1. यो रुट लाई पुरानै लयमा फर्काए - एस्तो सुन्दर स्वर्ग जस्तो ठाउँ चाडै कुरूप् बन्नेछ! 2. कुरुप सिमेन्ट र कंक्रिटका बाकस हरु, रंगीचंगी संरचना र बिज्ञापन हरु, हल्ला, फोहर , प्लास्टिक र सिन्थेटिकका गार्बेज , पोलुशन हरुले एस्तो अतिनै मनमोहक सुन्दर ठाउँ कुरुप बन्ने छ र राम्रा मान्छे हरु हराउने छन्! 3. स्वर्ग लाई स्वर्ग नै रहन दिनु बुद्दिमानी हुन्छ 4. बरु स्थानीय हरुलाई अर्ग्यानिक कृषि , स्याउ , तरकारी र पशुपालनको लागि सबैले सहयोग गरौँ
सिर्जना सिज्जु म्याम र सचिन नीउपाने सर को भिडियो नेपालमा एक दम उत्कृष्ट लाग्छ बोल्ने शैली एक दमै राम्रो छ सबै ठाउँको रहन सहन सस्कृती तेहको समाज सबै बुझ्ने गरि देखाई दिनु हुन्छ
Omg this is my birth place. I’m Tibetan born in Dhorpatan, Nepal. Dhorpatan is very close to my heart, it’s safe to call this my home. Thank you for this beautiful video.
सिर्जु बहिने को अलि अझै समय भएन होला जेहोस रमाइलो छ! सकभर कित म्याग्दी बात दरबाङ ताकम, मुना र मरनी हुँदै जलज्ला बात धोरपातन हुँदै बुर्तिबाङ आउन सकिन्छ!
अाहा❤❤साह्रै राम्रो ठाउँ ❤❤प्रकृतिले सिङ्गारिएको ❤❤त्यहीँ माथी विभिन्न किसिमका रङ्गीबिरङ्गी फुलहरुलाई हेर्दै मुसुक्क मुस्कुराएका ती दन्ते लहर जस्तै अटल हिमश्रृखलाहरुले मन्त्रमुग्ध बनाईदिए मलाई त❤❤अनि सृजना जी का कोकिल कन्ठ बोली मा सजिएका शब्दहरुको त खै कसरी गुणगान गाउन सकिएला र शब्द नै छैनन।मेरो घर म्याग्दी भएतापनि म यो रुटको बारेमा अनबिज्ञ रहिछु,तपाईंलाई धेरै धेरै अाभार सृजना जी।तपाईंका सबै भिडियो हरु हेर्ने गर्छु सबै मन पर्छन,तपाईंलाई अझै थप हौसलाको कामना❤❤❤❤❤❤❤❤
फूल बहादुर, फूलमान दाइलाई सलाम नमस्ते 🙏 प्रस्तुति अब्बल छ, देश, परिवेश, समाज, सामाजिक मूल्य-मान्यता सबै ओगट्ने प्रयास गर्नुभएकोमा धेरै-धेरै कति धेरै धन्यवाद 🙏 आउदै गरेका महान पर्व एवं चाडबाडहरूको सम्पूर्ण नेपालीहरूमा शुभकामना…..॥॥
ढिलै भए पनि हजुरको भिडियोहरुनियमित हेर्ने गर्छु। प्रकृति यस्तो अनुपम र सुन्दर त छदैछ अझै यात्रामा भेटिएका सरल सिधा खुला हृदय भएका हामी नेपाली देख्दा आनन्द लाग्छ ।।। यस्तै सुन्दर ठाँउहरु घुमाउदै लैजानु होला,हजुरलाई धेरैले शुभकामना । मौका मिले कुनै गन्तब्य संगै घुमाउला ।
Ma'am, Big fan of yours from Mumbai, This kind of videos makes you different from other bloggers. Make a video of the walking route (silk route) from Syangja to Baglung when there were no motor road. At that time, our ancestors used to undertake a week-long arduous journey on foot from the village to the Terai region to collect salt, spices, clothes & items of daily needs. Today's new generation is not aware of the hard work of their elders. Once upon a time, there was a lot of activity in the villages between the two cities, the trade was quite flourishing but after the construction of the Butwal-Pokhara-Baglung road, the trade of these villages has completely stopped. What is the condition of that busiest Silk Route nowadays & what has changed in the lifestyle of those villagers?
