GHOREPANI POON HILL || Dense Rhododendron Forest || Flowering Month | 15 April
HTML-код
- Опубликовано: 16 ноя 2024
- #Ghorepanipoonhill
#sirjanasizzu
The Sunny Hotel
Captain Ba: 9856023055
069410011
Thank you so much :Teeka Hotel Pokhara
061453986
Patreon:patreon.com/SirjanaSizzu
Hospitality partner: RARA CULTURAL RESORT, MUGU-MAJGHATTA
CONTACT: 9851177607
LOKHBAHADUR ROKAYA
CONTACT: 9868408106
Accessories Partner: EC Store ,Anamnagar
CONTACT: 9848867698
Organic song : CHANDRA PRAKASH BADHUWAL
/ @chandrabadhuwalofficial
Travel partner: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
कति सुन्दर ठाउ तर गुरास टिपेको मन परेन
Good Morning To You Srijana Sizzu ❤❤❤ !!
हरेक तपाईंको विदियो हेर्छु ! निकै राम्रा राम्रा नेपालका विदियोहरु सेर गर्नु हुन्छ ! आफू
गुमन नपाए पनि हेरेर भए पनि
मन प्रफुल्ल हुछ ! शुभयात्रा मिस ❤❤❤👍️👍️👍️👍️
बिदेशी पर्यटकहरु खुशी भाको देख्दा र उनिहरुलाई हसाउने रमाइलो गराउने हाम्रो नेपाली महानुभाब हरुलाई मनै खोलेर आशीर्वाद छ सधै खुशी र स्वस्थ रहनु होला🙏
प्राकृतिक पार्क मा फलाम,concrete,steel जस्ता सामाग्री प्रयोग नगर्ने प्रकृति मै उपलब्ध सामाग्री प्रयोग गर्ने भन्ने सल्लाह एकदम राम्रो लाग्यो।
Old age people from european country is so much enthusiastic ❤️love it 🤗 we Nepali are so blessed that we have Beautiful Nature🏞️
Big fan didi❤
कसरी प्रसंसा गरु दिदी, हजुर को कर्म लाई ❤
Sizzu ko video herda ramailo thau ta dekhna pauchau nai, ma ta inspire pani hunxu. Thanks
Wow, amazed. Tedunder fulharulai natipi tyahinai sunder dekhincha. Visitors le fultipne banda garaune please.
Uccha samman sizzu cheli li ❤❤❤
आहा ! ! ! मनमोहक प्रकृति अनि यति सुन्दर तरिका ले ब्याख्या गर्ने हजुर को कला, सुन्दरता मा हजुर हरु को अथाह मेहेनत र परिश्रम ले थपेको उर्जा अनि प्रकृति र प्राकृतिक सम्पुर्ण प्राणि प्रति को निश्वार्थ प्रेम । जे छ प्रकृति मै समाहित भएर प्रकृति लाई प्राकृतिक रुपान्तरण गरेर प्राकृतिक स्वरुप मै निर्माण गरेर प्रकृति लाई जोगाउ भन्ने सन्देश दिने हजुर को सोच अनि क्याप्तेन बा को सोचाई,बुझाई र ब्याख्या अतुलनीय छ । साच्चिकै हजुर ले पुर्याउनु भएको योगदान अनि देश र प्रकृति प्रतिको अथाह प्रेम लाई कोति कोति नमन 🙏
हजुर हरु को यो उर्जा सदैव कायमै रहोस…….❤❤❤
अति राम्रो सुन्दर भिडियो ।
यस्ता भिडियोहरु पो भाईरल बनाउने
❤❤❤❤ from Kathmandu. Soo beautuful , dreamy land.
