क्या सुन्दर ठाउ बाई, आफु पुग्न नसके पनि नानिले पुराई दिनु भयो।नागीहरु मनमोहक,नानिलाई तयो दाईको लुकुनिले कति राम्रो सुहायो।एउटा त्यस्तै किनेर लगाउनु है।
न दसैँ न तिहार परदेशीलाई , जे गरी नी कामकै छ प्यार परदेशीलाई, आफ्नै मन्मानिले छुट्टी बस्ननी नमिल्ने हजुर,, पोहोर जस्तै खाली भो निधार यार परदेशीलाई । नमस्ते नेपाल नमस्ते सिर्जना दिज्जु सम्पूर्णमा वडा दशैँको शुभकामना व्यक्त गर्दछु ✍️🌹🌹
आहा! दिब्य,शुन्दर,अति अदभूत । यो जिन्दगानीमा कुनै दिन अवस्य आउनेमा आशावादी छु,रहर पनि अत्यधिक छ कि यस्तै यस्तै शुन्दर,कठिन,साहसिक ,अदभूत यात्रा गर्ने । दृश्य र जानकारीको लागि तपाईंलाई धेरै धन्यवाद ❤❤😂🙏
ढोरपाटन जलजला को भिडियोहरु त हेरेको थिएँ तर यो दहखर्क बिषेष सुन्दर रमणिय रहेछ सिर्जना बहिनी लाई धेरै धेरै धन्यवाद छ आगामी दिनको लागि धेरै धेरै शुभकामना छ।
Wow kasto dami thau ma jaatii hereni heriragu jai sundar hariyali 46 min ta ekai xin ma bitne 1/2hr. Ko vaye ni herna sakxu esto dami thau. har hapta kurirahanxu ma ta hajurko video ❤❤
Our team visited that beautiful place from Pokhara in March 2020. It was memorable and reminded me of my trekking memory after watching your documentary. Thank you so much Siju sister.(हाम्रो टोलीले मार्च २०२० मा पोखराबाट त्यो सुन्दर ठाउँको भ्रमण गरेको थियो। यो धेरै अविस्मरणीय थियो र तपाईंको डकुमेन्ट्री हेरेपछि मलाई मेरो विगतको ट्रेकिङको सम्झना भयो। धेरै धेरै धन्यवाद सिजु बहिनी।)
सुन्दर ढोरपाटन उपत्यकाबाट गुर्जाघाट, तल्लो जल्जला, जल्जला, मरेनि , लम्सुङ , मुना अनि ताकम, दरबाङ हुँदै बेनी पुग्ने ठाँउ हो ! यसैले एउटा उक्ति छ हाम्रो म्याग्दीतिर खाइरहेको मोहि, पानी ... गइ रहेको ढोर। अहिले यो बाटोहरु सबै लगभग मेटिए बिर्शिए। डोल्पादेखि आएका भेडा च्यलु च्याङ्ग्रा र ढोरपाटनका घोडा खच्चड गाईभैसी रुकुम रोल्पाका भेडा बाख्रा र मानिस यहिँ बाटो हुँदै म्याग्दी आउथे! बागलुङ, म्याग्दी र सल्यान जिल्लाहरु पनि जनयुद्धमा अति प्रभावित जिल्लामध्ये पर्दछन् । यिनै जिल्लाका कुनाकन्दरा, गाउँठाउँ र डाँडाकाडा हिँडेर देशैभर माओवादीले आफ्नो शक्ति जमायो र युद्धमा सफलता पनि हासिल ग¥यो । ती दश वर्षमा माओवादी छापामारहरुले अत्याधिक प्रयोगमा ल्याएका भिर पखेरा, गोरेटो, घोडेटोलाई नै एकीकृत गरेर पछि नामाकरण गरियो, गुरिल्ला पदमार्ग । अर्थात् माओवादी छापामार हिँडेको बाटो । गुरिल्ला पदमार्ग हजारौं सम्भावनाहरु बोकेको चम्किलो हिरा हो । कसैले महत्व नदिदैमा हिराले आफ्नो चमक कहाँ छोड्छ र ? पदमार्गको स्तरोन्नति, सुविधायुक्त होटल तथा टि हाउसको व्यवस्था एवं पर्याप्त प्रचारप्रसार गर्न सके गुरिल्ला पदमार्ग जनयुद्ध अध्ययन गर्ने थलो एवं मगर भाषा, संस्कृति र सभ्यता बुझ्ने पाठशाला बन्नेमा कुनै दुई मत छैन ।🙏😊🥰🇳🇵🇳🇵
Kudos to you Srizina sister for exploring an unexplored places of Nepal and making it visible and aware of these beautiful places which are more beautiful than European countries and other countries who highlights that their countries are gifted with natural beauties but after seeing your blogs Nepal is having more such beautiful places than other countries. You are really doing great to increase the international tourist and local tourist by exploring such beautiful places. Thank you so much for taking us in different places in Nepal similar to heavens.
