Bahun lai gali garera veda harule agu christian vako dekhdainan. Tyo isai karan garney lai thaha xa bagun chhetri lai christian banauna garo xa. Hamro kirant hindu ra budhhism milera basna sakxan tara aru sakdainan. Jaha christanity pugyo tya dwanda hunxa dharma bich
हुतु र तुत्सी लाई जुताएर आफ्नो धर्म लादिएको कुरा इतिहासले नै भन्छ । त्यस्तै नेपालका सबै जाति लाई जुताइदै छ । तिम्रो भासा , धर्म ,सस्कार , जोगाउ धर्म मा रहेको बिकृती हटाउ भन्दैनन ।खाली अरुको बिरोध गर्न सिकाइन्छ । तात्पर्य सबैलाइ जुताउदा सबै जुतेर कम्जोर हुन्छ । अनि आफ्नो स्वार्थ पैसाले पेलेर लाग्न सकिन्छ भनेर जुटाइदै छ ।
तेसोभय बिदेशि भाषा बिदेशि धर्म अनि बिभेद्लाइ नै स्विकार्दै दास बन्दै बसौ न बिभेद कुन धर्म र बेद मा छ भन्ने कुरा के कसैलाइ थाहा छैन र?? टुलुटुलु हेर्दै बसम नेपालमा राष्ट्र भक्ति नाटक गरेर झन्डा हल्लौने र धेरै पढेर बिद्दान भनाउदाहरुले नै देश सकाउदै छ ।।।
कुरा सत प्रतिशत सत्य छ। जात र धर्म बहु हुदैन। जात र धर्म एउटै हुन्छ। मानव हाम्रो जात हो र निस्वार्थ सेवा हाम्रो धर्म। एक अर्काको सहायक, सम्पूर्ण जीव को।
Jo afno bare bolxa tei manxe ta chainxa nita. Arule ta timarko birodh matra garxan. Yei brifcase wala haru chai timarko pakxyama bolxan. Eslai pani janai lagaideu oe bahun haru ho. Yo machikne buda limbu hoina bahunko najayej ho yo
@@lilaghimire3808 ma kasari bible badi hunusakxu mata pure yei budako dhramalambi hu. Tara yo budale praye xetri bahunko pakxyama matra bolxa. Afno pahichanlai hindubadma dhakelnu khojxa. afno asthitwo haraunu ta vayenani Tei ho mero gunaso
@good vibes oye vai eta shun P.hd ko full from tha xah tahlai ? Doctor of philosophy ho bujish " दार्शनिक चिकित्सक " Thesis गरेको हो गोपाल गुरूङले तर dhoka vahnae ko sojo sacho sidda innocent पढेलेखेको लाइ चाहि दिदैन होला त ? अनि सुन सिक्किम नेपाल होइन परिवेश बातावरण अवस्था मिल्दैन सिक्किम मिलेको भए त सिक्किम जस्तै नेपालमा पनि मङ्गोल ले सत्ता चलाउनुपर्ने होइन ! जाठा बाहुनको बच्चा जता बाट पनि छलकपट गरेर विभेद मात्र गर्न जानेको हुन्छ मङ्गोल विरोधी बाहुन !
@good vibes nepali ma bujdainash " pakh English ma thhokxu " who bought this whole heterogeneous mess in nepal ? Who categorised casteism in nepal ? Of course " Braman not us ! How many race does this earth has ? Of course " three race " arya ,mangol , neggro ! Bahun is doing Race discrimination and identity crisis in nepal now better stop being racist on over indigenous citizens of nepal as called mangol !
