ओली र प्रचण्डको जुहारी: हिरो नबन प्रचण्डलाई चेतावनी, किक हानाहान ! अब हिंसाको महिमा मण्डन नगर्नुस्

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 175

  • @binodbaraili7574
    @binodbaraili7574 9 дней назад +7

    धन्न प्रचण्डले ल्याएर महान जनयुद्धले ल्याएको गणतन्त्रमा त्यसैले गर्दा अहिले मन्त्री भएको छु। धेरै अहम भावना धेरै दम्म देखाउनु फुर्ती लगाउनु हुँदैन केपी जी

  • @surajkhatri9381
    @surajkhatri9381 9 дней назад +10

    हास्ने र हसाउने दुबै मिलेर देशका जनतालाइ रुवाउने भए।

  • @rajipghimire6172
    @rajipghimire6172 9 дней назад +10

    जनतालाई मूर्ख बनाउने त केपी ओली नै हुन् ।

    • @RockySureshLama
      @RockySureshLama 8 дней назад

      KP sere prachanda bnera hinne haru Lai kasaile murkha banauna pardaina kinaki tyo jholey Janta ho

  • @BalaramKC-e5h
    @BalaramKC-e5h 9 дней назад +8

    Parchand good

  • @keshabgyawali923
    @keshabgyawali923 9 дней назад +4

    सबैभन्दा फटाहा तिमी नै हो।

  • @rajipghimire6172
    @rajipghimire6172 9 дней назад +7

    देशको प्रधान मन्त्री बोलेको हो कि रंगमंचको जोकर हो , बोलेको हेर जुन काम गर्न हुन्न भन्छन् त्यहीँ काम हुन्छ

    • @nandasunar5006
      @nandasunar5006 8 дней назад

      केपी जोकर बोल्दै

  • @ChudaMani-y5j
    @ChudaMani-y5j 9 дней назад +5

    झापा आन्दोलन पनि हिंसा थियो गफाडी

  • @HANA95826
    @HANA95826 9 дней назад +12

    देश बनिसक्यो प्रधानमन्त्री ज्यु पानी जहाज रेल मा यात्रा गरेर युवा सबै बिदेशमा घुम्न गएका छन बुढा बुढी बा आमा घर कुरेर बसेका छन् घर घरमा ग्यास को पाइपलाइन आएकै छ।तर पकाएर खाने कुरा पो किन नसक्ने मुल्य बृद्धि ले गर्दा ग्यास नै नचाहिने अवस्थामा भयो।

  • @jaganathguragain4107
    @jaganathguragain4107 9 дней назад +5

    कम्युनिस्टहरूबाट यो देशमा विकास नहुने देखियो। दुइटै बुढाहरुले फुर्ती नगरे हुन्छ

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 8 дней назад +1

    के पी वली सरकार ले कुनै ठुला कुरा नगरे हुन्छ यो देश मा कुनै बेला पनी अतिबाद को जालो चिरदै अगाड़ी बढ्दै जाने छ फेरी माओवादी पार्टी जिन्दाबाद छ यो देश का लागी

  • @durgagc499
    @durgagc499 9 дней назад +2

    यसो बिचार गरौं त के पि बा भन्दा त प्रचण्ड नै ठिक जस्तो लाग्यो यो टुक्का ले मात्त्रा देस सायद नचल्ला है 😢😢😢

  • @NabrajBk-e3w
    @NabrajBk-e3w 9 дней назад +9

    Kp वली जति बेमानी अरुकोहि छैन यो देश मा

  • @ChuriGaming
    @ChuriGaming 9 дней назад +3

    गफाडी फाेकटमा भताखायाे हावाबाट बिजुलि निकालछु,घरघर मा gas काे पाएप,रेल,पानिजहाज,भनेर ढाटेकाेछ फटा नबनहाे मरनेबेलामा सास जादहिन

  • @BoharadhjrkBohara
    @BoharadhjrkBohara 9 дней назад +1

    तिमी ले, भष्ट्रचार गर्ने काम, दिनु भयो केपी,बा,,,, प्रचण्ड ले, हिंसा गरेर, नेपाली जनतालाई गणतन्त्र रोप्यो

  • @Sumans624
    @Sumans624 8 дней назад +2

    केपी ओली ले .नेपाल लाई के राम्रो गरेको छ भ् भ्रटा चारी मात्र हो नेपाल को जन्म भुमी बिक्री मात्र गन जनेको छ एमाले को पाटी सबै जन्म भुमी बिक्री गन मात्र जानेको छ