न्युक्लिएर बम भन्दा खतरनाक इन्भार्मेन्ट बम हुदोरहेछ वाउ बुबाको कुराले मन छोयो।❤🙏
Sachi lastai man xoyo babaiko kura sahi pani yahi ho
आह कस्तो राम्रो ठाँउ ।मैले पनि 1चोटि पुग्ने अठोट गरे।Thank you Sreejana sister 🙏👏👏👏
कति हो कति सुन्दर भिडियो मन प्रफुल्ल बनाउने तपाईंको भिडियो हेरे पुरै घोरेपानी तपाईं सँग घुमे के भनौं शब्द नै छैन अनि क्याप्टेन बाको कुराले कति मनछोयो भव्य लाग्यो प्यारी सिज्जु आगामी दिनहरूमा पनि यस्तै भिडियोहरु आइराख्नेछ हामी हेरेर भरपुर मनोरञ्जनका साथ धेरै कुराहरु भिडियो मार्फत जान्ने बुझ्ने र सिक्ने प्रेरणा मिल्नेछ 😊शुभपल सिज्जु😍
लामो समयको पर्खाइ पछि भिडियो हेर्न पाइयो धन्यवाद बैनी शृजना । हाम्रो देश विश्वकै धनी हुदा पनि हाम्रो नेतृत्वको सिमित स्वार्थले गर्दा हामी धेरै पछि छौ बिकासको गतिमा तथापि तपाई हाम्रो सकारात्मक प्रयास जारी हुन सके सन्सारकै आखी झ्याल हुन सक्नेछ ।
क्याप्टेन साहेब को ब्याक्तीत्व मन पर्यो । भारी बोक्ने चेलीहरु को संघर्ष को कथा छोटो भएपनि inspiration हो । अब जीवन संग केही गुनासो छैन ।
What elderly man is saying is 100% right so must be serious about nature. ❤
सधैं सधैं यसरी नै मेरो देश नेपाल हेर्न पाउ म नेपाली भएर आफ्नै देशमा अटाउन सकिन् अरु त के भनु सलाम छ प्यारी दिदी सिर्जना लाइ सधैं ब यसरी नै मेरो देश नेपाल हेर्ने मौका भिडियो मार्फत भएनि हेर्न पाउ love you didi ❤❤❤❤
मलाइ मन पर्ने बिध्या चापागाईं पछि सिर्जना बैनि ❤❤ lots of love ❤️
आहा कति राम्रो ❤
हजुरको भिडियो हेर्दा सारा दुःखहरु भुलिन्छ कति धेरै अान्नद मिल्छ कुरै नगरौ lots of love Didi ❤❤
प्राकृतिक सौन्दर्य ले भरिएको video देखाउनु भयो धन्यवाद । दुख लाग्दो कुरो ति गुरासका फुलहरु बोट मै रहनु पाएको भए अतिउत्तम हुनेथियो।
देर्दै आनन्द आयो सिर्जना sistar लाई हिर्दय देखि धन्यवाद ❤❤❤
ढिलो आयो तर अत्यन्तै रमणीय र सुन्दर भिडियो आयो खुसी लाग्यो यस्तै सुन्दर भिडियो को प्रतिक्षामा हुनेछु धन्यवाद ❤❤❤
सिर्जना नानीलाई धेरै धेरै हौसला र हिम्मतकोलागि आशिर्वाद । यस्तै रमाइलो ठाउँको छायांकन गर्दै र नेपाललाई चिनाउने काम गर्नु है ।
हाम्रो म्याग्दी 👌
राम्रो म्याग्दी 👌
Thank You 🥰
Sirjana Diju❤
अहिले नै जाउ जाउ लाग्यो मलाई त poon hill..❤️❤️❤️❤️❤️
Dherai samay pachi aayo ko bahini ko yo vdo sacchai man paraio.great job bahini.eshwar sada sahay.love from uttarakhand.
घोरेपानीको भौगोलिक सुन्दरता देखाउनु भएकोमा धेरै धेरै धन्यबाद
लालीगुराँस भन्दा कम्ति छैन सिस्टर सिज्जु ❤
गुराँसको मनमोहक दृश्य
जङ्गल भरिको मगमग बास्नादार खुस्बु
हिउँ श्रृङ्खलाको आडैको दृश्यपान
ऐतिहासिक मुक्तिमार्ग यो रुटका मुख्य बिशेषता हो !
ताढापानी घान्द्रुक यो रुटको अर्को पाटो हो!!