सर्वप्रथम प्रणाम गर्दछु।🙏मुन्धुमविद साथै मानवतावादी डाक्टर चन्द्रकुमार शेर्मा ज्यु लाई!उहाँ सँग ज्ञान को भणडार रहेछ।धेरै कुरामा छर्लङ्ग हुन पाएकोमा उहाँलाई बिशेष धन्यवाद।🙏🌹
आदरणीय प्राज्ञ गुरू शेर्माको विचार सुनेर आनन्द लाग्यो। यस्ता महान् व्यक्तित्त्वलाई ओझेलमा पारेर विदेशीले पालेका आयातीत डलरे डाकाहरु विद्वान् बन्ने बनाउने अहिलेको चलनले समस्या निम्त्याएको हो। हामीले सही र गलत छुट्याउन सक्नुपर्दछ। गुरूलाई शतत नमन।
जिबराम सरको अन्तरबार्ता लिने तरीका नेपालकै पत्रकारिता जगतमा सर्बोत्कृस्ट लाग्छ ,किनकी उहाँले आफुले सोध्नु भएको प्रश्नको पूरा उत्तर लिनु हुन्छ त्यो भनेको गाइलाइ पगारेर पूरा दूध दुहुन सफल हुनु भए जस्तै हो । उहाँले लिनुपर्ने ब्यक्तिसङ्ग पूरा लिनुहुन्छ तेहि भएर हेर्न मन लाग्छ म नछुटाइ नै हेर्छु प्रायः शुभकामना सर ।यस्तो ज्ञानि महाआत्माबाट केही नभए पनि 10% ग्यान लिन सकियो कि जस्तो लाग्छ।उहालाइ पनि धन्यवाद
हो, डा शेर्माजी सँग सहमत छूु धन्यबाद ! साँच्चै नामले केहि हुँदैन, केहि गर्दैन । हुने त कर्मले नै हो । नामको पछिलाग्नु महा भूळ हो । कुनै पनि धर्मले छूट्याउँदैन ।
ज्ञान भन्ने चिज सजिलै चिन्न सकिन्दै त्यो माथी जनजातीले त चिन्न धेरै समय लाग्छ उहाँ भनेको एउटा ज्ञानको खानी नै भन्छु किन कि जनजाती बर्गमा यत्तिको हर कुराको बहस गर्ने अरु कोहि छैन।
यहि त हो नेपाली मौलिकता।। हिन्दु बौद्ध किरात बोन जैन नै नेपाली हो बाकी त आयातित हुन। वहाजस्तो सबै किराँती धार्मिक बन्न आवश्वक छ। वहाँ हामी सबै नेपालिको गुरु हुनुहुन्छ। जय नेपाल।। जय मौलिकता।।
२ नम्बर प्रदेशमा कसरी ?? मधेस मुलका दाजुभाइ मिलिरहेको छन् । उनीहरुबाट हामी-पनि मिल्नु पर्छ । उनीहरु जस्तै इन्जिनियर -डाक्टर - शिक्षक ...... बन्दै जानुपर्छ ।
मैले उहाँ को निकै intrview हरु हेर्या छु येति सत्य बोल्ने मान्छे सायद माइले कम नै पाये को छु उहाँ बाट आगामी दिन हरु मा नि येस्तै धेरै कुरा हरु सुन्न पाउ 😍😍😍😍😍😍😍😍
गुरु को प्रबचन धेरै सान्दर्भिक लागो। सबभन्दा राम्रो लागेको कुरा ब्राह्मण जात होइन, एउटा ब्रान्ड हो। जस्तो शेर्मा गुरु लिम्बू हरुको ब्राह्मण /ब्रान्ड हो।🙏🙏
बिद्धान भनेको विद्धान नै हुन्छ, जिवराम सरको कार्यक्रम जानकारीमुलक र ज्ञानवर्धक हुन्छ ,धन्यवाद
हाम्रो धमला जिको कार्यक्रम यस्तो कहाँ पाउनु ?
वास्तविक पत्रकार हुनुन्छ उहाँ जिवराम,
सेवारो गुरु ... म क्षेत्रि हु सेना मा बसेर देश सेवागरे अहिले हजुर को बिचार मा मन्त्र मुग्न छु ...
Sharee ramro kura garnu vo guru
डा, चन्द्रकुमार सेर्मा ज्युको एतिहाँसिक, मुन्धुम बहस, मलाई सवाभिक लाग्यो ,
नाम त सुनेको थिए तर शेर्मा गुरुले येति गहिरो ग्यानको कुरा उजागर गर्नुहोला जस्तो लागेको थिएन तर ..!!
