अस्मिता र चिज भाइको दोहोरिले मेरो मनै छुन्छ कुनैपनी गित छटदैन हेर्छु । तर मलाई वियोगान्त भन्दा सम्योगान्तक गित नै मन पर्छ । तपाई हरुलाइ कस्तो लाग्छ गित गाउँदा सम्योगान्तक गित्मा तपाईंको अनुहार नै खुशी देख्छु । दर्शक श्रोताको मन पनि तेस्तै हो।
कति मीठाे दाेहाेरी हाे, भाका पनि त्यस्तै मीठाे ! बहुचर्चित लाेकगायिका अस्मिता डल्काेटीका हरेक शब्द र टुक्का सारै सटिक र सान्दर्भिक हुन्छन्, प्रस्तुति अति नै राम्राे हुन्छ। बहुचर्चित लाेकगायक चीज गुरूङकाे पनि प्रस्तुति अति नै सटिक हुने भएकाेले याे लाेकदाेहाेरी सारै राम्राे छ ! यी दुबै हाेनहार सांगितिक हस्तीहरूलाई धेरै धेरै सम्मान र शुभकामना !!
मलाई अति मन परने कलाकार चिज भाई र अस्मितां बहिनी को गित सुन्न पाउँदा यो जोडि को गित सुनियर पनि मन अति आन्न्द लिन्छु। यो जोडी सदै मिलियर हिडियको र सधैं खुशी भयको देख्न पाउ र शुभकामना
दोहोरीमा शीर्षक राख्नै नजान्ने होकी ।। चिज र अस्मिता माया सदैव राम्रो देखिदै देखिदै।।गीतमा जस्तो पनि गाउन हुन्छ अलिक शीर्षक राम्रै राख्नुहोस्।। रेशम र चिज अस्मिता नाम नै काफी छ हामी गीत सुन्छौ र हेर्छौं के रेशम जी।।
धेरैं धेरै धन्यवाद रेशम निर्दोष भाई।यति मिठो दोहोरी तपाईंको च्यानल बाट राख्नु भएको मा।अझै धेरै धन्यवाद अस्मिता बैनी र चीज गुरुङ्ग भाई लाई।मीठा शब्द चयनका साथ वियोगान्त कथामा आधारित दोहोरी प्रस्तुत गर्नु भएकोमा।एकपटक तपाईंको च्यानल बाट भीम पौडेल र अस्मिता बैनी को दोहोरी सुन्न पाए खुशी हुने थियौ
मलाई चिजले भनेको अस्मिता दुई जीउको छ रे त्यो पनि दुईनै महिनाको,अब ८ महिना पछि आमा बन्दै छिन रे,अब फेरि दोहोरी च्याम्पियन आयो भने यो जोडी बिजयी गराउने धोको छ
chij bhai ra resham bhai sanga asmita gudiya ko dohori sunera kahilei aghaudaina sarai man parxa hajur haru tinai jana lai pragati ko dherai2 shubhakamana
Chij and Asmita you guys are awesome. You have represented to the whole world’s lovers. Love Rodhi ghar love you all. Thank you all. Namaskar from London
Both of you are very very professonal singer . Please don't forget to acheive more academic qualification, It will be helpful for your professonal career.
गितमा जे जे भएपनि शुभविबहामा बाधेको देख्न पाम चिज गुरूङ र अश्मिता गुरूङ 💐💐♥️♥️🌹🌹🙏🙏
अस्मिता र चिज भाइको दोहोरिले मेरो मनै छुन्छ कुनैपनी गित छटदैन हेर्छु । तर मलाई वियोगान्त भन्दा सम्योगान्तक गित नै मन पर्छ । तपाई हरुलाइ कस्तो लाग्छ गित गाउँदा सम्योगान्तक गित्मा तपाईंको अनुहार नै खुशी देख्छु । दर्शक श्रोताको मन पनि तेस्तै हो।
आह मेरो मन पर्नी जोडीको दोहोरी पो आउँदै रहेछ धेरै धेरै सुभकामना चिज भाई र अस्मिता बहिनिलाई करोडौं क्लवमा पुगोस अग्रिम बधाई छ्💙💚💛🧡💜👌🙏
💙🧞
वास्तवमा यी दुई जना को जोडी सबथोक मिल्छ है real जोडी मा देखिन पाम भबिस्यमा 🙏🙏🙏🙏👌👌👌👌👌💝💝💝💝
मेरो पनी दोहरी जोडी हो चिज /अस्मिता 👍👌
कति मीठाे दाेहाेरी हाे, भाका पनि त्यस्तै मीठाे ! बहुचर्चित लाेकगायिका अस्मिता डल्काेटीका हरेक शब्द र टुक्का सारै सटिक र सान्दर्भिक हुन्छन्, प्रस्तुति अति नै राम्राे हुन्छ। बहुचर्चित लाेकगायक चीज गुरूङकाे पनि प्रस्तुति अति नै सटिक हुने भएकाेले याे लाेकदाेहाेरी सारै राम्राे छ ! यी दुबै हाेनहार सांगितिक हस्तीहरूलाई धेरै धेरै सम्मान र शुभकामना !!
