गुरु तपाईंको बिचार स्वागत याेग्य छ,यस्ता महान बिचारकहरुकाे जन्म नेपाल अामाले गराई रहनु हाेस ,जस्ले समाज ब्यबस्थापन सहज हुने बिश्वास लिन सकिन्छ।तपाईंलाई सलाम छ,धन्यबाद।
जब जब धर्मको विषयमा छ्लफल हुन्छ तब तब मेरो मनमा "मानवता र मानव सेवा भन्दा कुनै धर्म ठुलो र महत्त्वपूर्ण छैन " भन्ने कुरा आउछ । वाकि सबै रितिरिवाज मात्रै हुन् 🙏🇳🇵
नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !
यस्ता कथित गुरुहरुले आज किरात ( याक्थुङ) जातिहरुको सनातनी धर्म संस्कृति (पहिचान)लाई मासेर हिन्दु धर्ममा बिलय गराउन लागि परेको देखिन्छ। पहिचानबादीहरु यस्ताहरु संग होसियार हुनु जरुरी छ।
हिन्दुको बेदको फेद नै किरात धर्म हो भनेर डाक्टर उपाधि पाउनुभाको हुनाले किरात धर्म हिन्दुको एउटा पाटो हो भनेर बुझ्छु । तर भुमिपुजक चाहिँ ठान्दिन है डाक्टर साप सेवारो !
कमसेकम् अन्य धर्मको गुरूहरू लाई पनि स्थान दिएकोमा YOHO media लाई धन्यवाद भन्नु पर्छ। यहाँनेर एउटा प्रष्ट पार्नु पर्ने कतिपय लाई थाहा नभएको कुरा के हो भने किरात धर्म भनेकै यि धर्म गुरूले भनेको जस्तो ठ्याक्कै चाही हैन है। राईहरूले मान्ने किरात धर्म जो सनातन खालको प्रकृति लाई पूजा गरेर, तीन चुल्हा र पितृहरू लाई पुज्ने अभ्यास हुन्छ भने यि धर्म गुरूले भनेको किरात धर्म भने मोटा-मोटी हिन्दू धर्म को copy जस्तो अभ्यास मा देखिन्छ। अधिकांश लिम्बूहरू ले भने आफू लाई किरात धर्म हैन यूमा धर्म भनेर भन्छन्। नपत्याए छेउ छाउमा बस्ने लिम्बू लाई आजै सोध्नुस् lol
भबिस्यबाणी कोसैले भन्न सकिदैन केवल संयोगले मिल्न जादा ज्योतिषी ले ठिक भन्यो वन्ने कुरा भएको हो। एदि येस्तो हो वने कोरोनो र भुइचालो आउँदा किन चाल पाउन सकेना यी ज्योतिषी हरुले यो सब झुठ हो पेट पाल्ने काम बाहेक केही होइन।
यो मान्छे चाहिँ गुरुको नाममा गोरु हो। यस याक्थुङ लिम्बु जातिको मुन्धुम बारे नत ज्ञान छ नत अध्ययन। याक्थुङ लिम्बु समुदायको लागि ऐझेरु हो यो मान्छे। यस्ता गोरुहरुको कुरा सुनेर लिम्बु जातिको संस्कार, संस्कृति बुझिन्न।
ब्राह्मण वाद हिन्दुवाद द्वारा संचालित जस्तो पो लाग्छ मङ्गोल अनुहार भएर कहिले अस्तित्व सहितको अधिकारको कुरा गरेको पाइदैन चाइनाको जस्तो बिकाशको कुरा कहिले छैन किराँत र हिन्दु एउटै भनेर नेपालमा बुद्धको दर्शन सिर्दान्त कसैले अवलम्बन गरेको छैन भनेर कहिलेकाही सत्यपनी ओकालत गरिरहेको हुन्छन
खै पि एच डि गरेको भन्छन् कुरा गर्दा जतै बाट पनि एउटै संग्या दिन्छन् यसरी त अरु धर्म हरु ले पनि भनिरहेको छ नि सबै एउटै प्राणी हो भनेर बुझेकै छन् नि तर पनि एक आपस मा मत भिन्नता भएन भने यो सृष्टी कसरी चल्छ कुरो जति नै गरे पनि कुरो को अन्त कहिले हुदैन जतिनै सृष्टि लाई ब्याख्या गरे पनि सृष्टि भन्दा बाहिर कोही पनि जान सक्दैन कुरो तेति हो