महामानव
it is your thought to a normal, but in my analysis, he explore the real in which the people are years to come to be in the position
Yo chandra kumar hoina yo bheda kumar ho yasle garda hami sabai mulbasi mangol anyolma pariraheko chha. Surya bahadur thapale paisako bito pathauda usko haatko mailo ma samaudina bhanne tara farkayera laanu khojda mero siranoma lagairakha bhanne yahi chor ho. Yaslai limbu harule bheda bhanera chindachhan.
डा.चन्द्रकुमार सेर्माको बिश्लेशन मलाइ एक दम सहि लाग्छ । म उहाको अन्तरबार्ता खोजी खोजी हेर्ने गर्छु ।
ब्राह्मण भनेको वहाँ हो । जातले हुँदैन ब्राह्मण ।
बहुनलाइ गाली गर्दागर्दै हाम्रो किराती दाजुभाइहरु आफि क्रेस्चियन भएर सकिने भयो हौ गाठे । हजुर जस्तो मान्छे आएर बचाउनु पर्योहै । सेवारो है !!
सही भन्नुभयो मित्र
Sahi ho sir
Bahun lai gali garera veda harule agu christian vako dekhdainan. Tyo isai karan garney lai thaha xa bagun chhetri lai christian banauna garo xa. Hamro kirant hindu ra budhhism milera basna sakxan tara aru sakdainan. Jaha christanity pugyo tya dwanda hunxa dharma bich
क्रिस्चियन फैलाउनलाईनै बाहुनको बिरोध गर्न सिकाको हो नि त।
हुतु र तुत्सी लाई जुताएर आफ्नो धर्म लादिएको कुरा इतिहासले नै भन्छ । त्यस्तै नेपालका सबै जाति लाई जुताइदै छ । तिम्रो भासा , धर्म ,सस्कार , जोगाउ धर्म मा रहेको बिकृती हटाउ भन्दैनन ।खाली अरुको बिरोध गर्न सिकाइन्छ । तात्पर्य सबैलाइ जुताउदा सबै जुतेर कम्जोर हुन्छ । अनि आफ्नो स्वार्थ पैसाले पेलेर लाग्न सकिन्छ भनेर जुटाइदै छ ।
डा.सेर्मा ज्यु हजुर यति धैरै विद्वान् हुनुहुदो रहेछ। हजुर संग भेट्ने मौका मिल्यो हिजो खुशी लाग्यो 🙏साच्चै नै सालीन ब्यक्ती हुनुहुन्छ हजुर ।🙏🙏🙏
कृया बाट प्रतिक्रिया , प्रतिकृता बाट व्यवहार, व्यवहार ( बानी ) बाट चरीत्र बन्दछ।।।। सहि लाग्यो।।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आमाको दुधबाट सन्तानमा वंशानुगत गुण सर्छ भन्ने कुरा चाहिँ सहि लागेन?😁😁😁😁
@@karnalimbu9502 bro bansanu gud hoina guru g le manish ko swabhav ko kura garnu bhaeko ho 🙏🙏
म बाहुन हो म हजुरलाई ब्राह्मण मानेर नमन गर्दछु,जय होस् ।
Good bahun jat ho ra bramadh gyan manxe ho bahunle bramadh hu vannu murkhata ho
Prabhu!! Aaja maile Nepal ma manxe paye. derai derai dhannebad.
मान्छे होइन बाउन हो याहा जनजती साथि ले बाजे लाई थर फ़ेरिदि सक्यो
तेसोभय बिदेशि भाषा बिदेशि धर्म अनि बिभेद्लाइ नै स्विकार्दै दास बन्दै बसौ न बिभेद कुन धर्म र बेद मा छ भन्ने कुरा के कसैलाइ थाहा छैन र?? टुलुटुलु हेर्दै बसम नेपालमा राष्ट्र भक्ति नाटक गरेर झन्डा हल्लौने र धेरै पढेर बिद्दान भनाउदाहरुले नै देश सकाउदै छ ।।।
महान मानवतावादी गुरु
किरात धर्मगुरु आत्मानन्द लिङ्देन ,सेइङ,पछिको किरातीमा बिद्द्वान भनेको उहाँ मात्र हुनुहुन्छ किन कि उहामा हर कुराको ज्ञान छ।
वहाँ गुरु राइ लिम्बूको मात्रै होइन हामी सबै नेपालीहरुको गुरु हुनुहुन्छ ।
Geda cha yo muji, galat nai vayepani support garnu parcha jitnu cha vane OK yo k ko bidjwan??? Geda ko
Atma nanda sanga Chandra kumar kasaile ni najodung!
