खारा आक्र-मणको नालीवेली कमरेड सुस्मीताले यसरी सुनाए Susmita

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #MagaratTv_खारा_आक्र-मणको_नालीवेली#Susmita#
    खारा आक्र-मणको नालीवेली कमरेड सुस्मीताले यसरी सुनाए Susmita
    क्यमेरा - महेश आरोही
    प्रस्तोता - सुगम सरोवर
    के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
    www.youtube.co....|| / maheshaarohee || / maarohee ||www.facebook.c....||

Комментарии • 193

  • @krishnasenchuri143
    @krishnasenchuri143 3 года назад +7

    180 आर्मी ले 5000 माओवादी लाई दुलो चटाइ दिएको दिन 🇳🇵

  • @monicaalemagar551
    @monicaalemagar551 2 года назад +5

    पत्रकार ज्यू माओवादी लडाकुहरु संग अन्तरवार्ता लिदा , तपाईहरुले सरकारी संरचना हेल्थपाेष्ट,पुलिस चाैकी ,सरकारी कार्यालय , पुल, आदि चिज भत्कायर तपाईहरुले के उपलव्धि पाउनुभयाे भनी साेधिदिय हुन्थ्याे ।

  • @manbahadurghartimagar8149
    @manbahadurghartimagar8149 4 года назад +32

    कठै! सोझा साझा मगर मगरनीहरुलाई बलिको बोका बनाइयो😂😂

  • @tilakchand2796
    @tilakchand2796 4 года назад +37

    बाटो र पुल भतकाउने पनि यिनिहरु हुन

  • @prakashkunwar870
    @prakashkunwar870 2 года назад +4

    यो चै गल्त हो बाटो घाटो मावबादिले बनाएको चै होइन भएको बाटो पुल भत्काएकै हो

  • @saradmalla3789
    @saradmalla3789 4 года назад +27

    परचन्द र बाबुराम ले आलु देखाइदियो अब पछुताउदै जिन्दगी कताउ

  • @bishnughimire9484
    @bishnughimire9484 4 года назад +17

    पत्रकार ज्यु नेपाली सेनाको खोम पुनजि सङ ईन्टरभिउ लिनु पर्यो ।यिनी प्रचन्डेको छोरा छोरिले त जे पनि बोल्छन।अहिले प्रचन्डेको लामो समातेर बसेका छन।

  • @meronepalofficial4636
    @meronepalofficial4636 3 года назад +2

    प्रचण्ड ले धेरै ठूलो गद्दार गरेको सहित घाइते अपांग हरु पर्ती

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 4 года назад +25

    कैलाली को मुसरीया को लडाइ बारेसोध्नु
    5 जना ससत्रप्रहरी जवानले १९ जना मवोबादी ढालेको थीयो मारेको थीयो

    • @khimthapa7536
      @khimthapa7536 4 года назад +1

      Ho ra vaneko

    • @karkisuman6563
      @karkisuman6563 4 года назад +3

      Jeet SinghDhami माओवादी ले कहिले सत्ते बोल्दैन इनिहरुलाइ पहिलेनै सिकाइ सकेको छुन्छ जुन कुरा अहिले खोल्न सक्दैन कति मरे मरे हिसब गर्ने हो भने यक लाख भन्दा बढी मरेको छ माओवादी तर तेस्को डाटा छैन

    • @robinjung5948
      @robinjung5948 4 года назад +1

      👍

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 4 года назад +1

      @@karkisuman6563 right kura garnu bho yini haru ko party ka mancha jhut dharai bolda rahechan

  • @akentertainmentnepal
    @akentertainmentnepal 4 года назад +6

    सुन्तली जी संगको राम्रो कुराकानी

    • @nareshghale2102
      @nareshghale2102 4 года назад

      thukka janajati ho aaja k payou ta bahun lai chillo car thulo mahal ma basne banayou timiharu aajhai bhokmarima..