AWSOME JOB SIZU NANU. I AM FROM PARBAT,POKHARA BUT ENJOYED YOUR VLOG IN VIRGINIA, USA. FELT LIKE HOME. THANK YOU SO MUCH. SAACHCHI HO AANKHA MA AASHU AAYO. MISS MY COUNTRY,MY NEPAL. THANK YOU AGAIN.
Sarbapartham ta dashain ko suvakamana hajur lagait. Sampurna sathi haruma ani yo video sarai ramro lagyo Hajur ko sabai video herne garchu derai derai Dannewad sister ❤🎉🙏
म Dubai बाट हेर्देइ छु हजुर video मलाई एक्दम राम्रो लाग्छ हजुर ko video शिर्जाना g ani आन्द आउँछ दिल रमाउछ love tou so macha hajur lai अब कैले आउँछ नि ❤
Kasto dar poni nalagne yeklai yeklai kata kata ghumni ho nani ta.you are the most lucky person to be able to visit all those heaven like beautiful places. 🙏👍👌❤🌹👌
उहा ले यो भिडियो बनाउन धेरै मेहनत गर्नु भको छ र धेरै महत्त्वपूर्ण सुन्दर ठाउ हरु लाइ देखाउनु भाको छ यो प्रयास मेह्नत प्राय कमैले गर्छ्न तेसैले उहाको भिडियो हेरेर उहालाई साथ दिनु जरुरि छ धेरै धेरै धन्यवाद हजुर लाई देश चिनाउन मेह्नत गर्नु भयकोमा 🙏🙏❤️❤️
लु अत्यन्तै सुन्दर ढोरपाटन ❤❤ यो भिडियो हेरेपछि मनै आनन्द भयो❤ पुरै भिडियो हेरिसक्द सम्म जम्मा ३ वटा भिडियो क्लिपले मन छोयो❤ Sirjana Sizzu साङ्केतिक भाषा तपाईले बोल्दा , भैसिले खोला तरेको अनि मितिनी दिदिले सहयोग गर्नुभएमा उहालाई धेरै धेरै धन्यवाद छ ❤❤❤ आउने दिनहरुको तपाईंको ट्राभल यात्रा सधैभरी सफल रहोस् 🎉🎉 Sirjana Sizzu❤❤
hajur le yo recent janu vaako ho di hajur .....hajur lai euta suggestion ....tapai le yo samay ma arko shorts ma huna sakcha...trip wa trek ko routes ko updates dinu vaye ramro hunca.....tapai ko yatra safal hundai jahous..........
प्यारी सुज्जु बहिनी
यो सुन्दर दृश्य हेर्ने मौका दिनु भएकोमा धेरै धन्यबाद!
1. यो रुट लाई पुरानै लयमा फर्काए - एस्तो सुन्दर स्वर्ग जस्तो ठाउँ चाडै कुरूप् बन्नेछ!
2. कुरुप सिमेन्ट र कंक्रिटका बाकस हरु, रंगीचंगी संरचना र बिज्ञापन हरु, हल्ला, फोहर , प्लास्टिक र सिन्थेटिकका गार्बेज , पोलुशन हरुले एस्तो अतिनै मनमोहक सुन्दर ठाउँ कुरुप बन्ने छ र राम्रा मान्छे हरु हराउने छन्!
