खै के पो भनूँ, सायद यो मुन्धुम ट्रायल नहेरेको भए पूर्वी नेपाल, विशेष गरी किराँत संस्कृतिको बारेमा हामीलाई त्यति थाहा नै हुने रहेनछ । किराँत संस्कृति तथा संस्कारलाई यति गहिरो अध्ययन सहित थप उजागर गरिदिनु भएकोमा Sirjana Sizzu लाई विशेष, विशेष धन्यवाद 🙏 यसैले पनि “सयौँ थुंगा फूलका हामी एउटै माला 📿 नेपाली” अनि नेपाल 🇳🇵 हाम्रो देश, विविधतामा एकता, जय नेपाल 🇳🇵 जय नेपाली 🙏🙏🙏
ठाउँहरु अत्यन्तै राम्रो लाग्यो। यी ठाउँहरुलाई बिस्वकै सबैभन्दा सुन्दर र सुविधाजनक बनाउन सकिन्छ तर मादक पदार्थ, धूम्रपान नगर्ने हमेशा बुद्धि विवेक प्रयोग गर्न चाहने ब्याक्तिहरुले चाहनु पर्छ किनभने अत्यन्तै धेरै पटक असफल हुन सकिन्छ। मादक पदार्थ र धूम्रपानले मानिसलाई अत्यन्तै अल्छि र रिसाहा बनाउछ। मेरो अनुभव 🙏
वास्तवमा भन्दा यो देश रित्तिएको देख्दा निकै दुःख लाग्छ, पुर्खाले दुःख गरेर साचेको सम्पति सबै बेवारिसे भएका छन् , युवालाई देशको माया नभएको हो या देशले बस्ने वातावरण नदिएको हो त्यो भोलिको दिनले बताउला तर यो सुन्दर देश रित्तिएको देख्दा भित्र बाट नै चित्त दुखेर आउँछ !
I proud to be sherpa sansar bhari ko sherpa haru yasto hoss ki hajur haru jasto pahuna haru sadhai yasari nai maya saath diyeko sunna ra dekhna paiyosh yo kahile nadekheko thaw gaau ko naam suneko ta thiye but aja pratakchhya dekha na paiyo Thank you sirjana suzzu G 🙏🙏🙏
धेरै धेरै धन्यवाद बहिनी कस्तो राम्रो भिडियो बनाउनुभएछ तर के गर्ने हाम्रो गाउँघरमा मान्छे सबै गाउँ छोडेर विदेशबासी दुःख लाग्छन् र हाम्रो देशका नेता, कर्मचारी, पत्रकार, समाजसेवी सबैले देश र जनताको सेवा गरेको भए हाम्रो देश यस्तो अवस्था हुने थिएन । तर अझै पनि केही बिग्रेको छैन। हरेक शिक्षित युवाहरू देशप्रेमी सबैजना एकजुट लागेर मेरो जात मेरो धर्म मेरो मान्छे मेरो पार्टी नभनिकन शिक्षित युवामा अहिले काठमाडौंका मेयर बलेन शाह, धनगढीका मेयर गोपाल हमाल, धरानका मेयर हरक सम्पाङ सुवर्ण श्रेष्ठ कुलमान गिसिङ महावीर पुन डा रोहित सन्दुक डा चन्द्र भण्डारी । र धेरै शिक्षित युवाहरू आउन चाहन्छन्, ती शिक्षित व्यक्तिहरूलाई सबैले साथ दिनुभयो भने हाम्रो देश विश्वको सबैभन्दा विकसित र समृद्ध नेपाल बन्न सक्छ। हाम्रो देशका हरेक जनतालाई सुख मिलोस् भन्ने कामना गर्दछु र हाम्रो प्यारो नेपाली आमा झुकौँ झुक बाँचिरहोस्। जय स्वतन्त्र जय युवा।🇳🇵🇳🇵🙏🏻🙏🏻🍀🍀
Namaste 🙏 sirjana ji tapaiko video haru maile jaile herirako hunxu yo video pani herey maile wow ma aile America dhekhi herdai xu kunai din nepal aauda hajur sangai ekchoti naya thaau travel garne man xa thank you for amazing video 🥰🥰
हजुर हरु को भिडियो हेर्दा खेरी २०७६-६-२४ गतेको याद आयो धनकुटा सङ्खुवासभा को तुम्लिङटार देखि अरुण नदि तरेर भोजपुर को ताम्बाटार सम्म गाडी को यात्रा पछि हिड्दै सोलुखुम्बु को गुदेल सम्म पैदल यात्रा गरेको थियौ।त्यो बेला हिडेको याद आयो🙏
सिर्जना बैनि 🙏 नमस्कार म तपाईको भिडियो सँधै हेर्छु खुशि लाग्छ नयाँ नयाँ ठाउँका भिडियो रहनसहन चालचलन बोलीचाली सबै देख्न सुन्न पाइन्छ। सुदुरपश्चिम अछाम हाल भारतबाट।
Really awesome... Place ,watching from Banglore.. Everyday I used see ur VLOGS... Without seeing ur videos I can't sleep properly.... Srizzu ji all the best for your upcoming tour.. Really ur doing great job... I like ur voice and presentation... And ur smile.... Love it.... All the Nepales brother and sister please support her... She's trying to present wonderful places of Nepal, which is hidden from million of nepalies..... Srizzu ji keep going on..