पोहोर साल तिहार को भैइलो खेलेर भम्रण जादा हिडेको बाटो त्यो ठाडो उकालो यो भिडियो मा देख्दा मेरो सातो गयो उच्च ठाउको कारण आक्सिजन को लेवल कम हुने जति बल गरेर अगाडि बढ्न खोजो दस पाईला हिडेर बस्नै पर्ने बिहान 7 बजे सबै भन्दा अगाडि हिडेको मान्छे म दिउँसो 12 बजे माथी लेक बुकि सम्मो पाटन मा सब भन्दा अन्तिम मा पुगेको थिए अगाडि सेताम्मे हिमाल अनि चिसो हिउमा लम्पसार परेर थकाई मार्दा त्यो उकालो चढाई लाई बल्ल केही बेर भुलेर प्राकृतिक सुन्दरता लाई नजिक बाट निहालेको थिए सम्झना झलझली आयो 🤗🤗🤗☺️
क्या सुन्दर ठाउ बाई, आफु पुग्न नसके पनि नानिले पुराई दिनु भयो।नागीहरु मनमोहक,नानिलाई तयो दाईको लुकुनिले कति राम्रो सुहायो।एउटा त्यस्तै किनेर लगाउनु है।
dashain sung sungai video pani herau hai😅
२०७८ देखि परिवार र आफुलाई पाल्न खाडी हिडे देखि दशै तिहार भन्ने नै आएन 😐️
happy dashain sizzu sis❤❤❤
happy dashine nana
न दसैँ न तिहार परदेशीलाई ,
जे गरी नी कामकै छ प्यार परदेशीलाई,
आफ्नै मन्मानिले छुट्टी बस्ननी नमिल्ने हजुर,,
पोहोर जस्तै खाली भो निधार यार परदेशीलाई ।
नमस्ते नेपाल नमस्ते सिर्जना दिज्जु सम्पूर्णमा वडा दशैँको शुभकामना व्यक्त गर्दछु ✍️🌹🌹
We're doing the same ❤
Thank you so much for your special 💞 editions. Happy Vijaya Dashami 🙏
जिन्दगीमा सबै भन्दा जाना मन लागेको ठाउँ, thank you srizana dijju ❤
कति रमाइलो ठाउँ के
नेपाल भित्रको
नेपाल चिनाउने काम।
यस्तो काम मा सक्रिय हुने
मेरो ठूलो रहर छ।
आहा! दिब्य,शुन्दर,अति अदभूत । यो जिन्दगानीमा कुनै दिन अवस्य आउनेमा आशावादी छु,रहर पनि अत्यधिक छ कि यस्तै यस्तै शुन्दर,कठिन,साहसिक ,अदभूत यात्रा गर्ने । दृश्य र जानकारीको लागि तपाईंलाई धेरै धन्यवाद ❤❤😂🙏
ढोरपाटन जलजला को भिडियोहरु त हेरेको थिएँ तर यो दहखर्क बिषेष सुन्दर रमणिय रहेछ सिर्जना बहिनी लाई धेरै धेरै धन्यवाद छ आगामी दिनको लागि धेरै धेरै शुभकामना छ।
हजुर ले अब यस सम्बन्धि पुस्तक निकाल्नु पर्छ ।❤❤❤❤
36:15 सहि कुरा गर्नु भो उहाले,प्रयटक भुलाउने बाताबरण को सृजना हामी नेपाली ले नै गर्नु पर्छ
अति सुन्दर दृश्य मन पर्यो धन्यवाद ❤❤❤❤
सिर्जना 🎉
नया ठाउँ को सिर्जना🤗🤗🤗🤗🎉
यो ठाउँ पहिले देखि नै सुनेको आज बैनी मार्फत हेर्न पाइयो धन्यवाद यो सुन्दर दृश्यको लागि । कुनै समय मेरो आगमन हुनेछ ।
Big fan sirjana ji....नछुटाई हेर्ने गर्दछु,हजुरको प्रत्येक भिडियो❤️❤️दशैको शुभकामना ल!!!