बैनी शृजनाको यो साहसिलो काम को लागी धेरै धेरै धन्यबाद
कसरी प्रसंसा गरुम हाम्रो नेपाल अनि हजुरको कर्मलाई❣️🌻🙏
Amazing place exploring by beautiful lady ❤️💐
मलाई मन पर्ने प्यारी दिदी 😘
भगवानले सदै रक्षा गर्नुहोस ❤
हामी पुग्न नसकेको सुन्दर ठाउँ हरु मा पुगेर युटुब द्धार भिडिय कयत गरेर हाम्रो नेपालमा पनि यस्तो सुन्दर ठाउँ रहेछ भनेर संसार भर छरिएका नेपालीलाई देखाउने तपाई सिर्जना क्षेत्री चेलीलाई १०० टोपको सलुट छ🇳🇵🇲🇾
Ajhai pani rahexa ta, ma chaitra last tira jada ta abo sakinxa hola vanthye khusi lagyo video banaunu vayeko ma🙏🇳🇵
धेरै धेरै धन्यवाद ,सृजना बैनी नेपालका कुना कन्दरा देखाए 😍😍
This is one of the best video which I watch in RUclips thank you sirzu go ahead we always support you
पार्कको बारे सहि भन्यो बैनीले
उत्कृष्ट ,अति मनहोहक , सब्दले बयान गर्न नसकिने प्रस्तुति ❤
❤❤Beautiful dd ko beautiful video ❤❤ hamro desh swargako tugra ho❤🙏🙏🙏💪💪
कुन तरिकाले बर्णन गरु म मेरो देशको ❤❤ धन्यवाद श्रीजना बहिनि लाई म हजुरको प्राय सबै भिडियो हेर्ने गर्दछु ❤❤❤
Indian Gorkha captain Sahab expressed, what a true and heart touching words. “Environment is more dangerous than atom bomb”
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
Great video ❤❤समुदाय सचेत भयो भने सरकार अचेत भएपनि फरक नपर्ने रहेछ Nice Dialogue
२०७२ साल मा कलेज का साथीहरू सँग भ्रमण गएको दिन को याद आयो ❤
त्यो बेलामा हामी नयाँपुल बाटै पैदल गएका थियौं, अहिले त बाटो घोरेपानी सम्मै पुगिसके छ।
Nepal is one of the naturally very beautiful place in the word. We must save the nature. I like so much Ghore Pani Pun Hill. Thanks so much Sirjana Sizzu Sister. You are exploring beautiful places for the Nepal tourism. I salute for your hard work.❤🙏
नेपाल चिनाउने काम गर्नु भए को maa thank you 🙏. Good luck safe journey next yatra …
एकदमै राम्रो दृश्य ❤🎉❤🎉❤🎉❤❤❤❤❤❤❤❤❤❤
म बाग्लुङको भएर पनि यति सुन्दर र प्राकृतिले भरिपुर्ण ठाउँ पुग्न नसक्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।
Sabaiko yahi soch hunxa sir sabai manxe aafno thau ghumeko hudaina baru aruko thau gayako hunxa❤
I always appreciate your hard work. Keep it up.
How lucky are you bahini.you live with nature.your love 💕 for nature.heartly best wishes for your bright future.love from uttarakhand.❤
sis hjrko kurama yakdam sahamat xu 👍️👌
Hidden place + beautiful place + peace place is only Nepali love it ❣️🙏 and love from India...
नेपाल हजुर जस्तो घुम्ने धेरै ठुलो रहर छ बाहिनी हजुरकाे हरेक भिडियो हेर छु म साईप्रस बाट हु ❤❤
भरपुर प्रकृतिको मनाेरञ्जन दिलाउनु भएकोमा धन्यबाद
sarai ramro content
WOW POON HILL ❤❤
धन्यवाद डार्लिङ सिस यति राम्रो भिडियो को लागि । अब पुर्वतिरको तिनजुरे मिल्के कहिले आउने हजुर?
Sansar kai ramro thau.
LALI GURAS PARK ko barema vannu vako kurachai ekdamai sahi, satyakura ho.. nature ma concrete ekdamai suhawdaina.. Contrast vayera janxa.. Tara hamro dherai tourism promoters haru le yo kura bujhnai sakdaina..
Thank u Srijana bainee for ur good effort..
LOVE FROM DARJEELING .INDIA.
घोरे पानी डाडैमा गुराँस फुल्यो ....भन्ने गित एकदमै हिट एकताका
" सदा झै अति सुन्दर "
हार्दिक धन्यवाद बहिनी।
आहा कति राम्रो ❤️सुन्दर मनमोहक प्राकृति दृश्यपान गर्ने अबसर प्रदान गर्नु भएको मा हृदय देखि आभार व्यक्त गर्दछु ।🙏
wow, such a beautiful way to explore.