@@jnlc4211 गुरु भनेको कसैको पेवा हुदैन जो कसैले गुरु ज्ञान लिनु सकिन्छ।
कुरा सत प्रतिशत सत्य छ। जात र धर्म बहु हुदैन। जात र धर्म एउटै हुन्छ। मानव हाम्रो जात हो र निस्वार्थ सेवा हाम्रो धर्म। एक अर्काको सहायक, सम्पूर्ण जीव को।
ज्ञान् सधैं शान्त र शालीन हुनेरहेछ ,धन्यवाद गुरु!
Ekdamai 😍😍
जाती बादी कुरा गर्ने ले यो अन्तरबार्ता हेर्न आग्रह गर्छु ।
ज्ञानिको पहिचान वाणीबाट झल्कन्छ, वडा आनन्द दिलायो यो छलफलले ।☺️
सहि समय मा सहि ब्यात्तिकाे बहस
डा साहेब तपाईको अध्यात्मिक बिज्ञाता सम्मान गर्दछु ।
प्रणाम गुरुदेव
ज्ञानी को कुरा यस्तै हुन्छ 🙏❤️
मैले खोजेको ब्यक्ती को अन्तर्वार्ता लिनु भएकोमा जिवराम सरलाइ धन्यवाद
Jo afno bare bolxa tei manxe ta chainxa nita. Arule ta timarko birodh matra garxan. Yei brifcase wala haru chai timarko pakxyama bolxan. Eslai pani janai lagaideu oe bahun haru ho. Yo machikne buda limbu hoina bahunko najayej ho yo
@@zmssubba2946 taso vaya tapai Bible badi hunu hunxa ki
@@lilaghimire3808 ma kasari bible badi hunusakxu mata pure yei budako dhramalambi hu. Tara yo budale praye xetri bahunko pakxyama matra bolxa. Afno pahichanlai hindubadma dhakelnu khojxa. afno asthitwo haraunu ta vayenani Tei ho mero gunaso
Dr चन्द्र कुमार सेर्माको ज्युको भनाइ अति राम्रो छ सलाम छ . तपाइको यो संदेश अब को १०० बर्स पछी नया पिडि ले ref को रुपमा मान्नेछन .
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 very nice videos thanks for all of you guys have a good day
Yeti talent,bouddhik,bujhakkad,rastrapremi,saskriti premi bekti pani nepal ma hunuhunx tesmapani janjaati baata mata garbale xati fulyo jay gurudev 🙏
वहाको तर्क र बृहत अध्ययनसंग म सकारात्मक छु ।
चन्द्रकुमारसेरमा कोसब्दमा मलाई चित बुझने अंझैपनि इतिहास पडनुहोष धन्य बात ।
गोपाल गुरुङले उचालेका ठेउके हरुले यो भिडियो हेर्न जरुरी छ
Vai halla nagar , tailae 12 class padaeko xesh vahnae 8 class padnae vura vuri ko logic tah bujna sakxesh ! gopal gurung rah yo baje bich ko anthar daerai xah sanai xah yo baje !
@good vibes oye vai eta shun P.hd ko full from tha xah tahlai ? Doctor of philosophy ho bujish " दार्शनिक चिकित्सक " Thesis गरेको हो गोपाल गुरूङले तर dhoka vahnae ko sojo sacho sidda innocent पढेलेखेको लाइ चाहि दिदैन होला त ? अनि सुन सिक्किम नेपाल होइन परिवेश बातावरण अवस्था मिल्दैन सिक्किम मिलेको भए त सिक्किम जस्तै नेपालमा पनि मङ्गोल ले सत्ता चलाउनुपर्ने होइन ! जाठा बाहुनको बच्चा जता बाट पनि छलकपट गरेर विभेद मात्र गर्न जानेको हुन्छ मङ्गोल विरोधी बाहुन !
@good vibes nepali ma bujdainash " pakh English ma thhokxu " who bought this whole heterogeneous mess in nepal ? Who categorised casteism in nepal ? Of course " Braman not us ! How many race does this earth has ? Of course " three race " arya ,mangol , neggro ! Bahun is doing Race discrimination and identity crisis in nepal now better stop being racist on over indigenous citizens of nepal as called mangol !