यी बुडाबाट सिक्न लायक केहि छैन। झन्डै १ घण्टा सुनिसक्दा पनि सामान्य ग्यान (GK) पनि निस्किएन। बुडाले अझै धेरै पढन पर्ने र जान्नु पर्ने देखिन्छ, तर घमण्ड गर्दै सबै मैले नै जानेको छु जस्तो गर्छन। पत्रकार जिबराम जी त सधै फितलो तवरले प्रस्तुत हुने। पत्रकारमा पनि समस्या छ।
हे भगवान हामी कति धन्य छौ आमा ब्वा प्रती उच्च सम्मान छ धन्न जन्म दिनुभो र पो यति विद्वान चन्द्र कुमार शेर्मा ज्यु भनाइ सुन्न पाइयो
गुरु तपाईंको बिचार स्वागत याेग्य छ,यस्ता महान बिचारकहरुकाे जन्म नेपाल अामाले गराई रहनु हाेस ,जस्ले समाज ब्यबस्थापन सहज हुने बिश्वास लिन सकिन्छ।तपाईंलाई सलाम छ,धन्यबाद।
गुरुकाे ज्ञान ५० प्रतिशतले बुझे देशमा शान्ति र समबिर्ध आउने छ।
गुरुको कुरा सुनेर धेरै वर्ष पछि कान पनि पवित्र भयो।🙏🙏❤️❤️
मान्छे को मन भवाना अनि बिचार कति मिठो छ। दया माया अनि प्रेम ले भरिएको हजुरको आत्मा भित्र सधै इश्वर को बास रहोस। जय नमन चद्र कुमार गुरु🙏❤
एक दम सहि , सत्य कुराकाे बहष ब्ख्या विश्लेषण गर्नु भएकाे छ चन्द्र कुमार सेर्मा ज्यु ले
सहि कुरा गर्नु भो किराँती गुरले❤
अदभुत महा ग्यानी गुरुदेब हजुरको जय हो हरहर महादेब
चकुसे को सानदार जबाफ।साँच्चिकै बौद्धिक जबाफ।सेवारो।
डाक्टर साबको भनाइ एकदमै सहि लाग्यो !!!!
🙏 🙏 guruji hajur ko knowldge lae salute cha 🙏
Knowledge ko bhandar hamro guru
बहुत सान्दर्भिक मार्मिक बिचार अनि उच्चतम सिद्धान्त अनि मार्ग दर्शन
जय होस् प्रणाम ॐ
Jay Kiratishower maha dev … sewaroo ❤❤❤ to you all… jay maha dev…😊😊😊😊🎉🎉🎉🎉🎉…..
यो भिडीयो अती समसामयिक लाग्यो। जिब राज सर र गुरू दुबैलाई धन्यबाद र नमन् ।🙏
जब जब धर्मको विषयमा छ्लफल हुन्छ तब तब मेरो मनमा "मानवता र मानव सेवा भन्दा कुनै धर्म ठुलो र महत्त्वपूर्ण छैन " भन्ने कुरा आउछ । वाकि सबै रितिरिवाज मात्रै हुन् 🙏🇳🇵
Yo ghamanda GRN chahi kun school bat siknuvo? Janna chahanchhu siknux malae
यी बुढासँग जगमान गुरुङको जस्तो ज्ञान र आत्मविश्वास छैन । प्रश्नको ठोस जवाफ दिनै सक्तैनन् ।
गुरुप्रती मेरो शिर निहुराउँछु 😔😔😔😔
Chakuseli guruko bichar mahan ho sabaile sunu parchha hai❤❤❤
Thank you so much ❤❤❤❤
राम्रो बिचार ।
सहि हो।
यस्ता गुरुलाई नमन गर्दछु
अासेवाराे मुन्धुम बिद , जाेतिष बिद डक्टर चन्द्र कुमार सेर्मा लिम्बू ज्यु मा सेवा सेवाराे
गुरुको मुखारबिनदुबाट सदैव यसता वाणी सुन्न पाइयोस.