3. स्वर्ग लाई स्वर्ग नै रहन दिनु बुद्दिमानी हुन्छ
4. बरु स्थानीय हरुलाई अर्ग्यानिक कृषि , स्याउ , तरकारी र पशुपालनको लागि सबैले सहयोग गरौँ
50 saal vanda pahile laya mai thoyo.
जानैपर्ने ठाउँ रैछ । अत्यन्तै रमणीय ठाउँ रहेछ । कुनै दिन घुम्न आउनेछु ।
सिर्जना सिज्जु म्याम र सचिन नीउपाने सर को भिडियो नेपालमा एक दम उत्कृष्ट लाग्छ बोल्ने शैली एक दमै राम्रो छ सबै ठाउँको रहन सहन सस्कृती तेहको समाज सबै बुझ्ने गरि देखाई दिनु हुन्छ
Omg this is my birth place. I’m Tibetan born in Dhorpatan, Nepal. Dhorpatan is very close to my heart, it’s safe to call this my home. Thank you for this beautiful video.
Tibetans and Indians are increasing in Nepal. The government should act on this.
म कुबेत बाट हेर्दै छु ।
कुबेत बाट हेर्ने जति यता हाजिर हुमत ।।।
म पनि ✋
Mani hajir xu hai
नेपाल बाट हेर्ने ले चै हाजिर हुने कि नहुने ?
😁
Nice❤❤❤
sathi haru kata kata bata herdai hunuhunxa comment garnuhos hai❤
@@sirjanasizzu ma chai Hk bata herdaixu tapai ko Sapai video kasto ramro lagax 🍀🙏🥰
@@sirjanasizzu watching from India
Aapaka hardik dhanyawad srijana bahini...❤now waiting next Friday...............🎉🎉
Ghar humal didi,Hal ktm , बाबाले गोठ सारेको सम्झदै ,दशैं को प्यास मार्दै छु 😢,आउँदो सिजन मा सगरमाथा चढेको देखना पाईला त दिदी❤
Ghar humal didi Hal ktm बाबाले गोठ सारेको सम्झदै छु दसैंको प्यास मेटाउँदै छु 😢
सिर्जु बहिने को अलि अझै समय भएन होला जेहोस रमाइलो छ! सकभर कित म्याग्दी बात दरबाङ ताकम, मुना र मरनी हुँदै जलज्ला बात धोरपातन हुँदै बुर्तिबाङ आउन सकिन्छ!
अाहा❤❤साह्रै राम्रो ठाउँ ❤❤प्रकृतिले सिङ्गारिएको ❤❤त्यहीँ माथी विभिन्न किसिमका रङ्गीबिरङ्गी फुलहरुलाई हेर्दै मुसुक्क मुस्कुराएका ती दन्ते लहर जस्तै अटल हिमश्रृखलाहरुले मन्त्रमुग्ध बनाईदिए मलाई त❤❤अनि सृजना जी का कोकिल कन्ठ बोली मा सजिएका शब्दहरुको त खै कसरी गुणगान गाउन सकिएला र शब्द नै छैनन।मेरो घर म्याग्दी भएतापनि म यो रुटको बारेमा अनबिज्ञ रहिछु,तपाईंलाई धेरै धेरै अाभार सृजना जी।तपाईंका सबै भिडियो हरु हेर्ने गर्छु सबै मन पर्छन,तपाईंलाई अझै थप हौसलाको कामना❤❤❤❤❤❤❤❤
आनन्द आउँछु तपाई को भिडियो हेर्दा
आगो ❤️🔥🤗😍❤
आहा कती सुन्दर ठाउँ ❤❤❤❤
अति सुन्दर देश मेरो प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो रहेछ ढोरपाटन दिदी मेरो घर यही नजिकै वडिगाड ३ बाग्लुङ भएर नि गएको छैन म पनि जने छु एक दिन दिदी भिडियो बनाउन,
जहा गयेनी उती नै रमाइलो हाम्रो नेपालमा।
कति रमाइलो ठाँउ रहेछ🙏
फेब्रेट रिर्जु धेरै धेरै माया ❤❤❤❤
आहा कति राम्रो हाम्रो देश नेपाल
absolutely stunning!!!! Nature can heal everything ❤❤❤❤❤i love nature ☺️🙏
I always love to watch the brave, bold, courageous wilderness wanderer lovely lady Sirjana, the presenter of Nepal's natural beauty.