wow! दशैमा यति राम्रो उपहार दिनु भएको हृदयदेखी धन्यवाद साथै दशैको शुभकामना 🎉
सारै सुन्दर एवं प्रेरणादायक भिडियो..
सुंदर मनमोहक दृश्य धन्यबाद अलौकिक ठांऊ
बडा दशैको मंगलमय शुभकामना ,हेर्ने र ,हाम्रो रुकमेची साहसी छोरी सिर्जना सिज्जु बैनिलाई ,उत्तरोत्तर प्रगतिको कामना ♥️💙💚💜🖤🇳🇵😍
What a beautiful place Dorpatan सिर्जना सिज्ज़ू ज्यू
Congratulations bunu . Chardhai golden buzzer pani herna paum 🙏aashirbaad xa. Love and blessings from Darjeeling
एकNepaliसहासी Solo Travler हजुर को सहास लाई सलाम 🙏
राजा महाराजाकाे भिजन लाई सलाम छ यसरि निकुञ्ज बनाई सुरझा दिई नयाँ पिडिलाई धेरै राम्रो भयकाे छ
Owo, very nice, good job guys, keep it up,❤❤❤❤
Amazing views! Great documentary!
नमस्ते म खाेटाङ्ग बाट हाल् कर्मथलाे प्रदेशबाट सिर्जना सिजु सिस् काे भिडीअाे धेरैमन्पर्छ ।।हामी प्रदेश् मा बसेपनि गाउघरमै छाैँ जस्त्याे लाग्छ।हिर्दयदेखीनै धन्याबाद् छ सिस् तपाईलाई।।
I belong to Baglung - Nisikhola RM however I'm watching it from Jumla. It was amazing to see @Srijanasizzu madam. Keep it up...................!!!!
Getting professional day by day, keep it up. 👍
दसै लाग्दा पनि तपाईंको भिडियाे हेर्न छुटाउने लत नै लागेन ।।।Happy dasai dizu❤❤❤❤
Jiwan bhai le sahi bhane chhan. Suru aafai baat garnu par chha. 👌🏻👌🏻👌🏻
Great place to visit for sure..... दशैं र तिहारको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉
The place is nothing less than heaven.Never miss to watch your travel blogs. From India 😊
Sirjana baini ko suru dekhi video herthe. Tara ahile dherai down to earth, Desh bhakti, nature lover, totally change hunu bhayexa. Dherai khusi lagyo. Kunai din Sirjan baini sanga bhetne xu, sangai, Nepal ko dada kada ghumbe rarar xa.
Another beautiful video,
Really enjoyed watching from UK .. Keep it up 👍 Sister
one of the best place
Love much sirjana dd❤
Wow kasto dami thau ma jaatii hereni heriragu jai sundar hariyali
46 min ta ekai xin ma bitne 1/2hr. Ko vaye ni herna sakxu esto dami thau. har hapta kurirahanxu ma ta hajurko video ❤❤
अति सुन्दर❤
कति चाँडै भिडियो सकिएछ
अब अर्को पार्ट को पर्खाइमा छु म😊
एकदम दामि ,,,,,,,,, नया साथिहरु मिलिजुलि अघि बढाैं आउनुहाेस,,
आहा कति जमेको अर्गानिक
रुकुम रोल्पा र बागलुङ को भक्कु तथा हादुलाले ❤❤❤
Wow अति नै सुन्दर ठाँउ
I'm really enjoyed by looking your video srijana didi .
