हिडेर मात्र बयाम नहुने हो भने पहिले को १०० बर्ष बाच्ने पुरवज हरु कसरी बाँचे होलान सर हजुरको भनाई अलि बडि नै दिएको जस्तो लाग्छ 😀🙏 शरिर मा भाइब्रेसन हुनुपर्छ नभए लेजि समस्या ले निम्त्याएको रोग निको हुन सक्दैनन् तर जिमै सबै नेपाली ले गरन सक्दैनौ हुने खाने लाई जिम चाहिन्छ राम्रो राम्रो खाना चाहिन्छ मोजमस्ती आराम हुन्छ कारण एहि हो धनी हुनेखाने को लागि जिम कसरत चाहेको हुन्छ हुँदा खाने लाई जिम काम गरेर नै मनग्गे पुगेका हुन्छ होइन र सर
पहिला का मानिस कति काम गर्थे नि ।कोदालो ,घाँस दाउरा ,पानी नि कहाँबाट बोकेर ल्याउनु पर्थ्यो ,खेतिको काम ,ब्यायाम नै ब्यायाम हुन्थ्यो र पो लामो आयु बांच्दथे त ।
जानकारी मुलक भिडियो काे लागि धन्यवाद
धेरै धेरै धन्ने वाद डा साब 🙏❤️❤️
हिडेर मात्र बयाम नहुने हो भने पहिले को १०० बर्ष बाच्ने पुरवज हरु कसरी बाँचे होलान सर हजुरको भनाई अलि बडि नै दिएको जस्तो लाग्छ 😀🙏 शरिर मा भाइब्रेसन हुनुपर्छ नभए लेजि समस्या ले निम्त्याएको रोग निको हुन सक्दैनन् तर जिमै सबै नेपाली ले गरन सक्दैनौ हुने खाने लाई जिम चाहिन्छ राम्रो राम्रो खाना चाहिन्छ मोजमस्ती आराम हुन्छ कारण एहि हो धनी हुनेखाने को लागि जिम कसरत चाहेको हुन्छ हुँदा खाने लाई जिम काम गरेर नै मनग्गे पुगेका हुन्छ होइन र सर
पहिला का मानिस कति काम गर्थे नि ।कोदालो ,घाँस दाउरा ,पानी नि कहाँबाट बोकेर ल्याउनु पर्थ्यो ,खेतिको काम ,ब्यायाम नै ब्यायाम हुन्थ्यो र पो लामो आयु बांच्दथे त ।
❤❤
हो नि !!
😊
सलाम सर हजुरकाे सुझाव सहला लाई ❤❤ धन्यवाद
धन्यवाद डाक्टर साहेब
धन्यवाद डाक्टर साप
नमन डत्कट साब मसुन्नसरि बाट हजुर काे याे सझाप सुनी रा छु मेराे पनि धेरै षर्स भयाे सबै शरीर निदाउछ बिहान रेगुलर याेग सादना पनि जान्छु पिलिज भनिदिनु
धन्यवाद ❤❤❤
धन्यवाद सर्🙏🙏🙏🙏
Good job
Dr sab hajurko kura sunda malai pane yachoti veten man lagyo hajurko basai kaha hola sir
Thank you dr...sahab🙏🙏🙏🙏
Thank you so much dr sab
❤❤❤❤❤
❤❤❤❤❤❤
I agree with you.
सहि कुरो हो डाक्टर साब
नमस्कार डाक्टर साब
Dr sab hajur lai ka bhetna sakinxa
Great information Dr thank you for sharing . where is your office in Kathmandu?
थाइरोड को लागि कुन ब्यायम थिक होला doctor साहेब जि
🙏♥️♥️♥️
मलाइ रगत कम हुने समस्या आयाे म डेली ब्ययाम गर्छु अपरेशन गरेकाे भएर कपालभाती गर्नु हुदैन अरुके गराै
Kukarma pakayko dalma protin cha ya chaina sir
खेरापिकशरिगरने 3:49
Dance garda pani weight loss hunxa ki nai dr sir
Sir mero back pan vai ranxa
हो जस्तो पो लाग्यो, डक्टर साब, बि12 कमिमा के गर्ने, के खाने ?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साहाकारिले बि 12 कमिभयमा केखाने भनिदीनुसन सर
म पनि भेगन शाकाहारी हु भिटामिन डि पुरा छ भने बि 12 र क्यालसियम कमि हुँदैन
डि शरिर आफै उत्पादन गर्दछ।
सरि 12 भनेको डि भएछ।
Hi
डा . साब ? तपाईको भिजन गलत छ, हिमाल , पाहाडमा बसोबास गर्ने मान्छे हरुको अध्यान गर्नुहोला।