Wooowww Switzerland🇨🇭 bhanda kami xina hamro desh Nepal 🇳🇵 18:27
फूल बहादुर, फूलमान दाइलाई सलाम नमस्ते 🙏
प्रस्तुति अब्बल छ,
देश, परिवेश, समाज, सामाजिक मूल्य-मान्यता सबै ओगट्ने प्रयास गर्नुभएकोमा धेरै-धेरै कति धेरै धन्यवाद 🙏
आउदै गरेका महान पर्व एवं चाडबाडहरूको सम्पूर्ण नेपालीहरूमा शुभकामना…..॥॥
म दार्जिलिङ बाट हेर्दैछू।जलजला ले सोह्रै मन लाई छोयो। म पनि प्रकृतिक लाई साहै माया गर्छु।
धेरै धेरै धन्यवाद तपाईंको प्रयास ले पक्कै पनि हाम्रो ठाउँ बिस्व सामु पुर्याउन मद्द्त पुगेको छ 🙏
Dami dami❤❤❤❤
This is the best bessssst video I have ever seen that nepali content creator had made ❤
ढिलै भए पनि हजुरको भिडियोहरुनियमित हेर्ने गर्छु।
प्रकृति यस्तो अनुपम र सुन्दर त छदैछ अझै यात्रामा भेटिएका सरल सिधा खुला हृदय भएका हामी नेपाली देख्दा आनन्द लाग्छ ।।। यस्तै सुन्दर ठाँउहरु घुमाउदै लैजानु होला,हजुरलाई धेरैले शुभकामना । मौका मिले कुनै गन्तब्य संगै घुमाउला ।
कुवेत बाट यस्तो स्वर्ग जस्तो कल्पना पनि नसोचेको ठाउँ हेर्ने मौका दिनु भएको मा🎉धन्यवाद 🤗🤗🙏
Ma'am, Big fan of yours from Mumbai, This kind of videos makes you different from other bloggers. Make a video of the walking route (silk route) from Syangja to Baglung when there were no motor road. At that time, our ancestors used to undertake a week-long arduous journey on foot from the village to the Terai region to collect salt, spices, clothes & items of daily needs. Today's new generation is not aware of the hard work of their elders. Once upon a time, there was a lot of activity in the villages between the two cities, the trade was quite flourishing but after the construction of the Butwal-Pokhara-Baglung road, the trade of these villages has completely stopped. What is the condition of that busiest Silk Route nowadays & what has changed in the lifestyle of those villagers?
समय बेस्तताले गर्दा पुरै हेर्न पाको थिएन मैले आज बल्ल हेरे अति सुन्दर गन्तव्य 😮😮😮😮 धन्यवाद सिर्जना जी 🙏
मर्निङ हजुर्💅 तपाई मात्र हैन यो दृश्य देखेर हामी पनि खुशी छौ। हजुरहरुको यो महान कार्यलाई सम्मान छ्🙏
Big fan from UAE 🇳🇵🇦🇪
You’re doing such a great work and rediscovering our old treking trails …one day I will be walking in this trail for sure ❤
Dherai dherai dhanyabaad sis yeti ramro prakriti dekhaunu vo❤🙏🙏🙏
Dadeldhura Bata dherai dherai Maya xah sirjanadee❤ keep it up
Your uniqueness is the way you interact with the local people and want to see more of their words, it’s pure.