जय होस् गुरुदेव. धेरै कुराको ज्ञान भयो. सबिअले बुझौ र मन गरौ .जय होस्
सहि भन्नु भयो केहि खेताला जनजातिका नेता भनाउदाहरुको दिमागमा ज्ञानको जाली लागेको हुदा भ्रमको खेति गर्न अबेस्थ छन्
Kati ramro bichar kirat guru ko.
Hajur lai suvaru guruji 100% sahi supper telanted guruji ⚘🙏⚘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
गुरुलाई दुई हात जोदि प्रनाम 🙏🙏🇳🇵🇳🇵जय नेपाल 😍।ज्ञान वर्धक छ हजुरको अन्तरबार्ता ।
सबै कुरा सुने सारै मन पर्यो
गुरु को सधै जय होस
Guru you are so Much Intellectual so calm . I am Brahmin and I love my country Nepal.🇳🇵🇳🇵🇳🇵
अहिलेसम्म अाेशाे जस्तो विद्वान् संसारमै छैन जस्तो लाग्थ्यो तर नेपालमै हुनुहुँदाेरहेछ।हजुरकै चेला भएर पाे बस्न मन लाग्याे त।
Right gurugi❤❤❤❤❤🙏🙏🙏🙏
ज्ञान को भन्डार सेर्मा गुरुलाई प्रणम छ।
जए जोस गुरु जीको हामी नेपाली ले बूज्नू पर्ने कूरो हो
चन्द्र कुमार सेर्मा ज्यु जातिय कुरा गर्दा सबैजारिको कुरा गर्नुहुन्छ कोईच सुनुवारको
चैँ नामै लिनुहुन्न किनहोला?बताईदिनु होला।
Dherai khusi lagyo yo antarbartaa hereyra great ❤️ thanks
गुरुजीको बिचार साह्रै सान्दर्भिक लाग्यो
He is very open minded and modern intelectual person.I saulte him.
यस्तो कुरा बुझ्न सच्चा मानव हुनुपर्छ ।
ब्राह्मण जात होईन ज्ञान् को आधार मा हुन्छ !! 100% सहि लाग्यो
Wow ! धन्यबाद , यो हो टि भि लाई ज्ञानको भन्डार बाड्नु भको मा ।
सर्वप्रथम प्रणाम गर्दछु।🙏मुन्धुमविद साथै मानवतावादी डाक्टर चन्द्रकुमार शेर्मा ज्यु लाई!उहाँ सँग ज्ञान को भणडार रहेछ।धेरै कुरामा छर्लङ्ग हुन पाएकोमा उहाँलाई बिशेष धन्यवाद।🙏🌹
यश इन्टरभ्यु बाट धेरै कुरा सिक्न पाए धन्यबाद
हजुर को बिचार लाई धेरै सम्मान गर्छु गुरु ।
सामाजिक सञ्जालमा गाई गोरू मासु खान नपाएर उफ्रने जनावर हरु ध्यान दिएर सुन् हेर बौद्धिक गुरु को भनाई कति आनन्द आउने महान वाणी
Salute to respected Serma Sir & Presenter Jibras sir it precious sharing 🙏👏💐
सबैमा समान भाबना द्रिष्टी राखने हजुर महान हुनुहुन्छ।चन्द्र कुमार शेर्मा ज्यू।
He is absolutely a learned personality ,a real guru.
Hat off to you 🙏🙏🙏🙏🙏.