Me from Pokhara .
बईनी दशै को शूब कामना छ म भारत बांटा हैर दई छू
Wow wow very nice and beautiful place ❤❤❤❤❤
Beautiful place and beautiful view ❤👌
Bhaini lai dherai badhai Ani sabdha ramro keep it up
DHORPATAN जानु मेरो पनि मन थियो समय मिलाउनु सकिएन anyway राम्रो लाग्यो हजुर
आहा su pop ❤❤❤❤❤❤
Nepal ma nai dherai sambhawna cha yo video bat signal sakincha.thank you Srijana.❤
Sikna
Great job DD, I miss my childhood
yeti ramro vidyolai sabaile sacrbe like garam💪💪💪💪❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Our team visited that beautiful place from Pokhara in March 2020. It was memorable and reminded me of my trekking memory after watching your documentary. Thank you so much Siju sister.(हाम्रो टोलीले मार्च २०२० मा पोखराबाट त्यो सुन्दर ठाउँको भ्रमण गरेको थियो। यो धेरै अविस्मरणीय थियो र तपाईंको डकुमेन्ट्री हेरेपछि मलाई मेरो विगतको ट्रेकिङको सम्झना भयो। धेरै धेरै धन्यवाद सिजु बहिनी।)
सुन्दर ढोरपाटन उपत्यकाबाट गुर्जाघाट, तल्लो जल्जला, जल्जला, मरेनि , लम्सुङ , मुना अनि ताकम, दरबाङ हुँदै बेनी पुग्ने ठाँउ हो ! यसैले एउटा उक्ति छ हाम्रो म्याग्दीतिर खाइरहेको मोहि, पानी ... गइ रहेको ढोर। अहिले यो बाटोहरु सबै लगभग मेटिए बिर्शिए। डोल्पादेखि आएका भेडा च्यलु च्याङ्ग्रा र ढोरपाटनका घोडा खच्चड गाईभैसी रुकुम रोल्पाका भेडा बाख्रा र मानिस यहिँ बाटो हुँदै म्याग्दी आउथे! बागलुङ, म्याग्दी र सल्यान जिल्लाहरु पनि जनयुद्धमा अति प्रभावित जिल्लामध्ये पर्दछन् । यिनै जिल्लाका कुनाकन्दरा, गाउँठाउँ र डाँडाकाडा हिँडेर देशैभर माओवादीले आफ्नो शक्ति जमायो र युद्धमा सफलता पनि हासिल ग¥यो । ती दश वर्षमा माओवादी छापामारहरुले अत्याधिक प्रयोगमा ल्याएका भिर पखेरा, गोरेटो, घोडेटोलाई नै एकीकृत गरेर पछि नामाकरण गरियो, गुरिल्ला पदमार्ग । अर्थात् माओवादी छापामार हिँडेको बाटो ।
गुरिल्ला पदमार्ग हजारौं सम्भावनाहरु बोकेको चम्किलो हिरा हो । कसैले महत्व नदिदैमा हिराले आफ्नो चमक कहाँ छोड्छ र ? पदमार्गको स्तरोन्नति, सुविधायुक्त होटल तथा टि हाउसको व्यवस्था एवं पर्याप्त प्रचारप्रसार गर्न सके गुरिल्ला पदमार्ग जनयुद्ध अध्ययन गर्ने थलो एवं मगर भाषा, संस्कृति र सभ्यता बुझ्ने पाठशाला बन्नेमा कुनै दुई मत छैन ।🙏😊🥰🇳🇵🇳🇵
Sirjana izzu को म बिग fan love you ❤❤nice keep it up we Allyas support ❤❤❤❤❤❤
Ek dam ramro thaw hajur dherai video heriyo yo pahila palta comment ho beautiful place view location 👍
स्वर्ग को अर्को तुक्रा हो❤❤❤
So nice place ❤❤❤
धेरै माया सृजना दिदी खोटाङ बट❤☺️🙏💐💐
Sarai rammro laxa hjr ko vdo ..