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i 9 дней назад +4

    यो मुझी हास्ने जाठाहरुले के बुझेर हासेकाहुन ??????के चाहिँ भन्यो र के पि ले ह?????तिमिहरु जस्ता झोले ले गर्दानी यो आफुले आफुलाइ तिसमार सम्झिराछ।।।

  • @abirsubba1910
    @abirsubba1910 9 дней назад +2

    P great than kp

  • @shambhupaudel3939
    @shambhupaudel3939 9 дней назад +4

    उखानटुक्का का गफाडी को गफ।

  • @user-sg1so3kn6u
    @user-sg1so3kn6u 8 дней назад +1

    लुन त पर्चन्द सर राउन्ड किक देखाइ दिन परो एक पल्ट 🙈🙈🙉🙉

  • @ammarsunar70
    @ammarsunar70 9 дней назад +3

    Parchanda is gered

  • @kiranrasaili1687
    @kiranrasaili1687 9 дней назад +3

    Parchanda le garda pm hunu vaxa pm jeu thulo kura na garnu

  • @MadhuThapa-to5to
    @MadhuThapa-to5to 8 дней назад +2

    Rip kp

  • @bhimprashad2053
    @bhimprashad2053 9 дней назад +3

    बोलेको सुनेर हास्ने मान्छे चाई कस्ता होलान... कठै😆😂

  • @ChudaMani-y5j
    @ChudaMani-y5j 9 дней назад +2

    धर्म ढकाल मारेर 14 वर्ष जेल पनि भन बा

  • @purbapashchimkp1899
    @purbapashchimkp1899 8 дней назад +2

    rip kp

  • @rishavshrestha6699
    @rishavshrestha6699 8 дней назад +2

    prachanda thik ho bujis

  • @rambaralibarali6070
    @rambaralibarali6070 8 дней назад +2

    धन्न माओवादी लडेर गणतन्त्र ल्याएको थिए र pmहुन पाएउ नत्र रैती भएर किन दुलो मा हुने थिएउ गफाडी ..नालायक हैट आफ्नो नाम बनाउ कसैले इतिहास बनाएको देखेर रिस गर्ने होइन ..

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 8 дней назад +1

    Parchand right 👍❤

  • @bishnuharikhadka2119
    @bishnuharikhadka2119 9 дней назад +1

    भ्रष्टाचारि बोकेर भ्रष्टाचार गर्दिन कस्तो सकेको बोल्न लाता जनता

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 9 дней назад +2

    हेर बोलेका देशको प्रधानमन्त्रीले,एक ठाउँमा हुँदा पाटी एकिकृत हुने बेला एक जहाजका दुई पाइलट भनेर अंगालो हाल्ने अनि सरकार बनाउने,तर सरकारबाट बाहिरिए पछि बाझाबाझ गर्ने जनतालाई कति उल्लु बनाइरहेका छौ तिमि हरुले । जनता पनि यिनीहरूको कुरालाई पताएर तालिम बजाउने,

  • @Something-f9g
    @Something-f9g 9 дней назад

    राजतन्त्र ❤जिनदाबाद❤❤राजा अाउ देस बचाउ❤❤❤❤❤❤❤❤❤

  • @raswapa.777
    @raswapa.777 8 дней назад

    अब यसरी जनता र देस ले मान्दैन तिमी हरु को कुरा।।।।हामी जनता लाई भुलाएर भित्र भित्र के भैरहेको छ र के गर्दै छौ भन्ने कुरा हो यो जनता हामी ले निकाल्छौ अब😊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 дней назад

    गाली गर्ने चेतनसिल देशभक्त नागरिकलाई धन्यबाद । ❤❤❤❤

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe 9 дней назад +9

    केपि ओली भन्दा त प्रचण्ड दश गुणा हिरो हुन उखान टुक्काले देश बन्दैन।

  • @subashrana5319
    @subashrana5319 9 дней назад +2

    के पि को हावा कुरा मावबादी ले तेति नगरेको भय के अरु को हिम्मत थियो राजा हटाउने आज सम्म राजाकै खुट्टा ढोगेर बस्थेउ तिमीहरू अझै ठुला कुरा गरछन मावबादिले युद्ध गरेर त अहिले तिमीहरु राजा बन्न पाको छौ