Sewaro Guru👏
Your right 100% naman cha shri man seworo .
प्रनाम गुरु सेवारो
मानव मध्ये का महामानव नमन छ
अति बिद्वान गुरू ।
Great Guru
❤❤❤❤❤❤ sewaro guru ji❤❤❤ dherai gyani guru❤❤❤
गुरु माहान बिचारलाई शलाम छ
हरि ॐ अति ज्ञयान बर्दक
नमन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 माहा ग्यानी प्रवचन प्रति
Very nice interview
Guruko bichar yetharth xa hai jaye nepal
Thankyou so much ❤❤
Jay kirateswor mahadeb jay shibashankar
👏❤🎉Ota Tagera Nigwabhu Mang Sewaro ❤🎉👏
नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !
Hindu hidustanko ho nepalma hindu matra xaina kura bujnu
हिन्दु राज्य खोज्नेले हिन्दुस्तान गए हुन्छ ।
Gyan ko khani ( fountain of knowledge) Cha Ku She---Jai Kirat
सेवारो
सहि र यथार्थपरक टिप्पणी ।
Sahi kura ho garnu ji
गुरुलाई कोटीकोटी प्रणाम
Guru lai 🙏🙏🙏🙏🙏
राम्रो कुराकानी
Jay guru Dev 🙇
Some thing are right
Dr sherpaju
Sabaili cetana bhaya
Om😂❤
बुद्धधर्म लाई बुझ्न तिक न्यात हन्ह का कितावहरु पढ्नुओपर्छ।इनलाइ केही पनि आउदैन।सबै विषयमा कुनै स्पस्टता छैन।
wow excellent interview 🙏
जय श्री राम, हामी सबै हिंदू हो
Very good dharma ho kirata dharma
👌👌👍
पक्का पि एच डि हुन यति ग्यान वाह
Dr sir satty tatthy bolnu hunxa naman xa !!
28:12 शिवसूत्र -
चैतन्य आत्मा
ज्ञान बन्ध
योनीवर्ग कलाशरीरम
उद्धमो भैरव
जाग्रत स्वपन सुषुप्ति भेदे तुर्यगभोग सम्भव
स्वप्न बिकल्प
विस्मयो योग भूमिका
हृदय चित्त सङ्घट् दृश्य स्वप्न दर्शनम
वितर्क आत्मज्ञान
लोक आनन्द समाधी सुखम्
भूत संधान भूत पृथक विश्व शङ्घट्टा
चित्तं मन्त्र
प्रयत्न साधक
गुरुर ऊपाए
शरिरं हवि
ज्ञानं अन्न
मोहजया आनन्दभोग सहज विधाजय
नर्तक आत्म
धीव शाश्वत सिद्धि
सिद्ध स्वत्नत्र भाव
सही विचार
यस्ता विद्वानलाई यी मिडियाले कहिलयै प्राथमिकता किन दियनन भन्न्रे बल्ल बुझ्दै छु
Technology ko kura kahile aaudaina sir khali dharma ko kura matra hunxa
सही कुरो 🎉
त्यसै मगोल भनाउदा हरुलाई पसु जंगलीनै छन भनेको।होइननी यिनिहरु अत्काले बोकेको होहोरी मा कुदी रहेका छन।कीरात।र मुन्दूम कुन चराको नामहो इनिहरुलाइ थाहै छैन।गाई खाने वुद्धीले मुन्दूम चिनिन्न ।
यस्ता कथित गुरुहरुले आज किरात ( याक्थुङ) जातिहरुको सनातनी धर्म संस्कृति (पहिचान)लाई मासेर हिन्दु धर्ममा बिलय गराउन लागि परेको देखिन्छ। पहिचानबादीहरु यस्ताहरु संग होसियार हुनु जरुरी छ।
सहि कुरा यो पढेलेखेका बाहुनवाद को हलिहरु हुन
हिन्दुको बेदको फेद नै किरात धर्म हो भनेर डाक्टर उपाधि पाउनुभाको हुनाले किरात धर्म हिन्दुको एउटा पाटो हो भनेर बुझ्छु । तर भुमिपुजक चाहिँ ठान्दिन है डाक्टर साप सेवारो !