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +7

    बनाएको बाटो भत्काए बुर्जुवा शिक्षा भन्दै पाँच छ कलास पढ्दै छोडेर हिडे अहिले नेताले हेर चिन्दा नि चिन्दैन्न थाङानामा सुकाइदे ,प्रचण्डको समाएर बस

  • @gaurigurung5775
    @gaurigurung5775 3 года назад +2

    यत्रो बनायो तिमीहरूले बनायो प्रचण्ड र बाबुरामको परिवारलाई मात्रै बनायो अब सरकारको सहयोगको आसा नगर्नु सहयोग माग्नु आफ्नो कमरेडहरु सग

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 года назад +3

    सहिद कमरेड हरुमा हार्दिक श्रदान्जली घाईते अपाङ्ग सहयौद्धा कमरेड हरुमा लाल अभिवादन विर यौद्धा लडाकु कमरेड सुस्मिता लाल अभिवादन ✊✊✊

  • @yalkabahadur4644
    @yalkabahadur4644 4 года назад +3

    माया लाग्दो रुप कसरी लडिन होला लडाइँ बिचरा नयाँ जिबन पाउनुभएछ।

  • @manojm6389
    @manojm6389 3 года назад +2

    यस्ता कुरा नगर है बाटो काहा लगेको छ गरिब को छोराछोरी मोरे कस्ता कास्ता राम्रो भवन जलुङ्गगे पुल हरु राम्रो राम्रो बाटो हरु दोस्ट पारे अजै जनता ले धेरै पाका छन रे आलु पाछ

  • @bhimacharya7680
    @bhimacharya7680 2 года назад +2

    केके, माग्ने, के-के,चाहीयाहो,जसले, उडन्ते सपना,बाँडेर, बन्दुक,बोकाउँने,छबिलाल,बाउराम सित,मागुम,।जनताले,तिरेको,करबाट,संचित,ढिकुटिको,रकम,बाँडने,अधिकार,कसैलाइ,छैन।

  • @bhuwanshrestsa5474
    @bhuwanshrestsa5474 3 года назад +2

    ल बैनिसित लडेको रैछु रुकुम खारामा तर अहिले रिटायर

  • @SHALINNEPAL
    @SHALINNEPAL 3 года назад +4

    सोजा साजा जनता लाई धोका दिये प्रचण्डले आसु लाग्छ साहासी बहिनी 🙏

  • @sammyl913
    @sammyl913 4 года назад +11

    हेलिकॉप्टर लाई हान्नु सक्ने हतियार चाही थियो की थिएन ? मलाई जान्न मन लाग्या छ 🇬🇧

    • @cholung
      @cholung 4 года назад +1

      sammy L थिएन त्यो नेपालि सेना सङ्ग पनि छैन 2048 साल तिर चिन बाट नेपालि सेना ले ल्याएको को 4 ब्यारल 2 ब्यारल दोश्रो बिश्व युद्द कालिन हतियार हो त्यो असर दार हुदैन 😊😊

    • @subhamansung5512
      @subhamansung5512 4 года назад

      मलङव्वा मा हेलिकप्टर कसरी झार्यो त नभए ?

  • @dautrai4658
    @dautrai4658 4 года назад +6

    पत्रकार महोदय को ए भनेर बुझेको महसुस गर्ने ए भन्ने सोर तनाइ चहि मलाइ चहि खुप मनपर्यो 🤣🤣🤣 तिमी हरु को कारण जङ्गलमा कैयौं रात बिताको का बिर्सनु सकिन्छ अलक्षिना हरु घरमा भेटाको भा त भारिया बनाएर मारि हालथिएउ लाखौं परिवार को आशु र श्राप ले तिमी हरु को जिबन र तिमी हरु को पाटी सङ्गठनको यो हालत छ कोई हुइल चियर मा कोही खाडि मा पाटि 4 तिर झाडीमा ज्यान मारा हरु 😄😄😄😄😄

  • @rajkumaripun3874
    @rajkumaripun3874 3 года назад +2

    प्रचन्दको पुच्छर भयको फाईदा भनेको अलि अलि बोल्न जान्यौ पायौ के पायौ दुख पायौ कस्त गर्यौ जे गर्यो सिरिप प्रचन्दको लागी गर्यौ , आखिर मा प्रचन्द महल मा तिमीहरु रोड मा , प्रचन्द राजा तिमीहरु उसैको प्रजा भयौ पायौ त केबल दुख मात्रै पायौ ,प्रचन्दले धनि गरिब बराबर बनाउछु भनेको थियो खै त बनायको??