    • @danSingh-e2g
      @danSingh-e2g 9 дней назад

      बुद्धि पलायन वलि काे

  • @VijayaChhinal-ej4bz
    @VijayaChhinal-ej4bz 9 дней назад

    Ncell hajur

  • @ChahdraBhujel
    @ChahdraBhujel 9 дней назад

    भ्रष्टाचारी नेतालाई जेलमै थुनुपर्छ।👮👮👮👮

  • @RomanRoman-tb2zk
    @RomanRoman-tb2zk 8 дней назад +1

    जन्ता लाई मख्ख पारेर हसाउने नातक नगरे हुन्छ| उखाने तुक्के😂😂

  • @punpipar7796
    @punpipar7796 9 дней назад +1

    ✊✊✊

  • @sanjurai7938
    @sanjurai7938 8 дней назад

    जनयुद्ध हिंसा हो भने झापा बिद्रोह के होला?गफ गर्नुको पनि सिमा हुन्छ नि

  • @uttampaudel6367
    @uttampaudel6367 9 дней назад +1

    योअइलेकोसर्कार अपरादिकोमाँहाँनायेक सर्कारहो

  • @harishah6042
    @harishah6042 9 дней назад +1

    के पि ओलिले देश बनाएको पनि नेपाली जनताले देझिसके। के पि ओलिको दुईतिहाईको सरकार जताततै असफल भएर पनि अंझै निर्लज्ज ढंगले बोल्दैछ्न एउटा प्रधानमन्त्री
    १) कुलमान घिसिङ केसमा असफल २) भ्रस्टाचारीहरु बचाउन ल्याएको ५ बर्षे हदम्यादमा दस बल्ड्याङ खाएको पनि थहां छैन । ३) काठमाडौको न्युरोडमा फुटपाथ र धारहरा केशमा महानगरका मेयरसंग दस बल्ड्याङ ४) काठमाडौका मेयरसंगको सामाजिक संजालमा पोस्ट अनफालो केशमा लाजमर्दो तरिकाले पराजित। ५) काठमाडौको खुलामञ्चमा गौरा पर्बमा जनताद्वारा चोर देशछोर भनेर लाजमर्दो ढंगले लखेटिदां पुर्ण असफल भएको पनि ज्ञान छैन। ६) गौरापर्बमा जनताद्वारा लखेटिदांको झोक ३ जना केटाहरू पक्राउ गरि थुन्न खोजदा सर्बत्र बिरोध भैसकेपछि ती केटाहरु छोडन बाध्य भएको भयङकर असफल। हैन सरकार भएको सयदिन नपुग्दै यसरी सम्पुर्ण क्षेत्रमा असफल हुंदा पनि अंझ लाजश्रम छैन । यस्तो निर्लज्ज सरकार ईतिहांसमै थिएन।

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 9 дней назад +1

    5:31 देश र जनताको बिषयमा केहि मतलब छैन, आफु आफु झगडा गर नालायक हरु।दुर्गा प्रसाई ले नेताहरूको औकात देखाईसके।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 9 дней назад

    हैन राजाले यस्ता फटाहा हरु लाई किन
    सत्ता सुम्पिएका हुन? अब राजा र जनता नमिले अरु उपाय छैन। जनता को माग
    पनि त राजा हटाउने थिएन।

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe 9 дней назад

    हो प्रचण्ड जन्मनुभन्दा पहिले नेपालमा राजतन्त्र थियो उखाने बा।

  • @rajdhakal905
    @rajdhakal905 9 дней назад

    ए घाँस हो
    देश बनाउन यसरी बहस गरन तिमीहरू का ती बकुम्म्फुसे गफ नगर!!😡😡

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 9 дней назад +1

    K.p.Oli.jokr

  • @dal77745
    @dal77745 8 дней назад

    १४ वर्ष जेल सजाय व्यक्तिहत्या गरेर बसेको हो, कुनै राजनीतिक सजाय होइन । के पी को अभिव्यक्तिबाट नि प्रष्ट भयो । यस्तो हत्यारालाई तुरुन्त सत्ताबाट झारेर पुनः जेल चलान गर्नु पर्छ र राजनीतिक आडमा कट्टी भएको सजाय खारेज हुनू पर्छ…

  • @ShekharTamang-d4o
    @ShekharTamang-d4o 8 дней назад

    धुन्दुली का छोरा धुन्दुकारी हरु हुन यो चोर हरु।।।

  • @abhirai9876
    @abhirai9876 9 дней назад +1

    Ke pi oli le Dekhi dekhi jutta hawa gahaf garda hasne varasta chairi haruko jund.