9.30am
Mitho
मलाई अति मन परने कलाकार चिज भाई र अस्मितां बहिनी को गित सुन्न पाउँदा यो जोडि को गित सुनियर पनि मन अति आन्न्द लिन्छु। यो जोडी सदै मिलियर हिडियको र सधैं खुशी भयको देख्न पाउ र शुभकामना
गायक चिज र गायिका अस्मिता डल्ला काेटि दुबै जना लाई सांङ्घेतिक क्षेत्रमा सफलताको शुभ कामना छ। दाेहाेरि राम्रो छ सम्पूर्ण टिमलाई बधाई छ।
दोहोरीमा शीर्षक राख्नै नजान्ने होकी ।।
चिज र अस्मिता माया सदैव राम्रो देखिदै देखिदै।।गीतमा जस्तो पनि गाउन हुन्छ अलिक शीर्षक राम्रै राख्नुहोस्।। रेशम र चिज अस्मिता नाम नै काफी छ हामी गीत सुन्छौ र हेर्छौं के रेशम जी।।
लोक दोहोरी गाउँदा सब्द जता गयनी जोडी कहीलेही नछुटोस् र नटुटोस् है मन पर्ने जोडी सारै राम्रो लाग्छ मलाई सधै शुभ आशीर्वाद 👍👍🙏🏻🙏🏻♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🙏🏻🙏🏻
धेरैं धेरै धन्यवाद रेशम निर्दोष भाई।यति मिठो दोहोरी तपाईंको च्यानल बाट राख्नु भएको मा।अझै धेरै धन्यवाद अस्मिता बैनी र चीज गुरुङ्ग भाई लाई।मीठा शब्द चयनका साथ वियोगान्त कथामा आधारित दोहोरी प्रस्तुत गर्नु भएकोमा।एकपटक तपाईंको च्यानल बाट भीम पौडेल र अस्मिता बैनी को दोहोरी सुन्न पाए खुशी हुने थियौ
यो जोडि भगवान ले दिएको उपहार होला ✌️👌🌷
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
मलाई चिजले भनेको अस्मिता दुई जीउको छ रे त्यो पनि दुईनै महिनाको,अब ८ महिना पछि आमा बन्दै छिन रे,अब फेरि दोहोरी च्याम्पियन आयो भने यो जोडी बिजयी गराउने धोको छ
आहा सारै मन छुने दोहोरि बधाई हो अल टिम 🙏🙏💕💕👌👌👌
अाहा सारै रमाईलाे दाेहाेरी चिज दादा अनि अस्निता फुचि बधाई छ सम्पुर्ण लाई
अति नै सान्दर्भिक गित सुन्न पाइयो
आजकल किन चिज र अस्मिताको धेरै मनमुटावको टुक्का मात्र सुन्न परेको छ |
maja aayana manmutab sabda haneko
@@tmgchandra3635 no
MY BEST COUPLE 😙💗 CHIJ GURUNG VS ASMITA DC NICE DOHORI SONGS 👍🙂 !
chij bhai ra resham bhai sanga asmita gudiya ko dohori sunera kahilei aghaudaina sarai man parxa hajur haru tinai jana lai pragati ko dherai2 shubhakamana
दोहरी च्याम्पियन बाट चिनेको चिज र अस्मिता को दोहरी जोडी दामी लाईरछ भनेर भन्छु म 😁👍👌✅😍🇳🇵🙏
T
अस्मिता💕(मुसि)को दोहोरि देख्ने बितिकै मन्द मुस्कान झलझली अाउछ,तर अाज त कालो अनुहार पो लाकि छे त वाइ
धेरै राम्रो चिज अनि अस्मिता miss you
माया चाही दुवै ले अती नै गरदोै रैछ है एक अरकालाई यो जोडी चाई सारै मन परछ हो के गरने होलान् नि
आहा !सारै राम्रो दोहोरि
चिज गुरुङको शब्द र अस्मिता डि सिकोको स्वर मिठो
आहा सारै रमाइलो गित 🙏🙏🙏🙏🌹🌹
मन सारै चसक्क बनायो दोहोरी सुनेर सफलताको अनेकौं शुभकामना
ATI sundar.jodi pani
यति राम्रो अनि गहकिलो शब्द ले मेरो मन छोयो।
🙏🙏🙏🙏👃
चिज र अस्मिता दुबै जना कस्तो innocent लाग्छ के 👍👌✅😍
क्या मिठो टुक्का दुवै जनाको धेरै मन पर्यो हार्दिक बधाई छ शुभ कामना
Aasmita ra Cheej Ko Aati Ramro dohori
अर्गानिक गायक चिज गुरुग लाई धन्यबाद मीठो स्वर सारै !