अति सुन्दर दृस्य, एक पटक जानै पर्ने ठाउ रहेछ, जान्कारिको लागी धन्यवाद बहिनी 😊😊😊
Wooow sis derai sunder thau dekhau nu vayo mero akha lai finally Annan vayo
अति सुन्दर देखिएको छ हेर्दै मन लोभिने प्रत्यक्ष हेर्न पाए कति आन्नदआउथ्यो होला
Wow amazing Dhorpatan Village 😱😍
I will definitely go there one day🤞🏻
Thank You Soo much Sister🙏🏻❤️💐
Oho atiramro thau rahexa v good bahini maile herirahnxu tapaiko sabai vlog uk bat
Thank you sister for exploring our hidden places
Sometimes I thought Europe is the best
Now I can say everything is in Nepal
No other country
AWSOME JOB SIZU NANU. I AM FROM PARBAT,POKHARA BUT ENJOYED YOUR VLOG IN VIRGINIA, USA. FELT LIKE HOME. THANK YOU SO MUCH. SAACHCHI HO AANKHA MA AASHU AAYO. MISS MY COUNTRY,MY NEPAL. THANK YOU AGAIN.
कहिले जानु भयो हाम्रो ढोरपाटन ? मौसम सारै खुलेछ सफा सुन्दर देखियो धन्यवाद बहिनी हजुरको भिडियो सारै हेर्छु राम्रो मिठो लाग्छ |
Take care be safe and happy bijaya dashami sis
Wow. Yekdam beautiful place. Love it alot. ❤❤❤
यति राम्रोसँग बिबिध दृश्यलाई देखाइदिनु भएकोमा सृजना बहिनीलाई धन्यवाद ।
Heaven is myth nepal is real!!!
आहा कति सुन्दर हाम्रा हिमाल 🙏❤️🇳🇵🇳🇵
Bhasin Tari khola Pari.. amazing view...❤
wonderful ❤❤
Thanks Sirjana for beautiful vlog.
सुन्दर ठाउँ देख्न पाइयो।thank you so much
WOW❤❤❤ अहिले डिउटी गर्दैछु रुम पुगेर मज्जाले हेर्ने बिचार भो❤❤ Sirjana Sizzu❤❤
Sarbapartham ta dashain ko suvakamana hajur lagait. Sampurna sathi haruma ani yo video sarai ramro lagyo Hajur ko sabai video herne garchu derai derai Dannewad sister ❤🎉🙏
❤ आती सुंदर प्राकृतिक
Hlo brother keep supporting brother
Dherai dherai dhanybaad Sirjana dd❤️❤️🙏🫶 Hamro jaljalai pani chinai dinu vyo ❤Dherai aavari xu❤❤️
I love to watch your video. Keep it up
म Dubai बाट हेर्देइ छु हजुर video मलाई एक्दम राम्रो लाग्छ हजुर ko video शिर्जाना g ani आन्द आउँछ दिल रमाउछ love tou so macha hajur lai अब कैले आउँछ नि ❤
दिदीले मेरो सपनाको जिन्दगी जिउँदै हुनुहुन्छ साँच्चै...❤
बईनी लाई नमशकार छ
Kasto dar poni nalagne yeklai yeklai kata kata ghumni ho nani ta.you are the most lucky person to be able to visit all those heaven like beautiful places. 🙏👍👌❤🌹👌
😊❤🎉 कती राम्रो दृश्य
अति सुन्दर हाम्रो नेपाल ❤❤❤❤sizzu meda. को हरेक भिडियो herne गर्छु ❤❤❤
उहा ले यो भिडियो बनाउन धेरै मेहनत गर्नु भको छ र धेरै महत्त्वपूर्ण सुन्दर ठाउ हरु लाइ देखाउनु भाको छ यो प्रयास मेह्नत प्राय कमैले गर्छ्न तेसैले उहाको भिडियो हेरेर उहालाई साथ दिनु जरुरि छ धेरै धेरै धन्यवाद हजुर लाई देश चिनाउन मेह्नत गर्नु भयकोमा 🙏🙏❤️❤️
One of the best travel influencer ❤
Great video and info. thankyou for supporting and promoting this place. You truly are doing a great job for our country.