Wow beautiful beautiful lali guras dami ❤❤❤❤
Very nice view sister 👌
wow seriously heart touching moments ❤❤stole my heart beautiful nature in a Nepal 🇳🇵❣️🇳🇵
watching from Darjeeling, India. Thank you madam for exploring such beautiful places of Nepal. I agree with you mam, man made beauty cannot be compared with natural beauty. Concrete construction destroys natural beauty.
Tapai ko video prya sapai heraxu yo ni ahile purai herisake vakahr kasto ramro lagax aafo nagayani gayeko jasto feeling hunx ❤️🙏😊dhanyavad tapai lai
अति सुनदर भिडियाे धनयाबद सिर्जना ।
नमन छ सिज्जु बहिनि लाइ र कय्पाप्टेन बा लाइ
आहा हाम्रो नेपाल,,,,soooo beautiful ❤❤❤❤
अति नै राम्रो
कसरी धन्यवाद दिउ हजुरलाई ,,यति सुन्दर ठाउँ देखाउनुहुन्छ,धन्यवाद दिने शब्द नै नपुग लाग्छ❤❤❤🎉🎉🎉
Great, nicely exploring the beauty of rhododendron blossoming at ghodepani and surrounding, just 2 week's ago I was there too, yes you're absolutely. Right they made concrete and irion jungle inside the rhododendron park, really appreciate your efforts, doing fantastic job 🎉🎉
Our country Nepal is no less than heaven😱👌🇳🇵❤️
dami
दिदि❤❤❤
Wow Just so Amazing 🤗❤️❤️
Thank you for showing us this beautiful places dee.You are the best explorer and first girl😊.I wanna meet you oneday dee.
गज्जब ।
धेरै राम्रो खुशी लाग्यो 🙏
Vah Veri Veri beautiful Lali cross syster
Hi sis how are you?Your videos are pretty good, it is very pleasant to see a beautiful and fascinating view of my country and the world, and how humble Nepali people are.
जान नसके पनि सिज्जु सिस्टरको भिदियो बाट हेरेर मनै खुशी भो🙏
srijana sis ko fan haru yeta hajir hum
Srijana d Love from pyuthan❤❤
कस्तो राम्रो लागेयो पुनहिल घोरेपानी को सुन्दर भिडियो हेर्नू पाउँदा धन्यवाद सिस 🙏🇳🇵🌺💙💙मेरो दाजु मन्जित पनि देखियो
Dherai ramro xa ❤❤❤
❤❤अति सुन्दर video 👌👌👌👌
Wow sistar ❤❤
दाम धेरै चाहिं नेपालीले धेरै खर्च गर्छन। तर नेपालीले हल्का घमण्ड पन देखाउँछन्। सिमित व्यक्तिले मात्र विदेशीको सब जानेका छौ तर हामी पनि त्यो ठाउँमा गएका थियौं तर हामीलाई गफ गर्न पनि दिइएन चुप सुत्नु पर्यो। हामी नेपाली देस विदेश जाँदा हामीले नियम मान्छौ नी हाम्राे देश मा पनि यो लागु पक्कै हुने छ भन्नेमा हामी नेपाली विश्वस्त छौं जय देस जय नेपाल। हामी पनि घुम्न गाएका थियौं त्यो ठाउँमा तर जानु नै पर्ने please हो 3:55
Veri nice 👍️dijju last maa ta pani raixu🤘😁💓
माछपुच्छ्रे झलमल हिउँदफुलको रसैले🥀
म पर्खेको तिम्रै new video को आशैले।।😍dizu❣️😘
Good Morning To You Srijana Sizzu ❤❤❤ !!
हरेक तपाईंको विदियो हेर्छु ! निकै राम्रा राम्रा नेपालका विदियोहरु सेर गर्नु हुन्छ ! आफू
गुमन नपाए पनि हेरेर भए पनि
मन प्रफुल्ल हुछ ! शुभयात्रा मिस ❤❤❤👍️👍️👍️👍️
Malai pani ma afai gako jasto lagyo ab hjr eklai gako dekhera ma ni eklai bhaye ni Janxu jasto lagyo ♥️♥️♥️♥️♥️♥️thank you sirjana sis beautiful 😍 Ghorepani vlog leraunu bhayo