dherai kada mehenat garera video banaunu hunx baini ma solukhumbu jubu ko ho tara pani yo thau haru dekhne abasar mileko thiyana yo sapana bainile dekhaidinu vayo lakh lakh dhanniyabad x
यो बोईनि ले धेरै राम्रो भिदियो हाल्नु हुन्छ सबै ले माया गरि दिनु होला
खै के पो भनूँ, सायद यो मुन्धुम ट्रायल नहेरेको भए पूर्वी नेपाल, विशेष गरी किराँत संस्कृतिको बारेमा हामीलाई त्यति थाहा नै हुने रहेनछ ।
किराँत संस्कृति तथा संस्कारलाई यति गहिरो अध्ययन सहित थप उजागर गरिदिनु भएकोमा Sirjana Sizzu लाई विशेष, विशेष धन्यवाद 🙏
यसैले पनि “सयौँ थुंगा फूलका हामी एउटै माला 📿 नेपाली” अनि नेपाल 🇳🇵 हाम्रो देश, विविधतामा एकता, जय नेपाल 🇳🇵 जय नेपाली 🙏🙏🙏
ठाउँहरु अत्यन्तै राम्रो लाग्यो। यी ठाउँहरुलाई बिस्वकै सबैभन्दा सुन्दर र सुविधाजनक बनाउन सकिन्छ तर मादक पदार्थ, धूम्रपान नगर्ने हमेशा बुद्धि विवेक प्रयोग गर्न चाहने ब्याक्तिहरुले चाहनु पर्छ किनभने अत्यन्तै धेरै पटक असफल हुन सकिन्छ। मादक पदार्थ र धूम्रपानले मानिसलाई अत्यन्तै अल्छि र रिसाहा बनाउछ। मेरो अनुभव 🙏
स्वर्ग देख्न कहि जानू पर्दैन नेपाल नै स्वर्ग छ❤❤❤
ओक्का !! कति राम्रो ठाउँ ! त्यहाँ बसने बहिनी - कसरी बस्छिन होली !
यो नानिलाइ धेरै धेरै नमन टक्रौछु
आहा !कति सुन्दर मनमोहक ठाउँ !धन्यवाद सृजना sis hjrlai !❤❤
म पनि गत वर्ष काठमाडौ देखि बुङ्ग हुँदै पाँचपोखरी हेर्दै मेरा पिक चढेर आएको थिए गतवर्ष तिहारको समयमा ❤ सुन्दर लाग्यो।
Wow kasto ramro laagyo . Alikati pani skip na gari herey...😊
Nice video 👍️
यो बहिनिले पश्चिमको मात्र ठाउ एक्सप्लोर गरेको देखेको थियो अब हाम्रो ठाउँ तिर नि आउनु भयो।खुशी लाग्यो ।
Haven on earth. Indeed beautiful, peaceful and virgin place. I wish if I were born in this beautiful place.
yes, heaven on earth
24.35 ma sarai hasayo Nani le 😄😀😄😄
Nice video Nani 🎉❤😊
वास्तवमा भन्दा यो देश रित्तिएको देख्दा निकै दुःख लाग्छ, पुर्खाले दुःख गरेर साचेको सम्पति सबै बेवारिसे भएका छन् , युवालाई देशको माया नभएको हो या देशले बस्ने वातावरण नदिएको हो त्यो भोलिको दिनले बताउला तर यो सुन्दर देश रित्तिएको देख्दा भित्र बाट नै चित्त दुखेर आउँछ !
