तर एक्दमै मन छुने कथा रैछ होल टिम लाई धन्यवाद ❤
असाध्यै राम्रो लाग्यो ,
फिल्म सार्है नै राम्रो लाग्यो ।
Prem geet 3
ruclips.net/video/0r3pG7SuHeA/видео.html
यो फिल्म लाई स्टार 5 दिए है मैले चै यस्तै खालको फिल्म हरु बन्दै जाउस सुउभ कामना🤣🤣
Sarai ramro lagyeu ...film
Eakfera sabai le heram hai .
ठिक छ यतिको फिल्म।।
राम्रो लाग्यो मलाई यो फिलिम फेरि पनि तपाईँले यस्तै फिल्म निकाल्नुस् ल।❤
ATI ramailo
सुरू सुरु मा ताईन तुई काे लागेको थियो पछि मन छोयो धेरै राम्रो छ लास्ट मा
अमेरिका भने पछि त किन नेपाली जति केटाकेटी बुढा पाकाहरु अमर नै हुन्छ भन्ठान्छन् जुन देशमा दैनिक सय जना डिप्रेशन र दिनमा एक जना मरिरहेकाे छ र पनि स्वर्ग भन्ठान्ने पागल मनस्थिति भएको नेपाली नै हाेला ।
मेरो कमेन्ट पढ्दै हुनुहुने सम्पुर्ण दर्सकहरुमा शु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले कल्याण गरुन्🙏💕 #loveyouall #ANBEntertainment
अरे वाह धेरै भन्दा धेरै दामी छ फिल्म👌👌👌🇳🇵🇳🇵🇳🇵
साह्रै मन पर्यो तर यो फिल्म को कथा जस्तै मोर्ड निलिओस हाम्रो यो साच्चिकै जिन्दगी ले
यो एउटा कथा हाम्रो सोछ बिचार्लाइ जानकारी दिएको जनाउछ हामिलाइ...
र हामिले हाम्रो नयाँ सोछ लिएर राम्रो बिचार गर्नुपर्छ अनि मात्र हाम्रो जिन्दगी चल्छ.🙏🙏🙏🙏
हस्त नमस्कार🙏फेरि यस्तै यस्तै भिडियो हरु कोसेली सुरुप टक्र्याउनुहोला धन्यवाद...
नेपाली सिने क्षेत्र लाई माया गर्ने बानी बसालौं ❤️🙏
जय नेपाल जय नेपाली सिने जगत
Aayo haii aayo♥️♥️♥️
दामी फिल्म रहिछ 😍😘🤩🇳🇵🇳🇵🇳🇵
धेरै पछि निता ढुङगाना को फिल्म हेर्ने पायो
यो नेपाली फिलिम मुला जस्तो लाग्छ मलाई कहिले हिरो मर्छ कहिले हिरोनी कहिले बिछोड हुन्छ कहिले मिलन नहुने किन होला ठिक लागेन मलाई त साथी हो
नेपाली चलचित्रलाई हामी सबैले माया गर्नुपर्छ। तर अहिलेको समयमा हामी bollywood, hollywood movie हरु हेर्दैगर्दा यो movie मा धेरै कुराहरु सुधार्न सकिन्थ्यो। यो चलचित्र संग आवद्ध सवैलाई यो कुरा थाहा छ। तै पनि किन यस्तो?
Dammi film please sabai ek palta hernu hola. Love from India. ❤
Miss you jayananda sir 🙏💫⭐
तक्मे बुढा, मंगली, हैट को फिलिम चैं जसरी नि छुट्याइदैन है त्यस्का बाजे ! हेरिन्छ अब ।
Dami xa filim
बुद्धि तामाङ को fans जाती यता हाजिर गरुम👍
फिल्म त्यत्ति राम्रो लागेन, तै पनि दुई घण्टा समय पास भयो😊
Film सारै राम्रो लाग्यो येसमा part 2बनायो भने राम्रो हुन्छ
- याे movie हेर्दाहेर्दै , कतिखेर अ।खा बाट अ।शु अ।य छ , थाहा नै भयन , 😰😭 Movie Is Heart touching . 😭
मैले हेरेको फिल्म मध्ये सबै भन्दा वाइयात
लास्ट मा आसुनै आयो चिङ चिङ चाङ चाङ लाई देखेर्😭
Super movie 🎥🎥🎥🎥🎥🍿🎥🍿🎥🍿🍿🎥
हार्दिक श्रद्धाञ्जली जयनन्द लामा जिउलाई
Daami lagyo movie ❤❤❤
एस्तो राम्रो फिल्म छ लास्तमा आएर यो खुलित्त ख्वोइ काह बाट आयो जाठाहो
Aaja mazza aauni vo
Film..Sarai..ramro..xa..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💅
धेरै राम्राे मुबि छ हजुरु 🙏
Nice movie मेरो कमेन्ट पट़ने सबै को गरमा खुशियालो छाऄस
यो filim बन्द त सकिगोनि सिरेल पो मज्जा लाक्छ हो हैट..
My best favourite movies 💕❤️❤️
रमा बैनी लाई धेरै धेरै बधाई छ है २ वटा थाह भो तिम्रो मुभी अझै धेरै खेलेको हेर्नु पाउ र हाम्रो धरान को नाम अझै बढेको हेर्न पाउ कुबेत बाट हेर्दै 🇰🇼❣️🇳🇵🙏🏼
कहिले काँही राम्रा राम्रा कलाकारहरु खेल्दा पनि फिल्म सोचेको र भनेको जस्तो हुँदैन। अब राम्रो आउला कि भनेर हेरिरहे तर फिल्म सकियो केही राम्रो लागेन।देखाउन खोजेको त देखियो तर कहीं मिलेन।प्रयास गर्दै जानुस् राम्रो फिल्म बन्ने छ कुनै दिन।कलाकार त् बस अभिनय मात्र गर्ने हो जस्तो निर्देशक ले भन्छ।।।आगामी दिनहरुमा यिनै कलाकार हरुको राम्रो फिल्म हेर्न पाओस् जय नेपाली 🎥 फिल्म।।🙏
नेपाली फिल्मी भनेको नुन नलागेको तरकारी जस्थो
My favorite serial
Dami holanii
Nepali movie ❤️
Love Jay nanda ❤ poor takme had no idea what to say to the girl ❤ when she was crying so much ❤ he gave all money to his friends wife so good . He lose every thing ❤heart touching movie ❤ hait ❤Lol