पूर्वमन्त्रीले नै घुस दिएको घटना चर्चामा, घुस दिने र लिनेलाई किन भएन कारवाही ?

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्ट प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भ्रष्टाचार नियन्त्रण गर्ने विषय उच्च प्राथमिकतामा रहेको दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु प्रकरण र सुन तस्करी जस्ता विषय सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन । तर आइतबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने क्रममा जसपाका सांसदले आफैले कर्मचारीलाई घुस खुवाएको अभिव्यक्ति दिँदा प्रधानमन्त्रीको सुशासनको डण्डा कस्तो चल्ला भन्ने आम चासोको विषय बनेको छ ।
    #sagarmathatv #nepalbreakingnews #nepalnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии •