Nepali Serial Juthe (जुठे) Episode 153 || April 24 - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 23 апр 2024
  • Nepali Serial Juthe (जुठे) Episode 153 || April 24 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode153 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • КиноКино

Комментарии • 1,9 тыс.

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 21 день назад +381

    मुस्ताङ मुक्तिनाथ १०८धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्मे लाई र सोचेको सपन सबै पूरा हुने छ

    • @ramprasaddahal-xe6sw
      @ramprasaddahal-xe6sw 21 день назад

      😮😮😮ttxhjss if ho ssvs hickey

    • @PreetyGrg-31
      @PreetyGrg-31 19 дней назад

      Subscribe garnuna please

    • @user-dt5fw7et5e
      @user-dt5fw7et5e 17 дней назад +5

      ❤🎉😂😊😅😢😮

    • @Bishalvlog-729
      @Bishalvlog-729 15 дней назад

      @mjstang_vlog_yam_kumar bro 1k subscriber vanda kam vako sathi haru sabai Jana milera aagadi. Badum.hai 🙏🏿🙏🏿🙏🏿💟💟

    • @rasintamang449
      @rasintamang449 14 дней назад

      ​@@user-dt5fw7et5e❤

  • @phapendarbhandari
    @phapendarbhandari 21 день назад +6

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @Santoshk12
    @Santoshk12 21 день назад +110

    जुठे भाग 1 देखि नछुटाई हेर्न साथी हरु यता हाजिर हुम त है साथीहरु कति जना रइचम हेरम ❤❤

    • @angel.smile123
      @angel.smile123 21 день назад +1

      मलाइनि सपोर्त गर्नु ल❤❤❤

    • @nikeshshrestha4657
      @nikeshshrestha4657 21 день назад +1

      Me

    • @spol9846
      @spol9846 20 дней назад +1

      ❤❤❤🙏🙏🙏

    • @Santoshk12
      @Santoshk12 20 дней назад

      @@angel.smile123 huss

    • @bhagawatakhatha
      @bhagawatakhatha 20 дней назад

      youtube.com/@ramasharmadhakal?si=qIlY9bBpm2wcB80X

  • @birbdrtamang5680
    @birbdrtamang5680 21 день назад +34

    जिम्बलनी जस्ती पापीनिलाई मन नपराउने को को हुनुहुन्छ झुठेले कहिले सुख नपाउने भो 🤦😢सफलताको सुभकामना सबैलाई

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 21 день назад +57

    मेरो कमेन्ट लाई नछुटाई लाइक गर्न सबै को बाबा आमाको आयु लामो होस भनी माइ ब्राह्मणि भगवती संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 21 день назад +89

    जुठे ले सुख शान्ति पाको हेर्न धेरै रहर छ 😢

  • @lekhnathphuyal9246
    @lekhnathphuyal9246 21 день назад +16

    याे जिम्मलनि भन्ने महिलाले सारै अपराधी पाठ खेलेकाे सधैं समाजलाई के सिकायकाे कथा लेख्नेले समयकाे ख्याल गर्नु पर्दैन ।यस्काे पाठ मलाई मन परेन

  • @keshab_Baral07
    @keshab_Baral07 21 день назад +25

    भाग 1 देखि अहिले सम्म म जस्तैः नछुटाइ हर्ने कोको हुनुन्छ! एता आएर हाजिर गर्नुहोस त!😊😅

    • @HiyaBayak
      @HiyaBayak 21 день назад +1

      Plz back

    • @keshab_Baral07
      @keshab_Baral07 20 дней назад +1

      ​@@HiyaBayak❤

    • @HiyaBayak
      @HiyaBayak 20 дней назад

      @@keshab_Baral07 14 vyo hi hjr ko aba malai ni garnu

    • @HiyaBayak
      @HiyaBayak 20 дней назад

      @@keshab_Baral07 hjrko 14 vyo hi malai ni back dinu

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp 21 день назад +57

    यो मुला जिम्बलले नि जुठे र जुनकिरिको चोखोमाया कहिले राम्रो भएको देख्न नसक्ने भयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @amarlama335
    @amarlama335 21 день назад +46

    राजु मास्टरको फ्यान को को हुनुहुन्छ राजु मास्टरको फ्यान जति यता हाजिर हुँ है त…………👨‍❤️‍💋‍👨❤️❤️😘😘👉️🙏🙏🙏

  • @BharatGurung-si7hh
    @BharatGurung-si7hh 20 дней назад +7

    मह जोडी टिममा जति उत्कृष्ट कलाकारहरू भेटिन्थे अहिले बल्छी र राजु मास्टरको टिममा भेट्छु (मास्टर र बल्छी दोस्रो मह जोडी) सबैको कला प्राकृतिक कलालाई मेरो हृदय देखि सम्मान ❤❤❤

  • @anantasharma4801
    @anantasharma4801 19 дней назад +8

    यस्तो पहिरन , कपाल, बानीले गर्दा यो जुठे भन्‍ने मान्छेको जिम्मुवालकी छोरीसँग कहिल्यै बिहे हुन सक्दैन। कमाउन पर्‍यो, ऋण तिर्न पर्‍यो, अर्काले छल गरेको बुझ्न सक्न पर्‍यो, एउटा जिवन गुजारा हुनसक्ने काम गर्नुपर्‍यो। यस्तो अहिलेको जस्तो नालायकसँग कस्ले बिहे गर्छ ? जिम्मुवालकी छोरी ताक्ने मानिस यति साह्रै सोझो हुन सक्दैन, जुठेको रोल अली कमजोर बनाईएको छ। सुधार हुनुपर्छ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 21 день назад +124

    जूठे सीरियल को म जस्तै बिग फेन जती हाजिर हुनुहोश त कोको हुनुहुन्छ जूठे दादा र जुन्किरी मेडम जिउ को बिहा भयको हेर्न आतुर रहने जती म जस्तै को को हुनुहुन्छ हाजिर हुनुहोश त र यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोश त कोको हुनुहुन्छ है र भाग 1देखी भाग 153 सम्म नछुटाईकन हेर्ने जती को को हुनुहुन्छ हाजिर हुनुहोश त ❤😊

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 21 день назад +37

    यो सिरियल कति बेला आउँछ भनी कुरि बस्ने जति यता हाजिर हौत❤❤❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @razzasaheb8535
    @razzasaheb8535 21 день назад +10

    सिद्द कुमाखी बाबाले सबैको रक्षा गरुन🎉

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 21 день назад +14

    जुठे र चाउरेको छिमेकीको सम्बन्ध उदाहरणीय छ एक अर्काको परिपुरक छिमेकी बिचको स्वच्छ मित्रता ।

  • @RabinBista-de7jc
    @RabinBista-de7jc 21 день назад +58

    जुठे र जुनकीरीको बिहे अवस्य हुनुपर्छ भन्ने हरु यता हाजिर हुम है❤❤❤❤

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q 21 день назад

      म पनि❤❤🙏

    • @keshavneupanebulbul5025
      @keshavneupanebulbul5025 21 день назад

    • @fzre5di300
      @fzre5di300 21 день назад

      म छु

    • @fzre5di300
      @fzre5di300 21 день назад +1

      यो जिम्मवाल्नी को कर्तुत थाहाँ पाएर एक झापड हान्नु पर्छ 👋👋👋👋👋

    • @gopalkoirala6118
      @gopalkoirala6118 20 дней назад

      हुनु पर्छ

  • @sagargautam8193
    @sagargautam8193 21 день назад +23

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 20 дней назад +5

    जुठे सिरियल जति राम्रो कुनै पनि छैन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको पाइन्छ

  • @chakrakottari
    @chakrakottari 21 день назад +8

    एकदिन काजी घट्टालो र घट्टालो काजी हुनेछ भन्ने उखानलाई जुठेले सार्थक दिनु पर्छ ।
    यस सिरियल हेरे बस्नुहुने आमाबुबा,दाजुभाई,दिदिबैनी सबै नेपालीजनमा श्री दुर्गामाता भवानीले सदैव रक्षा गरूँन ।

  • @1tapgamre
    @1tapgamre 21 день назад +30

    जुठे नयाँ सिजन मा आउनु पर्छ भन्ने जती यता हाजीर हुमत ❤❤❤

  • @yamrokaya
    @yamrokaya 21 день назад +15

    जुठे र गोथेलाइ मन पराउने यता आउनु होस त जोडिनु होस त❤

  • @khemkhadka8503
    @khemkhadka8503 21 день назад +4

    माया भनेको धनी गरिब सबैकाे एउटै हाे नि कथामा छ हजुर❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 21 день назад +5

    जुठे र जूनकीरी काे बिहे हाेस बने साथी हरु यता हाजिर हुम है❤😊

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 21 день назад +18

    My favourite serial jutha .💐💐 love so much . जुठे सिरियल हेर्नू हुने हरु काे परिबार माता पाथिभरा माता ले कलयाण गरून् १ भाग देखि १५३ भाग सम्ह हेररे साथ दिनु हुने यता हाजिर हुनु त ा यस त धन्यवाद ा 🌺🌺🥀🌾

  • @gayatrimagar559
    @gayatrimagar559 21 день назад +13

    भ्रष्टाचार र स्वार्थ मा अडिएको हाम्रो देश अझै पनि गरिबी र श्रम शोषण को अन्त्य हुन सकेको छैन हुने खाने हरु फैलिदै गइरहेका छन् भने दुई छाक टार्न हम्मे हम्मे हुने हरु को अवस्था उस्तै नै छ मानव भयर जन्मिए पछि मानवता देखाउने गरौ समाजको कुना कन्द्रा लुकेर बसेको वास्तविक घटना लाई झल्काउँछ यो सिरेल😢😢😢

  • @ArjunKc-cw6ir
    @ArjunKc-cw6ir 21 день назад +11

    राजु मासटर खाेइ राजु मासटर पनि चाहिन्छ भने यता🎉🎉

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 20 дней назад +2

    😭😭😭😭😭😭😭😭आमा आमा हुन सारै मुटु छोयो आमा सायद आजा मेरो पनि आमा भको भए यो 7समुन्द्र परि बाट घर फर्कदा यसरी रुनि थिइन होला मेरि आमा सारै मुलन भाकानियो आमा हजुरले जुठे भाइलाइ अगालो हालेर रोको देख्दा आमा😭😭😭😭😭😭यो सिरियल अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना राजु दाइ जुठे भाइ म साउदै बाट है❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 21 день назад +15

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 21 день назад +7

    कजीनी आमा को गरीब माथि अत्याचार कती गर्न सकेकी का खाना मा जहर हालेर गर्न खोजेको चाही के होला ???अत्याचार गर्नु को पनी सीमा हुन्छ नी बिचरा सिग्रलाबको कामना गर्दछु जूठे दादा हेर न अज गरेकि नाटक कजीनी आमा को के सारो हो के नाटक ❤❤❤❤❤❤

  • @user-iw9tm7bv5d
    @user-iw9tm7bv5d 21 день назад +5

    गोथेको ठुलो भक्त है म ,कोथेको क्यारेक्टर आयसी खुसी लाग्छ ।बाल्यकाल्को याद दिलाइदिन्छन गोथेले

  • @user-yb8do8xn8e
    @user-yb8do8xn8e 21 день назад +6

    राम्रो छ तर मैले मेरो मन छ सोध्नुस के साथ अपने दिन को हो तर सो अवसरमा आज देशभरका जिल्ला प्रशासन कार्यालय काठमाडौंको डिल्लीबजारमा भएको हो तर कार्यन्वयनमा है जो किसी को पता❤

  • @PathakSandip-qe5pg
    @PathakSandip-qe5pg 21 день назад +56

    जुठे आउदा खुसि हने साथि हरु निरनतर अगाडी जानु हाेला साना youtouber हरु को को हुनुहुन्छ हाजिर हुम है ❤❤❤❤ love you all

  • @reskumar2750
    @reskumar2750 21 день назад +3

    जुठे को आमा छोरा ले रुवाए मलाई पनि अति मन पर्छ यो सिरियल ❤❤❤❤

  • @DGTAMANG10
    @DGTAMANG10 21 день назад +11

    युटुब मा 1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम....❤️‍🩹🥰✌️

  • @premkhanal9099
    @premkhanal9099 21 день назад +4

    यो सिरियल भाग एक देखि नियमित हेर्दै आइराको छु तर यो जिम्माल को जुठे माथी अत्याचार धेरै भो यस्ले मनै अमिलो बनाउन लाग्यो

  • @Sapana974
    @Sapana974 21 день назад +14

    आज सम्म १ भाग देखि नछुटाएर हेरियो। आजको भाग हेर्न नि आतुर छु।😊

  • @bhumirajrai6276
    @bhumirajrai6276 21 день назад +4

    कति गहिरो मुया प्रेम जुठे र जुनेको❤ एक चम्चा चाम्रे चाख्नसाथ जुठेले #जुनेले पकाएको भनेर थाहा पायो तर अपराधी जिम्मलनी ले बीस हालेर पठाएको रहेछ दुखी आत्मा😭

  • @alishcr7627
    @alishcr7627 21 день назад +6

    जुठे सिरयल आउदा खुसी हुने जति यता हाजिर हुम है❤❤❤🎉🎉

  • @namrajsen844
    @namrajsen844 21 день назад +18

    जुठे र जूनकीरी को बिहे होस बन्ने साथी हरु यता हाजिर हुम है

  • @Indu_Acharya
    @Indu_Acharya 21 день назад +11

    पशुपतिनाथले सबैको रक्षा गरुन।।।❤❤❤

  • @TirManTamang
    @TirManTamang 21 день назад +3

    यो मूजि जुठेको जिन्दगीमा पनि खुशीको पल कहिले नआउने भो tyait,

  • @BhupendraDhami-qs7xh
    @BhupendraDhami-qs7xh 21 день назад +6

    बल्छी दाई ❤❤ हाई हाई ❤❤🎉❤ सबै नेपाली काे प्यारो दाई बल्छी दाई ❤❤ शुभकामना छ दाई हजुर ❤🎉 यसरी नै सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु को मन जित्नु ❤🎉😂 सलाम छ बल्छी दाई🎉😂🎉😂

  • @PremThapa-hi5pe
    @PremThapa-hi5pe 21 день назад +9

    Last ma juthe ya nai marich shretha ji ko Ani junkiri ko Jeet hunu parchha ❤❤❤❤❤❤❤❤ 💞💕💓❤️🙆💁😀😆

  • @RJRajaRaja-tt1yp
    @RJRajaRaja-tt1yp 21 день назад +6

    जुठे का सुख को दिन देख्न चाहने ले लाइक ठोकौँ

  • @ishworpariyar4207
    @ishworpariyar4207 21 день назад +2

    सम्पूर्ण मा रात्रिकालिन नमस्कार ल मपनि हेर्न सुरुगरे है , खाडिमुलुक साउदि अरब रियाद देखि ! घर त धादिङ ❤

  • @Bal_Kabi
    @Bal_Kabi 21 день назад +8

    धेरै मेहेनत गरेको छु ! यता पनि आउनु न हौ ! हेरिदिनु !❤

  • @Puju-subu
    @Puju-subu 21 день назад +7

    जुठे र जुन किरि को मिलन भएको हेर्न मन छ मलाई चाहि😊😊

  • @BichitraSansar2081
    @BichitraSansar2081 21 день назад +9

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏🙏❤️❤️

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 21 день назад +3

    बिचारा जुनकेरिले कति माया गरेकाे जुठेलाइ है तर जुनकेरि र जुठेकाे बिहे हाेलात जुठेकाे याकटिङ चै धेरै राम्राे छ है।

  • @user-cl7ib8jr8v
    @user-cl7ib8jr8v 21 день назад +2

    यो सिरेल धेरै राम्रो छ म कुबेत बाट हेर्दै छु रेेकुलर हेर्दै छु जुठे सिरेल धेरै धेरै राम्रो छ ❤❤❤❤❤

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge 21 день назад +8

    नेपाली राजनीतिमा कस्को हैसियत कति रैछ भन्ने देख्न धेरै दिन छैन है ! यस पालि मैले थोरैमा पनि निशुल्क बिना तलबको १०० जना जति नोकर पाउँदैछु ! पक्का छ बाजी मैले नै मार्ने कुरामा ! 🤣🤣🤣

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv5993 21 день назад +2

    म सोनाम लामा अहिले साउदी बाट हेर्दै छु खुशी लाग्छ जुठे हेर्न पाउदा

  • @rajutamang7494
    @rajutamang7494 20 дней назад +3

    सारै राम्रो लाग्यो हेर्दा हेर्दै आंसू आएको पताई भएन शुभाकामना xa झूठे टिम्लाई

  • @dudhrajshah876
    @dudhrajshah876 21 день назад +8

    याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏❤️❤️🌺🌺🇳🇵🇳🇵🎉🎉

  • @Indu_Acharya
    @Indu_Acharya 21 день назад +9

    भाग 1 देखी नछुटाई हेर्ने हाजीर गरौ त।❤❤

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 20 дней назад +2

    जुठे सिरियल गॉउ को परी भेष
    सारै राम्रो छ कलाकार हरु
    अली निर मली बैनी छुच्ची भयो

  • @user-fy6hb6km4g
    @user-fy6hb6km4g 20 дней назад +2

    jimwalilai ramro sajaya milnuparxa vane jaati 👍️ garumta

  • @ShresthaJyoti
    @ShresthaJyoti 21 день назад +6

    1 vak bata aaj samma na xutai herni ko ko hunu hunxa ❤❤

  • @alishachaulagain3720
    @alishachaulagain3720 21 день назад +3

    आजको भागमा धेरै रुवायो नरुम भनेको आँसु झरिहाल्यो नि बिचरा जुठे जुठेको जय होस❤😊

  • @jibanadhikari267
    @jibanadhikari267 21 день назад +2

    जस्ले पनि जुठे सिरियल हेर्नू भको छ सबै लाई भगवान ले raछ्या गर्नु 🎉🎉❤

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 21 день назад +1

    अगाडि पछाडी जे गरेनी जिम्माल साहब ले जुठे लाई तर अप्थ्यारो मा हेनु भयो खुसी लाग्यो

  • @indirabasnet1861
    @indirabasnet1861 21 день назад +4

    जुठे सिरीयल धेरै राम्रो लाग्छ❤❤🌹🌹💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 21 день назад +8

    यो ठूलो सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है

  • @udayakc8441
    @udayakc8441 21 день назад +2

    🎉🎉❤जुठे सिरियलमा अभिनय गर्ने सम्पुर्ण पात्रहरू को उत्तरोर प्रगतिको अनगिन्ती शुभकामना छ !!❤🎉🎉

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 21 день назад +2

    जुठे सिरियल हेर्न लायक भनेनै गोठेको 2 भाइना हुन रमाइलो पात्र

  • @keshabkumar7097
    @keshabkumar7097 21 день назад +4

    मैले भाग१देखि अहिले सम्म को सबै भाग हेर्दै छु ❤❤❤❤❤❤❤

  • @santoshlama1650
    @santoshlama1650 21 день назад +6

    Juthe serial auda kuse hune koko hunuhunxa...cmt gyz❤❤❤

  • @basantiacharya795
    @basantiacharya795 20 дней назад +2

    अब जुठे ले हेपाइ सहन हुदैन कि जुनकिरि संग बिहे हुन पर्यो कि समन्ध न हुन पर्यो होइन भने सिरियल नै बन्द गर्नु पर्यो 😢❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 21 день назад +2

    जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @fsyshshgzgdgdh-xg3eb
    @fsyshshgzgdgdh-xg3eb 21 день назад +6

    लभ नगरेनि गफ गरने कोहिछ हाजिर गरुमत😂😂😂

  • @MahendraSijali-xs7xr
    @MahendraSijali-xs7xr 21 день назад +4

    कलाकार हुनु पनि कम्ती मुस्किल छ यहाँ जुठो बाबुलाइ🤣🤣🤣🤣😅😅

  • @nettv5621
    @nettv5621 20 дней назад +1

    जुनकिरीको जुठे संग को प्यार लैला मजनु फिल्म भन्दा कम छैन। जिम्माल्नी को पापी काम अतिनै उराठ लाग्दो छ। जतिसुकै बुध्दिमानी ले सिरियल बनाउदा पनि जमिन्दार लाई नै बढुवा दिएर सिरियल बनाउने गरेको ले शायद एक्काइसौ सब्दाती को मान्छेले लेखेको होइन, उइलेको मान्छेले खुइलेको सिरियल लेखेको होकी जस्तो लाग्छ। जमिन्दार नै नराखेर सिरियल बनाउने बुध्दि कुनै पनि बुध्दिमानी को बुध्दिमा घाम अहिलेसम्म लागेको छैन।

  • @angel.smile123
    @angel.smile123 21 день назад +7

    जुठेको सुख को दिन देख्न चहाने जति एत हजिर हुम है ❤❤1k भन्द कम हुनेले एक अर्कोलाई सपोर्त गरम ल❤❤❤

  • @user-mf9fz1yc9b
    @user-mf9fz1yc9b 21 день назад +7

    Yo siriyal padne ko Ghar ma Ramro hos ❤❤❤

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 21 день назад +8

    जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤

  • @user-pw6kf7xj4w
    @user-pw6kf7xj4w 21 день назад +3

    जुठे र जुनकिरिको बिहे हुनु पर्छ

  • @user-yd6yc3xd4o
    @user-yd6yc3xd4o 17 дней назад +1

    जिम्माल काे पुच्छर बनेर सिर्द्धार काे जिन्दगी कसरी जाला ❤❤❤❤❤❤❤

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 21 день назад +2

    यो episode मन पर्यो।

  • @SunilBhattarai53
    @SunilBhattarai53 21 день назад +10

    Ko ko jhuthe ko fan hunuhunxa juthe ko fan jati yeta hajir hum ta❤

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 20 дней назад +4

    यो सिरियल मा दमदार कलाकार गौरी गोथे मन पर्ने जति एता हाजिर हुम त

  • @nettv5621
    @nettv5621 20 дней назад

    जिम्माल्नी लाई पनि महा कष्ट र महा दुख पाएको देख्न पावोस। यो बुढीलाई कसैले पनि जिम्माल्नी भनेर मान सम्मान राख्ने कार्यं ब्यर्थ भएर गएको हेर्न अति आतुर छौ।

  • @komalshahi6997
    @komalshahi6997 18 дней назад

    होइन कहिले त कुनै episodesमा जुठेले सुख पाएको पनि हेर्न पाएनि हुन्थ्यो नि😢😢😢जहिले नि पिटाई खाको मात्र हेर्न पर्छ

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 21 день назад +7

    हैन जुठेले कति दुःख पाको हो के 😢 आफ्नो आमा र श्रीमतीलाई मात्रै होइन मलाई पनि हेर्नै मन लागेन। ❤❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 21 день назад +5

    Juthe serial ko ko lai man parxa 🎉

  • @SurojBhujel-vj4eb
    @SurojBhujel-vj4eb 16 дней назад

    यो हाम्रो समाजमा मा जात ले गर्दा पनि कति समस्य पर्दो रैछ हाम्रो समाज मा चोखो माया मा पनि सारा दुनियाँ को आखा लग्दो रैछ ??!! यो जात पथा को सुरु कहिले र काहा बाट भएको यियो त्यो कुरा राम्रो सङ्ग थाहा छैन्न होला तै पनि यो समाज मा त सानो जात त ठुलो जात भन्नी मान्छे हरु पनि रैछ हुन! त मान्छे होकि पशु को जस्तो बेहोरा गर्छ !!!!😢😢

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 20 дней назад +1

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @madanpariyar9660
    @madanpariyar9660 21 день назад +4

    यो जुठे सिरेल मैले पनि लगभग सबै जसो episode हेरेको छु अरु सिरेल भन्दा अलि फरक पृथक भयको काहानी समेटिएको छ अनि यश सिरेल ले जन जन को मन केन्द्रित गरेको पनि छ ,हेर्नी स्रोता को लागि आकर्षण पनि बन्दै गयको छ यस्मा कुनै दुई मत छैन तर यश सिरेल ले आम जनतामा कस्तो सन्देश जान्छ भन्ने कुरा ले चाहिँ बढी भुमिका खेलेको हुन्छ आज को २१ औं सदाब्दी मा पनि १६ औं सदाब्दी को जस्तो तेहि बिवेद उच निच असमानता जहिले पनि दलित को पोशाक अवस्था गतिविधि पागल जस्तो निच देखायर यसरी टेलीभिजन मा प्रसारण गरिरहदा ती तमाम दलित का बालबालिका माथी कस्तो खाले असर पर्छ होला भनेर यहाँ हरु कसैले मनन गर्नु भाको छ ? ..... सिर्जना र सिरेल भनेको जहिले पनि सकारात्मक र उर्जा वान हुन पर्छ ना कि यस्तो विभेद उच निच popularity को लागि यस्तो बिपरित सन्देश प्रसारण गर्नु राम्रो कुरा होईन धेरै कथित दलित साथी हरुको गुनासो छ यो सिरेल घरमा बाबू नानी सङ बसेर हेर्दा उनिहरुले प्रस्न गर्नी गरेको छन खास गरेर यस्ता पुख्र्यौली पेशा गर्नेहरु जुठे सिरेल प्रती मेरो उच्च सम्मान छ कृपया आगामी episode २१ औं सताब्दी सरहको समान उच निच रहित संविधान बद्ध ढंग ले बनायर प्रसारण गर्नु होला अन्यथा रास्ट्रिय दलित आयोग को अनुमती निर्देशन मा नै प्रसारण गरेको भयता पनि नेपाल दलित समाज ले निन्दा गर्ने कुरा जुठे सिरेल का सञ्चालक लाई जानकारी गराउदछु । धन्यवाद ।।।

    • @NirmalGhayalBiyogiMagar-gp3fo
      @NirmalGhayalBiyogiMagar-gp3fo 17 дней назад

      Yo sabai Afno2 sochmaa bhar parx sathy.. hunut tpai pni dalit bhayer esto bhannu bhako hola rw namaro lageko hola ramro naramro sabai Afno2 sochaimaa bhar parne kura ho

  • @purushottamrawal1011
    @purushottamrawal1011 21 день назад +3

    Favourite serial 🤞❤️🎉

  • @girurijal9065
    @girurijal9065 21 день назад +2

    भाग 1 देदि नछुटाइ हेर्ने काे काे हुनुहुन्छ

  • @selinathapa503
    @selinathapa503 18 дней назад

    जस्ले यो कमेन्ट लाइ लाइक गर्छ उहाहरु सबैलाइ सबै देबि देबताले हजुर हरु को कल्याण गरुन जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ ❤

  • @sabinashilwal4124
    @sabinashilwal4124 21 день назад +3

    सारै मन पर्छ जुठे सिरिएल😊❤

  • @jiten265
    @jiten265 21 день назад +12

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।

  • @gethageetha7186
    @gethageetha7186 21 день назад +1

    कति समकि पापि रैछन के ति जिमोलनि बिचरा जुठे 😢😢😊😊😊

  • @Love181nepal
    @Love181nepal 19 дней назад

    राजा आउ देश बचाउ भछन कोइकोइ भरौटे हरुले यो तेहि कथा हो जो पन्चायत राजाको पालामा यस्तै हेपाहा निच ब्याबहार हुन्थ्यो

  • @shibarajrai896
    @shibarajrai896 20 дней назад +5

    सुनसरी जिल्लाको बराहक्षेत्र १ चौडण्डामा रहेको श्री भवानीथान मन्दिरमा सदा झै बुद्ध जयन्तीको अवसरमा पूजा तथा मेला लाग्ने गर्दछ। सोही अवसरमा मनोरञ्जनात्मक खेल प्रतियोगिताहरू सञ्चालन हुने भएकाले इच्छुक व्यक्तिहरूले उपस्थित भइ प्रतियोगितामा सहभागी हुन सक्नु हुनेछ।🙏🙏

  • @rebeccasharma8428
    @rebeccasharma8428 21 день назад +4

    My favourite serial 😊😊❤❤❤

  • @kumarthapa331
    @kumarthapa331 21 день назад +1

    Juthele jimbal Lai thulo manxe vayr dekhaune kahile hola vanne haru ko ko hunuhunx ?

  • @mangalshrestha7753
    @mangalshrestha7753 21 день назад +1

    Juthe team lai derai derai subhakamana ajai ramro hudai jahosh subhakamana.....💐💐💐💐👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @nelemarai404
    @nelemarai404 21 день назад +3

    Yo ruddi ,Riti, riwaj maasnei parcha 👍