अति सुन्दर ठाउँ हरू sizzu medam❤❤❤❤
I proud to be sherpa sansar bhari ko sherpa haru yasto hoss ki hajur haru jasto pahuna haru sadhai yasari nai maya saath diyeko sunna ra dekhna paiyosh yo kahile nadekheko thaw gaau ko naam suneko ta thiye but aja pratakchhya dekha na paiyo Thank you sirjana suzzu G 🙏🙏🙏
म पनि यो बाटो १६ बर्ष अगाडिको आज फेरी त्यो दिनहरुको सम्झना मेताई दिनु भयो सृजना सिस ले❤
गाउँको मान्छेको मन सारै स्व्च्छ हुन्छ
आउनुन बस्नु च्या खाएर जानू हरे 🤗❤
छ्या छ्या नेपाल को विकाश
❤ wow Awesome ❤
Beautiful places ❤️❤️🙏🙏🇳🇵🇳🇵
पहिला पहिला कर्णाली घुमाउनु भयो अब पुर्ब तिर हामी सबैलाई घुमाउनु हुन्छ 🙏🙏🙏🙏
Beautiful Video dijju ❤️👏🙏🥀
चखेवा देखिउभोलागेदेखि सबै हेरि रछु चेलि । सारै रमाइलो लागि रछ ।
Hamlai ni subscribe please 🙏
अति सुन्दर ठाउँ❤
Kati ramailo Gaun haru Nani ❤❤
❤❤❤❤ हजुर को लगभग सब vedio म देखि आएको छु मन खुश हुन्छ ।
Happy Jornny Srijna Sizzu Miss ❤❤❤❤
Manchyama adhbhuta shkti cha
elegant video sister
Waiting for your video 🙂
enjoy 🎉🎉🎉 travelled
ल ल सिर्जना बहिनी फेरि पनि साहसिक यात्रा हेर्न पाउने भइयो खुशी लागेको छ ❤❤❤
La garum hai support
धेरै धेरै धन्यवाद बहिनी कस्तो राम्रो भिडियो बनाउनुभएछ तर के गर्ने हाम्रो गाउँघरमा मान्छे सबै गाउँ छोडेर विदेशबासी दुःख लाग्छन्
र हाम्रो देशका नेता, कर्मचारी, पत्रकार, समाजसेवी सबैले देश र जनताको सेवा गरेको भए हाम्रो देश यस्तो अवस्था हुने थिएन ।
तर अझै पनि केही बिग्रेको छैन। हरेक शिक्षित युवाहरू देशप्रेमी सबैजना एकजुट लागेर मेरो जात मेरो धर्म मेरो मान्छे मेरो पार्टी नभनिकन शिक्षित
युवामा अहिले काठमाडौंका मेयर बलेन शाह, धनगढीका मेयर गोपाल हमाल, धरानका मेयर हरक सम्पाङ सुवर्ण श्रेष्ठ
कुलमान गिसिङ महावीर पुन डा रोहित सन्दुक डा चन्द्र भण्डारी । र धेरै शिक्षित युवाहरू आउन चाहन्छन्, ती शिक्षित व्यक्तिहरूलाई सबैले साथ दिनुभयो भने हाम्रो देश विश्वको सबैभन्दा विकसित र समृद्ध नेपाल बन्न सक्छ।
हाम्रो देशका हरेक जनतालाई सुख मिलोस् भन्ने कामना गर्दछु र हाम्रो प्यारो नेपाली आमा झुकौँ झुक बाँचिरहोस्। जय स्वतन्त्र जय युवा।🇳🇵🇳🇵🙏🏻🙏🏻🍀🍀
मेरो सोलु नि पुग्नु भएछ । कुनै समय हाम्रो भेट हुने मौका मिलेछ भने अझै विस्तृतमा कुराकानी गरौला सिर्जना जी ।
Nice 👍
nikai ramailo po lagdai chha hoooiii
धेरै रमाइलो ठाउँ ❤❤
Namaste 🙏 sirjana ji tapaiko video haru maile jaile herirako hunxu yo video pani herey maile wow ma aile America dhekhi herdai xu kunai din nepal aauda hajur sangai ekchoti naya thaau travel garne man xa thank you for amazing video 🥰🥰
So nice to see you again.namaskar
मेरो जन्मभूमि सोलुखुम्बु ❤❤
Solu my birthplace ❤😊
SOLUKHUMBU FERI GHUMNA JANU PARYO HAI Ma'am yeste thau harum ma
Hajur ko video heriyo dherai ramro lagyo ♥️
सारै आनन्द आउछ तपाईंको भिडियो हेर्न पाउदा❤
Sanam ma janmeko gau ho thank you for the video awesome memories to remember
36:03 Wow k ramailo gau❤😍
हजुर हरु को भिडियो हेर्दा खेरी २०७६-६-२४ गतेको याद आयो धनकुटा सङ्खुवासभा को तुम्लिङटार देखि अरुण नदि तरेर भोजपुर को ताम्बाटार सम्म गाडी को यात्रा पछि हिड्दै सोलुखुम्बु को गुदेल सम्म पैदल यात्रा गरेको थियौ।त्यो बेला हिडेको याद आयो🙏
सिर्जना बैनि 🙏 नमस्कार
म तपाईको भिडियो सँधै हेर्छु खुशि लाग्छ नयाँ नयाँ ठाउँका भिडियो रहनसहन चालचलन बोलीचाली सबै देख्न सुन्न पाइन्छ।
सुदुरपश्चिम अछाम हाल भारतबाट।
Hamro solu janu vaye cha khuse lagyo ♥️
You always give motivation ❤
wou❤
हाम्रो गाउँको उत्कृष्ट भिडियोको लागि धन्यवाद
❤❤❤❤sister
Soo beautiful place and be safe healthy ❤️
राम्रो भिडियो ❤❤❤❤
Explore new hidden places of our Nepal 🇳🇵
सिर्जना नामनै काफि छ❤
sarai ramailo..