  • @krisantimilsina4937
    @krisantimilsina4937 4 года назад +2

    धोखेबाज जनयुद्ध ,प्रचण्ड भारत बाट पाल्तु मानिस रहेछन् ।

  • @khompun5938
    @khompun5938 4 года назад +23

    २५८जना आतंकारी हामीले नै गाडेको हो,,, फुई नलाउ मुजी......... फाईनल्ली ४५० देखी ५०० मरेका हुन आतंकारीहरु

    • @rameshpokhrel8305
      @rameshpokhrel8305 4 года назад +3

      सहि कुरो हो सर

    • @BijayKumar-cd4us
      @BijayKumar-cd4us 4 года назад +3

      आउन चै दुई तीन हजार आको थियो जस्तो छ नि सर तपाईं नेपाल आर्मी मा हुनुहुन्थियो हो सर ठिकै गर्नु भयेछ ४/५ हजार लाई जम्म 1 सय आर्मी काफी हुने रैछ नि

    • @khompun5938
      @khompun5938 4 года назад +4

      Bijay Kumar sir...आउन त आतंककारी हरु ६/७ हजार जती थिए भन्ने हामीलाई पनि गाउले हरुले भनेका हुन.. तर कन्फर्म मारिन चाही ४५० भन्दा धेरै नै हो।।। हो तर अब म रितायर भए...

    • @keshavbalayar1744
      @keshavbalayar1744 4 года назад +3

      @@khompun5938 अझै मार्नु पर्ने ई चोर हरुलाई यैल गफ दिन्छन

    • @keshavbalayar1744
      @keshavbalayar1744 4 года назад +3

      सर हजुर ले interview मा आउनु पर्यो आसा छ आउछौ भनेर

  • @NayaTiktok
    @NayaTiktok 4 года назад +3

    Nice kamred

  • @krishnahamal1922
    @krishnahamal1922 2 года назад +1

    त पनि एउटा हो देश खोक्रो पार्नि मध्यमा लाज नभाकी

  • @dearzindagi555
    @dearzindagi555 4 года назад +1

    लाल सलाम कामरेड मंगोल हरुको बिनास first world देखि जनयुद्ध सम्म लाखौ मरे तर मगोलहरुको चेतना बिहिन गरिबि पछौटे अनपढ मै सिमित छन एसियाली मुलुकका मंगोल हरुको तुलनामा सार्हाे नाजुक नेपालको मगोल छ यो किन भयोे बिर बहादुर ले समाजमा केहि गर्न नसक्ने रहेछ तर एकजना चेतनसिल व्यक्तित्व ले आफै सहित हजारौं जेनेरेसन लाई ज्ञान दियर जान्छन् सोचौ हाम्रो समाजमा संगठन बलियो भएन भने आफ्नै देश मा कमजोर भयर मुर्झाएको फूलहरू जस्तै ओईलि जानेरछ

  • @rameshkshetry3324
    @rameshkshetry3324 3 года назад +4

    guf matra hannae pahila jhadi ma. aahile khadi ma bhayeko samrachana dhost parau yehi ho paribertan 10 barsa ramro sanga padheyeko bhaye aahile. dr hune bala bhayo kaam na. garne aaru lai dosh dine Neta ko pachi lagera thulo kera payau aba. khau khudo aahile. chet. aayoki

  • @केबुहाङसङ्जुम्बो

    बुइनी तिमिले लडाइँ लदेर चाहिँ गाउँ गाउँमा मा गाडी आको हैन बुझ !बरु तिमीहरु र राज्यले पीडित पारेर बिदेशीएका नेपालिले पठाएको रेमिटेन्सले बनेको हो। याद रहोस्

  • @dipeshparibes9693
    @dipeshparibes9693 4 года назад +12

    बर्दिया को रम्भापुर र गणेशपुर को बारे मा सोध्नु न पत्रकार ज्यु।

  • @yubarajbc20
    @yubarajbc20 3 года назад +1

    लखर लखर कार्तिके कुकुर कुकुर्नि जस्तो उबेलामा डुल्दै हिड्ने यिनै औतारी होइनन..?

