Part-1 || खाँदबारी देखि किमाथांकासम्म || Khandbari to Kimathanka ||
HTML-код
- Опубликовано: 16 окт 2024
- Part-1 || खाँदबारी देखि किमाथांकासम्म || Khandbari to Kimathanka || #Boder #luckydigitalkhandbari
नमस्कार !
धेरै समयको अन्तराल पछि किमाथांका यात्राको “यात्रा कथा” लिएर तपाईंहरुसामु उपस्थित भएका छौं ।
किमाथांका, मुलुकको सपना, सम्भावना र भविश्य साँचेको भूगोल । पहाड र भञ्ज्याङ अनि पर्वत र हिमशृंखलाहरुको अनुपम उपहार हो किमाथांका । हिमाली संस्कृति, परम्परा र मौलिक पहिचानको अस्तित्व बोकेको सुदूरपूर्व संखुवासभा जिल्लाको उत्तरी सिमाना, किमाथांका । देशले नागरिकता त दियो, तर विकासका आधारहरु कहिल्यै पुग्न सकेन, किमाथांकामा नेपालकै भूगोल भएर पनि । भूगोल दुखेको कथा, देश खोज्ने यात्राको पहिलो शृंखलामा हार्दिक स्वागत छ ।
आउनुहोस्, आजको श्रृंखलामा संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको प्रशासनिक केन्द्र हटियागाँउसम्मको यात्रामा संँगसँगै अगाडि बढ्नेछौं ।
Hello!
After a long gap, we have come to you with the "travel story" of Kimathanka Yatra.
Kimathanka, the geography of the nation's dreams, possibilities and future. Kimathanka is a unique gift of mountains and valleys and mountains and snow ranges. Kimathanka, the northern border of Far Eastern Sankhuwasabha district, which carries the existence of Himalayan culture, tradition and original identity. The country gave citizenship, but the foundations of development were never reached, despite the geography of Nepal in Kimathanka. Welcome to the first series of the story of geography pain, the journey to find the country.
Come, in today's series, we will move forward together on the journey from Khandbari, the headquarters of Sankhuwasabha, to Hatiyagaon, the administrative center of Bhotkhola Rural Municipality.
#khandbadri_to_kimathanka #khagolavignanam #rohilkhand #khagol
#kimathanka #khandbari_to_hatiya #kimathanka
#hatiya #bhotkhola #chainaborder
#luckydigital #khandbari #arelikadaile #malaichwassai #shantishreepariyar
#जीवनखेराभो #catmandurepresents #भुन्टीभाग:२१३#Bhunti_Epi:-213
दृश्य जानकार को लागि धेरै धेरै धन्यबाद हजुर
sahrai ramro video, dherai mehenat xa yo video ma
WoW👌good👌👌👌
China side sherpa village is so develop but Nepal side Sherpa village is so poor even not road
Nice video 📹 watching from Kathmandu nepal 😮
Lu badhai xa hai saathiharulai
❤
Wow.
Dherai ramro hamro sankhuwasabhamaa raheko thaauharu. Such a beautiful places ❤❤❤
धन्यवाद । सेयर पनि गरिदिनुहोस् है ।
Nice video 🥰
हजुहरुले गर्नुभएको मेहेनत प्रस्ट भिडियोमा देखिएको छ।
एकदम राम्रो भिडियो वनेको छ ।
दोस्रो भागको प्रतिक्क्षामा छु ।
🙏
आहा कति सुन्दर अनि रमाइलो ❤
❤❤❤
2074 सालमा म पनि त्यो कार दुर्घटना भएको िदन बरुण मेला मा बशेर यात्रा गरेका िथयै सम्मझाना अायाे।।
Vhougolik biktta vaye pani sundartale vhariyeko hamro des Nepal pugn npayeko dekn thau haru jokhim kahi kahi sahaj yatra gardai yati sundar drisy video marfat dekn paiyo ajhai pani new New video hern pau🇳🇵🇳🇵🇳🇵
धन्यवाद । सेयर पनि गरिदिनुहोस् है ।
यहाहरुको मिहिनेत अत्यान्तै मन पर्यो । आफ्नै जिल्ला हेर्न पाईएको थिएन धन्यबाद हजुर हरुलाई । ❤❤
धेरै धेरै धन्यवाद हजुरलाई पनि
अती सुन्दर अनि मनमोहक दृश्य ❤❤❤❤तर बाटो हेर्दा आङ नै सिरिङ्ग हुने