sangai ghumna janu parx la
अरे आहा😮
sundhri baini
Beautiful ❤❤❤
Wow hamro Solukhumbu ni janu vayo finally ajha mero gau❤
Wow amazing beautiful plàce🎉🎉 🎉thank you for sharing ❤❤❤
Good job ❤
Katii dukha garnu hun6 bichara sister la ramro ramro video ko lagi best of luck 🤞 sister sabai jana la dharai dharai maya garnu par6 ❤❤❤❤
👌wow🙏🏿👌👌❤
Love you kirti ........God bless you little angel....❤
यात्रा रमाइलाे।शुभकामना ।
मेरो प्यरो जन्मभुमि गुदेल 10/12 वर्ष पछि देख्न र देखाउनु भयो अत्यन्तै आभारी छु सिर्जना जि ❤❤❤
साह्रै मज्जा आयो ❤🙏
अति सुन्दर ठाँउ ❤
Sitara badhai xa tapailai herka tapaiko sapana haru pura hosa ma hala kuwait bat mero ghau solukhumbu dekhaunu vayo
I have just watched your 3 videos Nonstop..
Miss you dezu❤
Good job keep it up
Really awesome... Place ,watching from Banglore.. Everyday I used see ur VLOGS... Without seeing ur videos I can't sleep properly.... Srizzu ji all the best for your upcoming tour.. Really ur doing great job... I like ur voice and presentation... And ur smile.... Love it.... All the Nepales brother and sister please support her... She's trying to present wonderful places of Nepal, which is hidden from million of nepalies..... Srizzu ji keep going on..
Ma pani herdaichhu😊😊❤❤ dammi👌👍...
Hajur ko maya pa lagna thalyo malai ta kasti ramri ra kaam pani ramro..❤❤❤
wow बैनी सलाम ❤❤🙏🙏
Wow lovely प्लेस
Wawooo mero pyaro solukhumbu
Kati ramro thau wow❤
Big fan from dolakha ❤
हाम्राेपनि तिनजिल्लाकाे संङ्गम स्तान धापड्याम मा छ काठमाडौ नुवाकोट सिन्धुपाल्चाेक
wow nice beautifully place ani hajur jhanai beautifully ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
dherai kada mehenat garera video banaunu hunx baini ma solukhumbu jubu ko ho tara pani yo thau haru dekhne abasar mileko thiyana yo sapana bainile dekhaidinu vayo lakh lakh dhanniyabad x
Organic vlog hernu ko majjai arko ghumante ra yo didiko ❤
Hamro ghauko video deraii ramro lageu dd 🙏
Dherai pachi bunu ko video herdai xu. Bunu ko health Kosto xa 🙏 Take care hai love and blessings from Darjeeling
Srijana bahini jhr ko vlog ramri lagx tehi Mathi hjrko bolne soili nice ❤️💚💙👌
beautiful sanam village
salute cheli yo sanggharsa ko lagi wow
sachikai hjur yeo pryaasle hami aafnai thaubaat nepal ghumn hern ra bujhan payekaa chhau. tpai laai koti koti dhanyabbad hjur
wow dizu ❤❤🎉
De त्यो bato त्यो gau dekhera mata roye nepal sarkar त्यो thauharuma ke subedA gardinu paryo😢😢😢
Kasto ramro ramro thau ghumnu hunxa hajur tw.
Im from bung solukhumbu, i also visited this route after this team visited