  • @rajendrarokaya4681
    @rajendrarokaya4681 3 года назад +2

    बिचरा दिदिहरू दया लगेर अायो। बाटो र पुलको लागि लडेको रे पिलिमा बाटोबनाउ (कर्णालि राजमार्ज) गएका सैनिकहरूलाइ मर्याहो। अनि पुल, सडक भत्काउनुभयो। भनेपछि के को लागि लडेको नै थाहा छैन।

  • @haripokharel4378
    @haripokharel4378 4 года назад +3

    दोलखाको चरिकोटको लडाईको बारेमा नि कुरा गर्नु परो

  • @chandrabhandari8065
    @chandrabhandari8065 3 года назад +2

    अन्तर्बाता दिदा यो कपडा लाएर चाइ किन लाउचन क्या यिनिहरु

  • @bimalarokamagar6454
    @bimalarokamagar6454 3 года назад +1

    Lal salam kamred

  • @bhuwankumal9452
    @bhuwankumal9452 3 года назад +2

    रामराम एउटा ब्यारेक मा धेरैमा 300 भन्दा धेरै आर्मी हुदैनन त्यतिको लागि 5 हजार माओवादी omg र पनि जित्न असफल 😜😝😜

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +4

    अब ट टिम्रो नेटाले केरा डेखाइडे ,अहिले हेर तिम्रो नेता आलिसान जिन्दगी ,केहि नापेउ अहिले गुरिल्ला हरु अरबमा बेल्चा हान्छ्न ,

  • @vimalbahadur6302
    @vimalbahadur6302 3 года назад +1

    यसरी मर्न जानू के उचित थियो तिमिहरु

  • @yalkabahadur4644
    @yalkabahadur4644 4 года назад +1

    माओवादी को सरकार आए पछि गाउँ गाउँ मा चै रोड बत्ती। बोल्न पाउनी अधिकार् चै पाको हि तर बिक्रीती पनि धेरै आए।

  • @krisantimilsina4937
    @krisantimilsina4937 4 года назад +1

    तेति खेर सरकार को सुरक्षा कर्मी हरु को गलत व्यबहार र बलात्कार ,सिधा साधा युवा माथी गरिएको गलत व्यबहार ले कतिथ जनयुद्ध भएको

  • @rabinthakury4925
    @rabinthakury4925 4 года назад +2

    Prachande ra girijaa le nepal dhosta banayo

  • @nicemagar1328
    @nicemagar1328 4 года назад +2

    Nice

  • @fulkumar7353
    @fulkumar7353 13 дней назад

    माओवादी युद्ध ले गाउ गाउ मा बाटो पुग्यो भन्ने कुरा चाही हास्यस्पद हो! पुल, भवन, सरकारी सम्रचना ध्वस्त गरेर कति क्षति भो देश लाई? खै सोधेको पत्रकार ले?

  • @santoshgm5237
    @santoshgm5237 2 года назад +1

    Salam comred

  • @edrinalimbu8733
    @edrinalimbu8733 4 года назад +1

    कतिका छोराछोरी लडेर आफ्नो ज्यानको बाजी राखेर कतिले वीरगति प्राप्त गरे अहिले आएर ठूला भएसी पछाडि फर्केन यस्तो हुन्छ भनेर थाहा पाए को मर्न जान्थ्यो यो सोब गल्ति बाबुराम र प्रचण्डको हो

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +2

    अहिले हेर गुरिल्ला हरुको जुनि उस्तै ,नेता आलिसान जिन्दगी जिउँदै छन् ,अब तिनेरुको केरा सम्झेर बस ,कोही अरबतिर छन् अहिले केरा देखाइदे 6000 हजार गुरिलाहारु आएका थिए ,सेना 135 जना थिए नराम्ररी हार खाएर भागेका हुन ,त्यहा ब्यारेक यति मजबुत थियोे अन्ड्र्ग्रान्ड बनाएको ,अब क्यारर्छौ नानी