कमसेकम् अन्य धर्मको गुरूहरू लाई पनि स्थान दिएकोमा YOHO media लाई धन्यवाद भन्नु पर्छ। यहाँनेर एउटा प्रष्ट पार्नु पर्ने कतिपय लाई थाहा नभएको कुरा के हो भने किरात धर्म भनेकै यि धर्म गुरूले भनेको जस्तो ठ्याक्कै चाही हैन है। राईहरूले मान्ने किरात धर्म जो सनातन खालको प्रकृति लाई पूजा गरेर, तीन चुल्हा र पितृहरू लाई पुज्ने अभ्यास हुन्छ भने यि धर्म गुरूले भनेको किरात धर्म भने मोटा-मोटी हिन्दू धर्म को copy जस्तो अभ्यास मा देखिन्छ। अधिकांश लिम्बूहरू ले भने आफू लाई किरात धर्म हैन यूमा धर्म भनेर भन्छन्। नपत्याए छेउ छाउमा बस्ने लिम्बू लाई आजै सोध्नुस् lol
Hajur lai kriat dhrma ra yuma dhrma ko barama tahaxaeena vana yesere kriat dhram ko barama naramro bechar naraknu hola plz
Good
बिसय कहाँ थियो गुरुजी
❤❤❤🙏🙏🙏😊
उडुवा कुरामा बहकिनेले जिवित इतिहास गुरु बाट पाठ सिकौँ
Right ✅️
भबिस्यबाणी कोसैले भन्न सकिदैन केवल संयोगले मिल्न जादा ज्योतिषी ले ठिक भन्यो वन्ने कुरा भएको हो। एदि येस्तो हो वने कोरोनो र भुइचालो आउँदा किन चाल पाउन सकेना यी ज्योतिषी हरुले यो सब झुठ हो पेट पाल्ने काम बाहेक केही होइन।
Taile padeko chs jyotishi jatha ??gu khayera fal ful ko kura na Kat....jatha janawar aoradhi
गुरुदेब , याे देशमा किन बखेडा झिक्छन समाजमा लाैन किनहाेला हजुर ?
काेही भन्छन हामी भुमीपुत्र हाै के त्येसाेभन्नेहरु भुमीबाटै निस्केकाहुनत ?
❤❤❤❤
Phalgunananda?
🙏🙏🙏
यो मान्छे चाहिँ गुरुको नाममा गोरु हो।
यस याक्थुङ लिम्बु जातिको मुन्धुम बारे नत ज्ञान छ नत अध्ययन। याक्थुङ लिम्बु समुदायको लागि ऐझेरु हो यो मान्छे। यस्ता गोरुहरुको कुरा सुनेर लिम्बु जातिको संस्कार, संस्कृति बुझिन्न।
अहिले धर्मगुरु बाेकेर हिडने पार्टीहरु बिचारसंग लड एकजना धर्मगुरुले त्रीशुललिएर भिडने भन्छन बिभीन्न माता भनीनेहरुकाे बाेली सुन्दा आफैलाई लाज लाग्छ छ्या छ्या !