अति सुन्दर owow
Hamro Dhorpatan 😘
ramro Dhorpatan ❤️🥀
My village 🙏❤️
तपाईलाई धन्यवाद बहिनि❤❤❤
Wow dammi😊😊❤❤😮😮
सुरक्षित यात्रा गरनु सिरजना नानि तपाईकाे उददेशया पूरा हाेस्।
Kudos to you Srizina sister for exploring an unexplored places of Nepal and making it visible and aware of these beautiful places which are more beautiful than European countries and other countries who highlights that their countries are gifted with natural beauties but after seeing your blogs Nepal is having more such beautiful places than other countries. You are really doing great to increase the international tourist and local tourist by exploring such beautiful places. Thank you so much for taking us in different places in Nepal similar to heavens.
Last masn parxa hjr luv u❤️❤️
Beautiful vdo..💯%🌸👌
बैनि गुर्जा देखि हामी सानो हुदा बुकी तिर गोठमा निकै हिदेको थिए बहिनि 🙏🏿🙏🏿🙏🏿
Beautiful Buki❤❤🇳🇵👉🇸🇦
क्य दामी जगाह साथै हजूरको
भ्लग
Wow🎉🎉🎉🎉🎉❤❤❤
बुकि पुगेसी त कति राम्री देखिएकी, एक तर्फी माया बसि सको हाउ😊। केमरा मेन मलाइ राख्नु परो
😂😂😂same yar
बबाल 👌
Beautiful amazing.
Happy dashina sister Dubai herdai xu sister ❤❤
दशैँको धेरैधेरै शुभकामना हजुरलाई पनि 🎉🎉
तपाई लाई सम्मान छ दिदि🙏
मेेरो आफ्नै जिल्ला ठाउँ।यसपाली घुम्न जाने सोँच हो।छुट्टी मिले❤
Very nice 👍❤
Ahelay bato ley sajelo ta bhayo, Taraa ramailo harayo, pahela ko jasto aaja chaena
Tapai ko pni akdn Herne Katha jstoi hunxa best wishes sister
ekdam dami lagyo dd❤
Wao super place
अति सुन्दर ठाँउ जान नसके पनि हेर्न पाइयो सिस हजुर लाई धन्यवाद ❤🙏
Dassai ko hardik shubhkamana 🎉🎉
दामी लाग्यो
जय जय होस्।
बल्ल हेरिसके धन्यबाद तपाईलाई 🙏🙏🙏🙏🙏🙏
एक साहसिक महिला
sano ma bhedha gholalo gareko dherai barsa paxi dekhai dinu vyo dherai dherai danyabad sirjana jeu lai❤
पोहोर साल तिहार को भैइलो खेलेर भम्रण जादा हिडेको बाटो त्यो ठाडो उकालो यो भिडियो मा देख्दा मेरो सातो गयो उच्च ठाउको कारण आक्सिजन को लेवल कम हुने जति बल गरेर अगाडि बढ्न खोजो दस पाईला हिडेर बस्नै पर्ने बिहान 7 बजे सबै भन्दा अगाडि हिडेको मान्छे म दिउँसो 12 बजे माथी लेक बुकि सम्मो पाटन मा सब भन्दा अन्तिम मा पुगेको थिए अगाडि सेताम्मे हिमाल अनि चिसो हिउमा लम्पसार परेर थकाई मार्दा त्यो उकालो चढाई लाई बल्ल केही बेर भुलेर प्राकृतिक सुन्दरता लाई नजिक बाट निहालेको थिए सम्झना झलझली आयो 🤗🤗🤗☺️
Watching this video from Bahrain ❤❤❤
दामी छ
दिदी हजुर डोर्न बाट पनि देखाए।स्वर्ग भन्दा माथी को अनुभव हुने थियो❤❤
३९:३३ कस्तो राम्रो सुहाएको 🤗❤️
सिज्जु दिज्जु को ब्लग नछुटाई हेर्ने जती यता हाजिर गरुम त👏👏🫶🫶🫶🥰🥰🥰🥰
“The Queen Of Hills”❤much love ❤
Wow dami❤❤❤
राम्रो भिडियो छ❤❤❤❤❤
राजा काे भिजन दुर दृष्टि छ
Thank you for sharing ❤
Beutifull ❤❤❤
love this video