Wow nice song
Chij and Asmita. One of the best duo in Nepali lokdohari. Carefully selected words are presented in logic orders.
Chij and Asmita you guys are awesome. You have represented to the whole world’s lovers. Love Rodhi ghar love you all. Thank you all.
Namaskar from London
दोनों का जोड़ी कला गला मिल्छ सुन्न नआपाउने हो भनि marchhu hola asmita re chij gहुन्छु na
धेरै धेरै शुभकामना आदान प्रदान गर्भयो गीत मार्मिक छ
राम्रोछ
Ramro vhai chij Ra ashmita sis KO dohori
राम्रो छ दामी
दुबै जनाको गाउने शैली राम्रो छ।
Great job bhai chij n bhine Asmita ,
kasto ramro tukka git
jodi yugal Ati Ramro
Congratulations both of you and hole team super 🙏🙏🙏🙏🙏💓💕💕
Dami lovely
chij and asmita are best..dui jana ko dohori le ho malai dohori herna man launi
Dami chij/Ashmita.
दामी छ । I laik
अति राम्रो दोहरी गित बिचरा चिजलाइ अस्मिताले दाजुभाइ बोलाएर पिटाएकै हो त?
Dherai ramro live dohori thanks
दामी दोहोरी👌
भाग दुइ नी सुन्न पाए राम्रो हुन्थ्यो
Wow my Favourite couple in town....loved it...❤ guys(chij solti and asmita)
Ramro lagyo
All unit lai shuvakamana
बबाल छ है😍 सफलताको शुभकामना
You 2 always singing beautiful all the best Bhai and Bhani 🎤🎤👏👏👍👍
extraordinary !
Best couple chij & asmita.
सारै रमाइलो छ
Waha outstanding dhohori
Congratulation chij and asmita ❤️❤️❤️
Very.good.chij.asmita
Chij Solta Marmik dohori✌️👌❤️👌
Nice song
Yo jodi vaye ko thauma any time weaner hunn6
दुबै जना को संबंन्ध जुगौं जुग एसरी नै अटल रहोस् !
They are like a "tom and jerry" quarrel with singing and consesus with sprit! High level of singing class, all the best for shining singing future!!
Babal xa hai man xoyo
Chij gurung ati man parxa
Great job
Very good quality song
भाका अनुसारको दोहोरी राम्रै लाग्यो चिज र अस्मिता लगाएत सम्पुर्ण तिमलाई सफलता को शुभकामना !👌👌🙏🙏❤️❤️
मज्जा आयो 👍👌
Congratulations both of you and hole team supper
Perfect both of you everyone’s favourite
यो गित ट्रेडिङ्ग मा पुगोस्🙏🙏
अाहा रमाइलो
So sweet, best wishes both of you.
सार्है मार्मिक गीत तर बास्तविकतता हैन होला नि!!!
मन कस्तो कस्तो भयो गीत सुनेर कती राम्रो राम्रो शब्द
Nice look Dohori👌👌❤❤
Our favorite dohori jodi....extraordinary talented,all the best of luck..fans from Bhutan.....!!
Both of you are very very professonal singer . Please don't forget to acheive more academic qualification, It will be helpful for your professonal career.
My favourite dohori jodi
ATI Sundar .jodi pani
Beautiful jodi
Supper nice
Yo jodi ko real ma jodi mileko xa bihe garda ramrai hunxa hola.
wow
यस्तै यस्तै प्रस्तुती सधै हेर्न पाउ हजुर सारै राम्रो छ ।
आज पनी फेरी हेरे सुने जती सुन्यो उती मज्जा लाग्छ चिज र अस्मिता को दोहरी 👍👍💕👩❤️👩
धेरै राम्रो छ सफलता को कमाना चहान्छु ❤️❤️❤️
Nic song
Perfect both of you
supar
Nice 👍👍👍👍 pic
👍👍🙏🙏🎧
अति सुन्दर शबद
Jay hos
Famii wow
सारै राम्रो छ धन्यबाद छ हजुर चीज गुरुङ र अस्मिता दललाकूटी लाई
Nice