आदरणीय प्राज्ञ गुरू शेर्माको विचार सुनेर आनन्द लाग्यो। यस्ता महान् व्यक्तित्त्वलाई ओझेलमा पारेर विदेशीले पालेका आयातीत डलरे डाकाहरु विद्वान् बन्ने बनाउने अहिलेको चलनले समस्या निम्त्याएको हो। हामीले सही र गलत छुट्याउन सक्नुपर्दछ। गुरूलाई शतत नमन।
डा चन्द्रकुमार सर्मा महान हुनुहुन्छ उहालाइ कम्तिमा महिना को एकपतक हजुर्को तेलिभिनमा ल्याउनु पर्छ सर मुर्खबुद्धिहरु नास भयर सबै बुद्धि मानी हुन्छन 100%
जिबराम सरको अन्तरबार्ता लिने तरीका नेपालकै पत्रकारिता जगतमा सर्बोत्कृस्ट लाग्छ ,किनकी उहाँले आफुले सोध्नु भएको प्रश्नको पूरा उत्तर लिनु हुन्छ त्यो भनेको गाइलाइ पगारेर पूरा दूध दुहुन सफल हुनु भए जस्तै हो । उहाँले लिनुपर्ने ब्यक्तिसङ्ग पूरा लिनुहुन्छ तेहि भएर हेर्न मन लाग्छ म नछुटाइ नै हेर्छु प्रायः शुभकामना सर ।यस्तो ज्ञानि महाआत्माबाट केही नभए पनि 10% ग्यान लिन सकियो कि जस्तो लाग्छ।उहालाइ पनि धन्यवाद
आहा गुरु हजुरलाई कोटि कोटि नमन छ 🙏🙏🙏
आहा, कति महाज्ञानी बिद्वान गुरु! ओझेलमा परेका महान ब्यक्तित्व!🙏
नमस्कार गुरु हजुर को कुरा धेरै मन परछ जय नेपाल
जय मंगाेल भनेर स्याल जस्तै कराउनेहरूले याे अन्तरबार्ता हेरेकाे छ कि छैन??????😂😂😂😂😂😂
ooho. Hajur lai mero koti koti naman. Nepal ma ek matra tapai jasto manxe dekhe jasle matrai buddi purna kura garni vayo.
Great thought guru ji
Jay hos meri guru Kali devi amako Jay hos
इतिहासको बौद्धिक भनेको यस्तो हो धन्यवाद छ गुरुबा धेरै कुरामा छर्लङ्ग पारिदिनु भएको छ नबुझेका हरुले बुझुन ।
गुरूजी को सही कुरा हो
बिखण्डनबादी जातका डकार निकाल्नेहरुले उहाँ बाट सिकुन सुबेक्षा!!
Great thoughts and wonderful analogy of religion, culture, nationality, language,
हो, डा शेर्माजी सँग सहमत छूु धन्यबाद ! साँच्चै नामले केहि हुँदैन, केहि गर्दैन । हुने त कर्मले नै हो । नामको पछिलाग्नु महा भूळ हो । कुनै पनि धर्मले छूट्याउँदैन ।
Wow! how true analysis! You’re 100% right Guru.
100% sahikura guru salute xa guru !!
खुसि लाग्यो! लकडाउन काे सहि सदुपयोग भएकाे महसुस भयाे। (स्कुल र गुरुकुल )
धेरै राम्रो र बैज्ञानिक तथ्य परक विश्लेषण ...हेरम र ज्ञान लिम ....निकै राम्रो लाग्यो
100% सहि कुरा गर्नु भयो गुरु हजुर ले 🙏🙏
किरात धर्म कस्तो हुन्छ होला ! जस्तो लगेको थियो सेम हिन्दु नै रहेछ । अनि सिक्न पनि बाहुन सङ्गै सिक्ने रहेछ धेरै राम्रो बिचार..!!
बाहुन र ब्राह्मणमा फरक छ कि?
सायद म जन्मजात बाहुन हुँला तर उहाँ सच्चा ब्राह्मण हुनुहुन्छ ।।
Kirat arko dharna haina hjr sanatan dharma nai ho.. manxe haru le nabujhera ho
Oth mang gey sewaroo guru hajur great 👍 interview well information..... to the Nepali people.....
धरै राम्रो बिचार धन्नाबाद हज़र लाई यस्थो राम्रो मांछे धरै गानी मांछे आंग क़ाज़ी शर्पा सन्है रखनु परनी
यी सिद्ध गुरुको पाउमा राख्म लायक छैन आंकाजी शेर्पा ।।
यस्तो बिज्ञहरु समाज मिडिया मा आऊने भए आजकल समाज का पागलहरू कम हुने थिए।
कम हुने होइन झन बढ्ने हुन् । यी कथित विज्ञ पनि पागल समूह कै हो। अर्को ठाँउमा बोल्न पाएको मात्र हो ।
ज्ञान भन्ने चिज सजिलै चिन्न सकिन्दै त्यो माथी जनजातीले त चिन्न धेरै समय लाग्छ उहाँ भनेको एउटा ज्ञानको खानी नै भन्छु किन कि जनजाती बर्गमा यत्तिको हर कुराको बहस गर्ने अरु कोहि छैन।
सहि कुरा मित्र ।
Guru ko kura Sarai ghat ma gayo
He's every words is true!!!!