  • @subhamansung5512
    @subhamansung5512 4 года назад +1

    salute comrade. Salute PLA

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 года назад +2

    नाप्यो तेरो जन युद्ध ले बाटो पुगो भका संरचना भत्काउने आतंबादि ले बीकास गरे अरे

  • @amitbhandari40526
    @amitbhandari40526 2 месяца назад

    अब फेरि गर्नु पर्ने भएको छ

  • @kabitabt5311
    @kabitabt5311 2 года назад +1

    tik chhs

  • @gurungvlog0397
    @gurungvlog0397 2 года назад +1

    मध्यपश्चिम कमरेड पासको टिम बाट frist assult ma L.M.G Group बाट लड्ने 7 मध्य तिन जना ढलेको थियो पछी चार जानाले 20 जाना ढलाका थियौ,

  • @anild.c.5625
    @anild.c.5625 2 года назад +1

    Good

  • @nimeshsinghthakuri6106
    @nimeshsinghthakuri6106 3 года назад +1

    याे जाठि ले गरेर गाडि गयाे हाेला भालु अातंककारि

  • @sanjaygharti5891
    @sanjaygharti5891 4 года назад +2

    ए , तिमार्ले गरेर पो बाटो गाउगाउमा पुग्या 🤣🤣🤣🤣

  • @nirmalkarki9684
    @nirmalkarki9684 3 года назад +1

    Eniharu tyo bela aparankari hun jhole k paista ahile

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 4 года назад +2

    Big salute kamred

    • @krishnahamal1922
      @krishnahamal1922 2 года назад

      के पाइस खाओबादी केरा

  • @pavankusari2081
    @pavankusari2081 4 года назад +2

    Lal avibadan

  • @abinaslimbu3057
    @abinaslimbu3057 Год назад +1

    Development infastucture dozer formation uzbrazatiozn

  • @indrakhatri5526
    @indrakhatri5526 4 года назад +5

    किन राती मात्र लडाइँ गरे यो पनि सोध्नु पर्यो

    • @rameshpokhrel8305
      @rameshpokhrel8305 4 года назад +2

      दिउँसो लड्न सकिन के गर्नु त सर लुकेर हानि त हो नि तेहि पनि 100जना भको ठाउँमा 5000जना ले।

    • @indrakhatri5526
      @indrakhatri5526 4 года назад +2

      दिउँसो हो भने त 5000 लाई पनि सेनाले ध्वास्त बनाउथ्यो नि सर

    • @indrakhatri5526
      @indrakhatri5526 4 года назад +2

      यो प्रचण्डले तेत्रो गोली हत हतियार किन्ने र घाइते लाई उपचार गर्ने पोईसा पायो अनि सार्वजनिक सम्पती ध्वस्त बनायो अनि कसरी हुन्छ बिकास होइन सर

    • @harischandrachamling8739
      @harischandrachamling8739 4 года назад

      मैले त दिनमै पनि लडेको छु

  • @srijantamrakar9520
    @srijantamrakar9520 4 года назад +8

    Jati thula thula kura gare pani lastma fusssssa. Prachandele dekhaye aalu

  • @binuquen6083
    @binuquen6083 Год назад +1

    Hahaha yo bato t hamro poisa le liyako ho maobadi le sab jalaya ko thiyo

  • @bishnugc5975
    @bishnugc5975 3 года назад +1

    hero rajeyle aabpani dhaydda

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 3 года назад +1

    गुरिल्ला मुजिहरु के पाउँछु भनेर गाको थिस् के पाइस् मुजि अहिले?

  • @kishankhattri6032
    @kishankhattri6032 3 месяца назад +1

    180 hoina ho sathi 157 ho jasle bahaduri purwak dater prachande ka daas harulai dhulo chataye

  • @nicemagar1328
    @nicemagar1328 4 года назад +3

    Wow

  • @bikramlama2422
    @bikramlama2422 2 года назад +2

    Army sanga ladna tyati sajilo xaina bahini. yo dress ajhaipani dekhne bitikai ragat umlera auxa.

  • @shivambhandari3019
    @shivambhandari3019 3 года назад +2

    Ahile pani yo dress astivma xw???sahid vanerw asli sahid ko apman

  • @realme6780
    @realme6780 4 года назад +4

    K ko dryfrut khanu ho maobadi harle 😂😂😄 vaneko Bela vaat ta khana na paune janata le lutera khanthey vaat ta khanxan draifut😃

  • @thammangurung4960
    @thammangurung4960 4 года назад +3

    Aba k parchandako le gula dekhayonii hoii

  • @anuplee3383
    @anuplee3383 3 года назад +2

    Dimag navaye yesto halat hunxa.