वोइसबगाइनडीया
Sewaro khatra kura serma baje ko
✔️❤️❤️🇳🇵👏
फाल्गुलानन्द हाेईन, फाल्गुनन्द हाे।
Khai,k hi pani bujhina mo ta 😢
रेम्पोछे गुरुहरुले सबैभन्दा बढी बुद्ध धर्मको अध्ययन गरेका हुन्छन् अरे भन्छन् । गुरु आफैले सबैभन्दा बढी अध्ययन गरेको छु भनिदिनु भयो त गाठे😢।
जनजाती हरु को धार्मिक सन्सकार लाई देख्दा उदेक लाग्छ हिन्दू भन्छन घर मा गिता छैन बेद पुरान छैन खाली दशै मा टीका लाउन जान्याछ्न 😃तैंत
ब्राह्मण वाद हिन्दुवाद द्वारा संचालित जस्तो पो लाग्छ मङ्गोल अनुहार भएर कहिले अस्तित्व सहितको अधिकारको कुरा गरेको पाइदैन चाइनाको जस्तो बिकाशको कुरा कहिले छैन किराँत र हिन्दु एउटै भनेर नेपालमा बुद्धको दर्शन सिर्दान्त कसैले अवलम्बन गरेको छैन भनेर कहिलेकाही सत्यपनी ओकालत गरिरहेको हुन्छन
😂
चकुसे बाजेले हसाउछन हौ !!
मुन्धुम नबुझ्नेलाई मुन्धुमको ग्याता ??
तीन राते तङसिङ गर्न नसक्ने मुम्धुम बिद ??
बुझेर पाहुना बोलाएको राम्रो हौ जिबराम सर !!
चकुसे जतिको बिद्धान लिम्बुहरुमा कोही छैनन।
🙏🙏🇳🇵🇳🇵
खै पि एच डि गरेको भन्छन् कुरा गर्दा जतै बाट पनि एउटै संग्या दिन्छन् यसरी त अरु धर्म हरु ले पनि भनिरहेको छ नि सबै एउटै प्राणी हो भनेर बुझेकै छन् नि तर पनि एक आपस मा मत भिन्नता भएन भने यो सृष्टी कसरी चल्छ कुरो जति नै गरे पनि कुरो को अन्त कहिले हुदैन जतिनै सृष्टि लाई ब्याख्या गरे पनि सृष्टि भन्दा बाहिर कोही पनि जान सक्दैन कुरो तेति हो
त्यसोभए गाई काट्दा भन्डारिलाइ किन टाउको दुख्ने?खाने चिज खाए त के भए?अरुले बोका बाख्रा खाए भनेर राइले टाउको किन दुखाउने?बरु हत्या नगरौ भनौ।
हिन्दु ले कुकुर पुजा नि गर्छ है 😅
यी बुडाबाट सिक्न लायक केहि छैन।
झन्डै १ घण्टा सुनिसक्दा पनि सामान्य ग्यान (GK) पनि निस्किएन।
बुडाले अझै धेरै पढन पर्ने र जान्नु पर्ने देखिन्छ, तर घमण्ड गर्दै सबै मैले नै जानेको छु जस्तो गर्छन।
पत्रकार जिबराम जी त सधै फितलो तवरले प्रस्तुत हुने। पत्रकारमा पनि समस्या छ।
बुद्धले मानेको धर्म कुन हो? गोत्र कुन हो ? कुन बन्शका थिय ? किराँत धर्मको उत्पती कहाँबाट भयो ?
गुरुले phd गर्नु भएको छ, अलि अलि घमण्ड त भै हाल्छ नि, फेरि वहाँ ले मुन्धुम पनि लेख्नु भएको छ
Yo serma jida bahunko
Sha str matra pareko rachhs
Sounds nai xaina ta
manabta ho dharma yedi tah haru manxe ho vane ,
Bhumi putra haru Adibasi janchati hoena mulbasi mongol ho yo puchnu charuriho
सिद्धार्थ गौतमको कुन धर्म थियो यो कुरा लुकाउन खोजिएको हो कि जस्तो लाग्यो !
हाहाहा😂😂😂😂
Be Hindu, Think Hindu, Learn Hindu
Bideshi dharma bahiskar garau
गाईको कस्तो, मासु मीठो हुन्छ र एक चोटि खानु पर्छ कि क्या हो
लिम्बुहरुले किराँत धर्म मान्दैनन् बुडो । युमा धर्म मान्छन।
Hora ? Satyahangma po haina ra?
हिन्दुहरु हिन्दुस्थान बाट आएको हो। यिनीहरू लाई नेपाल भन्दा हिन्द्य्स्थान माया छ। त्यसैले नाङ्गो बाबा ल्याएर हिन्दुराज्य र राजा ल्याउने कुरा गर्छ।