  • @princefiroj2905
    @princefiroj2905 9 дней назад +1

    vrastchar gare r desh banxa ta gafadi oli

  • @iambee6062
    @iambee6062 9 дней назад

    काङगेस यमालेला देश लुटन माअाेबादि गणतनतर लेअायकाे परमाणित भयाे र जनताकाे र देशकाे पचछे गणतनत लानेहाे भने निरमम भयर अानदाेलनकाे बिकलप देखियन,शानतिपुरण।

  • @unluckybrose490
    @unluckybrose490 8 дней назад

    यो किड्नी फेलले हसाएर देश नै फेल गरायो। यो बाचुन्जेल देश र जनताले दु:ख पाउने भयो।

  • @jayabastakoti243
    @jayabastakoti243 9 дней назад +3

    होईन यो देस तीम्रा बाऊ को बृता हो ????! तीम्रो जुबारी खेलेर देस बर्बाद बनाऊने ?????प्रचन्डे ले केपी गुहु लाई भीत्ता पूराई भनेको थीयो अहीले प्रचन्डे गुहु लाई भीत्ता पूराई भन गूहू खानेहरु लाई अब जनता हरु होसीया हुन्थन की ??? भेडा बन्छन ?????

  • @danSingh-e2g
    @danSingh-e2g 9 дней назад +1

    केपि वलि लाई कहिले सत बुद्धि अाउला

  • @DineshBhandari-ef1mf
    @DineshBhandari-ef1mf 9 дней назад +1

    Sabai bhanda jhut ko Nike nai kp oli

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 9 дней назад

    तिमिहरु २ टै लन्ढुपे हरु हउ के गफ सन्तान बनाएेउ जनता कृषिमा न चाहियो होला??

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d 9 дней назад +1

    chora kp

  • @NWR-774
    @NWR-774 9 дней назад

    यस्ता मुला पनि प्रधानमन्त्री सरकारआफ्नाे लाईन कता हाे कमेडि क्लब चलायर बसेकाे छ

  • @dillirajpokhrel952
    @dillirajpokhrel952 9 дней назад

    आफू हाँस्छौ जनता रुवाई 😂😢

  • @PrakashSharma-tm6bm
    @PrakashSharma-tm6bm 9 дней назад +1

    KP ko kamai xian

  • @manparasadthpa459
    @manparasadthpa459 9 дней назад

    ए मा ले सरकार ले देस राम्रो बनाएको जन्ता लाई थाहा केपि जि तपाईं धेरै भुक्नु परेना के पि बोलेको कुनाईअर्था छैना

  • @KushalBisat
    @KushalBisat 8 дней назад

    Kp rip

  • @ArunKumar-fw1ww
    @ArunKumar-fw1ww 9 дней назад

    Yo hasne Janta sapai vera xa

  • @birendrapradhan8542
    @birendrapradhan8542 9 дней назад

    तपाईं कम्प्युनिष्ट धर्म निरपेक्ष देश घोषणा गर्ने र पाप पुन्यको कुरा गर्ने सुहाउँदैन। भ्रष्टाचार गर्दिन तर वरिपरि भ्रष्टाचारीको समुह राख्न मन पराउँछु।

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 9 дней назад

    रेलचडियो,पानिजाहाज,टिकटकाटियो,माडेकोखानेले,बोल्नेयस्तैहो,चोखो,गिरीबन्दुलगायत,यन्सियलऐतिओमनी,लगायत,धेरैधेरै,धेरै,😮

  • @yogyaniroula9981
    @yogyaniroula9981 9 дней назад +1

    डाकै डाकाको लडांइ

  • @AmritMajhi-eb7rt
    @AmritMajhi-eb7rt 8 дней назад

    उखान टुक्के बुरा को कुरा कस्ले सुन्छ अब

  • @ChandraShrestha-k8l
    @ChandraShrestha-k8l 9 дней назад

    Sir aaja samma kina desh lai nabanayeko ta oli sir

  • @basantashrestha8404
    @basantashrestha8404 8 дней назад

    Kya yetarth सत्ते बोल्छन् kp ओली 😂😂तर garchhan ठ्याकै biparit ,कालान्तरमा yiniharule yamraj लाई पनि vramit गराउँछन् 😂😂

  • @KhimBahadur-uo4ct
    @KhimBahadur-uo4ct 8 дней назад +1

    Rip mujiii kp olii 😅😅😅

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 9 дней назад

    सत्तामा बस्ने भ्रष्टाचार गर्ने आफ्नो मान्छे ठाउँमा राख्ने देशको बिकशको बारेमा कुरै छैन् अरुले केही बिकाश गर्न लाग्योकी बिरोध गरिहाल्ने चटके ओलि अब टिकटक बनाउदै घर बस कति लुटन सत्तामा गएको होला