  • @Keshavkumar-vj5ni
    @Keshavkumar-vj5ni 4 года назад +2

    samaya le badle ko nepal ho tapai ko ladai parchanda ko thiyo

  • @chakraprakashbalayar
    @chakraprakashbalayar 4 года назад +2

    Tikapur ko ghatana ko bare ma ni sodhnush hamro gaun ko ni 1 jana dai police ma sahid hunu vaako

  • @realme6780
    @realme6780 4 года назад +2

    Video ma dekhinxa ta Las ko dher alikati xeti😃😃😃😃

  • @sabinnepali3714
    @sabinnepali3714 3 года назад +1

    खारा मा पहिलो लडाइँ कहिले भएको रहेछ

  • @bldgulmeli1129
    @bldgulmeli1129 3 года назад +3

    सर्बाहारा बर्गको पिडा जसले बुझ्छ त्यसले आफ्से आफ हतियार उठाउछ कसैलाइ नराम्रो कमेन्ट नगर्दा हुन्छ माओबादिले हतियार उठाउनु अवस्यक थियो

    • @bebishabhusal7026
      @bebishabhusal7026 2 года назад

      सर्बहारा भनेको के हो डाम्ना ?अपांग बेसाहाराले पनि मेहनत गरेर खाएको देखिन्छ !लुटेरा को समुह लाई कथित सर्वहारा को नाम दिएको र देश र जनता लाई लुटेको जगजाहेर छ्🤔

    • @bldgulmeli1129
      @bldgulmeli1129 2 года назад

      @@bebishabhusal7026 पहिले त डाम्ना भनेर गाली नगर खाते

  • @shandeshthapa3805
    @shandeshthapa3805 4 года назад +2

    Parwal bikash jasta honhar 5 jna jati comander rakher enterview linu poryo

  • @Bikram2046
    @Bikram2046 2 года назад +1

    Haha gauma bati janthena re?? Buddhi hera nahunata budhdhi bhayata arkaiko paxi lagera kina marthe ra

  • @krishnasenchuri143
    @krishnasenchuri143 3 года назад +1

    के हो पत्रकार भाइ आफै प्रश्न आफै उत्तर के पारा हो

  • @namratarawal4472
    @namratarawal4472 4 года назад +2

    Janayoudhabata Nepal ra nepali lae janatalae ke paribartan ke Phaedra Hinsa hattya balatkar bharastar matra

  • @shivarajbk4685
    @shivarajbk4685 3 года назад +1

    ईतिहासमा रह्यो अब भन्नू बाकी केही रहेन 🍌🍌🍌😁😁

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 3 года назад +1

    ढाँट्ने झुटो बोल्ने यिनको बानी नै हो एउटा यस्तै हावा माअोबादीले सात हजार सेना थियो खारामा हतियार सबै ल्याइयो भनेको थियो उतीबेलै पछि त्यो हावा झोले मानसिक असन्तुलन भएर माथि गएछ

    • @Rai-Aiman
      @Rai-Aiman 3 года назад

      7000 ta janamukti sena pani thiyena hola ho.ladain ma janey sabai janamukti sena hudaina tye doctor gako hunxa.kohi cook man,kohi k k k bhanxa.tye gayeko sabai ley ladain laddaina.

  • @chakraprakashbalayar
    @chakraprakashbalayar 4 года назад +3

    nepali sena lai ani police lai ni bolaunu paryo. Hajur ko video herda khali mawobadi matrai liyako hunxa tapai ni pahile mawobadi ma hunu hunthyobki kyaho..?

  • @Anurag866
    @Anurag866 3 года назад +1

    WHY STATE HAS TO PAY WHETHER YOU FOUGHT FOR STATE

  • @rameshshrestha5873
    @rameshshrestha5873 4 года назад +2

    162 death bodies of maoist gurilla were on surrounding of Khara military camp periphery.