धन्य भईयो सुनेर
सुनिराखुम नै भयो
नमन गुरु
Gyan ko khani Dr saheb lai salute xa
यस्तो सम्मान योग्य मानबको नेतृत्वबाट मात्र समाज र देश उज्वल हुनेछ ।
यहि त हो नेपाली मौलिकता।।
हिन्दु बौद्ध किरात बोन जैन नै नेपाली हो
बाकी त आयातित हुन।
वहाजस्तो सबै किराँती धार्मिक बन्न आवश्वक छ।
वहाँ हामी सबै नेपालिको गुरु हुनुहुन्छ।
जय नेपाल।।
जय मौलिकता।।
आङ्काजी ले हेरे कि हेरेनन कुन्नि😁 ?निकै पुर्वाग्राही र अल्पग्यानी नेता
yo kura aangkaaji sherpa sanga puryaaunu paryo.
Naksalbadi neta ho aangkagi .mangante kura garne Nepali bhai bhai ladaune khel gardai xa mandale Sherpa le.
Living legend of Nepal,what a logic.wow
आफुमा सुधार गर्ने हो अरुले के गरोस् नगरोस् बाल मतलब
२ नम्बर प्रदेशमा कसरी ?? मधेस मुलका दाजुभाइ मिलिरहेको छन् । उनीहरुबाट हामी-पनि मिल्नु पर्छ । उनीहरु जस्तै इन्जिनियर -डाक्टर - शिक्षक ...... बन्दै जानुपर्छ ।
साँच्चिकै ज्ञान प्राप्त गरेको ब्राह्मण उहां गुरु जी हुनुहुन्छ
सारै चित्तबुझ्दो छ यस्तोबेक्तित्तो लाई फेरिफेरिपनी बोलाइ धेरै धेरै नेत्तृतो कानमा छिराइदिनुहोला भन्दारिसर निबेदन गरे
Ekdam ramro kura
मैले उहाँ को निकै intrview हरु हेर्या छु येति सत्य बोल्ने मान्छे सायद माइले कम नै पाये को छु उहाँ बाट आगामी दिन हरु मा नि येस्तै धेरै कुरा हरु सुन्न पाउ 😍😍😍😍😍😍😍😍
100% Right Guru G 👍
गुरु को प्रबचन धेरै सान्दर्भिक लागो।
सबभन्दा राम्रो लागेको कुरा ब्राह्मण जात होइन, एउटा ब्रान्ड हो। जस्तो शेर्मा गुरु लिम्बू हरुको ब्राह्मण /ब्रान्ड हो।🙏🙏
Ramro bichar Salut xa Dr shab
अत्यन्त मार्मिक/ सत्य/ यथार्थ बिषय ।उहाँ मुन्धुम पढेको ब्राम्हणनै हो। उहाँलाई म नमस्कार गर्दछु ।
राम्रो लाग्यो।
ड, सेरमा महान छ
ड,,सेरमा किराति बर्तमानमा गुरु
तपाईं नेपाल काे विध्वान मानिस हाे तपाईंको बिचारबाट विश्व शान्ति कायम हुनछ ।
Salute Guru. What a intellectual personality.
धेरै पढ्दैमा र फस्ट हुदैमा मान्छे विद्वान हुदैन भन्ने उदाहरण बाबुराम लेन्डूपे तर पढेर र विवेकको प्रयोग गरेर मान्छे विद्वान हुन्छ भन्ने उदाहरण यो गुरू।
Sahi kura garnuhun6 guru
Respected person salut छ तपाईंलाई
You are absolutely correct Guruji ! people must understand your philosophy, you have opened our eyes
आनन्द आयो ।अन्तरबार्ता सुनेर