  • @ghisinglamalama307
    @ghisinglamalama307 9 дней назад

    आचिखाने चोरहरु 😂😂😂😂😂😂😂

  • @KiranAcharya-h8m
    @KiranAcharya-h8m 9 дней назад

    Kp baa time le ke kura aaile samman sancho boleka chau

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 9 дней назад

    Dakai dakako ladai

  • @MohanAdh-u4c
    @MohanAdh-u4c 9 дней назад

    भ्रष्ट सरकार ले देश बनाउने😅😅😅😅😅😅😅😅😅😅

  • @AryanYogi-hy8iy
    @AryanYogi-hy8iy 9 дней назад

    देस तपाइको कुरा ले बन्छ अब ताली पनि बजाउन लाज मान्नु पर्छ

  • @MahadattaJaishi-l6x
    @MahadattaJaishi-l6x 9 дней назад

    Kepba aaramgarnu thakiyaoab

  • @netrabantawa3439
    @netrabantawa3439 9 дней назад

    Perennial lairs can't realise the damage they incur...so sorry .

  • @dipakbasnet7428
    @dipakbasnet7428 8 дней назад

    Haha super hero spider man😂

  • @shankerrai795
    @shankerrai795 9 дней назад

    कसले जितेछ..????

  • @zaveeonline8280
    @zaveeonline8280 8 дней назад

    Dublin Jana Jana mara hun

  • @user-vb9je3dy3c
    @user-vb9je3dy3c 9 дней назад

    उखान टुक्काले बन्छ त!

  • @jagatpokhrel1571
    @jagatpokhrel1571 9 дней назад

    pardanmantri jasto manxe bakamfuse kura garera joke sunayako jasto haaso majak garera basxa yasta xa mantri😅😅😅

  • @bishalkuwar551
    @bishalkuwar551 9 дней назад

    खोक्रो भासन नदिनु

  • @himrajchaulagain7031
    @himrajchaulagain7031 7 дней назад

    उखान टुक्का हानेर देश बन्छ त के पी बा

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 9 дней назад

    Pm ko padma basera boleko shabda le raajniti sanskar ramro chhaina k yehi ho padko maryada prachanda le vrastachari lai karwahi garda kp lai poleko avash hunchha.

  • @udaysubedi8759
    @udaysubedi8759 9 дней назад

    बोल्ने ले भन्दा पनि हास्ने ले गु खाउ

  • @rishavshrestha6699
    @rishavshrestha6699 8 дней назад

    ta daka

  • @user-gh9st5cd3w
    @user-gh9st5cd3w 9 дней назад

    sabai bhanda xenik babkuf banaune manxe ta oli budo nai hos feri kata parchande tir tersako

  • @binodbaraili7574
    @binodbaraili7574 9 дней назад

    यो केपी भनौँदो बालाई चाहिँ हेर्ने बित्तिकै किन किन मलाई मनै किन नपरेको पहिले पहिले त मेरो मुटुको टुक्रा थिए धेरै झुट बोलेर धेरै झुट बोलेर महाकाली पनि बेचे भनेर

  • @user-qb8yi2li3g
    @user-qb8yi2li3g 9 дней назад

    यस्ता कुकूरको के कुरा सुन्नु

  • @tulsiramrai8734
    @tulsiramrai8734 5 дней назад

    Yo oli ra sere mareko din sabai le masu bhat Party garau sab le

  • @UdayaDahal-k2x
    @UdayaDahal-k2x 9 дней назад

    Amale Bata desa bandahin yo sabahilai thaha vayeko kura ho

  • @HomKumal-p1v
    @HomKumal-p1v 8 дней назад

    japama 14jana marera jel baseko himsa hoina gukhane ba

  • @taramanrai7044
    @taramanrai7044 9 дней назад

    Hahaha k sunnu pare ko yo kanle sunda pani haso uthax

  • @PurnaChandraBaral-t3d
    @PurnaChandraBaral-t3d 9 дней назад

    Desh ka dhamira haru

  • @MilanCh-s5h
    @MilanCh-s5h 8 дней назад

    2tai testai ho

  • @dal77745
    @dal77745 8 дней назад

    झापा काण्ड चलेको थियो तर के.पी. ओली चाही धर्म ढकालको हत्या गरेर जेलमा थिए । झापा आन्दोलन ठीक थियो तर धर्म ढकाललाई काट्नु गलत नै थियो, जुन अहीले बल्ल के.पी. जी ले आत्मसमिक्षा गर्नु भएछ । जीवनको अन्तिम अवस्थामा यस्तै यस्तै सत्बुद्दी आओस्….र गिरीबन्धुमा गरेको कुकार्यको सजाय चाडै मिलोस…

    • @unluckybrose490
      @unluckybrose490 8 дней назад

      यो हत्यारा र महान भ्रष्टाचारी हो

  • @gokulthapa1354
    @gokulthapa1354 9 дней назад

    Banais desh kaite taile