  • @cholung
    @cholung 4 года назад +2

    बुइनि सिधा कुरा गर्नु भो सिधा कुरा गर्नु पर्छ फटाहा केटा हरुले त सेना को एउटा पाल्टुन मात्र बचेको थियो भनेर गफ दिइ राखेको थियो magarat tv le खारा मा लडेको सेना intreview लिनु पर्यो

  • @DanceMyLife-sl3sf
    @DanceMyLife-sl3sf 3 года назад +1

    Oe mam paka chor jatha bhabi coment garne haru desh ko ra dukhi janta kaa lai ladeko hon kunai niji swarth ko lai hoin temi haru chor thag baltakaari haru lai yesh ko mahto tha xain

  • @diakarki2590
    @diakarki2590 3 года назад +1

    Chora ko phaxi Laisha ab kera khaa

  • @gumangurung3791
    @gumangurung3791 3 года назад +1

    Vutrako bebastha aru nepali daju vai harupani xan bideshma tini harulai chahi ke?

  • @assd7551
    @assd7551 2 года назад +1

    बेला दुख गरेको अनुसार अइले महिना मा १ लाख तलब झ्याम खाको छ टाइम मा राम्रो काम गरेको बाफत तलब राम्रो मिलेको छ बिलासि जिन्दगी चिल्लो गाडी सरर हिनेको छ जे भयनी दुखगरेको भयर प्रचण्डले तलब दिइरा छ

  • @shivasunar6973
    @shivasunar6973 4 года назад +6

    yo muji patrakar nai maobadi raxata jath ta hatiyar ko sabai name vanxata

  • @dhujroka5417
    @dhujroka5417 3 года назад +1

    Hamee sabai kamred haroo sakusha nai forkeyu Banda bhaihalyo ni kin i xitibhoyn bhannu poreyo ni

  • @surenderchand6826
    @surenderchand6826 2 года назад +1

    Eni harulai ta farie thoknu pxa

  • @chakraprakashbalayar
    @chakraprakashbalayar 4 года назад +2

    Nepali sena police chahi dusman re soch badalnush hajur tapai ni deah bachauna ho vane uha haru ni desh bachauna lai ho ani aafhno family ko lagi tapai ko dusman ta teti bela raja ho ani neta

  • @premnurusherpa397
    @premnurusherpa397 4 года назад +1

    Prachanda ra Baburam lai dhani banai diyau teti ho upalabdi

  • @ragambhupen8747
    @ragambhupen8747 4 года назад +1

    Aja yeh thulo thulo swor le gali garni chor haru janayudda agadi yesari boleko vaye arko din jiudo hunthyena yaad rakhess.. Yo bolni gali garni freedom paila thiyo ra?? Timi haru lai po sukha pako thiyau vaat ghichera baseka thiyau tara Timiharu lai tha xa gau ma kati dukha xa?? Uniharulai option kai pani thyena tyo bela ghar bata nai lanthyo samayera, sala timharulai tyo bela samayera lageko vaye dar le janthiyou ki morthiyou vanaho ta. Yestai le ho desh bigareko..

  • @rajendralimbu8127
    @rajendralimbu8127 4 года назад +3

    Assault group ma kate jana huncha hola any idea ??

  • @manojkhadka6832
    @manojkhadka6832 3 года назад +1

    Aru k bhachyo ra bahini tehi rato fita bhako dress bhachyo.

  • @sudipshrestha5499
    @sudipshrestha5499 3 года назад +1

    Ghanta ko rajye le herni ho timi haru lai..

  • @bishalgurung440
    @bishalgurung440 4 года назад +4

    Maobadi haru ma jane jati anuwqr danuwar ko hune rahechha ki k ho

  • @rexone2370
    @rexone2370 4 года назад +1

    Ehh hajur Kati hasnu des bidesi ko haat ma paryo ahelay alikati pani tha xha ki chaina army police tati Bela bato banauna jada ambuse ma parera martheyo timi haru le Tha xha ki chaina

  • @lamjungtinpiple6810
    @lamjungtinpiple6810 4 года назад +2

    timi le garda gadi gayko re bhana pani laj lagde bhayako sampani lae natthaa parene ahile hami le garda bhane duniya ko xora xori khoseu kattiko sidhue puxeu kati ka baba luteu ahile k vayo khoi banayo tw parchande le bas sarkar sanga hoina parchande lae bhanu ki yasto kura