Waiting for next video.
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
HAPPY DASHAIN .
Thanks for 285 Subscriber family keep supporting 💗💖💝For More Support 💖💓💘
त्यती खेर ढोरपाटनको बारेमा खासै राम्रो बोल्नु भएको थिएन।म त्यहीको बासिन्दा साथै तपाईको नियमित दर्शक हो ल
Ehi yatra Garda ho d hjr lai gadi ma dekheko❤tehi pal samjhiye maile chahai
लु अत्यन्तै सुन्दर ढोरपाटन ❤❤ यो भिडियो हेरेपछि मनै आनन्द भयो❤ पुरै भिडियो हेरिसक्द सम्म जम्मा ३ वटा भिडियो क्लिपले मन छोयो❤ Sirjana Sizzu साङ्केतिक भाषा तपाईले बोल्दा , भैसिले खोला तरेको अनि मितिनी दिदिले सहयोग गर्नुभएमा उहालाई धेरै धेरै धन्यवाद छ ❤❤❤ आउने दिनहरुको तपाईंको ट्राभल यात्रा सधैभरी सफल रहोस् 🎉🎉 Sirjana Sizzu❤❤
Sirjana Baini you are exploring beautiful places of the Nepal I salute to your hard work keep it up.❤🙏
Wow wow very nice and beautiful place ❤❤❤❤❤
Aahaaaa katti ramro
Thank You for sharing ma'am..amazing ❤️ 🙏
Beautiful beautiful country NEPAL
ढोपाटन कति सुन्दर रछ सृजना सिस 🙏🇳🇵❤️
feri yaad aayo tyo dukha kaa din haru.......... yo patan haru maa bhedaaa ko bathaan haru liyera hideko din haru......
Beautiful vidoe didi ❤❤❤
Ma Jada ta kuhiro lagera himal dekhna payana😢😢
My birthplace Dhorpatan ❤
ma pani dubai bata heardai xu yo sundar thau haru dekhai dinu vayo janai parne thau raixa dherai dherai dhanyabad hjr lai ❤❤🇦🇪
Nice seen 🤗🤗🤗🤗 👍👍👍👍
Absolutely amazing place and you have presented very well Sister 👍👍👍
Watching from Uk .. love you all ❤❤
Beautiful place ❤🙏
Natural weather sangga ramauna xuttai aananada aauxa ❤
सिर्जना बैनिभिडियो को सिन देख्दा अहिलेनै उडेर जाउ जस्तो लाग्छ
Love from sudurpaschim Kanchanpur punarwas 💝🙏💐💯🇳🇵🕉️🔱💪✅✅✅✅✅✅❤️❤️🎊🎊🎊🎊🎊🦅🦅🦅
आहा आहा भो
आहा कस्तो राम्रो। तपाईंका भिडियो साच्चिकै हेर्नलायक छन् ❤❤sirjana sizzu,, one day you will earn million subscribers
Wow nice my birth place thank you sister for amazing vdo
Jaljala himalma, maya timro naaam lekhe jaali rumalma❤❤
ढोरपाटन साच्चीकै राम्रो ठाउ हो । यहा प्रयटकीय शहर बनाउन पर्छ
म साउदि बाट हेर्दै छु❤❤❤
Wow thank you sister for your beautiiiiiful Video. I realized that I been there.
hajur le yo recent janu vaako ho di hajur .....hajur lai euta suggestion ....tapai le yo samay ma arko shorts ma huna sakcha...trip wa trek ko routes ko updates dinu vaye ramro hunca.....tapai ko yatra safal hundai jahous..........
म कतार बाट हेर्दे छुउ कतार मा हुने यता हाजिर हुनुम त❤❤❤❤❤
Wonder, wonder, wonder, very wonderful 👍️👍️👍️👍️👍️
पुग्नै पर्ने ठाउँ।❤️❤️🥀🥀🇳🇵🇳🇵